धन्य धन्य अक्क्षय श्री महाराज प्रभू।👏👏👏👏👏👏👏 यो देवभूमी नेपामा व्याप्त यस्ता धार्मिक, राजनैतिक, सामाजिक , आर्थिक लगायतका तमाम विकृति र विसंगतिहरु को अन्त्य गरेर यो देश /नेपाल आमालाई विशुद्ध, सुन्दर, शान्त र स्वर्गमय बनाइबक्सियोस प्रभू, हार्दिक प्रार्थना🙏🙏🙏🙏🙏🙏
नेपाल आमा विरुद्ध कुकृत्ते गर्ने सम्पुर्ण तत्वहरु माथी दैवी दण्ड चलाउनु होला ! जय होस
@PA-ms4nk15 күн бұрын
सहि कुरा गर्नुभयाे गुरूजी। अब त्याे भैरवी भत्काउनुपर्छ ।लागाै।
@rameshsilawal231515 күн бұрын
नमन महाराज, महाराजको शक्तिबाट राजनिती गर्ने हरुको कुकृत्य छिटो भन्दा छिटो रोक्नु पर्यो महाराज नत्र हाम्रो देबभूमी बिदेशीको कब्जामा जाने भो ।रिणले देश डुब्ने भयो ।बुढाबुढी को देश बन्ने भयो ।दश औंला जोडी आज हरिबोधनी एकादशी को पावन अबसरमा आग्रह गर्दछु ।
अहिले सम्मको ठिक छ। ॐ श्री सत्यवादी कल्की पञ्चदेव नम:! इलाम
@kshetri_sukha111112 күн бұрын
Jai Shree Krishna ❣️🙏
@durgachapagain620715 күн бұрын
अक्क्षय श्रि माहाराज नमन जये जये छ हजुरकाे वाणी पूरा हाेश उनै परमपिता परमेशाेर काे पर्थनाछ जये शत्तेसनातनकाे जये हाेस
@durgaranabhat469415 күн бұрын
ॐजय श्रि कल्कि महाराजकाे🤲🙏🌺🌼🌿अावाज अलि स्पष्ट छैन किन हाेला पर्भुजि।
@richathapa215314 күн бұрын
🙏 pranam 🙏 hajur ko janma udeshya chhito pura hos ani sundar, shanta, aadhyatmik urjawan ra bisal nepal dekhna paiyos. Jay sree krishna.
@kamalaghimire818515 күн бұрын
Jaye siri krishna
@sivasarma396815 күн бұрын
अक्ष श्री महाराजको जय जय देशद्रोही र खराबतत्वलाइ बिनास गरिदिनुपर्यो डन्डा लगाइदिउ गुरुदेव।
@rajbahadaurdhami183415 күн бұрын
Akkshya Shree Maharaj ji ki jay 🙏
@krishnapokhrel252011 күн бұрын
Jai kalki mahadev
@DurgaDhakal-p6n2 күн бұрын
सबैलाई असल भाव जगाउन सफल गुरु❤
@dipendrabaral101214 күн бұрын
यस्ता गुरु को आबाज/दृष्य बाट नेपालीको गौरब बढेको छ
@premkhatiwada331414 күн бұрын
har har mahadev
@avishekpandey447713 күн бұрын
नेपालको नागरिकताधारी धारिला सापहरु नेपालको नागरिकता लिने विदेशी शत्रुहरुको कार्यगर्नेहरु अपराधिहरु हुन अपराधिहरुको कुनै जात र धर्म हुदैन तेसैले नेपाल र नेपाली जनतालाइ डस्ने गोमनसापको कालिमाताको रुपमा सर्वश्वहरण गराउने कार्यमा सहकार्य गरौ।
@ramkrishnaadhikari694615 күн бұрын
कुराहरू चाँडै सुनुवाई होस्
@SaradhaNeupane-m2t3 сағат бұрын
Jaya jaya vagaona jaya jaya jaya jaya jaya jaya
@dilipkumargurung14 күн бұрын
महाराज जी, राष्ट्रिय परिचय पत्रको बारेमा पनि बोली बक्सेला यो उचित हो कि अनुचित हो ?
@premkhatiwada331414 күн бұрын
Bhagawan hajur pani video banauna thalnu va ho😢
@PramilaPariyar-m2x15 күн бұрын
Malai lageko kura hajur Bata😮 prasta bhayo hajur,,,,,linga bharabi ta prachi kal Bata nai Nepal ma mandir 6 India Bata kina bitriyo ? Jay hos brabhu
@bauladdu44815 күн бұрын
Launa Maharaj chando vanda chando papi haru nasta garnu paro
@shubhadragurung796214 күн бұрын
Guru ma pranam !!! Tehi ta linga bhaerabi re ????kasto ho bhaerabi bhanne ta suneko chu Tara linga bhaerabi ta naya ra naulo suniyo