भ्रष्टाचारी हरुको सेखी झार्ने नेपालको एकमात्र जिउँदो पत्रकार अपील त्रिपाठी ,सलाम छ हजुरलाई🙏🇳🇵🇳🇵
@John_Abdul_Shiva10 ай бұрын
कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।
@rumbababu862910 ай бұрын
जहाँ पनि एउटै comment सामन्तीबादीको झोले
@kalibahadur10 ай бұрын
@@rumbababu8629samanti vaneko k ho sir ji
@Prem_kaidi10 ай бұрын
ठीक भन्नुभयो माननीय ज्यू🙏🎉🎉🎉
@HimaliEagle10 ай бұрын
Muji khate samantiko dalaal😂
@AmarRana-y8yАй бұрын
नेपालको सबैभन्दा राम्रो पत्रकार र भरपर्दो पत्रकार अपिल त्रिपाठी नै हुनुहुन्छ। बधाई छ हजुरलाई यति राम्रो काम गर्नुभएकोमा
@Mohangurung-fs1dc10 ай бұрын
हामी बिदेश साउदी कतार दुबाई मलेसिया कुबेत आदि बाट अपिल सरको गण्डकी छ्ड्के हेर्ने जति यता हजिर हुनु है ❤
@John_Abdul_Shiva10 ай бұрын
कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।
@kaveernepal370910 ай бұрын
@@John_Abdul_Shivaम तपाईंको cmnt प्रती 200% सहमत छु !! मैले पनि कार्यक्रम सदैव हेर्ने गर्छु !! प्रायः जसोको cmnt कार्यक्रम सान्दर्भिक नभई प्रसंसाद्मक बढी देख्छु !! सबैलाई मुख छोडेर गाली गर्न मन लाग्छ फेरि यो गलत हो सम्झन्छु अनि चुप बस्छु !! मेरो मनको कुरा गरेकोमा हृदय देखि धन्यवाद !! सबैलाई एक reply जाओस् !!
@milan025010 ай бұрын
🙋🙋🙋🙋🙋🙋🙋
@kalpanaadhikari90210 ай бұрын
Mh Saudi bata😢
@roshanpoudel-xv1ho10 ай бұрын
Qatar bat
@gobindabishwakarma853210 ай бұрын
साउदी बाट अपील सर को कार्यक्रम गण्डगी छड्के मैले जस्तै नियमित हेर्ने जति यता हाजिर गरुम त
@govindadevkota975210 ай бұрын
अपिल त्रिपाठी का समर्थकहरु यता हाजिर हौं 🙏🙏🙏
@madanraigamingvideo776910 ай бұрын
Ma ni ho uhako fyan
@Keshabrana9610 ай бұрын
🙋♂️🙋♂️🙋♂️🙋♂️
@John_Abdul_Shiva10 ай бұрын
कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।
@milan025010 ай бұрын
🙋🙋🙋🙋🙋🙋🙋🙋
@Keshabrana9610 ай бұрын
@@John_Abdul_Shiva अब्दुल चुरेटा लाई के भयो अस्ब्द लेख्छस तेरो आमा ले नोरन मा घिउ चटाईन कि क्या हो
@khage..N2026 ай бұрын
म सँग बोल्ने लेख्ने कुनै शब्द नै छैन अपील सर हजुर जस्तो पत्रकार सायद कोई पनि जन्मेको छैन साहसी हिक्मत वाला Great job Apil Sir feri Pani hjr lai सलुट गर्छु मनै देखि♥️🙏♥️🙏🇳🇵❤️❤️🖤🖤🖤🖤🖤♥️♥️♥️♥️
@shantikokhojima604010 ай бұрын
नाम => अपिल त्रिपाठी 🙋 काम => सत्य देखाउने ✌️ स्थान => सबैको दिल मा ❤ धर्म => इमानदार पत्रकारिता 😊🙏
@KaranBatha10 ай бұрын
Love❤
@John_Abdul_Shiva10 ай бұрын
कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।
@anamthapa365910 ай бұрын
Hjr ko sms nadekhe smma citta nai bujdena moh jha gya ni hjr ko cmt dekhekai hunxu
@SanjaySanjay-vj6ie8 ай бұрын
Hjr nameste Dharai paxi vate
@shib05118 ай бұрын
ऋगेन्द्र सर सङ फेसबुकमा जोडिन पाउँदा खुशी लाग्छ।
@RameshPun-mi4ox10 ай бұрын
याे बच्चालाई बन्धक बनाउनेलाई सिधै फाँसी दिनुपर्छ ।जस्ले जे गरे पनि बच्चाकाे के दाेष।जय अपिल सर
@183Astropankaj10 ай бұрын
पैसा नतिर्ने बाउलाइ फाँसी किन नदिने ? त्यो पैसा दिने वालाको स्थानमा रहेर हेर।
@रमेशखड्का-सि9ल10 ай бұрын
एक पक्ष न्याय हैन बच्चालाई पक्डिएर बन्दक बनाएकाे हैन बाउले लगेर छाेडेकाे हाे,साउले त पालेकाे पनि छ।डन्डी त बाउ हुनु पर्छ ।
@183Astropankaj10 ай бұрын
@@रमेशखड्का-सि9ल त्यहि त अपहरण गरेको होईन त पैसा दिय फिर्ता दिन्छु भनेकै छ।पैसा निकाल्ने मात्रै 1 विकल्प यहि देख्यो
@John_Abdul_Shiva10 ай бұрын
Yes...
@StrangER_111RR10 ай бұрын
@@183Astropankajdimag navako muji paisa nadida ma bachha lai rakhna milxa mg dimag navako muji
@dhanbahadurghimire302210 ай бұрын
नेपाल् को एक मात्रै सच्चा निडर पत्रकार अपिल सर लाई नमन गर्दछु हजुर जस्तो मान्छे पर्तेक पर्देस मा हुनि हो भने देश मा भस्टचार चोरी डकैती हुन पाउथिन होला
@Mustang-vlog-yam-kumar10 ай бұрын
जय मुस्ताङ मुक्तिनाथ भगवान ले सबैको रक्षा गरुण यो कमेन्त पध्नेलाई
@rajupariyar717710 ай бұрын
अपिल त्रिपाठी जस्तो पत्रकार सायद नेपाल मा छैन होला good job sir
@Boharaoffical210 ай бұрын
अनि अपिल सर कताको हुन त नेपालको नभएर
@KrishnaPoudel-g6jАй бұрын
NEPALKA na vaye ini kahaa kun deskaaa holaaan saathi ma ki hajur gobar hooo bujhera research garera comment garamna plz mero anuroad x
@prahaladthapa796110 ай бұрын
साह्रै राम्रो कार्यक्रम छ । सबैले यस कार्यक्रमको सम्मान गरौ अपील भाईलाई ।
@miragurung282810 ай бұрын
अपिल त्रिपाटि सरको माहान काम अनि हिम्मतलाई सलाम छ
@tandon82710 ай бұрын
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपालको सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता हाजिर गरम 🙏🙏🙏
@John_Abdul_Shiva10 ай бұрын
कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।
@rabinchhetri928310 ай бұрын
@@John_Abdul_Shivapagal hos ki k ho
@John_Abdul_Shiva10 ай бұрын
कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।@@rabinchhetri9283
@sagarshakya963910 ай бұрын
यो मान्छे र श्रीमान दुई जनालाई कारवाई गर्नु पर्छ।
@Rknepal_vlogs10 ай бұрын
तपाईंको बुझाइमा करवाही किन गर्न परयो लाग्यो? तपाईं शुद्द ब्राहम्चारी हुनु भए पनि कम्तीमा औसधि सेवन गर्दा अल्कोहल प्रयोग भएको कुरा नभुल्नुहोला बाकी तपाईंको बुझाइ सुनौँ
@ddxettri74303 ай бұрын
100%% सहि
@Pardeshi72710 ай бұрын
real hiro ho apil salute apil sir देशको लागि अति आबस्यक्ता छ
@mukundathapa60359 ай бұрын
निडर निष्पछे सच्चा इमान्दार अपिल भाइ जस्ताे पत्रकार सबेे जिल्लामा भएकाे भए नेपाल कहाँ पुग्थयाे ❤❤
@gunjangunjan767610 ай бұрын
गिरि जि ले गाजाको बारेमा बोलेको कुरा सान्दर्भिक र अवस्यक हो भन्ने लाग्यो । अर्को कुरा अपिलजी ले "टाउके र उनिहरुका रखेल ब्यपारी ले नै हो एदि बैध भो भने गाजाको फाईदा लिने ,सामान्य किसान त अझै पीडित हुन्छन् " भन्ने कुरा सहि देखियो। गिरि जि को कुरालाई अरु ब्याख्या गर्दै के भन्न मन लाग्यो र त्यो बास्तबमा सानाकिसान वा भनौ आर्थिक रुपले उठ्न नसकेको बर्गले फाईदा लिन सक्छ भने " केन्द्र सरकार बाट भन्दापनी स्थानिय सरकार (नगर ,वार्ड ) लाई नै बढी जिम्मेवारी दिदै वार्डको बासिन्दा तेस्मा पनि कृषिमा आधारित भै जिबिको उपार्जन गरेको किसानलाई नै दिने कार्यबिधी बनायो र स्थानीय सरकार पनि केही प्रतिशात लगानी मा सहभागी भो भने कुनै पनि टाउकेको केही लाग्दैन। कसरी नियमन गर्ने र स्वथ उत्पादन गर्ने भन्ने कुराको प्रष्ट जनताकेन्द्रीत सोच हुने हो भने समस्या छैन। उत्पादन भयको गाजा लाई स्थानीय सरकारले नै जिम्मा लियर किसानलाई उचित मूल्य दिने हो भने देशले निम्न बर्गलाई आर्थिक रुपमा सम्पन्न बन्न धेरै समय लगाउदैन। भने देशका धेरै जमिन जो बाजो छन उर्भर हुने ,रोजगार बड्ने,गाउँ गाउँ मा मानिसको चाप हुने गाई भैंसी भेडा लोकल हास कुखुरा लगायत को व्यापक पुर्ती हुने । सहरको भिड र त्यो भिडले भयको नागरिकको स्वास्थको क्षती ,मानसिक क्षती अनि अन्य क्षति कम हुने थियो। सम्मप्न नेपाली सुखी नेपाली हुने थिय। गाजा हुने ठाउका किसान गाजा लगाउथे,चिराउतो हुने ले चिराइतो,पाचं औले हुने ले पाचं औले,सतुवा हुनेले सतुवा, लगयत हजारौ औषधि जन्य उत्पादन र कृषी अनि फलफुल उत्पादन मा व्यापक बृदी हुने थियो ।
@fisteringbob46429 ай бұрын
देश कै हिरो अपिल सर अगाडि बढदै जानू होला नेपाली जनता सबै सधै साथमा हुनेछ
@TopJungChand-ee8jl10 ай бұрын
कानुनी मामीलामा यो त फिरौती मागे जस्तो भयो नि हौ , पत्रकार अपिल त्रिपाठी जस्तै कडा खाले पत्रकार 77 जिल्लामा च्याउ उम्रे झैं गरेर निस्कनु पर्यो , अरु जिल्लामा झन बिथिती भको देखिन्छ , सलाम अपिल सर ❤️🙏
@shusil765010 ай бұрын
रुकुम रोल्पा का मान्छे कस्ता हुन्छ भन्छ यर यक जानाले काम बिगारे भन्दै मा सबै रुक्मेली रोल्पाली लाइ धोस दिन्छ यर आफै गल्ति गर्दै ठूलो कुरा गर्छ यस्लाइ हदै सम्मको कर्बाइ होस जय अपिल सर
@lilarambk33159 ай бұрын
रोल्पा रुकुम लाई दोस दिनु भन्दा पहिला तेयो पागल ले आफू कस्तो छु कुन ब्याबार गरिराको छु भन्नी सोच्नु पर्नी हो अप्राधिले
@PrakashprahDumi10 ай бұрын
हे भगवान आजको युममा यस्तो दमन ! ऋण छ अनि पैसा छ भन्दैमा आफ्नो मर्यादा भुल्नु त भएन नि !
@Mrsgrg2051910 ай бұрын
अपिल सर को जय जय होस्
@girirajpunmagar246510 ай бұрын
हाम्रो पत्रकार राम्रो पत्रकार अपिल सर।।🇳🇵🙏🙏
@ujwalshrestha964810 ай бұрын
भगवान् खोज्न कतै जानु पर्दैन अपिल त्रिपाठि हुन्❤️❤️
@magarpun891910 ай бұрын
यस्ता मानबहिन दुस्टहरुलाई गाेलि हान्नुप्रछ आमाबाउले खायकाे रिनकाेकारन बालखलाई बन्दक यस्ताे अप्प्रादिहरुत ईन्डियामाप छन यस्ताे ईन्डियामा भयकाे गटनाप देखेकाेथेँ 😭😭💔💔हाम्राेदेसमा यस्ताे हाेलाभनेर साेचेकै थेन यस्ताे नसाेचेकाे देख्दा या सुन्दा सारै मन दुख्याे धन्न्याँबाद छ अपिलसर अनि गन्डकि छट्केका सबै टिम्लाई
@RamBahadu-r5k9 ай бұрын
अपिल सर हार्दिक बधाई दिन चाहान्छु यस्तै यस्तै काम गर्दै जानुस भगवान रुपि जनता हजुरको साथ मा हुने छ ।
@GAMINGYTNPL10 ай бұрын
अपिल त्रिपाठी जिन्दावाद 🙏🙏🙏 ।।
@nareshbalayar293810 ай бұрын
कठै मेराे देशकाे शासन ६/७ बर्षकि नाबालक काे के दाेश । कडा भन्दा कडा कारबाही हाेस ।
@mohanlimbu712410 ай бұрын
सलाम छ मेडीया अपील सर।यस्तो अपराधीहरूलाई कडा भन्दा कडा कारभाई गरीयोस
@sitag.c.494010 ай бұрын
अब प्रत्येक प्रदेशमा अपिल जि जस्तो निडर पत्रकार चाहियो❤❤❤सलाम छ हजुरलाई
@arunarairai246310 ай бұрын
❤❤❤
@santoshnepa-p3i10 ай бұрын
पोखराको दुई जना मलाइ मन पर्ने पत्रकारहरु 1. फेवा टेलिभिजन को हेमराज अधिकारी 2. पब्लिक टेलिभिजनको अपिल त्रिपाठी
@santoshnepa-p3i10 ай бұрын
....
@John_Abdul_Shiva10 ай бұрын
कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।
@Pip.scalper10 ай бұрын
@@John_Abdul_Shiva😂😂😂
@cooldudetube362710 ай бұрын
Hemraj kaam chaina
@sharmabrother640310 ай бұрын
अपिल सर संग हेमराज जि को तुलना गर्न अलि सान्दर्भिक नहोला अपिल सर धेरै अगाडि पुगिसक्नुभाको पत्रकार हो
@ishwornepali323410 ай бұрын
गाजा खेती लगाउन आमरिकाले बल गरेको हाे किनकि उसले नेपाललाइ लुटनकाेसिस माहाे हामि सजग बनाै जय अपिल जि जय
@dewangurung331110 ай бұрын
मेरो जिवनमा अत्ति मनपर्ने मान्छेहरु मध्य एक अपिल सर पनि हुनुहुन्छ ❤ यहाँलाई दिर्घायु तथा सफलताको शुभकामना !
@mongolianboy8410 ай бұрын
अपील सर र सम्पूर्ण टिम लाई उच्च सम्मान।।निर्दोष बच्चा लाई कानुन विपरीत बन्दक बनाऊने अपराधी लाई हदै सम्मको सजाए होस
@babinrai354110 ай бұрын
Salute to you Sir Apil Tripati( Real God), Nepal needs more Heroes like you🫡🫡🫡👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵👍
@bikramkunwar998810 ай бұрын
गाजा लाई पर्यपात कानुनी आधर र पुर्बधार को बलियो निक्त्योल्ता कायम गरि बैधानिक बननुनु आजको आव्स्क्यता हो अनेथा देश म कुनै पनि चलयमन छेत्र नहुने हो भने युवा खोज्न तथा भेत्न पक्कै गरो बन्ने बाला छ
@nawarajhayu572710 ай бұрын
ममि र छाेरी काे मिलन देख्दा हृदय नै घात भयाे ! 😭😭😭😭😭
@dewangurung331110 ай бұрын
हृदयघात भएपछी त माथी पुगिन्न र ?🤔🤭🤗
@nawarajhayu572710 ай бұрын
झन्डै पुगिन रत भनेको त घात भयो / भनेर
@parbatiBk-dc1lc9 ай бұрын
याे मान्छे लाई जेल हाल्नु पर्छ
@PramodKharel-1.1M_views9 ай бұрын
अपील त्रिपाठीको पत्रकारितालाई सलाम छ ❤❤❤❤
@GopalGhising-h5w10 ай бұрын
अपिल भाई मुरि मुरि सलाम छ ,जय होस ।
@OppoA-mh3uw9 ай бұрын
यो बच्चा बन्धक बनाएर राख्ने डाका लाई हदै सम्मको कारबाई हुनै पर्छ अपिल सर गूड जब
@Devendrapariyar160210 ай бұрын
सलुट छ अपील सरलाई 🎉🎉🎉🎉🎉
@RoeeRaee9 ай бұрын
अपिल दाई को काम लाई समान स्वारुप १/१ लाईक❤❤
@supadeurali_entertinment10 ай бұрын
यस्तो छ देशको चित्र ?जता हेर्यो उतै दुख लाग्दो छ । न देशले जनताको नेतृत्व गर्न सक्ने असल नेतृत्व पायो न यस्ता घटना कमि हुँदै गए देश ले पायो त यी यस्तै निडर, असल र सहासी पत्रकार पायो त्यो पनि निश्चितै मात्र जस्मा अपिल त्रिपाठी नाम पनि छुटाउनै नहुने नाम हो ।यो मेरो नितान्त ब्याक्तिगत मुल्यांकन हो ❤❤❤❤
@user-kishor9810 ай бұрын
म बहराइन देखि हेर्दै छु एकदम मन पर्छ यो कार्यक्रम good apil dai good job
@KushalPun-pg9br10 ай бұрын
अपिल सर को कुरा मिलेन अपराधी बच्चा को बाबा र त्यो बन्दक गराउने मान्छे अपराधी हो यो बन्दक गराउने डाका लाई जेल हाल्नु पर्ने हो यो अपहरण मुद्दा हाल्नु पर्छ
@AnilKunwar-e1g10 ай бұрын
Vai timi Apil sir vanda maathy pugna nakhoja. Kasari vaneu ki apil sir ko kura milena vanera? Timro ghama vayeko budabudiko jhagada ho ra? Ki timile pani bachcha bechxau bandakima???
@mingaha477210 ай бұрын
सहि कुरा हो हामी संग जे छ त्यसैलाई कानुनि तवरले किनबेच गर्ने नै हो देशको आर्थिक बढाउने भनेको चाहे गाजा हो चाहे जे सुकै होस त्यस्लाई बजारको माग अनुसार बैधानिक बनाउदै जानू पर्छ जस्तो लाग्छ
@sudiptmg333510 ай бұрын
Apil sir ko patrakarita ko prasamsa jati gare pani pugdaina salam xa apil sir
@Jayavlog119 ай бұрын
सलुट छ अपील त्रिपाठी जस्तो छोरा जन्माउने आमबुवा लाई यस्तो छोरा को खाँचो छ नेपाल मा ❤❤
@Gopalgiri-j1c10 ай бұрын
घटनाहरु सुन्दा पनि डर लाग्ने।कस्तो स्वभावका मान्छेहरु भेटिन्छन है दुनियाँमा ।
@lilarambk33159 ай бұрын
अपिल जि अनिया को बिरुध मा सधै लदि रहनु हुन्छ सलुत छ अपिल जि लाई
@Rasaili54010 ай бұрын
Apil sir he is the best role model of society ❤❤keep up the good work
@hinatahyuga982210 ай бұрын
नेपालको एक मात्र सपुत आफ्नो ज्यान जिखिम मा राखेर पनि पिडित जनताको पक्षमा हकहकि सवाल जवाफ गरि न्याय दिने एक मात्र पत्रकार अपिल भाइ लाइ मनै देखि धेरै २ धन्यवाद उत्तर २ प्रगति को कामना गर्दछु 🙏🙏🙏
@kamalacharya732110 ай бұрын
✌️✌️✌️✌️ अपिल जी को यस कार्यक्रम Salute छ !❤
@gopalkangali58579 ай бұрын
निडर साहासिक पत्रकार अपिल त्रिपाठी लाइ धेरै धेरै बधाई छ
@bishnuthapa194010 ай бұрын
हाम्रो पोखराको सान अपिल जि लाई नमन ❤
@parwatakhadka32629 ай бұрын
अपिल सर को काम लाई सलाम छ🎉🎉🎉🎉❤❤❤🙏🙏🙏🙏🙏
@amitthapa39510 ай бұрын
देशको सच्चा अनि निडर पत्रकार अपिल त्रिपाठी ❤❤
@John_Abdul_Shiva10 ай бұрын
कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।
@user-dv1kh1lv7f10 ай бұрын
हुनुत अपिल सर जस्तै अपिल सर प्रर्ति सम्मान छ।
@pusparanabhat499010 ай бұрын
tq apil bhai🙏🙏🙏yuta aama sanga bacchako vyt garai dinu vayo yo sabai vannda thulo kam ho tapaiko
@summerkunwar111910 ай бұрын
राष्ट्र लाइ सक्दो सेवा गरिरहनु भएकोमा अपील त्रिपाठीलगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई धेरै धेरै धन्यवाद, नमन र सलाम छ यहा हरूले आफ्नो जिम्मेवारी को राम्रो पालना गर्नुभएको छ र गरिरहनुहुन्छ भन्ने विश्वास छ। एक स्टिक 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@kajipariyar506510 ай бұрын
अपहरण गरेको आरोप मा जेल हाल्नु पर्छ अपिल जि ❤🎉❤
@bepositive20410 ай бұрын
K bolya bhai dalit bho bhandai ma hepney bichara nepali daju ko paisa timley dinxau?
@kishor5.10 ай бұрын
सिधा अनि कडक सवाल गर्ने एक मात्र पत्रकार अपिल🎉🎉🎉
@mahendrakarki946810 ай бұрын
हरेक छेत्रमा उतिकै खबरदारी गर्नु हुने गण्डकी प्रदेशको एक मात्र पत्रकार अपिल सर प्रती हार्दिक नमन 🙏🙏 ।। यो बच्चा राख्ने लाइ कानुनी उपचार होस यो गम्भीर अपराध हो ।।
@Ramkumarrai-t1e10 ай бұрын
यस्तोलाई सामाजिक बहिष्कार गर्नु पर्छ 🙏
@mohanthapa936510 ай бұрын
अपिल सर प्रति नमन अनि सम्मान छ।🙏🙏
@JiyanThapa10 ай бұрын
अपिल सर प्रती हृदय देखि नमन ❤🙏🙏
@akalilhoraa275210 ай бұрын
Respect for apil Tripathi sir❤
@amitpurbeli13419 ай бұрын
सलाम छ अपील दाइलाई
@PuranRana-x3c10 ай бұрын
अपिल सर को यो कार्यक्रम म जस्तै हेर्न पर्खाइमा बस्नु हुने जति यता हाजिर हुम त म ईन्डिया बाट
@John_Abdul_Shiva10 ай бұрын
कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।
@poojaacharya235610 ай бұрын
आमा भनेको आमानै हो अपिल sir is one of the best journalists 🙏🙏
@sunilsyangjalikhadka344510 ай бұрын
अपिल जि भनेकाे सिंह हाे ❤
@motischool9 ай бұрын
स्यालुट छ 🌷🌹🍇🌺🌻🌼⚘🙏👏👏👏👏 अपिल त्रिपाठी ज्यूलाई 🙏
@shantikokhojima604010 ай бұрын
बिचारी ती, ६ वर्षे नानीको के दोष ?😢 अपिल सरको टिमलाई धेरै धन्यवाद 🥀🙏
@gopaltamang-wn8mk10 ай бұрын
सही छ कार्यक्रम अपिल भाई यसरी नै हजुर को कार्यक्रम तिब्र रुपमा अगाडि बढ्दै जावस सुभकामना
@rabighimire295510 ай бұрын
गाजा लिगल हुन जरूरि लाग्छ ।किनकि नेपाल र नेपालिकाे अाम्दानिकाे स्राेत पनि हाेनि ।
@uvcnepal82137 ай бұрын
यो विषयको घटना देख्दा म मेरो प्रतिक्रिया राख्न चाहन्छु यो नानीको बाबाले पैसा खएर भगेको छ यि अबोध बलिका हाम्रो साथमा छ कसरी हुन्छ यिनको आमा सम्म पुर्याउन मद्दत गर्नु पर्यो भनेको भए मानव त देखिन्थ्यो तर दादा गिरि देखियो उदो बगएर उभो खोज्ने परिवार देखियो धन्यवाद
@madangrgn974710 ай бұрын
गाजा लिगल हुदा धेरै कुरामा फाइदा हुन्छ् जस्तो लाग्छ मलाइ पनि । गाजा सेवन मात्र हैन यो बाट कपडा झोला बनाउदा महङ्गो दाममा बिक्छ एकदम दरो राम्रो हुन्छ । अहिले इलिगल हुदा कति तस्करी भैराको छ लिगल हुदा tax पनि उठ्छ ।। कानुन बनाएर लिगल बनाउदा नोक्सान हुन्छ जस्तो चाहिँ लाग्दैन मलाइ 👏
@Rhigendragiri9 ай бұрын
Thank you
@SauravDangi-ro8rc10 ай бұрын
हैन् यि शिर्षस्थ नेता भनाउँदोहरुले यि देख्ने आँखा ,सुन्ने कान फुटेको रहेछ के हो अपिल जि
@ramilagiri957410 ай бұрын
हे भगवान सानी बच्चा आमालाइ देखेर हुत्तेर गाको आँसु नै आयो 😢😭 एक बर्ष सम्म कसरी बिताइन नानिले आमा बिनाको जिन्दगी 😢😢कति याद आयो होला 😭 म त मेरो छोरालाइ १ घन्टा पनि छोड्न सक्दिन 😢😢😭😭
@Tirthachamlingrai2210 ай бұрын
छोरी को बाउ लाई खोजी गरि कार भाइ हुनुपर्छ र घर बेटी लाई पनि तुरुन्तै कारभाई हुनुपर्छ , नाबालिक बच्चालाई बन्धक बनाएर खार्नु गयर कानुनी हो ।
@sijannepal078810 ай бұрын
Big Respect for Apil sir ❤
@SANJIT_BARDEWA199410 ай бұрын
Upcoming meyor of pokhara Apil sir❤❤❤❤❤Respect apil sir
@keshavthapa144810 ай бұрын
पहिला फोन मा त बाघ ले जस्तो दादागिरी देखाउदै थियो अपिल सर गको त एकैपटक भिजेको मुसा बन्यो त साला चोर यस्ले नाटक गरिराछ यस्लाई सजाय दिनु पर्छ !
@karkidai1m36910 ай бұрын
Great job Team gandagi chadke🤟🤟🙏🙏
@kusalgurung82849 ай бұрын
अपिल जास्तो मान्छे यो देश मा 100 बर्ष बाच्नु पर्छ
@suryagurung224010 ай бұрын
Yes, salute Apil ,I am proud of you
@subasrana782010 ай бұрын
कथै मेरो देश मान्छेको जीवन अब जम्मा ५० हजारमा खरिद बिक्री हुनु थाल्यो 😬😭😭solut छ अपिल सर ।
@manojbhatt19110 ай бұрын
अपिल सर को कार्यक्रम नछुटाई साउदी बाट हेर्ने यता हाजिर लाईक कमेन्ट गरम त❤❤ साथि
@khusiram495210 ай бұрын
कडा भन्दा कडा कारबाही होस 😢😢
@sumansunarsunar674510 ай бұрын
Hamro desko jiudo patrkar kasai sanga adaraune nidar hamro Apil tirpati sir salam xa sir❤❤❤🎉🎉🎉
@krishnakc415310 ай бұрын
Great work Apil sir salute 🙏🙏❤️❤️
@BinodRanabhat-e7e10 ай бұрын
सारै राम्रो काम अपिल सर
@Debkumaribiswokarma10 ай бұрын
हनीबेजर जस्तो निडर पत्त्र कार जिउ लाई हजुर को काम लाई सलाम छ
@aszxcas606010 ай бұрын
अबैधानिक हुदा त यो हाल छ देस मा।बैधानिक भयो भने त सब जना झ्याप भयर।काम नगरी बस्छन होला कसम्😁😁😁😁💓
@bhanumahato649910 ай бұрын
Apil is great brother
@Limbuni-q9j10 ай бұрын
कसम खानेले भन्दा जागा खानेले सत्य बोल्छ हाई 😊 अपील सर आफ्नो गाउँमा पनी आउनु पर्यो धेरैं सोजा हरु फस्या छन् सामुदायिक निकाय ले वास्ता गर्दैनन्
@MdMd-bv1rn10 ай бұрын
Apil sirko kamlai salutexa jay apil sir
@GovindaBaral-ey1ht10 ай бұрын
हजुर अपिल त्रिपाठी सरको यो महान कार्यको लागि सलाम छ सधैं यस्तै यस्तै महान कार्य र समाचार सम्प्रेषण सुनिरहेका हुन्छौं कस्ताकस्ता पापी मानिसहरुको यो धर्तीमा जन्म हुँदोरहेछ यो कस्तो दिमागमा हुर्केको पागलहरु हुन्छन् छोराले पनि पो त्यसरी राखेको छैन हामीले राम्रोसँग राखेका छौं पो भन्छ यार अचम्म लागेर आउँछ बसन्त खराब तिमी चाहिँ असल भलाद्मी मान्छे थुक्क अपराधी