Full Episode बिवाहित स्त्री सँगको प्रेम - Story by KAILASH TENGMALI - Nepali Audio Story

  Рет қаралды 922,052

गुमनाम कथाहरू

गुमनाम कथाहरू

Күн бұрын

बिवाहित स्त्री सँगको प्रेम
Bibahit Stri Sagako Prem
Full Episode
Nepali Audio Novel Book
StoryWriter :- Kailash Tengmali
StoryTeller :- Yaman Karki
Background Music :- Laboni Pramod :- / labonipramod
Send us your Stories, Confession and Novel
Gmail :- gumnaamkatha@gmail.com
Facebook :- गुमनाम कथा हरु
Instagram :- / gumnaamkath. .
Stories by Kailash Tengmali On गुमनाम कथाहरु :-
बिवाहित स्त्री सँगको प्रेम - Full Story :- • Full Episode बिवाहित...
बर्षा - Barsha - Full Story :- • बर्षा - Barsha || Fu...
आयुसा - Full Story :- • आयुसा - Full Episode -...
अबिवाहित पुरुषसँगको प्रेम - Full Story :- • अबिवाहित पुरुषसँगको प्...
More Stories:
भुमरी - Bhumari - Full :- • Full Episode || भुमरी ...
Sindur - Season 01 :- • Sindur - सिन्दुर | Sea...
Galti Binako Sajaya - Full :- • गल्ती बिनाको सजाय - Fu...
बाल्य श्रीमती - Full :- • Full Episode || बाल्य ...
Copyright Disclaimer under section 107 of the Copyright Act 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research.
हाम्रो साथमा रहनको लागि SUBSCRIBE गर्नुहोस् अनी कथा मन परेमा लाइक कमेन्ट र शेयर पनि गर्नुहोस् है ..
Thanks For Listening...!!!
#कैलाश_तेङ्गमाली #Nepali_Love_Story #Nepali_Audio_Novel_Book #Gumnaam_Katha_Haru #Bibahit_Stri_Sangako_Prem #Nepali_audio_Story

Пікірлер: 1 400
@kailashtengmali2471
@kailashtengmali2471 3 жыл бұрын
धन्यवाद हजुरलाई मेरो सानो लेखलाई यो मीठो आवाजले भरिदिनुभएकोमा अनि सुनेर प्रतिकृया दिनुहुने हरेक श्रोता पाठकहरुलाई । सबैलाई भित्रि मनदेखि नै नमन 😊😊😊🙏
@sujharai5750
@sujharai5750 3 жыл бұрын
😭
@ranjitamagar9404
@ranjitamagar9404 3 жыл бұрын
Hello my name is rashmi and your story and my life story is similar jab maile yo story hijo sune m afai shock vaye....oh my god
@aashmabc8851
@aashmabc8851 3 жыл бұрын
Kati mitho voice hou hjr ko kailas g
@mandipradhan3408
@mandipradhan3408 3 жыл бұрын
Heart touching storey ❤️❤️💗💗💗😭😭
@bindugole382
@bindugole382 3 жыл бұрын
true ove🙏❤️
@bharatthapamagar7367
@bharatthapamagar7367 2 жыл бұрын
बाध्यता भएर अरुमा माया खोज्नेहरुलाई सम्मान छ............आफ्नो मर्जी मस्तीको लागि अरु सँग लाग्नेहरूलाई धिक्कार छ...........कथा लेख्ने र वाचन गर्ने दुवैलाई धन्यवाद...........यदि कथा साँचो हो भनेचाहिँ मिलन हुनु पर्यो के कसरी हुन्छ.............
@sapanaghimire6676
@sapanaghimire6676 2 жыл бұрын
निःशब्द 😭😭बस यति भन्छु लेखक तथा वाचक दुवै लाई धरै धरै धरै धन्यवाद 🙏🙏
@DGgurungkingGurung
@DGgurungkingGurung 4 ай бұрын
Lekhnii mtraii hoina Basta ba maa ahilay ko sansar yahe huna pouge ko xa hjur mn rahaio dhan xaena dhan xa Maya xaena so na Marnu sakxu na ta pgl vaya ra hidnu ny
@Shankarthapa9208
@Shankarthapa9208 Жыл бұрын
म हाल मलेसिया बाट यो कथा म नाइट डिउटि गर्नी बेला सुनेको थिय काम गर्दा गर्दा रोय म लाई यक यक शब्दा मन छोयो ❤❤plz plz मिल्छ भने यो पछि केभो भनिदिनु होला।रश्मि कुन अबस्थामा छिन होला हजुर हरु को पुर्ना भेट होस म यहि कामाना गर्छु भगवान लाई❤❤❤plz plzz pat 2 hai❤❤❤
@manishabamrel2741
@manishabamrel2741 Жыл бұрын
म रुँदै गरेको comment 😭😭 हाम्रो समाजमा घटेको सत्य घटना, यति धेरै माया अनि प्रतीक्षा, धेरै वेदना पाउँदा पनि समाज र परिवारले गर्दा कति राम्रा संबंध छुटेका छन्। एउटा विवस अपहेलित महिला सधैं दोषी ठहर हुन्छे । उसको भावना कसले बुझ्ने 😭😭😭
@vhaithule5203
@vhaithule5203 2 жыл бұрын
यो कथा सुनेर नरुने सायदै कोहि होलान्? 😭😭साच्चिकै मन छोयो यो कथाले!❤️❤️ अहिले नेपाल मा रात को 1:40बजि सक्यो 🕐️ ! बाचन र लेखक दुबईमा धेरै धेरै धन्यवाद छ 🙏🙏 मलाई यो घटना really हो जस्तो लाग्यो 🤔मिलेछ भने .part 2.पनि लिएर आउनुस है हजुर 🙏 रश्मि र बादर को पुनःभेट् भइदेओस🙌🙌🤞🤞😔😔 plz plz plz 🙏❤️❤️
@sararai7759
@sararai7759 3 жыл бұрын
कर्तव्य ,साचो माया ,पारिवारिक जिम्मेवारी ,समाज ,अनि नारी र पुरुषलाई हेर्ने नजर उफ्फ कत्ति धेरै मायालु जोडिहरु यसैगरी आफ्नो मायाको चिहान आफै खनेर पुर्दछन सदा सदा को लागि ...
@d-pakbhuzel3901
@d-pakbhuzel3901 3 жыл бұрын
Sahi ho
@chandathapa290
@chandathapa290 3 жыл бұрын
यो कथाले मेरो मन छुयो हो हाम्रो समाज को पुरुषहरुले येसरी नै एकल महिला को पीडा बुझिदिने भए सायेद सिङ्ग्ल महिला कल्कित भनेर तिरसकार हुदैन थियो होला !! महिले सोएम भोगदै छु जिन्दगीमा मा श्रीमान बाट हेलित हुँदा पराये पुरुषहरु नजिकिनु खोज्दा मो पनि नजिकिनु पुगेको थियो ! त्येही कारण ले गर्दा आज मो एक्लै जिन्दगी बिताउदै छु मो अहिले ब्रेन टिम्रोर को अप्रेशन गरेर बसेको छु !! तर मो लन्डन मा बस्छु !! गाह्राे हुदो रहेछ मन भरी पीडा बोकेर बस्नु तर पनि बाध्ये छु कसै सङ्ग पनि सम्प्रक मा छुइन किन कि मोलाइ माया दिने र स्पोर्ट् गरनेहरु भन्दा पनि निको भएको घाउ कोटाउदै नुन र खुर्सानी दल्ने को कमि हुदैन रहेछ त्येस कारण मो मौन बसेको छु !! फेब डियाक्टिभ गरेको छु !!
@santrekking
@santrekking 3 жыл бұрын
Be strong sister .
@gurungannie5869
@gurungannie5869 3 жыл бұрын
😢😢😢😢
@ganeshishan
@ganeshishan 2 жыл бұрын
कति राम्रो सुन्दा सुन्दा रुन थाले छु डिउटि टाईम सुनि रहदा मेरै कथा जस्तै मेरो जिवनम पनि यस्तै छ तर फर यति छकि हामी दुबै बिभाहित छौ तर मायाँ धेरै छ 😭😭😭😭😭😭😭😭
@dhrubakoirala5039
@dhrubakoirala5039 4 ай бұрын
काल्पनिक भए पनि वास्तविक भए पनि लेखक र वाचक लाई धन्यवाद अति मार्मिक छ जस्ले सुन्छ चाख ले सुन्छ ।
@rajukhaling556
@rajukhaling556 3 жыл бұрын
सत्य हो या होइन, तर यस्तो घटना भने हाम्रो समाजमा नभएको होइनन I धैरै रुवायो, धेरै रुए 😭😭 l रातको 11: 00 बजेबाट सुनेको कथा सकिने समयसम्म रुए.. त्यसपछी निन पनी लागेन रातभरी आँसु आइरह्यो l उज्यालो भयो अली फ्रेस भई कफी खाएर डिउटीमा गए I लेखक अनी वाचकप्रती मेरो नमन ! ( हाल दक्षिण कोरिया )
@jasmineregmi1479
@jasmineregmi1479 3 жыл бұрын
Yes really heart touching 😍
@zennyverynicegurung7202
@zennyverynicegurung7202 3 жыл бұрын
same
@binodkc5584
@binodkc5584 3 жыл бұрын
Great
@chandrarana8347
@chandrarana8347 2 жыл бұрын
Yo man xiya xiya vyo
@nawayug9084
@nawayug9084 2 жыл бұрын
समयको अभावले गर्दा यो कथा सुन्न पुरै २ दिन को समय लाग्यो एकदमै मर्मस्पर्शी, मन छुने कथा रहेछ। यो कथा काल्पनिक हो कि कसैको जिन्दगी मा घटेको सत्य घटना लाई समेटेर लेखेको हो त्यो त थाहा भएन तर यस कथा को ८०℅ कुराहरू मेरो प्रेम कथा सँग मेल खान जान्छ तर अफसोच मेरो त भाग्य नै खोटो रहेछ हाम्रो माया लाई न त यो समाज ले छेक्न सक्थ्यो न त मेरो परिवार ले नै तर समय सँधै एकनास नहुँदो रहेछ😔 समय को साथ साथै मान्छेहरू को चाहना हरु, उसको रुचि हरु पनि बदलिँदा रहेछन्। जब कसैको जिन्दगी मा पहिले को भन्दा राम्रो मान्छेहरू को आगमन हुन्छ नि तब उसको मन आफ्नो प्रेमी/प्रेमिका प्रति परिवर्तन हुन रत्तिभर समय न लाग्दो रहेछ। मैले आफ्नो जिन्दगी मा भोगेको वास्तविक पिडा 😭😭😭😭😭 खुशी रहनु सँधै अब तिमी लाई आफ्नो भनेर अधिकार जमाउने मेरो कुनै ठाउँ छैन। 💔
@ashakirankandel2414
@ashakirankandel2414 3 жыл бұрын
रातिको 1 बजे कोरियाको कामले थाकेको सरिर सङ यो सुनेर कस्तो रोय म 😭😭😭आज यो सुनेर सलाम छ जस्ले यो लेख्यो अनि भन्ने मान्छेको त कुरै नगरौ 😓😓😓
@kalambistaanu6668
@kalambistaanu6668 3 жыл бұрын
😢😢
@nabinlimbu4302
@nabinlimbu4302 3 жыл бұрын
😥😥😥😥😥😥
@ranjitagiri6486
@ranjitagiri6486 3 жыл бұрын
कस्तो मन छोयो 😭😭😭😭😭😭😭
@kalambistaanu6668
@kalambistaanu6668 3 жыл бұрын
@@ranjitagiri6486😢😢
@ishananimate1184
@ishananimate1184 3 жыл бұрын
♥️♥️♥️🤣🤣🤣🤣
@bidhatatamang5694
@bidhatatamang5694 3 жыл бұрын
कति मिठाे साउड सारै मिठाे स्टाेरि । कतिकाे जिवनमा मेल पनि खाएकाे हाेला😍😍😍🙏🙏🙏🙏
@रमिताश्रेष्ठ-ह9फ
@रमिताश्रेष्ठ-ह9फ 3 жыл бұрын
mero jibansanga💔😭
@arjunkingringmagar4454
@arjunkingringmagar4454 3 жыл бұрын
as
@bhusalmidiyatone7177
@bhusalmidiyatone7177 3 жыл бұрын
Give me your number 🙏🙏🙏🙏
@ratilama2543
@ratilama2543 2 жыл бұрын
Xani mero jiban ma🥺
@ramilapandey956
@ramilapandey956 Ай бұрын
😂😂😂😂​@@रमिताश्रेष्ठ-ह9फ
@geetayarmialepcha4775
@geetayarmialepcha4775 Жыл бұрын
So deeply truly love .....💞maan li ruwane 😢😭😭sunda sundaii aakha rasayeko thaha paiyena💞💞ani voice pani ekdamii metho...
@LovelyCorgi-sf1qg
@LovelyCorgi-sf1qg Ай бұрын
Hii dear
@MANDEEP-OP
@MANDEEP-OP Жыл бұрын
Sundai chu maya
@singeranilarai2538
@singeranilarai2538 3 жыл бұрын
मुटु नै चुडायो हजुरको बाचन शैलि साथै हृदय स्पर्सि कथाले कि सुन्दा सुन्दै आसु झरेको पत्तै पाइन। यति मिठो कथाकि लागि हर्दिक धन्यवाद 🙏🙏❤️❤️
@nirukhadka2293
@nirukhadka2293 2 жыл бұрын
Asa x yo katha rasmile pani padi sakin.
@reshmichaudharyreshmichaud5607
@reshmichaudharyreshmichaud5607 3 жыл бұрын
दिन को तीन पटक सुने धेरै रोए यस्तो घटना हाम्रो सामाज मा धेरै घटेको हुन्छ । यश कथा लेखक र बाचक ज्यूहरुलाई सम्मान छा🙏🙏
@sarmilathapa4420
@sarmilathapa4420 Жыл бұрын
यो कथा मेरो जिन्दगी मा धेरै मिलेको छ😢यो कथा सुनिरहदा म धेरै रुए😢😢😢😢
@dikshya01
@dikshya01 3 жыл бұрын
सरै मन छुने कथ सचै नै मन छोयो । माया भन्ने चिज नै कस्तो हुन्छ । तेस्को अभास नै बैग्लै हुन्छ।सचो प्रेम गर्ने जोडी लै किन होला कहिले नी नमीलौनी भगवान ले पनि। प्रेम भनेको जो कसैसँग हुदैन । केबल 1 जना सङ मत्र हुन्छ। जस्लै पाउने ब्याक्ती भाग्यमानी हो। नत्र जो कसैको भागमा आफ्नो प्रेम सङ बस्ने सौभाग्य प्राप्त गरेको हुदैन।
@shashikarki8316
@shashikarki8316 3 жыл бұрын
कथाकाे पात्र जस्तै धेरै रस्मिहरु यस्तै जीन्दगी जीउदै छन् हृदय नै छाेयाे भक्कानीयाे पनि😍😍😍
@sacchuChamling
@sacchuChamling Жыл бұрын
😢😢😢sachi nai ystoi vai rko hola 😢
@prashantb.k7525
@prashantb.k7525 2 жыл бұрын
ओह! सुन्दा क्या आनन्द भयो ठ्याक्कै मेरो कथा जस्तै रैछ !
@anupradhan8064
@anupradhan8064 2 жыл бұрын
Katti mitho story sunda pni kahile na sakos suni rahum jasto lagne yeti migho Aawaj ma sunau nu vayo hajur le thank you so much
@saraswotikhanal8359
@saraswotikhanal8359 3 жыл бұрын
हाम्रो नेपाली समाजमा रश्मि जस्ता अनेकौं विवाहित नारीले आफ्ना सारा खुसिलाई त्याग्दै मृत्यु अङ्गाल्न पुगेका छन् । यो कथाले सच्चा प्रेम गर्नेको मन पक्कै रुवाएको छ ।
@karkikarishmakarkikarishma3342
@karkikarishmakarkikarishma3342 2 жыл бұрын
Really aakha bata aasu rukyana 🙏🙏
@Aalixhero
@Aalixhero 2 жыл бұрын
म यो सुन्दा मेरो मन मा अनेकौं शब्द हरु चलिरहेको छ खै किन हो मन भारी भइरहेको छ
@motibahadur8274
@motibahadur8274 3 жыл бұрын
धेरै मार्मिक लाग्यो यो रचना अइले हाम्रो समाजमा यस्ता घट्ना हरु धेरै घटेका छन् कैयेउ महिला पुरुष ले यस्तै परिस्थिति झेलिरहेका छन् कोहि महिलाको कमी कमजोरीले त कोहि पुरुषको कमी कमजोरीले गर्दा तर माया सत्य हुन्छ हुन्छ त बस एक अर्काले एक अर्कालाई राम्रो नाबुजेर श्रीमान श्रीमती महिला र पुरुष दुबैले एक अर्कालाई राम्ररी बुज्नु पर्छ अर्का को कमी कमजोरीलाई बुजेर जिन्दगीमा राम्रो पाइला चल्नु सिक्नु पर्छ कुरा नाबुजी तातो रीस गरे भने यो रचनको जस्तै जिन्दगी भताभुङ्ग हुन बेर लाग्दैन बिबाह गरी सकेपछि एक अर्काको मन मास्तिका मा बस्न सिक्नुहोस एक अर्काको मनको कुरा बुज्ने कोशिष गर्नुहोस् आखिर साना तिना कमी कम्जोरी र गल्ती हरुता जसमा पनि भेटाउन सकिन्छ त्यस्ता साना तिना कमी कम्जोरी लाई मनमा राखेर आफ्नो प्राण भन्दा प्यारो जीवन साथीलाई कहिले पनि बेवास्ता नगर्नुस् एकचोटी बिबाह गरिसकेपछि श्रीमान र श्रीमती दुबैले एक अर्कालाई धेरै माया अनि भरोसा गर्नु नै सफल जिन्दगी हो र एकचोटी बिबाह गरिसकेपछि कसैले पनि कसैको जिन्दगी संग खेल्ने प्रयास नगर्नु होला "बस यही भन्न चाहन्छु"
@premparki1319
@premparki1319 3 жыл бұрын
बोल्ने शब्द र गरिने व्यवहार नै मान्छेको पहिचान हो अनुहार र ओकात त कतिबेला बदलिन्छ थाहा नै हुँदैन ।❤️❤️
@yumigrg105
@yumigrg105 3 жыл бұрын
Yes 100 percent true anuhar jati nai ramro vayepani manxe ko euta bolne sabda ra bernhar ani komal hridya ra bhavna le bhareko mann nai amulya hunxa ...
@samirthapa6128
@samirthapa6128 2 жыл бұрын
सारै राम्रो लायो,
@sashirai4928
@sashirai4928 2 жыл бұрын
यो कथा सुनेर आसुलाई रोक्नै सकिन मेरो नि जीवनमा आधा आदि मेल खान पुगेको छ।
@renuchy8487
@renuchy8487 2 жыл бұрын
Sarai man xoyo hjr ko katha le ra yeti mitho aawaz ma boli dine dai lai manai dekhi salam xa kun bela aafno atitha ma haraye pattai vayen🙏🙏😭😭
@samsungmobiles5227
@samsungmobiles5227 3 жыл бұрын
साच्चै यो कथा मेरो जिबन मा मेल खानी रैछ र धेरै रोए 😥😥😥 धेरै रोए यो माया भन्ने यस्तै रैछ के गर्ने जति चोट सहेर पनि बाँच्नु नै पर्ने रैछ ufff 😔😔😥😥😥😥😭😭😭😭😭
@sangitasubedi7610
@sangitasubedi7610 3 жыл бұрын
यति राम्रो लाग्यो कि के भनुम ,, कति माया गर्ने त्यो केटा मान्छे❤️ एउटा बिवाह भकाे केटी मान्छे धेरै पिडा र दुख भागेकाे हुन्छ त्यो भोग्ने लाई थाहा हुन्छ , सबै को भाग्यमा माया गर्ने पति पाइदैन 😥 कथाकाे केटा जस्तो माया गर्ने र बुझ्ने केटा पाउन गाह्रो छ , कस्तो माया गरको के ❤️ मलाई त्यो केटा मनपर्याे , त्य्स्तो इमान्दार केटा पाउन गाह्रो छ 😥😥निस्वार्थ प्रेम❤️ फेरि एउटा एक्लो बेसाहरा केटी जस्को husband काे मूर्त्यु भकाे हुन्छ त्यसलाई यो समाजले बिधुवाकाे नाम दिन्छ 😥😥😥😥
@alinathapa3833
@alinathapa3833 3 жыл бұрын
😭😭😭😭
@mohanilalgaudel7778
@mohanilalgaudel7778 Жыл бұрын
खोज्नुस भेटिन्छ कि ।।
@sandhyabasne150
@sandhyabasne150 3 жыл бұрын
कसैले आफ्नो बुडिलाई नी माया गर्दैनन् कोई अर्काकी बुडिलाई पनि यति धेरै माया गर्छन फरक यति छ🙏🙏🙏🙏दुई किसिमको लोग्ने मान्छे छन् यो संसारमा
@Barsamagar12
@Barsamagar12 3 жыл бұрын
Ur right 🥺🥺🥺
@krishnaprajapati3413
@krishnaprajapati3413 3 жыл бұрын
Yaa realmaa testai mann vauekaale runupardo rahexa😢
@kalpanathamsuhang3357
@kalpanathamsuhang3357 3 жыл бұрын
sahi vannu vayo samajma arkako budi vaner herne najar ramro hudain 😭😭😭
@samukc1534
@samukc1534 2 жыл бұрын
You are right
@rakeshpoudel7232
@rakeshpoudel7232 2 жыл бұрын
धेरै मन छुयो हजुर को कथा सुनेर वास्तविक हजुर को कथा जस्तै सत्य घटना हरु पनि धेरै हुन्छन सारै मन छोयर आयो आखाबाट आँसु पनि थाम्न सकियन हजुरको कथा सुनेर
@laxmipun8673
@laxmipun8673 2 жыл бұрын
कुरा बिबाहिद र अ बिबाहिद होईन सच्चा माया को कुरा हो ।माया मा फस्ना पनि केही कारन हरु हुन्छन हरेक माया गर्ने मान्छे हरु गलत पनि हुदैनान। माया त सबै को मन मा हुन्छ माया मा केही हेरिदैना जस्ले सच्चा माया गरेको हुन्छ हुन्छ मैले पनि कसैलाई सच्चा माया गरेको छु ।उ सन्गै जिन्दगि बीताऊने बाचा गरेको छु आसा छ रश्मि को जस्तो अधुरो माया नहोस🙏🙏🙏🙏 समाज सन्ग लडेर आफ्नो माया हसिल गर्न सकु यहि मेरो बिस्वास छ मेरो माया र मेरो उहाँ मा😘😘😘
@hemanikoirala3036
@hemanikoirala3036 2 сағат бұрын
आहा कति मिठो साउन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jamunarai6690
@jamunarai6690 3 жыл бұрын
साचो माया कमै को पूरा हुन्छ यो यथार्थ सत्य घट्ना लाग्छ। यो कथा सुनेर मन धेरै रुयो😭😭 र भगवन सङ्ग पार्थना छ त्यो पबित्र प्रेम को मिलन अबस्या होस।
@DhanChandrayoutube
@DhanChandrayoutube Ай бұрын
सारै मन छोयो यो कथा सुन्दा
@vishwamagar1919
@vishwamagar1919 3 жыл бұрын
Hjr Ko yo Pabitra Maya sunera and dekhera meyo aakha vari aasu Jharna thalyo nice nice? Miss you lekhak mahadaya Jiu !
@prenathapa2716
@prenathapa2716 2 жыл бұрын
अति उत्तम छ ।
@Pkshpoudel12
@Pkshpoudel12 Жыл бұрын
प्राय सबै केटाहरूको समस्या संग मिल्दो जुल्दो कथा रहेछ । म पनि कोरीयाको नाईट काम गदै सुन्दैछु।लेखक ज्यूलाई धेरै धेरै शुभ कामना अझै यस्तै यस्तै मिठा सुनिरहन मन लाग्ने कथाहरु लेख्नु होला शुभ कामना।
@reshamnepali365
@reshamnepali365 2 жыл бұрын
राम्रो कथा 😥😢😥😥😥😥😥😥😥😓
@aashalimbu2786
@aashalimbu2786 3 жыл бұрын
साच्चै मन छोयो यो कथाले 😥😥😥😥😥 आज रुवाउनु भो मलाई तपाईले।😥😥 तपाईं जस्तो सच्चा मायाँ गर्ने पुरुष सबैले कहाँ पाउछर? धन्यवाद हजुर लाई।
@sumeerai1468
@sumeerai1468 3 жыл бұрын
Hajur ko chadai vet hos
@ramilapandey956
@ramilapandey956 Ай бұрын
​@sumeer😂ai1468
@shantaadhikari9747
@shantaadhikari9747 2 жыл бұрын
सुरु बाट मैले आफुलेआफैलाई रश्मिको ठाउमा सोच्दै गएको थिए। सुरु बाटै आँखा रसाहेको अन्तिम सम्म पुग्दा म रोएको रोहौ भएछु😥। कति बेला आँसु खस्न थालेछ पतो नै भएन। अति नै मार्मिक कथावस्तु ,त्यस्तै वाचन शैली , अनि व्याकग्राउड मा बजेको मन मोहक धुन ❤️👌सबैको मन छुन सफल छ । कथा लेखक र वाचकलाई मेरो न्यानो नमन छ।🙏❤️
@amupun9333
@amupun9333 3 жыл бұрын
साँच्ची कति चोखो माया HJr हरुको भेट होस भगवान् सँग प्राथना गर्ने छु मलाई नी यस्तै चोखो माया पाउनु मन् छ एक बेसाहारा बाट कसैलाई जिंदगी दिन मन् छ। यही मेरो सपना छ।🍁🍁 पछि को नी सुन्न मन् छ के हुन्छ लेख्नुस ल..✍️
@phurinjisherpa
@phurinjisherpa 2 жыл бұрын
एकदम राम्रो लेख आज सम्म मैए सुनेको मध्य खास लाग्यो. चलचित्र भन्ने छ यस्तो कथा पाए त
@salinabista8889
@salinabista8889 3 жыл бұрын
सारै सन्दर्भिक😭अनि मन छुने😭कता कता मेरै लागि बनेको कथा जस्तै लाग्यो😔केही केही मेरो जिबनको लागि मेल खान गयो😭😔
@keshabgautam3940
@keshabgautam3940 3 жыл бұрын
य हो र
@lamaroshan1975
@lamaroshan1975 3 жыл бұрын
Bechara salina
@rajbc868
@rajbc868 Жыл бұрын
Man choyo 😊😢❤
@rankesports2325
@rankesports2325 2 жыл бұрын
Sundai majjale nidau vaneko ta jhan majjale sunna thalexu Love ❤ this story
@sabukarki9330
@sabukarki9330 2 жыл бұрын
Umm k nidauxu vaneko kaha nidaunu jhan run po thaliyaxa
@mahakaalnytin
@mahakaalnytin Жыл бұрын
Badhai x yaman ji ❤❤❤
@pratikshapratiksha1239
@pratikshapratiksha1239 3 жыл бұрын
Yshatoo sachoo maya ni yo duniyama hunx ra ?😢kohi ksaelae ytii dhiraee maya ksharii garn sakx 😱 Suchh a top story ❣️❣️
@pal.tamang7845
@pal.tamang7845 3 жыл бұрын
😘😘😍
@B2ksingh
@B2ksingh 3 жыл бұрын
Garxa kina nagarnu mero nai aru kasaiko budi sanga true love parirako xa
@anuchapagain208
@anuchapagain208 3 жыл бұрын
@@B2ksingh hihihihi
@sushgurung9506
@sushgurung9506 3 жыл бұрын
@@B2ksingh 😂😂😂
@pritampariyar3637
@pritampariyar3637 2 жыл бұрын
@@B2ksingh मेरो पनि यार😥
@preetygurung4550
@preetygurung4550 3 жыл бұрын
मैले त आज बल्ल सुन्दैछु तर अति नै मन छोयो सलाम छ लेखक अनि वाचन गर्नु हुने हजुर लाई
@ritikapoudel1273
@ritikapoudel1273 3 жыл бұрын
आज भोलि को बास्तविक रेलि कथा मेरो जिबन सग मेल खायो धेरै थोरै 😥😥❤️
@bizyswn6647
@bizyswn6647 3 жыл бұрын
i have also same story i love her so much but life is not easily 😭😭😭😭
@nidhitamang322
@nidhitamang322 3 жыл бұрын
😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️
@sitagm1544
@sitagm1544 3 жыл бұрын
Sachi dharai Ramro xa yo katha man xoya mero 😭😭😭
@sangitchaudhary4667
@sangitchaudhary4667 3 жыл бұрын
😭😭😭😭😭😭😭😭😭
@nirosetimalsina2492
@nirosetimalsina2492 Жыл бұрын
❤❤❤
@queenchettri
@queenchettri 2 жыл бұрын
Your voice give soul to each and every characters. Since I listen your nobel i start thinking about true mine🥹🥹Maya ma jadu hunxa vanera suneko thea tara aju hajur ko kahani sunera sure vaye😇😍
@kaushilaghimire2002
@kaushilaghimire2002 3 жыл бұрын
सुन्दा सुन्दै कतिखेर आसु झर्‍यो पत्ताे नै भयन । सायद आफ्नै जीवन मा मेल खायर हाेला सायद ,।😢
@urmilatamangkarki6464
@urmilatamangkarki6464 2 жыл бұрын
Tq tapai lai yasto ramro katha vannu vayko ma mo roye pani 😍😍😍
@yonghangnilam9648
@yonghangnilam9648 3 жыл бұрын
२ घन्टा २० मिनेटमा कथा जस्तै कयौं पटक छुटिदै जोडिदै गरे मेरा स्वासहरु, म कयौं पटक मर्दै बाच्दै गरेँ 😭कथा सत्य घटना हो या काल्पनिक साच्चै गुुम्नाम रहयो तर समाजमा घटिरहने घटना हो । र अामा अाफ्नाे सन्तानको खुशी किन नबुझीदिनु भयेको?😥 प्रेम को भोको र सहारा विहिन एउटी नारीलाई सहारा दिनु नै महान धर्म होईनर ? थोत्रो सोच को खोल ओढेको समाज परिवर्तन हुन जरुरी छ !
@shiwarajrai9455
@shiwarajrai9455 2 жыл бұрын
❤🧡❤❤
@kripeshsing9288
@kripeshsing9288 3 жыл бұрын
Waw 👌👌👌🌹🙏🌹🌹 very nice...aakha vari aasu variyo ..dhanyabadxahi bachak jeu....Sarai mitho Swar....saili...
@kamlakamala9128
@kamlakamala9128 3 жыл бұрын
म यो भिडियो पूरा सुने तर म 4/5पटक रोय साचिकै साचो माया पाउन भाग्य मै लेखेर आउनु पर्छ्😭😭😭😭😭😭😭😭
@gotamkot462
@gotamkot462 2 жыл бұрын
Ho hai haahha
@its_bishu4426
@its_bishu4426 2 жыл бұрын
Kati ramro ho yar aasu nai ayo mero ta😥😥😥😥
@दलालमोहमदरसूल
@दलालमोहमदरसूल 3 жыл бұрын
यो कथा जस्तो मेरो पनि माया छ आज म पनि उनलाइ साढे ६बर्ष पछि भेटेको छु तर अहीले एक हून सकिऐ को छैन आसु कति खसे आखा बाट यो कथा सुनेर आफैलाई थाहा छैन 😥😥😥😥😥😥
@santakumar7307
@santakumar7307 2 жыл бұрын
मन छोयो धेरै रोए म
@sirjubhattarai3813
@sirjubhattarai3813 Жыл бұрын
Heart touching😢😢
@MunaMagar-i5l
@MunaMagar-i5l Жыл бұрын
Ksm brother man royo 😢 Same ma sang biteko kahani i love you mero kanxi Alway misss you bey 😢😢😢😢😢
@madhugurung10
@madhugurung10 2 жыл бұрын
Hi Kailas i heard ur love story, you really loved her you ll get ur Rasmika one day don't give up keep faith always
@KisanlamaKisan-pn6iw
@KisanlamaKisan-pn6iw 7 ай бұрын
🙏🙏🙏 Kailash ji yo yo kathale mero Manko xoko xa yesko doshro Katha sunu pryo la plz plz sir sarai man pryo plz next story
@ashmigurung1389
@ashmigurung1389 2 жыл бұрын
Nepal ko 12:15 भयो यो कथा सुन्दै बसेको सारै मन रुयो साच्चै राम्रो कथा आजा रुदा रुदै उज्यालो हुन लाग्यो यो कथा लेख्ने र वाचन गर्ने दुबै लाई सलाम 😥😥😴
@sangitapoudel2711
@sangitapoudel2711 2 жыл бұрын
Wowo
@kalpanabhandari2593
@kalpanabhandari2593 3 жыл бұрын
हो आफू ले चाहेको मान्छे पाउदा खुसिलाग्छ तर समय बित्दै जादा र आफ्नो बनाय पछि त्यो माया को कदर नहुदो रहेछ्😭😭😭😭
@bhimphakhrin5055
@bhimphakhrin5055 2 жыл бұрын
Sachhainai man xoyo Mero all the best
@sharmilakarki3072
@sharmilakarki3072 3 жыл бұрын
साचै आँसु आयो 😥😥😥
@KhimaThapaMagar-qs4ws
@KhimaThapaMagar-qs4ws Жыл бұрын
Same mero katha sangai milyo dherai yad aayo😢
@bhawanarai6996
@bhawanarai6996 3 жыл бұрын
😭😭😭😭😭😭😭 सारे मन रूयो यो कथा सुनेर रियल स्टोरी हो कि कथा मात्र हो ......????????😭😭😭😌😔😔dr,jindgie 😌😭😭😭😭😭
@रमिताश्रेष्ठ-ह9फ
@रमिताश्रेष्ठ-ह9फ 3 жыл бұрын
really
@raimamjari
@raimamjari 6 ай бұрын
बाचन गर्ने तरिकाले मो लट्ट भए wow 🙏🙏🙏
@gumnaam_kathaharu
@gumnaam_kathaharu 5 ай бұрын
❤️
@ritzlimbu2568
@ritzlimbu2568 3 жыл бұрын
Heart touched ❤️❤️ It's related to some couples 😌😌😌
@anishamagrati7972
@anishamagrati7972 Жыл бұрын
हजारौं पिडालाई मुटुमा दबाएर पनि आफ्नो सन्तानको लागि बाचिरहेका कयौ रश्मि छन यहाँ तर उनी हरुलाइ स्वतन्त्र भएर चोखो माया गर्ने अधिकार छैन समाजबाट मात्र होइन आफ्नै परिवारबाट आज पिडित हुनुपरेको छ ❤❤!
@saritarana8915
@saritarana8915 3 жыл бұрын
Heart touching 😭😭😭💔💔💔मेरो जिबन सङ्ग मेल खाएको छ 😢😢😢😢
@astharai695
@astharai695 3 жыл бұрын
Sem hera😭😭😭
@kabiramgaire6831
@kabiramgaire6831 3 жыл бұрын
कथा सुनेर धेरै रोये माया त माया हो जादु मयसोर मा अनौठो मीठो काहानि
@saikibeti5086
@saikibeti5086 3 жыл бұрын
yo sansar ma sachooo maya kasai lai garincha bhane sayed 1 prcnt ko maya matra safaal huncha natra yesari nai aanshu sari ani niyati le yesto baato ma lyayera ubhai dincha tara pani euta baato matra chunnu parney hunha 😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪tara aaj yo tapai ko kahani le sayed yo samajh ma yo sansar ma sacho maya ko jiit hunu sakos ra sabai ko maya ko kahani safaal banos 🌹🌹🌹🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️
@kusumtamang1421
@kusumtamang1421 3 жыл бұрын
hjr ko yo kathale mero man choyo malai Aafnoi mayako yad Aayo maro pani xa yek jana badar ho ghar pari barma maya mamata ani sath ra biswas xaina vane man le chokho maya khojdo rahexa tar yo maya samajle kahile pani suikardaina keti manxe lai jati galat samje pani galat banauni ghar pariwar nai hunxa Aaja yo kathale sachikai yeuti nariko man ma vako kura lai maya lai.bahira lyayeko xa yeuri vibahit narile kina kasailai maya garxa ta vaneko kura bujne kosis gareko xa ra gareko Love you video verry nice💕💕💕💕💕💕💕
@rabinabudhathoki2051
@rabinabudhathoki2051 3 жыл бұрын
सत्य तत्य कहानी हो ,,तर मन चाही छूयो र रुलायो …एउटा बिबाहित नारी र बिदुवा नारीलाई हाम्रो समाजले सहजै स्वीकारन सकदैन .. यो चाही सत्य हो
@RamGurung-r2h
@RamGurung-r2h 4 ай бұрын
Ma sadhai story sunne garxu naniharulai school pathayar din var gharko kam gardei yo story malai sarai marmik lagyo ra mero man xoyo😢😢😢 kasaiko maya job man ma sajayako hunxa tab man ma paune vanda gumaune dar hune rahexa😢😢😢😢 Yo story sune paxi samjhe kasiko mayama sabailai sara sansarlai birser maya garnu hunna rahexa vanne kura ko purna biswas dilayako xa Very nice story❤❤❤❤❤
@saritaofficial5932
@saritaofficial5932 3 жыл бұрын
Kati praya nirdos xori manxeharuko life yestai hunxa yo storyle man xuyew😪😪
@yabeshgod6108
@yabeshgod6108 Жыл бұрын
Derai rammro kthaha
@dipeshkumar6994
@dipeshkumar6994 Жыл бұрын
really i can't stop my tears I hope they are meet each other 😭
@rajanmaharjan1704
@rajanmaharjan1704 Жыл бұрын
Disturb bhaye...hajur ko yo katha sunera...Yedi yo story sachai real bhaye..ekdamai dhuki chu.Asha cha tapaiko Rasmi kunai din sangai hune cha.Bhagwan sanga yehi nai mero prathana.Hearth touching story...and must say you have amazing voice...😢😢😢
@geetathapachhetri3264
@geetathapachhetri3264 2 жыл бұрын
Heart touching story added extra depth with the wonderful voice ❤
@LaxmanPariyar-dy8ml
@LaxmanPariyar-dy8ml Ай бұрын
Heart touching story 😢😢😢😢😢❤😢😢😢😢❤❤❤❤
@gumnaam_kathaharu
@gumnaam_kathaharu 9 күн бұрын
❤️🙏
@rajkumariranathapa3506
@rajkumariranathapa3506 3 жыл бұрын
I have no words to comment on this story.....sad ending... Heart 💖❤️ touching story.. Just cry and cry 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@kumariu2b683
@kumariu2b683 2 ай бұрын
समाज बलेको आगो ताप्छ निर्णय आफैमा हुनुपर्छ यो कथालाई बधाई 😢
@gumnaam_kathaharu
@gumnaam_kathaharu Ай бұрын
❤️
@nirugurung
@nirugurung 3 жыл бұрын
HeartTouching....♥️🥺Somewhere this story resembles of me nd my life...nywy u narrate it so nicely with ur soothing voice nd best wishes too 😊😊
@harkbhadurrawal403
@harkbhadurrawal403 2 жыл бұрын
Mero jibanma mel khana gayo yo katha
@aayushaniraula9238
@aayushaniraula9238 Жыл бұрын
साच्चै मन छोयो😢
@bhimthapa1178
@bhimthapa1178 3 жыл бұрын
Wow wow ... पहिलो चोटि सुनेको यो कथा सारै मन छोयो।।।।😢😭😭😭😭😭😢😢😢😭😢😭😢😭😢😭😢😭😢😭😢😭😢
@samjuwtalepcha5914
@samjuwtalepcha5914 Жыл бұрын
wow awesome love story 😢😢😢😢😢
@kiranmgr1234
@kiranmgr1234 3 жыл бұрын
😭😭😭जब मन्धेन्तर भयो तब पल पल रोयर सुन्न आफुलाइ शक्ति जुटायर पूरा गरे धेरै मन छोयो धेरै धन्यवाद र सम्मन छ हजुर्लाइ🙏🙏😢
@munakhadka4837
@munakhadka4837 3 жыл бұрын
Nice
@ParineetiGurung-g1n
@ParineetiGurung-g1n 9 ай бұрын
यो कथा होस या जे सुकै होस तर तर आजा सम्म 4 चोटि सुने जति सुन्छु उतिनै आँसु आको छ 😢😢😢😢😢 मन छुने कथा
@tirshalalama5161
@tirshalalama5161 3 жыл бұрын
कथा काल्पनिक हुना सक्छ तर हजुरको voice मा धम छ्❤️
@रमिताश्रेष्ठ-ह9फ
@रमिताश्रेष्ठ-ह9फ 3 жыл бұрын
really pani vageko xu sis
@jyotibhattarai4763
@jyotibhattarai4763 Жыл бұрын
Really heart touching love story 😢😢❤
@sabinarana4767
@sabinarana4767 3 жыл бұрын
धेरैको वास्तविक जिनन सङ्ग मेल खाने समय सान्दर्भिक कथा निकै राम्रो भोइस बाचन मा लेखक र बाचक प्रति आभारी छु☺️☺️🙏🙏
@sureshshahi7697
@sureshshahi7697 2 жыл бұрын
Tehi ta sabina gi
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
Quiet Night: Deep Sleep Music with Black Screen - Fall Asleep with Ambient Music
3:05:46
प्रेम बिनाको विवाह - Full Story || Prem Binako Bibaha Nepali Audio Story
2:51:19
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН