EXCLUSIVE सन्सनीपूर्ण रहस्य खुल्यो ! श्रीमति मा*र्न १० लाख सुपारी | माइतीले गरे यस्तो खुलासा

  Рет қаралды 1,161,841

Mero Sathi TV

Mero Sathi TV

Күн бұрын

Пікірлер: 559
@merosathitvofficial
@merosathitvofficial 5 жыл бұрын
यो भिडियो पनिः kzbin.info/www/bejne/m6rFi4uCg82iis0
@liongod2139
@liongod2139 5 жыл бұрын
bhai timi ta worst reporter .Ali ramrosaga question ta sodhnuparcha ali diplomatic. uta camera and Mike Jhundayo pratrakar banyo.journalism training kehi chaina...how could you asked directly that all the family involved before even you know anything.first of all talk completely then accused somebody.
@TarunKumar-rb7sn
@TarunKumar-rb7sn 5 жыл бұрын
Mero Sat TV byhi TV
@sargamadhi54
@sargamadhi54 3 жыл бұрын
@@liongod2139 I
@heavenexplainer
@heavenexplainer 3 жыл бұрын
@@liongod2139 rd
@reshuxettri8437
@reshuxettri8437 3 жыл бұрын
@@liongod2139 no
@sitamalla5796
@sitamalla5796 4 жыл бұрын
बिचारा दाइ कति सोझो छ भाइ पापी अपराधी ले गर्दा टेन्सन भयो पैसा दिने बेला मा नसोधी भाइलाई दिने अहिले आएर दाइ सगा माग्ने यस्तो पनि हुन्छ जोस्लाइ दिएको हो उहीँ सगा माग्दा हुन्छ।
@nirmalthapa9262
@nirmalthapa9262 5 жыл бұрын
यो दाइ सत्ते बोलेको छ यो पत्रकार को सोद्ने तरिका अल्लि ठिक लागेन सोद्ने बेलामा अल्लि बिचार पुर्याउनु र हत्यारालाई कदा भन्दा कडा कार्बाइ गर्नु पर्छ?
@susmitaru-chal9297
@susmitaru-chal9297 5 жыл бұрын
Sai ho sodai hernu na kasto xa yo dai le ramrai boldai janu vko xa
@sandeshbastola2768
@sandeshbastola2768 5 жыл бұрын
Yes sodne tarika bhayena.... Jhare patrakar
@sitamalla5796
@sitamalla5796 4 жыл бұрын
एकदम साही भनु भयो
@tarakc2994
@tarakc2994 5 жыл бұрын
पैसा दिने बेलामा दाइ लाई नसोधी दिने पैसा खाए पछि चाहि दाइ फसाउने दाइ लाई भनेर के हुन्छ तेहि अपराधि पापि सग माग्नु नि किना दाइ सग माग्ने।कस्तो कुरा गरेको यो मान्छे ले।
@meerapariyar2221
@meerapariyar2221 5 жыл бұрын
सहि भनुभयो
@apsarachettri9022
@apsarachettri9022 5 жыл бұрын
honi
@vishalvishal6128
@vishalvishal6128 5 жыл бұрын
Honi
@ankitkcchattri2267
@ankitkcchattri2267 5 жыл бұрын
sahi
@manusayatri9018
@manusayatri9018 5 жыл бұрын
सोही भनुभयो
@गुरुङ्गघले
@गुरुङ्गघले 5 жыл бұрын
बोलेको हिसाबले यिनिहरुको परिवार सब मिले जस्तो लाग्छ है कडा फलो गर्नु होला
@daudibrahim8085
@daudibrahim8085 5 жыл бұрын
Yo papi lai t fasi nai dinu parxa
@lokendra967
@lokendra967 5 жыл бұрын
मर्ने को आत्माले शान्ति पाओस ।। हत्यारा लाइ फासी होस ।।।
@anjanamagar1290
@anjanamagar1290 5 жыл бұрын
Lokendra official
@khabarsangalo6150
@khabarsangalo6150 5 жыл бұрын
हत्यारालाइ फासी को सजाय होस।।।
@merodesmeronepal3584
@merodesmeronepal3584 5 жыл бұрын
फाँसी को कानुन नेपाल मा आइ सक्यो र????? आयो भने धेराइ राम्रो कुरा हो
@devigupta3916
@devigupta3916 5 жыл бұрын
मर्नुको खास कारण के हो त्यो पत्ता लाउनु पर्छ।अपराधी लाई कडा सजाय होस।
@xopanatimro7468
@xopanatimro7468 5 жыл бұрын
बिहे नगरी बस्दा केटा नभेटेर नबिकेर बिहे गरेन भन्छ समाजले बिहे गरेर जादा कति बेला कुन सडेन्त्र गरेर मार्छ थाहै हुदैन। थुक्का छोरी मान्छे को जात।त्यो अपराधी लाई फाँसी होस्
@maxisku9587
@maxisku9587 5 жыл бұрын
बिहे नगरम भने पुति चिलाउने लाडो उठ्ने गरम भने एस्तै समस्या थुक्का मानव जिन्दगी बरु पसु हुन आनन्द छ
@chhugsangdomalama7903
@chhugsangdomalama7903 5 жыл бұрын
Maxis Ku thik bannu bho yesto manav bayera pusu le nagarne bebahar garnu Banda pasu bayerai Janmanu thik cha ni manab ra pusu ma Kehi farak nai rahina ahile ko jamana hey bagawan yo samaj filmi jastai bai sakiyo
@deepakgautam9112
@deepakgautam9112 5 жыл бұрын
@@maxisku9587 tero bolni tarika chhaina Sala khate
@deepakgautam9112
@deepakgautam9112 5 жыл бұрын
Xopana timro nari hunu ma kunai dos xaina hajur
@sushilachaulagain2099
@sushilachaulagain2099 5 жыл бұрын
माइती प्क्छेका मानिस हरु कति समझदार रहेछन् कति भलद्मी रहेछन्
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
यासता पापिनी बहिनी लाई रा याे केटालाई फाँसी दिनु परछा यासता अपराधि हरु बाचना हुदेना
@dipendrakoirala4235
@dipendrakoirala4235 5 жыл бұрын
दिदी हरुलाइ कार्बाही हुनुपर्छ दिदी हरुको पनि हात छ हजुर बाबा वा हजुर आमा हरु पनि हात छ
@dipakdhakal375
@dipakdhakal375 5 жыл бұрын
त्यो श्रीमान भनाउदा लाई फाँसी को सजाए दिनु पर्छ के हुन लागेको छ हो नेपाल मा अब सबै मासिन्छ जस्तो छ यी सब हुनुको कारण ....
@fghfgh5293
@fghfgh5293 5 жыл бұрын
सबै भन्दा पहिले मामा काे छाेरि भेना सग लागेर हाे रहेछ अब दुबै लाई फाँसी काे सजाए दिनु पछ
@mpsnkrana6967
@mpsnkrana6967 5 жыл бұрын
कल डिटियल चेक गरेपछि बास्तबिकता सबै छर्लङ्ग हुन्छ ।
@saritabasnet5221
@saritabasnet5221 5 жыл бұрын
राक्षसहरुले मानवको नकाब धारण गरेर हिंड्न् थालेछ्न आज भोलि ।हे भगवान !!कसरी चिन्ने राक्षस र मान्छे अब हामीले ??
@asiemsargamsargam5649
@asiemsargamsargam5649 5 жыл бұрын
मर्नु किन उसलाई छुट्ट नाम गरेको भए हुनि आफ अफनो जिन्दगी जिउन सकिन्छ नि ।
@aayushafamilyvlogs
@aayushafamilyvlogs 3 жыл бұрын
Namaryako vaya sampati dina parxa vanarw hola
@sapanagurung4035
@sapanagurung4035 5 жыл бұрын
घटना को छा्नबिन राम्रो सङ गरि अपराधी लाइ कडा भन्दा कडा कारबाही होस....
@shyambahadurghimire2970
@shyambahadurghimire2970 5 жыл бұрын
5tyyww2बिस्वासले सम्बन्ध चल्छ😁😁 पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕 चल्छ अनि मायाले परिवार💞💞💞बिस्वासले सम्बन्ध चल्छ😁😁 पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕 चल्छ अनि मायाले परिवार💞💞💞बिस्वासले सम्बन्ध चल्छ😁😁 पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕 चल्छ अनि मायाले परिवार💞💞💞बिस्वासले सम्बन्ध चल्छ😁😁 पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕 चल्छ अनि मायाले परिवार💞💞💞kam xauna tapaiharkoबिस्वासले सम्बन्ध चल्छ😁😁 पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕 चल्छ अनि मायाले परिवार💞💞💞बिस्वासले सम्बन्ध चल्छ😁😁ccwqqqq1111qwwwh JK gjkkl पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕 चल्छ अनि मायाले परिवार💞💞💞
@rajukanxa3739
@rajukanxa3739 5 жыл бұрын
येस्तो पापी लाई सिधै फाँसी दिनु हाेला
@rahulji6072
@rahulji6072 5 жыл бұрын
हैन अब त अति नै हुन थालो नेपाल मा दिन मा 15 देखि 20 जना सम्म मार्न मर्नु थाली सक्यो हत्यारा लाई फाँसी को सजाय हुनु पर्ने भो नेपाल को जेल मा नै ठाउँ नपुग्ने भो त😭😭😭😭
@pushpalal4693
@pushpalal4693 5 жыл бұрын
जेल मा राखेर किन सरकारी खाना दिने होर सिदा गोलि वा फाँसी हुनु पर्छ तो आमा मर्ने 4 जान लाई नि तो भन्दा जतिनी मान्छे मारे को केस छ सबै लाई गोलि वा फाँसी दिनुपर्छ
@charajnthapa7024
@charajnthapa7024 5 жыл бұрын
Sahi ho
@anjanashahi6535
@anjanashahi6535 5 жыл бұрын
Saihoooo❤❤❤
@sujansujanhappy2290
@sujansujanhappy2290 5 жыл бұрын
साला चोर हरु पैसा दिने बेला दाजुलाई नसोद्ने अैले दाजुलाई पैसाको कुरा गर्ने जे भोग्छ तेई पापिले भोगॐछ दाजु भाई लाई केही मतलब नहोस्
@bimalamaharjan7275
@bimalamaharjan7275 5 жыл бұрын
Kura thik ho sir
@sitamalla5796
@sitamalla5796 4 жыл бұрын
100% साही भनु भयो
@rajutamu2688
@rajutamu2688 5 жыл бұрын
यो परीवारको पनि हात छ यो घटना मा इनी हरु लाई पनि छान बिनको दायर मा ल्याउनु पर्छ!
@aayushafamilyvlogs
@aayushafamilyvlogs 3 жыл бұрын
Ho yadam sahi ho
@merosathitvofficial
@merosathitvofficial 5 жыл бұрын
अघिल्लो भिडियो हेर्नुहोस के भएको थियो kzbin.info/www/bejne/iYTEZodqfpqpabs
@sanukanxigrg9120
@sanukanxigrg9120 5 жыл бұрын
हामी हेरी सकेको हो 😀👌👌
@ritagurung6429
@ritagurung6429 5 жыл бұрын
मेरो साथि टिबि टिमलाई धेरै धेरै धन्यवाद छ धेरै दुख लायो बच्चाहरूलाई समझेर झन धेरै दुख लायो बच्चाहरू को भबिस्य राम्रो होस
@aashishduwadi992
@aashishduwadi992 5 жыл бұрын
vai plz change your background music
@govindaneupane7081
@govindaneupane7081 5 жыл бұрын
पहिलो भिडियो पनि हाल्नु त भेटाउन सकिन
@khemrajpaudel3426
@khemrajpaudel3426 5 жыл бұрын
अचम्म छ यो दुनियाँ ! हत्यारालाई कडा भन्दा नि कडा कार्वाही होस् र मृत्क आत्माले सान्ती पाओस् ।
@bishwokarma864
@bishwokarma864 5 жыл бұрын
एस्ता पापिलाई के मान्छे भन्ने पसुलाई कडाभन्दा कडा कारर्बाहि होस एस्ता धर्ती को बोज लाई
@subashmgr3655
@subashmgr3655 5 жыл бұрын
सत्य कहिले लुकदैन भनेको यहि हो।।
@संगितप्रेमी
@संगितप्रेमी 5 жыл бұрын
जब सम्म एस्तो ह्तारा ज्यान्मारा चोरी डकैती भर्स्टचारी हरुलाइ टुडिखेल चहुरमा लगेर फाँसी दिदैन तब सम्म एस्तो घटना रोक्न सकिँदैन
@sanusanu2350
@sanusanu2350 5 жыл бұрын
Kunai pani aama lai..tha hunna hai eak xori ko buda le arko xori takxa vanne kura tha hunna aama lai kina ki kunai pani aama le eauta sanga 2 ta xori barbad huda kun chai aama chup basxa sory galti boleko vaye but ma pani eauti aama boldai xu
@संगितप्रेमी
@संगितप्रेमी 5 жыл бұрын
@@sanusanu2350 sahiho
@gapalrokka5018
@gapalrokka5018 5 жыл бұрын
यो घटनामा परिवार को मिले मतो जस्तो छ सबैलाई खोरमा हाल।
@arjunkarki5330
@arjunkarki5330 5 жыл бұрын
देशमा कानुन राम्रो नभएको ले यस्ता घटना घटीनहिई रहनेछ?
@teerthadahal5962
@teerthadahal5962 5 жыл бұрын
दाईको सहि कुरा
@lilystar9085
@lilystar9085 3 жыл бұрын
उहाँ को आत्मा ले शान्ती पाउन र हत्यारा हरु लाई फाँसी को सजाय होस सरकार अब त अति भयो 😡😡😠😡😡
@gopalsp4092
@gopalsp4092 5 жыл бұрын
हैन हो के हुँदै छ हो हाम्रो नेपाल देशमा ,,यस्तै हो भने ,, अब देखि विवाह को मगनी एकदम गम्भीर रुपमा गर्नु पर्यो ,
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 5 жыл бұрын
घटनाको सत्य तथ्य छानबीन होस।
@anandgiri2962
@anandgiri2962 5 жыл бұрын
पत्याउनै न सकिनि कुरा लाई पनि बिस्बास न गरि न हुने हुन थालो अाखिर यस्तो गरेर पाहिनि कोसैले पनि केही हैन अाफ्नो सोच लाई बदलेर खुसि हुन सिक्न पर्नि
@anjalprajapati1150
@anjalprajapati1150 5 жыл бұрын
यो पापी लाई सिधै फासी दिनुन हो पुलिसलाई बुझाउने हैन अब तेस्ता अपराधी हरु लाई जिबित राख्नु हुदैहुन्न सर्खारी भात पनि जनता को रगत पसीना बाट जम्मा हुनेहो सिस्नो पानी ले हानी हानी मार्नु पर्छ
@sujansujanhappy2290
@sujansujanhappy2290 5 жыл бұрын
त्यो सासू लाई कडा कार्बाहि हुनुपर्छ
@mylovejanu5058
@mylovejanu5058 5 жыл бұрын
अह्जै फलोअफ गर्नु होला हैई त सुरेश भाई
@dipendrakoirala4235
@dipendrakoirala4235 5 жыл бұрын
दाइलाइ चाहिँ सारै पिर परेको रयछ छोरा छोरी हुर्काउनु राम्रो सग
@gopalsp4092
@gopalsp4092 5 жыл бұрын
हैन हो पत्रकार ज्यु ,हत्यारालाई प्रत्यक्ष ल्याउन पर्यो ,,किन अन्यलाइ कार केर गर्छौ ,,
@ipoupdate-e6r
@ipoupdate-e6r 5 жыл бұрын
सुरेस भाइ तिमी राम्रो गर्दै छौ तर अपिल त्रिपाठि को बोल्ने तरिका चाइ नचोर्नु आफ्नो तरिका नै गर्नु।
@thakurising6045
@thakurising6045 5 жыл бұрын
जे गर्नु पैसाले गर्छ हैना त अब हत्यारालाइ झुन्डयाएर मार्दे खेलइ खत्तम ।
@Djroj1234
@Djroj1234 5 жыл бұрын
हे बरै के भो यो नेपालमा एक ले एकलाई मार्नी घरपरिवारमै
@jivanoli9969
@jivanoli9969 5 жыл бұрын
यो घटना को रहस्य केहो सत्यतथ्य छान बिन हवस र हत्यारालाई सजाया मात्र त्यसको लिङक काटिदिवस यो भन्दा ठूलो सजाया अरु केही हुन सक्दैन
@shovaramrai7055
@shovaramrai7055 5 жыл бұрын
मार्ने ठाउ सम्म बोकेर लाने त्यो अपराधी पत्ती नै हो मार्ने हरु पहिलै त्यो ठाउमा पुगिसकेको हुनुपर्छ !!सबै लाई जन्मकैद को सजाय दिनुपर्छ यो मेरो माग !!्
@ramutamang5793
@ramutamang5793 5 жыл бұрын
मिल्योमहत्यो जस्तै लाग्यो कुरा सुन्दात
@Alish-j6f
@Alish-j6f 5 жыл бұрын
मामाकाे छाेरीलाई पनि मिडियामा ल्यानुपर्याे त्याे पापिनिलाई
@dipakdhakal01
@dipakdhakal01 5 жыл бұрын
माया प्रेम को जालो बुनेर मारेको देखिन्छ कडा सजाय दिनुपर्छ भन्नू बाहेक केही छैन । मृत्यु आत्मा ले सान्ती पाउन
@sujansujanhappy2290
@sujansujanhappy2290 5 жыл бұрын
मामा माइजू लाई पनि था छ यो बिसयमा पक्कै पनि माअोलि र बुडाको सहमत छ
@punsanam1274
@punsanam1274 3 жыл бұрын
थुक्क मेरो नेपाल 😭😭🙏🙏🙏
@gobinb.k2896
@gobinb.k2896 5 жыл бұрын
मात्र एक जनालाई सबै पप्बलिक्को सामु फासि दिनि र तर्पाही तर्पाही मार्नि भनि कहीले पनि कसैले भुलेर पनि यस्तो गर्दैन यो मैले गेरेन्ति दिन्छु मर्नि मरि हालो अब बाच्नेले 5बर्स मजाले बस्छ पछि निस्केर खु सि जिन्दगि जिउछ 😭😭😭
@kanchanabhattarai2961
@kanchanabhattarai2961 5 жыл бұрын
True kura lukdin jati galt garse conform aapradhi pata lagapaxi fase dinu parxa sarkarr
@sujansujanhappy2290
@sujansujanhappy2290 5 жыл бұрын
येस्तो सम्म पनि हुदो रैछ थुक्क पापि तँलाई फाँसि होस्
@ritagurung6429
@ritagurung6429 5 жыл бұрын
तेषतो आफ्नो बुरि को हत्यारालाई दिनदिनै तडपायर मारनु परछ नेपालम दिनदिनै अनुसनदन भनेरै दिन बितछ पिलिज तेषतो नहोस पिलिज सरकार अलि कतित दया गरनुहोस कडा सजय होस नर भने हत्यारालाई छोपनेको परिवारमनि तेषतै कानडा होस के भननित नबुजनेलाई सोरि
@FirstLast-hp6jb
@FirstLast-hp6jb 5 жыл бұрын
बिचारा के हुन थालेउ नेपाल मा मरने को आतमा लाई सानति पाउसँ 😫😫😢
@amritabudhathoki215
@amritabudhathoki215 5 жыл бұрын
यो पत्रकारको प्रश्न सोध्ने तरिका छि!! बिचरा यो दाइ लाइ के अपराधी जस्तो गरेर केरकार गर्या होला??😈😈
@adhikarisantosh7593
@adhikarisantosh7593 5 жыл бұрын
मानवको रुप धारण गरेका रक्षेक्स हरु धेरै भए नेपालमा अब ढुक्क तालले हिँड्न पनि गरो हुने भयो रक्छेस र मान्छे कसरी चिने होला उफ् !!!
@sangitathapa757
@sangitathapa757 5 жыл бұрын
त्यो हत्यारालाई जेल मा किन राख्ने फाँसी दे न सरकार किन मौन सरकार ??
@प्रकाशबाबु-ड1ल
@प्रकाशबाबु-ड1ल 5 жыл бұрын
के के सुन्न हेर्न पर्ने होला ,!?
@naranshrestha5218
@naranshrestha5218 5 жыл бұрын
यो लाडाे र पुति ले नि सन्सारमा के के हुन्छ खै
@KhimMagarCom
@KhimMagarCom 5 жыл бұрын
यो मामा माइजू पनि पैसा को पछाडी लागेका रहेछन
@nimpusherpa2126
@nimpusherpa2126 5 жыл бұрын
कठै मेरो देश
@MangalBabuPakhrin
@MangalBabuPakhrin 5 жыл бұрын
त्यो हत्यारा श्रीमान चै खै ? भिडियोमा त्यसलाई हेरेर नराम्रो गाली दिदै खराब शभ्दले कमेन्ट गर्न मन लागेको छ मलाई कृपया त्यसलाई पनि देखाउनु होला
@pramilaadhikari1678
@pramilaadhikari1678 5 жыл бұрын
थुक्क यस्ता श्रीमान हुनु भन्दा बिना श्रीमान बस्नु नै बेस
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
काण्डै काण्ड हैट कहि कतै १२ लाख को सुपारी कहि कतै १० लाख को सुपारी अचम्म छ बा देशमा घटना को तरिकाहरु पनि उफ्फ्फ्फ्फ्फ्फ्फ
@bishnusaru8209
@bishnusaru8209 5 жыл бұрын
Budi testai ta thiyena..budi testai vyesi ta mo ni denxu marna . Bt budi ko chitrhin k k kasto thiyo hola
@bishnusaru8209
@bishnusaru8209 5 жыл бұрын
Galti yedi kt aru sanga lako thiyo vne k garne yedi tesko budo galti xa vni fasi day ...yedi tesko budi ko gati xa vni k garni ...media k grni budi testai thiyo vni
@bishnusaru8209
@bishnusaru8209 5 жыл бұрын
Ek jampal media tero testai vyexa vni
@nandathapa3297
@nandathapa3297 5 жыл бұрын
पैसा जस्लाइ दियको उस्लाइ माग्ने बिचरा दाइ लाई माग्ने हैन माचिक्ने पैसा दिने मान्छे हत्यारा
@kanchankanchan6325
@kanchankanchan6325 5 жыл бұрын
थुक्का पापी मुर्दा बुढी मार्नलाई 10 लाख को सुपारी दिएर पनि किन फेरि मिडिया र नेपाली पुलिस सग खेलवाड गर्ने कुकुर यो कुकुर लाई पनि यसैगरी मादा ठिक होला मेरो बिचार मा
@pujapuja2292
@pujapuja2292 5 жыл бұрын
Sahi ho
@kalpanasfamily1855
@kalpanasfamily1855 5 жыл бұрын
यो पैसा सापट दिनेलाई पनि केर्नु पर्छ ।
@unishkalarai3776
@unishkalarai3776 5 жыл бұрын
paisa dinelai tw k tha hola baru tyo poisa liyera marnelai pakrinu parxa.
@nimasherpa9250
@nimasherpa9250 5 жыл бұрын
Das lakh budi Lai diyara divorce Diya hunthyo ni Marnu nai parxa ta ?????
@blackdaimonsky1439
@blackdaimonsky1439 5 жыл бұрын
Sahi ho baru teso gareko vay randik banko le kina marna parthiyo !!!
@amritmagar8534
@amritmagar8534 5 жыл бұрын
Sahi vhannu vhayo teslai jasari ni xutakara chaiyeko thyo ta budi lai divorce deko vhaye hunthyo teti paisa diyera yr manxe ko jyan linu vhaneko ta sano kura haina ni yr kasari maneko hola man tyo ma ki aakh ko
@kabitagyawali5532
@kabitagyawali5532 5 жыл бұрын
Hota buddii bharastha bhayesi se yastai ho
@amritmagar8534
@amritmagar8534 5 жыл бұрын
@@kabitagyawali5532 bichari lai k tha ta jyan nai linxa vhanne testo tha vhako vhaye ta 1rs pani nali xuttinu hunthyo hola ni..
@heronumber1357
@heronumber1357 5 жыл бұрын
Sahi vanyo ho
@sanjangautam2145
@sanjangautam2145 5 жыл бұрын
मलाई लाकछ अन्तिममा आएर यो दाईंको नि भूमिका देखिनछ ।
@simaghshhgf1687
@simaghshhgf1687 5 жыл бұрын
त्यो kt र त्यो पापी ज्यानमारा लाई कोर्रा हान्दै सत्य तथ्य उकल्नुनी होई किन ल्याङ ल्याङ
@नानुपाल्पाली
@नानुपाल्पाली 5 жыл бұрын
Suresh ji namaste hjr lai hjr ko kaam sarai ramro lagxw malai haal pardesh baat hai
@नानुपाल्पाली
@नानुपाल्पाली 5 жыл бұрын
@Sagar Basnet 😀😀😀😀😀
@gyanitamang1982
@gyanitamang1982 5 жыл бұрын
थुक्का पापी जिन्दगी भरी तडपेर बस्नु पर्छ तलाइ कहिले खुसी मिल्दैन !कुकुर तेस्लाइ त चिरेर नुन खुर्सानी हाल्नु पर्ने ए भगवान नेपाल मा किन फाँसी को सजाय हुदैन जब सम्म यो कानुन बन्दैन तब सम्म एस्तो घटना हरु दिन दिनै घटीरहने छ!!!
@shantithapa2492
@shantithapa2492 5 жыл бұрын
नेपाल मा अब फासी को सजाय होस्
@Anastasia-sr1ud
@Anastasia-sr1ud 5 жыл бұрын
कृपया सबै पत्रकार हरुले back tone नबाजाई दिनु होला ।
@kusummagar1359
@kusummagar1359 5 жыл бұрын
जालखेल धेरै छ
@yadavthapa6880
@yadavthapa6880 5 жыл бұрын
यो घटनामा सबै परिवारको मिलेमतो छ हैन भने यतिका दिनसम्म किन चुप लागेर बसे। बुहारी हराएपछि त यिनीहरुलेपनी खोजतलास गर्नुपर्थ्यो नी।यो घटना योजनाबद्द तरिकाले भएको हो। सबै परिवारको मिलेमतोमा भएको हो। आँफै हत्या गर्ने अनि आँफै प्रहरिमा रिपोर्ट गर्ने हैट कस्ता मान्छे हुन्छन यार।
@gitbhadurgirigiri2490
@gitbhadurgirigiri2490 5 жыл бұрын
यो सरखारले कानून दिन सकदै न राजीनाम दियर धानरोपन गय हूनछ किन कानून ओगटेषर बसेको वलि काका
@mastersvisa2066
@mastersvisa2066 5 жыл бұрын
नबुझी मिडिया मा नहाले हुनी.. मान्छे को जीवन मृत्यु को कुरा हो..
@Tiktokviral785
@Tiktokviral785 5 жыл бұрын
यो नेपाल मा के के हिन थाल्यो एदि श्रीमान श्रीमती मन मिल्दैन मन मुटाब भए छुट्टाछुट्टै बस्न सकिन्छ डिबोर्स गर्न सकिन्छ किन मार्नु पर्यो सबैको जिन्दगी हो दुख सुख जे जस्तो भए नि जिउन पाउनु पर्छ
@mauladinmiya5391
@mauladinmiya5391 5 жыл бұрын
होईन घर परिवार हरु पनि सम्लगन छ कि केहो ?? 🤔🤔🤔
@kusummagar1359
@kusummagar1359 5 жыл бұрын
जब सम्म हत्त्यारालाइ फाँसी हुदैन तब सम्म यस्तो घटना भैरहन्छ
@sherchanprabhat5654
@sherchanprabhat5654 5 жыл бұрын
हत्यारालाई अाजीबन कारबास हुनुपर्छ
@binodadhikari9592
@binodadhikari9592 5 жыл бұрын
अपिल त्रीपाठिको नक्कल भयो । तर कार्यक्रम राम्रो छ आफ्नो तरिकाले चलाउ ।
@bimalathapa7865
@bimalathapa7865 5 жыл бұрын
Yo kahako ghatna ho
@Majuna-rf5tj
@Majuna-rf5tj 4 жыл бұрын
miss u maa
@lalbdrrana7031
@lalbdrrana7031 5 жыл бұрын
धेरै बोल्ने रैच, यस लाई सबै थाहा छ भाई को कर्तुत ।
@umatimsina120
@umatimsina120 2 жыл бұрын
चरुवाले आफ्नो जाेडी सिध्याउन हरेक गर्छ यस्तो चरुवाहरुसँग अरुले पनि सचेत रहनु पर्छ ।
@STRANGER-vx2lb
@STRANGER-vx2lb 5 жыл бұрын
राम्रो कुरा थाहा पाउ है
@zeeyotii1788
@zeeyotii1788 5 жыл бұрын
Dai bichara buhari kai support gariraxa... Aba dai lai nai villain banaidine khalko questions sodhiraxan...😪😪 Hey vagwan...
@rajendrabardewa3818
@rajendrabardewa3818 5 жыл бұрын
म्रितक को श्रीमान भनाउदा लाई महेन्द्र पुल मा सम्पूर्ण जनताको सामुने क्रेन मा झुन्ड्याएर मार सरकार । Good job Suresh bhai.
@bhawanashrestha9127
@bhawanashrestha9127 5 жыл бұрын
कति सारो पैसा धेरै भको रहिछ त यो मान्छे लाई? मार्नु भन्दा त बरु तेहि पैसा श्रीमती लाई दियेर छाद्द्देको भयेत भैहाल्त्यो त उस्ले पनि त केही गरि खान्त्यो होला नि ? उस्को पनि त बाच्ने अधिकार थियो होला नि?
@B-Vlog1
@B-Vlog1 5 жыл бұрын
Audio quality Maintain garnu paro halka dear youtber
@khimshrestha3426
@khimshrestha3426 5 жыл бұрын
ओ हो ,,मरि सक्यो भनेर त न भेतियसी भनेको होला कि ,,,अनि पैसा मार्नी ले लग्यो भन्नु त तेत्रो पैसा मान्छे मार्ने ले लग्यो भन्ने त जस्लाइ नि र जस्ले नि भन्नु सक्छ कि
@riyashashrestha5594
@riyashashrestha5594 5 жыл бұрын
Khim Shre
@SujanTigelaLimbuOfficial
@SujanTigelaLimbuOfficial 5 жыл бұрын
Nice Video wow.
@surprisetmg7151
@surprisetmg7151 5 жыл бұрын
भने पछि अब तेसे थाहा भयो मार्ने मान्छै पनि अब तेस्लाई जन्म केद हाल्नु पर्छ
@aynerai3643
@aynerai3643 5 жыл бұрын
होईन के भैरछ हाम्रो देशमा😡😡😡😡😡
@naryanranabhat9080
@naryanranabhat9080 5 жыл бұрын
छाेडनु हुदैन
@सुरजअधिकारि
@सुरजअधिकारि 5 жыл бұрын
अन्तै जादै छ यो केस
@minakoirala5043
@minakoirala5043 5 жыл бұрын
Yo jethaju pani mileko xa hijo nakali aasu jhareko thiyo
@nirashrestha2033
@nirashrestha2033 5 жыл бұрын
100% ho yesko ni hat xa yesli ni karvai garnu parxa
@raiami7798
@raiami7798 5 жыл бұрын
Tiniharu daju Bhai nai majjale natak gardo rachha hau runu pani kasari aako natakiya rupmaa
@mgrnani5975
@mgrnani5975 5 жыл бұрын
Testo hoina hola kina ki tyo mareko kt ko aafno bainile nai usko jethaju ra d2 le chai maya garnu hunthyo vanex...
@sanusunar7882
@sanusunar7882 5 жыл бұрын
नेपाल सरकार लाई मेरो तर्फ देखि एक कुरा माग गर्छु हामी जनताले विदेश बाट पठाएको रेमिटेन्स अनि देश मा जनताले तिरेको कर लें ज्यान मारा हरुलाई पालेर नराख फासी देऊ सरकार ज्यान मारा र बलात्कारी गर्ने लाई पहिला कानून बनाएर हेर सरकार देश कति सुध्रिन्छ एक दुई जना अपराधी लाई फासी दिएर त हेर सरकार
@savitribhandari5650
@savitribhandari5650 5 жыл бұрын
निर्मला को कन्या नभय पछी यतीधेरै काटमार फैलिदैगयकोछ साच्चै हो भने पाप फैलिदैगयकोछ आफ्नै देस मा हिड्न र बाच्न कठिन हून थालो भरोसा हरायो मानब मा धत्तेरिका कती निस्ठुरी मन तेस्तरि कूटन सक्नी छि छि छि गू खायर बरू त आफै मोर
@Zzzzzzzzzzz62298
@Zzzzzzzzzzz62298 5 жыл бұрын
Sound not clear
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН