Exclusive:बाहिरियो युनिटिकाMD क्षेत्रीको घिनलाग्दो कर्तुत|सबै प्वालमा गर्न खोज्थियो:श्रीमतीको पीडा|

  Рет қаралды 2,853,475

Good tv

Good tv

4 жыл бұрын

Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने
/ goodtv13
instagram.com/#reactivated
/ goodtv13
mail.google.com/mail/u/0/#inbox
यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 1 900
@jyotikarki4992
@jyotikarki4992 4 жыл бұрын
Yo dd ley vaneko manxey maile chineko xu yo manxey jasto gatiya koi xaena yo dd làe katie dhukha deko xa malie ni tha xa yo mànxey rw usko ahile ķo budi dekhyo ki uniharu ko kartut dekherA afaelae lajjj.lagxa
@shantigurung2166
@shantigurung2166 4 жыл бұрын
Jyoti Karki 😢😢😢😢
@bistarenu
@bistarenu 4 жыл бұрын
त्यस्तो कुकुर पोइ लाई ठुलो सजाय हुनु पर्छ।
@sanu6605
@sanu6605 4 жыл бұрын
हामी नारिको जिन्दगि😭😭😭😭
@sanu6605
@sanu6605 4 жыл бұрын
यस्तो पुरुषलाई त जिउदै जलाउनु पर्छ
@jayaramkarki4655
@jayaramkarki4655 4 жыл бұрын
यो मान्छे काहा को हो?? ठेगाना पाउ न
@dwarikarijal1921
@dwarikarijal1921 8 ай бұрын
३करोड नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोग छ बहिनी तपाईंलाई न्याय अवश्य मिल्नेछ हिम्मत राख्नू।
@ramitalama4699
@ramitalama4699 3 жыл бұрын
कति रुन मन लाग्यो दिदी हजुरको कुरा सुनेर😢😢😢😢😢
@rijalhariram3331
@rijalhariram3331 2 жыл бұрын
मेरोपनी घूँडाबाट आयो
@ParbatiAdhikari9713
@ParbatiAdhikari9713 2 жыл бұрын
यो भिडियो हेरेर सारै दुख लाग्यो जसरी भए पनि तेस्लाई भासि दीए पनि हुन्छ हजुर सबै नेपाली जनता मिलेर
@khadgabhujel578
@khadgabhujel578 3 жыл бұрын
हे भगवान महिला को जिन्दगी । न्याय दिलाउन पर्यो मिडिया ले।।
@nabinshrestha8675
@nabinshrestha8675 4 жыл бұрын
याे दिदी काे मन कति सफा । कुनै कुरा नढाटी वयान गर्दैहुनुहुन्छ ।
@ishworpandit6828
@ishworpandit6828 4 жыл бұрын
यो कुरा सुन्दा त अतिनै भयो सुन्दा पनि रुन मन लाग्छ यस्को सबै कुरा छ्ल फल हुनु परो दोसिले कार्बाइ हुनु परो
@makaryonjanmawongdlamamaka2049
@makaryonjanmawongdlamamaka2049 Жыл бұрын
बहिनी तपाई आफ्नो कार्य क्षमतामा ठूलो आश लिएर आएका छौं तपाई लाई कुन सहयोग गर्नू पर्ने हो हामी तयार छौं जय रास्ट्र बाद
@parmilapaudel1379
@parmilapaudel1379 4 жыл бұрын
त्यो पूरूश लाई कडा सजाय हुनुपर्छ
@sandeshrai622
@sandeshrai622 4 жыл бұрын
सबैले सहयाेग गर्नु अावश्यक छ, यस्ता समाजकाे कुपात्रले कस्तो सजाय पाउने,
@menakakarki889
@menakakarki889 4 жыл бұрын
Good TV ले कसरी हुन्छ यो दिदिको समस्या समाधान गर्न पहल गरिदिनु होला ।यो दिदी घरेलु हिंसा बाट पीडित हो ।
@susmitadarjee6626
@susmitadarjee6626 3 жыл бұрын
Strong and independent women ❤️so much respect for you sister
@dhanlimbulimbu5681
@dhanlimbulimbu5681 3 жыл бұрын
याे दिदी काे भनाइ एकदमै सत्य जस्तो छ । त्यो श्रीमान भनाउदा अपराधी ,पापी, पशुलाई भात हाेईन बाधेर घाँस खुवाउन पर्छ ।
@thamandhura4051
@thamandhura4051 4 жыл бұрын
यो नानी लाई निया दिनु पर्छ सरकार । सबै media ले चासो दिनु परयो यो कुरा ।
@rameshsilwal7466
@rameshsilwal7466 4 жыл бұрын
बाउले दिएको सल्लाह न मान्दाको परिणाम हो।जेल मा बसेको मान्छे ठिक लागेन भनेर सम्झाएको रहेछ।जे हुनु भयो भयो पीडा धेरै रहेछ त्यो अरोपी लाई कारबाही हुनुपर्छ!
@nawarajgurung1030
@nawarajgurung1030 8 ай бұрын
Exactly ❤
@Happyblog-jj1xt
@Happyblog-jj1xt 27 күн бұрын
सारै दुःखद घटना.. यो महिला ले न्याय पाउनु पर्छ....
@m.b.raimugali4449
@m.b.raimugali4449 2 жыл бұрын
विष्णु क्षेत्री, कृष्ण क्षेत्री लगायत अन्यले युनिटी मार्फत हामीलाई पनि डुबाए । यी मान्छेहरुलाई खोजी गरी तुरुन्त खोरमा जाकी कार्वाही गर्नु पर्छ। आफ्नो जीवनसाथीलाई समेत चरम यातना दिने नरभक्षिलाई कानुनले छुट दिनु हुन्न ।
@user-tl9sq2dr9m
@user-tl9sq2dr9m 4 жыл бұрын
कृपया यो दिदिलाई न्याय दिनु है!त्यो खाते दलाललाई कडा भन्दाकडा कारबाही होस्
@jenishathapamagar8125
@jenishathapamagar8125 2 жыл бұрын
Bichar
@sanumaya9039
@sanumaya9039 4 жыл бұрын
सारै मन दुख्यो आँसु पनि आयो यस्तो पैसा वाला यति बाठो मान्छेलाई पनि यस्तो सहन देखेर अचम्म लाग्यो
@kamalapoudel5697
@kamalapoudel5697 2 жыл бұрын
यो पापिलाई फाँसी दिनु पर्छ है हाम्रो पैसा ईसुरेनसको खायो हामिलाई बियोग गरायो हहिले श्रीमती को पनि बिज‍ोग गराएछ यस्तालाई फासिनै ठिकछ
@harkaharka3962
@harkaharka3962 2 жыл бұрын
पत्रकार ले याे राम काहानि साेधिरहदा भनिरहदा ,,,न्याय दिने ठाउँ सम्म पुर्याइ दिनु हाेला,,,,याे सबैभन्दा ठुलो सहयोग रहनेछ ,,
@srishapaudel1925
@srishapaudel1925 4 жыл бұрын
यो दिदी को कुरा सुन्दा सारै रुन मन लाग्यो ।
@leelashrestha2598
@leelashrestha2598 3 ай бұрын
यो बहिनि को कत्ति दुख लाग्दो कुरा तेस्लाइ कडा कार्बाइ हुनु प्रछ
@chandrawanem487
@chandrawanem487 4 жыл бұрын
बहुबिहे मा जेल हाल्नु अनि आफ्नु अङ्स लिने छोरी सङगै बस्ने
@rimagurung455
@rimagurung455 4 жыл бұрын
यसको शाखा सन्तान सबैलाई एक एक झापट लगाएर ल्याउनु पर्छ। कस्तो मन होला आमा,नन्द र जेठानी को? अन्जु...सबलाई ल्याउनु पर्छ।
@abinashhamal393
@abinashhamal393 4 жыл бұрын
एकपटक रबि दाइलाइ गुहार्नु दिदी
@indirapaudel3389
@indirapaudel3389 8 ай бұрын
तपाईंको दुख र मेरो एउटै भेागाई रहेछ,♥️
@niruregmi9493
@niruregmi9493 4 жыл бұрын
किन अलिकति पुरै अधिकार लिनुपर्छ र त्यस्ता नरपिचास लाई फेरि जेलमा हाल्नुपर्छ । छोडनु हुन्नँ धम्की सँग नडराउँनु सबैको साथ पाउँनुहुन्छ बैनी । उस्ले फकाउला धम्क्याउला कत्तिपनी नडराउँनुँ
@triptidhital6118
@triptidhital6118 4 жыл бұрын
Very nice questions Ganga sis ko . Thanks Ganga sis
@phurbadomarai7261
@phurbadomarai7261 7 ай бұрын
कस्तो घिन लाग्दो मान्छे रहेछ ....Justice for her ❤
@randara4858
@randara4858 4 жыл бұрын
हे भगुवना पापी ले दुख दिदा काे पिदा हारु नरुनु बहिनी भगवान ले हेरेनेछ😭😭😭😭
@mixmax5860
@mixmax5860 4 жыл бұрын
न्याएको लागी लड्नु पर्छ हिम्मत हार्नु हुँदैन बैनी
@seetalshankar8289
@seetalshankar8289 4 жыл бұрын
Be strong Didi marera problem solve hudaina bachnuparxa tapaile garera dekhaunu parxa tyo papi lai
@summybhatta315
@summybhatta315 4 жыл бұрын
यो रा‌छेस अनि यसको परिवार लाई हदै सम्मको कारबाही होस् अनि यस्तो राछेस लाई कोरोना ले चाडै भन्दा चाँडो लगोस
@sujanlungba8536
@sujanlungba8536 2 жыл бұрын
May god bless you.
@siddharthagamingyt6838
@siddharthagamingyt6838 4 жыл бұрын
Heart touching 😭😭😭😭
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 4 жыл бұрын
हे भगवान्,,बिश्वास कसैकाे गरनु हुदैन यार जिन्दगी त यकलै ठिक,,,,,,अाफु संग टनन घर पैसा भय पछि पनि तेति दबियर किन बसेकाे दिदी , हैट कुरा सुनदा पनि शरीर नै जिरिङग भयाे मलाई त
@sushmitabasnet8341
@sushmitabasnet8341 3 жыл бұрын
Ho raixaa radai basne fadai khana bes
@rajugurung1846
@rajugurung1846 2 жыл бұрын
@@sushmitabasnet8341 khayara Pani ta vaya Nani hjr roti ma kara chaidaina Ra 🤪
@user-ly4oz3ty6l
@user-ly4oz3ty6l 10 ай бұрын
यदि दिदिको बोली साचो हो भने त्यो मान्छे लाई कुनै पनि हालत मा छोद्नु हुन्न yesto sabaiko महान बुडि सबैलेका पाउन्छ तपाइको मिहेनत लाई सलाम छ दिदि
@naveedakhter8503
@naveedakhter8503 2 жыл бұрын
Heartthrob touching...
@Misspabichhetry9856
@Misspabichhetry9856 4 жыл бұрын
didi तपाईं रबि लामिछाने दाइको मा जानू न्याय पाउनुहुन्छ तपाईं लाई निकै अन्याय भए छ
@yuddhahrai2673
@yuddhahrai2673 3 жыл бұрын
😂😂😂
@nanuhamal9437
@nanuhamal9437 4 жыл бұрын
सालेलाइ छोडन हुदैन अाफनो अधिकार लिनुपर्छ
@motiramthapa5458
@motiramthapa5458 3 жыл бұрын
जति मान्छे धनी हुन्छन नि उतिमान्छेको मन उति कुयको हुन्भन्छन यहिहोला न्यापाउनु पर्छ
@ramlaxmihada1438
@ramlaxmihada1438 Жыл бұрын
तपाइ को कुरा मलाइ एकदम द:ख लाग्यो बहिनि..
@surajthapamagarofficial
@surajthapamagarofficial 4 жыл бұрын
युनिटी लाईफ ईन्स्याेरेन्स हैन, युनिटी लाईफ नेटवर्किङ मार्केटिङ हाे चेतना भया !!!
@dhanrai4143
@dhanrai4143 4 жыл бұрын
यो त अति नै भयो md जस्तो मानिसले यस्तो रुप अचम्म लाग्यो पीडित लाइ राम्रो न्याय पाउनु पर्छ !
@saimanmahato4335
@saimanmahato4335 2 жыл бұрын
' ' Ani khana
@nepalexploration1568
@nepalexploration1568 4 жыл бұрын
Be strong Dd! Now your turn n you will get justice! Bless you
@alishashakya7876
@alishashakya7876 4 жыл бұрын
Yo ta danab nai raixa kati samma ko rakxesh raixa
@wanemmadan3666
@wanemmadan3666 2 жыл бұрын
यो कुरा सहि ठहरिएमा पिडितले न्याय पाउनु पर्छ त्यो श्रीमान भनाउदालाई सक्तकारबाही हुनुपर्छ
@shirjanasinjali1063
@shirjanasinjali1063 4 жыл бұрын
न्याय दिनु होला है यो दिदी लाइ
@sisulimbu1618
@sisulimbu1618 4 жыл бұрын
K t manxeko jindagi god bless you di 😭😭😭😭
@dwarikarijal1921
@dwarikarijal1921 8 ай бұрын
यी चेली लाई तुरुन्त न्याय दिइयोस्।
@user-kt9hv8fb5b
@user-kt9hv8fb5b 3 жыл бұрын
हामी सबैको पैसो खाने बिस्णु क्षेत्री तलाई त जिन्दगी भर यति कस्ट होस कि प्राणी जिवनमा त्यो भन्दा दर्दनाक नहोस कसैको ।
@palikkap6765
@palikkap6765 3 жыл бұрын
mero ni xora ko 10000 khayo radi ko, xorale
@jamunapoudel6048
@jamunapoudel6048 3 жыл бұрын
Y7
@NEPALVOICETV
@NEPALVOICETV 4 жыл бұрын
शारीरिक भोक प्यास मेटाउनकै लागि छोरी चेलीको भावनामाथि खेलबाड गर्नु दु खद कुरा हो । यो कुराले आम नेपाली दिदीबहिनीहरुलाई सोचेर मात्र जीवनसाथी रोज्नुपर्ने रहेछ भन्ने पाठ सिकाओस् धन सम्पती भएको श्रीमान् भन्दा पनि आफूूलाई दुखसुखमा बुझ्ने श्रीमान् खाँचो हुन्छ । Physical hunger is a sad thing to do with the emotions of daughter sister to quench her thirst. This lesson should teach common Nepali sisters that they should choose a mate only. More than a husband who has wealth, he needs to understand that he is sad. be happy always good luck all
@salinalimbu4577
@salinalimbu4577 3 жыл бұрын
हे भगुवान छोरी को कर्म कस्तो कस्तो जिन्दागी लियेर बाच्नु पर्ने गारो छ जिउनु अबको समय मा के गर्ने 😭😭😭😭😭😭😭
@milonthakuri4687
@milonthakuri4687 3 жыл бұрын
कृपया मिदिया कर्मी यो महिला लाई न्याय दिलाउनुहोल है,,,जसरी भयेपनी,। बिचारा यसरी दुख मा साथ दिने ,,तेसमा पनि नारी भग्वान आमा हो सम्मान गरौ
@lokmaya11
@lokmaya11 4 жыл бұрын
यो दिदी लाई सबै मिडियाले सहयोग गरे र न्यायादिनु पर्छ र यो मान्छे को लिङ्ग नै काटेर उसै को घाँटी मा झुन्डाइ दिनु पर्छ
@tikathapa3071
@tikathapa3071 4 жыл бұрын
कठैई,,, sister ले सुरु देखीको लास्ट सम्म कहाँनी भन्नु भयो कती राम्रो life रहेछ पापीले पैसा त पैसा sister को life नै बर्बाद गरेको रहेछ त्यो पापीलाई सबै मिलेर सजाय दिलाई sister लाई न्याय दिलाउनु तर्फ लागौ !
@shreeramgiri8519
@shreeramgiri8519 4 жыл бұрын
त्यो कुकुर लाई एक पटक मिडिया मा ल्याउनु पर्यो कुकुर को अनुहार हेर्न मन लाग्यो नर पशुलाई!
@jyotikarki4992
@jyotikarki4992 4 жыл бұрын
Masanga xa photo
@maay1456
@maay1456 4 жыл бұрын
Hoho sahi
@shreestyclpakar2655
@shreestyclpakar2655 4 жыл бұрын
@@jyotikarki4992 herum ta
@laxmichaudhary7207
@laxmichaudhary7207 4 жыл бұрын
@@jyotikarki4992 p L
@aaratikhatri6313
@aaratikhatri6313 4 жыл бұрын
@@shreestyclpakar2655 fb ma chhetri bishnu bhanera search garnu bhetinxa. Anju bhanne ra bishnu bhanne chasma lagera angalo mareko pic xa
@bipulkiran7905
@bipulkiran7905 4 жыл бұрын
Bichara hajur Ko kura sunera runai man lagyo😢😢😥😥
@mtbsikkimtour5232
@mtbsikkimtour5232 3 жыл бұрын
Be strong didi
@xaayagurung2418
@xaayagurung2418 4 жыл бұрын
यो कुरा येदी साचो हो भने तेसको लिङग काटेर नुन खुरसानि लगाउनु प्ररछ .
@govindobhattrai310
@govindobhattrai310 4 жыл бұрын
Ho r
@user-tb5dy2ff5r
@user-tb5dy2ff5r 4 жыл бұрын
Hora xaaya
@himlnepal9935
@himlnepal9935 4 жыл бұрын
Hoho
@ambikapoudel6280
@ambikapoudel6280 4 жыл бұрын
Sahi ho
@itsmemayamagar4441
@itsmemayamagar4441 4 жыл бұрын
Good bechar
@dipaksunar1790
@dipaksunar1790 4 жыл бұрын
भोली अन्जु भनेलाइ तेस्तै गर्न सक्छ भोलिका दिन मा अन्जु पनि मिडिया आउन बेर छैन साहारै दुख लाग्यो दिदिको कुरा सुन्दा
@ysubba6448
@ysubba6448 3 жыл бұрын
को रैछ सिस्टर बुढा???? सिस्टर त साच्चिकै पीडित भएको मह्सुस भयो मलाइ 🤔😴 सिस्टरको बुढाले त, मलाइ पनि सारै टेन्सन दियो.. सारै रिस उथाइ दियो ..के के सुन्नु परेको अचम्म सिस्टर आगाडी बढ , म /हामी तिम्रो साथमा छु 👍️👍️।
@nirajankc4946
@nirajankc4946 4 жыл бұрын
Yo bainiko kurama ekdam satyata xa. Pls uslai naya milos
@sherbaniya1518
@sherbaniya1518 4 жыл бұрын
दुबै लाई राखेर interveu lida ramro.
@suryabc3705
@suryabc3705 4 жыл бұрын
baniya sangram सेम बिचार सर
@hombahadur2369
@hombahadur2369 4 жыл бұрын
यो मान्छेले जति पैसा यो बैनिको खाको छ त्यो सबै फिर्ता गर्नुपर्छ र छोरीलाई गाँस बाँस कपास को बेबस्था गर्नुपर्छ नत्र कार्बही गर्नुपर्छ
@kalimaya9174
@kalimaya9174 4 жыл бұрын
Astyo papi la k dalaa ra malie 😭ati nani ko janmajarta gari deaay hunchha 🙏🙏
@tikabhndari2634
@tikabhndari2634 3 жыл бұрын
Good di
@narayansunarsunar4431
@narayansunarsunar4431 3 жыл бұрын
पुरुष को नाम मा कलंक हो। नेपाली नारी को बेजेत गर्ने। यसलाई कडा कारबाही गर्नुपर्छ।
@tekvir3912
@tekvir3912 4 жыл бұрын
दिदी हजुर रबि दाइ र अपिल तिर्पाती कहाँ जानुस पका हजुर ले नेया पाउनु हुन्छ
@sabro4711
@sabro4711 3 жыл бұрын
रबी आफै स्रीरी प्रीय हो .के न्याय पाउन्ने नि
@jeevannicecheckrana5719
@jeevannicecheckrana5719 3 жыл бұрын
यो अपराधीलाई नछोड्नुहोस् ""गगा"" जि यो पापी हो यस्तो दलालले अरु नारिलाइ पनि बिगार्छ
@simahirachansima1808
@simahirachansima1808 4 жыл бұрын
Care full. God's bless you. Baby.
@BabitaBiswokarma73
@BabitaBiswokarma73 8 ай бұрын
बिचारा याे दिदीको कुरा सुनेर कस्तो अासु नेई अायाे😭😭
@arjunxetry137
@arjunxetry137 4 жыл бұрын
हो यो केटा गलत नै छ मलाई आज भन्दा 8/9 साल पहिले मेरो बाबा ले पनि भैंसी बेचेर 15 हजार युनिटी मा हालेको थिए
@saraswotilama3402
@saraswotilama3402 4 жыл бұрын
Mero ni gaxa 13000...Uniti ma
@hemprasadpathak3605
@hemprasadpathak3605 4 жыл бұрын
Mero paisa ni chh
@timepass4409
@timepass4409 4 жыл бұрын
Mero dai ko ni gayaxa yr
@ranjitarai5529
@ranjitarai5529 3 жыл бұрын
meroni dubaunu dubakox yo khate harule,total 45,000 dubekox hamroni
@chhabilalpantha2557
@chhabilalpantha2557 3 жыл бұрын
मेरो पनि पैसा खाएको छ साथी हो
@yesrarai7838
@yesrarai7838 4 жыл бұрын
Bachera Dede❤️❤️
@junulimbu884
@junulimbu884 3 жыл бұрын
bichara दिदि सुन्दै रिँगटा लाग्छ कसरी सहनु भयो होला यो दिदीलाई जसरी पनि न्याय दिनु होला सबै मिडिया लागि परेर हुन्छ कि कसरी हुन्छ 😭😭😭😭
@nimatamang5253
@nimatamang5253 3 жыл бұрын
Dukha lagyo didi tapaiko kura sunera
@arunatamrakar3430
@arunatamrakar3430 4 жыл бұрын
मान्छेको हर्कत पशु भन्दा गिर्न कसरी सक्छ ।त्यो अपराधी लाई कार्वाही र दिदीलाई न्याय हुनु पर्छ
@laxmikhadka9277
@laxmikhadka9277 4 жыл бұрын
Help her
@rameshlama712
@rameshlama712 8 ай бұрын
Don,t Be afraid baine i will pray for you.
@gagansingh8289
@gagansingh8289 3 жыл бұрын
सही मानिस होईन सहयोगमा हामी पनि छौ हजुरको पक्ष्यमा
@khadkabk9712
@khadkabk9712 4 жыл бұрын
बिष्णु दाइ किना यसरी बोउलाए ? भाउजुले अझै पनि मौका दिनु भएको छ सुद्रनु बुडा। भाउजू नमस्ते। तपाईंको पिडा सुनेरा दुखा लाग्यो तपाइको बलियो गवाइ भनेको मोति सर हो जस्ले तपाइलाइ कन्या दान गर्नु भयो र उहाँ एउटा शिक्षित ब्याक्ति पनि हो पक्कै पनि उहाले तपाइलाई सहयोग गर्नु हुने छ उहासङ्गा केही सर सल्लाह लिनुहोला।
@susmitagiri7874
@susmitagiri7874 2 жыл бұрын
हरे भगवान तिमि काहा छ उ है 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@laxmanshahraja3471
@laxmanshahraja3471 3 жыл бұрын
Good y y T
@jitmaya3605
@jitmaya3605 4 жыл бұрын
Haitt.....
@tahalkaintertenment9183
@tahalkaintertenment9183 4 жыл бұрын
यो दिदिलाई स्वतन्त्र नेपाल सर सङ्ग सम्पर्क गराई दिनुस प्लिज🙏🙏🙏 अनि त्यो बिष्णु डाकालाई जिउदै जलाए पनि हुन्छ यार🔪🔥🔥🔥
@roze9375
@roze9375 4 жыл бұрын
Kolle help garnusaknuhuncha must help her...
@DJ-bt7po
@DJ-bt7po 4 жыл бұрын
स्वागत नेपाल हजुर
@shamiprai4340
@shamiprai4340 4 жыл бұрын
कत्ति फटा हुदारैछन् मान्छे।। MD पद कसरी पाए?
@eshutiwari7408
@eshutiwari7408 4 жыл бұрын
सबैको आखामा छारो हाल्न सिपालु रैछ त त्यो फटाह
@hanokmgr9196
@hanokmgr9196 4 жыл бұрын
दुनिया गरीबको पैसा लुटेर मेरो पनि 2 लाख नेपाली खाएको छ डाका हरुले
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 4 жыл бұрын
Shamip Rai ji Daka ho maro pani 60 hajar khako xa
@karnapun2689
@karnapun2689 4 жыл бұрын
फटाहाले नै पद पाउँछ हजुर।
@anjurawal3149
@anjurawal3149 4 жыл бұрын
Duniyako paisa khane chorlai sajaye dinu parxa mero Pani 15000 khako xa
@kumari6400
@kumari6400 Жыл бұрын
You are strong Lady sis ❤❤❤
@dawangsherpa1291
@dawangsherpa1291 3 жыл бұрын
life ta astii ho jibanko dhukhha sukhha sanggarsa vhaneako tapa lai ramro hos got lea tapai ko vhalo garnuhunchha you can believe to only got love chha 💐❤️ from Dawang sherpa usa
@meenathapamagar5480
@meenathapamagar5480 4 жыл бұрын
तेस्ता खाते पनि पाेहि छि छि केके सुन्नु पर्छ तेस्ता लाय त
@tekbahadurbishwakarma3734
@tekbahadurbishwakarma3734 4 жыл бұрын
त साले खातेनी पनित गतिली काहा रछेस्रत अर्का काे सउता पस्न अाकी ठिक परेछ नट्टी खाईछस
@jyotikarki4992
@jyotikarki4992 4 жыл бұрын
@@tekbahadurbishwakarma3734 o hlw aru lae narAmro vanu vanda agadi sochera bujera bolnu ok yo dd ko kura malie tha xa
@krishnaadhikari2942
@krishnaadhikari2942 4 жыл бұрын
त्यस्तो घटिया साला कुकुर सँग डिभाेर्स् गरेर अाफ्नाे लिनु पर्ने लिनाेस् र छुट्टै बस्नुस् बैनी।खराब धनी मान्छे भन्दा असल गरीब मान्छे नै महान हुन्छ।
@hastawaiba8045
@hastawaiba8045 4 жыл бұрын
सही बन्यो सर तर एउटा कुरा मा धेरै दुःख लाग्यो कि एस्तो दुःख मा माइतीले त हेर्नुपर्छ मा प्रस्ट के बन्छु यो चाल चलनलाई xetry bahun le छोड्नु पर्छ नाया युग अनुशार चाल्नुपर्छ जस्तै पुरानो कु विचारलाई छोडेर really sorry
@snehashrestha4043
@snehashrestha4043 3 жыл бұрын
@@hastawaiba8045 tuk
@kulungsys7169
@kulungsys7169 4 жыл бұрын
बाबा आमाको कुरा सुनेको भये आज येस्तो हुदैन थ्यो
@dawangsherpa1291
@dawangsherpa1291 3 жыл бұрын
💐💐
@mamatamgar7130
@mamatamgar7130 4 жыл бұрын
त्यो खाते कुकुरलाई जेलहाल्नु पर्छ ।
@subharanasubha9970
@subharanasubha9970 4 жыл бұрын
Jastolai testai ho sauta thapinu cai gina gakota yo didi pap karako ho k
@DineshDinesh-yn9uc
@DineshDinesh-yn9uc 4 жыл бұрын
यो खाते कुकुरलाइ जेलहाल्नु पछ दिदि लाइ न्याय दिनु पछ
@xaayagurung2418
@xaayagurung2418 4 жыл бұрын
लाज नभयेसि जे गरे पनि हुने नारि ले नारिको घर बिगारने कसतो नारि होइन सिगल केटा पाउदैन कि के हो
@junatamang1892
@junatamang1892 4 жыл бұрын
Sala randi valu nari mathai narile nai ho xixixixixi testo ktilai ta jiudai ago lagai dinu parne
@sihammakdici8596
@sihammakdici8596 4 жыл бұрын
ho vanya npl ma jo poni ki arkako poi lane ki arkako budhi lane k achammo?
@subharanasubha9970
@subharanasubha9970 4 жыл бұрын
Jastolai testai 3 ta begarisakeko thiyexata pokkai nabujita gainas hola nnarile narilai nai siddauxa hai life dameg
@dipendrakoirala4235
@dipendrakoirala4235 4 жыл бұрын
सहि भन्नू भयो साथि
@aaratikhatri6313
@aaratikhatri6313 4 жыл бұрын
@@junatamang1892 anju budhathoki bhnera fb ma search garnu tyo bishnu ra yo anju chasma lagayera ubhiyeko ani angalo mareko pic xa
@Abisheklimbu2024
@Abisheklimbu2024 4 жыл бұрын
यो जस्तो पापी पति कसाईको नहोस यो दिदीको कुराले धेरै मन रुयो यो पापीलाई कडा कारबाही सजायँ सरकारले देअोस र अर्काको जिन्दगीले बर्बाद गर्ने पापाीलाई तेसको लिगं काटेर फालेर जलायेर फालदिनु पर्छ 😠😠😠😠
@rampanthi7414
@rampanthi7414 4 жыл бұрын
यो अपराधी लाई कानुनी कार्बाही हुनुपर्छ यि मेम्म ले न्याय पाउनु पर्छ युनिटी लाईफ ईन्सुरेन्स को नाम बाट अर्बै ठगने धुर्त ले आफ्नो श्रीमति माथी गरेको धिनैना हर्कत को सजाय पाउनौ पर्छ।
@reshmabhandari134
@reshmabhandari134 4 жыл бұрын
नालायक पुरुस यसलाई छिटाे भन्दा छिटाे कानुनि कटघरामा लेरायर न्याय खाेजनुस दि हजुरले छाेरिकाे लागि पनि अधिकार लिनु हाेला ।
@suryabc3705
@suryabc3705 4 жыл бұрын
सबै कुरा सुनियो तर सत्य के हो भन्ने कुरा दुबै जना लाइ एक साथ मा राखेर अन्तरक्रिया गर्नु पर्ने देखियो किन कि पहिला नानि लाइ दुध खुवाउने पैसा छैन पनि भन्नु भयो फेरि पछि एक लाख बिस हजार थियो भन्नु भयो 😳😳
@romanintertainment2466
@romanintertainment2466 4 жыл бұрын
Kastoo Kura garnuu hunxxa paisa jati buda le rakhesii Ka bat hunxxa ta paisaa ramrari sunnuna
@Bhagawanbaniya_1522
@Bhagawanbaniya_1522 4 жыл бұрын
Surya b c paisa ta sutkeri hunu vanda pahila ho vako vaneko sutkeri vayara hospital bata ghar jada paisa lagdeko rahexa
@susmitakhadka9249
@susmitakhadka9249 4 жыл бұрын
Ali ramro sanga sununa kasto kura na bujeko ho
@krishnanepali649
@krishnanepali649 4 жыл бұрын
उनी पनि देश खाइ शेष भै सके कि मान्छे कुरा सबै सत्ते होला भन्न सकि दैन।
@brindathapa1336
@brindathapa1336 8 ай бұрын
हैट निशब्द 💘😭
@nirmalabista5692
@nirmalabista5692 3 жыл бұрын
हे भगबन मैले सुन्न सकिननी प्रभु, यदि यो कुरा सत्य नै हो भने, मिडिहरु प्लिज नछोड्नोस त्यो पापिलाइ, भोग्न कत्ती गारो भयो होल, हे भगबन
@kiruwa1
@kiruwa1 4 жыл бұрын
बिचरा दिदी। हामी महिलाकाे पीडा र दुख कस्ले सुनिदिने र कस्ले न्याय दिने।
@user-rx4eu6gj5x
@user-rx4eu6gj5x 4 ай бұрын
Sanchikae sis hjr ko kura sunera katti bela mero akha rasayo thahae bahena sis hjr le tes laee naxodnu
@bishnurokamogar7557
@bishnurokamogar7557 7 ай бұрын
यो दिदीले जसरीनी न्याय पाउनुपर्छ
@saruupreti6852
@saruupreti6852 4 жыл бұрын
मिडियाले इन्तरबिउ मात्र नलिने पोइ पनि खोज्नु परो निया दिनु परो
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
OMG😳 #tiktok #shorts #potapova_blog
00:58
Potapova_blog
Рет қаралды 4,1 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 2,3 МЛН
Funny cat woke up early 😂👻🥳
0:38
Ben Meryem
Рет қаралды 14 МЛН
5 маусым соңғы эфир!
2:27:27
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 491 М.
Время летит быстро 😱
0:19
НЕБО - СПОРТ И РАЗВЛЕЧЕНИЯ
Рет қаралды 3 МЛН
🤣❤️
0:46
Dragon Нургелды 🐉
Рет қаралды 648 М.
КОГДА СОСЕД КУПИЛ ИНОМАРКУ😂#shorts
1:00
BATEK_OFFICIAL
Рет қаралды 2,8 МЛН