Exclusive:अश्लील गालिगर्दै थर्काउने ठगले गंगासङ माफी माग्दै गरे उठबस|पिडितले हाने झापड|ganga lama|

  Рет қаралды 567,152

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Guest: Brikha waiba and Ramesh khadka
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 2 800
@sunilkumarrai8937
@sunilkumarrai8937 Жыл бұрын
Ganga lama is the best lady singham reporter
@bhimkumarilimbu8423
@bhimkumarilimbu8423 Жыл бұрын
Llppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp0ppppppppppppppppppppppppp0ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp Dr by CT Dr by discard
@sheelarai3927
@sheelarai3927 Жыл бұрын
M⁰
@minagurung6620
@minagurung6620 Жыл бұрын
​@@sheelarai3927 😅😊😊
@DevKumar-sh2ec
@DevKumar-sh2ec Жыл бұрын
एउटा हलचोक शसस्त्र प्रधान कार्यालय मा, एउटा गृह मन्त्रालय र एउटा सम्माननीय प्रधान मन्त्री ज्यू लाई सबै प्रमाण हरु नथ्थी गरी निबेदन दिनु होला । त्यो गधा इन्स्पेक्टर लाई लात्ता ले हान्नुपर्छ। साले चोर गधालाई मैले भए एउटा हात र खुट्टानै भाँचि दिन्थे। यो अर्का को घर भत्काई दिने महा पशुलाई राम धुलाई दिनै पर्छ। सशस्त्र प्रहरी महानिरीक्षक र ग्रह मन्त्रालय को पनी ध्यानाकर्षण गराउन चाहान्छौ।
@LDGoDFF
@LDGoDFF Жыл бұрын
​@@bhimkumarilimbu8423 😊😊
@jasale5867
@jasale5867 2 жыл бұрын
अहिले सम्म कुनै मिडिया ले यसरी ठग हरु लाई प्रत्यक्ष सजय दिन सकेको छैन सलाम छ गङा बहिनी लाई,,
@dayashrestha9502
@dayashrestha9502 2 жыл бұрын
Good job Ganga baini
@subedimobile9376
@subedimobile9376 Жыл бұрын
Ak nbr ko fata raix ganga baini aslai kada bhanda kada sajaya dinu parx
@minkumar9215
@minkumar9215 6 ай бұрын
​@@dayashrestha95021:04:55 😮
@punsanam1274
@punsanam1274 2 жыл бұрын
बल्ल हिम्मत वाली पत्रकार देखियो सलुत छ सिस हजुर लाई एक्दम खुशी ले सिमा नै नाग्यो आज मेरो त 🙏🙏
@muskanblonofficial_chanel3824
@muskanblonofficial_chanel3824 2 жыл бұрын
तपाई जस्तो राम्रो चिली लाई मेरो मन देखी नै सालम छ दिदी हजुर ❤️😍😍 सधै राम्रो होस ❤️❤️😍😍😍❤️❤️
@madankhadka5196
@madankhadka5196 8 ай бұрын
होर😅
@ashokthatal415
@ashokthatal415 2 жыл бұрын
कति थेतरो मान्छे रैछ यस्को कानको जाली फुट्ने गरि हान्नु पर्ने थियो।हिम्मतवाली बैनी गङ्गा लाई आउने दिनमा अझ धेरै सफल्ताको शुभकामना छ।
@jeewansubba3088
@jeewansubba3088 2 жыл бұрын
धेरै धेरै धन्यवाद बैनि त्यो भाई को पैशा दिलाईदिनु भकोमा तपाई लाई सलाम छ बैनि एसरीनै अगि बड्दै जानु बैनि.म सिक्किम बाट🙏
@geetakharal1167
@geetakharal1167 2 жыл бұрын
दुखी ,पिडितको एक सहारा गङ्गा बैनी ,,,खुसी लाग्छ यस्तो साहस काम देख्दा ।।धेरै धेरै आशीर्वाद अझै पनि सफलताको कामना ।।
@chirangb3569
@chirangb3569 2 жыл бұрын
Good job ganga sister haami tapaiko sathma xau.हजुर पीडित मान्छे हरुको भगवान हुनुहुन्छ।हामी सम्पूर्ण जनताबाट साथ सपोर्ट सधैं हुनेछ🙏💖
@okdboy464
@okdboy464 2 жыл бұрын
आफ्नो गल्ती स्विकार्दै माफी माग्नु भयो त्यो नै राम्रो point हो👍️
@shyamlaljimba1393
@shyamlaljimba1393 2 жыл бұрын
धन्यवाद गङ्गा लामा जी पिडितहरुको पिडालाई बुझेर न्यायको लागि लड्नु भएकोमा।यी नेपालीहरुको हातहरु सलाम छन्।हजुर प्रति Be strong sis.
@phurbasherpa8750
@phurbasherpa8750 2 жыл бұрын
Ĺ
@eknarayanpokharel973
@eknarayanpokharel973 2 жыл бұрын
धेरै खुशी लाग्यो सलाम छ चेली !
@devilaltimilsina1921
@devilaltimilsina1921 2 жыл бұрын
धन्यवाद साहसी, हिम्मत वाली, एक मात्र महिला पत्रकार गङ्गा लामा जि लाई।
@gyanendrachhetri9466
@gyanendrachhetri9466 2 жыл бұрын
दुखी पिडित को सहयोगी गङ्गा बैनी लाई सम्मान छ्🙏
@shukbahadurshukbahadurthap7846
@shukbahadurshukbahadurthap7846 2 жыл бұрын
सलाम छ महान चेली ganga मिस लाइ🙏
@hirakumarisapkota5047
@hirakumarisapkota5047 2 жыл бұрын
🌷🌷🌷🌷
@bikashbikash2409
@bikashbikash2409 2 жыл бұрын
@@hirakumarisapkota5047 ganga didi salut cha
@tikagautam8565
@tikagautam8565 2 жыл бұрын
Good sis brave sis
@homsamrat6385
@homsamrat6385 2 жыл бұрын
यो मान्छे साच्चिकै फताह रहेछ एस्लाई छोद्नु हुदैन गङ्गा मेम एस्ता लुतेराहरु धेरै छन नेपाल मा पुलिस र कानुन हातमा लियेर गरिब जन्ता लुत्ने लुतेराको काल बनेर गुद तिभी आको छ गुद ती भि लाई 3 करोड जन्ताको सलाम छ
@gangamoktan3351
@gangamoktan3351 2 жыл бұрын
Thankyu ganga mem hajur ko kam parti Salam xa hajur lai
@surajlaxmi8539
@surajlaxmi8539 Жыл бұрын
धन्येवाद गंगा लामा जी लाई हिम्मत वाली हुनु हुन्छ पीडित लाई न्याय दिलाउनु भयो सलयूट छ 👍👍
@tikalimbu6315
@tikalimbu6315 Жыл бұрын
लु हाइ गगा बहिनी पत्र कार ज्यु लाई सलाम छ यस्त ठग लाई झापड हान्नु पर्छ ठिक गर्नु भो फेरि पनि सलाम छ धन्यबाद
@for77_lov
@for77_lov 2 жыл бұрын
गङ्गा सिसको काम देख्दा यति धेरै खुशी लाग्छ कि 😍 खुशिको सिमा नै छैन यार 😍 मत गङ्गा सिस लाई सलाम गर्छु यार 🙏🙏🙏
@saraswotikarki3488
@saraswotikarki3488 2 жыл бұрын
महान हुनु हुन्छ गगा वहीनी हजुर धेरै धेरै धन्यबाद छोड्नु हुदैन यीनीहरुलाई कडा भन्दा कडा सजाय दिनु पर्छ
@binodtmg9267
@binodtmg9267 2 жыл бұрын
महान, सकारात्मक सोच, मीठो भ्वाइस मानबताको भरपुर गुण भएकी महान चेली प्रती उच्च कोटिको प्रणाम साथै सम्मान पनि तपाईंको कार्य प्रती हर मानिसहरू खुशी र सम्मान गर्न तल्लीन हुन्छन् हो हर मानबमा छोरी चेली जन्मिदै छन् त गंगा लामा जस्तै जन्मियुन यहि छ मेरो भगवानसँग प्रार्थना 🙏🙏🙏
@taragurung1595
@taragurung1595 Жыл бұрын
हाम्रो देश ले राम्रो काम गरने गॅगाजी लाई छिटै सम्मान गरेको हेरनु मन छ ❤❤
@kamalranamagar4987
@kamalranamagar4987 Жыл бұрын
गंगा बैनि को बोल्नि सैलि र दम💪💪चै मान्नु पर्छ सलाम छ बैनि🙏🙏🙏🙏
@saamjhanraai8108
@saamjhanraai8108 2 жыл бұрын
छातिमा हाँत राखैर नारिले एसरि हिम्मत गरुनु पछ जय नारि गगा जि सलाम छ हजुर लाई ??🙏🙏🤝🤝❤️❤️❤️
@sarikarai4930
@sarikarai4930 2 жыл бұрын
पत्रकार त एस्तो पो हुनु पर्छ। त ।।। नेपालको सबै भन्दा हिम्तवाली पत्रकार ।। हजुर लाई मनै बाट सलाम छ। कहिले पनि हिम्त नहार्नु होलाु म्याम ।।।।🙏🙏🙏🙏
@harithapa116
@harithapa116 2 жыл бұрын
अरे वा सलुट छ गङगा दिज्यु यस्तै महान छोरि जन्मिउन अरु छोरि हरु पनि सलाम छ हजुर लाइ🙏🙏🙏
@Matiramrai-4Nachhiringrai
@Matiramrai-4Nachhiringrai 3 ай бұрын
verry good ganga Lama Sister
@kamaladevisigdel1982
@kamaladevisigdel1982 9 ай бұрын
यो त हद भन्दा बडि फटाहा छ गंगा जस्तो चेलिलाई लाखयौ सलुट छ बल्ल लाईनमा आयो धेरै धेरै धन्यवाद गंगा नानु❤❤
@ramjistha4945
@ramjistha4945 2 жыл бұрын
यि र यस्ता ठगहरुलाई यसरी नै तह लागाउनु पर्छ है गंगा बैनी👏👏👏
@rajalikanxa9806
@rajalikanxa9806 2 жыл бұрын
सलाम छ हिमात वाली गंगा मिसलाई । 🙏हे भगवान हजुर जस्तो चेली हाम्रो नेपाल आमाले जन्माईरहुन् ।
@sunitabhatta731
@sunitabhatta731 2 жыл бұрын
धेरै , धेरै सम्मान साथै धेरै ,धेरै धन्यवाद छ । प्यारी गंगा बैनि हजुरलाइ हजुर जस्तो नारि लाइ गिराउन खाेज्ने पुरुषलाई घुडा टेकाएकाे देख्न पाउदा धेरै खुशी छु अब आउने बिगतका दिनमा पनि हजुर लाइ कुनै दुस्ट हरुले गिराउनि आँट नगरुन
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 жыл бұрын
बल्ल पर्यो निरमाया माकुरी जालैमा good job गँगा नाना 🙏
@xaayagurung2418
@xaayagurung2418 2 жыл бұрын
🤣🤣🤣🤣🤣🤣
@ramiladong3961
@ramiladong3961 2 жыл бұрын
😂😂😂😂😁😁😁🤣🤣
@sitagharti460
@sitagharti460 Жыл бұрын
😂😂😂😂
@biswashah9143
@biswashah9143 Жыл бұрын
You are a real women for the public where justice will be served for the truth for the people who have lost hope with the system of a country. May god bless you abundantly.
@danbahadur7759
@danbahadur7759 Жыл бұрын
वा सलाम छ चेली 🙏 यस्ता दलेलाई ज्युदै आगाे लगाउनु पर्छ ।
@homrai7414
@homrai7414 Жыл бұрын
Yo nadar nai rahechha.
@sonikhatiwada1511
@sonikhatiwada1511 3 ай бұрын
Ganga bainilai kasari vetinxa hola 😢😢
@bipangurung7450
@bipangurung7450 2 жыл бұрын
धेरै धेरै धन्यवाद good tv लाई सफलताको शुभकामना।
@chadanigautam986
@chadanigautam986 2 жыл бұрын
हाम्रो नेपाल नम्बर 1पत्रकार साहासि महिला लिडर गगा बैनिलाई सब नेपाली हरुले सलाम गर्नु पर्छ कसैको यक पैसामा नबिगने पत्रकार बैनिलाई सलाम गर्नु पर्छ।👍️👍️👍️👌👌👌
@Simon-wg8ji
@Simon-wg8ji 2 жыл бұрын
Yess
@tulasithapa9122
@tulasithapa9122 2 жыл бұрын
धन्यबाद बैनि यस्ता ठगि अरुको पसिना खानेलाइ ठिक गर्नु भयो सलाम छ हजुरको कामलाइ अझै यस्ता ठगि लाइ त खोजी खोजी ल्याउनु
@roshanlama7160
@roshanlama7160 2 жыл бұрын
महान चेली गङगा लामालाई सलाम Good job sister god bless you♥️🙏
@ambarbista481
@ambarbista481 2 жыл бұрын
गंगालामा लाई धेरै धेरै धन्यवाद । 👍️🧘‍♂️🙋
@bishallama1437
@bishallama1437 2 жыл бұрын
सलाम गर्छु मिस लाई !सबै नेपाली दाजुभाइ ,दिदीबहिनीले गग मिस लाई मद्दत गर्नु पर्छ !
@nelamthapa1314
@nelamthapa1314 2 жыл бұрын
जति जति प्रहार हुन्छ तेति मान्छे strong बन्छ ganga Sis
@aminadhakal8633
@aminadhakal8633 2 жыл бұрын
गुट गुट गुट यो मान्छेलाई समातेको हेर्ने सारै मन थियो हेर्न पाईयो खुशि लाग्यो अब अर्को तेरो टाउको फुटाने मान्छे म भन्ने लाई पनि ल्यानु है तेल्लाई पनि हेर्न मन छ
@sameepkhadka8693
@sameepkhadka8693 2 жыл бұрын
@@aminadhakal8633 p
@minapoudel1972
@minapoudel1972 2 жыл бұрын
good
@IshworiSilwal
@IshworiSilwal Жыл бұрын
Yo manxa think xaina mam😂😂😂😂
@harryshahi2067
@harryshahi2067 2 жыл бұрын
महान चेलीलाई सलाम छ🙏🙏💪💪🥰🥰
@insanale6696
@insanale6696 2 жыл бұрын
चाेर ठख रहेछ अनुहार हर्दा छाेटनु हुन्न
@khadgakatwal1092
@khadgakatwal1092 2 жыл бұрын
प्रहरि बोलाएर करवाइ गर्नु बैनि नछाड्नु।
@coolnepaligaming7107
@coolnepaligaming7107 Жыл бұрын
गगालामा जसतो छोरी
@krishnabhujel9095
@krishnabhujel9095 Жыл бұрын
महान चेली गंगा लामा तपाईलाई मुरी मुरी थन्यबाद सलोट गर्दछु तपाई जततीकै जस्तो अरु 4जना भय यो देशलाई काफ्फी पुग्छ अनयथा न रहोस बिष धेरै चाईन्दैन दबाई धेरै चाहीन्दो रछ धन्यबाद।
@bishnadhami
@bishnadhami Жыл бұрын
नेपालको छोरीलाई उच्च सम्मान आफुले गल्ती न गर्ने गल्ति लाइ झुकाउने धेरै शुभकामना अनि धेरै धेरै धन्यवाद नानी
@suryatulachan7875
@suryatulachan7875 Жыл бұрын
Yo kukur le kahilai galti mahasus gardaina fuck up.
@suryatulachan7875
@suryatulachan7875 Жыл бұрын
Ganga mam 100.%right
@lokenkhatri9676
@lokenkhatri9676 Жыл бұрын
धन्यवाद तपाइलाइ पीडित को आँसु पुछ्देकोमा मिडियाकाे यक मात्र साहसी महिला तपाईं हाे
@devidpun-f7y
@devidpun-f7y 2 жыл бұрын
#GangaLama ज्यु धेरै राम्रो काम गर्नु हुदैछ्👍️यसरि नै सधै पिडित जनताको सहयोग गर्दै जानू होला🙏Keep growing
@nandakumaripun7607
@nandakumaripun7607 2 жыл бұрын
गंगा लामा ज्युलाई धन्यबाद, तपाई साहासी महिला हुनुहुन्छ र दुखी पिडीतलाई मलम लगाउने महान् काम गर्नु भएको छ।
@kalpanapun7301
@kalpanapun7301 2 жыл бұрын
pissa dinya bala aati samyama deya vanxan bujauna bala gano gayko xa
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 жыл бұрын
जनताको पीडामा मलम लगाउन सफल गंगा ज्यू को उदार सेवाको बयान गर्न सकिँदैन । गंगा ज्युलाई जथाभावी अपशब्द कसैले नगरौं । गुड टिभिको पत्रकार जनताको सच्चा सेवक हो। नेपाली जनताले यस्तै सेवकको चाहना गरेका हुन् र छन ।
@amritthapa9064
@amritthapa9064 2 жыл бұрын
Dherai ramro kam garnu vayo congratulations sister
@lalbahadurbk2348
@lalbahadurbk2348 2 жыл бұрын
लाज नभाको सडक छाप दलाल अलिकती इज्जत भएको दलाल पनि होइन रहेछ ।
@omgurung2158
@omgurung2158 2 жыл бұрын
Sala yo dale Lai jela ma halnu parxa
@naulobihanipokhara2918
@naulobihanipokhara2918 2 жыл бұрын
Salute... Ganga Baini...u r Iron Lady....
@anilgurung1241
@anilgurung1241 2 жыл бұрын
Salute Garna Chahan chhu patrakar Sis. Lai.
@radhakhanal7779
@radhakhanal7779 2 жыл бұрын
वाहा गङ्गा बैनि हजुरको कामको लागि मैले बणन गरेर सक्दिन साच्चै महान पत्रकारिता गर्ने सैलि साहाश सच्चाई सफाई सहयोगि दाता को खानि सधै भगवानल्ले हजूरलाई यस्तै शक्ति दि राखून शलूट सलूट सलूट 🙏🙏🙏❤❤❤👍👍
@madhavbista7012
@madhavbista7012 Жыл бұрын
कस्तो असल आमा को छोरी धन्नेबाद नानु उन्नति प्रगति हुदई जवोस l यही मेरो कामना छ l
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
अज्जा पुगेन नाकको डाडी भाचिने गरि दिनु साला गोरुलाइ गाङ्गा मिस लाई धेरै धेरै दन्या बद
@xaayagurung2418
@xaayagurung2418 2 жыл бұрын
Ho ne kasto pagal manxa
@Anticorr318
@Anticorr318 2 жыл бұрын
Well done Ganga sister,You are the best one ever and brave female journalist who is always fight for right s matter
@bndyaatmg4917
@bndyaatmg4917 2 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो सिस God bless you
@manisharai329
@manisharai329 Жыл бұрын
🫡🫡🫡🫡🫡
@krishnaprasadkafle1848
@krishnaprasadkafle1848 2 жыл бұрын
गङ्गा लामा जस्ता चेली १०० जना मात्र भैदिय पत्रकार । समाज सुध्रीने थियो । अरु छन कोहि पत्रकार खाली हरायका श्रीमती मात्र खोज्न मा ब्यास्त छन ।।।।। पत्रकारिता अनि सहयोग गङ्गा लामा सङ्ग सिकेहुन्छ । 😘😘😘😘बहिनी सलाम्🙏
@samirasamira3817
@samirasamira3817 2 жыл бұрын
हान्न गालमा मुला दलाल को
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Жыл бұрын
गङ्गा बहिनिकाे सफल्ता यस्तै भइरहाेस मेराे वाइवदिय शब्दमा अामेन भन्छु । बधाई छ । पत्रकार ज्युमा
@samirsunarsunar359
@samirsunarsunar359 2 жыл бұрын
सलाम छ यी माहान महिला पत्रकार गङ्गा लामा दिदीलाइ।नेपाल भरिका 77 जिल्लाहरुमा महिला पत्रकार गङ्गा लामा जस्तो अरु केही देखिन।याे ठग दलेलाइ कान समातेर उठबस गराएर घुडा टेकाएर छाड्नु भयाे सारै खुसी लाग्यो🙏🙏🙏👍️🙏
@tamangoneline3674
@tamangoneline3674 2 жыл бұрын
एउटा पिछड़िएका तमांङ कल्चर बासी को छोरी महान पतत्राकार गंग लामा धन्यबाद गंगा म्याडम लाई
@laxmiraj808
@laxmiraj808 2 жыл бұрын
कस्तो बाउ आमाले जन्माएको कुपुत्र रहेछ यसका सन्तान कस्ता होलान है धन्य धर्ति माता कस्ता कस्ता पापीहरुलाई जन्म दियौ यो धर्तिमा
@thakurthapa693
@thakurthapa693 2 жыл бұрын
Good tv छोरी गंगा लामा लाई आशिर्वाद छ, सधै सफलता मिलोस्।
@devichaulagain2435
@devichaulagain2435 2 жыл бұрын
सलाम छ नेपाली हिम्मतवाली चेली समाजको सेबक नारी होस त यस्तो होस मैले कुनै भिडीयो नछुटाई हेर्ने गरेको छु यो मान्छेलाई कठघरामा ल्याएको हेर्ने ठूलो चाहना थ्यो पूरा भयो यसरीनै अगाडी बड्नु हाम्रो साथ छ सिस्टर कोरीया फलोअपमा हजुरको🙏🙏
@MIRAMAGAR-y7x
@MIRAMAGAR-y7x Жыл бұрын
मलाइ त धेरै मनपर्छ गङ्गा sis को काम
@devadc6555
@devadc6555 2 жыл бұрын
जनताको सेवामा समर्पित बहिनी गंगालाई मन‌ैदेखि धन्यवाद दिन चाहान्छु ।हजुर का पाईला सधैं अगाडि बढुन।।सफलताले सिखर चुमाेस् । यहिनै लाखौं लाख शुभकामना ।।
@ramailopalanita
@ramailopalanita 2 жыл бұрын
सबैले गंगा सिसलाई सेक्रेटि दिनु पर्छ अपराधीहरुले फेरि जे पनि गर्न सक्छ
@startamu3098
@startamu3098 2 жыл бұрын
महान पत्रकार चेली लाई सलाम छ। Good job sister
@tankabhadurbhattarai1242
@tankabhadurbhattarai1242 Жыл бұрын
Gaga lama geu, great thank for. you,I m really satisfied your work,and it my kind request for everyone please her from Manipur North East, good morning,
@karanadhikari9806
@karanadhikari9806 Жыл бұрын
सलुट छ हाम्रो नेपाली चेलीबेटी ले एति राम्रो काम गर्नु भएको छ अब देखि पनि एस्तै एस्तै राम्रो काम गर्दै जानू
@kingyelambar1389
@kingyelambar1389 2 жыл бұрын
तपाईजस्तो चेली नेपाल आमाले जन्माईरहून् चेली..❤️❤️❤️
@chitrabthapamagar22
@chitrabthapamagar22 Жыл бұрын
Hami solut Garchhau Tapailai
@mangalbahadur3988
@mangalbahadur3988 2 жыл бұрын
सलाम छ महान चेली गङ्गा मेम लाई Great Job यो चुतिया गाईको अनुहार गोरुलाई कारबाही गर्नुपर्छ यस्तालाई त्यतिकै छोडनु हुन्न
@bishnuregmi1223
@bishnuregmi1223 2 жыл бұрын
गंगा दिदीको सम्पूर्ण टिमलाई हिर्दयदे खि सलाम छ
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 4 ай бұрын
कडा कारवाही गर्नुहोस् मेडम
@btvlog6864
@btvlog6864 Жыл бұрын
हाम्रो नेपाल मा किन जनता हरु धनी छन् यही गरीब हरु जनतालाई लुटपाट गरेर धनी भाको हो यस्ता दलाल हरु लाई कडा दिँदै हुनुहुन्छ दिदीले अझै आगामी दिनमा यस्तै राम्रो काम गर्दै जानु दिदी 💪❣️
@prashantawaibaofficial5618
@prashantawaibaofficial5618 2 жыл бұрын
आफू सचेत रहेर अगि बढ्नु गङ्ग दिदी तपाईको राम्रो कामको लागि हामी सलाम गर्छु तपाईंलाई हाम्रो समाजमा तपाईं जस्तो पत्रकारको अति आवस्यक छ🙏🙏🙏🙏
@sanumoktan9678
@sanumoktan9678 2 жыл бұрын
यो दलालिलाइ तेसै छोड्नु हुन सिस हजुरको काम प्रती 🙏🙏🙏🙏पिडितले पास्पोर्ट र पोइशा पाइयोस अरुत हाम्रो बोल्ने काम छैन किन कि सबै गगा म्यामले भनी सक्नु भा छ
@Suryagrg22
@Suryagrg22 2 жыл бұрын
गंगा लामा बन्दुकको गोलि हो..i proud of you ganga💙💙💙💙
@ayushranabhat8991
@ayushranabhat8991 2 жыл бұрын
पत्रकार नानुलाइ सलाम टक्राउछु।
@geetumc2259
@geetumc2259 2 жыл бұрын
मेरो मन मुटुमा रहने सिस्टर हो यो सार्है मन पर्दो कुरा राखनु हुनछ हुन्छ god bless you 🙏😌
@BhupendraSingh-ye6du
@BhupendraSingh-ye6du 2 жыл бұрын
गङ्गा नानि जस्तो मिडिया अथवा Good tv जस्ताे हुन पर्छ केही पत्रकार ले सिक्न जरुरि छ र बाहिर टाईटल यक भित्र यक लेख्न पाईदैन तर गुट टिभिलाई सलाेट
@anupamrai357
@anupamrai357 2 жыл бұрын
🙏🙏🙏🙏😍😍त्यस्लाइ 50 चोटि उठ बस गर्नु पर्थ्यो मेम
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
कस्ले दियो अधिकार यो दले लाई पत्रकार माथी अपसब्द बोल्न
@ritikarai3403
@ritikarai3403 2 жыл бұрын
dherai dherai salam xa Ganga baini hjr jasto himmat wala cheli yo des ra pidit janatako lagi ek mahan khamba hunuhunxa syabas cheli🙏🙏🖤🖤
@dhanlama2621
@dhanlama2621 2 жыл бұрын
Good job hajur... 👍👍👍👍 Xodnu Hudaina yesto Ghass Lai 👍👍👍👍
@KalpanaRa123
@KalpanaRa123 11 ай бұрын
सधै सधै सलाम छ । नेपाली निडर गङ्गा मेम लाई।।जस्तो सुकै मै हु भन्ने अपराधिलाई।पनि झुक्ने बनाउने ।।खुबी छ ।र सत्याता छ सलाम छ।।।है मेम।
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
एस्तो सुकुल गुन्डलाइ गर्नुपर्ने एस्तैहो गङग बैनी good jub 👍️👍️
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 2 жыл бұрын
गङगा दि भनेको गङगा हाे लाखौं जनता छन गङगा दि काे पछाडी हाेश गर ठगहरुहाे
@rajbarshapulami8512
@rajbarshapulami8512 2 жыл бұрын
good job ganga ma'am यसरि नै सदै भरि सफल्ता ले शिखर चुमुन।
@kamaladevisigdel1982
@kamaladevisigdel1982 9 ай бұрын
सलुट छ गंगा सिंहलाई स्याल बनाईदियौ ❤
@lalbahadurmagar3599
@lalbahadurmagar3599 Жыл бұрын
गंगा नानिलाई धेरै धेरै धन्यबाद। यस्ता ब्यक्तीलाई सिदै ठगि मुद्धामा जेल हाल्नु पर्छ।
@kamalmagar1288
@kamalmagar1288 2 жыл бұрын
महान कार्य को लागि सलाम छ दिदी 🙏🙏🙏
@yubarajkhati4629
@yubarajkhati4629 2 жыл бұрын
गंगा जि ठिक पार्‍नु भयो गुन्डागर्दी लाई र धेरै राम्रो काम छ गंगा जि को
@roshmikalama8423
@roshmikalama8423 2 жыл бұрын
u r great person sis, I am proud of u. keep it up. U r the real goddess of nepali society .thank u for everythink
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
राम्रो गर्यो good गङग्गा दिदि
@LeonLegned
@LeonLegned 4 ай бұрын
Good tv Lai dherai thank u
@sonampalmo3840
@sonampalmo3840 2 жыл бұрын
Good job Ganga bahini we r so proud of you 👏 keep going your beautiful work we 🙏🏻👍
@Koits-it2lh
@Koits-it2lh 2 жыл бұрын
Ganga ji you are great, keep it up. You are real hero for Nepalese society.
@jeneshablon8921
@jeneshablon8921 2 жыл бұрын
No words to say just speechless ..great salute Ganga sis .. ,🙏🙏 yeti ramri yeti himatwali, kun bhagyamani huncha hola. Waha ko husband .. no one can take her place much love 💓💓💓👍👍🌹🌹
@ubim0
@ubim0 Жыл бұрын
Keep on going Didi .proude of u N hope Jo galti garxa cahe ma Aru xodne hoina Sahi Sahi ho galat galat ho. We ar wth U❤
@beliadhikari9820
@beliadhikari9820 8 ай бұрын
गुड टिभी लाई मुरि मुरि धन्यवाद गङगा मिस को काम अझै अघि बढ्दैजानुहोला
@gurungdaju8608
@gurungdaju8608 2 жыл бұрын
पीडीत भाइ पैला त्यस्को बुद्धी बङ्गारा झर्ने गरेर हान्नु अनि मात्र कुरा सुरु गर्नु गङ्गा बहिनी सलाम छ तपाइलाइ
@khambeklimbu5655
@khambeklimbu5655 2 жыл бұрын
धोबी धुलाई हान्नु पर्ने
@shashisambahamphe6567
@shashisambahamphe6567 2 жыл бұрын
मान्छेलाई दसा लागेपछि यस्तो बाेल्छन र समयले यसरी पाेकाे पारेर यसरी नै ल्याउछ । यो कलियुग हो विहान गरेको गल्ती बेलुका सजाय भाेग्नुपर्छ अनि यसरी देखिन्छ ।
@mayasubba6868
@mayasubba6868 2 жыл бұрын
बाहुन क्षेत्री हरूलाई यस्तो कुराहरूले कति पनि प्रभाव पार्दैन । नर्मल हो। लाज सरम छैन मुख्यत
@goodgod8476
@goodgod8476 2 жыл бұрын
He is something else. Anyway, ganga d is so gorgeous. D what is your beauty secrets. U look like a model. N thank you for doing what u are doing,
@Suzygaming20
@Suzygaming20 Жыл бұрын
Pura video here khusi lagyo madam thank you hjr..
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
यो ठग लाई छोड्नु हुन्न है गङ्गा म्याम यस्को बोल्ने तरिका यहि हो देश को ४ थौ अङ्ग पत्र सङ्ग यति अप शब्द प्रयोग गर्ने यस्लाइ जेल कोच्नु पर्छ
@johnraya2853
@johnraya2853 2 жыл бұрын
Wow!great job sister 👍️👍️👏👏👏👏🙏🙏
@nasibtmg9044
@nasibtmg9044 2 жыл бұрын
Good job ganga sister ❤️❤️
@heamsunar9962
@heamsunar9962 2 жыл бұрын
गङगा लामा पत्रकार हुनकि पिडित हुनकी नयाधिस हुन खै के खै के कानुन छ तर पत्रकार एति ध्रेरै बोल्न उचित नहोला कि
@SanimTamang-ou8yn
@SanimTamang-ou8yn 5 ай бұрын
madam you are doing real great work. I'm your biggest fans and i love the way you do
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 53 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 72 МЛН
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 28 МЛН
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 53 МЛН