EXCLUSIVE भारतीयले गरे नेपाली महिलाको हसिया प्रयोग गरी ह*त्या ! हात खुट्टा बाँधेर यसरी गाउँ घुमाए

  Рет қаралды 513,295

Mero Sathi TV

Mero Sathi TV

5 жыл бұрын

EXCLUSIVE भारतीयले गरे नेपाली महिलाको हसिया प्रयोग गरी ह*त्या ! हात खुट्टा बाँधेर यसरी गाउँ घुमाए
Presenter : Suresh Sunar
Report : Top Bahadur BK
Camera :- Sumin BK
Coordinator : Saroj Adhikari
Mero Sathi TV is the official KZbin channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on KZbin.
/ @merosathitvofficial
For more videos Please visit:
Call Phone :- 061-550007
Website :
www.merosathi.tv
Like Our Fan Page:-
/ merosathionline
merosathionlinetv
© Friends Online Pvt. Ltd
Registration No .186645

Пікірлер: 452
@merosathitvofficial
@merosathitvofficial 5 жыл бұрын
यो भिडियो पनिः kzbin.info/www/bejne/m6rFi4uCg82iis0
@gurungkoxoroma5675
@gurungkoxoroma5675 5 жыл бұрын
अब यस्लाई पनि 80 लाख ब्लड मनि माग्नु पर्छ हाम्रो एक नेपालीलाई कतार मा एक भारतिया मारेको आरोपमा 80 लाख ब्लड मनि मागिराको छ
@manojpariyar8864
@manojpariyar8864 5 жыл бұрын
yes you are right testi garnu parca
@arjunkhadka3101
@arjunkhadka3101 5 жыл бұрын
Yes ho
@dilipkumarsunar9565
@dilipkumarsunar9565 5 жыл бұрын
@Kishor Poudel सहि कुरा।यदि इन्डिया मा नेपालिले यसरी कसैलाइ मारेको भय सिदै पुलिसको अगाडि नै सारा पब्लिक मिलेर जिउदै जलायर मारिदिन्थे। तर हाम्रो नेपाली दाजु भाइ ले खालि आफ्नै नेपाली दिदिबहिनी लाई मारेको घटना मात्र सुनिन्छ।
@mahimamahima9492
@mahimamahima9492 5 жыл бұрын
Sahi kura
@meshanamesh4856
@meshanamesh4856 5 жыл бұрын
very good
@laxmibaral3343
@laxmibaral3343 5 жыл бұрын
सुरेस भाइ तपाईं ले बाेलेकाे सब्द सारै राम्रो छ ♥️♥️👌
@kismatbabubohora683
@kismatbabubohora683 5 жыл бұрын
इ भरतिए धोती हरुलाइ छोडनु हुदैन र इ धोती हरु देखि होसियार रहनु पर्छ
@narayankarky2557
@narayankarky2557 5 жыл бұрын
जबसम्म भारतीय धाेतिहरुलाई नेपाल अाउन भिजा चाहिने पद्धति लागू गरिदैन तबसम्म यस्तो घिनलाग्दाे अन्याय हट्दैन । अनि यहाँ भएका सम्पूर्ण भारतीय धाेति खेदाउने अभियान चाडै सुरु गर्नुपर्छ। जय नेपाल ।।।
@lokendra967
@lokendra967 5 жыл бұрын
के छ र हत्या गरयो १०बर्ष जेल बस्यो निक्ल्यौ। यो कानुन ठिक भयन अब त अती भो फासीको सजाए हुनु पर्यो ।।
@dilipkumarsunar9565
@dilipkumarsunar9565 5 жыл бұрын
दिनरात गरेर 5 बर्ष हुन्छ
@missionvlog.
@missionvlog. 5 жыл бұрын
धन्यवाद छ यो मिडिया लाई यो हाम्रो गाउँको घटना हो यो यथार्थ कुरा बहिरा ल्याउनु भएको छ ।
@dbc1189
@dbc1189 5 жыл бұрын
भारतीय हरुलाइ कुनै पनि ठाउँ मा कडा निगरानी मा राख्नु पर्छ जताभाबि आउनदिन हुदैन है
@kimupoon7660
@kimupoon7660 5 жыл бұрын
Kura sahi ho tara npl ma ahile nepali janta vanda dhoti haru ko janta dherai janmi sake ko x r npl sarkar nai dhoti ko tang muni baseko x ta ani kaha bat surakxit hunx des 😡😡😡
@aanand747
@aanand747 5 жыл бұрын
Ani bharat ma pani Nepali nagaye vaigo ni
@mirakkerung2507
@mirakkerung2507 5 жыл бұрын
योग राज sapana ma xa ki k ho
@ashmitasubidi8678
@ashmitasubidi8678 4 жыл бұрын
भारतिय लाई हामरो नेपालमा अाउन बन्द गरनु परछ यिनी हरुले अरु ठाउमा पनि चोरने लुटने कुटने धेरै ठाउमा गरेको छ हामरो देसमा अयर हामी लाई नेई मारने कुटने पिटने यो कुता हरुलाई नेपाल अाउन दिनुहुदैन
@ksadkasing5857
@ksadkasing5857 5 жыл бұрын
हत्त्या गर्न छोदैनन कति कमेन्त गरेर मिदिया लाई मात्र देखाउनु सुनाउनु कानुन बनाउने सर्कार ले कान मा तेल हालेर बस्छ्न। हत्या को बद्ला हत्या हुनै पर्छ कानुन को कम्जोरी ले घतना दिनौ दिन बर्दै गाको छ यस्तै छ हाम्रो नेपाल मा दुख लाग्छ।
@susmitathapa746
@susmitathapa746 5 жыл бұрын
यो धोतिलाई फाँसी दिनु पर्छ ।हाम्रो नेपालमा भारतिएले धेरै धुख देको छ
@nishanbhujel4865
@nishanbhujel4865 5 жыл бұрын
येस्तो लाई त सिधै आजभोलि आएको बाढी मा हल्दिनु नि
@saritalimbu9460
@saritalimbu9460 5 жыл бұрын
yo varatiya gunda chor hatyara lae mardinu paro sarkar...aafno des Nepal lae yiniharule sarae hepe .. .😂😂😂😂😂😂😂😂😂😂😂😂
@nishanbhujel4865
@nishanbhujel4865 5 жыл бұрын
Thik
@khadkanepali8606
@khadkanepali8606 5 жыл бұрын
नेपाल मा कानुन संसोधित गरि अनिवार्य फाँसी को सजाय ल्याउन पर्छ,होइन भने हत्या र बलत्कार अनि भ्रष्टाचार कहिल्यै कम हुदैनन।
@RajumjkRajumjk
@RajumjkRajumjk 5 жыл бұрын
सलुट छ हाम्रो नेपाली दाजुभाइ लाई त्यो धोती लाई आजिबन जेल हाल्नु पर्छ ?????
@kiranlama8487
@kiranlama8487 5 жыл бұрын
हाल्देउ नारायणी मा जता देखि आको उतै पुग्छ
@reshmigurung8106
@reshmigurung8106 5 жыл бұрын
Hehe ho tani thik
@hioppo6046
@hioppo6046 5 жыл бұрын
hahahaa hajur sahi kuraa sir tpi ko
@homrajale6940
@homrajale6940 5 жыл бұрын
You dhotilahi dodini.hona.ra.aba jaste ama.lahi.mariko.x.teslahi.ni.teste marira faldi.hunx
@surajgurung7313
@surajgurung7313 4 жыл бұрын
सहि भन्यो दाजु👍👍👍👍👍
@dipeshsunar4261
@dipeshsunar4261 5 жыл бұрын
धोती हरु लाई गाउँ छिर्न दिन हुन्न इनिहरु को केही भरै हुन्न चोर्ने देखि अनेक घटना घटाउछ् इनिहरु ले।
@dilipkumarsunar9565
@dilipkumarsunar9565 5 жыл бұрын
सहि कुरा
@netrabasnet8626
@netrabasnet8626 5 жыл бұрын
किन पुलिसलाई दिएको मार्नु पर्ने थियोे नि यार
@bommagar5196
@bommagar5196 5 жыл бұрын
भारतीय आएर यत्ति सम्म गर्दापनि सरकारले आखामा पत्ती बादेर बस्छ
@appudai
@appudai 4 жыл бұрын
desh ma janata ko favour ma sarkar chaina,, tehi vaera janata afai le karwahi garnu parcha,,,,,,,,
@laxmiraj808
@laxmiraj808 5 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट धोतीलाई कार्वाईको माग गर्दछु
@pabitramagar9575
@pabitramagar9575 5 жыл бұрын
अब यस्लाइ पनि 80 लाख बलड मनि माग्नु पर्छ
@sanunanu4875
@sanunanu4875 5 жыл бұрын
हत्यारा ऌाई फासि को सजाय छिटो बनाईयोश
@devtamang1525
@devtamang1525 5 жыл бұрын
हुलिया हेर्दा मनासिक सन्तुलन गुमेको जस्तो लाग्यो जे होस अपराधीलाई कडा भन्दा कडा कारबाहि होस।
@kalpanakarki4897
@kalpanakarki4897 5 жыл бұрын
हालो आजिबन जेल तो पनि हाम्रो सरकारले धोती को गुला नमलि हुदैन हेर्नुहोस् यो नि कान्ड पुलिसले होइन भन्छ र छाडिदिनछ फतलो कानुन चोर सरकार ले गर्दा यो सब भको हो
@kismatbabubohora683
@kismatbabubohora683 5 жыл бұрын
यी धोती चोर हरु कुकुर्हरुलाइ कडा भन्दा कडा कार्बही गर्नु पर्छ एत्तिकै छोडनु हुदैन
@user-td2dz2by2r
@user-td2dz2by2r 5 жыл бұрын
मलाइ लाग्छ कि त्यो भारतिय मानिस मानसिक सन्तुलन बिगृएको हुनुपर्छ नत्र भने किन यस्तो घटना घटाउथ्यो र
@MangalBabuPakhrin
@MangalBabuPakhrin 5 жыл бұрын
यो पत्रकारले भारतियको सपोर्ट लिएर प्रश्न गरेको जस्तो लाग्दै छ । कसरी समायो ? किन समायो ? कस्तो हालतमा समायो ? कस्तो प्रस्न गरि राको ??
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 жыл бұрын
कस्तो घटिया सोच छ है तपाईं को जब मानिस लाई समातिन्छ्न नि अनेक बयान सोज पुज गर्न त पहिहाल्यो नि कस्ले समात्यो कहाँ समातियो कहिले समातोयो के कारण ले समातियो यो त लाटा सोझा ले गर्ने सक्ने प्र्सन हुन सधै सोच पोजेटिभ बनाउनुहोला धन्यवाद
@magarnibuddhe482
@magarnibuddhe482 5 жыл бұрын
मेरो सासू अामा पर्छ यो कुकुरलाई नि यसरी नै कात्नु पर्ने प्रहरीलाई बुझाएर के काम्
@roshanchhettri1284
@roshanchhettri1284 5 жыл бұрын
👍👍
@nirmalakc5391
@nirmalakc5391 5 жыл бұрын
अब मदिसे धोती लाई गाउँ सहरमा पस्न पनि नदिनु । यो जात नै दुष्ट हो ।
@wenchwljroowrai5327
@wenchwljroowrai5327 5 жыл бұрын
नमस्कार सबैजना लाई अहिले यो समाचार हेरिरहनु भएको सम्पुर्ण लाई म विन्चल राई कू बात मैले यो हेरे मलाई सारै दुख लागेको छ । म ओखलढुंगाको मोलुङ्ग बाट हो मेरो गाउँमा पनि अस्तै भैरहेको छ । भारती हरु आयर कहिले मह कहिले घिउ कहिले सुन टल्काउने भन्ने गरेर आयको छ । Plz ani solve.
@nirmalakc5391
@nirmalakc5391 5 жыл бұрын
अनेक कामको बहानामा गाँउ गाँउ बस्ति बस्ति छिर्छ । हामी नेपालीहरू धेरै होसियार हुनु पर्छ । साले धोती मोदीको नाती लाई तपाँईहरूले पनि बाँधेर धिसार्नु पर्ने
@magarsolti6822
@magarsolti6822 5 жыл бұрын
ठोक्न ठोक धोतिलाइ हात खुत्ता भाचेर मात्रै बल्ल प्रहरी मा बुझाउन पर्छ नि ..!
@rairahul1281
@rairahul1281 5 жыл бұрын
यो धोती सायद मानसिक रोगी होला , सद्दे भए त त्यो गाउँमा आएर किन भात माग्थ्यो , हत्या पछि मृतकको गहनाहरु लगेर त्यो गाउँमा देखानपरी नै भाग्थ्यो नि
@BinodRana
@BinodRana 5 жыл бұрын
हत्यारालाई कडा भन्डा कडा सजाय होस।
@masjopalimo3058
@masjopalimo3058 5 жыл бұрын
पर्खाल नबनाय सम्म धोती हरु एस्तै हुन
@ffcx2881
@ffcx2881 5 жыл бұрын
साला धोती हरु काम गर्नु को दुख ले पागल बनेर हिड्छ
@sapunagurung9661
@sapunagurung9661 5 жыл бұрын
हाम्रो नेपाली ले तेसाे गरेको भए जिदाे जलायर मारि दिा्थि भारतियले
@subashlama6136
@subashlama6136 5 жыл бұрын
Yo bhai le pani aapil siro acting chorechha hahahahaha haso lagyo
@user-qb1ou2uf7p
@user-qb1ou2uf7p 5 жыл бұрын
भारतीय हरु ले कहिले काठमाडौं भक्तपुर , कहिले घिरिङ्ग ४ पुर्कोट यिनिहरु ले नेपालीहरु माथि ज्यादती गरेका छन ।।
@arunmagar9065
@arunmagar9065 5 жыл бұрын
जब एउटा नेपालिले प्रदेश मा गल्ति गरेकाेलाइ मार्दा भारत बाट 80 लाख बलट मनि माग्छ भने हाम्राे नेपाल सर्खारले बिना गल्तिकाे भारति अायर मार्दा पनि मुख मा पट्टि बाधेर बस्छ भने काम छैन गाेलि अब तेहि सर्खार काे छाति मा ताकि ताकि ठाेक्नु पर्छ
@sandeepbk9838
@sandeepbk9838 4 жыл бұрын
हैन।हातखूटा।बाधेर।गाऊमाघुमायर।हुनछत।यसता।लाईफासी।हुनूपरछ।सर
@mimbdrsejuwal9920
@mimbdrsejuwal9920 4 жыл бұрын
त्यो ब्यक्ति को हुलिया देख्दा मानसिक असन्तुलन छ है
@samirmagar6417
@samirmagar6417 5 жыл бұрын
मलाई जाहा सम्म लाग्छ त्यो भारतीय भन्ने नागरिक मानसिक सन्तुलन गुमाएको जस्तो छ।
@premale3215
@premale3215 5 жыл бұрын
वीर मगर हरुले गल्ती गर्ने लाई कदापी छाड्ने छैन !
@mandiramagar5092
@mandiramagar5092 5 жыл бұрын
Ah ale kaan magar ki jheuk makhya makhya jheuk khexa paxi lata jheuk po khele ale hai lafa..
@nepalmagarshamajatanahun2042
@nepalmagarshamajatanahun2042 5 жыл бұрын
Aaha hamro gaupalikako news po salam xa tapailai
@user-wc1ut9pb4k
@user-wc1ut9pb4k 5 жыл бұрын
80 लाख लिनु परो इन्डिया सग येति दियेन भने तेस्लाइ रुख मा झुन्डाएर फाँसी दिनु येति तपाईं योकाम गर्न सक्नु भैन भने बुज्नु होस कि नेपाली देरै कम्जोर भै भनेर र येस्ले मारेको भनेर मोदि लाई समेत खबर गर्नु हो 80 लाख उठाउनु
@user-xo8xk6jf5t
@user-xo8xk6jf5t 5 жыл бұрын
नेपालमा जति पनि घटना भएको छ सबै इन्डियन नै बडि रहेको छ मोदिलाइ कारबाही गर छिटो केपि मुला
@bklaxman3510
@bklaxman3510 5 жыл бұрын
Manasik rogi ho shar ramro sit bujer karbai garnu parxa shar
@jeenaninglekhu
@jeenaninglekhu 5 жыл бұрын
OMG so said news😭👿🙉👹☠️👺 होइन नेपालमा के भाको होला जता हेरेपनि हत्या हिङ्सा बलात्कार मात्रै देखिन् omg ???
@krishylm624
@krishylm624 5 жыл бұрын
Said???????????
@sumanbhandari3889
@sumanbhandari3889 5 жыл бұрын
सब भएर मारेको भय हुन्थ्यो नि किन बुझाको प्रहरीलाई फेरि त्यस्ले जीवन दान पायो
@indrabahadur4992
@indrabahadur4992 5 жыл бұрын
थुईक्क नेपालीहरुलाईत पागलधोतिले पनि नपत्त्याउने भो छि
@lovestoryl.m.3353
@lovestoryl.m.3353 5 жыл бұрын
यस्तै चल्यो भने कति हत्या हुन्छ कति। अब कडा नियम लगाउनु पर्छ। एउटै उपाय छ। जस्तै : फासि
@dilipkumarsunar9565
@dilipkumarsunar9565 5 жыл бұрын
सारा गाउँ उर्लियर ज्यान को बदला ज्यान लिनुपर्छ। त्यो धोतिलाइ जिउदै जलाउनी पर्छ नत्र भोलि यस्ता घटना अझै बढ्दै जान्छ।
@milanpun313
@milanpun313 5 жыл бұрын
के को पत्रकार गर्छौ भाई छोड़ पत्रकारिता बोल्न र भन्न आऊदैन भने पत्रकारिताको बेइजत हुन्छ !!! के को बहादुर भारतिय ????? कसरि बहादुर ???? किन बहादुर ??? को हो बहादुर ??? छोड़ पत्रकारिता भाई
@krishnabastakoti1186
@krishnabastakoti1186 5 жыл бұрын
उसैलाई के गर्दैछु थाहा रैन रैछ बिचरा पहिला सतर्कता अपनाउनु जरुरी थियोे ।
@nimasherpa604
@nimasherpa604 4 жыл бұрын
Nepali soja xainon emandar xon ...Jay nepal
@sanjugm8568
@sanjugm8568 5 жыл бұрын
यसलाई पनि तेही हसियाले काट्नु पर्छ
@aabhasrc2992
@aabhasrc2992 5 жыл бұрын
Tehi haseya le tapaile le kadnu ani tapai lai feri aarko manxe le tehi haseya le kadxa yestyo such ngarnus yeslai kgarnu parca tesko lagi ta kanun xani
@sanjugm8568
@sanjugm8568 5 жыл бұрын
aabhas rc त्यही त कानुन छ, कानुनले के लुतो लायो, निर्मला को हत्यारा पत्ता लागो , पाचथरमा दुई घरको परिवार गरी 9 जानाको बीभत्स तरीकाले मारिए खै पत्ता लागो अनि यस्ता थुप्रै घटना छन , सर जस्को दोषीनै भेटया छैन भेटेपनि पैशामा दबाईन्छ । जुन देशमा कानून भयको नभयको मतलब भयन ,त्यहा कानुन ले गर्छ भनने अब त म भन्छु , हामी जनताले नै मिलेर दोषीलाई ठोक्नु पर्ने भो कानुन को आसमा त कति को ज्यान गयो हजुर गिन्ती नै भयन ,
@anuzamgr6266
@anuzamgr6266 5 жыл бұрын
गाउँ को सबै मान्छे मिलेर नदिमा बगाए दिनु पर्नु ...पुलिसलाई जिम्मा दिएसी के नि गर्दैन जेलमा राख्छन् ....त्यस धोती कुकुरलाई आगो लगाएर मार्नु पर्नी
@laxmibaral3343
@laxmibaral3343 5 жыл бұрын
यस्तो लाई फाँसी दिनु पर्छ
@Tika11758
@Tika11758 5 жыл бұрын
दिमाग खुस्किएको भारतीये रहेछ ।
@purnaphagu
@purnaphagu 5 жыл бұрын
सरकारले झुसेहरुलाई देश निकाला गर्नु
@user-iy7oj4ok9e
@user-iy7oj4ok9e 5 жыл бұрын
Omg wow
@santoshneupane8630
@santoshneupane8630 5 жыл бұрын
त्यो धोती लाई काट्नुपर्छ
@user-em6mf6jc1u
@user-em6mf6jc1u 5 жыл бұрын
राम्रो समचार सुन पाउन नि रहर भ खालि घटना मात्र
@rajeshbhujel8605
@rajeshbhujel8605 4 жыл бұрын
Good job media sathi vai haru tara yesta mula lai video nagare saspend marera faldeako vaya ramro huntho...
@binitarai7059
@binitarai7059 5 жыл бұрын
mareko vay huntho kin pulishkoma bujhayko pulishle ta tetikae xaddinxa..
@Traphard761
@Traphard761 5 жыл бұрын
यो मुजी धोती अरुलाई जति राम्रो गर्दा पनि हुँदैन अझ उल्टै नेपालीलाई दुःख दिन्छ नेपाल छिराउनु दिनुहुँदैन अब indain dhoti haru lai खोजीखोजी निकालेर खेदाउनु पर्छ india
@pashupatipudasaini3113
@pashupatipudasaini3113 4 жыл бұрын
किन गाउ घुमाइराखेको पेट्रोल छर्केर जिउदै जलाईदिनु यो भेले लाइ
@lukinofficial
@lukinofficial 5 жыл бұрын
Ekdam ramro kam garnu vyo hamro magar haru Jhorle
@rajeshrijal6163
@rajeshrijal6163 5 жыл бұрын
भार्तिय ज्यादती अति भ्यो अब कुनै पनि धोती नेपाल बाट जेउदै जानू हुदैन हेरिक ले मार्नु पर्छ
@gautamkafle9743
@gautamkafle9743 5 жыл бұрын
मानसिक असन्तुलन भयेको जस्तो छ हत्यारा
@bikramthapa100
@bikramthapa100 5 жыл бұрын
Good job sir yasto dhotii haru li marnu parxa mro gau ko ghatana tapaii la prachar gardenu vaya ko ma thank u
@santaosbaselmalaysia4246
@santaosbaselmalaysia4246 5 жыл бұрын
एसरी समाय पछि गाउका मान्छेलेनि अलिकती सजायत दिनु पर्ने के खसी डोर्या जस्तो हिनेको ? बिलेट्ले चिरेर नुन लगाइ दिनु पर्ने हत्यारा लाटो होइन त्यहाका मान्छे लाटो ? उखानै छ मोरेको धोतिले जिउदो नेपालिलाइ जितछ भने
@RajendrathapaThapa
@RajendrathapaThapa 5 жыл бұрын
म त अब सोच्दै छु यो कुनै नेटवर्क नै प्रयोग नगरौ । दैनिक मान्छे मारेको मात्रै खबर देख्न पर्छ उफ्फ्फ्फ्फ । त्यो धोती लाई नि मारेर खाल्डो मा हाल्दिन पर्थ्यो नि । किन जिउदै हिनाएको होला ?
@lackymagar9290
@lackymagar9290 5 жыл бұрын
dekheko rahexa ta ajai paney sayo vhane Nepali vhane ra chinine Nepali haru ko namo nisan metincha
@shortsnepal3660
@shortsnepal3660 5 жыл бұрын
Nepali janta ho hosiyar hai gau ghar ma naya manxe dekheu vane nigrani ma rakhnu hola kina ki hamile pani prataxe samako xu lutera lai budi budi ama haru ko sub lootne eklai mahila ko sun lutne gardo rahexa ti lutera bata taha vako last ma badhera rakhda rati vagyo door lock huda pani achamma
@myukraine2966
@myukraine2966 5 жыл бұрын
Lau bichara lai kina yesto badhera gau ghumako.??ma vako vae tah petrol halera jeundai jalaidinthe😡😡😡😡😡😡
@kalathapa3877
@kalathapa3877 5 жыл бұрын
good
@manishaabiral1402
@manishaabiral1402 5 жыл бұрын
Jo gardai na gareko aaropma fasera poisa tirnu paryo mero nepali daju lai ra eeha manxe mareko aafnoii aakhako aaghadi hatyara huda pone khi gardaina mero Nepal sarkar hoin kahile samma eestoii chalerhane hor vaneko aaba ta aaatee voyanara vonya sabaii ek hau hatyara lai fasii hunuparxa 💪💪💪💪👈👈🇳🇵🇳🇵🇳🇵🇳🇵Nepal .ma pone
@aakashkumal7505
@aakashkumal7505 5 жыл бұрын
Sai garnu vo hamro nepali dai horu lai
@familybond6552
@familybond6552 5 жыл бұрын
Akdam sahi garnu vayo ajhai fasi diyani hunxa sarkarle khi gardaina aaba jo pidit tyahile fasi dine garnu parxa sarkarle aafai surksha dunxa apradhilai
@bhabindrapoudel2636
@bhabindrapoudel2636 5 жыл бұрын
Yo kukur lai marnu parthyoni sale dhoty lai jiudai ago launu parxa
@birgorkhalichanel1623
@birgorkhalichanel1623 5 жыл бұрын
याे हत्यार धेाती माेधीकाे भान्जाे हुनुपर्छ त्यो धेातीलाई पनि मारेर फाल्लु परने जङलतिर
@user-ct4ct7bj7c
@user-ct4ct7bj7c 3 ай бұрын
❤❤❤❤
@rananijan2316
@rananijan2316 5 жыл бұрын
Yo really ghatna ho tesai lay tyo manxy lai saky sam ma fasiic ko sajaya dinus
@chandra.vlog..1173
@chandra.vlog..1173 5 жыл бұрын
Sahi kura ho I m from India nepali manche hu bharat ko leking manche lai mojolai sod puch karnu parxa kako ho aru kina yaha aako vanera kiu ki sahi manche lai galat vanera gao ko savai milaira hath pat garnu hudai nai kiu ki Nirdos v hunu sakxa
@shibabantawayoutubetchyana1995
@shibabantawayoutubetchyana1995 5 жыл бұрын
Good je grx varatle grx nepal mug npl sarkarle chaso khoit afno nagarik parti
@bhavikthapa8568
@bhavikthapa8568 5 жыл бұрын
Omg
@dambardambar2473
@dambardambar2473 4 жыл бұрын
त्यो पागल र मेल्टली भएको मान्छे जस्तो दिखिन्छ र हो रहेछ बिचार गर्नु होला।अरुले मारेर त्यो पागल लाई त्यो हतियार भिरेको पनि हुनासक्छ है।।
@raisovit7242
@raisovit7242 5 жыл бұрын
हेर्दा मानसिक जस्तो देखिन्छ , पागल जस्तो लाग्यो ।हतियार त उस्ले कतै भेटेर बोकेको पनि हुनसक्छ । राम्ररी अनुसन्धान गर्नु जरुरी देखिन्छ । निर्दोष लाई सजाय नहोस।
@puranshahi9748
@puranshahi9748 5 жыл бұрын
OMG
@bulletmiksan2667
@bulletmiksan2667 5 жыл бұрын
एस्तो खाल्को जन्तु हरुलाई गाउँ छिर्न दिनु हुन्न । बच्चाहरु पनि चोर्छ यिनिहरु ।
@lostplanet3357
@lostplanet3357 5 жыл бұрын
tyo muji dhotilai mero jimmama diyeni huntyoni teslai tukra tukra parera katdintey machikne dhoti
@debendrasunar8303
@debendrasunar8303 5 жыл бұрын
धोती हरुलाइ मार्नु पर्छ ।
@kagelimbu5145
@kagelimbu5145 5 жыл бұрын
Me ho sarkar le psni kai garna nanaskeo hmm
@badalthapa7229
@badalthapa7229 5 жыл бұрын
केही हुन सक्दैन किनभने यस ता कान्ड धेरै भयो नेपाल मा
@bhaktabamagar1810
@bhaktabamagar1810 5 жыл бұрын
Magar lata Janta. Nai kharab raicha Jab testo mache lai kina gaun ma ghumna. Dekocha pahila nai khedna parcha( jatabhavi basti ma dhoti lai gumna nadina PrasaShan lai agrah xa
@harilal6106
@harilal6106 5 жыл бұрын
आफ्नै गाउमा पो रैछ यार
@khimurana3262
@khimurana3262 5 жыл бұрын
om ji
@susmitaxetry5656
@susmitaxetry5656 5 жыл бұрын
भिसा प्रणाली लगा सरकार
@Fura_films
@Fura_films 4 жыл бұрын
Background music is copyright i got this music many times
@nirjalasunami9272
@nirjalasunami9272 5 жыл бұрын
Batho ly maryra lato lai dos hoki k ho yha ta kuro bujna sakinna... k hudai gayo yo desh xanbin ramro hos... sankha lagyo malai ta purai
@sitapulamimagarido507
@sitapulamimagarido507 5 жыл бұрын
sahi ho
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 44 МЛН