नेपालकै कान्छा न्यायाधीशको हातमा रविको भाग्य र भविष्यको निर्णय | विश्लेषक पुरञ्जनले गरे गहन तर्क |

  Рет қаралды 19,561

Everest Nepal

Everest Nepal

Күн бұрын

Пікірлер: 41
@rajbhatta5511
@rajbhatta5511 16 сағат бұрын
रबी अब नेता मात्र होइन राजनेता हो, जय रबी!🔔🔔🔔🔔
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo 8 сағат бұрын
सहि कुरो गर्नुभयो 100% जय होअस 🌹🙏🌹🖐️😃😄
@Bikashmagar-hk9bp
@Bikashmagar-hk9bp 14 сағат бұрын
कुरा सहि हो
@LokhrajUpadhyay
@LokhrajUpadhyay 17 сағат бұрын
जय हो रविलामी जाने
@Psherchan
@Psherchan 11 сағат бұрын
राम्रो बिस्लेसन लाग्यो र सहि पनि छ ।
@minkhatri7303
@minkhatri7303 16 сағат бұрын
सम्पूर्ण आम नेपालीहरूलाई रासोपामा स्वागत गर्दै अब यसरी नै ७७ जिल्ला घन्टीमय बनाउनु र बन्नुपर्छ जय घन्टी 🔔 🔔 ८४ को निर्वाचनमा बहुमत ल्याएर भ्रष्टहरूलाई जेलमा हाल्दै देश बनाउन तिर लाग्नुपर्छ हामी
@jagangurung8474
@jagangurung8474 8 сағат бұрын
Ekdam Sahi kura garyo Sir 🙏👍😍💚💙🩵
@udekgurung2314
@udekgurung2314 10 сағат бұрын
Ekdam sahi kuro 🎉
@nirmalgautam6110
@nirmalgautam6110 13 сағат бұрын
Ravi will be strong politician in future.
@ramregmi8078
@ramregmi8078 8 сағат бұрын
Jaya ghanti
@haribista9761
@haribista9761 9 сағат бұрын
शेखर सग एमाले मिल्दा महान अनि शेर बहादुर संग मिल्दा खत्तम - यस्तो पनि बिष्लेष्ण ! एमाले भन्दा पनि नेपालमा सबै क्षेत्रमा जतासुकै बाहुन मात्रै छन् ! ३० वर्ष यता प्रशासन र राजनीतिको मियोमा को छ ? त्यसैको कारणले देश बिग्रेको हो । जानेर वा नजानेर बिगार्ने तिनै हुन् ।
@jengurung5539
@jengurung5539 16 сағат бұрын
true analysis 🙏🏼
@nabindangol428
@nabindangol428 12 сағат бұрын
कान्छो न्यायधीशलाई कि त पैसाले किनिसके कि त मार्ने समेत धम्की भइसक्यो होला। उनले पनि न्याय दिन सक्ने हो कि नसक्ने हो थाहा छैन good luck rabi dai 🎉
@rajendrasubedi8025
@rajendrasubedi8025 17 сағат бұрын
पुरन्जनजी तपाइले सहकारी बचतको सम्बन्धमा गर्नु भएको विस्लेषण मैले अनुगमन तथा लेखापरीक्षण गरेका करिब १५० वटा सहकारीको सम्बन्धमा मेल खायन ति सहकारीमा तपाइले भनेजस्तो अपबाद बाहेक ठुलो ठुलो बचत छैन सहकारी समस्या भनेको कर्जा लगानी भएको रकम असुली नहुनु हो कर्जा असुली प्रभाबकारी बनाय ९०% भन्दा बडी समस्या समाधान हुन्छ जसका लागी हाल लाई सहकारी ऐन २०७४ को दफा ८१ कर्जा सूचना केन्द्र र दफा ८२ को कर्जा असुली न्याधिकरण प्रभाबकारी बनाउनु पर्छ समस्या करिब करिब समाधान हुन्छ अरु कुरा सबै राजनैतिक नाटक हुन् जस्तो लाग्छ
@AmitPrasai-i7u
@AmitPrasai-i7u 15 сағат бұрын
जे ग​र्छ स​बुत र प्र​माण​ले ग​र्छ्, न​चाहिदो कुर​ ग​र्छौ? ड​ल्ल​रे-पात​की बुडो!
@davilyt8195
@davilyt8195 13 сағат бұрын
अझैपनी भ्रष्टचारि र ठगीहरुलाई राजनेता भन्नुभनेकाे नेपाली जनता जङ्गली युगमैछन भन्ने बुझिन्छ।
@pitambarbanjade7149
@pitambarbanjade7149 16 сағат бұрын
Right thought
@jagangurung8474
@jagangurung8474 8 сағат бұрын
Good luck Rabi 👍😍💜💙🩵🛎🛎
@bishnulamichhane195
@bishnulamichhane195 7 сағат бұрын
डराउन नदिनोस् नेता ज्यु 😅
@ramkrishnakhakural9467
@ramkrishnakhakural9467 17 сағат бұрын
Sahi bislasan
@tejendramanmalla7072
@tejendramanmalla7072 13 сағат бұрын
वर्तमानमा जोसुकैले सरकार बनाए पनि वर्तमान फेरिने छैन। जति पनि ठूला पार्टी छन् सबकासब एकै ड्यांका छन। गर्छकी भन्ने खाले आज सम्म अगाडी देखा परे कै छैन। देखिएकाको बोलीले आफै थन्किन्छन्।
@ramregmi8078
@ramregmi8078 8 сағат бұрын
Kasto sai kura good shahakari.ma pidit li jama lagvag 2 arba matara x aru shab achrya ji ko kura sai x
@gurung716
@gurung716 15 сағат бұрын
Please give rabi justice he is innocent rabi is dinomic leader of country
@rahmbaniya2579
@rahmbaniya2579 4 сағат бұрын
Yes
@ManjuSharma-jh2ep
@ManjuSharma-jh2ep 9 сағат бұрын
गगन शेरबहादुर केपी ओली बसेर लेखेको फिल्म डाइरेक्टरबाट लेखेको फिल्म रिलिज भइरहेको छ अहिले अन्त फिल्म हलमा जानुपर्छ भने रविको केसमा सरकारमै देखिन्छ।
@rabighimire2955
@rabighimire2955 13 сағат бұрын
👍️👍️👍️
@sanushrestha4958
@sanushrestha4958 14 сағат бұрын
राज नेता रबि
@ramadhikari591
@ramadhikari591 17 сағат бұрын
Ma chai Puranjan dai ko kuro ma tuakkai mel khayo...sahamat xu. Dai le Nepal ma, surendra KC ko 10 times ramro bislesan ra thatye parak hunxa...sorry dr KC you are not a good analyst. Thank u Puranjan dai
@arjun-s6b8w
@arjun-s6b8w 14 сағат бұрын
Rabi ABA raj neta hunchan
@rajendrasubedi8025
@rajendrasubedi8025 17 сағат бұрын
बचत तथा ऋण सहकारीहरुको बित्तिय बिबरण हेर्दा चालु सम्पतिले चालु दाईत्व भुक्तानी गर्न सक्ने अवस्था देखिन्छ ।चालु सम्पति हेर्दा ब्यालेन्स सीटको ८० देखि ९३% सम्म रकम कर्जा लगानीमा रहेको देखिन्छ भने चालु दाईत्वमा सदस्यहरुको बचत ६५ देखि ८०% सम्म रकम रहेको देखिन्छ । उल्लेखित तय्थ्य सग सहमत हुने हो भने समस्या कहा छ त ? सहकारी समस्या भनेको लगानीमा रहेका कर्जा असुली नहुनु हो ।कर्जा असुली गर्न हाललाई सहकारी ऐनमा भएका तपसिलका दुइ वटा दफालाई प्रभाबकारी बनाउनु पर्छ, बचत फिर्ताको समस्या समाधान !!!  सहकारी ऐन २०७४ को दफा ८१ को कर्जा सूचना केन्द्र  सहकारी ऐन २०७४ को दफा ८२ को कर्जा असुली न्याधिकरण
@saranthulung293
@saranthulung293 17 сағат бұрын
Usle gareko k ho sabit nabhai sansad pad khane ,,kahako niyem? Ravi lamexane le rajnitima uchai linxa bhanera yesari jel halda, janta herera basla?
@mera4354
@mera4354 16 сағат бұрын
❤️❤️❤️
@uttamrai9611
@uttamrai9611 8 сағат бұрын
Nyayadhishma Pani jetha ,kanchha antare ,jantare ,maila, saila hunchha ra
@AmitPrasai-i7u
@AmitPrasai-i7u 15 сағат бұрын
जे ग​र्छ स​बुत र प्र​माण​ले ग​र्छ्, न​चाहिदो कुर​ ग​र्छौ? ड​ल्ल​रे-पात​की बुडो!
@dharmaacharya9481
@dharmaacharya9481 17 сағат бұрын
Aba Durga saga milara garnu parcha rabi la bhai
@SurajRai-rq1wh
@SurajRai-rq1wh Сағат бұрын
😂😂😂😂
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 3 сағат бұрын
Kangresa ka budha neta, Ser bahadur, lai sata bata nhatae yo des Sikimikarana, vhutani karana hune paka cha, pM, ma nayalaeka huna.Woli and prachanda sabe tyaste ho. I sabe Neta haru lai jahile pani sata ma kina rakhe ko tapaile, aja sama iniharu le Nepali janta haru le rosi gari pae ta.?Aja pani iniharu bata kati asa garne.Anya des ma kaati Rastra pati, feride gae tara inihar jahile pani. Iniharu la kasle Neta mane ka chana,
@gokulbista377
@gokulbista377 17 сағат бұрын
Samasya ta samasya nai ho jasto sukai prakarko hos.jab samasya aaux samasyko pravabkari samadhan dine ho na ki yasko kisim ra prakarko kura garer samasyako bisayantar garne, jun neta ra eenka jhole garchhan.jasko paridam desh barbad vaisako.
@nabinsharma6626
@nabinsharma6626 17 сағат бұрын
It is a shame he is still talking to the media. He should be investigated based on corruption.
@rajendrasubedi8025
@rajendrasubedi8025 17 сағат бұрын
पुरन्जनजी तपाइले सहकारी बचतको सम्बन्धमा गर्नु भएको विस्लेषण मैले अनुगमन तथा लेखापरीक्षण गरेका करिब १५० वटा सहकारीको सम्बन्धमा मेल खायन ति सहकारीमा तपाइले भनेजस्तो अपबाद बाहेक ठुलो ठुलो बचत छैन सहकारी समस्या भनेको कर्जा लगानी भएको रकम असुली नहुनु हो कर्जा असुली प्रभाबकारी बनाय ९०% भन्दा बडी समस्या समाधान हुन्छ जसका लागी हाल लाई सहकारी ऐन २०७४ को दफा ८१ कर्जा सूचना केन्द्र र दफा ८२ को कर्जा असुली न्याधिकरण प्रभाबकारी बनाउनु पर्छ समस्या करिब करिब समाधान हुन्छ अरु कुरा सबै राजनैतिक नाटक हुन् जस्तो लाग्छ
Массированный удар РФ по Украине в Рождество
1:06
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН