नमार भन्दा पनि छोडेन एउटाले घाटिमा बाध्यो अर्कोले खु र्पाले घाटिमा हान्यो" भकानिदै भकानिए पिडित|

  Рет қаралды 237,788

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Guest : Ajaya tamang
Edit/Camera:Man kumar ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #latest_video #viral_video #arjun_gautam #rupak_shrestha #ajaya_tamang

Пікірлер: 579
@rahulghishing6942
@rahulghishing6942 Жыл бұрын
अर्काको तिर्नुपर्ने पैसापनी नतिर्ने अनि उल्टैअक्रमन गर्ने एस्तोअप्राधी चोरहरु लाई पानीमुनी गएपनी छोड्नु हुदैन
@anticovidnineteen1290
@anticovidnineteen1290 Жыл бұрын
tyo phata ko veda nikalera guchha khelnu par6
@SureshLimbu-rg7wp
@SureshLimbu-rg7wp Жыл бұрын
👍️👍️👍️
@rujalthapa6395
@rujalthapa6395 Жыл бұрын
100/ सहि भन्नू भो त्यो खातेलाई छोडनु हुन्न
@LasBahadurAle-kz5ij
@LasBahadurAle-kz5ij Жыл бұрын
दाेषीहरू लाई छिटो भन्दा छिटो कारबाही र क्षतिपूर्ति गरुनु पर्यो मेम 🙏🙏
@khemgautam9293
@khemgautam9293 Жыл бұрын
fashi ko sajaya dina parcha
@narmatabura4746
@narmatabura4746 Жыл бұрын
Omg 😭😭😭get well soon babu. Ani doshi haru lai xito bhanda xito karbahi hos 🙏
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 Жыл бұрын
हरेक पीडितलाई न्याय दिलाउने गंगा बहिनिको जय होस जय गोरखनाथ
@motimayabholan8282
@motimayabholan8282 Жыл бұрын
गंगा बैनि यो भाइलाई न्याय दिलाई दिन जसरी भए पनि
@fghshnasfhSjkzfkjsfjgauvaihY
@fghshnasfhSjkzfkjsfjgauvaihY 3 ай бұрын
गङ्गाबैनियोघाटिकाटेरअादाघाइतेभयकोभाइलाइयकदमराम्रोसगन्यायदिलाइदिनुसबैनिकेगर्नेहाम्रोदेसमाकानुनछैनयस्तोअब्सथामाराज्यलेकिननहेरकोहोगङ्गाबैनिबनितपाइलेपुलिसरिबोटगरायरत्योअब्रारातिलाइज्यानकेसलगारजेलमासडाउनुपर्यो
@rebeccagurung1577
@rebeccagurung1577 Жыл бұрын
यो भाईको राम्रोसँग उपचार गर्नुपर्छ त्यसैले सबैले अलि अलि सायता गर्नु पाएहुन्थ्यो
@sabitra917
@sabitra917 Жыл бұрын
यस्ता अपराधी लाई छोडनु हुदैन कडा सजाइ हुनु पर्छ
@mangalbahadur3988
@mangalbahadur3988 Жыл бұрын
त्यो अपराधी लाई तुरुन्तै कार्वाही गर्नु पर्छ हामी मुलवासी लाई धेरै हेप्दै छ् सम्पूर्ण मुलवासी एक हौ ✊
@khemgautam9293
@khemgautam9293 Жыл бұрын
Hajurko dimak ma hami sabai nepali ho nepali sabai 1 ho bhnne dimak ma awos
@parwatakhadka3262
@parwatakhadka3262 Жыл бұрын
Timi haruko mulbasile nai hola kateko murkha hudo rahexa ni ta
@hellohi_____________4089
@hellohi_____________4089 Жыл бұрын
Yaha jatiya kura garne hoina, dosi haru lai kada bhanda kada karbahi ko maag garna prasasan lai dabab diney ho.
@threaterofdreams8698
@threaterofdreams8698 Жыл бұрын
yo vanda agadie ko video heer m*ji tero mulbasi, hijada ko ban kati nepali lae thageko xa, ganga lama ko video haru ma heer kun xai jaat lae besi lutnae ko besi aapradhi xa majjalae thaha pauxas, sabie nepali 1 hau🇳🇵
@ryderkrishnar.k6972
@ryderkrishnar.k6972 Жыл бұрын
Khi ukhadna sakdainau muji mulbasi mulbasi dherai na bhan sabai hami nepali ho dosi lai sabai nepali milera karbai garnu parch dherai mulbasi mulbasi bhanera jatiya danda na failau
@reshamneupane6902
@reshamneupane6902 Жыл бұрын
अपराधी लाई कडा भन्दा कडा कारबाही गरियोस्, घाइतेको पूर्ण उपचारको व्यवस्था होस् साथै घाइतेलाई उचित क्षतिपूर्ति दिलाइयोस्। घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना।
@mainakarki3859
@mainakarki3859 Жыл бұрын
तेस्तो पापी अपराधी लाई छाद्नु हुदैन कडा कार्वाही होस बिचरा धन्न बाच्नु भयछ शिघ्र स्वास्थ लाभको कामना भाइ लाई 😭😭😭😭
@Sassyqe3bv
@Sassyqe3bv Жыл бұрын
वडा अध्यक्ष ज्यू ले पनी एउटा वडाको अभिभाक भएको नाताले सिघ्र अति सिघ्र मानवता देखाइ दिनु हुन विनम्र अनुरोध गर्दैछु। साथै तपाईंको पहलमा जे जस्तो सक्नु हुन्छ चाडै कानुनी पहल र दुखत परिवारमा हौसला र सहानुभूति का साथ निर्दोष भाइको घरमा परिक्रमा गरी दिनु हुन विनम्र अनुरोध गर्दछु।
@shantigurung4254
@shantigurung4254 Жыл бұрын
🥺get well soon Vaii 💕God bless u र अपराधीलाई छिटो भन्दा छिटो कारबाही हौस 😡
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 Жыл бұрын
ती अपराधीहरुलाई हदैसम्मको कार्बाही गरियोस् र ती हत्य गर्न खोज्नेहरुलाई पनि यस्तै सजाय दिनुपर्छ ,पीडित को आवाज गंगा लामा बहिनिको जय
@tulsalimbu1483
@tulsalimbu1483 Жыл бұрын
Omg he is very lucky Bichara dhana bache6 get well soon babu 🥰🥰🥰❤️❤️
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
बिचरा भाइलाई कति दुःखयो होला अझै दुखिरहेको होला येस्तो निर्दयी राक्षसहरुलाइ ज्यान मार्ने केसमा जेल पनि हाल्नु पर्छ। अब यो भाइको जिन्दगीमा गरि खानु गाह्रो हुने भयो। चाडै स्वाथ्य लाभ होस् भाइको। र
@ramrai7511
@ramrai7511 Жыл бұрын
खुनको बद्ला खुनले हुनुपर्छ 😡यिनिहरुलाइ पनि यस्तै गर्नुपर्छ 💪
@KalpanaTamang-rh9yc
@KalpanaTamang-rh9yc Жыл бұрын
येस्तो रिक्स विषय लाई पनि उठाउने गगा लामा लाई मनै देखि सलाम साथै बिरामीको शिघ्र लाभको कामना अपराधीलाई छिटो भन्दा छिटो कारबाही हुनु परेउ
@kamalsunuwar1191
@kamalsunuwar1191 Жыл бұрын
न्याय दिलाएर अपराधीलाई जेलमा नै सडाउनु
@SabinTamang-f9r
@SabinTamang-f9r Жыл бұрын
गङगा दिदी तपाईं लाई धेरै धेरै धन्यवाद दोशी लाइ हदै सम्म कार्बाही हुनु पर्छ ?????
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Жыл бұрын
वडा अध्यक्ष को काम छैन यस्तो जनप्रतिनिधि ले जनताको लागि के गर्नु सक्छ?? त्यो 2 अपराधी जन्मकैद हुनुपर्छ😡 निरन्तर रूपमा फलोप गरी दिनुहोस है गंगा मिस न्याय लागि🙏
@kamal322
@kamal322 Жыл бұрын
कति निर्दयी हुन्छन मान्छेहरू कठै पिडितले न्याय पाओस्।
@subinamagar3168
@subinamagar3168 Жыл бұрын
त्यो कुकुरहरुलाई तेसरिनै काट्नु पर्छ हैन भने त्यो कुकुर्हरुलाइ ज्यान्माराको केश हालेर जन्म कैद हुनु पर्छ
@sarusherpa7533
@sarusherpa7533 Жыл бұрын
Sahe ho jhyan mara cass maa halnu parchha
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 Жыл бұрын
त्यो कुटपिट गर्ने मान्छेको फोटोमा किन कालो लगाएको हो गंगा म्याम हामीले पनि चिनु पर्छन् तेसो नगर्नु होला
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Жыл бұрын
त्यहि त अपराधीलाई त सबैले चिन्नु पर्यो नि
@arjunbdr
@arjunbdr Жыл бұрын
जान नै लाग्ने मा रही छन तिनी हरु ले कडा भन्दा कडा सजाए होश दोषी लाई
@charanvlogs64
@charanvlogs64 Жыл бұрын
Ganga didi go ahead !solute to you✊
@tarabahadurthapamagar6012
@tarabahadurthapamagar6012 Жыл бұрын
तामाङ मगर हिंस्रक हुन्छ भन्ने सोचकि शितल पाण्डेले यो दर्दनाक दृश्य हेरुन्। अपराधीलाई हदैसम्मको सजाय होस्।
@NirdoshRawatchannel
@NirdoshRawatchannel Жыл бұрын
omg काल नाआयपछी कसैको केही लाग्दैन रैछ छिटो निको होस भाइलाइ❤❤❤
@kiransunuwar883
@kiransunuwar883 Жыл бұрын
यदि नेपालमा कानुन छ भने यस्ता अपराधीहरूलाई भए फासी, नभए जन्म कइद् नै जेल हाल्नुपर्छ ।
@parbatigrg1235
@parbatigrg1235 Жыл бұрын
Get well soon🙏🙏🙏
@chemzongsanu
@chemzongsanu Жыл бұрын
त्यो अपराधीहरुलाई कुनै हालतमा छोड्नु हुँदैन मेन यो बाबुको उपचार दोस्रो त्यो अपराधीहरुलाई कानुन अनुसारको कडा कारबाही हुनु पर्छ।
@ghanashyamthakuri2809
@ghanashyamthakuri2809 Жыл бұрын
त्यो अपराधीलाई हादै सम्म कारबाही होस् अनि त्यसको फोटो मा आँखा नछोपियोस्।
@kabitarai5695
@kabitarai5695 Жыл бұрын
अपराधी लाई फाँसी दे सरकार 😢स्वास्थ को कामना भाइ
@maheshgurung5998
@maheshgurung5998 Жыл бұрын
मासाला चाेर घुस्खाेरी अपराधी चाेर हेर रमिता 😡😡😡 के गर्नु देशमा कानुन त छ तर के गर्नु कानुन नै पैसामा बिकेपछी।
@durgunepali327
@durgunepali327 Жыл бұрын
पुरानै दलका नेताहरु पत्तासाब नहुन्जेल देश मा यस्ता घटना त अझै कति घट्ने हुन हे भगवान भोट हाल्ने राडिकाबान जनता हरु को भेजाको भुस फालेर गिदि भरिदेउ नया नेताको पिडि आयो भने कानुन कडा हुन्छकी बिचरा Get well soon vai🙏
@MunaDhakal-j5g
@MunaDhakal-j5g Жыл бұрын
अपराधि लाई कारबाहि गरनुपछ ल सिस❤❤
@mohanlimbu7124
@mohanlimbu7124 Жыл бұрын
सलाम छ पत्रकार गॅगा म्याडाम ।अपराधीहरूलाई कडा भन्दा कडा कारभाई गरीयोस।
@AlphaBoy-0
@AlphaBoy-0 Жыл бұрын
ए भगवान के देख्न परेको मलाई आज यस्ता अपराधी लाई छिटो कार्बाही होस
@damantadangalkuikel5992
@damantadangalkuikel5992 Жыл бұрын
यस्ता ज्यानमारालाई तुरून्त कार्बाई होस यस्ता समाजका कलंक लाई आजीबन जेलमा सडाउनु पर्यो
@dekimingzom2156
@dekimingzom2156 Жыл бұрын
Thank you gangs Jhi. You are always there for people without voice and source. I thank you again for your great job.
@indiradahal402
@indiradahal402 Жыл бұрын
बिचरा भाइको स्वास्थ्य लाभको कामना🙏 अपराधीहरुलाई कडा कार्वाही होस्😒😒😪
@manjusapkota7719
@manjusapkota7719 Жыл бұрын
ज्यानमारा हरुलाइ कडाभन्दा कडा कार्वाही होस पाचखालको नाम बदनाम गरे इ डाकाहरुले सिघ्र स्वास्थ लाभको कामना भाइ
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
दोषिलाई कार्बाही होस
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Nepall ma sojho sida emandar nagarik haru bachna garo xa
@Usahbohara
@Usahbohara Жыл бұрын
अपराधि जो कोहि होस फाँसी भयमात्र अलि घटना घटाउन कम हुन्थ्यो कि।
@bisholamaghising3898
@bisholamaghising3898 Жыл бұрын
फाँसी दिनु पर्छ ताकी अरुले नि यस्तो कार्य गर्ने हिम्मत नगरोस
@Rar123-ik4ko
@Rar123-ik4ko Жыл бұрын
khate kukur pasuharu nepal ko kanun le kei gardaina sab jana miler kater kiima banaunu parxa tiniharulaini thikka papi haru
@KamalaSapkota74
@KamalaSapkota74 Жыл бұрын
कस्तो आयो समय य भगुवान कति माया लाग्यो धन्द बाचेछौ बाबू अप्राधिहरु लाई के केर्बाहि हुन्छर
@chandratamang2764
@chandratamang2764 Жыл бұрын
आहा कति दुख लाक्दो भिडीयो 🙏🏽🙏🏽💕💕😭😭कुकुर हरु लाई पनी छोड्नु हुदैन है हज्ञुर 🙏🏽🙏🏽
@junilchy
@junilchy Жыл бұрын
Bichara buwa herdai maya lagyo eklai k k garnu hola hjr jasari hunxa uha ko help garnus ganga mam😢😢
@shitalshrestha6352
@shitalshrestha6352 Жыл бұрын
दोसी लाई कदा भन्दा कदा सजाय दीनू पर्छ
@lilasubedi7366
@lilasubedi7366 Жыл бұрын
उफफफफफफ मानिश किन पसू भम्दा नि निर्दै हून्छ नि त धन्न बाचेछन यो भाई सिघ्रसूस्वाथिय लाभ को शुभ कामना😢😇👍
@yehangkhambu69
@yehangkhambu69 Жыл бұрын
पुलिस काे काम के हो??? कि आफ्नो अधिकार खैज्न शान्तिपूर्ण आवाज उठाउने लाई पक्रेर मरणासन्न हुनेगरी कुट्ने मात्र काम हाे ..???
@khamrajkhamraj5640
@khamrajkhamraj5640 Жыл бұрын
बाहुने सरकार भएको कारण बाहुन क्षेत्री हरुको मनोबल बढेको हो !
@sisirlimbu4260
@sisirlimbu4260 Жыл бұрын
चाडाे भन्दा चाडाे अपराधीलाई पक्रेर कानुन अनुसार कार्बाही गरियोस्
@barshaghimire8854
@barshaghimire8854 Жыл бұрын
यो अपराधी हरू लाई कडा कारबाही गर्नुपर्छ🙏😭😭😭
@kumaryonzan3670
@kumaryonzan3670 Жыл бұрын
कडाभन्दा कडा कारबाही होस ✊️
@Anusunuwar348
@Anusunuwar348 Жыл бұрын
अपराधीलाई पनि यसरी काटेर बाँधेर नुन खुर्सानी लगाउनुपर्छ पिडितलाई न्याय मिलोस🙏🙏
@dirgathapa572
@dirgathapa572 Жыл бұрын
त्यस्तालाई जसरी पनि फाँसी दिनु पर्छ होइन भने त्यले फेरि मार्छ त्यस्लाई पनि मुला काते जसरी कात्नु पर्छ छोद्नाई हुदैन ।
@Pbg957
@Pbg957 Жыл бұрын
यो पापीलाई छिटो भन्दा छिटो कार्बाही गर्नु पर्छ।गगा दिदी यो धर्ती को बोजलाई भाईको जसरी भए पनि न्याय दिलाई दिनुहोस्।
@RamacoPM
@RamacoPM Жыл бұрын
Get wel soon , dosilai kada bhanda kada karbahi hunuparxa..❤
@durgakarki9572
@durgakarki9572 Жыл бұрын
get well soon 🙏, दोसिलाई कार्वाही होस
@bisharasunar6930
@bisharasunar6930 Жыл бұрын
त्यो अपराधी हरुलाइ त फाँसी गर्नु पर्छ
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
छोड्नु हुन्न है गङ्गा म्याम यस्ता अपराधी लाई जो सुकै होस
@kalpanarai4675
@kalpanarai4675 Жыл бұрын
गंगा म्याम यो केस् अन्तिम सम्म फलोअफ् गर्नु होला । त्यो अपराधिलाई कडा भन्दा कडा कारबाही होस् ।
@RajuMazakoti
@RajuMazakoti Жыл бұрын
ज्यान मार हरु लाई खोजी कडा कार्बाही होस
@mirashreesmagar3075
@mirashreesmagar3075 Жыл бұрын
So sad get well soon 💕💕💕
@thamanthapa5762
@thamanthapa5762 Жыл бұрын
यो अपराधी जन्तु लाई सिधा फासिको सजाय हुनुपर्छ
@Susantmusic
@Susantmusic Жыл бұрын
अपराधी लाई कारवाही होस यदी नेपाल मा साचै कानुन छ भन्ने मान्छे ले मान्छे लाई मार्न आज भोलि पशु झै मार्छन् यस्ता भुस तिग्रे हरुलाई कडा भन्दा कडा कारवाही होस अनि पिडित ले न्याय पाएको होस मेरो यहि बिन्ती छ दिदि हजुर पिडित लाई न्याय दिलाउनु होस् अनि पापी हरुलाई कारबाही 🙏🙏🙏दिदि
@minathakuri1812
@minathakuri1812 Жыл бұрын
अपराधी लाई छिटोभन्दा छिटो कारबाही हुनुपर्छ ।
@surendralingdam3787
@surendralingdam3787 Жыл бұрын
ती सब हत्यारा हरु लाई सके सम्मको कारवाहि होस.. 😢😢
@laxmitiwarigautam1454
@laxmitiwarigautam1454 Жыл бұрын
कति मानबता हरायो हाम्रो देसमा बिचरा दुख गरी खानेलाई त्यस्तो सम्म गराऊने
@dineshthapa-ku5xd
@dineshthapa-ku5xd Жыл бұрын
Jay shree Ram Ram ssheeaateeaa Ram Ram jai ho om om om om om om om om om om om..
@dineshthapa-ku5xd
@dineshthapa-ku5xd Жыл бұрын
Jay shree Hanuman ka Jay ho om om om om om om om om om om..
@sarmilakhadka6171
@sarmilakhadka6171 Жыл бұрын
कति सजिलै भन्छ त्यो ओडाअदछ्ये हाम्ले केगर्नु भनेर येउटा पर्तिनिदि भयेर दोसिका परिवार्लाई उपस्थिति गरायेर उपचार गर्न लगाउन परोनि बोलि कति रुखो कसरि भोट् दिऐर जिताका जन्ताले तेस्तालाई
@dawarenchin7535
@dawarenchin7535 Жыл бұрын
Tamang aapradhi bhandai garda Herna aaija Bhagwati pandey toit
@jaylama4958
@jaylama4958 Жыл бұрын
येस्तो अपराधी हरु लाई कडा भन्दा कारबाही गर्नु पर्छ
@padamlimbu4144
@padamlimbu4144 Жыл бұрын
त्यो अपराधी हरु लाई कडा भन्दा कडा कारबाही होस्। बिरामी लाई आजीवन भरी उपचार गराउन नेपाल सरकार।
@bimalsunar8165
@bimalsunar8165 Жыл бұрын
दोषी लाइ कडा सजाय होस् 🙏🙏
@sapanarai-rg8yw
@sapanarai-rg8yw Жыл бұрын
OMG kasto danabharu hola ? Please niya pawas ganga ji thank you . Yo bhaile get well soon ❤❤❤❤❤
@itsmebadboyofficial5192
@itsmebadboyofficial5192 Жыл бұрын
proud of Ganga ma❤am🙏🙏🙏😭😭get well soon brother
@nuwakotepakhrin6524
@nuwakotepakhrin6524 Жыл бұрын
अपराधी लाई कडा भन्दा कडा कारबाही गरियोस्
@navinlimbu45
@navinlimbu45 Жыл бұрын
Ganga mam lai derai dhanya bad 🙏
@SomaShrestha-t2c
@SomaShrestha-t2c Жыл бұрын
Get well soon 🙏🙏
@radhagiri8480
@radhagiri8480 Жыл бұрын
so sad 😢😢get well soon
@bipanachaudhary322
@bipanachaudhary322 Жыл бұрын
Omg😢Get well soon Vai 🙏 yo Vai lai Naya dinus plzzzzz Ganga mam plz
@reyuglimbu8263
@reyuglimbu8263 Жыл бұрын
तत्कालाइ समाइयोस पिदित्लाइ न्याय पाउस
@manjupoudel6347
@manjupoudel6347 Жыл бұрын
Dhanna bachexa bhai😢. Aparadhilai kada karbahi hos ra bhaiko upacharko kharcha juraiyos🙏
@BidhisWorld
@BidhisWorld Жыл бұрын
Give him justice ❤
@premrai254
@premrai254 Жыл бұрын
Manxe ko aayu pura vako xaina bhane yesto abastha huda pani marindaina bichara vai dhanna banchnu vyexa tyo papiharulai aajiban jelma kochnu parxa xyatipurti sahit salute xa Ganga baini hajurko pahalbata nyaya milos🙏🙏
@alegurung5082
@alegurung5082 Жыл бұрын
Balen paxi Ganga Dd ho maile Nepal ma respect garney manxe ❤❤
@dipamagar3686
@dipamagar3686 Жыл бұрын
अपराधी लाइ तुरुन्तै कार्बाहि होस😂😂
@ShreeRam-mj2vt
@ShreeRam-mj2vt Жыл бұрын
Ganga sis awta garip dukhi pedit ko lagi vagwan bannu vayko xa salute xa ganga sis
@linglang4151
@linglang4151 Жыл бұрын
Ganga ji very good.. This boy he should get justice.. ❤ What kind of Police officer what kind of oda adakxe shameful.... Shame 😢
@lilasubedi7366
@lilasubedi7366 Жыл бұрын
धन्यवाद गंगा जि
@gisingnepal9189
@gisingnepal9189 Жыл бұрын
Thank you ganga ji
@panjatamang9968
@panjatamang9968 Жыл бұрын
sarai dukha lagyo ganga madam tyo aparadhilai xodnu hudaina hami xau sathama
@BasantSharma-r9q
@BasantSharma-r9q Жыл бұрын
दोसिलाइ कारबाही हुनै पर्छ
@parkashbc3351
@parkashbc3351 Жыл бұрын
यस्ता अपराधिलाई कडा बन्दा कडा कारबाहि हुनुपर्छ
@tejkumarikafley9991
@tejkumarikafley9991 Жыл бұрын
Proud of ganga sister
@sonambhomjan6117
@sonambhomjan6117 Жыл бұрын
❤❤❤🙏🙏🙏thanku ganga sister
@ramlalrai3268
@ramlalrai3268 Жыл бұрын
Bahut ramro kaam garnu hunx Ganga sister Salam xa hajurlai
@lawangchakpay8290
@lawangchakpay8290 Жыл бұрын
good Tv gangga lama sister Always helping nitty people great job and those criminals put in the jail god bless you 🙏
@chitrasinghtamang4866
@chitrasinghtamang4866 Жыл бұрын
अब यस्तो अपराधीहरुलाई तुरुन्त पक्राउ गरेर जेल कोच्नु पर्छ।
@pavitrasubbashrestha1880
@pavitrasubbashrestha1880 Жыл бұрын
Oh God. God bless. Doshi mathi kada karbahi hos.
@kishorentertains4354
@kishorentertains4354 Жыл бұрын
गङ्गा लामाको राम्रो काम
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 35 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 22 МЛН
NASA’s Search for Aliens | The Voyager Missions | Dhruv Rathee
26:15
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 35 МЛН