ओली, देउवा र यिनका नेताहरुले गरेको पापको परिणाम जनताले कहिलेसम्म खेप्नुपर्ने हो।
@malashrestha3187Ай бұрын
जन्ता पनि मासु भात खान पाए पछि किन यस्तो बिजोग हुन्छं भनेर था छैन।इनी हरु नै बलेन को केदो गर्छन
@snoopsnoop4561Ай бұрын
As long as you stop selling your vote to "masu chiura"
@Suman-t5vАй бұрын
masu bhat tanna khane, but vote nadine ni.
@lifehackerachieve4515Ай бұрын
@@Suman-t5v 🤣🤣😒😒
@gurungdip9147Ай бұрын
Kp Oli ship chadne pani ktm ma ayo Kp America.
@asmentertainment5816Ай бұрын
सत्य को बाटो हिँडेको मान्छे लाई भगवान ले पनि साथ दिन्छन्
@RazKumar-e4sАй бұрын
कास यो बाढिमा केपि,शेरे,माकुने,झले, सहित गद्धार नेताहरु बगेर मरेको भये आज नेपालमा दिप प्रजलन गरेर रमाइलो गरिन्थ्यो
@PremThapa-v1iАй бұрын
Sahi vaneyu yaaaarrrrrrr
@ride14Ай бұрын
Ani prachanda
@BimalKarki-tf4xpАй бұрын
काठमाडौं खाल्टो प्राकृतिक धार्मिक स्थल एतिहासिक पोखरी हो । खोला मिचेर जथाभावी बस्ति बस्दा हुने , दैविक प्रकोप बाट सबै लाइ बचाऊ।।
@kajimanrai746Ай бұрын
किर्ते प्रसाद ओलि काे पानि जहाज पनि देखियो
@Analytical_xyzАй бұрын
केपीको झोलि सुनिता डंगोल कहाँ गई, उसलाई बागमतीमा फाल्नु पर्छ। अदालतको निर्णय र बालेनको नोटिस राम्रो लागेन उसलाई।
@brokenricegrg1538Ай бұрын
देशको प्रधान मन्त्री नै अल्छीन छ जस्तो लाग्छ मलाई त....कुर्सी मा बसेको दुई दिन मा plane crash भो,अहिले आयेर फेरि यो प्राकृतिक प्रकोप 😢 कति जना को जीवन सखाप हुने भो कठै.....अमेरिका लाई नेपाल बनाउदै छ के पि बुढो 😂
@dayarijal8976Ай бұрын
Panauti ho chor hatyara
@AnantaOli-o3jАй бұрын
हामीले यो बुज्न जरुरी छ कि हेलिकप्टर भुस्या नेताहरुको लागि मात्र बनेको रहेछ काठमाडौ जस्तो थाउमा त यो हालत छ 😢😢😢😢
@rasuwanepal7945Ай бұрын
यस्तो अवस्था देखिँदा देखिँदै खोई आर्मीहरु कहाँ गयो आर्मीको हेलिकप्टर के काम😢
@chamlingrai4707Ай бұрын
Balen lai khola le satha deko ho yo
@dhaniramshrestha8247Ай бұрын
Balen is Right
@gajalmanduАй бұрын
निकम्मा गृहमन्त्री रमेश लेखक राजिनामा दे!
@TopjungchandthakuriАй бұрын
यस्तो नगरौं अलि हुने काम गरौं सर भन्दा , सरले को केटो बोल्दै हिडिराछ भन्छन , मियर साबलाइ ,न आफुले गतिलो काम गर्छन न हामीले भन्या मान्छन के पी , शेरे सरले , सुकुम्बासीलाई खोलामा बसालेर उद्दार गर्नसम्म गएनन भोट मगन्तेहरु , कस्तो बिजोग देख्नु पर्यो हे भगवान 😥🙏🙏
@SabitriGiriSaudАй бұрын
ति खुकुरी लिएर आउने लाई बोलाउनु नि उद्धार गर्न😡😡😡😡
@bikashcnz9581Ай бұрын
😂😂😂😂
@Hunter9777Ай бұрын
त्यो युट्युब मा balen विरुद्ध बोल्ने बुढो का गयो त्यसलाई यो खोला मा चोबाल्नू पर्ने☹️
@saliksatabhdiАй бұрын
स्वर्ग जस्तो देश मा पापी हरु ले चलाउँछन्।
@KiranBhandari-m4iАй бұрын
घर घर मा ग्यास,वितरण का लगि ग्यास वाहक पानी जहाज अहि होला ,चाड वाड लाई मध्यनजर गरी ....।
@केहीनयाँकुरा-ख4वАй бұрын
😂😂😂
@bikashcnz9581Ай бұрын
😂😂😂😂😂😂😂
@minbbrraut3974Ай бұрын
राजधानी मा यस्ताे जनता लाई अापत विपत पर्दा पनि अार्मि लगायतकाे हेलिकप्टर हुदा पनि उद्दार पर्खि रहेकाे टहरा माथी बाटै बगेर मर्नु पर्याे यहाँ सरकार काँहा छ चाेर सरकार
@ohmrai4255Ай бұрын
ओली प्रधानमन्त्री हुनुनै देश र जनताको दुर्भाग्य हो! यिनि जब जब मन्त्री हुन्छ तब यस्ता दैबी प्रकोप नाका बन्दी भुकम्प कोरोना महमारी जस्ता दुख आइ लागेको याद ताजै छ!
यो त न्यायाधीश को पछ्यमा प्राकृतिक फैसला हो ,मेरो बाटो मिचेको भनेर के ओलिले त्यहा वस्ति बसाएका हुन र?
@subaskoti9800Ай бұрын
खाउबादी,एमाले,कांग्रेस यी सबै जनताको रगत चुस्ने किरा हुन देश र जनताको चिन्ता यहाँ जो कोहिलाइ चासो छैन सब चोर हुन नेपालका नेताकार्यकर्ता
@balarampoudel7375Ай бұрын
40 मिटरहोइन 300 मिटर टाढाघरबनाउनुपर्छ
@SagarKandel-tg9qwАй бұрын
सहि हो
@SakunRai-k6vАй бұрын
लौ सबैको जयहोस
@SandipSubba-fk8pxАй бұрын
चाेर पाटिहरुकाे बुद्धि हुनु पर्याे नि।
@krishnaprasadkoirala114Ай бұрын
प्रेसर, दबाब त केवल मानिसले थेग्ने कुरा रहेछ , खोलाले त कसैको पनि प्रेसर/ दवाव नथेग्ने रहेछ त ! त्यसैले अब खोलालाई कसैलेपनि दवाव नदिउँ है !
@SadhuramRimalАй бұрын
पूर्व सतर्कता अपना थियो त रमेश लेखकले।
@manojjoshi5830Ай бұрын
Kp baa Kata xan tehi kholama bagauda hunxa
@preciousreading1934Ай бұрын
हिन्दू धर्मको आडमा कोटी होमको नाममा कोटी कोटी देबी देउताको नाममा भ्रष्टचोरी कमिसनचोरी ठगिचोरी गरि पाखण्ड काम घरि घरि गर्ने गरिएको हुँदा कोटी कोटी देबी देउताहरु आफूहरु मानिसहरुबाट ठगिएको महसुस गरेर रिस उठी उनीहरु पनि संगठित भई संयुक्त बल लगाएर मानिसहरु उपर बिद्रोह गरेपछि यसरी सोच्नै नसकिने गरिकन यस्ता सामुद्रिकबाडी, ८ रेक्टर भुइकम्पा, दसकौं बर्षे खरेडी, अकालमा सोरसार पारि मार्ने कोरोना महामारी समेत प्रकोपहरु घटी रहन्छ।
@alkapuma9596Ай бұрын
Jay ghanti good luck rabi dae. Rabi daelai kam garna de 😀😀
@kesharthulung262Ай бұрын
jaya #BALEN ....... ओली, देउवा र यिनका नेताहरुले गरेको पापको परिणाम ho yo.....
@Kshitijkshetri-m8rАй бұрын
हामी आफ्नै देशका नागरिकलाई सुकुम्बासी बनाउँछौँ।नेपाली मुलका नागरिकलाई सरणार्थी ट्याग दिएर तेस्रो मुलुक प्रतिस्थापन गरिदिन्छौँ।अनि बिपदमा पनि उ त्यो भन्दै गाली आरोप प्रत्यारोपको अभियान चलाउँछौँ।बन्द कोठाभित्रको विश्लेषणात्मक प्रस्तुतिमा मनको भणाँस पोख्छौँ।तर यो मन त मेरो नेपाली हो अनि कहाँनेर चुक्यौँ हामी ? गलत हामी जनता कि नेता गलत व्यवस्था कि नीतिनिर्माताबाट सिर्जित अवस्था ? समाधानको कुनै बाटो छैन ?
@RamkumarKumar-f7eАй бұрын
दुर्गा दाइ लाई छिटाे छाेडि दे सरकार अनि पानी रहन्छ😮
@anitarai8941Ай бұрын
हे !भगवान सबै को रक्षा गर।🙏🙏🙏🙏🙏
@malashrestha3187Ай бұрын
काठमडौंको खोला अति क्रम गर्दा कसलाई घटना भयो त सुकुम बासी ले जानेको छ??अब समुन्द्र भयो हैन हुकुबहादुर हरु खै आको
@madanbharati2435Ай бұрын
100 % Right
@parameswarishrestha3421Ай бұрын
हेर्नुस, अति भएपछि प्रकृतिले पनि सत्यलाई साथ दिदो रहेछ। बालेनको कुरा नटेरे असफल पार्न खोज्नेहरुको लागि यो example हो।
@anishshrestha3886Ай бұрын
Nice voice sir ❤
@tenzingsherpa1430Ай бұрын
देशमा यस्तो बिपत्ति उता प्र्दानमन्त्री र मन्त्रीहरु गैडा र डाफेको कुरा गर्दै अमेरिकमा घुम्दै थुक्का ३करोड अभागी जनताहरु।
@BabukajiShrestha-d4qАй бұрын
बालेनलाई सरापनु सम्म सरापेर सरकारकाे जय जयकार मनाउनु सबै ठिक भयर जान्छ । चेतना भया ।
@dhaniramshrestha8247Ай бұрын
प्रकृती ले एमाले काङ्ग्रेस लाई दरो जबाफ दियो ! अदालत र बालेन सहि रहेछन् भन्ने कुरा बल्ल थाहा भयो होला !
@biradhikari5466Ай бұрын
मित्रहरू दलिय बेबस्थाको उपहार हजुर।
@iNfO-rb3nnАй бұрын
तामाङ जी को सम्मान। पार्टी कहाँ छ अरु तथाकथित राजनीतिज्ञ ? सम्भवतः उनीहरूले सार्वजनिक रूपमा आफ्नो अनुहार कसरी देखाउने भन्ने योजना बनाइरहेका छन्। तिनीहरूले लाज पनि मान्दैनन्। खोलाको छेउमा बसोबास गर्नेहरु तिमी नेपालकै सबैभन्दा मुर्ख र अन्धो अनुयायी हौ. कम से कम बचाउने प्रयास गर्ने मेयर बालेनलाई सम्मान। उसले कम्तिमा पहिले नै गर्यो र मानिसहरू .....बाँदर केपीले कहिल्यै आफ्नो घर बनाउँदैन र अरूको पनि नष्ट गर्छ.
@kapilpokharel6275Ай бұрын
ओलि देउवा यो देशको अलक्षिना हुन् ।। यिनिहरुको सत्तामा जनता मर्ने नै हुन ।। चाहे हवाइ दुर्घटना, सडक दुर्घटना या प्राकृतिक बिपत्ती नै किन नहोस् ।।
@nirmalrajregmi5261Ай бұрын
प्रकृतिले नदि किनार खाली गर्ने फैसला दिएकाे छ, यसलाइ गंभिररूपमा लिनुपर्छ है ।
@marleyshotstoner1945Ай бұрын
Thanks for balendra shah
@marleyshotstoner1945Ай бұрын
Rip to kp oli, dewba, gagan thapa, prachanda
@shibaupreti8832Ай бұрын
भोटको राजनितिले यो आवस्था आयको हो। यी आपराधिलाइ येस्को के मत्लब । केको उद्दार!
@14kalankiАй бұрын
Kp, Deuba, Dahal are reakshak. Modern rakshak
@Ganesh.subba.Ай бұрын
दले भु माफिया हरुले खोलानाला पुरपार गरेर घडेरी प्लटिङ गर्दै विचबिखन गरी बनेको घरहरुले गर्दा आफै डुबान मा परेका हुन्।
@bpsshresthaАй бұрын
Good news 👏 ❤
@surajsthapit5299Ай бұрын
Exactly!
@haridhakal5596Ай бұрын
Great thinking balen sir
@knowledgegain8466Ай бұрын
बलेन् जी सरकारको मुख नताकी महानगर बासीलाई बचाउनुस्
@shreeprasadadhikari5727Ай бұрын
६ दिन पहिल्यै सुचना जारि हुदाहुदै , अलिकति पनि होस नपुर्याउने आफ्नो महागल्ति हुन्छ जनप्रतिनिधि पनि हुदाहुन वास्ता नगर्ने, न्यायाधीश ज्यु हरु को फैसला मा ६० मिटर थप गरि सय मिटरको बाटो अनिवार्य चाहियो खोला नदिलाइ । अनि अर्को प्रभावित नपर्ने वालाको पनि जुलुस प्रर्दशन गर्नु पर्दछ किन निदाए का छन ।
@nabinmalla6425Ай бұрын
खोलामाथि बनाइएका आइल्याण्ड, युएन पार्क, सार्वजनिक भवन, सार्वजनिक सौचालय, कोरिडोरको बाटो सबै हटाउनु पर्छ र खोला सरह सम्याउनु पर्छ । वाग्मति बिष्णुमतिलाइ खोलाको भागलाई खोला नै रहन दिनु पर्छ ।
@sunitabasnet8311Ай бұрын
नेपाल मा हेलि छ थुक नेपाल नेता हरु को सबै लाई रिप🎉🎉🎉🎉
@SagarKandel-tg9qwАй бұрын
केपि चोर प्रधानमन्त्री भए देखि अनिस्ट भयो देसमा ,,,,,,84 झुन्डाउन पर्छ!!
@Jiban_KathaАй бұрын
ओली सरकार आउने बित्तिकै कहिले भुईचाल कहिले अथाह बाडी पहिरो सन्जोग नै हो कि देशसंग उनको ग्रह नमिलेको
@heygoodmanАй бұрын
kp baa lay america bata pani jahaj(ship) pathaunu bho(3:23).. badai cha sabai nepali janata haru lai...
@rajkuikel1720Ай бұрын
This is true sir
@swamianantanand5522Ай бұрын
गैरजिम्मेदार नेता हरू लाई समाप्त नपारी देश ले निकास विकास शान्ति सुशासन पाउने संभावना छैन है सबै लाई चेतना भया
@BadrimanShrestha-d7tАй бұрын
उध्दार माग गर्दागर्दै बिचरा चारजनालाइ खाेलाले बगाएकाे खबर सुन्दा हृदयनै जलेरआउँछ ति बिचराहरूकाे आत्माले शान्ति पावस ! याे भन्दा बढि केहि गर्न सकिन्न । हरे शिब भगबान !
@beewashdahalАй бұрын
देश दुब्दा पनि साला उखाने उतै बसेर गु खाईरहेको होला, देश बेच्नेलाई देश डुब्दा के को माया र ??
@bikashcnz9581Ай бұрын
सत्यको जित अवस्य हुन्छ भन्ने, आज आखै अघि देखिदैछ, सरकारी जग्गामा रजाई गर्न को दुर्दशा 😂😂😂 ठिक्क भो !
@GalabsharmaАй бұрын
Khola cheu ma 40 meter maapdanda jasari bhayeni lagu garna parne bhayo aba ta abilamba.. josle j sukei bhanos .. Oli ra deuba ko party lai bahumat le jitauna nahune rahecha aba dekhin ..
@anilshakya9704Ай бұрын
लि को पानीजाहाज चलेछ कि क्या हो?
@sagarsharmapkrl470Ай бұрын
यो देश मा जन्मनु अभिसाप होइप हाम्रो देश मा हाम्रा नेता जन्मिए त्यो अभिशाप हो । भन्थे माइलो बा😂
@bikashdhakal2278Ай бұрын
Aajai Oli Amale Congress lai vote halchan k garnu,, Nepali le aaile ko bijok 1 week pachi birsinchan
@VizanGurungАй бұрын
Tapaiko samachar sahi satya thet lagxa
@amritabudhathoki3401Ай бұрын
बालेन को भिजन सहि छ
@केहीनयाँकुरा-ख4वАй бұрын
हो म्याम❤
@ramprasadrimal8983Ай бұрын
अब सर्वोच्चमा हैन, प्रकृतिलाई पुरानाबलोकन गर्न भन्ने कि?
@gopalkarkijitbahadurkarki9273Ай бұрын
Wa😢
@gourabthapa7581Ай бұрын
आपतकालीन हेलिकप्टर उद्धार गर्नपर्नेयियो तर नेपाल सरकारले काम गरेन ।
@anojshrestha1284Ай бұрын
आन्नद नेपाल ज्यु के तपाईं काठमाडाैं मनपाकाे प्रबक्ता हुनुहुन्छ र जुन सुचना तपाईं दिदै हुनुहुन्छ मनपाकाे मात्रै कुरा गर्नु भयाे अनि अहिले देशमा परेकाे यश प्राक्रतिक प्रकाेपमा पनि राजनिति घुसाउनु चाहिँ ठिक हाेईन, बाढी राजधानीमा मात्रै गएकाे हाेईन देश भरिनै गएकाे हाे सरकारले गरेकाे राम्राे कामकाे पनि प्रशंसा गर्न जान्नु पर्दछ
@binamthakuri4316Ай бұрын
Kp oli le mareko ho
@birendraMukhiya-f5lАй бұрын
घरघरमागयस।आयो।हइ
@sirjanaraii123Ай бұрын
Oli baa lai khola kinar ma sarera sukumbasi lai unko ghar tira lanu parxa
@puspadhamala4963Ай бұрын
k garnu Kathmandu ko gharpeteai pani nai pugeko xaina😂
@BimlaRajbahakАй бұрын
पुराना पाटि को पछि लागिरहने हुनाले यसलाई पवित्र चित्रण देरवाइ दिनुभयो भगवानले आज्ञा कारी भ्रष्ट चारी गर्ने शक्ति शाली हरुलाई यही बिदनड मनाएको बाडि ले बगायोस।
यो पापिनेता भनौंदाहरु लाई यसै गरी बगाको देख्न पाए हुन्थ्यो भगवान ।😭😭 यो पापि अपराधी जयानमारा सरकारलाई खोलाले बगाई हालोस ।बालेन ले खोला छेउबाट सुकुमबासि हटाएर अन्तै राखौ भन्दा भोटको लागि बिरोध गर्यो यो पापि सरकार ले ।अहिले यमराजले इनिहरुलाइ लागि हाले हुन्थ्यो ......।
@bikrampariyar5891Ай бұрын
Balen sir ko jay hos
@BharatBuddamSinghАй бұрын
🙏🙏🙏
@shivajipanta-dn1dvАй бұрын
सरकार ले त पाए लुट्ने मात्र हो।
@NARAYANCHHETRI-bd2vzАй бұрын
Sachi kai vannu parda desh banauney vesinery neta nepal ma chai na nepal kam nalagney buda neta vanauda lutera jholey matra chan ee buda bat desh bandaina aba youba agadi aaunai parcha jai balen
@laxmanthapa5648Ай бұрын
घर भाडामा दिएर राज नैतिक पावरका अाधारमा सुकुम्बासि बनेर नदि किनारमा टहरा बजाएर बस्नेलाई बालेनले लखाट्न परेन ।नदिले नै लखाट्याे सत्यकाे जित भनेकाे यहि हाे
@khagendraadhikari8957Ай бұрын
खोलो किनार मा बस्ने गरिब दुखी ,नेपाली होलान् ,,जन प्रतिनिधि लाई जुठो लाग्दैन होला ,,
@radhikasubedi7036Ай бұрын
Kati dasha lageko hamro deshma 😢😢 raxa garnus vagban🙏🙏🙏
@nirmalpandeya-q2qАй бұрын
Court ko decision akadam thik xa .
@sharadaprasaddhakal9213Ай бұрын
यो देश त तपस्वीहरुले बास गरेको ठाउँ हो भन्थे ! किन जनताले दु:ख पाए ऐले पो थाहाभो त यो देशमा त पापिहरुले पो शासन गर्दा रहेछन ! जस्तै के पि , सेरे र प्रचण्ड! आफु मस्तिमारेर अमेरिका डल्लि घुमाउदै हिड्ने ! यहा जनताको हरि बिजोक ! थुइक्क डाका हो !
@sitarai9Ай бұрын
don't forget ; human activities are causing nature merciless. stay safe❤
@urmilaacharya6854Ай бұрын
40 मिटर त 100% सहि रैछ सवेँचकाे अादेश
@shuddhatmakaini1974Ай бұрын
Mausam Bibhaag le Red Alert Issue garda pani yetti dherai chhyati bhayo. Hey bhagwan😢😢
@NishaPunVlogsАй бұрын
Amen🛐✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️
@NarayanLamsal-ej3deАй бұрын
Kp sere gagane sabai Lai yahi khola ma halna paye kati majja hunthyo
@bijayabk7065Ай бұрын
भ्रष्टचारी नेता हरु लाई पनि यही बढी मा हल्दे नेपाली जनता हरु
@sujanjoshi9462Ай бұрын
please boost volume at +10db.
@asharai3389Ай бұрын
सरकार लाई नटेरेको हैन आ आफनो बाधयता हो के गरने भरे चुलो बलदैन