ह्जुर को हिम्मत लाई मेरो मन बाट स्लाम छ त्पाई जस्तो मन्छे हम्रो देश लाई देरै खाचो छ हम्रो देश लाई त्पाई जस्तो ज्न्पर्र ति निदी धेरै जन्मीनो पर्ने भो आनि मत्त्रै हम्रो देश सुद रि ने भो नभा शुद्रिदेईन अपिल भाई लाई शल्म छ
@santoshsingthakuri32585 жыл бұрын
अर्को चुनाव मा अपिल सर लाई गृहमन्त्री बनाउनु पर्छ भन्ने म मात्र होकि अरु पनि कोहि हुनुहुन्छ यहाँ ✋✋
@nbkhadka51845 жыл бұрын
😄😄😄
@BThree225 жыл бұрын
I Agree santosh singh sir Apil sir Is Really Strong
@HarisharanKhadka-gd6zg Жыл бұрын
@@BThree22 28:44 ,
@romthapa44905 жыл бұрын
अपिल सरको जोस देखेर, भेटेर सलाम ठोकु जस्तो लाग्ने जति हाजिर गरुम है
@alinamagaralinamagar30995 жыл бұрын
अपिल त्रिपाथी दादा को friends जति यता #alinamagar
@ankusharma25385 жыл бұрын
Lamo frn 17 palta cammets garda 1 palta cammtes xaina ka ko frn acham😡😡😡😡
@Villagenepal1135 жыл бұрын
Am not fan iam die heart fan of him
@ankusharma25385 жыл бұрын
Yo kt lai cammtes garo vaina khai harda na thai vara mata sms cammte ne frn ne banu and like garnu man pardina na 🤦♂️🤦♂️🤷🏼♂️
@subashmagar36185 жыл бұрын
Alina Magar ALINA MAGAR 💕💕💗
@ankusharma25385 жыл бұрын
@@subashmagar3618 kam xaina yo kt khai harda na cammtes haru sathi acham ko xa yo kt 🤔🤔
@kimrana61305 жыл бұрын
Apil tripati Rabi lamechane Hit like 👇 👇❤❤
@googliboogli46535 жыл бұрын
Lado ko Ravi lamichhene kukur...manchhe maruwa
@kimrana61305 жыл бұрын
@@googliboogli4653 ...oe mukh samalera bol hoin vane jalas jail ma
@Kim Rana taw chikne lai vaneko..tero kanxa baau ho ravi
@sanusubba72595 жыл бұрын
Veda mc ..
@krishnathapa87975 жыл бұрын
धन्यवाद अपिल सर तपाईं जस्तो साहसिक पत्रकार 10 वाटा हुने हाे भने गरिब निमुखा जनताले दुख पाउनि थिएन हाेला तपाई बाहेक अरु त पैसा कमाउने मात्रै देखियाे
@minagurung40235 жыл бұрын
Hami jasari yak minat pani dilo vayo vana paisa katni vaya hunthyo bala tha hunthyo
@roshanacharya99115 жыл бұрын
#Rabi Lamichhane # # Gyanendra sahi # # Apil Tripathi # को friends जति यता हाजिर गरुम ल
@parempurja4455 жыл бұрын
आर्मी र ससत्र प्रहरिमा मात्र गारो हो।सर्कारी जागिर गारो बाकी सबै।। मस्ती हो अपिल सर।
@archanachaudhary97775 жыл бұрын
सहि हाे।
@MrMeshree5 жыл бұрын
हैट ! आजसम्म हेरेकोमा सबभन्दा कडा लाग्यो
@naturesound105 жыл бұрын
हजुर जस्तै याे देशमा सबै पत्रकार भए देश कति सुन्दर र विकास छिटै हुन्थे हाेला ।अपिल त्रिपाथी दादा को friends जति यता
@Bhuwan105 жыл бұрын
गजब छ सरकारी जागीर अपिल सर यसो पुर्बको जिल्लाहरुमा पनि यसो चेक गरुम न झन हरि बिजोग छ शिक्षा स्वास्थ ब्यापारी सबैको जात्रा छ
@vipnakunwar56315 жыл бұрын
हजुरको हिम्मतलाई सलाम गर्छु अपिल दाजु
@tamangrajesh53825 жыл бұрын
सलम छ अपिल सर तपइलइ
@hiteshjoshi56445 жыл бұрын
लगातार एस्ता भ्रष्ट कर्मचारी को पर्दाफास गर्दै जानू होला
@femasthakuri95375 жыл бұрын
wow! सलाम छ अपिल त्रिपाठि सर great job.
@ombhaktarai22375 жыл бұрын
बिज्ञापन स्किप नगरी र पूरा कार्यक्रम हेरेर अपिल सरलाई सहयोग गर्ने जति यता आउनोस
@Villagenepal1135 жыл бұрын
Ma
@shiddababa15105 жыл бұрын
म
@magarokil54175 жыл бұрын
सलाम छ अपिल सर तपाईं लगाएत रबि कुलमान कृष्ण कडेल जस्ता ब्याक्ती को यो देस लाई अतिनै जरुरी छ एस्ता कामचोर कर्मचारी ले गर्दानी जन्ताले सुबिधा पाउन सकेका छैन सलाम छ अपिल सर तपाइलाइ
@gorkhalionlinetv73705 жыл бұрын
ल है सुरु गर्यो मलेशिया बात
@hombahadur18385 жыл бұрын
अपिल सर रबि दाइ जय नेपाल / सच्चा सपुत सलाम छ /
@rachana_tamang5 жыл бұрын
अपिल सरको समर्थनहरु यता हाजिर गरौं। र साथी पनि बन्नुहोला है।
@नेपालीनेपाली-न7फ5 жыл бұрын
Machai hajur ko samarthk la sathi haha sabai hau apil sir ko fen
@jishusaru66745 жыл бұрын
Mh ni hoii
@hemgurung98015 жыл бұрын
रमाकान्त सर के पारा हाे याे। वाऊ सलुट छ अपिल सर हजुरकाे शब्द शब्दमा एकदम दम छ ।हिक्मत छ अपिल सरकाे।
@mondipraim.d.r92405 жыл бұрын
सबै आजै चिप्लिनु पनि खुब रमाइलो ।
@telbahadurkanuje10343 жыл бұрын
अपिल त्रिपाथिजि हजुर लाइ धन्यबाद छ हजुरले धेरै राम्रो काम गर्नु भाछ यो सरकारि अफिसहरूमा जाहा पनि यस्तै छ
@santoshsingthakuri32585 жыл бұрын
यो वडा अध्यक्ष लाई अब बर्खास्त गर्नु पर्यो पोख्रेली सबै मिलेर ।
@sagarbm30435 жыл бұрын
पत्रकार भने को यस्तो हुन प्रछ नेपाल सुधार को लागी सही काम छ यो यो काम जारी रहोस , जय नेपाल , अपिल त्रपाठी जी
@माम्बातामाङ्ग5 жыл бұрын
पहिलो अपिल सर सलाम छ यस्ता कर्मचारी हरु लाई हटाएर राम्रो काम गर्ने कर्मचारी राख्नु पर्छ
@rojaawaj5 жыл бұрын
अपिल सर नमस्कार म कोरिया देखी हजुर को कार्यकरम नियमित रूप मा हेर्ने गर्दछु र सारै मन पनि पर्छ |सरकारी कर्मचारीहरू को अनियमितता र भ्रष्टाचारी नेता हरुको बारेमा ढाड सेक्ने गरी बिभिन्न बाधा हरुको बाब्जुत पनि कार्यकरम तयार पर्नु हुन्छ यसको लागी हजुर लगायत हजुरको team सम्पूर्ण लाई salut गर्न चाहान्छु | तर यसै कर्यकरम मार्फत हजुर हरु गय पछी त्यो कार्यलय मा भयको परिबर्तन , के भयोत हजुर हरु गयपछी त्यहाँ परिबर्तन कित फेरी पहिलाकै चाला हो र ति भ्रष्टाचारी नेता हरु लाइ के भयो सजाय कित 2,4 हजार दियर वा कार्यालय प्रमुख सँग सानो तिनो सम्झौता गरेर फेरी पहिलाकै अबस्ता निरन्तर चलिरहेको छ ? यस बारेमा पनि अलिकति समय खर्च गरेर सानो program तयार पार्दिनु भयको भय हामी सम्पूर्ण दर्सक हरुको लागि साँच्चिकै सुन मा सुगन्ध नै हुने थियो| त्यसैले मेरो यो सानो कुरा पक्कै पनि मनन गर्नु हुने छ भन्ने ठूलो आसा राखेको छु |
@nayushadhikari43975 жыл бұрын
अपील सर को सधैं जय होस्
@rajgiri94885 жыл бұрын
अपिल सर नमस्ते । हजुरको कार्यक्रम यति पपुलर छकी के भनौ मसङ्ग कुनै शब्दनै छैन । हजुरको यो प्रोग्राम हेर्दा अाफुलाई यस्तो लाग्छकी म पनि हजुरले गरेजस्तै गरु गरुँ ।
@ludrarana86325 жыл бұрын
सरकारी काम कहिले जाला घाम। धेरै राम्रो कार्यक्रम छ।अपिल सर धन्यवाद छ।
@kedardhakal64443 жыл бұрын
अपिल तिरिपा सर सलोट 🙏 धेरै राम्रो लाग्यो हजुर को काम 🙏🙏 धन्यवाद।
@vipnakunwar56315 жыл бұрын
रघुनाथ वाग्ले दाजुको पनि फ्यान भए म त
@mumadmiya50205 жыл бұрын
✋
@mgrbsnt57245 жыл бұрын
😜😜😜
@harknepalimailo22095 жыл бұрын
अहा!!!!! अहा!!!!! अपिल जि सलूट भन्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् है
@kishormagar75005 жыл бұрын
अरु ठाँउ को पनि गर्नुन सर जहिले पनि पोखरा को मात्र गर्नु हुन्छ
@vipnakunwar56315 жыл бұрын
Hjr le vaneko kura thik ho tarw pokhara lai ramro banayerw niskinu hunxa bahirw jilla.
@bh37405 жыл бұрын
Kishor Magar programee pokhara ma auni tv ko matra ho gandaki television k
@dineshdangal94635 жыл бұрын
Dherai ramro kaam sir hjr ko
@parshuramrai89945 жыл бұрын
देश भरी नै यसरी नै सरकारी कार्यलयहरुमा हरदम छड्के गर्ने गण्डकी टेलिभिजन का एक साहसी दमदार पत्रकार अपिल सर जस्तै अरु मिडीयाहरुका महोदयहरुले पनि जन्म लिनु परो है हजुरहरु हो ok!
@जयस्वाभिमान-झ4ढ5 жыл бұрын
एकदमै शहि काम भयो , तनहुँ मा शिक्षा मा साह्रै लापरबाही छ र अब मालपोत मा जानु होला अपिल जि
@deelashathapamagar45903 жыл бұрын
Z
@amirmiya91863 жыл бұрын
Yekdam Tek vannu vayo tanuhan Bhanu 7 ma Pani janu hola sir yekdam laparvai xa
@rajushrestha28082 жыл бұрын
Xd84e9
@sagarshrestha37562 жыл бұрын
Lag nabhako kukune haru
@nimalama53565 жыл бұрын
जागीर खाने अनि समयमा नाआउने यस्तो लाई निकाल्नु पर्छ ।
@nepalday5185 жыл бұрын
नेपाली जनताको सच्चा पत्रकार अपिल सरलाई सलाम छ 😍 कृपया सबैले मेरो यो च्यानल पनि नछुटाई subscribe गर्न नबिर्सिनुहोला ल 😍
@bishnushrestha53594 жыл бұрын
अपिल त्रिपाठी दाई तपाईं लाई त मान्नु पर्छ यार पत्रकार भनेको तपाईं जस्तो हुनुपर्छ तपाईं लाई धेरै धेरै धन्यवाद
@dhgcreator43215 жыл бұрын
बैंक बाट ब्यक्तिगत पैसा निकालेर ढिलो भयो भनेर तर्कन खोज्ने लाई त्यहि पैसाको मुठोले मुखमा हान्न अनुरोध गर्दछु ।
@sujanbhujel31575 жыл бұрын
Good
@durgaregmi94995 жыл бұрын
लाज नभएकि पैसा देखाउछे अज
@mrromiyo40985 жыл бұрын
Honi
@aaryanlucky35655 жыл бұрын
Right
@sushilapun24222 жыл бұрын
वव कति राम्रो सहि जाबाफ अपिल सर्👌👌👌
@sukbahadur64165 жыл бұрын
कडा हाम्रो अपिल दाजु 😍😍😍
@gangamagar96975 жыл бұрын
अपिल सर को जति पनि न्युज हरु छ सबै एका एक राम्रो छ सधैं भरी यसरी नै गर्दै जानू होला शुभकामना हजुर को उज्याल भब्य को लागि
@ganeshsubedi20365 жыл бұрын
अपिल दाइ राजनीति मा आउनु पर्छ भन्ने येता✋✋✋✋✋✋✋
@sunanregmi94762 жыл бұрын
धन्यवाद हजुरलाई 7 ओटै प्रदेश मा गएर सबलाई तहलगाउनु पर्छ ।
@santoshsingthakuri32585 жыл бұрын
नेपाल सरकारी काम कहिले जान्छ घाम ।
@yamgurung31545 жыл бұрын
*नेपाल सरकारी जगिरको काम,घर मा बसेर गोजि मा हालिन्छ दाम सोल्टी ला।*
@santoshsingthakuri32585 жыл бұрын
@@yamgurung3154 हेहे तैत भन्या सोल्टी ।
@bhimmaya69375 жыл бұрын
सहि कुरा गर्नु भयो अपिलसर
@bhimbhim41835 жыл бұрын
अब यसरी नै हाे देशकाे खिया फालिदै छ,यति लामाे जनयुद्दले पनि तह नलगाएकाे सरकारी कर्मचारिहरुलाई अपिल सरले तह लगाउदै हुनुहुन्छ,
@Kumar_GRG505 жыл бұрын
पोखराको तर बाहिर बिदेश मा हुने हरु को को हुनुहुन्छ? ✋
@samirsrish13495 жыл бұрын
पोखरा तर अहिले बिदेश
@Kumar_GRG505 жыл бұрын
@@samirsrish1349 😀👍
@leonekimmohanmohan62655 жыл бұрын
Pokhara but now korea
@Kumar_GRG505 жыл бұрын
@@leonekimmohanmohan6265 😎👍
@prabinrai65989 ай бұрын
जातिय कमेन्ट नगर्ने सायद अपिल भाईकै भिडियोमा मात्र होला।रबि अहिले गृहमन्त्री छ पछि रबि प्रधानमन्त्री हुदा अपिल भाईलाई गृहमन्त्री बनाए कति राम्रो हुन्थ्यो।टाउकेहरुको राज भयो मेरो देश
@rabinramtel80885 жыл бұрын
अपील त्रिपाठी को fans like here
@malaysia36845 жыл бұрын
Hi nanu namaste aram
@ramharishrestha78365 жыл бұрын
म काभ्रे को जनता हु।हाल कुवेत मा छु।प्राय म अपिलको रिपोर्टिङ हेरि नै रहन्छु।अपिलको रिपोर्टिङ देखेर म अति हर्षित र चित्त बुझ्छ।सलुट पनि गर्छु।यस्तै कडा रिपोर्टिङ पत्रकार देशै भरिको एक एक जना नगरपालिका र गाउँ पालिकामा रिपोर्टिङ पत्रकार तु चाहियो।
@harkabk87705 жыл бұрын
अपिल सर नमस्कार 🙏🙏🙏🙏🙏🙏सुइकार्नु होला हजुरको हरेक प्रोग्राम हेर्ने गरछु धेरै राम्रो लाग्छ र खुशी पनि लाग्छ
@rajeshkarki65145 жыл бұрын
सधै बाउनले देश बिगारे भनेर अनेक गाली गर्नेहरुले अपिल त्रिपाठी,रबि लामिछानेहरु पनि छन है देश बनाउने भनेर बुझ्दिन पर्यो है
@jiwanthapa22605 жыл бұрын
Apil sir tapai ko kam lai dherai dherai dhanyebad....go ahead sir....
@kabirrai30605 жыл бұрын
अपील सर तपाईंको काम लाई सलुट छ👌👌
@tripathiofficial15 жыл бұрын
वडाध्यक्षले गल्ति महसुस गरेर अब यस्तो गर्दिन भन्नु राम्रो हो
@santoshgurungepstopik57725 жыл бұрын
गल्तिको महसुस गरेर राम्रो गर्यो वाहान बनाएन तेहि नै सिधाान्त हो
@BIMALRI5 жыл бұрын
good job
@bishal5135 жыл бұрын
ramro ho ra sajaye bhane ko arko chote chunab ma harnu ko
@sajanbantawa9805 жыл бұрын
Sidha kura janta sangachei herna chodiyo gandaki charke chei herideicha
@ishworshrestha35595 жыл бұрын
Dd
@padamrana70835 жыл бұрын
बिस्वमा सबै भन्दा हरामी नेपाली कर्मचारी नै हो।यो univarsal truth हो
@degrajmogor47635 жыл бұрын
Aayo pawor boyy Apil Sar namsty 👏👏👏 jay Nepal 🇳🇵🇳🇵🇳🇵💪
@aashistiwari5 жыл бұрын
सरकारी जागिर खान किन मरि हते गरछन् मान्छे हरु ल हरेनु हाेस सलाम छ अपिल जि लाई go ahead
@magarsolti68225 жыл бұрын
सरकारी जागिर खानेहरु अपिल सर सङ्ग आफू पनि बचौ र अरुलाइ पनि बचाउ ..😂😂🤣
@rameshkumal25185 жыл бұрын
😆😆😆😆
@pirthbibmrolpalibhabang81165 жыл бұрын
अपिल सर सलामछ मेरो हाम्रो देशमा सबै यास्तो ब्यातीको खाचो छ 🌹🌹🌹💘💘💘💘💘💔💔💔💔💔💔💔💔💔
@yamthapa55025 жыл бұрын
त्रिपाटि शुभकामना कोरोडौ नेपालीको मन मुटु हौ तपाइ राम्रो गर्नु भाको छ
@36paundgold73 жыл бұрын
काठमाण्डु सिभील हस्पीटल मा चेक गर्ने हिम्मत छ त्रिपाठी सर यो हस्पीटल मा नेता गिरी पुरै छ न घाउ सफा गर्न पनी पचास चोटी हात जोडन पर्छ अरू ठाउॅं त झन खैरांत छैन
@apsarathapa47425 жыл бұрын
Vai ko kam nxutae herxu m akdm saport him 👍👍👍👍👍👍👍
@bhaatbhatt18015 жыл бұрын
अपु darling के छ
@binthusingh15353 жыл бұрын
हिम्मत गर्या छ भाइ ले सल्युट छ ।
@tiktoknepal23985 жыл бұрын
धेरै राम्रो अपिल जि ...!! मेरो पनि पेज हेरिदिनु होला
@bindathapa5375 жыл бұрын
धन्नेबाद हजूर धेरै धेरै अझै ठूलो आवज ले थर्काउनू होला
@dachhirisherpa38145 жыл бұрын
गण्डकी छड्के जस्तो नेपाल छड्के जन्माउने र के पारा हो भन्ने कहिल्य जन्मिएला प्रतिक्षामा छु
@vajratamang69175 жыл бұрын
अपिल त्रिपाटीको प्रश्न सोध्ने शैली एकदम मन पर्छ। पत्रकारिता गर्न नआउनेहरुले कतिपय पत्रकारहरु हो पत्रकारिता गर्न अपिल त्रिपाटी सङ्ग सिकुन 👍️🤘🇳🇵🇳🇵
@AKgamer-jf6km5 жыл бұрын
Sahi ho tapi jastyo repoter bhyo bhani nepal ta safa hunxa ...hit like
@sanubk99595 жыл бұрын
अपिल सर हजुर आफै जानुस सबै रिपोर्टिङ गर्न अरुलाइ पठाउदा खल्लो महशुस भयो
@kjanaksoni71425 жыл бұрын
समाज भएको घटना कमेडि पारा मा मजा चाँहि अाउछ अपिल सर को
@Shristiranamagar8163 жыл бұрын
वेरी गुड छड्के 🙏🙏🙏🙏💞💕💕💕गुड जोब
@kamalbudha12485 жыл бұрын
काम पर्छ भने छुत्ती गरेर गर्नेनी सरकारी काम बाट आफ्नो काम गर्ने उल्लु यस्ता छन कर्मचारी हरु ,,,
@dengerkarki195 жыл бұрын
खरो प्रश्न अपिल सर thanks
@karnasaru50215 жыл бұрын
Solut xa apil Sir
@मुस्कानबिनोद5 жыл бұрын
यो डिस्लाइक गर्ने जति सबै सरकारी कर्मचारी नै हुनुपर्छ ।
@jamanmahara37415 жыл бұрын
एक मात्र सच्चा पत्रकार ✌
@melinapun47292 жыл бұрын
सहि भनु भयो सर यो कुरा त लापरबाही छ धेरै यो सरकारी काम मा
@begambahadur92805 жыл бұрын
लाज नबयका नक्चरी लाई जागिर बाटै निकाल नु पर्छ
@siddharthapandey61365 жыл бұрын
यस्तै छ यहा कों चलन ,के गर्नु त अपिल दाजु , तर रिपोर्ट गर्न छाड्नु चाइ हुदैन है हामि छम साथ मा
@kabirsingh94105 жыл бұрын
Gandaki chhadke nice program✊✊✊✊✊✊✊✊✊
@soniyalama11914 жыл бұрын
अपिल हाम्रो देशको महान हिरो हो
@namobuddha20095 жыл бұрын
Apil Sir jasto manxe Nepal ma vayo vani yo desh vanxa I salute you Apil Sir 🙏🖤
@subashrana86425 жыл бұрын
अपिल सर जस्तै पत्रकार नेपालको ७तै प्रदेशमा हुनुपर्छ कर्मचारी त्यसौ तह लाग्छन् यार अपिल सर जिन्दावाद 🙏🙏
@roshanpaudel18795 жыл бұрын
यो गण्डकी छ्डके हेर्नू को मज्जा नै बेग्लै छ
@begambahadur92805 жыл бұрын
अरु पाँच जना मरि सकेको हुनुपर्छ
@jitlaltamang96915 жыл бұрын
sarkar kahile jala ghaam ho jata pani apil sir hajur le garnu bhako kaaam ekdamai sahi ho bichauli le garda nai nepal banna sakeko xn100%we will support you sir...keep it up..all the best ahead for you...
@gurungkanxa93815 жыл бұрын
अपिल त्रिपाठी जि अति राम्रो कार्याक्रम लाग्छ तर जति पनि छ्ड्केमा परेको कर्मचारीलाई कारवाही भएको चाहिँ कहिल्यै देखिदैन मन खिन्न हुन्छ हाम्रो करबाट तिरेको तलाब खाने जति बेला कार्यालय आएपनि हुने जे गरे पनि हुने कारवाही चाहिँ कहिल्यै नहुने कठै मेरो देशको कानून।
@menukakarki68625 жыл бұрын
Apil sir hunu parthyo 🙏🏻🇳🇵
@sovitthapa57855 жыл бұрын
सलुट छ अपिल सर नेता र रास्ट्र सेबक कर्मचारी भनेका कुकुर का पुछर हुन जति काटे पनि बाङ्गा कै बाङै यिनी हरुका स्वोभाब बदल्न अपिल सर जस्ता बेक्ती को नीग्रानी सधै जागरुक हुन जरुरी छ ।
@billgetsb.m.39165 жыл бұрын
I'm proud of you Apil sir. Continue it.
@letsboy93825 жыл бұрын
यस्तो गैर जिम्मेवारी जवाफ दिने कर्मचारीलाई लातै लात हानेर खोक्रो ठ्याक्क पारेर लखेट्नु पर्छ भन्ने जति यता हाजिर गरुम त