तपाईंलाई त घण्टी कांग्रेस भन्छन् नी । गगन थापा | Himalaya TV

  Рет қаралды 289,158

Himalaya TV

Himalaya TV

Күн бұрын

About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
Yaksha Prashna with Rajendra Baniya in conversation with Gagan Thapa
Presenter: Rajendra Baniya
Guest: Gagan Thapa (महामन्त्री, नेपाली कांग्रस)
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZbin: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 2 400
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
गृहमन्त्री लाई प्रश्न सोध्ने तर जवाफ दिन्छु भन्दा हुन्न राजिनामा देउ भन्ने अलोकतान्त्रिक कांग्रेस यस्तै गर्दै जाउ ८४ मा सकिन्छ कालो कांग्रेस 😂
@journeyjunction5
@journeyjunction5 5 ай бұрын
गगने बूढो भयो अब यस्लाइ युवा नेता भन्न मिल्दैन अब।।।
@chhatraluitel4850
@chhatraluitel4850 5 ай бұрын
कांग्रेसमा आस लाग्दा यिनै नै थिए!
@Himalayan_Tiger
@Himalayan_Tiger 5 ай бұрын
Rajinama mageko xaina. Samsadiya xanbin samitima jawaf deu vaneko ho. Tyaha questions answers hunxa. Samsad ma jasto ekohoro vasan hoina. Yeti chai buj gawar ghanti ko jhole
@Bimalkhadka902
@Bimalkhadka902 5 ай бұрын
​@@Himalayan_TigerKura bujinas bhai answer dina kaha deko xa ekohoro question matra sodxa gagan le ani?????
@ghalegyaldang
@ghalegyaldang 5 ай бұрын
Pakkai Pani 84 ma out
@premchaulagain3518
@premchaulagain3518 5 ай бұрын
नेता लाई interview मा बोलाउदा मेरो अनुरोध छ पत्रकार ज्यु एउटा प्रश्न सोधिदिनुहोश न। ब्यापार छैन,व्यावसायिक छैन,कुनै जागिर छैन। तर पनि देसका महङ्गा महङ्गा सहर मा बिलासिको जीवन बिताउने, छोराछोरी युरोप ,अमेरिका, अस्टे्रलिया जस्ता महङ्गो सहर मा बिलासिको जीवन बिताउने , कता बात आउने रैछ।के रैछ सुत्र सबैलाई बताइदिन पर्यो। सर्बसाधारण लाई त महङ्गो सहर पनि केही चाहिदैन सस्तो सुलभ मा स्वास्थ्य,शिक्षा , जस्ता आधारभुत आबश्यक्ता पूरा भय हुन्छ।
@sakshyamhamal6131
@sakshyamhamal6131 4 ай бұрын
G c
@user-bt1yo5kn5d
@user-bt1yo5kn5d 5 ай бұрын
गफ धेरै दिने, यसो गर्नु पर्छ उसो गर्नु पर्छ भन्ने गर्न चाहिँ केही न गर्ने नेता गगन थापा हो
@Akgamer-kp8lc
@Akgamer-kp8lc 5 ай бұрын
Ramrari adhyan garne gara timile ahile swasthya bima yinai le lyaideka hun mutu ragi lai sahuliyat mirgoula pidit lai free upachar yinai le matri huda gareka thiye bhakta
@hariregmi5434
@hariregmi5434 5 ай бұрын
@cpmagar7069
@cpmagar7069 5 ай бұрын
Hoina vai Yemalele ho
@user-kf9fx2xp3o
@user-kf9fx2xp3o 5 ай бұрын
Sahi ho yo bakhra kam xaina
@anzan_tmgofficial5177
@anzan_tmgofficial5177 5 ай бұрын
bakhra chorne yinai ho vanna chai xutex hai guyz😂
@bibashlama653
@bibashlama653 5 ай бұрын
देशको होनहार युवा नेता मानिने गगनेको पत्तासाप हुनुपर्छ भन्ने कोको हो, बाख्रा पाल्न लाउनु पर्छ
@bon408
@bon408 5 ай бұрын
युवा साच्चिनै ? 😅
@dipendrarai1916
@dipendrarai1916 3 ай бұрын
बिनासकालेबिपरितबुदि गगनेबाखे,​@@bon408
@poorguysofficial4216
@poorguysofficial4216 5 ай бұрын
बीचारा देवरलाई साह्रै पिर छ भाउजु जेल जान्छीन भनेर 🫵🫵🫵🫵🫵थुक्क गनगने तिम्राो राजनिती अंन्तीम भयो 👌👌👌
@Jagatghartimagarofficial
@Jagatghartimagarofficial 5 ай бұрын
गगनले भाउजुलाई केहि सपोर्ट गरेको छैन भाई 😂 हेर्दै जा २०८४ मा नि गगनले नै जित्छ काठमान्डौ ४ बाट
@ishantchhetri4917
@ishantchhetri4917 5 ай бұрын
Aukadma bas ta
@user-bz6lx4di6i
@user-bz6lx4di6i 4 ай бұрын
ओए रबिको झोलेजि रबिको राज्नैतिक ब्याक्तित्व कति छ
@user-bz6lx4di6i
@user-bz6lx4di6i 4 ай бұрын
जसरी भयेनी शक्ति चाहिने पात्र रबि जि
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
७०/७५ वर्षको विरासत बोकेको पार्टी कांग्रेस हिजो जन्मेको रास्वपा सँग लडाइँ गर्दै बस्न 😮 लाज लाग्दैन ? हुन त, लाज भए पो लाग्नु 🤔😂
@Civilcr77
@Civilcr77 5 ай бұрын
Kohi party purano hudai ma naya thag ko barema question nai uthauna nahune kaha ko political culture hola
@michaelhills3663
@michaelhills3663 5 ай бұрын
bhag yaha bata arulai chor bhnera aayeko praty aafu imandar hunu pardaina jaha conflict of interest cha tehi basne yestai ho bhane naya party kina chahiyo yo samaj lai
@premkhatri5714
@premkhatri5714 5 ай бұрын
पाच बर्ष पर्खनु होस असलि रुप देखिने नै छ❤❤रास्वपाको
@grpnepal
@grpnepal 4 ай бұрын
​@@Civilcr77फक 🖕​@Syangja711 एउटा उम्मेदवारले रु २० करोड खर्च गर्न पाएन, सर्कारमा बसेर चुनाब गर्न पाएन भने, भारतिय दुताबासले हस्तक्षेप गरिदिएन भने गन्हाएको तेरो बाख्रे काजी लगायत आर्जुको कालो काग्रेसले ५ सिट पनि जित्दैन !
@theeasycreativetips8523
@theeasycreativetips8523 5 ай бұрын
८४ मा कालो काङ्ग्रेसलाई मत नदिने आज देखि नै घोषणा गर्दछु 😡
@mr.pwagle4815
@mr.pwagle4815 5 ай бұрын
timi le pahila ni deko thiyenau nabhaye aama kasam khau ta bhai
@laxmanparajuli9465
@laxmanparajuli9465 5 ай бұрын
Ta euta le nadiyar k vayo ta
@user-kv1vo3nz1j
@user-kv1vo3nz1j 5 ай бұрын
गरेर के गर्नु 84 मा जसरी जीत्छ दुख लाग्दो
@bharatkarki9680
@bharatkarki9680 5 ай бұрын
तिमीले नदिए के फरक पर्छ😂
@sthakhem
@sthakhem 5 ай бұрын
Very good तर रौ नै हल्लिन्न खोयाहरु
@Kasa690
@Kasa690 5 ай бұрын
🤣पार्टीभित्र कुर्दा कुर्दा नयांले उछिनेको देखेको छैन गगने!त्यो दलदल बाट निस्कन पनि नस्कने पार्टी सुधार गर्छु मात्र भन्ने अनि देश चाहिँ सधै गरिबि त चोर नेताहरू मात्र धनि अब पुग्यो जनताल कालो काँग्रेस
@navarajshahi
@navarajshahi 3 ай бұрын
यसकाे भाषण सुन्दा पनि मुख छाड्न मनलाग्छ
@premkhadka1996
@premkhadka1996 5 ай бұрын
काङ्ग्रेस एमाले माओबादी विदा गर्ने बेला भैसक्यो । यहा पृथ्विको त समय सिमा छ। यस्ता सामन्ती शोषक भ्रष्टहरुले आफुलाइ अमर ठान्छ्न । अब पालो बौद्धिक नेपाली जनताको जसले सकारात्मक परिवर्तन चाहान्छ्न । 🔔🔔
@sanjaysah4828
@sanjaysah4828 5 ай бұрын
यसो गर्यौ उसो गरेँ गगने शैली हो यो। कांग्रेस अब लुटतन्त्र को पार्टी भयेछ। Good luck rabi dai
@chhatraluitel4850
@chhatraluitel4850 5 ай бұрын
राजिनामा त तपाईंले माग्नै पर्दैन नि बाह्र भाईले मागिहाल्छन् नि गगन दाई बेबकुभ नबनाउनु न🙏
@shabdasagartvtv6721
@shabdasagartvtv6721 5 ай бұрын
रबिलाई सदनमा नैतिकता सिकाउने काङ्ग्रेसलाई मेरो प्रश्न ? आफ्नै पार्टीका सभापति ललिता निवास कान्ड को मुख्य नाइके अर्थात सेरबहादुर दाजुलाई अनुसन्धान को दायरामा ल्याउनु पर्छ भन्ने हिम्मत छ भाइहरु संग ? आरजु भाउजू नक्कली भुटानी शरणार्थी कान्डमा जोडीदा प्रश्न गर्ने हिम्मत छ देबरहरु संग ? करिब 1 अर्ब 63 करोड घोटाला गरेको आरोप लागेर झन्डा हल्लाउँदै बयान दिन जाने त्यति खेरको तत्कालीन काङ्ग्रेसको मन्त्रीलाई यी देबरबाबुहरुले नैतिकता को प्रश्न किन नगरेको ? राजीनामा किन नमागेको ? आफ्नै अनगिन्ती नेता साँसद लाई भ्रष्टाचारको आरोप लाग्दा राजीनामा नमाग्ने काङ्ग्रेस नैतिकता नखोज्ने काङ्ग्रेस ? भ्रष्टाचारी आफ्नो नेता जेल बाट निस्कने बित्तिकै फुलमाला अबिर लिएर स्वागत गर्ने काङ्ग्रेसले अरुलाइ नैतिकता सिकाउने ? भ्रष्टाचार र कुशासन को साम्राज्य खडा गर्ने काङ्ग्रेस ले फोहोर को थुप्रोमा उभिएर अरुलाई फोहोरी देख्ने ? अझ अदालतले दोषी ठहर गरेको भ्रस्टाचारिको सालिक बनाएर सम्पूर्ण भ्रष्टाचारीलाई प्रोत्साहन गरेको काङ्ग्रेसको नैतिकताले उहिल्लै सुसाइड गरिसकेको हैनर ? आरोप लागेकै भरमा बोल्न समेत प्रतीबन्द लगाउने काङ्ग्रेस एउटा रबि संग यति धेरै तर्सिनु पर्ने ? राणा राजा संग नडराएको काङ्ग्रेस रबि संग यतिधेरै डराउनु पर्ने ? कतै आफ्नो कलङ्कित चरीत्र उदाङ्गिने डरले त हैन ? भाउजुको पेटीकोट को फेरो समातेर दिनदिनै सदनमा रबिको राजिनामाको गित गाउन कुन नैतिकता ले दियो काङ्ग्रेसलाई ? ए लाज हराएका बेसरम देबरहरु जबाफ छ तिमीहरू संग ?
@indraoli375
@indraoli375 5 ай бұрын
यी प्रश्न अझै कमै भए होलान काङ्ग्रेसका लागि 😄😄😄😄
@argotbrownie
@argotbrownie 5 ай бұрын
ALL OLD POLITIC PARTY ARE OUT OF DATE
@TekSingh-yd2hd
@TekSingh-yd2hd 5 ай бұрын
thank you for showing real face of Congress
@DilliramBhandari1992
@DilliramBhandari1992 5 ай бұрын
किन नगर्या त गगन ले सबै को छानबिन गरौ भन्या छन तिम्रा भग्वान र झोले जस्तो छानबिन गर्न हुदैन निर्दोष छन भन्या छैन गगन ले
@user-rj6fl9st3r
@user-rj6fl9st3r 5 ай бұрын
Timra Congress le desh khokro parya aaile samma nt only congress but umm and Maoist 2​@@DilliramBhandari1992
@promiselama123
@promiselama123 5 ай бұрын
१० बर्ष भो शेरे दाइलाइ सभापतिको कुर्सी बाट घिसारेर निकाल्छु भनेको तर अहिले पनि कुरा तेहि छ आशलाग्दो नेता थियो तर बोली मात्र ठुलो रहेछ उहीँ पुरानै प्रवृत्ति 🙄
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 5 ай бұрын
आफ्नो पाटीमा ल्याउन खोजेको रवि लामिछानेले पाटी खोलेको कारणले रविलाई नरन्तर सताएको रहेछ काँग्रेसले।अहिलेे राजिनामा माग्नुको कारण पनि बल्ल खुल्यो।
@devendrasubedi5785
@devendrasubedi5785 5 ай бұрын
खाली म सम्झन्छु, गर्छु, गर्नेछु भनेर हिडेको छ
@chakrabahadurbk5195
@chakrabahadurbk5195 5 ай бұрын
Sahi ho😂😂😂
@SUNIL-dz2nr
@SUNIL-dz2nr 5 ай бұрын
Tyai bhaneko tani 😂
@Japanonline
@Japanonline 5 ай бұрын
😂😂😂😂😂
@premsharma6538
@premsharma6538 5 ай бұрын
"मेरो घर नजिकै बस्ने एउटा सामान्य गरीब मान्छेको सहकारीमा 70 लाख" भनेको के ? 70, 80 लाख एउटा सहकारीमा राख्ने मान्छे गरीब देख्ने mcc को मतियार
@komalbasnet4242
@komalbasnet4242 5 ай бұрын
Sabai garib ko 70/80 lakh hudo rahechha
@bickycena5694
@bickycena5694 4 ай бұрын
Yo chai dhani yo sanga 70, 80 karod hola nee ta
@dilk.c2272
@dilk.c2272 3 ай бұрын
यो यक्ष प्रश्न हैन चिया गफ हो खाली गनगनेलाइ घुमाउरो पाराले चोख्याउने !
@Ususjs1969
@Ususjs1969 5 ай бұрын
गगन थापा आशलाग्दो नेता थिए तर अहिले ओरालो लाग्दै छन् ,७४ मा शक्तिशाली ओलीसँग लडे, अब ८४ मा फेरि शक्तिशाली रविसंग लड्नुपर्ने होला ।
@renuaryal7929
@renuaryal7929 5 ай бұрын
वढी नखोज्दा हुन्छ गगन जी २०८४ को चुनावमा काठमाडौं क्षेत्र नं ४ वाट जित्न गाह्रौ छ
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 5 ай бұрын
यो गगन थापा बरु रास्वापाको बिरोध गर्नुभन्दा काङ्ग्रेस छोडेर रास्वापामा गयो भने छिटो मन्त्री हुन्छ स्वाणिम ले झै काङ्ग्रेस मा त भापुजुको पेटीकोत मात्रै पाउछ 👍️🔔🔔🔔
@PadamNarayan-cr7xc
@PadamNarayan-cr7xc 5 ай бұрын
यस्ता मुलालाइ रास्वपाले भित्रायोभने मैले रास्वपालाइ छोड्छु
@deepakmaharjan5022
@deepakmaharjan5022 5 ай бұрын
गृहमन्त्री लाई प्रश्न सोध्ने तर जवाफ दिन्छु भन्दा हुन्न राजिनामा देउ भन्ने अलोकतान्त्रिक कांग्रेस यस्तै गर्दै जाउ ८४ मा सकिन्छ कालो कांग्रेस
@basantajaishi8224
@basantajaishi8224 5 ай бұрын
राजेन्द्र बानियाँ जि हामि बाट म बाट गल्ति भयो करिब पाच चोटि भन्दा बढी भनेछन् गगन जि ले एउटा ठुलो पार्टीको महामन्त्रीले यति धेरै चोटि गल्ति भयो भन्ने अनि गल्ति गरिरहने छुट छर यो प्रति प्रश्न किन नगरेको ।
@sunilpariyar4996
@sunilpariyar4996 5 ай бұрын
jhole haru question answer yestai ta honi…
@rajadhakal2638
@rajadhakal2638 5 ай бұрын
Yo Rajendra Baniya pani thula dal kaa neta sang kada prashna garnu daraudyo rahechha, sodnu parne prati prashna nai garna nasakne bhaye pachhi k kaam lagyo ta ???
@omprakashkhadka2636
@omprakashkhadka2636 5 ай бұрын
थापा काजि को देखाउने दात एउटा खाने दात अरकै हो
@krishnachhetri9437
@krishnachhetri9437 5 ай бұрын
लाज नभएको बाख्रेका दिन सकिय अब २०८४ मा नाम निसाना नै नरहोस काङ्ग्रेस भाउजुको देवरहरु नेपाली काङ्ग्रेसका कठित कलन्क हो यो!
@swasthakranti
@swasthakranti 5 ай бұрын
गगन थापा जस्तो नेता हुनु नेपाल र नेपालीको लागि दुर्भाग्य हो । बरु देउबा ७ होइन १५ पटक प्रम बनुन, तर थापाहरु हुनु हुदैन। गफ चुटने बाहेक यिनमा खास अर्को क्षमता देखिन्न ।
@user-yg1fk6hm6l
@user-yg1fk6hm6l 5 ай бұрын
पहिले ठिकै लाग्थ्यो अहिले आएर गफाडी लाग्न थाल्यो ,
@rameshpigeon176
@rameshpigeon176 5 ай бұрын
84 पछि गगने लाई यसरी ईन्टर्भ्यु मा देख्न नपरोस बस तेत्ती भए पुग्छ !
@tejendrabikramkarki7698
@tejendrabikramkarki7698 5 ай бұрын
यसरी देख्न पाइँदैन,प्रधानमन्त्री भएसी अलि व्यस्त नै हुन्छन्।😉
@chandrashrestha2094
@chandrashrestha2094 5 ай бұрын
yesko patta saaf nai hunu parchha
@premkhatri5714
@premkhatri5714 5 ай бұрын
आज छाती खोलेर भनन्छु गगन जती सुजबुज भएको नेता अरु कोहि छैन यिन राजनीति गर्न थालेको निकै लामो समय भयो आज सम्मा टिकेकै छ्न र किहि गरेकै छ्न तर चार जोई को पोइ सहकारी वाला राजनितिमा आको एक बर्ष पुगेको छैन कती आरोप छ्न ?
@grpnepal
@grpnepal 4 ай бұрын
​@@tejendrabikramkarki7698फक ​@Syangja711 एउटा उम्मेदवारले रु २० करोड खर्च गर्न पाएन, सर्कारमा बसेर चुनाब गर्न पाएन भने, भारतिय दुताबासले हस्तक्षेप गरिदिएन भने गन्हाएको तेरो बाख्रे काजी लगायत आर्जुको कालो काग्रेसले ५ सिट पनि जित्दैन !
@rameshpigeon176
@rameshpigeon176 3 ай бұрын
@@premkhatri5714 अनि आज रबि लामिछाने ले ले दिएको जवाफ पछि छातिमा हात राखेर जन्मदिने आमा बुवा सम्झेर भन्नुस के लाग्यो तपाई लाई !! यदि तपाईं म जस्तै कुनै पनि राजनीतिक दलको को सदस्य हुनुहुन्न भने मात्र !
@deep.deep143
@deep.deep143 5 ай бұрын
लायक होला भनेर सोचेको ब्यक्ती नालायक भएर निस्कियो गगन र बिश्वप्रकाश त इन्टरनेसनल नालायक निस्किए अब यी दुई लगाएत काङ्ग्रेस एमाले र म्याउबादिलाइ 1 भोट दिनु भनेको आफ्नो आफ्नो भबिश्य बर्बाद पार्नु हो😡😡
@NeymarjuniorA
@NeymarjuniorA 4 ай бұрын
10000000percent
@cholmagar7036
@cholmagar7036 4 ай бұрын
हैट गगन् ज्यु यो अन्तर्वार्ता हेरेर यस्तो लाग्यो कि जब केहि आस लाग्दो व्याक्ति प्रश्नमा च्यापिएर अनुत्तरित हुंदै जान्छ नी त्यसपछि विना पोषाकको नांगो बच्चा जस्तो आफुलाई सावित गराउंदो रहेछ! त्यहि वच्चा गगनमा देखियो। दाई भाउजुको लागि यसरि रातो पिरो र एसि रुम मै पसिनाको भार नबोक्नुस गगन ज्यु आफैलाई ठुवो घाटा छ।
@BishalTamang286
@BishalTamang286 5 ай бұрын
यो कालो काङ्ग्रेस लाई सबै ले बहिष्कार गरौ
@bipendrabohora4621
@bipendrabohora4621 5 ай бұрын
गगनेलाई अब बहिष्कार गरे हुन्छ सबै मिदिया मा गफ मात्रै लाउछ
@kalpi7795
@kalpi7795 5 ай бұрын
गगन थापा आज सम्म सहकारी बारेमा कहील्यै नबोल्ने, रा स्व पा संग प्रतिस्पर्धा गर्न लाज लाग्दैन।
@Oasis_35
@Oasis_35 5 ай бұрын
Pahila ni bolkeo thiyo jasto lagchha RSP sarkar ma nahuda teti bela chhanbin hudaechha bhanrea Narayan kaji le bhane pachhi naboleko jasto lagyo
@kajipariyar5065
@kajipariyar5065 5 ай бұрын
यो अराजक सहि लि काङ्ग्रेस मा युवा नेता भनेको यो बाख्रो अब गृहमन्त्री ले जेल मा हाल्छ भनेर रबि जि को बिरोध गरेको हो दाई भाउजू लाई बचाउन यो गृहमन्त्री जि को खिलाफ बोल्दै छ
@gannubhai3133
@gannubhai3133 5 ай бұрын
Damai kailo k bhanxaa
@razajbaniyachhetri8177
@razajbaniyachhetri8177 5 ай бұрын
Khulitam
@grpnepal
@grpnepal 4 ай бұрын
​@@gannubhai3133अलि मुख समालेर बोल्दा शोभनिय हुन्छ कान्छा!
@ramharitimalsina7938
@ramharitimalsina7938 5 ай бұрын
अतिथिकाे बारेमा पछि बाेलाैंला... प्रस्तुतकर्ता राजेन्द्र बानियाँ सर काे वस्तुनिष्ठ, सटिक र निडर पश्न (लगभग हरेक सृंखलामा) काे लागि धेरै धेरै धन्यवाद ...।🙏🙏
@romakharpandey9799
@romakharpandey9799 4 ай бұрын
यस्ता जिम्मेवारीनै नभएको ब्यक्तिलाइलाइ किन यस्ता प्रश्न गर्या उत्तर दिन गाह्रो भयो भने मैले पार्टिमा कुरा उठाको थिए तर पार्टी नेतृत्वले मानेन भन्न्ने यी पार्टीका महामन्त्री हुन कि साधारण कार्यकर्ता ?
@saruroka7554
@saruroka7554 5 ай бұрын
काङ्ग्रेस पाखा हुदा इनडिया ले प्रगति गरो अब नेपालमा पनि जरुरी छ कङरेलाइ पाखा राख्न
@sandeshacharya1883
@sandeshacharya1883 5 ай бұрын
इंडिया ले के प्रगति गरेछ? यस्तै भेडा ले गर्दा नेपाल नबन्ने भयो
@sudipkhatiwada8018
@sudipkhatiwada8018 5 ай бұрын
1. 5th largest economy 2. 4th strongest military 3. Space exploration in lowest operational cost 4. restoration of original religious, cultural and social values destroyed during mugal and british era 5. Drastic highway connectivity Etc..... if you need more, will remind you
@Thememecollage684
@Thememecollage684 5 ай бұрын
❤❤❤❤❤
@shisirghartimagar3909
@shisirghartimagar3909 5 ай бұрын
Rina chahi aafno economy barabarko 3 trillion!😂😂​@@sudipkhatiwada8018
@aflatoonking2398
@aflatoonking2398 5 ай бұрын
​timi le aakha band gardai ma surya xain vanne hudain ❤❤❤staya lai swikarna siknu parx....
@kushumghimire8425
@kushumghimire8425 5 ай бұрын
यस्ताले के राजनिती गर्नु ? 4 पटक साम्सद भई सक्यो मिटर ब्याजी र सहकारीको समस्या भर्खर बुझे रे । जबकी टेलिभिजनमा हुँदा नै सयौं मिटरब्याज र सहकारी पीडितलाई न्याय दिने नाम हो रबिलामिछाने ।
@kalibahadur
@kalibahadur 5 ай бұрын
good point tara ahile rajniti ma rabi i sake paxi sabai le yo gun birsi sakeka xan kusum g yo rajniti vaneko ati ghin lagdo hudo rahexa ramro manxe pani 1 barsa mai naramro banaidida rahexan dhikar xa nepali rajnitilai
@DilliramBhandari1992
@DilliramBhandari1992 5 ай бұрын
nice joke सहकारि ठग किर्तेका झोले
@ghanashayamghimire9522
@ghanashayamghimire9522 5 ай бұрын
❤❤❤❤
@premkhatri5714
@premkhatri5714 5 ай бұрын
रबि को कामै पैसा लुट्ने हो अनि किन नबुजोस त चार जोई को पोइले
@premkhatri5714
@premkhatri5714 5 ай бұрын
चार बर्ष कुर झोले हरु रबि को हो?
@DevRaj-iu2qh
@DevRaj-iu2qh 5 ай бұрын
यो गंगनेलाई भाउजु को सचिव हुँदा फाईदा होला अब यो जुनीमा मन्त्री हुनेत सपनामा मात्रै हो
@muktinathchanel5657
@muktinathchanel5657 4 ай бұрын
म चाहन्छु पुराना नेता काे विचाधारात्मक त हामी संग छदै छ तर अहीले का नेपाली जनताले यो चाहन्छन कि देसमा सुख समृद्धि चाहन्छन नमरुन्जेल सम्म यो देश को नेपाली जनता को लागी लाग्नु नै पर्दछ दादा हजुर जय नेपाल नमस्कार❤
@harishbhatta4990
@harishbhatta4990 5 ай бұрын
12 भाई र कांग्रेस को मीडिया traial रवि माथि ।। यी मीडिया हैनन पार्टी का मीडिया हरू ।।
@premsharma6538
@premsharma6538 5 ай бұрын
यत्रो एक घण्टाको सम्पूर्ण समय एउटा व्यक्तिलाई खुइलाएर सकियो होइन त ? आज त मजाले निद लाग्ने भयो 13 भाइहरूलाई
@ramkandel8329
@ramkandel8329 5 ай бұрын
Aaruko tulaanaama gagan thapalai khulyakochhaena aaruko vanada kaam ho…..
@sharmakishorsharma7186
@sharmakishorsharma7186 5 ай бұрын
म्या म्या मा भुलेर देशलाई कंगाल बनाउने अनि अहिले ठुलो कुरा गर्ने हावा मान्छे।अब चुप लागेर 2-4 बर्ष रविकाे हात मा देश दिने हो🔔🙏🇳🇵
@hombahaduradhikari6892
@hombahaduradhikari6892 4 ай бұрын
गज्जब छ राजेन्द्र बानिया .........' घन्टी का .... ङ्ग्रेस ... ' कत्ति सही भनाइ ! यी जत्तिको ' खोलो तर्यो लौरो बिर्स्यो ' वाला मान्छे कोही छैन ।
@krishnamorang8527
@krishnamorang8527 5 ай бұрын
ABA gagan Thapa ko future sakiyo
@chinmagar1691
@chinmagar1691 5 ай бұрын
१२ भाइको दाइ गगन अनि भाइलाइ लेख्न लगाएर त्यहि लेखेको कुरा प्रमाण मान्ने जात्रा देखाउने। गफ धेरै दिने नहुने कुरा बोले जस्तो गर्ने आफ्नो पक्षमा समर्थन बनाउन खोज्ने । तिम्रो राजनिति सबैले बुझेको छ अब। पहिला म आफै गगन थिक भन्थे अहिले तितिक्कै थिक मान्दिन
@asbinchand
@asbinchand 5 ай бұрын
Duita passport,duita nagarikata ta pakkai kuro ho ni ta 😂
@Pip.scalper
@Pip.scalper 5 ай бұрын
काङ्रेस पतन को बाटो मा जादै छ्।
@user-ik4jq6wg4u
@user-ik4jq6wg4u 5 ай бұрын
यिनिहरुको अनुहारमा भ्रष्टाचारको लकिर खिचेको देखिन्छ ।
@bhumiraj765
@bhumiraj765 5 ай бұрын
कांग्रेस पतनको बाटोमा जाँदैछ। कांग्रेसको अवस्था चाडै मित्रराष्ट्र भारतको कांग्रेसझै हुने निस्चित छ।
@rajupangeni1654
@rajupangeni1654 4 ай бұрын
आसा लस्ग्दो भनेको सबै भन्दा निच ।।देसको सबै भन्दा बढि मत ल्यायेर जितेको उम्मेद्वारलाइ बोल्न नदिनि हामिले तिरेको करबाटट भत्ता खायेर रोइलो गर्नि निच पतित सबैले बोल्न पाउनु पर्छ ।अब ktm का जनताले येस्लाइ लखेट्नु पर्छ यो ठुलो आतन्कारि ।।
@biplovcharisma
@biplovcharisma 5 ай бұрын
कुनै पनी प्रस्न को जवाफ बुझ्ने र सही खालको छैन।गोलमटोल थापा।
@user-kt6hm6ur5e
@user-kt6hm6ur5e 5 ай бұрын
यतिको उत्तर नबुझ्ने भए, राजनितिमा चासो नलिए हुन्छ, भट्टिको गफ सुनेर सन्जालमा उम्लिएर देश बन्ने हैन, तिमी जे काम गर्छौ तेतै ठिक छ, तेतैबाट प्रगति गर्छौ।
@biplovcharisma
@biplovcharisma 5 ай бұрын
@@user-kt6hm6ur5e सबै बुझेर निकालिएको comment हो।बुझ्न नसकिने र गलत उत्तर नै हो गोलमटोलका ऊत्तरहरू। कुन प्रश्नको जवाफ राजनीतिक आयो भन्नुहोला।तपाई पनी गोलमटोल हो भन्ने तपाईको reply बाट थाहा हुन्छ।
@rajutamang4693
@rajutamang4693 5 ай бұрын
sahi ho gagane kkukur
@lurey_ff243
@lurey_ff243 5 ай бұрын
यो CIA को दलाललाई के को अन्तरबार्ता हो? यसलाई कस्ले नेता मान्छ? थानकोट कटाउने तयारी हुनुपर्छ
@RastrapremiNepali
@RastrapremiNepali 5 ай бұрын
Thug lai nachood
@mahendrabasnet5050
@mahendrabasnet5050 5 ай бұрын
के आधारले त्यस्तो आरोप लगाउन भ्याइस ? अलिक सभ्य बन्न सिक
@NbNb1987
@NbNb1987 5 ай бұрын
Yo ghnte partyko fataha......tero swornim wagle ta mccko agent ho vnxan ta
@grpnepal
@grpnepal 4 ай бұрын
​@@NbNb1987फक ! ​ एउटा उम्मेदवारले रु २० करोड खर्च गर्न पाएन, सर्कारमा बसेर चुनाब गर्न पाएन भने, भारतिय दुताबासले हस्तक्षेप गरिदिएन भने गन्हाएको तेरो बाख्रे काजी लगायत आर्जुको कालो काग्रेसले ५ सिट पनि जित्दैन !
@NbNb1987
@NbNb1987 4 ай бұрын
@@grpnepal tero aukat yehi homuji ....ghnte
@Lofisong595
@Lofisong595 5 ай бұрын
गगन थापा नेता होइन मोटिभेट स्पिकर हुन पर्ने थियो।उहाँ को कार्यक्षेत्र गलत थियो । उहाँ ले अब राजनीति छोडेर मोटिभेट कार्यक्रम चलाउँदा राम्रो होला
@puskar.sarisma1986
@puskar.sarisma1986 5 ай бұрын
रवि लामिछाने नेता हुने मान्छे हो ।😂❤😊
@subashbro8490
@subashbro8490 5 ай бұрын
Yes no doubt he is our( janata) co hero ho… ka dadu ma pane tatayara mara
@diliplama1132
@diliplama1132 5 ай бұрын
जसले जनताको लागी काम गर्छ उहि जनताको नेता हो बुझ्यौ कालो काङ्ग्रेस का झोले उहाँ ले अहिले मात्रै हैन पहिले पनि रास्कोट हस्पिटल देखि मुसहर बस्ती देखि धेरै काम गर्नुभएको थियो धेरै फसेका दाजुभाइ दिदिबहिनी हरु बिदेश बाट स्वदेशमा ल्याउने काम भ्रष्टाचार बलात्कारि लाइ सातो जाने गरि गर्नुभएको काम सबै जनताको लागि हो ​@@puskar.sarisma1986
@puskar.sarisma1986
@puskar.sarisma1986 5 ай бұрын
भ्या भ्या रबिको भेडा 😅😀
@chandrapoudel1985
@chandrapoudel1985 5 ай бұрын
गगन थापा ज्‍यु र पत्रकार लाई नमस्‍कार गगन जी हजुरको आम नेपाली जनताले राम्रो हाम्रो असल नेता मानेका थियौ तर हजुरको आश गर्नु हाल बेकार जस्‍तो लाग्‍छ हजुरलाई ने. कां. बाट नै अगाडी जान नदिने भए
@g5groupdfilms729
@g5groupdfilms729 5 ай бұрын
जय नेपाल गगन दाई keep it up good job
@user-oh9xg5wh1o
@user-oh9xg5wh1o 5 ай бұрын
अब तिम्रो प्रधानमन्त्री बन्ने सपना नंयाले सक्काइदियो अब अर्को जुनिमा।
@user-yu1xm5pl1f
@user-yu1xm5pl1f 5 ай бұрын
गगनजी जवाफ नभएपछि त्यसलाई पनि मैले यसरी हेरे भन्ने जवाफ मन परेन सहकारीको पीडा बल्लबल्ल थाहाभएकाे? तपाईंका कार्यशैली पनि ठिक लागेन ।
@manakamanakoserophero
@manakamanakoserophero 5 ай бұрын
अन्तर्वार्ता ध्यान दिएर सबै सुनौ ,कुरो घन्टी को मात्र हैन ,यथार्थ र वास्तविक कुरोहरु स्वीकार्न सक्ने जनता बनौ ,नकी घन्टी ,कांग्रेस ,एमाले को भक्त होईन
@mingaha4772
@mingaha4772 5 ай бұрын
कति पटक सम्म स्विकार्नु सक्ने हो देश सक्किए सम्म? पुरानो पार्टी र नेताहरुलाई जन्ताले स्विकार्दै आकै हुन भयो के?गरे के? वाक्क दिक्क भएरै त इनिहरुको बिश्वास गर्न स्विकार्न नसकिएको, त्यसैले नयाँ लाई एक पल्ट हेरौं भन्ने जन्ताको आवाज हो यथार्थ यहि होला
@mr.pwagle4815
@mr.pwagle4815 5 ай бұрын
@@mingaha4772 kati choti congress lai bhot halnu bho hai
@punanepal3696
@punanepal3696 3 ай бұрын
बाख्रा फर्म चलाउन नसक्ने देशको प्रधानमन्त्री दिबा सपना
@nabarajgurung6995
@nabarajgurung6995 5 ай бұрын
gagan thapa will be next pm of neapl. he deserve this. r aafulae pm ko kabil banako cha. gagan thapa. lay arulay j vanay pani he is the best.
@puspakkc6685
@puspakkc6685 5 ай бұрын
आन्दोलनले जन्माएको र परिस्थितिले जन्माएको पात्रहरु बिच ठुलो फरक हुदाेरहेछ ।
@aadikbhurtel5930
@aadikbhurtel5930 5 ай бұрын
Kya chitta bujdo coment yar
@minthapa3279
@minthapa3279 5 ай бұрын
logical comment ❤👍️
@achutsapkota2767
@achutsapkota2767 5 ай бұрын
सत्यको पछाडी कहिले न झुक्ने एक मात्र नेता
@Anushkathapa1412
@Anushkathapa1412 5 ай бұрын
नापिस।
@shrawanmagar1870
@shrawanmagar1870 5 ай бұрын
देउवा ले बाली को बोको बनाइ सक्यो युवा नेता लाई 😂😂
@sabhyatagurung8324
@sabhyatagurung8324 5 ай бұрын
कति रवि रवि मात्र भनेको ??? रवि बाहेक अरु केही काम छैन गर्नुलाई??? तपाईं साच्चिकै इमानदार नेता हो भने तपाईंले अहिले रविज्युलाई सहयोग गर्नुपर्छ अनि मात्र सहकारी पीडितहरुलाई कसरी सहयोग गर्ने भन्ने निष्कर्ष निस्कन्छ। कामै गर्न नदिए पछि कसरी हुन्छ। तपाईंहरु आफ्नो सभापति र उनको बुढीलाई चाहिँ केही गर्न नसक्ने?
@user-ix8wc3qb7z
@user-ix8wc3qb7z 5 ай бұрын
अब सहकारिमा पनि त्यै बाख्रा चोरले पैसा खाको होला त्यही भएर पो बाख्राको चाकमा चुर्न परे जस्तै उफ्री राको छ्त
@user-lw9gv7cd8k
@user-lw9gv7cd8k 4 ай бұрын
काम पाउन छाड्नु भाे हाे राज्द्र बानियाँ जी ? हरे शिव!
@ghantajeechitwane
@ghantajeechitwane 2 ай бұрын
Leader with great Vision ❤❤
@user-es7dz1ez1s
@user-es7dz1ez1s 5 ай бұрын
बिचरा यो लाई राजनिती मा आको यत्रो बर्षा भयो मन्त्री अस्ति मात्र राजनिति आएर गृहमन्त्री अब प्रधानमन्त्री हुने भो।म हराएर को बाख्रा खोज्न जाऊ!
@wow-clips9797
@wow-clips9797 5 ай бұрын
The Last question was full of Sarcasm " tapai bhanda Xattu aru ko hola" 😅😅😅... Rajendra Sir is hilarious😅
@samirthapa5873
@samirthapa5873 5 ай бұрын
निष्पक्ष रुपमा प्रश्न सोध्न पत्रकार लाग्छ मलाई राजेन्द्र बानिया हेरौ बाख्रा चोरले अब कस्तो उत्तर दिदो रैछ।
@durgadahal4227
@durgadahal4227 5 ай бұрын
गगन रबि को राजिनामा माग्नु पर्छ 😂😂
@prakasha4110
@prakasha4110 4 ай бұрын
❤❤❤❤
@beyondinfinity3876
@beyondinfinity3876 5 ай бұрын
अति राम्रो बिचार गगनजी।🙏🙏
@binodpun-magar1906
@binodpun-magar1906 5 ай бұрын
नेपालि राजनितिको मैदानमा गगन थापा जत्तिको सहिसत्य र यथार्ततामा बिश्लेसन गर्नसक्ने हिम्मत राख्ने नेता गगन बाहेक अरु कोहि छैन।यो धुर्बसत्य कुरा हो।कुनै दिन समयले देखाउला सत्य कहिल्यै मर्दैन।
@BivashMagar-gw6cx
@BivashMagar-gw6cx 5 ай бұрын
अ सहि हो त्यहि गगन बिद्धवान र सहिसत्य भएर त काग्रेशले गर्दा देशमा खुब ठुल ठुला कारखाना हरु धेरै छन र युवाहरु बिदेशिनु परेको छैन ७० बर्ष देखि यता कति धेरै बिकाश है देशमा
@basantacharya4528
@basantacharya4528 5 ай бұрын
काइते कुरा
@aadidas172
@aadidas172 5 ай бұрын
Kunchai aayo feri gaganeko daine geda le dekhexa ramro kam gaganeko
@davidkafle7424
@davidkafle7424 5 ай бұрын
😮Ayo Kalo Congress ko jholay karakarta 😂 masu vat petrol ko jindaki
@akendrakc1449
@akendrakc1449 5 ай бұрын
tait
@kumarbhandari7560
@kumarbhandari7560 5 ай бұрын
यो अन्तर्वार्ता हेर्दै गर्दा अब गगन सँगसँगै काङ्ग्रेस सकियो.. यदि रबिले गलती गरेको भए अरुलाई भन्दा चार गुणा बढी कार्वाही गर्न पर्छ
@ambikaacharya8182
@ambikaacharya8182 5 ай бұрын
अझै गगनप्रति आशा धेरैले गरेका छन्।सुझबुझ का साथ अघि बढ्नु है गगनजी।
@yumectsey
@yumectsey 5 ай бұрын
Mero request himalaya tv , sathai aru tv channel harulai . Yestai sambandh haru spotify jasta platform haruma pani upload garnu paryo.
@badriacharya1735
@badriacharya1735 4 ай бұрын
देउवाको दुईटा गेडा हुन् विश्व प्रकाश र गगन थापा देउवाले जति हल्लायो त्यति हलिन्छन् हलिनुबाहेक यिनीहरूको कुनै विकल्प छैन त्यसैले गगन र विश्व प्रकाश यो देशका लागि श्राप हुन् राष्ट्रघाती हुन् देशद्रोही हुन् नेपाल आमाका कुपुत्र हुन् भन्न चाहन्छु यहाँ भन्दा अरु के भन्नु बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई कृपाको मिड धन्यवाद।..??🙏🙏🇳🇵♥️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kailashtiwari3688
@kailashtiwari3688 3 ай бұрын
😂😂
@devendrasubedi5785
@devendrasubedi5785 5 ай бұрын
अहिलेसम्मकै खरो र निस्पक्ष पत्रकार हो राजेन्द्र बानिया
@balkrishnagaire8663
@balkrishnagaire8663 5 ай бұрын
@12:28तेति बेला कपनकाे पडा बाट जितेउ अब कुनै पनि वडा बाट जित्दैनाै गगने दाइ अब प्रधानमन्त्री हैन वडा अध्यक्ष पनि गाराे छ गगने दाइ।।
@Kasa690
@Kasa690 5 ай бұрын
यो पुरानो नेताहरूलाई कति काखी च्याप्छौ ए नेपाल को पत्रुकारहरू ! यो देश लुट्ने नेताहरू मात्र होइन यो देशको पत्रुकारहरू पनि हो नेताले भ्रष्टाचार गर्दा औँला ऊठाऊनु पर्ने ठाऊ मा झनै साथ दिएर नेताहरू ऊम्लिएको हो
@budhatamang4591
@budhatamang4591 5 ай бұрын
कुराले त जहिले पनि जस्ले पनि आफैं माथि हूँ भन्नु स्वभाविक हो तर व्यवहारले आज विश्व लगायत छिमेकी राष्ट्रहरू चन्द्रमामा पुगी सक्यो हाम्रो देश लिलाममा पुग्न लागि सक्यो जिउँदो युगमा मर्न नसकेको पुराना अपवाद बाहेक सबै नेताहरु । नयाँलाई हेर्नै बाँकी छ ।
@ArjunDhakalOffical
@ArjunDhakalOffical 5 ай бұрын
२०८४ मा कांग्रेस को नाम निसाना मेटाउनु छ ।
@parkdhong
@parkdhong 5 ай бұрын
मैले गगन थापालाई परिबर्तन कारी नेता मान्थे तर यो मान्छेले असली रुप भर्खर थाहा भयो यस्लाइ कालोमोसो दलेर देश निकाला गरे हुन्छ।अब गगन जि तिम्रो चिप्ला कुराको पछि लागिदैन।
@kailashtiwari3688
@kailashtiwari3688 3 ай бұрын
😂😂
@tulsigiri8992
@tulsigiri8992 5 ай бұрын
जब जब गारो प्रस्न आऊछ पहिला हासेर टार्ने , कुरा बाङ्गयऊने , कुरन चपाऊने... अन्तमा यो थाहा छैन भन्ने ...? को कति श्याल छ जनतालाई प्रsट थाहा छ...हावाको भाषणले जनतालाई भ्रममा पार्छु भन्ने सोच छ भने यो ऊहि पुरानो कथा हुन्छ ...
@PrakashGurung007
@PrakashGurung007 2 ай бұрын
गगन थापा आउने पन्ध्रौ महादिबेसनबाट सभापति हुन सफल नभय काङ्रेस बाट सधाको लागि बिश्राम लियर आम नागरिक को रुपमा बाकि जिबन बिताउने निर्णय लिनेछु!! प्रकाश गुरुङ महासमिति सदस्य सिन्धुपाल्चोक
@janakbhatchhetri
@janakbhatchhetri 5 ай бұрын
कांग्रेसमा त एक जना नेता त छ कुरा सुनन मन लाग्ने एमाले त कुनै नेता नै छैन😂😂😂😂
@user-ie8ln5qv2x
@user-ie8ln5qv2x 5 ай бұрын
देश सकिसके भ्रष्ट ले अझै कुरा सुन्न मन लाग्छ रे लाज छैन झोले हरुलाइ
@rabinthakury4925
@rabinthakury4925 5 ай бұрын
Jhole khate ma congress hu vanna sale
@ghanlimbu9063
@ghanlimbu9063 5 ай бұрын
रछस
@ShantaAdhikari-q3k
@ShantaAdhikari-q3k 5 ай бұрын
नमसकार राजिन्द सर सहि कुरा ई गगन पनि काम नलाग्ने मान्छे युबा शक्ति दुरुप्याेग गगन जिकाे
@ajungrana
@ajungrana 5 ай бұрын
Great Leader Gagan Thapa, he should lead the country. He is the one who fought daringly for the right for the people.
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 5 ай бұрын
आउदो ८४ को चुनाबमा गगन थापा कुन क्षेत्रबाट उठ्ने हो ? जहा देखि उठेपनि रा,स्व,पा,ले तिमीलाई छोड्दैनन् अब, ७९ कै चुनाबमा रबीले क्षेत्र नम्बर ४ मा कुनै उमेदवार उठाउथे भने तिम्रो राजनीति भविष्य त्यही सकिन्थ्यो अनि गर्थ्यौ गृहमन्त्रीको बिरोध अनि भन्थ्यौ काठमाडौं क्षेत्र नम्बर ४ गजबको निर्वाचन क्षेत्र anyway 🤔 जय घन्टी 🔔
@rameshkhatiwada9556
@rameshkhatiwada9556 5 ай бұрын
Then what, he is doing well to change dirty politics..
@dilmayathapa6914
@dilmayathapa6914 5 ай бұрын
आफ्नो पार्टी सरकारमा हुदा होस ,वा प्रतिपक्षीमा बस्दा होस। आफुलाइ बोलीमा दम राख्ने ब्यती गगन थापा नै हुन।
@puspaphuyal9734
@puspaphuyal9734 5 ай бұрын
यस्तो लाग्छ उस्तो लाग्छ भन्ने काम चै नगर्ने मान्छे को लिस्ट मा पर्छ यो गगन यो बाट हामीले परिवर्तन को आशा गर्नु अब बेकार हुन्छ है
@bhimpariyar351
@bhimpariyar351 3 ай бұрын
येति राम्रो सयोग गरेको रै छ रबि सर्ले आज तपाई येउता बुझ्ने नेता हो आज किन येति खेद्नु हुन्छ रबिलाइ सर्प लाई दूध खुवायर पालेभने पछि डस्छ भन्थे हो रै छ
@Tejashwirana
@Tejashwirana 5 ай бұрын
we all hindu r ghanti human. ghanti is the symbol of hindusm.
@BP-jq1ru
@BP-jq1ru 5 ай бұрын
जस्ले जे भनोस गगन थापा एकदम मन पर्ने नेता हो बरु रबि लामिछाने खासै मन पर्दैन
@anonymous8633
@anonymous8633 5 ай бұрын
Gagan is no different than other corrupt leaders in NC Go Rabi Go, people are with you!
@muktinathchanel5657
@muktinathchanel5657 5 ай бұрын
भावना मा डुबेर केही हुन्न सारा नेपाली जनताले देश मा सुख समृद्धि चाहन्छन र एमाले र कंग्रेस मिल्नु नै पर्दछ पहिलो र दोस्रो पार्टी किन बनाएर पठाएका हुन त याे दुई पार्टी ले राम्रो सँग बुझ्नु पर्दछ यदि यो भयेँन भने नेपाली जनताले कंग्रेस र एमाले अवस्य छोड्नेचन यो सत्य हाे जय देश जय एमाले जय नेपाल
@swortamang3393
@swortamang3393 5 ай бұрын
गगन ज्युले सहि बोल्छ
@laxmanshrees6787
@laxmanshrees6787 5 ай бұрын
मन्त्रीलाई बोल्न नदिने, मन्त्रीको कुरो प्रधानमन्त्रीलाई भन्न लाउने, प्रधानमन्त्री बोले पछि मन्त्रीको कुरो सुन्दैनौ भन्ने आफ्नै पार्टीको सांसद संयोजक रहेको राज्य व्यवस्था समितिले पत्र काटेर गृह मन्त्रीलाइ बोल्न लाउने । क्या हो क्या हो??
@user-iu8tx3kz5p
@user-iu8tx3kz5p 5 ай бұрын
भगवानका झाेलेकाे के सार्हाे रुवावासी हाे 😂
@nijgadhkhadka2024
@nijgadhkhadka2024 5 ай бұрын
बाख्रा चोरको झोले आयो फेरी
@bikashgurung2475
@bikashgurung2475 5 ай бұрын
जे कुराको पनि आयु हुन्छ नेपाली काङ्ग्रेस डेटस्पायर पार्टी हो काम छैन। अब पालो नयाँको ।जय घण्टी 🔔🔔
@st.brightdigital2415
@st.brightdigital2415 5 ай бұрын
बानिया जी तपाइले गगनलाई यो प्रश्न किन गर्नुभएन की संसदबाट गृहमंत्रीलाई प्रश्न गरेपछी संबंधित ब्यक्तिले संसदमा बोल्न बंदेज किन लगाको भनेर किन नसोधेको ? हिजो पनी आरोप लागेका ब्यक्तिलाई एमालेले बोल्न नदीने भन्दा रास्वपाले जवाफ दीन पाउनु पर्छ भन्ने तर्क थियो !!
@user-sw2sg2dz4v
@user-sw2sg2dz4v 5 ай бұрын
गगन थापा स्पस्ट बक्ता अनि केही हदसम्म ठिकै पनि हो तर पार्टीको चंगुल र भाउजुहरुको पार्टी हाबीका कारणले ठाउँ पाउन गारो छ।
@grpnepal
@grpnepal 4 ай бұрын
अब सकियो पखालियो यो ढिङ्ने बाख्रेको राजनीति अनि यस्को दल अब सङ्कटमा फस्नेछ!
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 5 ай бұрын
गगन को राजनीति महामन्त्री सम्म मात्र हुने हो।
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 47 МЛН
Throwing Swords From My Blue Cybertruck
00:32
Mini Katana
Рет қаралды 11 МЛН
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 189 М.
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Sanjay Silwal Gupta
Рет қаралды 149 М.