कार्यक्रम राम्राे छ।ट्राफिक प्रहरीकाे सवालमा त याे समस्या पाेखरामा मात्र हाेईन ,देशै भरी छ।यसलाई सुधार गर्न जरुरी छ।
@ganeshgurung94932 жыл бұрын
अपिल त्रिपाठी गण्डकी छर्के समूह नेपालको एउटा नमुना पत्रकार हुनु हुन्छ . नेपाली जनता भित्र आपसमा ठग्ने कुनै नौलो होइन तर यहाहरुको रिपोर्टले सतर्कको ज्ञान मिल्छ . प्रहरी जस्तो जिम्मवारी कर्मचारीहरु आफ्नो डुटिमा साधारण ब्यबसायलाई कसरी सताउछ बडो मेलो सित छर्लंगै देखाउनु भयो यसप्रति धेरै धेरै धन्यवाद .
@shivachhetri9372 жыл бұрын
एक मात्र साहासी निडर अपिल दाजु 🙏❤️❤️
@bishalchand65372 жыл бұрын
Sahi kura dai
@kajukayrai31332 жыл бұрын
Ok
@dipendrabudhakshetri76032 жыл бұрын
सुन्न आतुर हुन्छु जहिले नी मेरो मन पर्ने एक मात्र हिरो अपील त्रिपाठी दाई सलाम छ हजुर लाई 🙏🏽🙏🏽
@tilchitregurung48332 жыл бұрын
जय अपिल सर जनता सबै तंपाइको पक्षमा छन..!
@bhaktatamu71762 жыл бұрын
हाम्रो नेपालको प्रहरीको कुरा गर्दा दुख लग्छ तलाब भत्ता चीत्ता नबुज़े जागीर नगर्णु लाज पाचेको थुक्का प्रहरी नजिक आऊँदा डर लग्नु पर्ने प्रहरी बाट कहिले safe feel ग़र्ने जनताले अपील सर जस्तो media भएरा मात्र सोध पुछ गर्नु भएको छ त्यस्को लगि सलाम छ ।
@shantikokhojima60402 жыл бұрын
अपिल सर पोखराको भविस्य बदल्ने ब्याक्ती तपाई मात्र हो जाग्नुस् बालेन शाह जस्तै🇳🇵🙏
@dipanlovehira52152 жыл бұрын
हो जाग्नु पर्छ !!
@kalumanbro31632 жыл бұрын
अपिल सर हजुर लाई धेरै धेरै धन्यवाद सत्री तथ्य बाहिर ल्याउनु हुन्छ
@bipinbk3772 жыл бұрын
जो जेमा राम्रो गरिराछन तेहि ठिक कि जस्तो लाग्छ मलाई त जय अपिल सर्🙏🙏
@Ayush-Ramdam2 жыл бұрын
सहि हो हजुर
@Royal.shash19952 жыл бұрын
Yota sarbasadharan mathi trafic police ko gunda gardi ati vayo.
@Jibanrai0122 жыл бұрын
यस्ता खाल्का ट्राफिक कर्मचारीलाई कडा कार्वाही गरियोस् । great job Apil sir and entire team🙏
@OldBalak2 жыл бұрын
Suspended that traffic police , Stop their salary for 1 year
@bhimsenkc33002 жыл бұрын
अपिल सरको कार्यक्रम आउनेबित्तिकै जहाँबाट पनि तुरुन्तै आउने गर्छु।।भोइस अफ नेपाल हेर्दै थिय म त सिधै यता।।।।अपिल जि को निडरतापन खरो प्रश्न सोध्ने इस्टाइल सारै मन पर्छ।।।
@sohamalemagar1432 жыл бұрын
Same 2 uu Sir g
@dhanbahadurkunwar8582 жыл бұрын
voice of nepal 4kahile suru bhayo
@bhimsenkc33002 жыл бұрын
@@dhanbahadurkunwar858 आजदेखी सुरु भयो हजुर blind अडिसन
@tpandypandy21952 жыл бұрын
सच्चा निडर अनि स्वच्छ पत्रकारिताको उदाहरण अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏
@Technicalpkcom2 жыл бұрын
गण्डकी छ्टके नछुटाइ हेर्ने हामी कति छ्म || 🇳🇵🇳🇵👇️👇️👍️👍️
@bhuvanghimire59222 жыл бұрын
याे तिवारि खराब रैछ । यसलाई सबैले चिन्नु पर्छ । याे ठग हाे हाेसियार ! यसलाई पाटिले निकाल्नु पर्छ ।
@santoshsingthakuri32582 жыл бұрын
नेपाल सुरक्षाको बेज्जत गर्ने प्रहरी लाई सिधै कार्बाही क्जलाउनु पर्यो सरकार महोदय ज्यु ।
@dhanbahadurrai22122 жыл бұрын
कारबाही होइन नीलबीत गनूपछ अपरा 😒
@sabinarai13682 жыл бұрын
@@dhanbahadurrai2212 तेरो बाउ ले देको जागीर होर र लिल्म्ब्न गर्नु पर्ने कार्बै नि हुदैन सजक गराउछ अरु केही हुदैन गियान लाई 50/ मिनिवातर 120 पर्छ जाबो पानी
@prakashkhawas15482 жыл бұрын
@@sabinarai1368 ani tero aama le rakhadeko pani hota saala chok chok ma vikaari jastai magne chuti...ya maach mu
@sabinarai13682 жыл бұрын
@@prakashkhawas1548 jabo pani afno dharm birsane haru aaijaanaa t ta muj pani k tero sakha santan lai barsau palne aukat ta vikharilai palnu sakxu
@krishnagurung85462 жыл бұрын
नेपालमा जनयुद्ध जन्माउने यस्तै भ्रष्टहरूकाे कारणले गर्दा नै हो जय हो अपिल सर🙏🇳🇵
@Nsp9332 жыл бұрын
मेराे मुटुमा बस्न सफल गण्डकी छड्के "अथवा" अफिल सरकाे काम प्रति करोडौं काे सलामी छ" तपाईं जस्तो युवा अब राजनीतिक तिर लाग्ने कि अपिल सर तपाईं यश कार्यवयन मा नरहेता पनि तपाईंको साथि टिम अबस्य तपाईं ले जस्तै पूरा काम निभाउनु हुने छ भन्ने पर्ण बिश्वास छ !तपाईं अाउनुहाेस देश लाई अथवा भ्रष्टाचारी एक एक तह लगाउनु तपाईंको समर्थनमा जनता र पाेखरा बासि गण्डकी अञ्चल का सबै बाट साथ सपाेर्ट रहने छ।धन्यवाद 🙏
@mayatamang3918 Жыл бұрын
नमस्कार हजुर सर मलाई हजुर हाे सहायाेग चहियाे पिलिज अपिर सरकाे नम्बर दिनु न है मलाई
@peaceworld24162 жыл бұрын
तपाई को च्यानल मा यसरी मुख छोडेको मा माफी को अपेक्षा गर्दा छु तर येस्तो दृश्य ले गर्दा मेरो मन ले मनेन । मैले पनि पुलिस को हेपै सहेको छु। समज मा पनि धेरै पुलिस को दादागिरी देखेको छु येस्त काम न लग्ने चोर मुजि रनडी पुलिस हरु लै बहिष्कार गर्नु पर्छ 🙏🙏
@Tukraj_Magar2 жыл бұрын
एक सच्चा निडर अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️❤️💛💛👑
@maheshbhatta36452 жыл бұрын
ङ
@unishapoudel77372 жыл бұрын
Xe xe.
@rudrachimariya32152 жыл бұрын
Ll
@tekrai82282 жыл бұрын
@@maheshbhatta3645 b 4
@rajamanandhar27712 жыл бұрын
.nnbbbv
@mamtarai16692 жыл бұрын
पत्रकारको हिरो ।
@chhabimagarchhabi60242 жыл бұрын
देश खतम हुनुको कारण। हो यस्तै भ्रष्ट कर्मचारीले गर्दा नै हो नेपालमै बसेर केहि गरेर खान्छु भन्ने युवाहरुलाई हो यस्तै भ्रष्ट कर्मचारीले गर्दा गरेर खान दिदैन्न अनि बाध्य भएर बिदेशीनु पर्छ
@jamunapaudel86052 жыл бұрын
Vai baine maro pane problem cha
@jamunapaudel86052 жыл бұрын
Maro pane Pokhara lamachour ho ghar
@jamunapaudel86052 жыл бұрын
Tara gurang ko ho
@gannubhai67272 жыл бұрын
बिल्कुल
@ranchoprabin80142 жыл бұрын
Manko kura vannu vota daju
@nirmalkumar76092 жыл бұрын
लुटेराहरुलाइ तुरुन्त् कार्वाही होस।
@Coffelover0012 жыл бұрын
एक सच्चा निडर पत्रकार अपिल सरलाई सलाम र राजनीतिकमा राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद 🇳🇵🔔✅
@narupulami66542 жыл бұрын
अपिल अपिलनै हो सबै ले अपिललाइ अपिल गर्छन।
@limbusurendra33782 жыл бұрын
मेरो एकमात्र मन पर्ने निडर सक्षम महान पत्रकार अपिल त्रिपाट्ठी सर ! नेपाल अधिराज्यभर यस्ता निडर स्वच्छ विचार भएका पत्रकार भएको भए हाम्रो देशको काचुलि फेरिन कति समय लाग्दैन थियो । धन्यवाद सम्पुर्ण आयोजक टिमलाई ।।।। 🫶🏻💞😘🙏🏻🇭🇰🇨🇳🇨🇳
@babinalemagar10392 жыл бұрын
मगर हरु धेरै सीधा हुन्छ सही जस्तो लाग्छ यो कुरा हिम्मत वाला हो भाई
@bipinbk3772 жыл бұрын
अपिल दाइ जस्ता सात प्रदेशमा सात जना पत्रकार भाको भए केही न केही परिवर्तन हुने थियो 🙏🙏🇳🇵🇳🇵 जय अपिल दाइ जय गण्डकी टेलिभिजन 🙏🙏🇳🇵🇳🇵
@gopalgc44082 жыл бұрын
अपील जि लाई धेरै धन्यवाद यस्ता कान्डहरु देखाउनु हुन्छ निडर व्यक्ति हजुर नै हो
@dipak.thapa27362 жыл бұрын
अब माग्यो भने विषादी हालेर दिने गर्नु होला।यस्ता प्रहरीको स्वर्गवास भएकै राम्रो।
@thebravegurkhas78322 жыл бұрын
mero mankai kura garnu bhayo bhai?
@kalikapostonlinetv48862 жыл бұрын
🤣😂
@narayanacharya69112 жыл бұрын
Like your comments mate
@बिछोड2 жыл бұрын
Sahi ho
@laljaungdura24192 жыл бұрын
हैट कडै पो दिएछ त कमेन्ट त हे हे...
@RahulDhimal002 жыл бұрын
म पनि हाल काठमाडौंको पेप्सी खोला, खहरे बाट हु। मैंले पनि पानिको गाडि चलाउन थालेको करिब ६/७ बर्ष पुग्यो यो घटना पोखरा मात्र हैन काठमाडौं मा पनि बिगबिगी छ मलाई पनि एसै गरि तनाव दिइरहेको छ। ट्राफिक लाइ पानि सित्तैमा खुवाएको ५ बर्ष भयो । एस्ता ट्राफिक प्रहरी लाई छानबिन गरि उपयुक्त ढङ्गले कडा भन्दा कडा कारबाही गरियोस् सरकार 🙏
@susmitarai70452 жыл бұрын
अपील सर 🙏 salute for your social work Keep going on 🙏 Good job 👍❤️
@gitakhatiwada44932 жыл бұрын
अपिल भाइ धेरै धेरै धन्यवाद तपाई 🙏
@bimalathakuri4962 жыл бұрын
अपिल सर जय नेपाल 🇳🇵🙏 जय जय होस् हजुर को बालन शाह को दोस्रो रुप अपिल सर 🙏
@karanrana16032 жыл бұрын
अपिल सर को सबै भिडियो हेर्छु मलाई राम्रो लाग्छ।
@damberb.d.r.khadka74262 жыл бұрын
अपिल सर को राम्रो काम मात्र हैन हामी ले बुझ्ने मौका पनि पाएका छौं जय हो
@AakashraiAaksh2 жыл бұрын
Hoho hoho sabai kagaj patra vayera pani hami vagera hidnu parxa K ho yesto good Good dae good🤩🤩🤩🤩🤩
@Orjun4852 жыл бұрын
तपाईंको साहसी पत्रकारिता प्रति सलाम छ अपिल सर।
@kungadimey69702 жыл бұрын
Sahi ho brother! Best reporter Nepal ko.
@amitpulami90332 жыл бұрын
नमस्कार अपिल सर।🙏हजुरको पत्रकारिता गर्ने शैली अत्यन्तै प्रसंसा गर्न योग्य छन्।हजुरलाई निडर,साहसी,निष्पक्ष पत्रकार को रूपमा हेर्ने,चिन्ने गरेका छौँ।🙏🌹🇳🇵
@gannubhai67272 жыл бұрын
सलाम अपिल त्रिपाठि दाइ ।
@mohanthapa93652 жыл бұрын
नेपाल काे ९० प्रतिशत प्रहरी खराब नै हुन्छ। अपिल सर काे साहासी पत्रकनरीता लाई सलुट छ🙏🙏
@sudiptamang77142 жыл бұрын
मलाई मन पर्ने पत्रकार
@THAKUREE77052 жыл бұрын
एक सच्च र निडर पत्रकारिता गर्नु हुने अप्रिल सर लाई धन्यवाद
@surajkhadka632 жыл бұрын
क्या गजब लाग्छ मलाई यिनी अपिल दाइ कस्तो इनर्जीटिक मान्छे हुन क्या ❤️❤️
@kullbahadurdulal87802 жыл бұрын
यस्ता हरेक किसिमको समस्या किन पाेखरामा मात्रै हुन्छ मैले २ सालदेखि अपिल भाइकाे कार्यक्रम हेरिरहेकाे छु तर सबै समस्या पाेखराकाे मात्रै छ
@yagamagar76952 жыл бұрын
Aru thauko patrakara ta patiko hune bhayakole ho Sir.
@bipinbk3772 жыл бұрын
अरु ठाउँमा बाहिर ल्याउने पत्रकार हुनु पर्यो नि अपिल सर जस्तो निडर साहसी
@hemantlamichane39482 жыл бұрын
अपिल त्रिपाठी पत्रकार मिडिया कर्मि साथि भाई लाई धेरै नै धन्यवाद छ। जय नेपाल जय पशुपतिनाथ कि जय
@kausarbhai58082 жыл бұрын
हजुर को कार्यक्रम हेर्न पनि यक हप्ता कुर्नु पर्छ हरेक दिन हेर्न पाय हुन्थियो अपिल सर साहारै उत्कृष्ट लाग्छ
@DeepakDeepak-dw3ej2 жыл бұрын
अपिल सर 🙏🙏🙏🙏🙏🙏🙏
@माम्बातामाङ्ग2 жыл бұрын
सलाम छ अपिल सर लाई अपिल सर को कडा प्रश्न्न लाई प्रश्न्न को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@damberb.d.r.khadka74262 жыл бұрын
सबै को मिलोमतो छ सर
@kbgurung92902 жыл бұрын
अपिल sir को घट्न विवरण क्रमश ब्याख्या, प्रस्तुती, समय, र प्रस्न सोधपुछ गरिँदा अति सहज्ता अप्नाएर सहज बनाई प्रस्न सोध्ने शैली हामीलाई ज्यादै मन पर्यो । वहाँ प्रती उच्च सम्मान एबम बधाई दिन चाहान्छौँ 🙏
@neemkantadangi.2 жыл бұрын
you are great salute
@deepakneupane20552 жыл бұрын
अपिल सर जिन्दावाद ।।
@biswasbaral13042 жыл бұрын
हो योसमस्य जता ततै छ नेपालमा
@parsuram38342 жыл бұрын
नेपाल प्रहरिमा 85% खराब ब्यक्ति छन । अरूको लुटेर खाने प्रविर्तिका छन ।
@mohanBasnet2 жыл бұрын
right
@prakashkhawas15482 жыл бұрын
right
@chabbibudhathoki93532 жыл бұрын
Sahi ho
@sunitagautam15762 жыл бұрын
Gaushala Ktm chowk ma pani check garnuhola.
@teklamichhane95142 жыл бұрын
प्रकाश सर गरिब माथि थिचो मिचो गर्ने ट्राफिकलाइ कारबाही गर्नु होला प्रहरीको त महिना मरे पछि तलब आउछ सुबिधा छ हाम्रो त तेहि पानी बेच्न सके दिनमा 2*4 सय कमाउने र तेसैले घर खर्च चलाउने हो पिलिज गरि खाने मान्छेलाइ दुख नदिन सबै कर्मचारी लाई सजग गराइदिनु होला धन्यवाद
@mailibabuji22382 жыл бұрын
सलुट छ अपिल सर , दुखितहरुको सहारा ,
@dhurbathapa74622 жыл бұрын
प्रहरीको राशन भत्ता महिनै पिच्छे नेपाल सरकारले खातामा हाल्दिन्छ।पानी समेत खरिद गरेर खान नसक्ने हुत्तिहारा हो।धन्य छ मेरो देश 😭😭😭😭
@MrAndroidAsia2 жыл бұрын
यी प्रहरी पोसाकको भेषमा डकैती गर्ने प्रहरीलाई ट्वाईलेट्को पानी भरेर हाल्देउ भाई । त्यस्ता प्रहरीको बेईज्जती ब्वासाहरुलाई बिभागीय कारवाही मात्र होईन बर्खास्त नै गरिनुपर्छ। यो मजदुरको आवाज गृह मन्त्रालय प्रदेश सरकार र केन्द्र सरकारमा पुर्याउनै पर्छ।
@lovergurungdb2 жыл бұрын
Gandaki HERO patrakar Apil tripathi very strong man
@gitashrestha97852 жыл бұрын
Thankyou patrakaar babu 🙏🙏🙏
@rakeshlimbu69532 жыл бұрын
अपिल सरको प्रश्न सोध्ने तरिका चै खत्रा के! 👍️👍️👍️👍️
@nepaliposhakghar36192 жыл бұрын
यो पानी आतंक मच्चाउने सबैलाई हैजा लागोस् 🤗। अनि falanonews को सम्पुर्ण टिमलाई हृदय देखि सम्मान।
@devidpun20222 жыл бұрын
#कपिल ज्यु को पत्रकारिता गर्ने शैली असाध्यै उत्कृष्ट छ।जसरी प्रसङ्ग उठाउनु हुन्छ अनि जसरी प्रश्न गर्नु हुन्छ त्यो अत्यन्तै मन पर्छ।जनताको कर बाट उठेको तलब भत्ता खाने ट्राफिक प्रहरीले जनताको सहयोग गर्नु पर्ने ठाउँमा उल्टै दादागिरी गर्ने यस्ता ट्राफिक प्रहरीलाई जागिर बाट निलम्बन गरियोस र कानुन अनुरुप कारबाही पनि गरियोस महोदय👍️🙏
@santabasnet11162 жыл бұрын
अपिल सर लाई अब स्वतन्त्र बाट चुनाव उठाउनु पर्छ।
@babinrai35412 жыл бұрын
Sir Apil Tripati, Nepali Super Hero🙏🙏👏👏👏
@milanrai71512 жыл бұрын
Good job sir
@rupapun1702 жыл бұрын
हो हो हाम्रो देशको प्रहरी प्रशासन Sorce force मा ठुलठुलो अपराध र गलति हरु पनि दबाईनछ तर नचिनेको र गरिब दुखि लाई जे पनि गनेँ गछँन, यो यकदमै गलत हो कावाँहि हुनै पछँ ।
@dilukarki69552 жыл бұрын
👍️good job hjr jasto patrakar le hunch parda phaas thanku🙏🙏👍️💕
@sarojbhandari46632 жыл бұрын
देश को अभिन अग हो अपिल सर सारै राम्रो काम गर्नु भको छ को हजुर को काम लाई सलाम छ है सर ❤🙏
@netragurung99652 жыл бұрын
धन्नेबाद अपिल सर....
@DanpheNepalMediaPvtLtd2 жыл бұрын
काठमाडौंमा पनि same यस्तै समस्या छ, राष्ट्रसेवक ठान्ने चोर police मुर्दावाद !
@taratamu12732 жыл бұрын
अपिल सर .. सलाम ।
@sujanpaudel54992 жыл бұрын
धेरै राम्रो काम अपिल दाजी❤️❤️ Keep it up 😍🙏
@babinalemagar10392 жыл бұрын
जनताको कर बाट वर्दी लगाउने अनि पानि सम्म लुटेर खाने हामी कहाँ गएर गरी खाने कडा भाई हुनु प्रछ यस्तो जुका हरुलाई
@kullbahadurdulal87802 жыл бұрын
याे त केहि प्रहरीहरुकाे पुरानो पेसा हाे नि Recharg कार्ड देखि जरिवानसम्म गर्छन यस्ता घटना धेरै भाेगेकाे छु मैले वरि नभ्याए फर्केर आउदा पारि बसेर पनि हात फैलिएको छ केहि प्रहरीहरुकाे
@magartanka33922 жыл бұрын
धरानको मेयर, काठमाडौंको मेयर जस्तो हुनु जरुरी छ सबै जना नेपाली
@Pyuthanpost452 жыл бұрын
सलाम अपिल सर्😘😘♥️
@tankaramtel24002 жыл бұрын
Handsop brother
@omshresthaomshrestha87022 жыл бұрын
नेपाल भन्ने देशमा नेताहरुकाे र प्रहरी काे अातङ्क छ जागाै नेपाली जन्ता
@suryagurung22402 жыл бұрын
Salute Apil sir
@gobindakhadka32252 жыл бұрын
एक सचा अनि निडर पत्रकार अपील त्रिपाठि 😍😍😍
@nirmal202manandhar92 жыл бұрын
Good sir
@tekbahadurmagar69762 жыл бұрын
थुईक्का फटाहा हाे नेपाल सरकारकाे जागिर खायर जाबाे ५० रुपियकाे पानी किनेर खान नसक्ने यस्ता पानी चाेर टाराफिकहरु सस्थाकाे बेईजत गर्याे आईजिपि सर तुरुन्त कार्बाहि हाेस धन्यबाद अपिल सर । यी फटाहाहरुलाई तुरुन्त कारबाहि हाेस कार्बाहि भाकाे यसरिनै हेर्न पाउ
@pratiktamang90102 жыл бұрын
Good Job well done bhae
@183Astropankaj2 жыл бұрын
कानुन का रक्षक हरु नै कानुन को खिल्ली उडायपछि देशकाे के हाल हाेला।कानुन व्यवस्था भ्रष्ट छ यो गणतन्त्रमा।प्रहरि देखि अदालत सम्म यस्तै पारा छ नेपाल कहिले सुधृने होला ।
@Whichcountryisthis1022 жыл бұрын
हेर नेपालमै पोलिस कै गुण्डागर्दी खुलेआम।
@bisheshrai3362 жыл бұрын
No words for Apil Sir 🙏🙏🙏🙏🙏u r just everything
@hgyohj32282 жыл бұрын
Good job apil tripathi sir.
@बिरुघर्तीमगर2 жыл бұрын
यो समस्य नेपाल अधिराज्य भर छ,,,, जब सम्म नेपाल् मा ठाउँमा ट्राफिक लाइट ,,सबै मनिटर cc camera बाट हुदैन यो यस्तै रहिरहनेछ,,,अनी ट्राफिक को जरुरत छैन
@jogindorrout14602 жыл бұрын
🌹🌹🌹🙏🙏
@jogindorrout14602 жыл бұрын
🇳🇵🇳🇵🙏
@gurungsuresh55522 жыл бұрын
प्रहरी प्रमुखको जवाफ लचिलो र सांदर्विक लाग्यो ! अपिल सर लगायत टिमलाई धन्यवाद !
@sathimgr4932 жыл бұрын
Dherai ramro kaam Apil Sir ko.👏👏👏 Keep it up Sir.
@urmilayonjan90802 жыл бұрын
Apil tripati bhai sabai lai help garnu hunxa molai derai ramro lagxa 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@samratpoudel19922 жыл бұрын
अबको प्रतिनिधिसभाको चुनावमा मात्र दुई पाटिलाई सम्सद भवनमा छिराउनु पर्छ। १: राष्ट्रिय स्वतन्त्र पाटी (रबि लामिछाने) २: राष्ट्रिय प्रजातन्त्र पाटी (राजेन्द्र लिन्देल) यी दुई पाटिलाई सम्सद भवन छिराएर एउटा पाटिलाई सरकार पक्ष र अर्को पाटिलाई प्रतिपक्ष बनाउनु पर्छ। अब जनता जाग्नु पर्छ मासु भात मा बिक्नु हुदैन अरु बाकी पाटी एमाले, काङ्ग्रेस , माओवादि, समाजबादी आदि सबै पाटिलाई ईन्डिया तिर लखट्नु पर्छ।
@mahendralimbu30832 жыл бұрын
Good job apil vai thanks 4 video. Nepal ko 1mattra midiya apil vai resam bohora.
@anupgrgvlogs69622 жыл бұрын
नेपालको कानुन र कानुन सिकाउन बस्ने कर्मचारीकै नियतले गरदा नै नेपाल देशको बिकास हुन नसकेको हो, हरेक कुरामा जनता नै गलत हुदैन😏😏
@xotuu-g2l Жыл бұрын
Yo desh lai bachaayera rakheko imaandar sojha janta le nai hoo... aru baaki sab dalaal haruhoo
@sabitatamang41792 жыл бұрын
यो त रह्यो पोखराको समस्या अब देखि देश भरिकै समस्या हट्नेछ कि यो रिपोर्ट हेरेर।
@kiranmogarthapakiran14672 жыл бұрын
Thank you apil sir for supporting poor people really appreciate 🙏🙏👏👏
@begbahadurpun49962 жыл бұрын
Jay Apil sir salute xa
@nirmalagurung1372 жыл бұрын
Apil babu u r doing very good job.....God bless you always...
@gamvirbhujel96652 жыл бұрын
यस्तो प्रहरीहरुलाई कडा भन्दा कडा कार्वाही होस जय देश जय अपिल सर।
@badigad84652 жыл бұрын
ती सित्तैमा पानी मागेर सताउने नदिय धम्की दिने यस्ता नालायक प्रहरीलाई छानबिन गरि जागीर बातै हताउनु पर्छ