Why channel name is imagine Nepal 🤔? Sud be experience Nepal.
@KrishnaChaudhary-wd9qq2 жыл бұрын
Nice idea
@Eyevision20232 жыл бұрын
नेपाल को बारेमा कल्पना भन्ने परिकल्पना मा निर्मित छ, अनुभव भन्ने कुरा त पहिले कल्पना गर्नु पर्छ अनि अनुभव हुने हो। सोच, कल्पनै छैन भने कसरि अनुभव हुन्छ ? के हजुरले नेपाल भित्र यस्ता विशिष्ट, बिबिध, परिकार, स्थान, अदभुद सस्कार छन् भनेर कल्पना गर्नु भएको थियो? यो कार्यक्रम मार्फत हेरेर, देखेर कल्पना गर्नु भयो अनि अनुभव भयो " हो साच्चै हाम्रो देश नेपाल शुन्दर छ" कल्पना नगर्नु भएको भए हजुरमा कुनै अनुभव नै हुदैनथ्यो।
@travelwithjason9992 жыл бұрын
Nepal ko kehi chaina only cultural marketing ko Lagi paisa hunu paryo Katha haru
@damaruda29832 жыл бұрын
कर्णलिको कथामा अङ्ग्रेजि भाषा जुन ठाउमा तपाई हामि बोलेको राम्रो सङ्ग बुझ्दैनन् त्यो ठाउलाई के थाहा! खास यो कार्यक्रमको उदेश्य मैले बुझ्न सकिन सुर्खेत बाट!
@Eyevision20232 жыл бұрын
यति सजिलो बिषय बुझ्न नसक्नु भनेको त तपाई कक्षा एक को बिधार्थी भन्दा कम्जोर हुनुहुदो रहेछ। भलै कर्णालीका जनता हरुले अंग्रेजी नबुझलान तर यो कार्यक्रम भनेको कर्णाली को जनता, ठाउ, परम्परा रितिलाई समेटेर बिश्वभरि छरिएर रहेका नेपाल प्रेमी पर्यटक लाई हो। नेपाल को बारेमा नया ठाउ, परिकार, परम्परा, सस्कृति को परिचय उदेश्यले नेपाल घुम्न, बुझ्न आउन नेपाल प्रेमी पर्यटक को लागि हो हजुर। यो कार्यक्रम करिब करिब अन्त्य तिर आईसक्यो र यो पर्यटन बिकास, प्रवर्धन को लागि प्रायोजित कार्यक्रम हो भनेर हजुरले बुझ्न नसक्दा दुख लाग्यो। कर्णाली लाई प्रवर्धन गर्न के नेपाली मै वृतचित्र बनाउनु पर्छ? Discovery channel, History channel, National Geographic channel ले बनाएका नेपाल सम्बन्धि वृतचित्र नेपाली भाषामा छैनन त तर बिश्वभरि बाट हेर्छन र नेपाल घुम्न आउछन, मुस्तांग, माथिल्लो मुस्तांग को बारेमा बुझ्छन्। माथिल्लो मुस्तांग बासिन्दा को दैनिक आयमा टेवा पुग्छ, पुगेको छ। दैनिक आय आर्जन को बाटो खुलेको छ, स्थानीय सामग्री को बिक्रि, प्रचार-प्रसार बढेको छ। नेपाली सस्कृति, भाषा, परम्परा, परिकार, जैविक बनस्पति, पर्व को बिश्वभरि प्रचार भएको छ।