No video

EXCLUSIVE PART 7: रन्जनालाई लिएर सन्तोष लखनाउ आईपुगे, नेपाल छिर्दै।

  Рет қаралды 238,789

Kapurbot TV

Kapurbot TV

Жыл бұрын

#santoshdeuja
#kapurbotmedia
Host:Santosh deuja
कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
For business enquires please
Name: Rajkumar Deuja
Contact no. : +9779855024721
Email:Rajkumardeuja90@gmail.com
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 343
@kumarrai946
@kumarrai946 3 ай бұрын
पत्रकार सन्तोष देउजा देशको सपुत हो मेरो तर्फबाट हार्दिक नमन
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
सन्तोष सरको काम् निकै सन्तोसजनक छ है☺️🇳🇵
@xroler687
@xroler687 Жыл бұрын
Namaste hjr shantiko khojima 🙏
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 Жыл бұрын
यहि हेरेर पनि पहिला जाने काम चाई न गर्नुहोला है त
@dilipkhadka4334
@dilipkhadka4334 Жыл бұрын
@@xroler687 1¹
@Arun_Chamling
@Arun_Chamling Жыл бұрын
नाम नै सन्ताेष 😙😙
@ghalebabu2370
@ghalebabu2370 Жыл бұрын
Oonchi
@ambikabinayak8199
@ambikabinayak8199 Жыл бұрын
कति राम्रो काम गर्नु हुन्छ सन्तोस दाई हजुको कामलाई सधै यसरिनै सफल्ता मिलोस🙏
@OmPrakash-br7sg
@OmPrakash-br7sg Жыл бұрын
कति राम्रो काम गनु हुन्छ सन्ताेस दाइ हजुकाे कनमलाई सधै यसरिनै यसरिनै सफलता मिलाेस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mamtapradhan4544
@mamtapradhan4544 Жыл бұрын
बचपन को प्यार लाई मिलाई दिनु हस संतोष सर यसैमा भलाई छ ! नव जीवनको शुभकामना Ranjana बहिनीलाई💞💞 जहाँ husband र wife मा मन नमिले त्यहाँ जब्बरजस्ती गर्नु आउदो भबिस्यको लागि हानिकारक हो समयमा जे भयो राम्रो भयो! My breve cute little sis all the best n gud luck🍀🍀🍀 🤗🤗❤️❤️💞💞💪💪💪
@sumitthapa8984
@sumitthapa8984 Жыл бұрын
K Kura garxa arkako jindagi mathi khelbad garna paixa tyo nalaya Aaimai lai karbahi garnu parxa
@basanmagar7435
@basanmagar7435 Жыл бұрын
Gu khanus has mamta muji
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Жыл бұрын
अहिलेसम्मकै कठिन उद्धार यहि नै होला देउजा सर हजुर्ले कति कठिनाईलाई चिर्दै सफल्ताका साथ मिसन पुरा गर्नु भएकोमा धन्याबाद दिन चहान्छु सर।
@indralama9745
@indralama9745 Жыл бұрын
यो केटी निकै बाठो छ।उस्ले यस्तो पहिलानी गरेको जस्तो छ कुरा गराई निकै निडर छ।
@jyotiadhikari1480
@jyotiadhikari1480 Жыл бұрын
सन्तोस सर गुड 😘😘 मलाइ त सिरियल हेरे जस्तै लाको छ 😝😝 100 भाग पुराउनु पर्छ हस 😂😂
@thegnsvlogs7284
@thegnsvlogs7284 Жыл бұрын
🤣🤣
@sabeeta5028
@sabeeta5028 Жыл бұрын
😆😆😆😆
@gomasunuwar9405
@gomasunuwar9405 Жыл бұрын
😁😁😁
@sanzuraikashyap6288
@sanzuraikashyap6288 Жыл бұрын
Oh oh ru kidding 🤣🤣.
@sadajiban
@sadajiban Жыл бұрын
100 होइन 10000 पुर्‍याउन पर्छ 🤣🤣
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
सन्तोस ज्यु को ,कान्डै कान्ड मुभी सुपर ब्लकबस्टर we support Santos ji ।
@haribahadurthapa5837
@haribahadurthapa5837 Жыл бұрын
स​न्तोस भाइलाइ धेरै धेरै ध​य​बाद र​ येस​तै स​फ​ल​ता स​धै मिलोस​। त्यो भाइलाइ आस्वास​न छ​ म​र्द​को छोरा हो खुकुरी भ​ए दाब को के हिसाब​। त्यो एउटा अर्ध धोतिनी ग​यो अर्को अर्गानीक नेपाली आउछ। स​न्तोस भाइ र​ त्यो भाइलाइ भ​ग​वान​ले साथ​ दिउन।🙏
@meroonlineofficial9615
@meroonlineofficial9615 Жыл бұрын
Sihi Kura hjr 🙏👌👏
@SURESHCHAND-cl3eh
@SURESHCHAND-cl3eh Жыл бұрын
केटीलाई पुर्णरुपमा कार्वाही र केटा पक्षलाई क्षतिपूर्ति हुनु पर्छ। त्येसै सनकको भरमा अर्काको भविस्य बर्बाद गर्न पाँइदैन। मलाई लागे अनुसार
@udendukpa882
@udendukpa882 Жыл бұрын
Sahi ho
@kaushalyaxettri9146
@kaushalyaxettri9146 Жыл бұрын
सलाम छ। सनताेस सरकाे कामलाइ।।।😊😊😊😊
@tamangfamilyvibes
@tamangfamilyvibes Жыл бұрын
बिचार कति मिठो लव रहेछ ।माया लाग्यो
@kamalatamang3336
@kamalatamang3336 Жыл бұрын
Wow Great job👍 Brother God bless you❤
@dkr4640
@dkr4640 Жыл бұрын
Part 7 पनि हेरियो waiting part 8 Kapurbot Media team लाई सलाम छ 🙏🙏👏👏❤️❤️
@bhaktirajthapaliya2575
@bhaktirajthapaliya2575 Жыл бұрын
कपुर भोटे टिवि धन्यवाद , दमक 4 झापा
@sitadahal474
@sitadahal474 Жыл бұрын
सन्तो सर लाई धेरै धेरै धन्नेबात तो बदमास केटिलाई खोजेर लेयकोमा जति खर्च भछ तेई केटि को बाउ अामा लाई तिराउन पर्च केटालाई केखाचो तेसैलाई खोद्दा खर्च भकोत होनि
@anjubudhamagar241
@anjubudhamagar241 Жыл бұрын
Valu aaimai
@santakumartajpuriya2005
@santakumartajpuriya2005 Жыл бұрын
Santosh sir lai koti koti 👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏
@turnofthelove3776
@turnofthelove3776 Жыл бұрын
your great Santosh sir🇳🇵🇳🇵🙏🙏🙏🙏👏👏👏
@karnakumarigurung6758
@karnakumarigurung6758 Жыл бұрын
द्रौपदी लाइ सन्तोष देउजाले सफलताको साथमा नेपाल ल्याइ दिए दुइटा पोइ त भै हालेछ यस्तै हो भने अव तिनवटा हुन पनि धेरै समय लाग्दैन साहसी नारी रहेछ।
@Arun_Chamling
@Arun_Chamling Жыл бұрын
नाम अनुसारकाे काम पनि सन्ताेषजनक लाग्छ,।👌👌 तर,,मनमा लागेकाे कुरा यति सम्म गरेकाे खर्च पानी चाहिँ कस्काे हाेला,।😃
@ff44488
@ff44488 Жыл бұрын
उहि भालु र भालुनिले खर्छ गर्छ खर्च मात्र होइन जारि नि दिनु पर्छ किन अर्काको छोरोलाइ बतनाम गर्छ बिहे खर्च जति नि खर्च भा छ सबै ब्याज सहित त्यो नाठोले दिनु पर्छ साले
@jesminepariyar6224
@jesminepariyar6224 Жыл бұрын
Jay nepal
@kamla8263
@kamla8263 Жыл бұрын
Good jab sir
@bahadursher5170
@bahadursher5170 Жыл бұрын
Good job
@ekrajroka9827
@ekrajroka9827 Жыл бұрын
एस्तो बेसर्मी केटी लाई खोजी न गर्नु पर्ने
@binodbasel2055
@binodbasel2055 Жыл бұрын
Good.worka
@madanrai2596
@madanrai2596 Жыл бұрын
लग्जुरी कान्ड सन्तेश देउजा ज्यु को कती भग्य मानी पोईला जानेर जारी गर्ने ठिटो
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Salute xa Santosh dai hope until end video pani update garnu hola
@menukachauhan6123
@menukachauhan6123 Жыл бұрын
4/5 बर्ष लब परेको मान्छेले अर्को केटासँग चाहिँ किन बिहे गर्नु के🤔🤔 हेर त दुख एउटा केटीको कारणले कतिलाइ दुख भो🤔🤔🤔
@sundartasubba8938
@sundartasubba8938 Жыл бұрын
Jabar jasti bhiya gardiko rahixa hw family lee🤔🤔
@prakaasharmaa
@prakaasharmaa Жыл бұрын
परिवारले जबरजस्ती गरेको भन्न कहाँ मिल्यो र जब बिहेको लुगा सुगा सबै रंजनाको मनपर्ने भयो? यतिनै मायाँ थियो भने त बिहे अघि नै भागेर टासिये हुन्थ्यो नि आफ्नो bf सङ्ग? सही हो रंजना! बिहे फेरि फेरि, स्वाद फेरि फेरि। नयाँ स्वाद मन परेन भने पुरानोतिर भाग्यौ त फेरि! बिहे भनेको मजाक हो जस्तो लाग्यो तिमीलाई?
@kamalathapa7123
@kamalathapa7123 Жыл бұрын
Great job Santosh sir
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
सलाम छ दाजु हजुर लाई
@anjuthapa5548
@anjuthapa5548 Жыл бұрын
Kati ta-da rahexa bichara Santos jiko timlai dhanyabad
@dhonimagar3
@dhonimagar3 Жыл бұрын
सन्तोष टेम लाई धन्यवाद छ ।
@caroukinganmo7343
@caroukinganmo7343 Жыл бұрын
I always love to see santosh दाइको सबै काम र furkako मात्र haina सन्तोष दाइ is one of the greatest of all time journalist Goat ❤️🙏 thankyou for being a part to poor peoples need thankyou and good luck for the future respect your hard works 🙏🙏❤️
@tikakarki646
@tikakarki646 Жыл бұрын
Good job dai
@raisanjib1732
@raisanjib1732 Жыл бұрын
अहिले सम्मनको दुबै पक्क्षको कुराहरू सुन्दा भाईको पनि धेरै गल्तिहरू बिगतमा गरेका रहेछौ । त्यो गलतको परिणाम अहिले भोगि रहेका छौ भाइ , अाफ्नो बिगतका गलतलाई स्विकार्दै अगाडि बढे राम्रो हुन्छ अाउदा दिनहरूमा । बिचरा बैनिको जुन बिगतमा भाईले गरेका घटनाहरूलाई सुन्दा सायद जो पनि भावुक पक्कै पनि हुन्छन जस्तो लाग्यो मलाई चाहिँ ? अब अाउदा दिनहरूमा बिगतमा अाफुले गरेका बैनि प्रतिका ब्याबहारहरूलाई स्मरण गर्दै , यहिबाट शिक्षा लिदै अगाडि बढन भाईलाई अाग्रह गर्दुछु ।साथ साथै बैनिलाई नयाँ जिवनको सुरूवात गर्दे ,उज्वल भबिष्यको कामना गर्दै सफलताको शिखर चुम्न अगाडि बढन अाग्रह गर्दछु ,बुनु ।
@debendragharti2518
@debendragharti2518 Жыл бұрын
great job 🙏🙏🙏🙏🙏🙏🙏🙏sir
@komarimaptana7752
@komarimaptana7752 Жыл бұрын
सलाम छ हजुर लाई 🙋‍
@jitjit8445
@jitjit8445 Жыл бұрын
डिबाेस गरेर अाफनाे अाफनाे जिनदगि बनाउ यसमा भलाे हाेला
@dilkambang55555
@dilkambang55555 Жыл бұрын
निकै अनाैठाे यात्रा सबै टिमलाई बधाई छ। मिसन सफल भाे
@vijaythapa245
@vijaythapa245 Жыл бұрын
Mission success ta vayo but feri kun din fail hunxa vanne var xena hai Jun bato aako ho tei bato vagna pani sakxa😁😁😁
@ushathakuri2818
@ushathakuri2818 Жыл бұрын
Yo KTa ra kti Lai karbai garnu parx Hai santosh sir hjr Lai dri dri dhanybad
@rashamrai5513
@rashamrai5513 Жыл бұрын
good 👍🙏🙏🙏🙏
@ChandrakalaAdhikari-n1w
@ChandrakalaAdhikari-n1w 6 күн бұрын
Salut x bhai
@aayushroka5813
@aayushroka5813 Жыл бұрын
सन्तोस ब्रो तपाईंलाइ तामिल लाडु चिनाइ नै फाप्दो रैछ यार्😊☺️☺️☺️☺️
@chchinja2518
@chchinja2518 Жыл бұрын
Good morning
@arjunneupane2100
@arjunneupane2100 Жыл бұрын
यो नाटक हेर्दा त युक्रेन र रुसको युद्द जितेर नै आए जस्तो गरेका छन युटुबेले आफ्नो भ्युज बढाउन दुनियाको इज्वतको धुन्चि उढाएर ।
@JanakChhetri-dv5cn
@JanakChhetri-dv5cn Жыл бұрын
Great work 🙏🏼🙏🏼
@ajinagrg4551
@ajinagrg4551 Жыл бұрын
अब बहिनीलाइ स्वतन्त्र हुन देउ दुर्गा जि मन मिलेकोसग जान देउ मत मिलेको कुरालाई छोडि देउ😭😭😭
@chitrasen270
@chitrasen270 Жыл бұрын
बिचारा दुर्गा बाबुलाई कति गाह्रो भयो पैसाको ख‍ोला बगायो अझत्यो केटि फुर्केयर कुरा गर्दै छ सब खर्च तेहि केटि र पछिलाने केटालाई तिराउन पर्छ अनि बल्ल न्यान पाउछ यो दुर्गाले
@lasmagar9776
@lasmagar9776 Жыл бұрын
Bichar durga ji ekdamai sojho hudo rahexa
@bhujelbindu5895
@bhujelbindu5895 Жыл бұрын
बीभामा लागे को खर्च सपैतीरनु लाउनु परछ गतीछाडा हीनदी बोलने लाइ छोडनु हुदैइन गतीछाडा लाइ
@dilipstha2379
@dilipstha2379 Жыл бұрын
Wow sir good job sir great job🙏🙏🙏🙏
@surajnirdosh2189
@surajnirdosh2189 Жыл бұрын
Darsan Namaste🙏🙏🙏🙏 santosh sir lagayeta all tem ma dherai danyabad hjr haruko harek pahila ma safalta milosh santosh sir ko kam ko ta k kura garnu sadaibha kada hunxa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shantagiri4411
@shantagiri4411 Жыл бұрын
Great work vai
@binagurung8746
@binagurung8746 Жыл бұрын
god bless u santodh g hjr lagayet hjrko hole timlai. from hong kong
@mistake8878
@mistake8878 Жыл бұрын
कति मिठाे लब रहेछ कसै माथि जवरजस्ति गर्नु हुदैन जिन्दगि बर्वाद हुन्छ रन्जनालाई अाफ्नाे जीवन जिउन देउ
@sumirasthapit2786
@sumirasthapit2786 Жыл бұрын
Ktako jindagi k vota hau
@chandrabhuwanji
@chandrabhuwanji Жыл бұрын
Santos sir hajur le atinei kathin kam garnu bhachh hajur hami saboeko aasis lagni chh you r great work Santos sir I watching from assam indiA
@itsmelaxmi5479
@itsmelaxmi5479 Жыл бұрын
Bag fan
@djtamu6606
@djtamu6606 Жыл бұрын
Great job Santosh Sir Eagerly waiting for part 8
@sanjibprithi242
@sanjibprithi242 Жыл бұрын
Great work santosh sir
@sitamagar6553
@sitamagar6553 Жыл бұрын
Good luck
@abhishekrana446
@abhishekrana446 Жыл бұрын
Great work 🙏👍
@krishnabasnet2933
@krishnabasnet2933 Жыл бұрын
Santosh sir hjr ko yo mahan karya lae salute xa....congratulation
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
Good job deuja ji💘💘🙏
@thambhandari8396
@thambhandari8396 Жыл бұрын
सन्तोस सर यो केति नेपाल लि होकि इन्देन हो हिन्दीमा पो कुरा गर्छ त घर बुटवल भनु हुन्छ बुरा चाई सिदा जस्तो छ केति भनेको छरिता रैछ बिहे भएको पाँच महिनामै छोर्ने कस्तो खालको रैछ पछादी बात नातोले दबाब देको जस्तो छ मेरो बिचारमा छरनि
@manchauroman250
@manchauroman250 Жыл бұрын
सन्तोष सरको काम कार्य लाई सलाम छ 🙏 अन्त्य सम्म को पर्खाइमा छु! हेर्दै जाउँ बिछोडको दिन सम्म के कसो हुदोरहेछ
@sauravdarnal3548
@sauravdarnal3548 Жыл бұрын
सन्तो जि लाई आफॊनॊ पेट समाल्न गारोभो
@VijaySingh-th3rw
@VijaySingh-th3rw Жыл бұрын
काम त गर्नु भो तर पत्रकार ले गर्ने काम होइन यो,योत पत्रकारसँग को काम त अरु हो
@gomasunuwar9405
@gomasunuwar9405 Жыл бұрын
जबर्जस्ति बिहे गरिदिएको नतिजा हो यो । एक ठाउँमा हुर्किएको केटि अर्को ठाउँमा बिहे भयो त्यो पनि एकले अर्कोलाई नबुझेको भएर हो … जसले जे भने पनि, म त केटि कै support मा छु …
@lulumal2237
@lulumal2237 Жыл бұрын
Santosh dai ko Kam dheraii ramro xa dhanyabad👍👍👍
@arjunkc3413
@arjunkc3413 Жыл бұрын
K k vayo जिन्दकी मा dear Durga Bhai man daro garnu yo woman dhartiko Boj ho achhama lageyo dear Santosh sir thank you very much great work
@ManojManoj-gx9hz
@ManojManoj-gx9hz Жыл бұрын
यत्रा त कथिनाएक हो सन्तोष सर को तिमलाई बधाई छ 🙏🙏🙏🙏
@Jiyos98
@Jiyos98 Жыл бұрын
Great job dai feri arko video herna pau
@kajaldeepgurung4457
@kajaldeepgurung4457 Жыл бұрын
Good job all kapurbot team ,🙏🏻🙏🏻
@debulohar60
@debulohar60 Жыл бұрын
के हो यार केटी को आमा बाबा आजकल को नियु जेनेरेशन छोरी ले भनेको रछ त बिहे गरदीना भने को रछ त कीना न सुने को र न बुजेको आमा बाबा को गलति छ आमा बाबा लाई रेक रेक पारनु ताकी यवटा सबक पनि भयो सबै को लागी आजकल को केटा केटी को पहीला मुबाईल चेक गरनु परछ बिहे को कुरा गर्नु भनद आगे यो सबै आमा बाबा को लागि पनि सीख हो जबर दस्त छोरा छोरी लाई न गर्नु पहीला तिनि हरु को मन बुझनु तेश को पछी फैशला लेना यारो
@devidmagarvlogs
@devidmagarvlogs Жыл бұрын
5/6 बर्ष पहिले देखि अरु कसै सग रिलेसनमा रहेछ,अनि उसै सग जाने रहेछ।फेरि विवाह चाहिँ किन अर्को सग गरेको?मलाई 101% केटि गलत लाग्यो।यो केटिको Charecter राम्रो छैन भन्ने कुरा स्पष्ट देखिन्छ।बिचरा यो भाईको जिन्दगी खराब मात्र गर्दियो जाठिले।कसैको जिन्दगी खराब गरेको अभियोगमा केटि लाई कानुन अनुसारको सजाय हुनु पर्छ।
@udendukpa882
@udendukpa882 Жыл бұрын
great Journalism 🙏 hatts off your great work 🙏 Patrakar ji
@kumarrai946
@kumarrai946 3 ай бұрын
चरित्रहिन महिला लाई केही लाजकाज छैन पत्रकार महोदय पर पुरुस संग रमाउने समाजको क्यान्सर हो अलिकति जनचेतना हुने गरी चरित्रहिन महिला लाई केही सबक दिन जरुरी छ मेरो शुझाब
@user-lm6ft4yq2t
@user-lm6ft4yq2t Жыл бұрын
Good job sir
@berahealemagar2625
@berahealemagar2625 4 ай бұрын
यो दुर्गा भन्ने चाहिँ फटाहा रहेछ, दुर्गा को कुरा गल्ती जस्तो छ।
@parishrestha9762
@parishrestha9762 Жыл бұрын
मत केहि गल्ती देख्दिन केटिको सबै बाउ आमाको गलति छ यसमा यति राम्रो आफ्नो कलिलो उमेर को छोरि लाई यस्तो सुडोलाई दिनु नै गल्ति हो लु सन्तोष सर हजुरले सारै राम्रो काम गर्नु भएको छ राम्रो सँग कुरा मिलाई छोडनु होला
@limbuyoutubevloglimbu1498
@limbuyoutubevloglimbu1498 Жыл бұрын
कस्तो सोचले भनेको हो बैनी यस्तो कुरा
@birdeuba6327
@birdeuba6327 Жыл бұрын
Great work santosh daju
@rai2032
@rai2032 Жыл бұрын
Good job n my respect to brother Santosh n his team.👍
@budakumarkumar804
@budakumarkumar804 Жыл бұрын
Dherai Ramro kam
@umagyawali234
@umagyawali234 Жыл бұрын
Great work😊😊
@manuranamanurana3588
@manuranamanurana3588 Жыл бұрын
good job sir
@aashapbhujel1431
@aashapbhujel1431 Жыл бұрын
Great santoish sir
@paljortseten5115
@paljortseten5115 Жыл бұрын
Salute santosh sir great reporter
@ravikhatri2863
@ravikhatri2863 Жыл бұрын
good jub.good thinks brro.
@hiramani3444
@hiramani3444 Жыл бұрын
चिलगाडी ले गर्दा छिट‌ई पुगनु भो lucknow
@prakashprabasi541
@prakashprabasi541 Жыл бұрын
Durga ji tapai lai ek rati maya gardine tyo kt le alag hunu sukha paunu huncha..nai vane sadai yestai dukha huncha durga ji..
@karunaadhikari5023
@karunaadhikari5023 Жыл бұрын
Great work daju huge salute xa hajur lai 🙏🙏👌👌
@umeshchhinal1751
@umeshchhinal1751 Жыл бұрын
केटीको गल्ती छ यहा 😊 boyfriend छ भन्नु पर्ने पहीलेनै family लाई बुडालाई 😊बिहे भएसी सारीरक सम्पर्क गर्न खोज्नु नराम्रो कुरा पकै होईन राम्रै कुरा हो😊केटी पहालै boyfriend सग्ग ठोकीसकेसी आर्को सग्ग मन मानेन होला 😊जे होस boyfriend ले साथ नछोडे हुन्छ मिलेर बसुन 😊
@QatarDoha-qv5ti
@QatarDoha-qv5ti Жыл бұрын
सुभ यात्रा
@madanbc7079
@madanbc7079 Жыл бұрын
J hos santosh sir good job
@devendragurung9492
@devendragurung9492 Жыл бұрын
Santos sir ko mehanat ra safalta ko kamna garda chu
@balbahadur2450
@balbahadur2450 Жыл бұрын
Best look good job
@mandeephamro5948
@mandeephamro5948 Жыл бұрын
यो धोतीनि लाइ किन नेपाल ले को ? साला हिन्दी बाहएक नेपाली बोल्न तेस्को बाउ आमाले सिकाअएन
@yogendrathapamagar7814
@yogendrathapamagar7814 Жыл бұрын
Good sir ji
@taradevibasel9960
@taradevibasel9960 Жыл бұрын
Dhari ramro kaam xha sir
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 2,9 МЛН
My Cheetos🍕PIZZA #cooking #shorts
00:43
BANKII
Рет қаралды 24 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 100 МЛН
Box jumping challenge, who stepped on the trap? #FunnyFamily #PartyGames
00:31
Family Games Media
Рет қаралды 30 МЛН
Best Of Atif Aslam 💞 Popular Songs 💞 Top 10 Songs 💞 Jukebox 💞 Atif Aslam Hit Songs 2023| #atifaslam
42:46
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 2,9 МЛН