जेल भित्र हुनुपर्ने 'अपराधी' खुल्लम खुल्ला बाहिर ! पानी कंपनीको चरम लापरवाही | जार भित्र के हो यस्तो

  Рет қаралды 315,389

Falano News

Falano News

Күн бұрын

Пікірлер: 764
@routineofexlover
@routineofexlover 2 жыл бұрын
अपील दाई प्रधानमन्त्री बनेको हेर्न मन छ एकपटक ❤️🇳🇵
@sunilpunk5574
@sunilpunk5574 2 жыл бұрын
Hahahhaha
@manishkrram5005
@manishkrram5005 2 жыл бұрын
सहि विश्लेषण
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 2 жыл бұрын
प्रधान मन्त्री भयेर पत्रकारिता कस्ले गर्ने हैट
@tilakbardewa1305
@tilakbardewa1305 2 жыл бұрын
1St कति खुसी भए आज छिटो आयो अपिल सरको कार्यक्रम्😊😊। अपिल सरको काम हिम्मत लाई सधै सम्मान 🙏
@shibrajghartimagar107
@shibrajghartimagar107 2 жыл бұрын
जति तारिफ गरेपनी कम हुन्छ, सम्मान छ अपिल तृपाटी सर।।। 🙏🙏
@Tukraj_Magar
@Tukraj_Magar 2 жыл бұрын
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठि सर अनि सम्पुर्ण टिम 🙏❤️❤️💚💚🇳🇵🇳🇵
@pipde5050
@pipde5050 2 жыл бұрын
@hackinggodgaming1998
@hackinggodgaming1998 2 ай бұрын
Good job apil sir yo pani company lai ta banda garnu parxa
@samratpoudel1992
@samratpoudel1992 2 жыл бұрын
अबको प्रतिनिधिसभाको चुनावमा मात्र दुई पाटिलाई सम्सद भवनमा छिराउनु पर्छ। १: राष्ट्रिय स्वतन्त्र पाटी (रबि लामिछाने) २: राष्ट्रिय प्रजातन्त्र पाटी (राजेन्द्र लिन्देल) यी दुई पाटिलाई सम्सद भवन छिराएर एउटा पाटिलाई सरकार पक्ष र अर्को पाटिलाई प्रतिपक्ष बनाउनु पर्छ। अब जनता जाग्नु पर्छ मासु भात मा बिक्नु हुदैन अरु बाकी पाटी एमाले, काङ्ग्रेस , माओवादि, समाजबादी आदि सबै पाटिलाई ईन्डिया तिर लखट्नु पर्छ।
@premkhadka1000
@premkhadka1000 2 жыл бұрын
निकै राम्रो राम्रो विषय मा कुरा उठाउनु हुन्छ । अपिल सिर हजुर जस्तै मान्छे 77 रै जिल्ला मा जन्मिने हो । भने देश का अदिकाम्स समस्या को हल हुने थियोे । हजुर को यो काम प्रती म निकै खुशी छु ।
@kisansunar1668
@kisansunar1668 2 жыл бұрын
पत्रकारिता मा नम्बर वान आपिल सर बोलिमा पनि कति दम छ 👌👍️👏🙏🙏🙏
@deepakrai4857
@deepakrai4857 2 жыл бұрын
चोर पुलिस गद्दार पुलिस घुसे पुलिसलाई नेपालको कानुन प्रचलित अनुसार कारबाही हुनुपर्छ ।नत्र यस्ता पुलिसहरुले समाजमा बिकृतीहरु लाई अझ मदत पुर्याउने काम गर्दछ। अपिल सर मनै बाट सलाम ।
@shivasharma2609
@shivasharma2609 2 жыл бұрын
नगरपालिकाले खाद्य तत्त्व अनुगमन निष्पक्ष र भ्रष्टाचार रहित गर्ने हो भने खानेकुराको शुद्धता सुनिश्चित हुन्छ ।
@deepgharti9638qrincy
@deepgharti9638qrincy 2 жыл бұрын
"पानी सङ्गै ! कुखुराको आइटम पठाउदा कम्पनीलाई घाटा लाग्दैन" कति हास्यास्पद तरिकाले पेच पुग्ने गरि सोध्नु भयो । यो कम्पनी सिल गर्नु पर्छ। Goood ! Apil Dai
@manbahadur2201
@manbahadur2201 2 жыл бұрын
अपिल सर यो कम्पनी सिलबन्दी र खारेज गर्नु पर्छ सर
@ambikakhanal1865
@ambikakhanal1865 2 жыл бұрын
अपिल जि पनि भबिस्यको प्रधानमन्त्री नै हो !
@Binodmgr1234
@Binodmgr1234 2 жыл бұрын
जब शुक्रबार आउँछ तब हतार/हतारमा KZbin खोली हाल्छु जय अपिल सर्🇳🇵🇳🇵🇳🇵
@buddhisagar5778
@buddhisagar5778 2 жыл бұрын
अपिल त्रिपार्टी दाइ प्रति उच्च सम्मान र सेलुट गर्दछु
@Ensuvlogs
@Ensuvlogs 2 жыл бұрын
देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई दिदीबहिनीहरु बुबा आमा हरुलाइ महान चाड विजया दशमीको हार्दिक मंगलमय शुभकामना 🎉❤️
@myprem3520
@myprem3520 2 жыл бұрын
लुहै अपिलजीकाे फ्यान एता हाजिर
@BRMusicsolution
@BRMusicsolution 2 жыл бұрын
अपराधी हरु यस्तो कार्य पुलिस को मिलोमतो मा सम्भब छ।
@dhanghale2013
@dhanghale2013 2 жыл бұрын
Atti marmik programme
@jnkjn5135
@jnkjn5135 2 жыл бұрын
बोतल मा क्याप लगाय पछि नि सिलिप पनि लगानु पर्छ मेरो विचार मा त्यो कुखुराको प्वाँख पहिलै नै बोतल भित्र टासिंएको को थियो बोतल क्लिङ्ग गर्दा हल्लाइ हल्लाइ गर्नु एक चोटि लाई माफी दिनु पर्छ
@hairmagar899
@hairmagar899 2 жыл бұрын
अपिल सरको कामलाई म हृदय देखि नै सलोत गर्न चाहान्छु
@pratikadhikari1796
@pratikadhikari1796 2 жыл бұрын
arule haleko ho ,athawa ritto bhadoma pahilenai thiyo , yo dusmanle gareko ho , lpg gas ko ta simple sheal hunxa
@junilimbu5510
@junilimbu5510 2 жыл бұрын
👍👌💚💚
@mahaveerbohara
@mahaveerbohara 2 жыл бұрын
एकदम राम्रो कार्य दाजु🙏❤️
@premwod3472
@premwod3472 2 жыл бұрын
सलोट छ अपिल सर
@aashishgurung6390
@aashishgurung6390 2 жыл бұрын
आज २ बजे हेर्दछु रात्रि
@bharatoli5009
@bharatoli5009 2 жыл бұрын
धेरै धेरै धन्यवाद अपिल सर।यस्तै सत्यतथ्य घटनाको प्रदाफास गर्नु हुनेछ।र जनताको सामु ल्याउनु हुनेछ। best of luck god bless you apil sir...
@dambardc9584
@dambardc9584 2 жыл бұрын
जे गर्छ अपिलले गर्छ। हजुरलाई सलाम।
@tejkc6939
@tejkc6939 2 жыл бұрын
नेपाल को नं १ पत्रकार अपिल त्रिपाठी जय होस अबको पालो हजुर को
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
सलाम छ मेडीया अपील सर।यी अपराध ठगहरूलाई कानुन दिलाई दिनु होस सर।
@udayabikrambohara6130
@udayabikrambohara6130 2 жыл бұрын
अपिल ब्रोलाई सलाम नगरी त कसरी प्रतिक्रिया राख्न सकिन्छ र?कठै बिचरा हाम्रो नेपालको उत्पादन,मानव स्वास्थ र गुणस्तरको बारेमा न कुनै चासो छ न कुनै निकायनै छ अनुगमनको लागि।किन मानव स्वास्थ माथी यस्तो खेलवाड.......?तुरुन्तै ताला लगाउनु पर्छ यस्ता निम्न गुणस्तरीय उत्पादन गर्ने कम्पनिहरुलाई।
@raghujoshi60
@raghujoshi60 2 жыл бұрын
सलाम छ अपील सर
@skvlogs788
@skvlogs788 2 жыл бұрын
अपील दाजुको काम को लागि सलुट छ्💜🙏
@BRMusicsolution
@BRMusicsolution 2 жыл бұрын
अपिल जस्तो पत्रकार नेपाल को लागि गौरव को कुरा हो।
@balu_magar1671
@balu_magar1671 2 жыл бұрын
सलुट छ अपिल सर जनताको यत्ति धेरै ख्याल राख्नु भएकोमा 🙏🙏🙏♥️♥️
@kishorkhatri5965
@kishorkhatri5965 2 жыл бұрын
सलाम अपिलजिलाई सारै राम्रो सबैले सहयोग गराै जनताको आवाज बोल्नुहुन्छ आवाजबिहिनको आवाज कतारबाट हरेक एपिसोड हेर्छु🇳🇵🇳🇵🇧🇭🇧🇭
@yogprasadgurung6557
@yogprasadgurung6557 2 жыл бұрын
आपिल त्रिपाठीले सहिकाम गरेकोे हुन्छ जिन्दबात धेरै धेरै धन्यवाद छ
@krishnaadhikari3296
@krishnaadhikari3296 2 жыл бұрын
प्रहरी ले कानुन बेचियो यसमा देखियो
@rudrahari4208
@rudrahari4208 2 жыл бұрын
इन्डियन आर्मिमा भर्ति हुन त आफ्नो योग्यता हाइट सबै फिट छ भने त आफ्नै योग्यता ले हुने होत घुस दियर पनि अर्काको देशमा घुस चल्छ??? घुस दिनेपनी उत्तिनै दोषी हो त्यो घुस्याहा लाई छिटो खोजी गरेर कारबाही होस
@yamprasadkumal9826
@yamprasadkumal9826 2 жыл бұрын
Pahila milera bharti huna gaya tespaxi mero paisa yasle khayo bhandai midiya ma aaune
@sanjaybasnet6688
@sanjaybasnet6688 2 жыл бұрын
अपिल त्रिपाठी र दिवाकर सर एकदम सच्चा , निडर पत्रकार
@bharatsunar4790
@bharatsunar4790 2 жыл бұрын
good apil
@PrakashSharma-lz5uh
@PrakashSharma-lz5uh 2 жыл бұрын
निडर पत्रकार अपील सरलाई हृदय देखिनै सलाम छ 🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺
@tirthabasnet7457
@tirthabasnet7457 2 жыл бұрын
You are the best journalist ❤️
@limbusurendra3378
@limbusurendra3378 2 жыл бұрын
अपिल त्रिपाट्ठी जस्ता सच्चा निडर स्वच्छ पत्रकार नेपाल अधिराज्यभर हुन पर्छ नत्र भूमाफिया र घुषिया नेताहरूले देश खर्लप्प पारी सके भनया । सैलुट सम्पुर्ण टिमलाई विदेशी कर्म भूमिबाट ।।।। 👏👏😘😘😍🙏🙏
@vijaydevaramja2502
@vijaydevaramja2502 2 жыл бұрын
One of the National Hero Apil Tripaathi huge respect and Namaskar sir❤
@gobindakunwar8067
@gobindakunwar8067 2 жыл бұрын
पुलेसले चेर अपराधी मा खुलेअाम नाम लेखायका छन् अपराधीलाई पकडन नसक्ने पुलिसले सरकारि तलब भत्ता किन लिनछन् बन्द गरियाेस
@gobindakunwar8067
@gobindakunwar8067 2 жыл бұрын
सिधै सेटिङ रहेछ भन्ने देखियाे माेटाे रकम लियका रहेछन् पुलिसले किन खाेजाेस खाेजेजसाे गरनिकाम भयकाे छ पुलिसलेने लुकायाेकाे छ
@nirajanoli3493
@nirajanoli3493 2 жыл бұрын
नेपाली को हिरो आपिल सर salute
@narayankanel3559
@narayankanel3559 2 жыл бұрын
good अपिल सर
@prabinkrai07
@prabinkrai07 2 жыл бұрын
नेपाल कानुन यही भएर बिशवास लाग्दैन
@shivaprasadgautam4433
@shivaprasadgautam4433 2 жыл бұрын
अरूलाई दाेष दिनु भन्दा अाफ्नाे कमजोरी स्विकार्दै कानुन सम्बत हदैसम्मको कारबाही हुनुपर्छ।
@ankitparajuli1392
@ankitparajuli1392 2 жыл бұрын
अपिल त्रिपाठी सर नमस्कार धेरै धेरै धन्यवाद।
@Aarush-v5k
@Aarush-v5k 2 жыл бұрын
सलाम छ अपिल सरलाई
@sureshlimbu140
@sureshlimbu140 2 жыл бұрын
नेपालकाे कानुन 100% बिकेकैरहेछ! बाँस बिक्दैनात केवल अपिल सर लगायत वहाकाे सम्पुण टिम! सलामछ हजुरलगायत सम्पुणटिमलाई🙏✊
@shivachhetri937
@shivachhetri937 2 жыл бұрын
साहासी निडर एक मात्र सच्चा पोखरा को हिरो पत्रकार अपिल दाजु 🙏🙏❤️❤️ बागलुङ देखि हेर्दै छु है हजुर अनि हजुर हरु कहाँ देखि ?❤️❤️❤️❤️❤️❤️❤️सबै मा मीठो सम्झना अनि धेरै माया आफ्नो ख्याल राख्नु होला 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@geljensherpa9778
@geljensherpa9778 2 жыл бұрын
watching from solukhumbu big fan of apil sir salute 👏
@हिमाघर्तीमगर
@हिमाघर्तीमगर 2 жыл бұрын
नेपाल को एक निडर पत्रकार कपिल सर को जय होस be careful your beautiful life sir
@tankaprasadtamang4575
@tankaprasadtamang4575 2 жыл бұрын
यो पक्कै कम्पनीको गल्ती होइन किनकी यो पानीको बोतल जब ग्राहकले प्रयोग गरि सके पछि घरमा कुखुरा काटेर भुत्लाउले बेला बोतल भित्र पस्यो होला , त्यस पछि कम्पनीमा पुगे पछि बतल धुने बेला त्यो त टालिएए बसेको हुन्छ अनि पछि पानी भर्ने बेला देखिएको हो । याद नगर्दा यस्तो भएको हो 🙏
@padambahadurpun2685
@padambahadurpun2685 2 жыл бұрын
एकदमै ठिक भन्नुभयो कम्पनी को गल्ती हैन । कामदार को गल्ती हो खोला मा जार लगेर भर्ने गाडी लोड गरी सिल गर्ने बजार लगेर सेल गर्ने कर्मचारी को कामदारको मिलेमतो (सेटिङ) मा । यस्तो कुकर्म पोखरा मा
@subashkc2425
@subashkc2425 2 жыл бұрын
Sahi vannu vayo sir hajur le ..safai garda ramro sanga nagareko nadekhiyeko ho aru kai hoina
@bidhyasapu7027
@bidhyasapu7027 2 жыл бұрын
Malai pani testai lagyo
@binodmoktanspain5054
@binodmoktanspain5054 2 жыл бұрын
कामदारले गद्दारी गर्नु सक्छ कुनै कामदार प्रति अनुसन्धान पनि जारी राख्नुपर्ने स्थिति देखियो ।
@chandrabc1984
@chandrabc1984 2 жыл бұрын
गण्डकी छड्के कम्तिमा हप्ताको दुई दिन हुनुपर्छ भन्ने जति यता है
@kalendrakathayat9846
@kalendrakathayat9846 2 жыл бұрын
नेपालकाे एक मात्र सच्चा पत्रकार अपिल त्रिपाठी दाइ ❤️❤️❤️❤️ नेपालकाे सान ❤️❤️
@Orjun485
@Orjun485 2 жыл бұрын
अपिल सर तपाईंको साहसी पत्रकारिता प्रति सलाम।👏
@gyansampang4546
@gyansampang4546 Жыл бұрын
lapar bahi
@sitapoudel2763
@sitapoudel2763 2 жыл бұрын
मलाई मनपर्ने कार्यक्रम।👌👌👌
@dhanbahadurchalaune5400
@dhanbahadurchalaune5400 2 жыл бұрын
नछुटाइ मैले हेर्ने टेलिभिजन गण्डकी छट्के👉️👈️🇳🇵🙏🙏
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
अपराधी बाहिर हुन्छ निर्दोस भित्र हुन्छ अचम्म लाग्छ हाम्रो देसको कानुन देखेर ।
@abirambalram8703
@abirambalram8703 2 жыл бұрын
Napal ho hjr j pani hunxa
@acharyagokul6089
@acharyagokul6089 2 жыл бұрын
अपिल सरको कामलाई सलुट छ good work sir
@bhaktatamu7176
@bhaktatamu7176 2 жыл бұрын
यो कम्पनीलाई पुरस्कार दिनु परयो ।
@bibeksherchan1957
@bibeksherchan1957 2 жыл бұрын
नेपाल को हिरो अपिल त्रिपाठी❤️🇳🇵
@manishkrram5005
@manishkrram5005 2 жыл бұрын
पत्रकार ज्यु को काम सहरनिय छ
@dhonimagar3
@dhonimagar3 2 жыл бұрын
जति तारीफ गरे पनि कम हुन्छ अपिल सर 🙏🙏🙏 सबै लापर्बाही ले हो यस्तो भएको।
@sharkikumar7861
@sharkikumar7861 2 жыл бұрын
बनाउने ठाउनाइ कति गन्दा रहेछ खाध्य बिभाग ले बन्द गर्नु पर्छ
@psycorider6793
@psycorider6793 2 жыл бұрын
Real hero apil sir.
@pknphg8444
@pknphg8444 2 жыл бұрын
हजुरकाे कामलाई सलाम छ यस्तो दलाल चाेर लाई कारबाही गर्नु पर्छ नेपालमा कानुन नभएको देश हाे पिडितले कहाँबाट न्याए पाउछ
@sareekamagarsareekamaga6234
@sareekamagarsareekamaga6234 2 жыл бұрын
हाहाहाहा एक जार पानी सङ्ग एउटा् कुखुरा दिदा घाटा लाग्दैन सर भनेर अपिल सर ले भनेको सुन्दा कस्तो हांसो लाग्यो
@narendragurung4509
@narendragurung4509 2 жыл бұрын
अपिल त्रिपाटि भनेको नेपाल को एक सच्चा पत्रकार को यस्ता ब्यक्ति लाई सबै ले सपोट गर्न जरुरी छ
@khadgakatwal1092
@khadgakatwal1092 2 жыл бұрын
अदालतको पनि टोलमटोल छ र मिलिभगतको सिग्नल छ।
@nabingurung9587
@nabingurung9587 2 жыл бұрын
अपिल जि " काग कराउदै छ , पिना सुक्दैछ " भने जस्तै हो । तपाईं जतिसुकै कराए पनि तेस्तै हो । नरिसाउनू होला , कराउने होइन राजनितिमा उत्रेर गर्ने हो ।हामि सबै पोखरा बासी तपाइको support मा छौ। यस्ता जनताहरूको स्वास्थ्य माथि खेलवाड गर्ने सम्पुर्ण company हरु तुरुन्त खारेज गर्नु पर्छ। जय देश।
@cholbdrkarki1827
@cholbdrkarki1827 2 жыл бұрын
ऐकसन राम्रो छ धन्यवाद
@bhagilaloli2068
@bhagilaloli2068 2 жыл бұрын
कारबाई हुनु परछ सर
@chrisgurung1704
@chrisgurung1704 2 жыл бұрын
Great job Apil Tripathi jyu!
@Sanjok07
@Sanjok07 2 жыл бұрын
Apil sir hajurlai salut
@lilagc6941
@lilagc6941 2 жыл бұрын
Owowow apil sir
@rajthapa9645
@rajthapa9645 2 жыл бұрын
Good sir जी
@kul3801
@kul3801 2 жыл бұрын
Great job Mr apil Sir salute xa
@amee6718
@amee6718 2 жыл бұрын
दाइ हजुरलाई धेरै धेरै धन्यवाद पानीको बिषयमा अझ धेरै अनुसन्धान हुनुपर्यो।
@ashir259
@ashir259 2 жыл бұрын
यो कसैको खेलवाड हुन सक्छ अपील भाई.कम्पनी लाई गीराउनको लागी
@bikashkarki1412
@bikashkarki1412 2 жыл бұрын
कपिल सरलाई धेरै धेरै धन्यवाद 🙏
@mpbastola4607
@mpbastola4607 2 жыл бұрын
Good jab apilsir
@alphabravo879
@alphabravo879 2 жыл бұрын
Good job
@abravo818
@abravo818 2 жыл бұрын
wel-done Apil Tripathi sir
@khumanjung
@khumanjung 2 жыл бұрын
देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी आमाबुबा साथिभाई ईष्टमित्र सम्पुर्णलाई आउदै गरेको बिजया दशमी तथा बडा दशैको शुभकामना । स्वस्थ रहनुहोस, ब्यस्त रहनुहोस मस्त रहुनुहोस मेरो मनो कामना बडा दशैको शुभ कामना ।
@sanushrestha4958
@sanushrestha4958 2 жыл бұрын
जेलमा कोच्न पर्छ
@babinrai3541
@babinrai3541 2 жыл бұрын
salute chha Apil Sir for all your Great work👏👏👏👏
@gjungkhanal4075
@gjungkhanal4075 2 жыл бұрын
काम म आफै हेर्छु तर प्वाक काहा बाट आयो अचम्म छ यार
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 2 жыл бұрын
अपिस सर जिन्दाबाद्❤️❤️🇳🇵🇳🇵
@birtasherthapa3079
@birtasherthapa3079 2 жыл бұрын
अपिल जि धन्यवाद
@sunilbhandari4454
@sunilbhandari4454 2 жыл бұрын
Good very good Apil T 👍👍
@nainakumarrai4811
@nainakumarrai4811 2 жыл бұрын
यो कम्पनी बेन्द गर्नुपरो अपिल तिर्पाथी जिउ
@r-oshanrai2017
@r-oshanrai2017 2 жыл бұрын
अपील सर को कडा प्रस्न पानीको जार मा के कखुराको पखेटा उपहार हो तेसरी कम्पनीलाई घाटा लाग्दैन।।🙃😀😀महान पत्रकार अपील त्रीपाठी ज्यू🙏
@hitkajigurung5104
@hitkajigurung5104 2 жыл бұрын
Bigfan अपिल sir,,,,asarinai पोखरा को formailo safgarnnu hos,,,,हामी साथमा xau
@Johnbhai7
@Johnbhai7 2 жыл бұрын
पानिमा खेलवाड कर्मचारीको हो, 🤔 तलब भत्ता नदिइएको खण्डमा यस्तो हरकत गरेको हुनुपर्छ
@deepikashirmal1604
@deepikashirmal1604 2 жыл бұрын
सलुट छ अपिल सर
@padambist5432
@padambist5432 2 жыл бұрын
अपिल दादा को कामलाई सलुट गर्द्छु
@sanzookshey
@sanzookshey 2 жыл бұрын
यो पानीवाला भन्दा पनि कम्पनी को बेज्जत गरेर बजार सक्काउने नियत नै हो
@jibanthapa1984
@jibanthapa1984 2 жыл бұрын
apil brother is best newser
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 53 МЛН
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 26 МЛН
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 31 МЛН
Best Of Atif Aslam 💞 Popular Songs 💞 Top 10 Songs 💞 Jukebox 💞 Atif Aslam Hit Songs 2023| #atifaslam
42:46
Paul Gamer • 3.2M view • 3 days ago ...
Рет қаралды 11 МЛН
سورة البقرة كاملة رقية للبيت, علاج للسحر - القارئ علاء عقل Sourate Al-Baqara
3:52:00
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 53 МЛН