Fireside | फायर साइड - गगन थापा

  Рет қаралды 163,614

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Fireside | फायर साइड - गगन थापा
This program was aired in Kantipur Television on 18 December 2017 at 9:30 PM.
Click here to Download our App on Android: play.google.co...
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision

Пікірлер: 275
@chhitlingaathpahariya2847
@chhitlingaathpahariya2847 6 жыл бұрын
म कङ्ग्रेस नै नभएपनी गगन थापाको समर्थक पक्कै हो र फेरि स्वास्थ मन्त्री गगन नै हुनु पर्छ भन्ने मेरो मान्यता
@skvai2049
@skvai2049 6 жыл бұрын
म गगन थापा पक्षको काङ्ग्रेस ✋✋✋✋✋
@npkrishna112
@npkrishna112 6 жыл бұрын
स्पष्ट विचार,प्रष्ट बक्ता, भाबी योजना र तार्किक क्षमताकै कारणले गगन थापा जस्ता मान्छेहरु पार्टी भित्र र बाहिर नेतृत्वदायी र कृयाशील भुमिकामा आउनु पर्छ।go ahead gagan ji...
@Sherpaheaven
@Sherpaheaven 6 жыл бұрын
म पनि कांग्रेस होईन तर गगन थापा जस्तै युवानेताहरूलाई म सम्मान गर्छु।चाहे कांग्रेस होस् या माओबादी या एमाले , गगन थापा जस्तै कर्तब्यनिष्ठ युवा नेताको जरुरत अहिले नेपालमा अति आवस्यक छ।
@thooloongraeee3500
@thooloongraeee3500 6 жыл бұрын
१००%सहि कुरा माननीय गगन कुमार थापा को कुरा नेपाली कङ्ग्रेस को आशा लाग्दो नेता को आजको यो बहस ले आशा गरौ आगमी दिनमा नयाँ गोरेटो को श्रीजना गरेर सफलता को शिखर मा पुगेको हेर्न पाउ जयनेपाल
@deepakdhungana1494
@deepakdhungana1494 6 жыл бұрын
Now I am watching from saudi arab ...
@rohmunbikramshahi7925
@rohmunbikramshahi7925 6 жыл бұрын
Ideal leader of Nepal - Gagan Thapa !!
@dineshshrestha2179
@dineshshrestha2179 6 жыл бұрын
गगन should be a next प्रधानमन्त्री of नेपाल ।।।।
@ashokbasnet6372
@ashokbasnet6372 6 жыл бұрын
अहिलेसम्मको उत्कृष्ट अन्तरबार्ता गगनको। नेपाली जनताको आशा र नेपाली कांग्रेसको सास गगनलाई सम्पुर्ण नेपालीहरुले साथ दिने बेला आएको छ। येत्तिको उत्कृष्ट सोच बिचार र भिजन भएको नेता नेपालमा जन्मेका छैनन। #watchingFromDhaka #Bangladesh
@nepalbhakta8972
@nepalbhakta8972 3 жыл бұрын
क्रान्तिकारी भाषण गरी नेता बनिदिने ! नैतिकता नबनाई नैतिकवान बनि दिने ! भ्रस्टाचार नहेरी भ्रस्टाचारी बनिदिने ! मौरीको महबाट अरिंगाल बनिदिने ! सिंहदरबार जान नपरी राजा बनिदिने ! सबै भेडा नै हुन साथी बनिदिने !...
@neetaadhikari7188
@neetaadhikari7188 6 жыл бұрын
i love gagan thapa.
@parbinmagar358
@parbinmagar358 6 жыл бұрын
मलाइ नेपाल को कुनै पार्टी मन पर्दैन तेस्माथी झन काङ्ग्रेस त झन थुक्नु पनि मन पर्दैन तर गगन जि धेरै धेरै मन पर्छ म उहालाइ धेरै पहिले देखि flow गरिरहेको छु
@swatantra8982
@swatantra8982 3 жыл бұрын
Great leader.
@sabeendc3973
@sabeendc3973 6 жыл бұрын
हारेर पनि २ महीना सरकार खाइ हालौ भन्ने शेरबहादुर प्रवृत्ति ले काङ्ग्रेस सकियो ।
@hirankhatiwada7200
@hirankhatiwada7200 6 жыл бұрын
Mero best neta gagan thapa ho
@wesupport-rabilamichhane1827
@wesupport-rabilamichhane1827 6 жыл бұрын
देश दिनानुदिन बर्बादिलो अवस्थामा गुज्रिरहेकोछ । सानो गल्तीहरुले पनि देश फसीरहेको छ । त्यसैले गगन थापा सरजस्तो युवा नेताहरुले वास्तवमै अब देशका लागि केही सोच्नुपर्ने दिन आएको छ शुभकामना यहाँलाई ।
@mohanthapa9943
@mohanthapa9943 6 жыл бұрын
Leader should be like gagan thapa. Wish you all the best. Watched fully and overall satisfied conversation.
@sregmi007
@sregmi007 6 жыл бұрын
I have always admired Gagan Thapa. Your relentless fight is commendable. Good luck.
@khadgagurung3820
@khadgagurung3820 6 жыл бұрын
पाटी यस्ततेस्तै हो तर नेपाली काङ्ग्रेस मा गगन थापाको समर्थक हु र आस लाग्दो नेता हो ।
@sambushrestha7131
@sambushrestha7131 6 жыл бұрын
राजनीति मैले नबुझेको हो कि राजनीति गर्ने कार्यकर्ताले राजनीति नबुझेको हो एस्तो राम्रो नेता को कुरा लाई किन येतिका dislike ?
@upeshshrestha2301
@upeshshrestha2301 6 жыл бұрын
राम्रो लाग्यो / आज थाहा भयो नेता कस्तो हुदो रहेछ पैसा किन कामाउछ र गगन जी लाई आगामी दिन उहा को सुभ होस् जय होस्
@laxmanpokhrel3258
@laxmanpokhrel3258 6 жыл бұрын
सहि कुरा हो गगन जि शेरबहादुर जि लाई चेन्ज गर्नु पर्छ उहाको कारन ले गर्दा यो अभिगत भयको हो
@jenishshrestha4623
@jenishshrestha4623 6 жыл бұрын
Gagan kumar thapa is one man army of nepali congress.....
@नयानयाताजाखबरएकैठाउमा
@नयानयाताजाखबरएकैठाउमा 6 жыл бұрын
स्वस्थ्य मन्त्री गगन थापालाइ नै दिनु पर्ने हो
@craziepara
@craziepara 6 жыл бұрын
देशलाई गंगन जस्ता नेताहरूको खाँचों छ। यसमा केही दुई मत छैन
@upeshshrestha2301
@upeshshrestha2301 6 жыл бұрын
मलाई गगन जी को कुरा राम्रो लाग्यो अरु नेता यति खुलेर कुरा गर्दैनन दरायर होला सायद
@ramprasain235
@ramprasain235 6 жыл бұрын
Congratulations Gagan Ji, You are great, wonderful and hopeful pathfinder for 21st Century in national, regional and global politics because:- 1. You are young and vibrant 2. You are a good speaker and logical 3. You are a would- be- leader for your vision, mission and values and norms 4. You have facilitated changes -- big bang -- as a health minister 5. etc etc etc More importantly, you are not washed with milk....because of organizational structures and abide policies in one or other ways... You are light bearer of thought pattern and agenda based politics... Salute, avibadan !!!
@ramitregmi8822
@ramitregmi8822 6 жыл бұрын
खुशि लाग्यो हेरेर
@avyashsharma7718
@avyashsharma7718 6 жыл бұрын
धेरै राम्रो बिचार गगन दाइ
@khemrajthapa9052
@khemrajthapa9052 6 жыл бұрын
अब कांग्रेस नयाँ ढंगबाट अगाडि बढाउन लाग्नु हुने सबै युवा नेताहरूलाई सलाम छ!
@ajayghale2637
@ajayghale2637 6 жыл бұрын
You are best Young Leader In Congress Party
@krishnalamsal9994
@krishnalamsal9994 6 жыл бұрын
काङ्ग्रेस बाट सभापति पद बाट शेरबहादुर देउवा लाई जसरी भए पनि हटाउनु पर्यो गगन सर
@nishuchaudhary2932
@nishuchaudhary2932 6 жыл бұрын
we really need new generation for new development and the changes
@gaugharkimagarnikanxi3986
@gaugharkimagarnikanxi3986 6 жыл бұрын
अब चाहिँ काग्रेस ले राम्रो काम अनि राम्रो युवा नेतालाई हेन्देलिङ गर्न जरुरी छ !!
@kismatgautam5230
@kismatgautam5230 5 жыл бұрын
गगन पर्धानमन्त्री भएको हेर्न चाहान्छु कहीले होला??? २०८५ सम्म होला त???
@baburambasnet219
@baburambasnet219 6 жыл бұрын
भुषण दहाल एक प्रखर र अत्यन्तै विद्वत व्यक्ति लाग्छ। उहाँद्वारा लिइएको प्राय अन्तरवार्ता म नछुटाइकन हेर्ने गर्छु र गगन थापा पनि झन् प्रखर नेता हुनुहुन्छ तर प्रश्तुत अन्तरवार्ता चाहिँ अलि soft conversation जस्तो मात्रै नभएर अलिकति खरो र जवाफदेही तरिकाले गरिदिएको भए हुन्थ्यो कि ? ब्यक्तिगत र मनोबैज्ञानिक बिचार मात्रै 😊
@rajrai2872
@rajrai2872 6 жыл бұрын
A very high quality program with HD
@HutNo55Official
@HutNo55Official 6 жыл бұрын
I'm impressed with setting of this program. however, I felt like the lighting wasn't used properly. The shadow's on face seems little distraction to me. The shadow's free face would dramatically increase the focus. Just my thought.
@shreelurey9346
@shreelurey9346 6 жыл бұрын
Great-Leader with Great-Thinking,...
@sakchisakchi30
@sakchisakchi30 6 жыл бұрын
Good interview he is straight in each and every line coz he is honest leader who thinks only for good systems...i like his ideas..as well as vhusan sir u r dashing ✋✋✋✋
@tulsikarel5846
@tulsikarel5846 6 жыл бұрын
Wow great thiniking
@merodesh2895
@merodesh2895 6 жыл бұрын
गगन जि को बिचार धेरै राम्रो
@visnugm6659
@visnugm6659 6 жыл бұрын
हाम्रो कांग्रेस १००% समाजबादी छ है । अब चाइनाले पनि यसबात पाठ सिकनेछ । तर अलिकति विज्ञापन चाहिं पुगेन समाजबादको नत्र १००% भोत त एसमै खस्नुपर्थ्यो । यो सब नेपाली जनताने गर्दा, केहीँ थाहा छैन तोइत । यस्तो राम्रो पार्टीमा गगन जस्तो राम्रो नेतै आउनु पर्थ्यो । आउ बस सबैको कल्याण गर जाउ । हजुरको जय होस् नेपाली कांग्रेस अनि गगन ज्यु । अनि हजुरको समाजबाद ।
@akhilthapa5587
@akhilthapa5587 6 жыл бұрын
Good interview watching from New York
@rauto4141
@rauto4141 6 жыл бұрын
Interesting conversation watching from japan ....
@khagenneupane3395
@khagenneupane3395 6 жыл бұрын
Go ahead gagan,we are with you✊✊✊
@tilakbudathoki6875
@tilakbudathoki6875 6 жыл бұрын
गगन थापा is the best
@arjunbasnet4014
@arjunbasnet4014 6 жыл бұрын
स्थानीय चुनाबको र समानुपातिकको नतिजा हेर्दा नेपाली काङ्ग्रेसको भोट जति आउनु पर्ने थियो आको नै छ। नेपाली काङ्ग्रेस हार्नुको मुख्य कुरा बामगठबन्धन हुनु नै हो एउटा शेरेलाई दोष लगाउनु र नेतृत्व परिबर्तनको कुरा गर्नु पार्टीय पदको लोभ मात्रै हो।
@karnabahadur2410
@karnabahadur2410 6 жыл бұрын
good विश्लेषण welcome sir
@prashantkhatri6575
@prashantkhatri6575 6 жыл бұрын
मलाई काङे्स मन नपरे पनि गगन थापा मन पछ.
@y5fdk377
@y5fdk377 6 жыл бұрын
गगन राम्रो नेता
@myaccastudy7800
@myaccastudy7800 6 жыл бұрын
Y5 Fdk हाे हाे gagan thapa is mr bomb bahadur
@khanaldharma6894
@khanaldharma6894 6 жыл бұрын
Real leader of nepal
@satyaramthecool
@satyaramthecool 6 жыл бұрын
I m not interested in politics but what I think is that This Man Gagan Thapa is one of the best leaders for Nepal.When his era will come, Nepal will be in the path of progress and prosperity.
@hariprasadkafle755
@hariprasadkafle755 6 жыл бұрын
म काङ्ग्रेस थिए तर अब हुन सक्ने अबस्थामा छैन तर गगन थापा र विश्व प्रकाश ले अहिले नै नेतृत्व गरेमा पुनबिचार गर्न सक्छु तर याे सम्भब छ जस्ताे मलाई लाग्दैन
@nishanbohoraofficiallychan907
@nishanbohoraofficiallychan907 6 жыл бұрын
one of the best leader gagan thapa...
@gitagurung7530
@gitagurung7530 6 жыл бұрын
gagan bhai ramro neta ho
@sandeepkshetri893
@sandeepkshetri893 6 жыл бұрын
Wow... We want to see you currently as president of nepali congress n pm after another election.do home work on that, I hope you get support from all
@basnetkazee1892
@basnetkazee1892 6 жыл бұрын
good interview watching from. saudi
@sonamgammer1655
@sonamgammer1655 6 жыл бұрын
सहि होनि गगनजी तपाइको योबेलाको जोस जागार त्योमात्रै नभयर नया सिस्टम मा बिकास खोलने र पीडित गरिबी को लागि गाँस बाँस कपास गाउगाउमा हेरनुपर्छ पहिला अनि बाटो पानी स्यास्थे अनिबार्य हेर्नुपरछ
@krishnaprasadbhatta6558
@krishnaprasadbhatta6558 6 жыл бұрын
१००% गगन थापा जि ✌✌✌
@madhubhai150
@madhubhai150 6 жыл бұрын
good
@Psctayari199
@Psctayari199 6 жыл бұрын
wow what a interview
@drsudiparyal
@drsudiparyal 6 жыл бұрын
great interview.
@praveshshiwakoti5792
@praveshshiwakoti5792 6 жыл бұрын
न त म कांग्रेसको समर्थक हु न त बिरोधी नै, तर यो अन्तवार्ता हेर्दे गर्दा गगन थापालाई पार्टीको बनोट र नेतृत्व खाका प्रतिको घोर Frustration प्रस्टै देखिन्छ।गगन थापाले ५-७ वर्षदेखि नै पार्टीको पुराना शिर्ष नेताहरुलाई सम्मानसाथ बिदा गरेर नया नेतृत्व दिन प्रयास गर्दै आएका छन् । यो पार्टीको मुख्य समस्या, बनोट न त गगन थापाले एक्लै बदल्न सक्छ न त अरु कसैले नै । यो हिसाबमा हेर्ने हो भने अब काँग्रेसको पतन निश्चित छ, तर येसो हुदै गर्दा गगन थापा, ससांक कोइराला जस्ता युवा नेताहरुले छुट्टै पार्टी खोलेर कांग्रेसलाई रुपान्तरण गर्न सके भने, कांग्रेसको डुबानमा पर्नलाको डुंगा समयमै बचाउन सकिन्छ । यो गगन थापा र कांग्रेसीहरुलाई दुवै चुनौती र अवसर हो, किनकि नेपाली जनताको कांग्रेस माथि अझै पनि आस्था छ र सबै नेपाली जनता कांग्रेस रुपान्तरण भएको देख्न्न चाहन्छ ।
@alayafilms1460
@alayafilms1460 6 жыл бұрын
Great leader of Nation keep it up.
@rajehitan4514
@rajehitan4514 5 жыл бұрын
👍👏👏
@omrana9608
@omrana9608 6 жыл бұрын
sahi ho
@bijaygyawali2598
@bijaygyawali2598 6 жыл бұрын
I m big gagan thapa
@nareshbista9703
@nareshbista9703 6 жыл бұрын
I agree that Gagan Thapa was a youth leader of Nepali Congress, but i do not think he is still a youth leader. He said congress will start working for next election which will be held after five years, but no mention of how congress will help to build stable government and progress and development of country and nepali people. As per him, he is concern only of votes not the development.
@anupdhakal27
@anupdhakal27 6 жыл бұрын
superb bhusan jee
@himalayanlegend8090
@himalayanlegend8090 6 жыл бұрын
You are such a great leader
@lxtube6825
@lxtube6825 6 жыл бұрын
लालबाबु पण्डित लाई निमन्त्रणा गर्नु परो✌
@binayasinghthakuri3832
@binayasinghthakuri3832 6 жыл бұрын
i like gagan thapa
@gyanbandusharma6098
@gyanbandusharma6098 6 жыл бұрын
Analysis ta ramro lagyo..
@dhirajlakandri300
@dhirajlakandri300 6 жыл бұрын
i am not congress but i support ganan thapa
@rairabeen5937
@rairabeen5937 6 жыл бұрын
सलाम गगन सर को बिचार लाइ
@grinfacelaxu
@grinfacelaxu 6 жыл бұрын
Hope amendment on party constitution for leadership selection should be expressed much clearly on coming talk shows.
@aajmikhadka2219
@aajmikhadka2219 6 жыл бұрын
all the best Gagan Thapa
@chandrakumarghatani4601
@chandrakumarghatani4601 6 жыл бұрын
nice advice
@gangaadhikari1676
@gangaadhikari1676 6 жыл бұрын
Gagan is right
@sudipadhikari757
@sudipadhikari757 6 жыл бұрын
God damn what a fluent speaker
@narayankhadka4064
@narayankhadka4064 6 жыл бұрын
Nice!
@gopalkhanal8734
@gopalkhanal8734 6 жыл бұрын
Watching from abudhabi
@sunitavhattarai9407
@sunitavhattarai9407 6 жыл бұрын
अबको नेतृत्व गगन दाइ , विश्व दाई हरुले लिनपर्छ! यहि हालतमा पार्टी चल्छ भने कोङ्रेस्सको अस्तित्व सकिन्छ!! शेर बहादुर देउबा अब सचिन्न पर्छ !! कति चोति तपाईं प्र म हुने , सभापती हुने!! अब retier लिनपर्छ, जस्ले तपाईं को छबि राम्रो हुन सक्छ ,,अब युवा अगाडि बद्नुपर्छ!!!गगन दाइ तपाईं को साथमा हामी छोउ!!! जय नेपाल !!!!!
@dhrubakhatri6443
@dhrubakhatri6443 6 жыл бұрын
गगन जि बाम गठबन्दको लागि छिटो कुर्सि छेड्नको लागि तपाईको सभापति लाई भन्नुहोस् जनतालाई बेबकुप नबनाउनुहोस्
@mirajdahal4132
@mirajdahal4132 6 жыл бұрын
यो गनगने मिडियामात्र हो हिरो बन्ने, शेरेको अघि पुच्छर हलाउछ!
@limbukrn6453
@limbukrn6453 6 жыл бұрын
Yogesh bhattarai ra gagan thapako bichar same raixa thikai lagyo budoharule bishram linu parxa aba
@aaaabbbb2092
@aaaabbbb2092 6 жыл бұрын
Gagan is best
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 6 жыл бұрын
100% curect gaganji
@सुमनपान्डे-प8व
@सुमनपान्डे-प8व 6 жыл бұрын
अब कोंग्रेश को भबिस्य बनाउने जीम्मा गगन बिश्व प्रकास र प्रदीप पैडाल व अरु सक्रीय युवा हरु ले मुख्य भुमीका खेल्न जरुरी देखीन्छ अनुभवी र अगर्ज को सुझाव र सल्लाहा का साथै अगाडी बड्न ज़रूरी छ
@sachinuu4841
@sachinuu4841 6 жыл бұрын
Aahilya ko congress nethaa haru paraya kyandra ra gauu comiti samaa raja ra rahisi paraa ko mhatra chaann uni haru lai yauta rajyaa diyara rajaa banaidinu parnya khall ka 99 persent chaaa.
@adibasimulbasi574
@adibasimulbasi574 6 жыл бұрын
पशुको मुत पिएर गजडी धोतिको लाडोलाई भगवान भनेर पुज्ने शरणार्थी पाखण्डी धुर्त टपरे खाते चोर बाहुन छेत्रीहरुको बुद्दी कहिले नआउने भो 😬
@madhubhai150
@madhubhai150 6 жыл бұрын
jayanepal gagan dai
@motivationalspeech7135
@motivationalspeech7135 6 жыл бұрын
Gagan dai ma Tapai Ko big fan Ho Malai ko help chaeeraxa
@dilipmagar4170
@dilipmagar4170 6 жыл бұрын
good gagan shere lai ajhai tastai kaam gardai x
@syamjanchoktamang8694
@syamjanchoktamang8694 6 жыл бұрын
I like Gagan ji
@Rahul.ThapaMagar
@Rahul.ThapaMagar 6 жыл бұрын
Gagan Thapa. 👍👍
@aarambha2140
@aarambha2140 6 жыл бұрын
हामी कहाँ प्रवृत्ति कस्तो भयो भने निर्वाचनको अघिल्लो दिन सम्म यो मान्छे ठिक छ यसलाई जिताआंै अनि जव निर्वाचनको दिन हामी आफ्नो पार्टी आफ्नो मान्छे अनि चुनावी परिणाम लगत्तै यो मान्छे ले जित्नु पर्ने थुक्क
@prakashshrestha2876
@prakashshrestha2876 6 жыл бұрын
well conversation great thought
@jibanrai4331
@jibanrai4331 6 жыл бұрын
goood neta dai iam with you daiiii
@jyotirijal2305
@jyotirijal2305 6 жыл бұрын
gagan is best any how u need to change the leader
@davidsingh9265
@davidsingh9265 6 жыл бұрын
Good gagan
@lokbahadur1504
@lokbahadur1504 6 жыл бұрын
you r great gagan dai
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,4 МЛН
Fireside | फायर साइड - प्रदीप गिरि
47:12
REGIONAL INDUSTRY CONCLAVE | SAGAR
3:02:56
MPIDC
Рет қаралды 2,5 М.
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 2,8 МЛН
On Air With Sanjay #218 - KP Sharma Oli
2:31:20
Sanjay Silwal Gupta
Рет қаралды 407 М.