कथा त हजारौं सुने याे जस्तो कुनै पाईन प्रेमकाे बाहानामा प्रेमी प्रेमिकाले गरेकोे याैंनकाे प्रचार गरेको मात्रै सुन्दा कता कता घृणा जागेर अाउथ्याे याे प्रेम सरल भाषामा यसलाई भनिन्छ प्रेम wow
Hawa katha time matraii bekar gayo xiix dimakh kharab kas kaslai hawa lagyoo yo katha
@krishnapunmagar9083 Жыл бұрын
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई । 🙏
@SanjibRai-r8m2 ай бұрын
मेराे र उहाँ को प्रेम काहानी मिल्दो रहेछ 😘😘❤️🙏
@DarshanChaulagaiАй бұрын
❤❤❤i lov This upanyas
@rupapoudel53792 жыл бұрын
Nice dada💖💔paunu matrai maya hoinw usko khusi chahanu ni maya ho💖😔miss you so much Sarad😥💔
@jalankhadka24912 жыл бұрын
सारै मन छुने कथा
@civil_engineering_insights6142 жыл бұрын
आहा प्रेम होस त एस्तो पवित्र ❤️❤️
@lokendrabasnet54072 жыл бұрын
मेराे जिन्दगी सँग सम्बन्धित रहेछ😥
@bhumikarokaya93872 жыл бұрын
सायाद यो समय मेरो हातमा हुदो हो त फेरि तिमिलाइ आफ्नो बनाउने थिए 😓
@SimpaleKtoАй бұрын
Wow nice story..❤❤
@saritaaryal75652 жыл бұрын
Maya hos ta yesto❤️❤️❤️
@pratikshaoffical Жыл бұрын
Wow
@ArjunrdKumarАй бұрын
❤❤
@EklavyaAnilGhimire2 жыл бұрын
अती सुन्दर
@civil_engineering_insights6142 жыл бұрын
Mero channel bata ni katha haru sunnus la ❤️
@bimochann Жыл бұрын
कविता: पहिलो प्रेम kzbin.info/www/bejne/iIvFfaWmnbOSnKs
@dipakregmi32642 жыл бұрын
same story mero pani kya sabda xa miss u sani😢😢😢😢😢😢😢
@kamalbasnyat36932 жыл бұрын
Keep it up
@civil_engineering_insights6142 жыл бұрын
Mero channel bata ni katha haru sunnus la ❤️
@SantoshThakali8 ай бұрын
Ajai pane yasto kta manxe xnrw jun kt afno hudina vane Tha HUDA hudai pane Aus Lai nai Maya garne😢
@ganeshniroula98449 ай бұрын
😢😢😢माया मा पागल प्रेमि😢😢
@nituusamant2088 Жыл бұрын
❤❤❤❤
@prakritipaudel50202 жыл бұрын
❤️
@bikramkc89022 жыл бұрын
शिशिर पराजुलीलाई भेटे भने 2 थप्पड हान्छु जाँ...हावा कथा लेख्छस फटाहा।यथार्थपरक कथा लेख,यस्ताे पनि हुन्छ?छाेराेमान्छेले यति सहन सक्छ?
@binitalimbu78072 жыл бұрын
Alik khallo lageo ta hjur
@prahladgautam-cn1olАй бұрын
same to me
@puspanjalibogati54792 жыл бұрын
🥺😘
@civil_engineering_insights6142 жыл бұрын
Mero channel bata pani katha haru sunnus la ❤️
@sachanabhandari90482 жыл бұрын
😪😪😪😪
@civil_engineering_insights6142 жыл бұрын
Mero channel bata pani katha haru sunnus la 🙏
@dasarathkhati63112 жыл бұрын
Verry nice
@radhikashrestha50832 жыл бұрын
nice story
@prashamshasunar83932 жыл бұрын
Parsahamsha lay nae parshamsha ko kathaa sundaii aafai nae ho jstoo lgnii🥺