No video

राजा ज्ञानेन्द्र र प्रचण्डबीच भेटघाट ! डा. सुरेन्द्रलाई सिधा प्रश्न: के खिचडी पाक्दैछ ? Dr surendra

  Рет қаралды 60,333

Everest Nepal

Everest Nepal

Ай бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
kp oli
prachanda
rabi lamichhane
Dr surendra
surendra kc
rishi dhamala
gyanendra shahi
tikaram yatri
mukul dhakal
sidha kura janata sangha
bharat dahal
king gyanendra shah
jibram bhandari
balen shah
hemant sedhai
बालेन शाह
केपी ओली
रबि लामिछाने
प्रधानमन्त्री केपी ओली
#drsurendrakc
#surendrakc
#kpoli
#mukuldhakal
#rabilamichhane
#durgaprasai

Пікірлер: 121
@bijaybalami1426
@bijaybalami1426 Ай бұрын
नेपाली काङ्ग्रेस , एमाले , माओवादी , माकुने पार्टी सक्किनु पर्छ । अनि मात्रै देश उभों लाग्छ ।
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 Ай бұрын
म्याउबादी र प्रचन्ने रहेसम्म देश र जनताको भलो हुदैन हजुर ,डाक्टर साहेव हजुर लाई सेल्युट छ❤❤
@yamthapa2696
@yamthapa2696 Ай бұрын
हो अब केपि भए सि हुन्छ तिम्रो बैनि बलात्कार भए सि
@JitBahadurBuddha
@JitBahadurBuddha Ай бұрын
डा सुरेन्द्र सर को कुरो सहि हो काङ्ग्रेस एमाले माओवादी यिनहरु कुनैपनि अछुतो छैनन् दोषी को भागेदार यि तिनै दल हुन कालो लाइ कालो गोरो लाइ गोरो भन्न सक्नु पर्छ
@htmthapa2984
@htmthapa2984 Ай бұрын
नेपालका सबै बिश्लेशक को सबै कुरा सुने सबै हावा लाग्यो कुनै पनि मिल्दैन
@harkabdrgurung7305
@harkabdrgurung7305 Ай бұрын
Dr साब 👏👏👏🙏🙏🙏ग्रेट बिस्लेसन 🙏🙏🙏
@Tikathapa58
@Tikathapa58 Ай бұрын
नेपालको सबैभन्दा ठूलो समस्या भनेको नेता ब्यावस्थापन हो । जनता भन्दा नेता धेरै भो र चोर ।
@prakashghimire9808
@prakashghimire9808 Ай бұрын
देशको विकासमा बाधक माओवादी नै हो
@begkhadka820
@begkhadka820 Ай бұрын
100% Satik Bishleation Dr. saab.
@user-kv6dl4si9u
@user-kv6dl4si9u Ай бұрын
Dr sahi kura hajur
@sarojdahal5990
@sarojdahal5990 Ай бұрын
यी डा. पनि गफाडी लाग्न थाल्याे अब त यिनकाे नि काम छैन अब जे पनि बाेल्छन् अहिले जनता लडाउनलाइ।
@gitabudhathoki5297
@gitabudhathoki5297 Ай бұрын
Great analysis
@seanthakuri7944
@seanthakuri7944 Ай бұрын
राजनीति र देशलाई सुशासन बनाउनुपर्छ भनेर गएका भएपो देशले निकास पाउथो जनता झुक्याएर मत पाएर पदको लागि जागिर खान गएका को प्रतिस्पर्धीले लास्ट मा जागिरै चैट पार्दिए ।
@khushikhushi616
@khushikhushi616 Ай бұрын
We सपोर्ट रवि दाई
@user-ub4rh6sw7c
@user-ub4rh6sw7c Ай бұрын
Wawooo❤❤❤❤ great speech❤❤
@digitalron1648
@digitalron1648 Ай бұрын
सबैले खाइ सके म मात्र किन भोको बस्नु , भन्या भन्यै छ्न मास्टर , कसैले सुने त मरि जाउ !!
@chandrasubba3813
@chandrasubba3813 Ай бұрын
Dr, Shaib namaskar. Hajur ko bichar ra bahash garnu bheiko seisatya cha tra hamro desh Nepal 🇳🇵ko political party haru ko bhanda pani sarigari political party leaders haru nei gatilo huna sakena.So desh khatam bhai saikeo, Dr, Shaib. Hamro lata bicharma.
@user-pi5qy4vy2m
@user-pi5qy4vy2m Ай бұрын
केपीको भरौटेलाई अहिले बल्ल खुशी भयो
@dhurbabikrampun9219
@dhurbabikrampun9219 Ай бұрын
Good information Sir
@user-uo9bd7ro3n
@user-uo9bd7ro3n Ай бұрын
Right kura
@AtmaRamdong-bb1st
@AtmaRamdong-bb1st 29 күн бұрын
हामपान्थी केपी बा ले शेर बहादुर ले कति दियो सुरेन्द्र ज्यु
@minkhatri7303
@minkhatri7303 Ай бұрын
आफ्नो अडान नभएको छिम छिनमा बोली फेरि रहने मान्छेभन्दा फरक पर्दैन नामका डाक्टर तर व्यवहार छैन कहिले रवि लामिछाने भन्छन् कहिले ओली भन्छन् कहिले देउवा भन्छन्। यिनको केही ठेगान छैन।
@rohitraut8783
@rohitraut8783 Ай бұрын
यि बुडाले बिश्लेशण गरेको नि काही कतै ज़िन्दगीमा कहीले मिलेन यार, मिडीयामा मत्रा फोकै्ट्टा कति आउछौ यार
@user-cp9pu6kf9r
@user-cp9pu6kf9r Ай бұрын
Kam xaina abako baki jindagi bolerai bitaune vaye
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y Ай бұрын
डा.साप दुःख नमान्नु हाेला,मलाई त कहिले काँही के लाग्छ भने यि यस्ता भ्रष्टाचारीहरु लगभग सबै टि.यु.बाटै पढेका हुन, तपाई जस्ता प्रा.डा हरुले यिनलाई उच्च आदर्शका कुराहरु न पढाउनु सक्नु भयो नउच्च आदर्श देरवाउनु सक्नु भयो।
@gyanbahadurshreepali
@gyanbahadurshreepali Ай бұрын
Dr shab very sensible speech
@phattemanpariyar7083
@phattemanpariyar7083 Ай бұрын
झुट सरासर भ्रष्टाचार को नाइके दलल माआए इनित /
@tangeli3640
@tangeli3640 Ай бұрын
So good sir ,, I’m learning plus 3
@laxmanbhattarai1828
@laxmanbhattarai1828 Ай бұрын
यो देशको प्रमुख समस्य नै प्रचण्ड हो।
@bishnupathak9630
@bishnupathak9630 Ай бұрын
100% Right 👍️👍️👍️
@sanjay-rai42
@sanjay-rai42 Ай бұрын
हैन अब त केपि ओलि प्रधानमन्त्री बन्छन संघीयता खारेज गर्दिन्छन,हिन्दु रास्ट्र बनाइदिन्छन ,आदिबासी दलित मधेसी महिला हरु लाई दियको समानुपातिक अधिकार खोस्दिन्छन र राजा ल्याउने बाटो खन्दिन्छन भनेर खुसी पो हुनु पर्ने त डा सुरेन्द्र सर अझै प्रचण्ड को खेदो खन्छन किनहो यस्तो प्रचण्ड प्रती यति नकारात्मक सोच्😀😀
@premprakashjaisi3496
@premprakashjaisi3496 Ай бұрын
जनता भट्टकाउने माद, चाेद
@prakashkatuwal6638
@prakashkatuwal6638 Ай бұрын
जनत आफै भड्किन्छन यो बेबस्था र यो अबस्था बाट कसैले भड्काउन पर्दैन कुबुद्दि
@RamBasnet-od5qt
@RamBasnet-od5qt Ай бұрын
Anuhar ni chor jestai xa Ani behora ni ...anyway leknu aagadi her fataha ...j vaye ni Dr ho😅
@premprakashjaisi3496
@premprakashjaisi3496 Ай бұрын
@@RamBasnet-od5qt यस्ता पनि डाक्टर हन्छन।कहिले केही भनेकाे छ कहिले के भन्छ।डाक्टर भएर अडिक भएर एउटै आवाज उठाउनुने लाई बुद्धिजीवी भनिन्छ ।यिनी त केपी का हनुमान हुन
@b2himdung
@b2himdung Ай бұрын
नेपालको बौधिक नागरिक हरूमा एउटा ड. सुरेन्द्र केसी, सबैले मेडीयामा यथार्त बिष्लेशण दिन्छ र गर्छ त्यतीकैमा ठुलो उपलब्धि मान्छन होला। बौद्धिकले त अगुआई पनि गरे पो सर्वसाधारण जनता लाई चेतनशील बनाउन सक्छ या हुन्छ होला। यही सोचाई र तरीकाले खासै उपलब्धि हुदैन।
@gangalimbu6336
@gangalimbu6336 Ай бұрын
होईन यो मास्टर वाजेले चाही देशलाई के दिएका छन र मपाई भनिन्छ,यिनले म मात्र जान्ने भन्नु भन्दा र मुख छाड्नु भन्दा अरु के चाही गरेका छन त ? न त विषयगत विष्लेशण नै गर्न जानेका छन्, यिनको भन्दा त वावुरामको विश्लेषण कति मिठो छ। त्यस्तो विश्लेषणात्मक तर्क पो हुनु पर्छ त । यो मास्टर बुडोले एक पैसा पनि योगदान गरेका छैनन् । एउटा औठा छाप युट्युबेले धन्न बोलाएर भुक्नु पाएको छ। खालि खानु नपाएर असन्तुष्टी मात्र । हिजो आज दुर्गा प्रसाईको उपहार पाए पछी उसैको भक्ति गान गाउछ । 100% केही न केही उपहारस्वरूप खानु पाएको छ।
@ParasMainali
@ParasMainali Ай бұрын
यो सुरेन्द्रे पनि विकाउ विश्लेषक रैछ!! प्रचन्ड जे जस्तो भएपनि यो पटक प्रचन्ड सहि छ !! सहिलाई सहि र गलतलाई गलत भन ||
@RamBasnet-od5qt
@RamBasnet-od5qt Ай бұрын
Ho sir ho budget kasto xa Kailey padne Herne kosis garnu va xa ki ,chori ko haat mAh kati lakh ko gadi Ra bag xa tiyo dekhnu vayo hola ,aaru ko party futaai dinu ni ramroo NAI hola Ani lastest economic growth k kasto xa padhne herne ni gari rakhnu va raixa thaa pai halyo ...Ali kati padne bani basaulau sir ji .. tesai hawa ma kasley k vanyo vanera tesai Hawa na lagau ...Hami nepali ko bani nai kharab
@VV-vo6xm
@VV-vo6xm Ай бұрын
यो मूजिलाई किन अमेरिकनले VISA दिएन् , अझै यूटुवे नायक भएकोमा घमंड , लाज त लागछ यसलाई मिडियामा आएर बोलन ? अनि यसता Professor भएको देशको यो अवस्था नभए के हुने ? के यसलाई बनाउन परने हो प्रधानमन्त्रीको सल्लाहकार ?
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 Ай бұрын
यो केसीले कहिले जनतालाई कमैयाँ भन्छ , कहिले लालबुजगकड भन्छ कहिले के भन्छ ? यसलाई संविधान बदल्न दुई तिहाई थाहा रहेछ तर माथिल्लो सदन र तल्लो सदनबाट मात्र परित हुन्छ भन्ने ज्ञान रहेन छ, मिथिल्लो सदन ( राष्ट्रिय सभा) मा माओवादी पार्टी बहुमत छ भन्ने सामान्य ज्ञान रहेन छ । समिकरण किन बदल्यो कारण प्रष्ट खुलाएको छ त ? बरु गाउँमा ढाक्रे बाबुलाई हलो जोत्न सहयोग गर्दा राम्रो कि २,४ हजार तलब खाएर स्कुलमा शिक्षण पेसा अपनाए हुन्छ ।
@kishorpokhrel268
@kishorpokhrel268 Ай бұрын
एमालेकाे झाेले
@prakashkatuwal6638
@prakashkatuwal6638 Ай бұрын
को यमाले उहाको सबै भिडियो हेर्नुस उहाँ को हो भन्नी कुरा बुजिन्छ
@ganeshparajuli5766
@ganeshparajuli5766 Ай бұрын
गाेपी कृष्णकौँ रटान ।।
@ishworilanichhane9389
@ishworilanichhane9389 Ай бұрын
य डा सहेब प्रचण्डकताकाे टाइगर याेत टाइगरकाे खाेल अाेडकाे बुंअासाे।
@SagarKumar-nf6sm
@SagarKumar-nf6sm Ай бұрын
गफाडी
@khadamindia1061
@khadamindia1061 Ай бұрын
हेल्लो सूरेन्र।सर रबिले।गल्ति।गरेका।रहेछन।भने।जेल्जाऊन।तर बिना।कारन।पनि हाम्रो।नेपालमा।जेल जानै पर्नेहोर।हजूर
@tejendramanmalla7072
@tejendramanmalla7072 Ай бұрын
प्रचण्डको राजनिती आफन्त,भाई-भतिजा र छोरीका सेरोफेरो मै रह्यो। मोदिसंग एक्कल भेट गरेको भए केहि गुप्त उपाए भन्थ्यो कि। त्योपनि छोरीको उपस्थितीले हुनसकेन भन्दा हुन्छ कि।
@deeplama8803
@deeplama8803 Ай бұрын
अहिलेको अबस्थामा रबि प्रचण्ड त के डाक्टर साब नै पिएम भएनी केही गर्न सक्दैन । किनकी एकल बहुमत कसैको छैन र गठबन्धनमा बसेर गर्न पनि दिन्न..। त्यसैले डाक्टर साबहरुले भनेझै सजिलो छैन। कोहि बेला को ठिक कोहि बेला को ठिक...। जे होस डाक्टर साबले पदको अझै आशा राख्नु चाहिँ पक्कै राख्नु हुदोरहेछ ।
@jptbhadrapur4304
@jptbhadrapur4304 Ай бұрын
मान्छे मार्ने , भाड्ने ,जुदाउने प्रचण्ड लाइ ठिकै पर्यो ! दोगलापन को नि हद हुन्छ नि ! माछा माछा भागुता ! अझै प्रधानमन्त्रि बाट जादा जादै मान्छे भाड्ने र जुदाउने भासन बएक केहि दिएन !
@Laaligurans
@Laaligurans Ай бұрын
Dr Sirko, bislesan ekdam ramro lagcha. Keep giving us such wonderful knowledge Sir. Rabi Sarkarma jaanu hune thiyena. Mandate is such a thing that is so powerful.
@tangeli3640
@tangeli3640 Ай бұрын
Padeko manxeko kurai ananda🙏🙏🙏🙏
@prakash_rai169
@prakash_rai169 Ай бұрын
लोभी बाहुन र ब्रह्माण्ड बाद नहटे सम्म नेपाल कैले बन्दैन र केपी शेर बहादुर प्रचण्ड यी तीनट्टा पार्टी लाई फेरी पनि भोट दिनु सर्पको विष खानु जस्तै हो
@user-pi5qy4vy2m
@user-pi5qy4vy2m Ай бұрын
यो पनि अहिलेको ठगजोरको झोले नै हो ।
@shyambogati4499
@shyambogati4499 Ай бұрын
33:18 33:22 33:22 33:22
@shyampandit7905
@shyampandit7905 Ай бұрын
जनता लडाउने काम नगर
@p8397
@p8397 Ай бұрын
दुइ जिब्रे
@nirmalgautam6110
@nirmalgautam6110 Ай бұрын
We should be pragmatic Dr sab.we shouldn't go after dogmatism.prachand is pragmatic.man .Main problem of Nepal Is corruption Dr.
@roshanmahendragurung5237
@roshanmahendragurung5237 Ай бұрын
यो बुढा लाई एमाले ले भत्ता दिन्छ कि क्या हो।कहिले पनि एमाले ले गरेको भ्रष्टाचार को कुरै गर्दैन जहिले पनि प्रचण्ड कै मात्रै खेदो खनेको हुन्छ।
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg Ай бұрын
Dr jyu hamilai santi chaiyo.byakhya bislesan garera vanda pani nikas ma jada hunna ra?
@YamBahadurGurung-zo3ii
@YamBahadurGurung-zo3ii Ай бұрын
Prachanda ko halat,Ramey,Gothaley ko jastai bhayo???...
@chunchunchhetri6422
@chunchunchhetri6422 Ай бұрын
सरको सब हावाकुरो हो / मन गडन्ते तर्क कहिलै मिल्दैन ।
@santamanrai1201
@santamanrai1201 Ай бұрын
डाक्टर साहब तपाईं जस्तो विद्वानले पनि एउटा साधरण मान्छेको जस्तै सोचाई राख्नु हुन्छ भने देश कहिले बन्छ ? रबिलाई कसैले सहयोग को अपेक्षा गरेर फोन गर्दा यो हाम्रो क्षेत्र परेन भनेर फोन राख्नु स्वभाविक होइन र ? के देश भरिको जति पनि सम्स्या छ के त्यो सबै रबि लेनै हेर्नु पर्ने हो ? हो रबि पहिला पत्रकार हुँदा सबै प्रकारको समस्यामा परेका हरुलाई उद्धार गरे होलान , अब त रबि यो देशको मन्त्री भैइ सके पछि आआफ्नो कार्य क्षेत्र होला ! आआफ्ना सिमा होलान । अनि सबै काम रबिलेनै हेर्नु पर्ने , गर्नु पर्ने , गरेन भने गालि खानु पर्ने ! यो कस्तो अपेक्षा हो ? कस्तो बुझाई हो ? तपाईं जस्तो प्रोफेसर को यो बुझाई छ भने हरे ! सामन्य नागरिक र अझ झोले हरुको कस्तो बुझाई होला ? सम्झिन्दा पनि दिक्क लागेर आउँछ । अनि अर्को कुरा , प्रचण्डले आफुले गरेको भ्रष्टाचारको कुरै उठाएन खालि अरुको मात्र कुरो उठायो भन्नु हुन्छ तपाई । यस्तो कुरा गर्दा लाग्छ तपाईं भन्दा मुर्ख मान्छे यो देशमा अरु कोहि छैन । किन कि उसले आफुले आफैलाई कारवाहि गर्ने भए त्यो अपराध गर्ने थिए होलान त ? सोच्नोस त ! यो कस्तो अपेक्षा हो तपाईं को ? यदि प्रचण्डको ठाउँमा तपाईं भएको भए के गर्नु हुन्थ्यो ? कि तपाईं भ्रष्टाचारै गर्नु हुन्न थ्यो हैन , यदि गर्नु भएको भए आफुले आफैलाई कारवाहि गर्नु हुन्न्थ्यो । कारवाहि हुने भए फेरि किन गरिन्थ्यो र भ्रष्टाचार ! हो प्रचण्डले अरुको फाइल खोल्नुनै ठुलो कुरो हो , सबै भ्रष्टहरुलाई यसरि कारवाहि गरे पछि उसको कार्यकाल पछि अर्को राम्रो ब्यक्ति आए फेरि प्रचण्डको फाइल खुल्छ , यसरि हो नि त भ्रष्टाचार उन्मुलन या न्युनिकरण गर्ने । तपाईं आफुलाई विद्वान भन्ने आफुले आफैलाई कारवाहि गरेन , कारवाहि गर भनेर अपेक्षा राख्ने ! यो जस्तो हास्यस्पद तर्क , अरु के हुन सक्छ ? तपाईंको अर्को तर्क थियो कि एकपटक कि त सबैलाई उन्मुक्ति दिउँ ! यस्तो आपराधिक तर्क पनि गर्नु मिल्छ कानुनि राज्यमा ! कार्वाहि गर्न नसक्नु एउटा कुरा हो तर अपराध्स्लाई उन्मुक्ति अर्को अपराध हो ।त्यसैले कहिले काहिँ त तपाईंको विद्वता देखेर टिठ पनि लाग्छ !
@tejthapa2105
@tejthapa2105 Ай бұрын
डक्टर सा हजुर प्राेफेसर डिशि हुनु हुन्छ म तीन कलास पढेकाे हु हजुरकाे अन्तर बारता धेरै हेरछु तर हजुर नेपालमा कम्निस्ट बामपन्थि भन्नू हुन्छ ईनि हरु ऐकजना पनि बामपन्थि छन खाली कम्निस्टकाे खाेल ओढेका मात्र छन के
@amartamang-mx8gx
@amartamang-mx8gx Ай бұрын
tapai haru party lai matra vanera vaina dr surendra sir kehi garaum na ho hami shath dinxau
@namaste8
@namaste8 Ай бұрын
यो च्यानलले पनि एमाले बाट राम्रौ बिज्ञापन पाउने आसामा “चतुर प्रचण्ड” श्रृखला शुरूवाट गरेको पाईयो 😂 हासो लाग्छ यार कत्तिसम्म पनि तलुबा नै चाट्ने हो !! छी
@birkhabasnet5292
@birkhabasnet5292 Ай бұрын
What to do sir 😢😢
@USAjaynepal
@USAjaynepal Ай бұрын
Constitutionally, Oli is NOT qualified to be the Prime Minister, this time. On the other hand, Deba is not competent to serve again due to verbal gaffes, illegible voice, mental acquity, cognitive lapses and neurological problems and inefficiencies.😮
@AmarKumar-ur9iq
@AmarKumar-ur9iq Ай бұрын
Hamesha negative soch buda तपाईंकै सोचमा सबै चल्नुपर्छ?तपाईंकै सोच अनुसार सबै हुनुपर्छ? त्यो त होइन होला नि हरेक मान्छेमा कमजोरी हुन्छ। हजुरमा पनि छ विचार गर्नु🙏 खोजी खोजी हजुरको अन्तर्वार्ता सुन्छु । हजुरको शुभचिन्तक❤
@marshaljaein9471
@marshaljaein9471 Ай бұрын
Passpord ko lagi ta kam prasta huni photo chayo ni ho yo buda ni atekai bolni raixa .
@buddhagurung799
@buddhagurung799 Ай бұрын
Yettiko bolepaxi nepal yengres party le rajdut banni dhoko puryaidinxa ki budalai.
@sherustha99930sth
@sherustha99930sth Ай бұрын
Raja sanga vetyar nepali 1jut banaunu parchandya janta ko Sath hune xa
@vimgrg2871
@vimgrg2871 Ай бұрын
Rana sasan paxi ko sasan nadhalunjel yo desh ma kehi hudaina.tito- state.
@user-fs6jm5pu4x
@user-fs6jm5pu4x Ай бұрын
interview दिएरै मर्ने भो यो बुडो आरु काम केइ छैन
@yubrajkadka7812
@yubrajkadka7812 Ай бұрын
डाक्टर साब गफ नहानु यकचोटि राउटेलाई मन्त्री बनाउनतिर लागुन है मेरो भनाई यक चोटि ज्ञानेन्द्र साहि राउटे लाई गृहमन्त्री बनाईदेवन कतिको खुलकाउदो रछ् आदा किट्निक वलि सरकारमा गयो अब राउटेलाई गृहमन्त्री बनाउनु पर्छ् अनि कति नाप्दो रछ् हेरम्
@RedmiEpoit-wx1uo
@RedmiEpoit-wx1uo Ай бұрын
Yo pane kp ko ghoda rahexa gafadi budo😊
@FyFgg-en1gy
@FyFgg-en1gy Ай бұрын
यस्ले बोलेको केही मिल्दैना तर पनि किना बोल्छ
@RamBasnet-od5qt
@RamBasnet-od5qt Ай бұрын
Dr ko kura bujna ni padna porxa 😂
@buddhimankhadka4915
@buddhimankhadka4915 Ай бұрын
यी डाक्टर जता पनि कुरा गर्छ्न , ओलिलाइ सदन बिगठन गर्न उक्साउने यिनै बुढा हुन नभए अन्तरबार्ता खोजेर सुनौ ।
@yagyathapa1325
@yagyathapa1325 Ай бұрын
यो युटुबे र के सि एमाले को झोले हुन ।
@nabinnepal3688
@nabinnepal3688 Ай бұрын
राजा आउनैपर्छ
@labinathadrai8347
@labinathadrai8347 Ай бұрын
Ab hjr nai deshko netrityo haatma liyra hidnu paryo yesama sayad yuwako satha huna sakxa samvawna badhi xa
@saranthulung293
@saranthulung293 Ай бұрын
Dr sab ko think Oliba ko sabadar kanxo bhai dekhinxan,,( ne ,ka, pa ) huda gaddari suru bhayo tyo bela dekhi aihile samma, ghana ghor supporters dekhinxan.
@omkhatri2786
@omkhatri2786 Ай бұрын
Tarima tore kami na Payar bola ko xa bolako xa😂😂
@shankarkhanal3043
@shankarkhanal3043 Ай бұрын
Bikau bikaau hun? You too
@rajeshkc9504
@rajeshkc9504 Ай бұрын
यो शीर्षक अनुसारको बिषयबस्तु नराख्दा युट्युव च्यानल खस्किंदैन पत्रकारज्यु?
@mrkoyu6399
@mrkoyu6399 Ай бұрын
Report
@prakashthapaliya299
@prakashthapaliya299 Ай бұрын
Can dicisons😂😂
@kashirai917
@kashirai917 Ай бұрын
Paux hau
@TRNabin2037
@TRNabin2037 Ай бұрын
खुलिएको बौद्धिक त। को क।म छैन ,बोल्न सजिलो छ तक्लु गर्न ग।रो छ स।मन्तव।द को दवदव। कस्तो छ स।ल। गुईठे .😂
@ckthapa7421
@ckthapa7421 Ай бұрын
Double standard to eg is Dr KC... Hare history ma PhD garya ko bichar yesto Cha aru ko k kura garum... Communist party communist soch Murdabad
@user-ee2ll4sh6l
@user-ee2ll4sh6l Ай бұрын
Tapiko Kura sunayra. Wakka lagisakyo sir
@RamBasnet-od5qt
@RamBasnet-od5qt Ай бұрын
Na sunda vayo tw na herda vayo ...😅
@shivapaudel3409
@shivapaudel3409 Ай бұрын
😅prachanda , comfortable, uthalputhal, bhabuk, nepotism
@kumargurung676
@kumargurung676 Ай бұрын
And Murra and Nischit rup ma.
@sammyrulzes6166
@sammyrulzes6166 Ай бұрын
Yo khuile budo ko jaile hawa kura Hunvha
@santoshdotel7121
@santoshdotel7121 Ай бұрын
K ho kuro
@user-wk2in9kj3p
@user-wk2in9kj3p Ай бұрын
Pagalmuji patru
@sanjayabhusal2816
@sanjayabhusal2816 Ай бұрын
pls may i get dr. Surendra ph number ?
@MrigendraShahi-eo6vu
@MrigendraShahi-eo6vu Ай бұрын
बाबुराम भन्ने कुनै विद्वान नै होइन ।। त्यो मानिस विकृत दिमाग भयेको पाखे हो । अरु बाकी टाकी चाहिँ शेरे, प्रचण्डे र खडगे वलि भन्ने कुमाइले राजनितीबाटै सन्यास लिनेे । नत्र ,,,,,,,,,,,,,,,,,,,,,,,।
@shyambogati4499
@shyambogati4499 Ай бұрын
डाक्टर साबको बिश्लेषण ठीक लाग्यो तर व्यवस्था ठीक अवस्था मात्र परिवर्तन गर्नु पर्छ भन्नु भयो यो त रविको जस्तै कुरा भयो खासमा व्यवस्थामा सुधार गर्नै पर्छ
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
राजा संग भेट्नु प्रचन्डको अन्त्य हो
@ajaymuktan162
@ajaymuktan162 Ай бұрын
Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃
@user-dq6el7ze7c
@user-dq6el7ze7c Ай бұрын
आज होइन एक हफ्ता देखि आतंककारी चण्डे राजा को सरण मा छ, जय देश जय नरेश 🙏🇳🇵
@nirmalgautam6110
@nirmalgautam6110 Ай бұрын
We should be pragmatic Dr sab.we shouldn't go after dogmatism.prachand is pragmatic.man .Main problem of Nepal Is corruption Dr.
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 42 МЛН
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
01:00
BATEK_OFFICIAL
Рет қаралды 10 МЛН
No empty
00:35
Mamasoboliha
Рет қаралды 12 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 52 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 42 МЛН