EXCLUSIVE रोजगारबिभाग र बाबा म्यानपावरको गुण्डाहरुको प्लानमा गुड टिभीको रिपोर्टरमाथि निर्घात कु टपिट

  Рет қаралды 207,817

Good tv

Good tv

Күн бұрын

EXCLUSIVE रोजगारबिभाग र बाबा म्यानपावरको गुण्डाहरुको प्लानमा गुड टिभीको रिपोर्टरमाथि निर्घात कु टपिट
Host:Ganga lama
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #latest_vedio #viral_video

Пікірлер: 541
@aniltamang5836
@aniltamang5836 Жыл бұрын
दलाल हो तिमीहरूले एउटा निडर साहशी गगा नानालाई चुनैती दिऐेै अब येस्को तिमीहरू लाई भारी पर्छ गूड् लक गूड् टिभी टिम
@suntalitamang2371
@suntalitamang2371 Жыл бұрын
Mero desa 🤔😖
@rudrasharma5618
@rudrasharma5618 Жыл бұрын
Yesta manpawor haru lai turunta karbai garera kharej garnuparcha
@bhuwan3889
@bhuwan3889 Жыл бұрын
​@@suntalitamang2371 aaà
@saruthapa2805
@saruthapa2805 Жыл бұрын
@@suntalitamang2371 0
@monajugjali6483
@monajugjali6483 Жыл бұрын
​@@suntalitamang2371 एरिया
@sanjayatamang974
@sanjayatamang974 Жыл бұрын
भोलि सारा जनता आन्दोलनमा उर्लनु पर्यो वैदेशिक रोजगार बिभागको कार्यलयमा आगो लगाउनु पर्यो अनि मात्र ठिकमा आउछ
@adashfreefire3840
@adashfreefire3840 Жыл бұрын
Kabai hunupar6 gangamam
@adashfreefire3840
@adashfreefire3840 Жыл бұрын
Dgko tauko fhutaunu par6 ani matra niyaye paien6
@arjunnepa5448
@arjunnepa5448 Жыл бұрын
हजुर को कुरा सुनेर हासो लाग्यो तपाईं हरु जस्तै सबैले भन्ने एउटै कुरा हो राजा ले बोल्न दिएन अहिले गणतन्त्र मा खुल्ला बोल्न पाईन्छ भन्नू हुन्छ यहिहोला बोल्न पाएको है
@arjunnepa5448
@arjunnepa5448 Жыл бұрын
गणतन्त्र मा खुल्ला बोल्न पाईन्छ भनेको होइनर सर
@surajtamang6629
@surajtamang6629 Жыл бұрын
Tyo vitra e gundaharu lai pani thunnu parxa ma pani aauxu
@shashisambahamphe6567
@shashisambahamphe6567 Жыл бұрын
कुनै हालतमा नछाेड्नु हाेला गंगा बहिनीले अत्तिनै भयो यो चाहि
@ccjoshijoshi2350
@ccjoshijoshi2350 Жыл бұрын
.ccccv
@gambirsingh1075
@gambirsingh1075 Жыл бұрын
C. Welcome to Gboard clipboard, any text that you copy will be saved here.Use the edit icon to pin, add or delete clips.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Welcome to Gboard clipboard, any text that you copy will be saved here.pffcfftcffffffcffffcfttfcffffct
@Sewaro777
@Sewaro777 Жыл бұрын
निडर साहाशी नेपाल आमा कि छोरी सलाम ❤❤❤लगाएत सबै टीम मा 🫶
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
गुड टिभिप्रति आक्रमणको घोर निन्दा गर्दछु । यस्तो साहसि र न्यायकर्ताको रिपोर्टरलाइ कुटपिट गरेकोमा घोर आपत्ति र निन्दा गर्दछु ।
@premcdy2023
@premcdy2023 Жыл бұрын
जसरी हुन्छ कारबाही गर्नु पर्छ वैदेशिक रोजगार बिभाग पीडित लाई न्याय हैन दलाल लाई न्याय दिन बसेको हो
@user-uj7zp6zm5y
@user-uj7zp6zm5y Жыл бұрын
नेपाल को निडर पत्रकार हो बहिनी सधै यस्तै राम्रो काम गर्दै जानुहोस 🙏
@lamadinesh4563
@lamadinesh4563 Жыл бұрын
नेपालकाे सबै मेनपावर आगाे लगाउनु पर्याे।
@rajumazakoti953
@rajumazakoti953 Жыл бұрын
मेनपावर को गुन्डागर्दी गर्ने कुटपिट गर्ने लाई कडा कार्बाही हुनुपर्छ
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
कनै हालतमा छोडनु हुदैन नेया पाउनु परछ गुट टिभी गंगा मेय्म सलाम छ
@monpoudel3682
@monpoudel3682 Жыл бұрын
दलाल मानव तस्करहरुलाइ कडा कारवाहि हुनुपर्छ र यिनिहरुको धन्धा गर्ने अड्डा बन्द गर्नुपर्छ।
@saphalabhattarai5836
@saphalabhattarai5836 Жыл бұрын
सलाम छ नेपालकी शाहसी छाेरीप्रति ।
@dipakofficialchannel
@dipakofficialchannel Жыл бұрын
सबै श्रमिक बेरोजगार युवा हरु बिदेशी स्वदेशी सबै एक हुन जरुरी छ।छोड्नु हुन्न यस्तै हो भने सबै मिलेर आगो लगाइ दिनु पर्छ।
@d.kofficialgamenepal.5029
@d.kofficialgamenepal.5029 Жыл бұрын
अब आगो लगाउनु पर्छ वैदेशिक रोजगार
@ajitgurungfromgorkha.4600
@ajitgurungfromgorkha.4600 Жыл бұрын
कुनै हालतमा छुडनु हुदैन..बैदेशिक बिभाग अफिस नै आगो लगाई दिए हुन्छ..काम छैन त्यो बिभाग राखेर न्याय नपाउने के काम..
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
गंगा बैनि तपाईं निडर सत्यता नारि❤️🙏 नेपाल मा राम्रो मान्छे को खुट्टा तान्ने,मार्ने डर छ,सुरक्षित रहनु होला।। यहाँ दुबईमा नि धेरै छन रोयर बसेका ,मेनपावर दलालि हरुले ठगेर।। यिनी लाई चिरेर नुन चुक दल्नु पर्छ। नेपालीले नेपालीलाई रुवायछन।।
@ranjitrairanjitrai4941
@ranjitrairanjitrai4941 Жыл бұрын
दिदी सत्यको जित हुन्छ दिदी हार नखानु हजुर ले हार खानुभ्क्यो भने झन शत्रु रमाउने छन् 🙏😭😭😭😭😭😭
@anitaacharya7756
@anitaacharya7756 Жыл бұрын
सबै जनता मिलेर वैदेशिक रोजगार बिभाग अनि जति प छन् मेनपावर सबै जलाउनु पर्छ।नत्र यस्तै गर्छन् ।अब चुप लाग्नु हुदैन।
@niraj_kumar583
@niraj_kumar583 Жыл бұрын
यो सब प्रचन्ड हत्यारो सरकारको उपज हो!हत्यारो लगायत बाबा म्यानपावर लाई आगो लगाउनु पर्छ!उठ जाग जनता हो कति अन्याय र अत्याचार सहेर बसिरहन्छौ!❤️❤️🙏🙏
@chameliyonjan5166
@chameliyonjan5166 Жыл бұрын
हो हजुर एसरी कुट्नु पाउदैन गंगा जि त्यो गुन्डागर्दी गर्ने लाइ काडा भन्दा कडा कारबाही होस्
@dipeshchaudhary3348
@dipeshchaudhary3348 Жыл бұрын
यो वैदेशिक रोजगार विभाग को कर्मचारी हरु लाई पनि कारवाही हुनुपर्छ। र गंगा लामा जस्तो निडर पत्रकार लाई हृदय देखि satute छ । Good job Sister
@ganeshgurung3700
@ganeshgurung3700 Жыл бұрын
नेपाल सरकारले यस्तो गुन्डालाई केही कारबाही गर्दैन भने मलाई पनि नगरोस् यस्ता गुन्डाहरुको मुन्टो झोलामा ज्यान खोलामा म तमतयार छु।गङा साथमा म छु सारा सोझा जनता छ्न नराउनु होल।
@gunarajrai1554
@gunarajrai1554 Жыл бұрын
अब सबै नेपाली जनता हरु जाग्ने बेला भयो।
@sunaryoutubechannel2752
@sunaryoutubechannel2752 Жыл бұрын
कठइ मेरो देश निहाइ नपाउने मेरो देश
@khusilama4640
@khusilama4640 Жыл бұрын
गुडजब निडर पत्रकार गँगा लामा👍️👍️👍️ देशभक्ति तारा बराल लगायत पत्रकार कुट्ने सबै गुन्डाहरु लाई तत्काल कार्बाहि काे दायारा मा लेउनु हार पटक्कै नमराै हामी पनि साथमा हुनेछाै गँगा बैनि सरकारि निकाह ले अति अत्याचार गर्न थाल्याे👍️👍️👍️👍️❤️
@bholaadhikari9697
@bholaadhikari9697 Жыл бұрын
अब सत्यता बाहिर नल्यार नछिडनु होला गङ्गा sister 🙏🙏🙏
@ratnakumarilimbu7117
@ratnakumarilimbu7117 Жыл бұрын
Hamro desko halat dekhera sarai siras lagxa ganga bainilai salam xa♥️♥️🙏🙏
@joodjood3138
@joodjood3138 Жыл бұрын
गंगा बहिनीको कामलाई सलम छ नेपालमा भ्रष्टाचारहरुलाई छाेडनु हुन एक एकलाई कारबाही होस
@jitbahadurlama768
@jitbahadurlama768 Жыл бұрын
यस्को जिम्मेवार प्रचण्ड ले लिनु पर्छ होइन भने यो चोर कर्मचारि हरुलाई तुरुन्ता निकालेर पठाउ
@kbmo-gar2648
@kbmo-gar2648 Жыл бұрын
कडा कारबाही होस
@suryakumarirai9503
@suryakumarirai9503 Жыл бұрын
नेपाली को भरोसा आस को जुन मुख्य सङ्गम मा नै न्याय मर्छ भने काहा जानू न्याय माग्न हामी नेपाली निदर एक मात्र पत्रकार सिस लाई सुलुत छोडनु हुन्न मेम्💪💪💪💪💪💪🙏🙏🙏
@sujusuja2098
@sujusuja2098 Жыл бұрын
सलिट छ नेपाली पत्रकार 😍😍😍
@sajannepali199
@sajannepali199 Жыл бұрын
आगो लगा उनु पर्छ बैदेसीक रोजगार बिभाग मा
@sitatumyahang5944
@sitatumyahang5944 Жыл бұрын
अागो लाउनु पर्छ अब
@user-dq6el7ze7c
@user-dq6el7ze7c Жыл бұрын
गणतन्त्र गणतन्त्र गणतन्त्र भनेको यहि हो,न कानुन,न न्याधिस न नेता न देश नै रहन्छ
@limbusher4613
@limbusher4613 Жыл бұрын
कुनै हालतमा छोड्ने हैना यो वैदेशिक रोजगार बिभागलाई अनि त्यो म्यानपवारहरुलाइ
@kamalachamling1432
@kamalachamling1432 Жыл бұрын
Be Strong entire team 💪
@sanubhiesarestha3054
@sanubhiesarestha3054 Жыл бұрын
बाहादुर पत्रकार गंङगा 🌹🇳🇵💐🌸💮🏵️🥀
@khumanmagar5168
@khumanmagar5168 Жыл бұрын
दलाल हरु लाई खोजी खोजी कट्टा हान्नुपर्छ न छोड्नु गंगा जि
@abiraldumzan
@abiraldumzan Жыл бұрын
यो दलाल हरु लाई कुनै पनि हालतमा छोड्नु हुन्न सधैं साथ र सपोर्ट छ गंगा लामा र गुड टिभी टिमलाई
@dipakthapa2736
@dipakthapa2736 Жыл бұрын
वैदेशिक रोजगारमा आगो लगाउनु पर्यो,काम छैन गुन्डा पाल्ने संस्था। प्रहरीले नै गुण्डाको सपोर्ट गर्छ काम छैन नेपाल पुलिसको।खाते DG राजीनामा दे।
@harireule4467
@harireule4467 Жыл бұрын
good tv good work हामिहरुको पुर्ण साथ सपोर्ट रहिरहने छ ✊✊✊✊
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
आम श्रमजीवी प्रदेशी दाजुभाइ यी गुन्डाहरु लाई गनि गनि गर्दन छिनाउनु पर्छ गुन्डा हरुको तयारी हो?
@mahanrai4032
@mahanrai4032 Жыл бұрын
ल गङगा सिस निरन्तर फलोअफ गरु होला रोजगार बिभावको हाकिमको जफाब के हुदो रहिछ
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Жыл бұрын
बधाई छ गङ्ग बहिनी अब यस्ता भ्रष्टाचार गरेर खानु पल्केकालाइ भण्डाफाेर गर्नु पर्छ जनता तपाईंको साथमा छाेेेेेे।
@bhawanilama4303
@bhawanilama4303 Жыл бұрын
यो होनी पत्रकारिता गर्ने शैली proud of you ganga sis? 🙏🙏🙏🥰🥰🥰
@flowerlady8156
@flowerlady8156 Жыл бұрын
कारबाही गर्नु पर्छ दि।।।।
@OptimisticAzaleaFlower-lp6tj
@OptimisticAzaleaFlower-lp6tj Күн бұрын
धिक्कार छ प्रशासन जनताको आवाजलाई लागि दबाउनु के हाे,
@quranfakeaasmanikitabhai4096
@quranfakeaasmanikitabhai4096 Жыл бұрын
Host, Ganga Lama you are a Gem 💎 in the Nepal of KZbinr. I hope your family's and you are safe in Nepal.🇳🇵God bless you. 🇮🇳
@user-mgr.s
@user-mgr.s Жыл бұрын
म्यानपाओर सित मिलेर नेपाली युवा लुट्नको लागि खोलिएको रैछ बैदेशिक रोजगार बिभाग, यो खारेज हुनुपर्छ, र यस्को हाकिम कर्मचारीलाई भाटे कार्बाही गर्नुपर्यो
@chandrasen1189
@chandrasen1189 Жыл бұрын
पत्रकार गंगा लामा वाहिनी काे लिडर पत्रकार हुन् सामान गर्द छु दादा गिरि गर्ने मेनपावर कम्पनी लाई आगो लगाए दिनु पर्छ
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
नेपालमा जतिपनि मेनपावर छन् सबै जलाउनुपर्छ।
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Tesari jalayar baki youwa haru kaha batw khadi Arab janeni jayantii
@manuedhingo1540
@manuedhingo1540 Жыл бұрын
Dosilaai matra karbahi grnu prx sabailai hoin
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Жыл бұрын
गंगा दि तपाईले अहिलेसम्म फलाेअफ गरेकाेमा सबै सफल्तानै पाइरहनुभयकाे छ यसमापनि सफलतानै पाउनुहुन्छ धन्यवाद छ तपाईकाे टिमलाई
@linglang4151
@linglang4151 Жыл бұрын
Ganga ji don't leave them Good luck be strong 👍👍👍👍👍
@chandrahanglimbu1360
@chandrahanglimbu1360 Жыл бұрын
नेपालको सबैभन्दा सहासी र न्यायिक चेतना भएकी चेली गङ्गा बहिनीलाई म ढोग्छु।
@ramsubba2579
@ramsubba2579 Жыл бұрын
गङ्गा सिस नेपालिकि छोरि तपाइ महान नारि हुनु हुन्छ यस्तो गुन्डा गर्दि मेन पावरको कारबाही गर्नु पर्छ यो गङ्गा सिस हजुरले मात्र गर्नु सक्नु हुन्छ हजुरको सपोर्ट हामि तिन करोड जनता छौ गङ्गा सिस जिन्दाबाद🙏
@tarasitaula887
@tarasitaula887 Жыл бұрын
Great job Ganga ji ...hajur jasrai ko aabsek xa aba Nepal ma God bless you 💖 ❤️
@shyambahadur7311
@shyambahadur7311 Жыл бұрын
Good job sister 👍👍
@grgbuddhi7251
@grgbuddhi7251 Жыл бұрын
मेनपाउर खरेज गर्नु पर्छ अब देखि नेपाल को सबै सरकार ले डाइरेक पठाउनु पर्छ चोर नेताहरु
@user-dq6el7ze7c
@user-dq6el7ze7c Жыл бұрын
मेनपावर होइन गणतन्त्र नै खारेज गर्नु पर्छ
@ritakhadka7846
@ritakhadka7846 Жыл бұрын
Aaba aago lagaunu parcha eni haru lai
@amirtamang3916
@amirtamang3916 Жыл бұрын
gaga dijiu great jobwell done diju keep it up
@kishanbishowkarma3809
@kishanbishowkarma3809 Жыл бұрын
यि अपराधि हरु लाई छोड्नु हुँदैन। दलाल हरु लाई
@lali5437
@lali5437 Жыл бұрын
एस्ता खातेहरुलाइ जन्म कैद जेल मा कोचनु पर्छ अब
@tejbdradhikari3247
@tejbdradhikari3247 Жыл бұрын
I am full supporter of GANGA.
@kamalachamling1432
@kamalachamling1432 Жыл бұрын
You doing very good job 👏 👍
@chandraprakashlimbuhanggam2707
@chandraprakashlimbuhanggam2707 Жыл бұрын
Great reporting good TV team
@santoshgole6666
@santoshgole6666 Жыл бұрын
Good tv always great 🙏🙏
@pramodbhandari5221
@pramodbhandari5221 Жыл бұрын
सम्बन्धित निकाय नै बिकाउ छ हाम्रो नेपालमा पैसाको खेल हुन्छ भित्र भित्र अनि कसरी न्याय पाउछ्नत पीडितहरुले
@munarai8101
@munarai8101 Жыл бұрын
Nepali mahan xori salut 💪💪💪
@mohanlimbu7124
@mohanlimbu7124 Жыл бұрын
यी ठग दलाल चोरहरूलाई कडा भन्दा कडा कारभाई गरीयोस
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
साथ सपोट् मा हामि छ गङ्गा दिदि छोड्नु हुन्न यस्तो गुन्डा दादागिरी गर्नेलाइ जेल हाल्नु पर्छ
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Жыл бұрын
हाम्राे देशमा बेराेगार बनाउनि नै राजनिति लेनै गर्दानै हाे
@minkantaachariya6039
@minkantaachariya6039 Жыл бұрын
नेपालमानैगुण्डाछन बिदेसझनकेसजिलाे जसरिपनि कारबाहि हाेस👌👌👌❤️💗💙💚💛💋💜💕🧡❣️
@mahilimbu7330
@mahilimbu7330 Жыл бұрын
Your great sister iam so proud of you 💗
@sumangurung9076
@sumangurung9076 Жыл бұрын
yesto manpower lai aago lagai dinu parxa hai
@ravinklt973
@ravinklt973 Жыл бұрын
यो सरकार को अनि वैदेशिक रोजगार अनि मेनपावर अति नै भयो अब तेसै चुपचापले बस्नु हुन्न
@nirmalsomai9679
@nirmalsomai9679 Жыл бұрын
Great work
@urmilaacharya6854
@urmilaacharya6854 Жыл бұрын
सहि गंगाबैनि छाेडन हुदैनखातेहरू लाई
@connection842
@connection842 Жыл бұрын
Gangaa sis ji go ahead...we always with u...pari aayo bhane ghar pariwaar tyagera hajurharu ko team ko support ma aaune chu..
@devichaulagain2435
@devichaulagain2435 Жыл бұрын
We are all with you gang ji be strong and strong ledy
@Jibanrai012
@Jibanrai012 Жыл бұрын
यत्रो म्यानपावरले लाखौं,करोडौं ठगी धन्दा गर्दै गर्दा श्रम बिभाग के हेरेर बसिरहेको छ? यसमा श्रम बिभागका कर्मचारीहरुकै मिलोमतोमा यस्ता खाल्का ठगी धन्दा चलिरहेको हुनसक्छ।यसलाई खारेजी हुनुपर्छ। नेपालमा स्वतन्त्र पत्रकारीता गर्न पनि निकै जोखिम पुर्ण छ।तर सत्यको लागि सधैं निरन्तर अगाडी बढ्नु होला नेपाली जनता सत्यको पक्षमा सधैं हुनेछन्।
@munnamunna9780
@munnamunna9780 Жыл бұрын
Good job sis
@nepalijanatakoaawaza
@nepalijanatakoaawaza Жыл бұрын
धिकारछ मेरो देसको प्रसासन
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 Жыл бұрын
मेनपावर सबै भोलि आगो लगाउनु पर्यो।एक जुट होऔ
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
नछोड्नुस गग्ङा जि ती नायक डा हरुलाइ
@sabitatamang4360
@sabitatamang4360 Жыл бұрын
Xodnu hunna sis keep reporting
@naranshrestha5218
@naranshrestha5218 Жыл бұрын
वैदेशिक बिभाग को सबै कर्मचारी हरु लाई ! र त्यो मेनपावर को मान्छे हरु सबै लाई एकै ठाउमा राखेर आगो लगाएर जलाउनु पर्छ अब सबै जना एक भएर
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
कठोर सजाय गनुहोला दोसिलाई
@prabesdewan9880
@prabesdewan9880 Жыл бұрын
नाना यो सब अराजकता भएको कारण यो देश को भ्रष्टाचारी नेता हरु को कारण ले हो पहिला यी भ्रष्टाचारी नेता हरु लाई गोलि हान्नु पर्छ
@tulasikc4766
@tulasikc4766 Жыл бұрын
Very very good Ganga mam hajur ko ko sahesh lai Salem xa
@xetryjeny1086
@xetryjeny1086 Жыл бұрын
good job dd
@rajukumal9329
@rajukumal9329 Жыл бұрын
त्यो मेनपावर सदाका लागि बन्द गर्नु पर्छ।
@manjitgurung7377
@manjitgurung7377 Жыл бұрын
Salute 🫡 gangga mam Aba chor harulai Kunai halatma xodna hudaina🙏💪🏻🥰🥰
@LonelyBoy.....
@LonelyBoy..... Жыл бұрын
हामी नेपालीको जिबन नै यस्तै भइरहन्छ किनकी आफुले बुझ्ने र बुझेर गर्न मिल्ने काम गर्दैनौ अनि सबैको आम्दानी हुन्छ भन्ने ठाउँ नै बिदेशलाइ सम्झनछन ठुलो गल्ती नै त्यहाँ रहेकाे हुन्छ।
@akashtamang9074
@akashtamang9074 7 ай бұрын
Good job gagar sister salam xa hajurla
@ramakhatri4921
@ramakhatri4921 Жыл бұрын
Good luck good tv 👍️👍️👍️👍️
@ramkajigurung2798
@ramkajigurung2798 Жыл бұрын
छोडने होईन दिजु सबै लाई कोच्नु 👍️
@user-vf8wd8fi4i
@user-vf8wd8fi4i 11 ай бұрын
Good luck good jop Ganga g 🙏🙏❤️❤️
@sarojrai154
@sarojrai154 Жыл бұрын
Ati bhayo...janta jagnu pax...Salute Ganga sis🙏🙏
@harkaghorshai9344
@harkaghorshai9344 Жыл бұрын
niyaa mareko desh
@infosingh-8651
@infosingh-8651 Жыл бұрын
हावा भयो ठिक गरेछ सबै लूटर हरु हो सबैलाई कमाउने धन्दा हो रोजगार दिनु पर्यो
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 34 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 52 МЛН
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 6 МЛН
Whoa
01:00
Justin Flom
Рет қаралды 55 МЛН
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 34 МЛН