त्रिशुली अपडेट: म भन्दा अगाडीको २ वटा बस खस्यो-चालक।

  Рет қаралды 385,778

Kapurbot TV

Kapurbot TV

27 күн бұрын

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 163
@naradharggh2074
@naradharggh2074 21 күн бұрын
अब मुग्लिन त्रिशूली राजमार्गमा बसमा यात्रा गर्ने सबै यात्रुलाई लाइफ ज्याकेट चाहिने भएको छ । सरकारले जतिसक्दो चाँडो लाइफ ज्याकेट उपलब्ध गराउनुपर्छ ।
@ramharisharma8184
@ramharisharma8184 21 күн бұрын
यों कुरा सुन्दा पहिरो ले भन्दा पनि ड्रावेर को लापरवाही ले दूर घटना भाको हो
@gunukumarishrestha-gr2dp
@gunukumarishrestha-gr2dp 21 күн бұрын
पापी रोड राछेस ले बास बसेको ठाउँ
@amitkhadka6216
@amitkhadka6216 21 күн бұрын
बर्ष को ३ महिना रात्री कालीन बस यो अपाराधि बाटो मा हिँड्न रोकौ
@NirBahadurKhatri
@NirBahadurKhatri 21 күн бұрын
डाइबर साबहरुले पनि पहिरो जाने ठाउँ यकिन गरेर होशियारी साथ गाडी चलाउनुभए आफू पनि सुरक्षित र यात्रुपनी सुरक्षित साथ गन्तव्यमा पुग्न सहज हुनेथियो।
@Ans_Anshika_official
@Ans_Anshika_official 21 күн бұрын
यो कुरा सुन्दा ड्राइभर को कारण ले भयो किन कि त्यहाँ ओभर टेक नगरेको भए दुई ओटै छिर्न सक्थ्यो ।पैरोले अलि नभेट्ने थियो।
@nikitathapa8684
@nikitathapa8684 21 күн бұрын
एक्दमै दुखद खबर ! ...यो स्थिति मा सरकारले केही नियम राम्रो ब्यवस्थापन लागू गर्नु जरुरी छ । एसरि हरेक बर्श जनता को ज्यान जोखिम मा राख्ने किन गरेको होला 😢😢😢
@HiranSah-jd5yb
@HiranSah-jd5yb 14 күн бұрын
सरकार जनता को लागि हैन कुर्सि को लागि हो
@dharmadhami1026
@dharmadhami1026 21 күн бұрын
देश का नेता हरुलाई कुर्ची को चिन्ता छ ।बाढि पिडित लाई राहात दे
@gyaanchandraashakya4018
@gyaanchandraashakya4018 21 күн бұрын
नेताहरू मात्र होइन पशुपतिनाथ दर्शनले पनि रक्षा गरेन त।
@anusandhanmagar1738
@anusandhanmagar1738 21 күн бұрын
सांसद भवनमा कमेडी क्लब चलिराछ 🤬🤬🤬
@dhanbahadur4391
@dhanbahadur4391 21 күн бұрын
राबी लामिछाने लाइ चितवन बासी ले भोट दिएरा जिताको हो खोइ यति खेर कह हरयो अब यो बर्खा मास चितवन बत काठमाडौं जना कति धाराप छ
@minagc3500
@minagc3500 21 күн бұрын
ओभर टयाक नगर्नुहोला डाईभर दाजु भाई😢😢😢😢
@rameshmandel334
@rameshmandel334 21 күн бұрын
कठै!
@user-ze2qy2sr5p
@user-ze2qy2sr5p 21 күн бұрын
हैट, कती दुःखद 😢😢
@pnbhattrai6977
@pnbhattrai6977 21 күн бұрын
नाईट सर्बीस बंन्दगर
@roshnimagar12345
@roshnimagar12345 21 күн бұрын
यो नारायणघाट जाने बाटो ले कति जनाको ज्यान खायो😢😢😢😢😢
@premkandel7821
@premkandel7821 21 күн бұрын
ड्राइभर को लापरबाहीबाट दुर्घटनाभयो
@gurungdaju8608
@gurungdaju8608 21 күн бұрын
हुनत काल्ले मर्यो जिब्रो दोष भन्ने भनाइ छ दिन दसालाइ छेक्न कसैले सक्दैन तर यी गुरुको भनाइ सुन्दा यदि दुइ मध्य यउटाले मात्र हतार नगरेको भऐ दुबै बाच्ने सम्भव रहेछ
@kusumsunar6732
@kusumsunar6732 21 күн бұрын
Dherai dukhat khabar 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,8 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 49 МЛН