गगनले बैठकमै ओली थर्काएपछि गठबन्धनमा धरापमा - भाषण होइन भुटानीबन्धु फाइल खोल Gagan Thapa | Kp Oli

  Рет қаралды 346,985

Wave Nepal

Wave Nepal

Күн бұрын

गगनले बैठकमै ओली थर्काएपछि गठबन्धनमा धरापमा - भाषण होइन भुटानीबन्धु फाइल खोल Gagan Thapa | Kp Oli | Deuba | Rabi Lamichhane | Today News
#gaganthapa #kpoli #rabilamichhane #prachanda #todaysnews
------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 920
@Gopalbudhachettri
@Gopalbudhachettri 28 күн бұрын
नमस्ते म गायिका सुर्खेती झुमा ❤❤नेताहरु सबै गफ मात्र दिन्छन काम गर्ने कसैले होइन❤❤❤
@aayubaayub1272
@aayubaayub1272 28 күн бұрын
ठिक भन्नु भयो ।नेताले बोलेर जनता लाई‌झुक्याउने मात्र हो मीठो बोलेर।
@arimlamaofficel3525
@arimlamaofficel3525 28 күн бұрын
बाख्रेले कुरा सहि गरेको हो तर यो देखाउन लाई मात्र हो कोहि भ्रममा नपरुन
@uddhavtamang3750
@uddhavtamang3750 28 күн бұрын
म कुटेको जस्तो गर्छु तँ रोएको जस्तो गर ॥ यसरि नै जनताहरु लाई झुल्याउँने हो ॥ यहि हो ॥ सबै नेपाली हरु ले बुझिसकेकाछन् ॥
@user-vr8wr7jg2h
@user-vr8wr7jg2h 28 күн бұрын
10000000000%Thik kura grnu vo
@santoshghartimagar3695
@santoshghartimagar3695 27 күн бұрын
❤10❤❤ सही बाद hey❤
@Aawazvlog-y7s
@Aawazvlog-y7s 27 күн бұрын
Sahi vannu vo ra
@tulasibanjara4852
@tulasibanjara4852 27 күн бұрын
तपाईं ले गालि गर्नु र गगन ले भाषणमा ठूला नेताहरु लाई सच्चीन भन्नु गाली गर्नु उस्तै हो
@user-iv1hu1dd3f
@user-iv1hu1dd3f 26 күн бұрын
गगन् मार्फत ओलिको चालबाजिहो संघर्षरत युबाहरू नझुकिउं।अब गर्ने पोरछ भन्ने बाहिर देखाउने दांत मात्रहो संघर्ष तुहाउने चालबाजिहोहै।
@dalbahadur-di3in
@dalbahadur-di3in 28 күн бұрын
आज चाहि सहि कुरा गर्नु भो मान्ने गगन जिले यो कुरा चाहि लागु हुनु पर्ने हो
@lotusentertainment1277
@lotusentertainment1277 27 күн бұрын
यो त सब भन्ने कुरा न हो।
@maniyaraut8753
@maniyaraut8753 26 күн бұрын
अबपनि गगन थापालाई गालिगर्छौ बोल्ने हिम्मतछ सरकार ले सरकारलाई नै च्यलेन्जगरेकाछन यस्तै जायज कुरा बोली राख्नु होला जेजति बोल्नुभाक‍ोछ जनता क‍ो कुरा बोलि राख्नुभाक‍ोछ धन्यबाद ।
@mamtachand6622
@mamtachand6622 28 күн бұрын
सबभन्दा पहिला त केपीको छुद्र बोलीमा लगाम लगाउनुपर्छ।
@dineshmaharjan4071
@dineshmaharjan4071 27 күн бұрын
Ahile gaganjioo budhi aakoxa chito garnu paryo
@ParasMainali
@ParasMainali 28 күн бұрын
माननीय गगन थापा ज्यु तपाईँले कोरिया जाँन हवाइ टिकट महङ्गो छ त्यसैले नेपाली जहाजले नै इजाजत लिएर सस्तोमा नेपालीलाई कोरिया पुर्याइयोस् भन्नुभयो तर तपाईँलाई थाहा छैन नेपाली धनी छन् । तपाईँहरू जस्ता नेताहरूले गर्दा गरिब भएका हुन त्यसैले धेरै कस्ट नगर्नुहोस् बरू हामी नेपालीहरू महङ्गो भाडा तिरेर कोरिया जान्छौँ तर थोत्रे र जहिल्यै पल्टिने नेपाली हवाइजहाजमा बसेर जाँदैनन् । धन्यवाद।।
@dharmasitaula4083
@dharmasitaula4083 27 күн бұрын
Raja Nepal airlines ma sudar ko abwasatak cha,hunu parxa Ani gajan la vanako kura Pani hunu parxa
@nirmaladhakal4690
@nirmaladhakal4690 24 күн бұрын
Good
@shreechamling1709
@shreechamling1709 28 күн бұрын
बंगलादेशको जस्तो जनता नतातिए सम्म भ्रष्ट नेताहरुले कहिलेसुध्द्रिदैन ?
@giripokhrel2761
@giripokhrel2761 28 күн бұрын
गगन जि बाेलेअनुसार गराउनुभयाेभने तपाईलाई जनताले साथदिनसक्छन
@homnathtiwari1860
@homnathtiwari1860 28 күн бұрын
नालीमा रमाउने किराले 'नाली फोहोर भयो म सफा गर्छु 'भनेको कसले पत्याउने?
@kishanchaudhary6455
@kishanchaudhary6455 28 күн бұрын
सहि हो
@mixentertainment3m833
@mixentertainment3m833 27 күн бұрын
सहकारी ठग ले गर्छ अब , तेरीमा झोले राम्रो कुरा लाई राम्रो भन्न सिक चाहे त्यो ओलि प्रचण्ड देउवा गगन जसले बोलेको गरेको होस
@SaptariyaTech
@SaptariyaTech 27 күн бұрын
दम छ हजुर को quatsms
@user-ee7xj7ol9f
@user-ee7xj7ol9f 28 күн бұрын
गगन बाख्रा साम्सदले तेबलमा ठोकेर सहकारीको ऋणलिएको प्रमाण देखाउनु पर्यो।ग्रह मन्त्रीको राजिनामा मागेको जस्तै ।भाउजू राणाको भुटानी सर्नाथीकाण्ड राजिनमा माग्नु पर्यो।
@nirajanwaiba130
@nirajanwaiba130 26 күн бұрын
Jyakne tero bakhra kahile choreko gaganle
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 28 күн бұрын
के पि जि तपइको टाउको मा भिङ्गाले लाति हान्दै छ साम्सद हलमा के पि लाइ घोचपेच सडकमा भ्रष्टचारी लाइ फासि दिउ भनिन्छ। म त भन्छु तिन करोड जनताको रगत चुसेर खाएको मोटो घााटो फासि नदिउ काटेर तिन करोड जनताले बाँडेर खाउ ।❤❤❤
@user-sy1fr1ds6s
@user-sy1fr1ds6s 28 күн бұрын
गगन थापा जी रवि लाई खाली दोषी भन्छै पहिला देखाको प्रमाण कता गो तिम्रो सरकार छ किन दोषी भए जेल हाल आफ्नु भाउजु को नाम आको भुटानी शरणार्थी को दोषी को किन राजी नामा मग्दैनौं र इस काउट को जग्गा खाने दोषी देखिएका लाई किन राजी नाम माग दम भए किन अरु लाइ मात्र भुक्छस्
@hastagurung1650
@hastagurung1650 28 күн бұрын
योगगनको बगबगमात्र हो।
@BishnuBudha-y4k
@BishnuBudha-y4k 28 күн бұрын
महामन्त्री गगन थापा जे बोल्छन तथ्य प्रमाणको आदारमा सत्य बोल्छन
@anilbabu303
@anilbabu303 27 күн бұрын
janis terima chikne
@DineshPradhan-e6m
@DineshPradhan-e6m 28 күн бұрын
मानन्य जिले सबईकाे कुरा राखनु भाे तर आफनु बाख्रो चइ भुलुनु भऐछ
@user-xs7re2pc3y
@user-xs7re2pc3y 28 күн бұрын
बाख्रा पालनकाे गाेठालाे काे हाेला त्याे चाहि उठेन माननिया ज्यु ।।
@dillirajkhanal8668
@dillirajkhanal8668 28 күн бұрын
आजभोली त एस्तो लाग्छ सदन भ्रष्टाचार सदर गर्ने बैठक हो
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s 28 күн бұрын
काजी साहेब गिरी बन्धु टि स्टेट र भुटानी शरणार्थीको फायल गायब भै सक्यो होला।कराएर के गर्ने ? अवधि नपुगी छानबिन गरिरहेका प्रहरिनै कता कता। कारवाहीको कुरा त टाईटुई फुस।
@subhash7408
@subhash7408 28 күн бұрын
❤❤❤❤❤❤
@shreeramthapa6885
@shreeramthapa6885 28 күн бұрын
एकसनमा जाउ नाना भाति कुरा गरने हाेईन कहिका फटाहाहरु।
@gangathing1755
@gangathing1755 28 күн бұрын
गगनजी मन्त्री हरु सिरियस भएर लागेको भए पो आफ्नो कुर्सी र कार्यकर्ता पोस्ने मात्र हो ।
@taraneupane3646
@taraneupane3646 28 күн бұрын
❤🎉❤🎉❤ आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य को लागि सबै देशभक्त जुटौँ दलाल मुक्त राष्ट्र निर्माणको जिम्मा साच्चै नयाँ हरूलाई जिम्मा दिउँ
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 27 күн бұрын
धन्यबाद गगन थापा ज्यु हिम्मत क‍ो नमन तथा सलाम पनि ।
@lotusentertainment1277
@lotusentertainment1277 27 күн бұрын
ओलिले नै यसो भन्नू भनेका होलान।गगन लाइ
@gbrai5868
@gbrai5868 27 күн бұрын
केपी, शेरे, प्रचण्डे अहिलेको भ्रष्टहरुको नाईके यो देश लुट्ने डाँकाहरुलाई अब बंगलादेशको नेतालाई लखेटे जस्तो लखेट्नु पर्छ।
@SG_Sanwad
@SG_Sanwad 28 күн бұрын
गगन बाठो बन्न खोज्दै छ है जनताको साथ पाउन बहाना गर्दै छ
@rajuchapagain9353
@rajuchapagain9353 26 күн бұрын
सरकारमा भएर नि यत्तिको बोल्न सक्ने नेता भनेको गगन थापा। goog
@user-qu7fl6ir3g
@user-qu7fl6ir3g 28 күн бұрын
😂गगनेले आज चाहिँ सहि कुरा गर्यो? तर यो कार्यवान हुन्छ हुदैन नेपाली जन्ताले हेर्न बाकी छ ???😂
@yashodaoli7012
@yashodaoli7012 27 күн бұрын
तिमी हरुको काम सरकर फेर्ने र कुर्सी मा बस्ने अनि लुट्ने काम मात्र हो ।
@chakgurung3175
@chakgurung3175 28 күн бұрын
नेपालमा भ्रष्टाचार धेरै नेताहरूले गरेकै हो , समग्रमा कोहि नेता, सरकारी गैरसरकारी संघ संस्थाको सबै तहाको ९०% मान्छेहरूले भ्रष्टाचार गरेको छ
@BhimaUprety
@BhimaUprety 26 күн бұрын
गगन जि जस्तो नेता ले देश को लागि केही उदाहरनिय काम गर्नु हुन्छ भन्ने पूरा भरोशा छ।
@MohanLaL-x1y
@MohanLaL-x1y 28 күн бұрын
टर खान पल्केका नेता गगन थापा हो यस्ता नेताको कुरा विश्वास नगर्नु नै राम्रो।
@devinthapa5663
@devinthapa5663 28 күн бұрын
कस्को?
@mixentertainment3m833
@mixentertainment3m833 27 күн бұрын
तँ खातेको चाहिँ बिस्वास गर्नु ?? सहकारी ठग को झोले
@damodarlamsal3035
@damodarlamsal3035 27 күн бұрын
गगन थापाको यो बाहिर बाहिर देखावटी भनाइ हो।भित्र निर्दोस फसाउने ,भ्रस्ट,तस्कर,माफिया,ठग,कमिसनखोर बचाउने।
@manishakc6484
@manishakc6484 28 күн бұрын
गगन थापाले राम्रो कुरा उठाइएको मा धन्यवाद
@user-sy7tp3bb5x
@user-sy7tp3bb5x 26 күн бұрын
एस्ले कुरा गर्ने मात्र हो गर्ने केही होइन यो त छेपारो हो बेला बेलामा रङ बदलिरहन्छ भ्रम मा नपर्नुहोला यो त नया kp oli ho...
@user-sy7tp3bb5x
@user-sy7tp3bb5x 26 күн бұрын
एस्ले कुरा गर्ने मात्र हो गर्ने केही होइन यो त छेपारो हो बेला बेलामा रङ बदलिरहन्छ भ्रम मा नपर्नुहोला यो त नया kp oli ho...
@user-pq8uy9qc5v
@user-pq8uy9qc5v 25 күн бұрын
आईले आये र बल्ल गगन थापा ले सहि बोले धन्यवाद छ
@tirthalaljakibanjar8819
@tirthalaljakibanjar8819 28 күн бұрын
भुतानी सरनार्थी र गिरि बन्धु र अरु फाइल खुल्छ कि खुल्दैन ? प्रस्त भनु नेता जि । सतामा छु भनेर धेरै फुर्ती न गर्नुस ।
@ramkarki8074
@ramkarki8074 28 күн бұрын
गगन थापाले ठिक भन्नू भएको छ,प्रतिपक्षमा हुँदा सबै देख्ने ,सत्ता पक्षमा हुँदा केही नदेख्ने यो हुन सक्दैन ।
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w 28 күн бұрын
गिरि बन्धुबा ले पहिलाको करेक्जाल्मा ४२ महिना मा केइ गर्नु भएन। दुई पलट प्रतिनिधि सभा बिगठन साथाइ लुट्नु बाहेक केई गरेनन भने यो पल्ट २४ महिनामा के गर्दो रहेछ हेर्नू बाकिछ भन्दा फरक नपर्ला। तर गिरि बन्धु बा हाथी हुन काङ्ग्रेस माहुते हुन तेसो हुनाले माहुतेको हात्म छ भन्दा फराक नपर्ला।
@user-zy2vc6gw7c
@user-zy2vc6gw7c 23 күн бұрын
सत्तापक्ष होस् या प्रतिपक्षमा होस् सांसदले उठाउनु पर्ने कर्तव्य यहिँ नै हो सुनुवाई हुनसके देशको लागि धेरै राम्रो हुनेथियो।
@randhojlimbu702
@randhojlimbu702 28 күн бұрын
महिना स्वास्थ्य मन्त्री चलाउँदा सिन्का नभाच्नेले ठूलो कुरा गरे हो फेरि
@razzpahadi4682
@razzpahadi4682 28 күн бұрын
थोरै समय स्वास्थ्य मन्त्री हुँदा गगनको काम थाहा पाउनलाई कि त आफ्नो कित कोहि आफन्तको किड्नी फेल हुनुपर्छ अनि चाहिँ आत्मैदेखि उस्को काम महसूस गर्न सकिन्छ!! यसो भन्दैगर्दा म कांग्रेसको झोले भन्ने तर्क आउनसक्छ त्यसैले शेरेको बुढाबुढी देखि लिएर कांग्रेसका आम भ्रष्ट नेताहरु मुर्दावाद भन्दै गगन थापा काम गर्ने हुटहुटी तथा भिजन भएको युवा नेता भएतापनि कांग्रेस पार्टीको गलत नेतृत्व र भ्रष्ट नियतिका फटाहा नेताहरुको शिकार भएको यथार्थ अम्ल्याउन चाहान्छु।। देशमा यहि व्यवस्था लागू भइरहने होभने रबिदाई संगै गगन थापाको पनि आवश्यक रहन्छ।।
@padamramtel2245
@padamramtel2245 26 күн бұрын
यो गफ लाई धेरै धन्न्यबाद सच्चिकै काम भयो भने मनै देखि धन्यवाद ❤❤भनौला
@YogendraBajgaiN
@YogendraBajgaiN 28 күн бұрын
माहा मन्त्रि गगनज्यु आजचैतपाई लाई धन्यबादछ❤
@binabina7708
@binabina7708 28 күн бұрын
देश लुटुवा महाभष्टाचारीहरुले बाेलने यउटा,, कामगर्ने अर्काे । यस्ता नलायकहरुलाई युबाहरुले भाँटे कारबाही गर्न तयार भईसके वडा अध्यक्ष देखि संघिय संसद सम्मलाई कारबाही गर्नुपर्छ
@user-sd5px2et7m
@user-sd5px2et7m 28 күн бұрын
अनि बाखरा पनि लमन गगन जि
@roshankc1128
@roshankc1128 28 күн бұрын
ओइ गन गने जिबि कुरा खोइ
@dhalbahadurgc
@dhalbahadurgc 28 күн бұрын
गिरी बन्धु मात्र होइन बाख्रा चोर काण्ड,,एक कुइन्टल सुन काण्ड , सहकारी ठगी काण्ड,बालुवाटार जग्गा काण्ड,, बालमन्दिर, टिकापुर जग्गा, भुटानी शरणार्थी काण्ड, यति,ओम्नी, बिद्युत को बिल भुक्तानी नगर्ने यिनीहरू सबैलाई कारवाही हुनुपर्छ
@rishiranabhat2904
@rishiranabhat2904 28 күн бұрын
प्रमाण म सङ छ रबि लामेछाने को भनेको होइन र गगन जि तिमिले लेरआउ यदि तिमिमा दम छ भने
@jagatsangit9629
@jagatsangit9629 28 күн бұрын
यो हगनेे भोट तान्ने काम गरेको हिजोको सरकारले राम्रै कामको सुरुवात गरेको थियो किन साथ दिएन।
@mixentertainment3m833
@mixentertainment3m833 27 күн бұрын
​@@jagatsangit9629केरा गरेको थियो राम्रो। सहकारी ठग को झोले
@ranjithdhami5942
@ranjithdhami5942 24 күн бұрын
मेरो देशमा राजाको शासनकाल भन्दा कम छैन । "कठै दैन "बा उस्तै छोराहरू उस्तै विदेश युवाहरूले भरिभराउ भैसक्यो।❤
@tikadattapokhrel9336
@tikadattapokhrel9336 28 күн бұрын
गगन जी तपाईको भनाइ तर्कपूर्ण छ। तपाईंलाई धनयवाद छ राष्ट्रका पक्षमा बोल्दै जानुहोस् तपाईंको भबिष्य उज्ज्वल हुनेछ।
@RameshBahadurRana-p5x
@RameshBahadurRana-p5x 27 күн бұрын
🎉🎉🎉यो होनी माननीय गगन जी सही काम गर्नुहोस् उखानमा लगाम अझै लगाउनुहोस्
@santoshtimsina4564
@santoshtimsina4564 27 күн бұрын
गगन थापा त एक दमै बोल्ने मात्र हो सिन्को भचेको देखेको पनि छैन र यस्को बोली को ठेगान पनि छैन कसैले सुन्दा पनि सुन्दैन यस्को बोली मात्र हो कसैले कान ठाडा गरेको देख्दिन म किन होला
@rambahadurgurung8125
@rambahadurgurung8125 27 күн бұрын
ठिक भने अईलेचाई गगनथापाले ठिकभने सतबुदधि आयछ गगनेलाई
@DilliPhejong
@DilliPhejong 28 күн бұрын
त्यही भएर त नक्कली डाक्टर सुनिल शर्माले उन्मुक्ति दिइयो !
@LaluJaprel
@LaluJaprel 24 күн бұрын
धने वाद गगन थापा जिउ यति मातृर हाेईन भसटचारि लाई जल कान परछ बदाईछ
@user-rd5le6vw7l
@user-rd5le6vw7l 28 күн бұрын
जय नेपाल गगन दाई
@AmritPun-wq1ci
@AmritPun-wq1ci 28 күн бұрын
आज काे हालत खालि सन्समा झगदा याे झगदा भनेकाे खालि नेता मिलने धाचा हाे पूरा आपनाे गलति लुकाउनकाे लागि हाे
@user-db2gs3fz1w
@user-db2gs3fz1w 28 күн бұрын
गगनले ढिलै भए पनि बाेल्ने हिम्मत गरेका छन् आफ्नै सरकार बिरुद्ध तर हुने वाला केही छैन।
@sangitayogi2027
@sangitayogi2027 28 күн бұрын
कार्यान्वयन भएमा कुरा सहि छ। कुरा कस्ले पत्त्याउने? काम चाहियो, परिणाम चाहियो।
@AmritPun-wq1ci
@AmritPun-wq1ci 28 күн бұрын
नेपाल का नेता लाई जनताले चिने का छैन झाेले जतिछन तेति भसतकारि धेरैछन
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 27 күн бұрын
महाँमन्त्री गगन थापासंग भिजन रहेछ भन्ने बुझियो ।
@sansarghising9110
@sansarghising9110 19 күн бұрын
गगन जिले सहि भन्नू भयो❤❤❤
@samserthami-ot1uk
@samserthami-ot1uk 27 күн бұрын
आफै काङ्ग्रेस र एमाले भस्टाचारिहरुले कहिले पनि भस्टाचारिहरुलाइ कारबाही गर्दैना
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 27 күн бұрын
चोरहरुको न पहिला देश विकास गर्ने सोच थियो, न अहिले न त पछि नै हुने छ भन्ने कुरा जनताहरूलाई स्पस्ट भइसकेको छ, त्यकारण ८४ मा जनतालाई चेतना होस्।
@gurungjk7517
@gurungjk7517 27 күн бұрын
लौ लौ गगन जि अब पालो तपाईंको हो.....!
@user-xj6iw9ow6e
@user-xj6iw9ow6e 27 күн бұрын
तपाईंले उठाएको कुरा सहि हो तर तपाईंले भनेको कुरा सबै पूरा हुनु पर्यो यदि पूरा नभए म हाने झोइ गर्छु त रोय जस्तो गर भने जस्तो हुन्छ
@SAROFINTAMANG-uh8yw
@SAROFINTAMANG-uh8yw 23 күн бұрын
🇳🇵🌱🌍🌷🎉 जय विशाल किंगडोम ग्रेटर नेपाल 😍🤗😚😘🇳🇵
@user-gv2nz3jk2g
@user-gv2nz3jk2g 26 күн бұрын
गगन सरलाइ धन्यबाद बल्ल सहि बोल्नु भयो
@HansaBhanadur-xz2jk
@HansaBhanadur-xz2jk 26 күн бұрын
गगन थापाले सहि कुरा गरि रहेको छ
@achyutpokhrel218
@achyutpokhrel218 27 күн бұрын
धन्यवाद, गगनजी को आजको सुझाव ।
@chhabelsinghpatamagar6818
@chhabelsinghpatamagar6818 27 күн бұрын
माननीय गगन थापा ज्यूको यो कुराहरू एकदमै सान्दर्भिक देखिन्छ तर नेताहरु सबै भाषण मात्रै गर्ने त हो नि।अहिले माननीय गगन थापा कुनै मन्त्रालयको मंत्री भएको भए झन् यो जुन कुरा हरु गरी राख्नु भएको छ,यो पनि हुँदैन थियो।त्यसैले देशको विकास,भ्रष्टचारी खोरमा बोलेर होइन गरेर देखाउनु होस्।नेपाली जनता ले सबै बुझी सकेको छ।
@AmritPun-wq1ci
@AmritPun-wq1ci 28 күн бұрын
सहि कुरा सर लाई सलाम नेताले बुझेन जनताले बुझेन तेहिहाे फल अबनबुझि कहिले
@shivagautam8679
@shivagautam8679 27 күн бұрын
जनताको मतको सहि कदर गर्ने हाे भने,तुरुन्तै नैतिकता हिन भ्रष्ट र भ्रष्टाचारीलाई तुरुन्तै सर्वस्वसहित चेल चलान गर प्रधानमन्त्री राष्ट्रपति वा उच्च पदस्थहरूलाई।
@SagarDhakal-g5z
@SagarDhakal-g5z 27 күн бұрын
शरणार्थीको त कुरै गर्दैन त गनगनेले!!
@BhaktaKarki-t9s
@BhaktaKarki-t9s 26 күн бұрын
गगन दाइ! हो येसरी नै कडा रुप मा बोल्नुपर्छ । आफ्नो सरकार ले गरेका गलत कुरा लाई जोर्दार रुप ले उठाउनुस। सलाम छ दाइ। कांग्रेस को आशा त तपाइँ नै हो यार।
@user-wm5jz5wr2r
@user-wm5jz5wr2r 26 күн бұрын
जो जो खराप भ्रस्ठ छ उस्लाई साम्सद बाटै खारेज गर्नि राम्रो राम्रो नेता एमाले कांग्रेस रास्वपा र माउ बादी सबै मिलेर सरकार चलाउने महोदया जति पनि भ्रस्ठहरू छनी उस्लाई राजिनाम दिन लाउनी महोदया ❤❤❤❤❤❤
@MuskanShahi-sv8fm
@MuskanShahi-sv8fm 9 күн бұрын
महाकाली बेच्ने सभासद हटाउनुपर्ने हाे गगन जि
@ganeshdisuwa03
@ganeshdisuwa03 27 күн бұрын
जिन्दगी मा पहिलो पटक मतन थापाको थुतुनो बात एति राम्रा कुरा हरु सुन्दै छु है । तर इ मतन थापा पनि ससद भवन भित्र मात्रै हो बोल्ने फेरी , भर नै छैन
@user-qr9zk4do7h
@user-qr9zk4do7h 27 күн бұрын
गगन थापा जी को भनाई सही छ।आफ्नो पार्टीका भ्रष्टहरुको पनि फाइल खोल्नु पर्छ भन्नु भएकोमा।
@tekrajkc4827
@tekrajkc4827 27 күн бұрын
गगन थापाले भन्न खोजेको कुरा अब गिरिबन्धु छिटै लुकाउनुपर्छ हामीले ! छिटो लुकाउ भन्न खोज्नुभएको हो।
@madhusudanadhikari8930
@madhusudanadhikari8930 28 күн бұрын
जमातमा यी सब् डाँकाहरू नै हुन् । संसद भवन नेपालीहरूको लागि आतंककारी बसाउने उठाउने ठाउँ हो ।
@user-bd7hr4sz8n
@user-bd7hr4sz8n 28 күн бұрын
कृषिको उन्नति गर्नको लागि हरेक वडामा कृसकले उत्पादन गरेका अन्न बाली स्थानीय सरकारले तोकिएको मुल्यमा स्टोर गरि सम्बन्धित निकाएमार्फत ठाउँमा पुराउनु पर्छ दुखगरेर उत्पादन गरेका बाली नस्ट भयर जान्छन् यसमा ध्यान गयराम्रो हुन्छ
@bhairabkhatayat2882
@bhairabkhatayat2882 26 күн бұрын
कहिले काहीँ गगन काे कुरा सारै राम्राे बाेल्नु हुन्छ
@user-un3wp9kp1i
@user-un3wp9kp1i 27 күн бұрын
गणत्न्त्र मुर्दावाद गगनजी
@user-sr9wb4nn9z
@user-sr9wb4nn9z 12 күн бұрын
गगन।थापा,,,,बधाई
@devirijal7227
@devirijal7227 20 күн бұрын
यी सधनका भएका हात्तिलाई आत्माघाति बमपटकाउदा पनि रिसमर्दैन जनताको
@Dipak-en6be
@Dipak-en6be 19 күн бұрын
नेताहरु हुन उनिहरु कुराले खानि हो हजुर कामै लगाउदै
@user-rv5ps4id6z
@user-rv5ps4id6z 27 күн бұрын
GAGAN ji good luck ajako kura dherai sandarbik xa🇳🇵🇳🇵🇳🇵🇳🇵
@khemgurung8589
@khemgurung8589 28 күн бұрын
गगनेको हावा चकाब सबैले बुझेयो होला नी।
@birkhabahadurkhadka3264
@birkhabahadurkhadka3264 26 күн бұрын
आज चाहि बाख्रे काजीले सहि कुरा गर्नु भयो
@BamThapa-x5z
@BamThapa-x5z 24 күн бұрын
यो गगनले भित्री मनले भनेको हो भने सलाम छ तर रमेसले होइन तपाइले हो जेहोस तर परिणाम हेरौला? तर नेपाली नेता भन्ने नेपालीसबै जानकार छौ
@RamBahadur-ci2ob
@RamBahadur-ci2ob 27 күн бұрын
याे कुरा चाहिँ मलाई ठिक लाग्याे।🐎👍️👍️👍️
@bagitamang3177
@bagitamang3177 18 күн бұрын
कति राम्रो कुरा हि हि हि हजुर को नै सरकार के भनेको होला ?????
@user-md1ob9pu4o
@user-md1ob9pu4o 26 күн бұрын
गगने खुब भुक्छ रबिले यस्को केखाइदियको छ र आफुले ठगेको पनि भन्नु पर्छ नि
@tankarajgajamer7720
@tankarajgajamer7720 26 күн бұрын
सबै काण्ड छोडिनु हुदैन साथै बाख्रा काण्ड पनि छुट्टाउनु हुँदैन
@LoveNepal-u4z
@LoveNepal-u4z 28 күн бұрын
उच्च बिचार गगन थापा ज्जु🙏✅
@user-qn8ut5sd9x
@user-qn8ut5sd9x 4 күн бұрын
कुरा एक्दम सहि हो
@user-wj2vt9vu5v
@user-wj2vt9vu5v 25 күн бұрын
बाख्रा घोटाला बारे पनि गम्भीरतापूर्वक छानबिन हुन जरुरी छ
@harikhatri-qb1ec
@harikhatri-qb1ec 21 күн бұрын
गगनले मारो कुरा गरे है जिन्दगिमा😊
@ruklalgurung126
@ruklalgurung126 14 күн бұрын
सही कुरा बोलेको छ
@ShorbdrTgapai
@ShorbdrTgapai 2 күн бұрын
आज चाहि सहि कुरा गनुभो
@user-jn4ou8vp4c
@user-jn4ou8vp4c 28 күн бұрын
गगने मुजीपनी गतिलोत होइन अाज राम्रै भन्यो
@arjunpakhrin9892
@arjunpakhrin9892 28 күн бұрын
कति राम्रो बोल्यो हौ बाख्राचोरले।मलाइ त सारै चित्त बुझ्यो।
@GitaSiwakoti-zn7yv
@GitaSiwakoti-zn7yv 28 күн бұрын
लहै बाख्रे काजि सलाम छहै तिमिलाइ 21 तोपको
Modus males sekolah
00:14
fitrop
Рет қаралды 13 МЛН
مسبح السرير #قصير
00:19
سكتشات وحركات
Рет қаралды 11 МЛН
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 15 МЛН
Whoa
01:00
Justin Flom
Рет қаралды 56 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 13 МЛН