शान्तिलाई ६ करोड दिने साइली रुदै मिडियामा|जे लमै घोपेर मा र्ने धम्की|आत्मह त्या गर्नुको विकल्प छैन|

  Рет қаралды 239,713

Good tv

Good tv

Жыл бұрын

Host:Ganga lama
Guest: Saili tamang
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।#साइली तामाङ

Пікірлер: 345
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
पीडितले न्याय पाउछ भन्ने आशा छ मलाई किनभने गङ्गा बहिनीको साथ छ ।
@prashantawaibaofficial5618
@prashantawaibaofficial5618 Жыл бұрын
साइँली निर्दोष छन् साईलिलाई धेरै अगाडि चिन्छु मा साइँली एउटा मिहेनत गरेर खाने नारी हो धेरै दुःख कष्ट गर्छ गल्ती सबै शान्ति को हुनुपर्छ
@veshalamichhane4734
@veshalamichhane4734 Жыл бұрын
P
@devikumaricresth4270
@devikumaricresth4270 Жыл бұрын
Quick c gr
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
त्यो पापीनी लाई एकदिन तपाईंको आँसु ले पोल्ने छ हिम्मत नहार्नुस् सहि ठाउँमा आउनु भएको छ, गंगा नाना पीडितले पाओस् 🤨🙏
@IndigenousOfNepal
@IndigenousOfNepal Жыл бұрын
कुरा सुन्द पनि कति रिस उठ्ने । यो आईमई पनि फटह नै जस्तो लाग्यो। तरकारी व्यापार गर्नेले ६ करोडको आट गर्ने भने पछि यो मान्छेको नियत ठिक लागेन। मर बरू के सुनाएराखेको ।
@garimagurung906
@garimagurung906 Жыл бұрын
यो सब मितर ब्याजको लोब ले हो के हजुर
@taraghartimagar6443
@taraghartimagar6443 Жыл бұрын
हामीलाई त यक रूपैयाँ ले पत्याउदैनन कसैले पनी यतरो पैसा कसरी कारोबार भयो होला हे भगवान
@garimagurung906
@garimagurung906 Жыл бұрын
सहि भन्नू भयो रिन हुनु भन्दा नभेकै ठिक जे छ तेसैमा रमाउने हो
@glory3023
@glory3023 Жыл бұрын
k ko lobma faseko ho
@bishnupakhrin7459
@bishnupakhrin7459 Ай бұрын
गङगा मेमले कुरा बुझी सक्नु भयो।हावा कुरा ६लाख भेट्दैन ६ करोड काहा कस्ले दिन्छ?कुरा सुन्दा ४२०को हो।
@jenuukc941
@jenuukc941 Жыл бұрын
हैट यती धेरै ३० लाख १० लाख करोड करोड पैसा खोज्दा पनी कती सजीलै पाऐ को हो दिने मान्छे ले पनी कुन आधार ले दिनु सकेको होला बिना प्रमाण कीन दिनु अब रुदै बस्नु बाहेक अरु केही उपाऐ छैन
@bikashsubba9474
@bikashsubba9474 Жыл бұрын
धेरै लेख्नु अल्छि लाग्यो कुरा सुन्दा यो आईमाईले कुरा लुकाएर बोलेको प्रष्ट हुन्छ ४२० आईमाई ☝️😁😁😁
@ritupaijavlog69
@ritupaijavlog69 Жыл бұрын
me to aame
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa Жыл бұрын
म कोहि चिन्दिन,तर यसो कुरा बुझ्दा यो आईमाई गल्ती छ कि जस्तो लाग्यो है गंगा बहिनी,गाउँको मान्छे सँग ६ -६ करोड पैसा हुन्छ भनेर कसरी बिस्वास गर्नु,को को सँग पैसा चलाएको छ तिनीहरु पनि ल्याउनु पर्‍यो
@hemsantr8942
@hemsantr8942 Жыл бұрын
Oh hello gau manxe Pani aajvoli sayam des bidesh vako hunx poesha hudoin vane bharam ma napara hajur
@jhamakthing10
@jhamakthing10 Жыл бұрын
सबैभन्दा पहिला पुलिसलाई अनुसन्धान गर्नु पर्ने रहेछ, बच्चा भएको महिलालाई र उजुरि परेको ब्यक्ति दुबैजाना लाई एकै ठाउमा किन राखियो र बाल अधिकार काहा सुतेर बसेकोछ तिनीहरुको पनि अनुसन्धान हुनुपर्छ। बास्तबमा यदिकुनै बच्चा सन्गै भएको महिलालाई अनुसन्धानको लागि पक्राउ परेमा सबैभन्दा पहिला पुलिसले तुरुन्त बाल अधिकार लाई सम्पर्क गर्नु पर्छ त्यसपछि बालअधिकार कर्मिले निर्नयगर्छ बच्चा आमा सन्ग राख्नेकी आफन्तकोमा बुजाउने भनेर तर त्याहा त्यस्तो केही पाएन।
@nimasrp6285
@nimasrp6285 Жыл бұрын
मैले यों ladyले भनेको कुरा Believe lagena झुट बोल्यो
@jokerj4528
@jokerj4528 Жыл бұрын
४२० हो यो दिदी मिटर ब्याजको खेति
@nemalama9930
@nemalama9930 Жыл бұрын
हो मलाई पनि विश्वास नै लगेन कुरा सुन्दा 1 करोड जति को हिसाब होला ब्याजको लोप ले 6 करोड भनेको जस्तो लग्यो
@nimasrp6285
@nimasrp6285 Жыл бұрын
@@nemalama9930 you’re right अहिलेको समयमा १ लाख पत्याउना गारो हुंन्छ ६ करोड रे त्यों सानो रक़म हो
@nemalama9930
@nemalama9930 Жыл бұрын
@@nimasrp6285 होनि हजुर
@sabinarasaili8824
@sabinarasaili8824 Жыл бұрын
हद भन्दा बाठि हुनुपर्ने यस्तै हुन्छ घरपरिवार सग सल्लाह नगरि काराेबार गर्दा आफन्त डुबाएर कमिसन खाेज्दाकाे परिणाम हाे याे 😡😡😡
@tamanggyandhoj888
@tamanggyandhoj888 Жыл бұрын
बिल्कुल बिल्कुल गल्ती यो साइली दिदि को रहेछ कुरा सुन्द किन करोडौं पैसा दिएको तैनाक तुइको मान्छे लाई
@nemalama9930
@nemalama9930 Жыл бұрын
हावा कुरा जस्तो लाग्यो 6 करोड भन्ने पैसा सानु तिनु त पकै हैन दिदि 1 करोड होल ब्याज जोडेर 6 करोड पुग्यो होल
@garimagurung906
@garimagurung906 Жыл бұрын
अहिलेको जमानामा कसैले कसैको बिश्वास गर्ने जमाना छैन !जति दियस्पी यस्पी चिने पनि जब करोबार बिग्रे पछि कसैको केही लाग्दैन 👍️
@sanjalimbu9539
@sanjalimbu9539 Жыл бұрын
यो पार्ट को पर्खाइमा थिए बल्ल आएछ 😍
@rajrai8073
@rajrai8073 Жыл бұрын
Crime patrol tv serials ko episode haru vanda ajhai interesting drama po rachera acting garera morexa tyo chorni le ta! Ani yo sojhi le chahi afnu kaan xamnu xodera ulto kaag lai khedeko? Bichari le afnu afanta haru sabai lai jogi banaexa.
@MrDembe
@MrDembe Жыл бұрын
yo didi ko jyan khatra ma xa😭😭😱😱😱stay save dd n b strong😥
@urmilalama4914
@urmilalama4914 Жыл бұрын
मलाई पनि पैसा मगेको थियो यो शान्ति तामाङ ले महिले देको भए पनि यो साली दिदि जस्तो हुने रहिछ।hoit 😡
@bibastamang6040
@bibastamang6040 Жыл бұрын
oh hora hjur sabdan hai hjur pani janai dabaunu baina fata ktle
@tamanggyandhoj888
@tamanggyandhoj888 Жыл бұрын
तपाईंले पनि 10लाख जति दिनुपर्ने नि उर्मिल लामा जि ब्याज आउने रहेछ नि हजुर लाई
@sherbdroli3639
@sherbdroli3639 Жыл бұрын
पढन जान्दैन भन्छ। छ करोडको कारोबार कसरी गरी त यस्म केही सड्यान्त्र छ । यस्ता मान्छे देखी साबाधान
@gitaamalla2796
@gitaamalla2796 Жыл бұрын
यो आईमाई फटाइ जस्तो लाग्यो कुरो चपाइ चपाइ बोलिछे जाठि । यस्को बुडाे कस्तो छ कहाँ छ एक पटक यहि मिडिया बाट देख्न पाए हुनुथियो ।
@apilpun8184
@apilpun8184 Жыл бұрын
i salute you ganga madam.you are grateful
@rituchemjong4320
@rituchemjong4320 Жыл бұрын
आइमाई धेरै बाठी भए पछि यस्तै हो,यस्ता बाठी आईमाई हरु सबको हाल यस्तै भएको छ आजभोलि।
@geetadhamala8630
@geetadhamala8630 Жыл бұрын
6 करोड पैसा यस्ता महिला लाई दिन्छ अहिले को माहामारि को समयमा साधारण मान्छे संग 6 करोड हुन्छ ती पैसा दिने लाई पनि मिडिया मा ल्याउनु पर्यो 6 लाख भनेको भयत ठिकैथियो
@Samip04
@Samip04 Жыл бұрын
50/55जना सङग जम्मा गरेको रैछ नि पैसा दोब्बर दिन्छ भनेर
@shankarthapamagar7678
@shankarthapamagar7678 Жыл бұрын
Good work n service Ganga mam keep it up 🙏🙏👍👍
@tararana3297
@tararana3297 Жыл бұрын
रसुवाको णा
@user-vv4du9dv6b
@user-vv4du9dv6b Ай бұрын
राम उत ठग नै हो तर यो दिदीलाई यति धेरै बिसवास गरने मान्छेहरु लाई पो माया लागो त
@gorkhe9541
@gorkhe9541 Жыл бұрын
राम्रो काम गर्नुभयो पिडितलाई राहत मिल्नु पर्छ।
@rameshkhatri6350
@rameshkhatri6350 Жыл бұрын
Good job patrakar hajur lai
@alonegirl5834
@alonegirl5834 Жыл бұрын
Good job ganga Lama Nana wa didi Ly niyaay pawas ahily KO baela ma ati dherai sojo hunu pni Kam xhina yo sansar ma
@gauravmagar1079
@gauravmagar1079 Жыл бұрын
श्रीमान लाई नै थाहा नदि यति सम्म पैसाको कारोबार गर्ने यो महिला गतिलो हैन जेल कोच
@kumargurung8359
@kumargurung8359 Жыл бұрын
Yo guf ho yo KT Pani mileko x 80 Laks paisa chalawuda 5 hajar ma KO manxa
@sagar5291
@sagar5291 Жыл бұрын
Very good job ganga Nana
@tirtharanigiri5050
@tirtharanigiri5050 Жыл бұрын
एउटा मान्छे लाइ करौडौं करौडौं विश्वास गरेर दिन हुन्थिएन नि लोभ ले लाभ लाभले विलाप
@user-rl4rx2my6d
@user-rl4rx2my6d Ай бұрын
यो दिदिले न्याय पाइयो कि पायन बुज्नु मन लाग्यो
@tamangkochora3790
@tamangkochora3790 Жыл бұрын
Herda ta hasiya jadto sojo raicha bilkul ramro sodpuch huna jaruri cha
@krishnamoktan91
@krishnamoktan91 Жыл бұрын
Shantile lageko paisa chahi kaslai diyeko rahexa tyo patta lagyo vane paisa firta pauna sakinxa hola
@kamalathapakunwar4169
@kamalathapakunwar4169 Жыл бұрын
काग बाठो भयो भने आची खान्छ भनेको यहि हो ।
@khilbahadurtamang8080
@khilbahadurtamang8080 Жыл бұрын
पैसा को लोब्मा अफु नि फस्यो अरु नि फसयो
@renurai1032
@renurai1032 Жыл бұрын
Bina pranan atidherai poisa fine yo dd pani manxe chai ho raixa
@sitarasaily8264
@sitarasaily8264 Жыл бұрын
Nw chahini kura bina beyaja kasaile 1koroda poisa dinxan galta kura gareu dd bolni dhagga pugen
@kbgurung9290
@kbgurung9290 Жыл бұрын
धेरै ल्याङ ल्याङ गरे यो संजाल बाट उम्कन नाटक गरे को जस्तो लाग्यो । पाडा र कउवा को उखान सँग ठ्याक्कै मिल्यो ।
@laxmishrestha5724
@laxmishrestha5724 Жыл бұрын
हैन एकदिन मा 35 /36लाख का बाट लियायर दियोत मिटर बियाज मा न भकोभए न काम न केहि हामिलाइत एक हजार पनि दिदैनत हौ रिन
@mukhiyagurung9817
@mukhiyagurung9817 Жыл бұрын
God bless
@thulokanchhalama8470
@thulokanchhalama8470 Жыл бұрын
Today all nana jyo jyo need to come underrated and know stupid people friends family and keep honest happy strong for your lifestyle and future
@hemrai2075
@hemrai2075 Жыл бұрын
खोइ बुज्नु गारोभो एत्रो छ करोडको कारोबार गर्दा आफ्नो बुरा संग सल्ला नगरी किन ।
@milanchetri2277
@milanchetri2277 Жыл бұрын
Ganga didi 🙏🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🌹👏👏👏👏👏
@nuwakotepakhrin6524
@nuwakotepakhrin6524 Жыл бұрын
दिमाग चाँही भएको रहेछ यो दिदी अहिले को जमाना मा यतिको ठुलो रकम आफन्त संग खोजेर दिने भनेपछि कस्तो दिमाग होला ।
@tamang7033
@tamang7033 Жыл бұрын
Yo santi vanne kti lai marnu paryou tesko k ko office xa vaneko tyo office banda garna lagaunu paryou sabb jana milera
@lalpm1296
@lalpm1296 Жыл бұрын
Very good
@BhimGurung-uc2ni
@BhimGurung-uc2ni 2 ай бұрын
गङ्गा म्याम तपाईं निदर, साहशिलो र हिक्मतवाली नारी हुनुहुन्छ।तपाईलाई मेरो तर्फबाट सलुट छ । पिडितहरुलाई सधै न्याय दिनु भएको छ ।
@sakhiragurung1394
@sakhiragurung1394 Жыл бұрын
धेरै बाठो हुँदा आज यो दिन आयो के गर्नु बुद्धि पुगेन बेलामा
@jokerj4528
@jokerj4528 Жыл бұрын
४२० हो यो दिदी मिटर ब्याजको खेति
@user-tz4nu3jz5c
@user-tz4nu3jz5c Жыл бұрын
लोभ ले लाभ ले बिलाप तर पिडीतलाई न्याय दिलाउनु हुनेछ
@chandrachattri1071
@chandrachattri1071 Жыл бұрын
यो दिदिको कुरामा पनि सत्यता देखिदैन कतिपय झुट देखिन्छ एक पल्ट झुठो थाहा पाएपछी बार बार पैसा कसैले दिदैन
@mayagurung7855
@mayagurung7855 Жыл бұрын
Ur grateful ganga maam! Tara aj ko yo topics ma yo dd le jhut boli rahanu vayako jasto lagyo yatro paisa kohi kasai le tesai didaina bina byaaj r yo dd le ni khako hola paisa natra k ko adar m yatro paisa khojera dinxa r derai bathi huna khojera yasto vako ho yo saab meter byaaj ko khel ho.ab royara k garnu
@idapps2044
@idapps2044 Жыл бұрын
Omg कसम मलाई त 0 परसेन्ट पनि नत मायाँ लागेयाे नत कठै भन्न मन लागेयाे याे साईलि नाना लाई देखेर किन भने दुई चार लाख सम्म मान्छे फसन सक्छ झुक्किन सक्छ ऐतिका 6 कराेड लादा सम्म पनि हाेस नपाउने भनेकाे त अति भयाे मान्छे ले लगेकाे पुरानाे पैसा फिरता नदिदा सम्म फेरि थपेर कसले दिन्छ उस नपतायाउने कुरा याे रामराे कारबार काे लागि त पक्कै पनि हैन जति बाठाे भऐर कुरा गरेपनि बिना बेयाज काे ऐतिका ठुलाे रकम कसरी हैट कुरा सुनेेर त मलाई रिङटा लागेर पनि भित्र देखि रिस उठेर आयाे साईलि काे कुरा सुनेर हैट ऐतिका काराेबार गरदा कसैलाई पनि जमानि नराखि कुनै कागज पत्र नगरि खैके खैके मान्छे हरु ले दुख परेकाे खाना नपाकाे हरु लाई दिन हात काम्छ लाेभ गरछन ऐसरि ठग हरु लाई दिन भने चार तिर बाट खाेजि खाेजि दिन्छन पछि ऐसरि रुदै मिडिया मा आउछन☹️☹️☹️खै गँङगा नाना मत कुरा सुनेर बिहाेस नै हुन थाले Omg 6 कराेड जे भऐ पनि नेया पाओस याे साईलि नाना हैट अब के गरछाै त पहिला बुदि पुगेन अब के गरछाै त अब भगवान भराेसा
@rajraj-vb1ir
@rajraj-vb1ir Жыл бұрын
6=6 कारोड साथी भयो भन्दैम दिनेकै गल्ती हो यो सबै लोब म फासेको हो लोबले लाभ लाभले बिलाब भनेको यहि हो
@gunjamagar3102
@gunjamagar3102 Жыл бұрын
यो दिदिले लिएको मान्छे सबै लिएर सोध्नु 6 करोड पुग्छ कि पुग्दैन राम्रो सग छानबिन गर्नु पर्यो गङ्गा मेडम
@Bipul_Rai11
@Bipul_Rai11 Жыл бұрын
Kasari hunxa Ganga sis yo dedi lai sath soport dinu holaa 🙏
@topbdrbasnet9380
@topbdrbasnet9380 Жыл бұрын
हाजुर पीडित हो न्याय मिलोस तर हजुर ले पनि दबाबमा परेर डराउनु भयो 100% अलि झुट बोल्नु भयो यो जमानामा बिना ब्याज यति धेरै पैसा कसैलाई दिन्छ र पैसा दिय पछि ब्याज त सबै ले लिन्छन् , नडरौनु
@jiwandamai4751
@jiwandamai4751 Жыл бұрын
तिमी हद भन्दा बढी जान्ने भएर हो दुःख पाएकी दिदी। तिमीले सामान्य हिसाब ले 6करोडको कारोबार गरेको होइनौ। दुनियाँ लाई मूर्ख नबनाऊ
@idapps2044
@idapps2044 Жыл бұрын
100% Right🙏🙏🙏🙏
@subashrijal397
@subashrijal397 Жыл бұрын
sahi vannu vo
@hastadong3675
@hastadong3675 Жыл бұрын
Good job sis you are doing well 🙂
@preranatmg4635
@preranatmg4635 Жыл бұрын
Arkako dukha ko paesa thagera khane yo dinesh ra santi lae vagwan uniharuko paesako dukhako aasu lagos iniharulae valo kahilei nahos goddddd
@tinaghiraiya8906
@tinaghiraiya8906 Жыл бұрын
Bina bayaz ta 1 mahina ko lagi kasae le ni dindai na
@birkhatamang7916
@birkhatamang7916 Жыл бұрын
याे अाईमाई ले मिटर ब्याजमा बडिमा एकलाख दुईलाख दियाे हाेल छ कराेड काराेबार गरेकाे नपत्याे याे अाईमाई पनि फटाहाे गंगा मेम यस्तो अाईमाईकाे ईटर ब्युकेलिनु
@gresrai4157
@gresrai4157 Жыл бұрын
बिचरा कसरी बिश्वास गर्नु भयो ६ करोड सम्म?यो नेपालकै ठुलो गिरोह हुनुपर्छ ।गङ्गा म्याम छानबिन दरो गर्नुस है।
@dhawalama4838
@dhawalama4838 Жыл бұрын
यो आईमाई ले जुट बोलो कमिसन खाने आनी जुट बोल्ने
@sabinarai1368
@sabinarai1368 Жыл бұрын
सबै मिटर ते ब्ब्याज ले हो सबै कमिसन ले नै एस्तो कसरी पाउछ हौ एत्रो पैसा हामीअभर 1/2 नि पाइदैन
@amitgurung3371
@amitgurung3371 Жыл бұрын
Ganga maa'm यो दिदिलाइ न्याय दिलाइदिनुस ,
@anilthapa1640
@anilthapa1640 Жыл бұрын
B strong hjur
@parwatakhadka3262
@parwatakhadka3262 Жыл бұрын
Din pani kasto aakha banda garera deko poisa haitt😢😢😢
@user-sk4vl9zm3c
@user-sk4vl9zm3c Жыл бұрын
कसरी बिश्वास गरेको त तेत्रो रकम जो जिम्मेवार बसेको उसैले त तिर्नु पर्छ नि 👍️
@ManojManoj-gx9hz
@ManojManoj-gx9hz Жыл бұрын
यी दिदी त ब्रर्बाद भए छ बिचरा 😍😍
@itsmebadboyofficial5192
@itsmebadboyofficial5192 Жыл бұрын
Hami jasto Le 6 lakha nikalnu ta kasto Garo hunxa Tara uha didile 6 Karoad hait
@nerusechury591
@nerusechury591 Жыл бұрын
😭😭😭
@devtamu2175
@devtamu2175 Жыл бұрын
Hait bichara. Garo cha hu Nepal ma.
@pasanglama3070
@pasanglama3070 Жыл бұрын
कसरी बिग्रियो छंपिंन होस् कोहि छ हेल्प hहोस्होस्
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Jannu na tannu dhungga le hannu vaneko ahi ho afno jati haisiyad xa tetinoi matrai byavar garnu parxa baki anaswasekk jhanjhad linai hudaina
@pasangsherpa6489
@pasangsherpa6489 Жыл бұрын
Hait yati derai amount ko karobar garney aunty haru, without MBA they are good traders!! Tara Sarai sojo tara atilo ra bolna sakey aunty recha!!!
@geetabhattarai702
@geetabhattarai702 Жыл бұрын
Baini Ganga , kanchi tamang who can't read an write , how is doing Tranjection of sixty million rupees? ??
@allcreationministriessaras150
@allcreationministriessaras150 Жыл бұрын
यस्तो ठगी गर्नेलाई कानुनओ कारबाही होस् है
@tenzintsewang4081
@tenzintsewang4081 5 күн бұрын
Prahari Chuokima FIR na Lina ko kaaran ma Pani kehi sankha dekhinxa kinaki yehdi FIR dene byakti galad bhetaiyon bhane waha lai Pani kaanooni karwai hunxa tesaile bina FIR ko Court ma kasari case file garna sakinxa?.prahari chouki daitoo FIR Lina Nay pauxa paindaina Court le phaisla garne hunxa.
@harkagurung2184
@harkagurung2184 Жыл бұрын
J hunuthiyo ramrai bha a xa
@prasannarai6172
@prasannarai6172 Жыл бұрын
Yo aimai le khi gareko hunu par6 same ma jastai bhaye6 maile ani mero jagga rakhi2 diyeko aile ultai dhamki din6 ani sabaima blk gareko 6 😭😰😓
@Gajendra6032
@Gajendra6032 Жыл бұрын
बिचरि सोझि रैछिन सबैले सोझ्यायो।न्याय पाउन यि बैनिले।
@dineshgurung4539
@dineshgurung4539 Жыл бұрын
Tyo Santi le ta yolai matra thagyo yo aaimai le ta Jan duniya lai thhageko rahexa kura sunda pani ris uthne yr yo pani gatilo manxe hoina..
@sugamrai1861
@sugamrai1861 Жыл бұрын
Ahile jamana ma lakh vanda mathi karo bar garnu hudaina yo aaimai paisa khayera vagna lageko rahexa.
@rahulghising1599
@rahulghising1599 Жыл бұрын
भनिन्छनी सर्पलाइ दुधख्वाएर पाल्योभने अफैलाइ डसेर मार्छन केदेखेर दियोत तेतिधेरै पैसा
@john-xettri8921
@john-xettri8921 11 ай бұрын
Hoit yo jamana ma poni yesto hunxa ra omg Lobh le laabh laabh le bilap vaneko yehi ho
@maya334vlog
@maya334vlog Жыл бұрын
के हो केहो बुझनै नसकिने काहानी🙏🙏🙏
@GumChhantyal
@GumChhantyal 13 күн бұрын
😮😮💔😢😭
@railaxmi6740
@railaxmi6740 Жыл бұрын
मपनी पिढीतछु गङ्गा बैनी 😭😭😭😭🙏
@sovagrg439
@sovagrg439 6 ай бұрын
साईली ले‌ न्याय पायो कि पाएन होला?
@indrakumarrai8586
@indrakumarrai8586 Жыл бұрын
. लोप ले लाप लाप ले बिलाप तेति सारो पनि यो कलि युग मा बिश्व गर्नु हुदैन थियो त्यो पापिनी लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।
@jagatmagar6039
@jagatmagar6039 Жыл бұрын
यत्रो कारबार गर्दा पनि आफ्नो घरायसी सल्ला न गर्ने पोथी धेरै बासे पछि यस्तै हुन्छ। है अरुले पनि बुझुनु परियो।
@susilasilwal7962
@susilasilwal7962 Жыл бұрын
१२/१३ लाख जुटाउन नसकेर उच्च शिक्षा हासिल गर्न जाने छोराछोरीलाई बिदेश पठाउन नसकेको बेलामा साइली बुइनिले तेत्रो पैसा खोज्न सक्ने दिमाग् लाई त मान्नै पर्छ 🤔
@InnocentJuicer-el2mn
@InnocentJuicer-el2mn 2 ай бұрын
Ganga sathi yo lady ko dherai galti cha. Alik sochera samjhera afnu kadam badaunu hola.
@navinrai6079
@navinrai6079 Жыл бұрын
Pariwarik Sallah bina kam garda yestai bhayeko ho ramro chanbin hos
@geetadhamala8630
@geetadhamala8630 Жыл бұрын
मान्छे र अनुहार हेर्दा त 6 करोड चाहिँ हावा गफै हो यो महिला को मिटर ब्याज मा दियको होला पैसा धेरै खान लाई कति दियको थियो 6 करोड त 6 हजार जस्तो पो कुरा गर्छे त बाई तिमी लाई त पैसा सबै ले दिदा रहिछन मलाई पनि खोजिदेउन तर 10 लाख म त 1 रुपैया ब्याज दिन्छु
@gitaamalla2796
@gitaamalla2796 Жыл бұрын
😃😃😃😃😃😃😃मलाइ नि चाहिएको छ 25/30 लाख ।यो जाठि ले दिन्छे व्त हामिलाइ पनि ?
@dhantamang2225
@dhantamang2225 Жыл бұрын
यो दिदी ले नाय पाओवस् अब call recad निकाल्नु पर्छ। प्रमाण को लागि
@harigurung6780
@harigurung6780 Жыл бұрын
Sorry. Good luck
@prashnrai1819
@prashnrai1819 Жыл бұрын
Lov la lav lav la Belav
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 78 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН