No video

Exclusive : १० करोड ठगेकी भनिएकी महिला मिडियामा, पुर्व श्रीमानले मुख खोले ! वास्तबिक कुरा यस्तो रहेछ

  Рет қаралды 372,477

samacharpati

samacharpati

Күн бұрын

#samacharpati #samacharpati #Jasudha #Suryamani #ThagikoAarop
jasuda poudel१० करोड ठगेकी भनिएकी महिला मिडियामा, पुर्व श्रीमानले मुख खोले ! वास्तबिक कुरा यस्तो रहेछ Jasuda & Surendra Mani Poudel
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9856011200 वा फेसबुक अकाउण्ट / pralhadchandraghimire मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Presenter : Pralhad Chandra Ghimire
Guest :
Camera/Edit : Robart Ghimire
*CONTACT US*
Pokhara Media Club Pvt.Ltd, Pokhara, Nepal
Phone : +97761468012, 9856011200
Email : samacharpati@gmail.com
Facebook : / samacharpati #samacharpati #samacharpati #samacharpati

Пікірлер: 357
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 5 жыл бұрын
बुढाबुढी मिल्नु वा नमिल्नु त्यो भन्दा पनि अरुको ऋण चाही दुबै जना मिलेर तिर्नु पर्छ। ऋण त्यत्रो रहेछ बुढाबुढिको झगडाले गर्दा अरुलाई डुबाउनु भएन। धन्यवाद।
@pratikpravinvedioscollecti5698
@pratikpravinvedioscollecti5698 5 жыл бұрын
पर्देशी पर्देशी sahi kura
@chhugsangdomalama7903
@chhugsangdomalama7903 5 жыл бұрын
Eakdam sahi
@user-im2ee4nv9l
@user-im2ee4nv9l 5 жыл бұрын
😍😍😍😍
@santoshthapa4748
@santoshthapa4748 5 жыл бұрын
Ho yo ho ni kuro
@muskansugam6091
@muskansugam6091 5 жыл бұрын
12 करोड 😋🤣😂😁😁😅😗
@user-jp3lq9fw9d
@user-jp3lq9fw9d 5 жыл бұрын
डिबोर्स गर्नु भन्दा अगाडि रिण सबै तिरेर मात्र गर्नपर्नी हो डिबोर्स
@munagiri6253
@munagiri6253 5 жыл бұрын
दिदी को कुरा एकदमै ठिक हो दिदी लाई न्याय दिन पर्छ
@roshnilama2062
@roshnilama2062 5 жыл бұрын
यो दिदी लाई न्याय होस्
@dahalbahadur1364
@dahalbahadur1364 5 жыл бұрын
सम्पति को लागी महादेबको पनि तीन नेत्र खोल्छ भने यो त लोभी मान्छे ।बुडिलाई युज गर्यो र कडाेर रुपियाँ कमायो आज सबै सम्पत्ति खुम्च्याउनु सदयन्त्र गरिराछ ।पाप लाग्छ ।।
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
यकल लेडिजलाई मात्रै हेपने अधिकार कसैकाे छैन , उनले बारबार भनेकि छन त म भागेकि छैन रिन छ तिरछु भनेकि छन अनि कसरी ठगि भनिराखेका छन पिचासहरूले
@jellybalika7443
@jellybalika7443 5 жыл бұрын
sahi kura garnu vayoo
@anan_stha
@anan_stha 5 жыл бұрын
Jaba tapaiko 1 lakh rupaiya kasaile liyera didai dinna taba taha huncha thag kina bhanincha bhanera
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
@@anan_stha थाहा छ सबै यिनले बकाईदा भनेकि छन म दिनछु यहि छु रिन छ भनेर अनि कसरी ठग भईन त? ठगले त म लकाे हैन अाराेप लगायर हाे भनेर भागछ हाेलानि हैन र
@ukgkumar5409
@ukgkumar5409 5 жыл бұрын
Kura thik ho sister
@govinchanda522
@govinchanda522 5 жыл бұрын
Bijaness garne manche lai rin vane hunxa
@SMmusicStudio257
@SMmusicStudio257 5 жыл бұрын
पत्रकार ज्यु दुबै जनालाई सङ्गै राखेर साेभ्नु पर्याे
@bhaktasinkijapunsinkija7291
@bhaktasinkijapunsinkija7291 5 жыл бұрын
बुदा बुदी मिलेर रिन तिर्नु अरुको अनि आफ्नो खुशीमा बस्नु होला ।
@taraadhikari1687
@taraadhikari1687 5 жыл бұрын
बैनीको कुरा सुन्दात बुढीलाई एक्लै बनाएर भएभरको सम्पती अाफ्नुनाममा पारेर रिन जति बुढीको भागमा पार्न खोजेको होकी जस्तो लाग्यो तर बास्ताबिक केहो खै
@sangitadhital7324
@sangitadhital7324 5 жыл бұрын
Tara adhikari right 10000%
@santoshthapa4748
@santoshthapa4748 5 жыл бұрын
Babal jagment okil ho ki kye ho
@laxmidevkota3625
@laxmidevkota3625 5 жыл бұрын
Bichara hamra ximeki hun E uncle aunty uncle ko ke galti xin esma
@kumariu2b683
@kumariu2b683 5 жыл бұрын
त्यस्तै लाग्यो
@sangitadhital7324
@sangitadhital7324 5 жыл бұрын
@@laxmidevkota3625 Uncle vayani jo vayani afno budi ra paribar jasto thulo sansar ma aru kohi huna sakdaina.tyo keto rando hunu parxa Bichara keti .......manxe ko juni....jabani vayasamma khelayo aahele budi vai vanera dunia dosh lagayara xodI diyo papi murdar
@minatamang5422
@minatamang5422 5 жыл бұрын
दिदिले न्याय पाउनु पर्छु बिचर दुख गरेर अघि सरिरनु भाको येउटा केटी मान्छेलाई बिचल्ली पर्नु हुन्दैन ।
@homkandel3063
@homkandel3063 5 жыл бұрын
Kina ni kta le garda ho
@NamasteKishneEntertainment
@NamasteKishneEntertainment 5 жыл бұрын
नहासि सुखै छैन...... ल है अायाे हजुर....... TIME PASS - Official Trailer | Bishnu Sapkota, Surendra Kc, Shiva Sharma, Asmita Basnet. kzbin.info/www/bejne/qaatdn5-esmoibc
@krishnapsdgurung8580
@krishnapsdgurung8580 5 жыл бұрын
येस्तो ठूलो ब्यवहार रहेछा ....... हिम्मत गर ....... सत्य तथ्य ख़ुलाओ .......
@keshabrajsubedi731
@keshabrajsubedi731 4 жыл бұрын
गजभ गरनू भयो दाईले
@samjana7895
@samjana7895 5 жыл бұрын
हीम्मत ले काम गर्नु होस दिदी ।
@birendrakhadkasapna1252
@birendrakhadkasapna1252 5 жыл бұрын
रिन थुप्रो रहेछ झगडा गर्नु पहिले अरुको खायको रिन तिरेर मिल्नु नै बेस होला
@saraspandey9200
@saraspandey9200 5 жыл бұрын
सबैले दुखले कमायो हो बूढो पापि रहिछ बूढो पापिलाइ सजाय हुनुपर्छ
@studio4395
@studio4395 5 жыл бұрын
जसोदा जी, यदि कुरा सहि हो भने नआत्तिनुहोस हिम्मत गर्नोस र व्यवहार मिलाउँदै जानू पर्छ। षडयन्त्रपुर्वक कसैले सम्पती आफ्नो पक्ष्यमा पारेर व्यवहार बिगारीदिन खोजेको र ॠण जति तिम्रो टाउकोमा भिडाउन खोजेको हो भने लड्नु पर्छ हिम्मत नहार्नोस। सबै देनदारहरु सङ्ग सम्पर्क गरेर पुर्व पतिसङ्गबाट पनि व्यवहार मिलाउन पर्छ भनेर सबै देनदारको सहयोग लिएर अघि बढनोस। यस्तो अवस्थामा लिनुपर्ने मान्छे अघि आउदैन बरु यिनीहरूले नै अरुलाई भड्काउन सक्छ। मिडियामा धेरै नजानोस कहिलेकाहीँ बढी एक्स्पोज हुँदा झन समस्यामा पर्न सक्छ मिडियालाई सकारात्मक समाचारको लागी र केही समयको शान्ती धैर्य धारणको लागि बिन्ती गर्नोस।
@somxtri2272
@somxtri2272 5 жыл бұрын
अख्तियार ले अनुशन्दान गर्नु पर्छ
@ramchandraraut3867
@ramchandraraut3867 5 жыл бұрын
बिप्लभ लाई उजुरी गर्नु त्येसको बाउको बियाँ देखछ।कसैलाई पनि रोडमा ल्याउनु हुदैन ।
@rameshkhadka6360
@rameshkhadka6360 5 жыл бұрын
यो लोग्ने भनाउदो को चाई कुरा गल्ती छ २ जाना लाई नै सगै मिडियामा लियानु जरुर्त छ?
@narayansapkota1499
@narayansapkota1499 5 жыл бұрын
बास्तबिकता बुज्नको लागि जनालाई सगै रखेर समस्य समाधान गर्नु पर्छ।यो बैनिको कुरा सुन्दा उनी पुर्ण पडित देखिन्छ ।
@rameshjoshi5681
@rameshjoshi5681 5 жыл бұрын
दूबै जनालाई एकै ठाउँमा राखेर कूरा बूज्दा हून्छ होला
@gautamkafle9743
@gautamkafle9743 5 жыл бұрын
तिमिहरु धनले मातेका हौ दुबै कङ्गाल भयको दिन्मा थहाहुन्छ दुबैलाइ ।
@bhagwatiadhikari7419
@bhagwatiadhikari7419 5 жыл бұрын
दुवै जना घरबाट रित्तै अाएर त्यत्रो सम्पती कमाएछन । व्यापार गर्ने मानिससँग ऋण धन हुन्छ तर लब गरेर विवाह गरेका दुई छोराछोरिका बा अामालाई सम्पत्ति बढि भएछ ।
@binodbabupaudel6563
@binodbabupaudel6563 5 жыл бұрын
छोराछोरी रहेछन बुढाबुढी मिलेको राम्रो
@urmilamagar5321
@urmilamagar5321 5 жыл бұрын
झूट न्यूज़ लेख्ने लाई लाई पनि केश halnus दिदी
@narayapoudel302
@narayapoudel302 5 жыл бұрын
yo manxe sai bolako xa.yasko aajhai pani Budi parti Maya nai xa
@shivabahadurthami8537
@shivabahadurthami8537 5 жыл бұрын
Brave women
@manyatayonjan6846
@manyatayonjan6846 4 жыл бұрын
रिन जति बुढा तिर्नु पछ खानबेला अाफु खाने बुढि दोस लगाउने
@kishorkarki37
@kishorkarki37 5 жыл бұрын
हाम्ले बुझ्दा 12 महिनाको 1 बर्ष हुन्छ यस्को बुझाईमा चाहि 2 महिनाको 1 बर्ष हूदो रहेछ।
@tekthapa8703
@tekthapa8703 5 жыл бұрын
बुढा बुढी तपाईं हरु जेसुकै गर्नु होस् तर छोरा छोरी हरु लाई गाउँ मा लगेर बिचल्ली चाहिँ नगर्नु होला पाप लाग्छ तपाइ हरु बाउ आमा लाई।
@minagaire8935
@minagaire8935 5 жыл бұрын
माया गरेर बिहे गरेको भन्ने माया को अर्थ नबुझ्ने।अझ नैतिक्ता इज्जत का कुरा गर्ने कस्तो स्वार्थी लोग्ने मान्छे हैट.....
@keshabrajsubedi731
@keshabrajsubedi731 4 жыл бұрын
यसती आइमाईलाई यस्तै गरनू पर्छ गडपलेस यू दाई
@urmilamagar2435
@urmilamagar2435 5 жыл бұрын
लेन देन का मान्छे त्यो पोइ भनाउदो सबै लाई संगै राखेर सोधपुछ गर्दा राम्रो ,, जाहा पातलो त्यही चुहिन्छ भने झै भयो कि ??
@b.b.anurageeofficial3592
@b.b.anurageeofficial3592 5 жыл бұрын
यसरी हिम्मत हार्नु भएन
@commentyoutub8835
@commentyoutub8835 5 жыл бұрын
बिचारा बच्चालाई कस्तो पीडा बाउ आमा को सम्पत्तिको कारण छोरा छोरी लाई आमा बाउको साथ् नपाको हेर हेर नेपाली दाजु भाइ दिदी बैनी हो आफ्नो कारणले छोरा छोरी लाई आमा बाउ देखि टाढा नबनाउनु
@bhagawatiroka4107
@bhagawatiroka4107 5 жыл бұрын
यत्रो ठुलो ब्यापार, लगानी पतिलाई थाहा नदिनु भने पछि पति र घर परिवारजनलाई भन्दा जसोदाजी ऐस आराम र सम्पति प्रति महत्वकांक्षी भएको हो की ? अझै केही बिग्रेको छैन तपाईंहरू डिभोर्स फिर्ता लिएर बालबच्चा लिएर हासीखुसी बस्नुस ।
@bikashxetri8089
@bikashxetri8089 4 жыл бұрын
Tapaiko dherai ramro soch
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
महङो ब्याज को लोभले पैसा दिनेहरु पनि माहा लोभिहरु नै हुन पैसाको लागि तर यति ठुलो व्यापार गर्ने मान्छेले किन लाखौं लाखको बाकी लिदै बसेकी होला ??
@sukgurung1034
@sukgurung1034 5 жыл бұрын
बुडा बुडी मिलेर रिन तिर्ने अनि खुसी भएर बसेको राम्रो
@sarasarapal4541
@sarasarapal4541 5 жыл бұрын
बैनि त्यहीँ भएर मुख हुदाहुदै नाक ले पानी खान्नु हुन बैनि तिमी छाेरी मान्छे भएर यतिको पैसा चलाउदा अलिकति पनि डर लागेन तिमीलाई थाहा रहेछ त किन अाफु ले पैसा चलाउनु छि
@sujansujanhappy2290
@sujansujanhappy2290 5 жыл бұрын
साला खाते सम्पत्ति जति सोरेर भ्यापछि बुडि लाई यक्लो बनाउछस् यो बुडा लाई समातेर रिन जति तिर्न लगाउनु पर्छ
@ambikapanta4958
@ambikapanta4958 5 жыл бұрын
यो पोइ पर्नी ले गरेको हो तेइ स्वास्नी ले दुख गर्देर सम्पत्ति कमायर ऐले बच्चा पनि नदिने सम्पत्ति पनि यस्ता लाई कि कामकारबाहीमा लेराइदैन अजै मिलेर अघि बड्ड्ने बाताबरण मिलोस सम्पती सर्बै सर्ब होइन पख्रेली को अहम् त्यग्न पर्छ
@rajusapkota7711
@rajusapkota7711 5 жыл бұрын
लिन देन कारोबार मिलाउनु प्रछ अरु कुरा आफ्नो famliy परिवारको समस्या आफैलाइ थाहहोला।तर याहा बुझ्दा कारोबारमा समस्या भएपछी छुत्तेबित्ते भए जस्तो लाग्यो तर मत भन्छु दुबै नामर्द हुन बास्तबमा दुबै मिलेर सबै कारोबार मिलाइ संघर्ष गरेर अगाडि बढेको भए एकदम राम्रो हुने थियो।
@punampathak4628
@punampathak4628 5 жыл бұрын
के के गरनू पदॅछ अब रियल के हो सबै रिन तिरनू परदछ अनि रिन तिरनू परदॅछ।
@sunitaranapaheli2749
@sunitaranapaheli2749 5 жыл бұрын
पत्रीका बेचेर र सहकारी बैंक को colecter काम गरेर र अबश्य पनि अथक सम्पत्ती कमाइ भएन होला।बुढी को साथ सहयोग पायेर नै सम्पती कमायौ होला अहिले आयेर बुढी लाई एक्लो पारेर आफू गतिलो बन्न लाज लाग्दैन??
@suryaupadhyay688
@suryaupadhyay688 5 жыл бұрын
ए यार १ वर्षमा १२ महिना हुन्छ भन्ने था रैनछ सीधै झ्याल्ली भयो
@user-iw7tb5tb6s
@user-iw7tb5tb6s 5 жыл бұрын
मलाई थाहा छ र भोगेको पनि छु छोरी मान्छे हरु अलिकति पैसा कमाउने भएपछि निकै अाफुलाई ठुलै सम्जिनछन ए त्यसो नगरुम भन्यो भने पर पुरुषलाई खुसि बनएर उहीँ सङ सहकार्य गरेर अार्थिक कारोबार गर्न थाल्छन् अनि अाफुलाई चित्त बुज्दै केही भन्यो भने अनि डिर्बोस माङ्गछन मलाई त यो दिदी ठिक लागेको छैन गुमनाम हुनुभयो अनि गाडिलियर मार्न अाउनि सबै कुरा सुन्दात यो दिदी निकै ठुलै भएको ले हो नत्र त्यो दाजु भन्दैछन् त अाए हुन्थ्यो मिलाईन्थो ब्यबहर भनेको तेस्तै हो लिने दिने भनेर छोरो मान्छे हो लप गरिसकेपछि केहिन केही भविष्य को लागि पनि सोचेरै गरेको हुन्छ छोराछोरी भईसकेपछि मन कति दुख्छ जस्तैः भएपनि श्रीमतीको याद मायाले यति सताउछ तर त्यो दिदी अकाश चुम्ने अासामा धेरै तिर भत्काउदै हिनेर होकि खै कलियुग होरैछ अचम्मित अचम्मित बन्दै छन दुनियाँका मान्छेहरू
@ramalathakori8920
@ramalathakori8920 5 жыл бұрын
बुढिलाइ टुपिमानि टेकाउन हुन यस्तैहुन्छ
@ekalavyachamling9064
@ekalavyachamling9064 5 жыл бұрын
Power of lady 👩
@babinarai5550
@babinarai5550 5 жыл бұрын
फटाहा रैछ तर पाउदैनौ होला बुइनि divorce कानुनिरुपले नै दिहालेछौ अब सम्पत्ति माग्दा कहादेलार नै हैन के हो एक बर्श भनेको 2 महिना मा बित्छ र अच्मै छ
@rameshworinapit8854
@rameshworinapit8854 5 жыл бұрын
Wa mahodya one year vaneko matra two month lazai pachayara bolne? wifele kamayara dinda kasari kamayo sodhna pardaina tirnaparne thauma tapailai sakshi rakheko chhaina vanera budhi eklailai panchhaune? Likhitlai matrai sate manera vawanatmak karan vognaparne pida ra barbadi k ho ta?
@nirmalagurung7126
@nirmalagurung7126 5 жыл бұрын
Vai ko sarai ramro bichar
@yambahadurkarki7443
@yambahadurkarki7443 5 жыл бұрын
गाेरु रहिछ केटाे
@navinchhetri284
@navinchhetri284 5 жыл бұрын
कुरो सुन्दा दाजु को गल्ती छैन दिदी धेरै बाठी बन्दा लडे जस्तो छ।
@aaratikc5614
@aaratikc5614 5 жыл бұрын
yo dai thik bolnu vako xw
@kirankadayat3904
@kirankadayat3904 5 жыл бұрын
मिटर ब्याजमा लगायर खान सम्म खाई सकेकाे हुन प्रछ ती पैसा लगाउने ले गयर कानुनि काम गरेका छन् अक्तियार ले छान बिन गरनु प्रछ
@rajnichhetri3862
@rajnichhetri3862 5 жыл бұрын
mero ghar paisa cha liyer jau ta bhanenan holani hjr byaz yeti bhaneko nai thiye hola ab buda budi miler aru ko paisa nadine bichar bhayeko ho jasto lagch tar pani bhagwan chan marer janu parch
@santatamang9310
@santatamang9310 5 жыл бұрын
यो बैनिले न्याए पाउनु पर्छ
@balbahadurbhujel3153
@balbahadurbhujel3153 5 жыл бұрын
दुबै जाना लाइ एकै ठाउँमा राखेर सोध पूछ गर्नु पारो
@sharmilamagar1382
@sharmilamagar1382 5 жыл бұрын
पैसा को पछि मात्रै ढोैदिएछ घरपरिवार नै बिगारने गरि
@deepakbista1787
@deepakbista1787 5 жыл бұрын
तेयो खातेले लब पारदा खेरि मजा आयो अहि सिरमति लाई धोका दिनु त अपराधी मा गिनती हुनछ
@nimadai5353
@nimadai5353 5 жыл бұрын
बुढो भन्दा बढी जान्ने भए यस्तै हुन्छ। बुढा सङग मिलेर काम गरेर भए यो अबस्था आउने नै थिएन ।
@yubabhujel320
@yubabhujel320 5 жыл бұрын
डिभोर्स त बुढाबुढिको नाटक जस्तो छ।
@hamronepalhamromedia158
@hamronepalhamromedia158 5 жыл бұрын
नैो टङ्कि नगर है नकटि अकालाइ फसायर दुनियाँका पैसा मा मोज गरिस त ठिक गरेछ बुढाले सम्पति जोडिस् नि दुनियाको लुटेर कमाइ तैले अरुको पैसा तैले खाइ तलाइ आफ्नो बुढाले धोका दियो सम्पतिनि खाइदियो ठिक गरेछ good
@ramsubdi152
@ramsubdi152 5 жыл бұрын
याे बुडाेकाे कुरा गलत छ पक्का पनि थाहा भैसकाे
@sisharkhadka2659
@sisharkhadka2659 5 жыл бұрын
व्यवहार मिलायर अंश लियर बन्द बस्त मिलायरपाे डिभाेर्स गर्नु पर्ने नानू तै पनि प्रपर्टी भाग लाग्छ कानुनले भाग पाउछ।
@thalbishowkarma7124
@thalbishowkarma7124 5 жыл бұрын
यस्तै हो बहिनी धेरै घमण्ड भएको जसले दुनियाँको सम्पत्ति लथालिङ्ग पारेर जो श्रीमानको हुन सकेन अरूको कसरी हुने ....
@taramaantamang7473
@taramaantamang7473 5 жыл бұрын
Ram Ram 10 crore 15 crore RIN vnxxx yrrr Aafulai 1000 rupe RIN vo vne ratvari nindra lagdain....
@prashantrokaya9066
@prashantrokaya9066 5 жыл бұрын
Right kura garnu vyo malai pni Testi lagxa yar😢😢😢
@user-yc9yc6dq1p
@user-yc9yc6dq1p 5 жыл бұрын
पोख्रीली आईमाईहरु निकै बाठी बन्ने रहेछन् त्यसैले आफ्नो खुट्टामा आफैंले बन्चरो कोप्छन ।। आखिर् के फाईदा १०/१२ करोडको मालिक मालिकनी भएर एक अर्कामा भर पर्नु सक्दैनन् भने ।।
@janusinjapati899
@janusinjapati899 4 жыл бұрын
दिबोस गर्नु पर्नी कारण के थियो यती कारोबार भयका साउहरु आफुहरु पनी लथा लिङ्ग अरु लाइ तनाप बच्चा हरु लाइ सॅकत मा पारेर रमीता देखाउनी किनहो
@nilushrestha9186
@nilushrestha9186 5 жыл бұрын
Himmat naharnus dd.
@narpun5790
@narpun5790 5 жыл бұрын
यो बुरा भनाउँदो नलाक कहाँ मर्यो यो विकरी ठक त बुरा दलाल लाई कानुनी काे डायरी मा लेनु पर्छ रा जाती सम्पति छा बरार हुनु पर्छ कती छा ऋण सबै तिर्नु होला
@tripathimahendra7533
@tripathimahendra7533 4 жыл бұрын
dd himmat na harnu
@tripathimahendra7533
@tripathimahendra7533 4 жыл бұрын
dd taslaie tirna lagaunu dd
@suryalama9315
@suryalama9315 5 жыл бұрын
1 years vaneko 2075 falgun ko 1 years vaneko 2076 falgun samma hunxa ni kasto nabujheko
@anshikalama7472
@anshikalama7472 5 жыл бұрын
Tei Vanya tin mahina Mai ak barsa pugyo re vanesi yo kta le thageko sala chor
@baaishkarma4645
@baaishkarma4645 5 жыл бұрын
good
@dahalbahadur1364
@dahalbahadur1364 5 жыл бұрын
भागेर हिनेको कुरा गर्छ कुटपिट गरेर खेदे पछि भाग्नु परेना ।धेर चिप्लो घस्न सक्ने महासय हुनु हुदोरहेछन ।बिचर बुडिले के सक्थ्यो फसाउन सम्मन फसायो जस्तो छ।
@jayantibasnet2475
@jayantibasnet2475 5 жыл бұрын
खाते अझै लाज नमानि बाेल्दाे रहेछ।यसलाई रामधुलाई गर्नुपर्ने।
@user-we4ev9tz4h
@user-we4ev9tz4h 5 жыл бұрын
Jayanti याे सबै घट्नाकाे दाेषि बम दिदिबहिनी नै हाे। Basnet chup
@bimalanepal1861
@bimalanepal1861 5 жыл бұрын
यति धेरै व्यबहार हुदाहुदै, व्यबहार नमिलाइ किन डिभोर्स ? सम्पती कमाए पछि डिभोर्स ! डिभोर्स पछि धम्की !! फागुन, चैत र बैशाख लाई एक बर्ष मान्ने !!! कहाको चलन ?
@dsbhattarai586
@dsbhattarai586 5 жыл бұрын
dai ko bebahar thikai lagyo malai.
@user-pb3kl5kb6s
@user-pb3kl5kb6s 5 жыл бұрын
sacho hunuhunxa bhane chinta nalinus
@binuk.c16
@binuk.c16 4 жыл бұрын
Jassu dd ta dherai mehenati manxe hunuhuntheoo k vayo yastoo
@micalromiyo4673
@micalromiyo4673 5 жыл бұрын
अरुको तिर्नु पर्ने लेन देन चाइ मिलाओ अनि अरु पारिबारिक कुरा गर बुडिले गर्दा सम्पती जमायो तर अहिले त्यही बुडि लाइ रोड मा ल्याउन खोग्नु त्यो पट मुर्ख लाइ कार्बाही हुनु पर्छ
@rachanathapa6502
@rachanathapa6502 5 жыл бұрын
Kahile hola mero ni karod2 rin huni barai🤔😂😂!!!
@user-im2ee4nv9l
@user-im2ee4nv9l 5 жыл бұрын
मलाइ त एक करोड मा कति वटा जिरो लाग्छ मलाई त थाहा नै छैन 😋😆😛😛
@kbtamangtamang2839
@kbtamangtamang2839 4 жыл бұрын
Malaini thah xaina
@punyaadhikari7257
@punyaadhikari7257 5 жыл бұрын
tyo budi chai le kina paper ma signature gareko tani sabai final navaisamma tyo t tyo afai le bujnu parne kura ho
@bhimbahadurrana7584
@bhimbahadurrana7584 5 жыл бұрын
ऋण दिने हरु सँग सम्जदारी गर्नु थियो
@yamrana5217
@yamrana5217 5 жыл бұрын
bichara jasu dd
@bantawanarendra8692
@bantawanarendra8692 5 жыл бұрын
यस्ता लाेग्नेलाई के गर्ने लाेक्नेलाई राेडमा श्रीमती लाई पुराएर अाफु चही महलमा ?
@bantawanarendra8692
@bantawanarendra8692 5 жыл бұрын
ए चाेर त तपाईकाे श्रीमान् भनाउदा मान्छे पाे रहृछ ।
@bantawanarendra8692
@bantawanarendra8692 5 жыл бұрын
यस्ता चाेरलाई पहिला पाता फर्काएर ठण्डा लगाउनु पर्छ । यस्ता चाेरलाई पहिला फेसवुकद समातेर भाटेकार्वाही नहुने देखियाे ।
@namastekrishneshivasharma9565
@namastekrishneshivasharma9565 5 жыл бұрын
नमस्कार सम्पूर्ण दर्शक तथा श्रोताहरुमा । हामीले नया निकैनै कमेडि हसाउने वेब सिरियल (टाइम पास) सार्बजनिक गरेका छौ । यदि हजुरहरुलाई मनपर्छ भने कृपया लाइक, कमेन्ट, शेयर र हाम्रो च्यानललाइ सब्स्क्राइब गरि हामिलाई सहयोग गरि दिनुहुन् सम्पूर्ण दर्शक तथा श्रोताहरुलाई अनुरोध गर्दछौ । धन्यबाद । नहासि सुखै छैन...... ल है अायाे हजुर....... TIME PASS - Official Trailer | Bishnu Sapkota, Surendra Kc, Shiva Sharma, Asmita Basnet. kzbin.info/www/bejne/qaatdn5-esmoibc
@narenlama3446
@narenlama3446 5 жыл бұрын
संगै राखेर कुरा गर्नु पर्यो
@riturasaili2759
@riturasaili2759 5 жыл бұрын
एसो कुरा सुन्दा बुरो को खेल हो सबै
@reshampun6506
@reshampun6506 5 жыл бұрын
Yo media harule kina private life ko bare ma kina je payo tyo lekhera arko ko ejat sanga khelxa yesto Media harulai manhani case xito bhanda xito halnu parxa
@siddhirajraut4617
@siddhirajraut4617 5 жыл бұрын
Mero baba le monthly 15000 kamauda ta family hasikhushi nai vyr jiyeka xum yininharu Lai sampati dher vyr umleka
@kbtamangtamang2839
@kbtamangtamang2839 4 жыл бұрын
Ho ho hjr ho
@aabiskart5264
@aabiskart5264 5 жыл бұрын
Yo bainiko galti xainahola......... 🖐️🖐️🖐️
@mayapathak7286
@mayapathak7286 4 жыл бұрын
Mero bichar e mahilako dosxaina
@anitagrg1289
@anitagrg1289 5 жыл бұрын
Yo manxe ko budi lai kangal banaera xodne bichar raixa
@sajonamhedspain849
@sajonamhedspain849 5 жыл бұрын
भालु हरू अरूले दुख्ख खाने सम्ती यति टीक्दैन बल्ल फेला परेऊ मारी जालैमा
@reshmatamang5714
@reshmatamang5714 5 жыл бұрын
tyo buda lao kada karbahi hunu paryo sampati jati afno name rin jati budi ko sabai kura milera garnu paryo
@balramlama115
@balramlama115 5 жыл бұрын
Budi chahi lai emotional blackmail garera paper ma sign garayo buda chahile kanuni rupma aafu mathi pareko dekhinxa yaha divorce pahile ko sampatti jati xa paaunu parxa chahe karod hos chahe rupeeya hos
@keshabpun8073
@keshabpun8073 5 жыл бұрын
Yess you are right
@dambarbasnet7302
@dambarbasnet7302 5 жыл бұрын
कस्ता कस्ता छ्न है मान्छे हरु
@womencrimeagainstnepalchan384
@womencrimeagainstnepalchan384 5 жыл бұрын
Hoin kina ho nabuji dibos dubai janalai rakhera garnus yo sachhokura ho vani yo purva patilai sajayeni dilauna parxa
@shwetachhetrijeevanchhetri2590
@shwetachhetrijeevanchhetri2590 5 жыл бұрын
Tension nalinu baini hajur Sacha bolnu hunxa Sacha bato ma hednu bhayko xa neya paunu hunxa
@meerakc8449
@meerakc8449 5 жыл бұрын
Yo didi satanai huncha . Yo didi lai Nayana dinu plz
@Tkddd900
@Tkddd900 5 жыл бұрын
Ta chor khate yasto gari khane budi lai yasto garexas talai pap lagx
@mayamaya1792
@mayamaya1792 5 жыл бұрын
दुबै लाई एकैठाउ मा राखनु अनिकुरा गरनु हाेस सर
@su-man1134
@su-man1134 5 жыл бұрын
Patrakar vanako ta ravi ra apil jasto huna parxa yesta khatya ko kai kam xoina
@ramsubdi152
@ramsubdi152 5 жыл бұрын
3 महिना काे 1 बर्स कुन देश मा हुन्छ अलिकति लाज लाग्दैन र यार
@aitirai9188
@aitirai9188 5 жыл бұрын
Thagi ho marnu pani hideko bhandai xa.yatro mukhle kholdai xa.ek paisa dhan begar yatro karobari gaf gardai xa.thagiharuko mitho2 kura garera makhkha garxan.ma pani yasto bainiharule thageko xa MINA KARKI le malai pani 5 lakh thagi garera haraeko yasai sal b.s. 2075 asojma bhage itahari sunsari bata
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 43 МЛН
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 12 МЛН
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 191 МЛН
How I Did The SELF BENDING Spoon 😱🥄 #shorts
00:19
Wian
Рет қаралды 36 МЛН
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 43 МЛН