No video

Fulai Fulko || जन्तरे मामाको पहिलो गीत || Jantare Mama (Amit Rai) First Song||Gopal Chandra Rai||

  Рет қаралды 2,782,043

Goto Centre

Goto Centre

Күн бұрын

Fulai Fulko...
फूलैफूलको सौगात तिमीलाई ...
Vocal
Jantare Mama (Amit Rai)
Lyrics
Gopal Chandra Rai
Music
Torempa
Arrange/Guitar
Roshan Bantawa
Recordist
Manoj Sangson Rai
Tabala/Dholak/Madal
Bhuwan Gandarbha
Flute
Ranta B.K.
Mixing & Mastering
Raju Karki
Studio
Studio King
Video
Goto Centre
#जन्तरे_मामाको_पहिलो_गीत_फूलैफूलको_सौगात_तिमीलाई'
© Goto centre -------------
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु KZbin, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचालित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार © goto centre मा सुरक्षित छ |
धन्यवाद !

Пікірлер: 8 800
@yagyak.c.8880
@yagyak.c.8880 4 жыл бұрын
नारायण गोपालको जस्तै आवाज भएका जन्तरे मामालाई लाखौं लाख शुभकामना ।
@mankumarsubbaofficial8965
@mankumarsubbaofficial8965 2 жыл бұрын
Nk
@AzonicMagar
@AzonicMagar 4 жыл бұрын
वहाँलाई यो मौका प्रदान गर्नुहुने महानुभावलाई हृदयदेखि धन्यवाद
@gorkhali3875
@gorkhali3875 3 жыл бұрын
मामा उमेर मै आएका भ ए त झन नेपालीसाङ्गीतिक क्षेत्र मा तहल्का मात्र हैन भुकम्प नै ल्याउने रैछ । 👍🏻👍🏻👍🏻
@sarojkoirala610
@sarojkoirala610 3 жыл бұрын
नारायणगोपालको झल्को आयो उज्वल भबिस्यको कामना जन्तरे मामा ।
@gyandipmobiletv1045
@gyandipmobiletv1045 4 жыл бұрын
प्रतिभाले मर्न पाएन । आहा! कति सुन्दर गीत बनेछ । उहाँको साङ्गित यात्रा अझ शसक्त बनोस शुभकामना !!
@rudramagar5450
@rudramagar5450 4 жыл бұрын
गीत को भाव बुझ्ने र स्वर को पहिचान गर्ने मान्छे हरूले मात्र उहाँको गीत मन पराउँछन्| स्वर तारीफ योग्य छ💕 शब्द चयन पनि उतिकै राम्रो छ💞 गीत मन पराउने कति हुनुहुन्छ🙏🙏 गीत मन पराउनने ले like गरम है साथी 👍👍 "Love you all"
@niranjanagm8286
@niranjanagm8286 4 жыл бұрын
तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । kzbin.info/door/aaLuE8g8AM7W7IG6A007Gw
@mayaluuu673
@mayaluuu673 4 жыл бұрын
Me😍😍😍😍
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 жыл бұрын
अझैसम्म उतिकै मनमाेह लाग्छ यो शब्दको मामाकाे भाईस धेरै राम्रो छ
@dhurbabikrammalla3118
@dhurbabikrammalla3118 4 жыл бұрын
बर्षौ दबिएर बसेको प्रतिभालाई बाहिर ल्याउनु हुनेमा धन्यवाद l अति आनन्दको अनुभूति दिएको छ, जन्तरे मामा तपाई जस्तो व्यक्तित्वलाई सम्मान छ l
@maheshacharya8808
@maheshacharya8808 4 жыл бұрын
यस्तै उमेर बढी भएका लुकेको प्रतीभालाई मौका दिने सर हरु लाई धन्यबाद छ धेरै धेरै!!
@mayaluuu673
@mayaluuu673 4 жыл бұрын
You are right sir
@shamirsunar4604
@shamirsunar4604 4 жыл бұрын
जन्तरे मामा को आवाज सुनेपछी मेरो मन्मा येस्तो लाग्योकी अझैपनी नारान गोपाल जिउदै हुनुहुन्छ
@desertrose3407
@desertrose3407 4 жыл бұрын
अति नै मिठो गीत जति सुने पनि सुनौ सुनौ जस्तो लागी रहने 👍👍👍👍
@prakashsotang3843
@prakashsotang3843 3 жыл бұрын
नवोदित नेपाली गायक जन्तरे मामा (अमित राई) को स्वर एवं गायकी एकदमै सुन्दर अनि श्रवणीय लाग्यो। यस्तो प्रतिभाशाली व्यक्तिको नेपाली संगीतमा अत्यन्त जरुरी छ। सम्पूर्ण टोली लाई हार्दिक धन्यबाद!
@haripunmagar3773
@haripunmagar3773 4 жыл бұрын
अहिलेसम्म करिब २० पटक भन्दा बढी सुनिसके .. जतिसुन्यो उति सुनिरहु लाग्ने .. साच्ची भन्नू पर्दा नेपाली गित संगीतमा एउटा अकल्पनीय आवाज अनि प्रतिभा ❣️🙏 सम्मान छ सम्पुर्ण टिममा 🙏
@imansingrai464
@imansingrai464 4 жыл бұрын
साच्चै राम्रो गाऊनु भयो 👍🙏🙏🙏
@tikarairai4558
@tikarairai4558 4 жыл бұрын
SEM yer tapai jastai ma pani
@tikarairai4558
@tikarairai4558 4 жыл бұрын
Sem
@safaltakokamnavaimagar1913
@safaltakokamnavaimagar1913 4 жыл бұрын
Maile pani dherai suneko ekdam ramro lagyo jati sune pani aagjaudaina teti ramro
@leosantos2735
@leosantos2735 4 жыл бұрын
👏👏👏👏👏
@gajenyakkha583
@gajenyakkha583 4 жыл бұрын
यो गित tranding मा अाउन पर्छ भन्ने जति यता ✋✋
@rabidragonclub7469
@rabidragonclub7469 Жыл бұрын
❤❤❤
@mangalmagar3455
@mangalmagar3455 10 ай бұрын
अतिनै सदाबाहार मीठो गाना अन्तरे मा मा congratulations अन्तरे मा मा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@brightlife7644
@brightlife7644 3 жыл бұрын
कति मिठो स्वर ❤️❤️ Gopal sir🙏🙏
@krishnapoudel6228
@krishnapoudel6228 4 жыл бұрын
नारायणगोपाल को झल्को दिने गरि गित गाउनु भयो बधाई छ हजुर लाई !प्रगति को कामना छ !
@nepalonlinenews6210
@nepalonlinenews6210 4 жыл бұрын
साँच्चिकै नारायणको झल्को दिनुभयो उहाँले
@krishnaghimire1753
@krishnaghimire1753 4 жыл бұрын
Ramaro, ramaro, ramaro. Aru pani chadainai sunna pau
@leemboorons6860
@leemboorons6860 4 жыл бұрын
exactly
@prakash-joti
@prakash-joti 4 жыл бұрын
साँच्चिकै नारायण गोपालको पुनर्जन्म भएछ । सलाम छ !
@somtamang5710
@somtamang5710 4 жыл бұрын
सायद सामाजिक संजाल नभएको भए जन्तरे मामा को यस्तो राम्रो प्रतिभा ओईलाएर जाने थियो। धन्य सामाजिक संजाल ।
@meghshomai4618
@meghshomai4618 3 жыл бұрын
धेरै राम्रो गित गाउनु भएको रैछ जन्तरे ,(अमित राइ ) दाजुले।🙏🙏🙏
@roshantamang7901
@roshantamang7901 4 жыл бұрын
कत्ति मिठो स्वर्🙂आदरणीय स्वर सम्राट नारायण गोपाल ज्यु को झझल्को आयो! तपाईंलाई उज्ज्वल भबिस्यको सुभकामना।।
@sukdevghimire1636
@sukdevghimire1636 4 жыл бұрын
अब त गन्न पनि छोडें मैले त कतिपटक यो गाना सुनें भनेर !कत्ती मन पर्यो कत्ती मलाई त !❤️❤️
@ShrijanaShrijanaSh
@ShrijanaShrijanaSh 4 жыл бұрын
Sarai ramro xa geet suner kaile nagaune
@dineshtim4552
@dineshtim4552 4 жыл бұрын
गहकिलो आवाजका धनी , अमित कुमार राई , उमेरले होइन मनले संगीतका फाँटमा नौलो आयाम कोर्नुपर्छ 🎼🎤🎧️🌷
@gangapradhan5512
@gangapradhan5512 3 жыл бұрын
गायकलाई लाखौं सलाम।हिलोमा कमल फूलेको हुन्छ, कोयला खानीमा हीरा हुन्छ ।खोजी गरी निकाल्नु हजूरहरूको धमॅ हो ।
@debrajghartimagar3033
@debrajghartimagar3033 4 жыл бұрын
यस्ता प्रतिभा 10 बर्ष अगाडि ल्याउनु पर्छ्😍😘😘
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
यो उमेरमा कति मीठो स्वर अनि यसरी गाउँन सक्ने क्षमाता भका जन्तरे मामालाइ 🙏🙏 सम्मान छ, यो ठाउँसम्म पुर्याएर सहयोग गर्नुहुने संचारकर्मी मिडियालाई हृदयदेखिन धन्यवाद भन्न चाहान्छु।
@sakurainstitute9845
@sakurainstitute9845 Жыл бұрын
अर्को नारायण गोपाल हो उहाँ । कति खुलेको सुनिरहु लग्ने स्वर
@anjicamagar3529
@anjicamagar3529 4 жыл бұрын
नारायण गोपाल को याद अायो स्वरको धनी जन्तरे मामालाई सफलताको शुभकामना ।
@devrajtamang3542
@devrajtamang3542 4 жыл бұрын
नारायण गाेपाल जसतै!आवाज!🙏🙏🙏💘💘
@gokulthapa
@gokulthapa 4 жыл бұрын
नेपालको अन्तर कुन्तरमा लुकेको राम्रो संभावना बोकेको प्रतिभा जन्तरे मामा । जसले उहाँलाई प्रस्तुत हुने अवसर दिनु भयो उहाँहरु हार्दिक आभारका पात्र हुनुहुन्छ ।
@user-tb8ek1wz3i
@user-tb8ek1wz3i 4 жыл бұрын
आहा कति मीठो त्यो शब्द सगै जन्तरे मामाको सुरीलो आवाज
@bikrarai8415
@bikrarai8415 6 ай бұрын
Waw अति मिठो सब्द संगीत । अनि नारायण गोपाल को याद मेटाउने स्वर।
@mr.innocent1028
@mr.innocent1028 4 жыл бұрын
मीठो आवाज म्याच गर्ने शब्द ।।फेरिपनि अर्को गितमा आवाज सुन्न पाइयोस।।
@kushrai562
@kushrai562 4 жыл бұрын
जन्तरे मामा (अमित राई) को स्वर मनपर्ने जतीले यता लाईक गर्नुहोस्।
@dagalsinghserma7256
@dagalsinghserma7256 4 жыл бұрын
Future is bright
@gurung.purnima2014
@gurung.purnima2014 4 жыл бұрын
Wawa Kati ramro song
@Nischal137
@Nischal137 4 жыл бұрын
साँच्चै राम्रो छ
@user-cx9df4uq2g
@user-cx9df4uq2g 4 жыл бұрын
Narayan gopal
@user-cx9df4uq2g
@user-cx9df4uq2g 4 жыл бұрын
Atti sundar vocal
@anjanlimbu3612
@anjanlimbu3612 3 жыл бұрын
धेरै राम्रो स्वर जन्तरे मामाको
@nirmaldewan5646
@nirmaldewan5646 3 жыл бұрын
यति मिठो श्वर सुनीरहुं जस्तो लाग्ने अतुलनीय आफ्नै मौलिकता भएको 👍🙏👍🙏👍🙏👍🙏
@yubrajrai981
@yubrajrai981 4 жыл бұрын
मिउजिक संगित नसिकी यती राम्रो स्वोर लय शब्द मिलायर गाउँनु स्वोर्गिय नारायण गोपाल को भन्दा कम छैन् अउने दिनमा पनी उन्नत प्रगति को कामना गर्द छु भ
@chandikagurung9194
@chandikagurung9194 4 жыл бұрын
बाल्ले काल को भित्ता मा रेडियो बजेको याद पो आयो यो आवज ले best of luck hjr lai aalgami din haरुम🙏🙏🙏🙏🙏❤️❤️❤️
@shobakc4921
@shobakc4921 3 жыл бұрын
यति मिठो शोर अझैसम्म कहाँ दबियर बस्नु भो होला मिठो शोरका धनी जन्तरे मामा
@deepeshingmang2000
@deepeshingmang2000 3 жыл бұрын
एन्टिक आवाज सुन्न पाउँदा मलाई गर्व छ। धन्यवाद जन्ताराय मामा
@mrovlogs1326
@mrovlogs1326 4 жыл бұрын
बधाई तथा सुभ कामना जन्तरे मामा!
@kamallotus7
@kamallotus7 4 жыл бұрын
बधाई तथा शुभकामना जन्तरे मामा👏👏👏👏
@duwadikalyan6636
@duwadikalyan6636 3 жыл бұрын
जति सुनेपनि कहिल्यै नअघाइने जन्तरे मामाको गित😍😍really love this song
@bunukarki8880
@bunukarki8880 3 жыл бұрын
Jantare mama atti sundar hjrko geet🎤🎤🎶🎶🎶🎶🎶 sabda gayan uttarottar pragatiko shuvkamana👏👏👏👏👏👏👏👏
@jibanbhusal6268
@jibanbhusal6268 4 жыл бұрын
अति मीठो स्वर ,मिलेको संगीत आहा🙏🙏सुन मा सुहाग मिलेको जस्तो लग्यो।
@rosedmlove
@rosedmlove 4 жыл бұрын
धेरै मीठो गीत संगीत सारै मन् पर्यो जन्तरे मामा को भ्वाइस सारै मिठो छ यसरी नै अगाडी बढ्दै जानु होला हामी सम्पूर्ण को सुभ कामना छ .........!!!
@nimabungrai7546
@nimabungrai7546 2 жыл бұрын
वाह जन्तरे मामा your voice Just wow i love it go ahed congratulations holl intire ❣️❣️👌👌😊😊🤗🤗🙏🙏👏👏👏👏💐💐💐💐💐💐💐
@visionriseentertainment7150
@visionriseentertainment7150 3 жыл бұрын
धेरै बधाई सङ्गितकार तोरेम्पा सर लाई।गितकार गोपाल चन्द्र सर र Legendary गायक जन्तरे मामा लाई पनि बधाई तथा शुभकामना।
@user-lo1ho7xd1v
@user-lo1ho7xd1v 4 жыл бұрын
आहा कति राम्रो आवाज मनै छोयो ।म्युजिक नि राम्रो शब्द नि राम्रो सम्पुर्ण टिम लाई सुभकामना
@deuralisansar5879
@deuralisansar5879 4 жыл бұрын
मैले पनि 50 चोती जति हेरि सके सुनी सके कति मिथो voice तेस्तै राम्रो song पनि धेरै राम्रो लाग्यो।जन्तारे मामालाई बधाई शुभकामना पनि।
@mayaluuu673
@mayaluuu673 4 жыл бұрын
😍😍😍😍😍
@dipsikhakhadka4402
@dipsikhakhadka4402 3 жыл бұрын
दामि छ गित बधाई छ बाबा लाई।
@sunitadxb3009
@sunitadxb3009 4 жыл бұрын
Woooooooow Ati sundar Git best up luck mama 👍👍👍👍👍👌👌
@namunabasnet9745
@namunabasnet9745 4 жыл бұрын
आहा कति राम्रो स्वर अनि उस्तै मिठो गाउनु भयछ मैले मात्रा एक सय चोटि सुनी सके जति सुन्यो उति सुनौ सुनौ लाग्ने 🙏🙏🙏
@minamagar7074
@minamagar7074 4 жыл бұрын
आहा कस्तो मन छुने सब्द अनि संगीत # झन अमित राई ज्युको आवाजको त बयान गर्ने शब्दनै पाइन तेति मिठो आवाज छ # धेरै धेरै शुभकामना छ सम्पुर्ण टिम लाई यो साङ्केतिक यात्रा सफल र कुशल रहोस् 🙏🙏
@laxmirana7603
@laxmirana7603 4 жыл бұрын
best of luck mama jee hajurli..
@sharadkarki1
@sharadkarki1 4 жыл бұрын
Best of luck.
@birugurung7800
@birugurung7800 4 жыл бұрын
Best of luck
@_economists_777
@_economists_777 4 жыл бұрын
Huge respect to you sir. Keep it up n support him all. We have to protect him and his singing.
@bhaichungrai3332
@bhaichungrai3332 3 жыл бұрын
Nice voice.........👍🏻we respect him
@minbahaduradhikari63
@minbahaduradhikari63 4 жыл бұрын
यसतो प्रतिभालाई अगाडि ल्याउने टीमलाई धन्यबाद छ ा ढीलो आयो कडा आयो ा
@kamalsiwakoti396
@kamalsiwakoti396 4 жыл бұрын
यस्तो आवज आजसम्म कहाँ हराएको थियोे जस्ले उहाको प्रतिभा आगाडी ल्याउन जस्ले सहयोग गर्नुभयो उहाहरु सबैलाई मुरि मुरि धन्यवाद 🙏🙏🙏
@manilarai5924
@manilarai5924 3 жыл бұрын
Like..yakdam ramro git swar sangit.
@narayan.ghimire011
@narayan.ghimire011 3 жыл бұрын
धेरै राम्रो छ स्वार शब्द संगीत र लय बधाई छ अमित राई (जन्तरे मामा)
@durlav5658
@durlav5658 4 жыл бұрын
जतिपटक सुने पनि, उतिकै आनन्द, ❤️❤️ यो समय यहि गितले समय बित्या छ
@niranjanagm8286
@niranjanagm8286 4 жыл бұрын
तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । kzbin.info/door/aaLuE8g8AM7W7IG6A007Gw
@mayaluuu673
@mayaluuu673 4 жыл бұрын
You are right sir😍😍😭😭😭
@karnajungtiwari7896
@karnajungtiwari7896 4 жыл бұрын
जन्तरे मामा लाई असीमित शुभकामना। स्वर र गित अत्यन्तै उत्कृष्ट छ आज बिहान देखि अहिले सम्म लगातार हेर्दै chhu🙏🙏🙏
@ShrijanaShrijanaSh
@ShrijanaShrijanaSh 4 жыл бұрын
👍👍👍
@SargamMedia1
@SargamMedia1 4 жыл бұрын
Aaja derai paxi purano music firta bhayeko mahasus hudaix Narayan gopal is back
@sanjusingh4847
@sanjusingh4847 4 жыл бұрын
Respect our Jantare Mama (Amit Rai) perfect lovely vocal and love you. Thank you so much team.
@tpsilwal
@tpsilwal 4 жыл бұрын
जन्तरे मामा कति अानन्द संग गाउनु भएकाे । धेरै राम्राे छ ।अगाडि बढ्नुस
@namastebuipa3554
@namastebuipa3554 4 жыл бұрын
जन्तरे मामा को यो कला लाई अझै माथी पुगेको हेर्न चाहान्छु।
@subakd842
@subakd842 3 жыл бұрын
babal babal ❤️❤️❤️❤️❤️ aashu aayo
@rajkafle4816
@rajkafle4816 2 жыл бұрын
राम्रो छ है गित जन्तरे मामाको सोर 👌
@sureshkarki3933
@sureshkarki3933 4 жыл бұрын
Without learning any music class .How beautiful his voice . Respect Jantare Mama.
@CancerSleuth
@CancerSleuth 4 жыл бұрын
u dont need class for beautiful voice...
@binodkoyee
@binodkoyee 4 жыл бұрын
आहा साह्रै मन छुने आवाज अर्को नारायण गोपालको जन्म तपाईंको यो संगितिक यात्रा संधै सफल रहोस् (अन्तरे मामा) अमित राई ... हार्दिक बधाई
@ramgurung4732
@ramgurung4732 4 жыл бұрын
Very nice song jantarey mama keep it up.
@VivoV-gf1bo
@VivoV-gf1bo 4 жыл бұрын
यति राम्रो गित धेरै पछि सुन्न पायौं ,धन्यवाद सबै टिमलाई ,जन्तरे मामाको स्वर धेरै राम्रो छ ,अाऊदो दिन मा नि यस्तो गित सुन्न पाईयोस् 😘
@rachanapanta2057
@rachanapanta2057 4 жыл бұрын
Yesto ramro geet chai trending ma aaudaina😢😢
@bikashshrestha5037
@bikashshrestha5037 4 жыл бұрын
Esto ramro singer geet ka bata trending ma lauxa ra nepali haru jhare geet haru matra trending ma lauxa viral ma lauxa sis
@arpanmagar320
@arpanmagar320 4 жыл бұрын
Trending vaneko dolar le kinne ho trending ma aaudai ma sabai geet ramro hunxa vanne xaina. But yo geet yo aawaj trending vanda dherai mathi xa..
@bikashshrestha5037
@bikashshrestha5037 4 жыл бұрын
Arpan Magar sahi ho yo kura chai
@sushmatamang299
@sushmatamang299 4 жыл бұрын
Yo sadabahar geet ho ni trending ma aako ta harauxa chadai
@nishanlama7508
@nishanlama7508 4 жыл бұрын
@@sushmatamang299 सतप्रतिशत सहि हो
@apoluham8359
@apoluham8359 4 жыл бұрын
क्या मज्जाको गित, शब्द उस्तेै, श्वर उस्तेै जति सुने पनी सुनौ सुनौ लाग्ने, आजकलको समयमा पनि यस्तो गित रच्ने सवै टिमलाई बुधाई तथा शुभकामना
@purshotamghimire
@purshotamghimire 4 жыл бұрын
झट्ट सुन्दा नारायण गोपाल सरको याद झल्काउने आवाज, हामिले उहालाइ देख्न नपाए पनि सायद उहाँ जन्तरे मामा जस्तै हुनुन्थो होला । thank u सम्पुर्ण टिमलाई ।
@yogeningnam4889
@yogeningnam4889 3 жыл бұрын
Wow sarai daami banyo geet ekdam mitho gaunu vayo Jantare mama jyuvle
@fucheyketa1304
@fucheyketa1304 4 жыл бұрын
नारायण गोपाल को जस्तो ‌धेरै राम्रो स्वर छ। तपाईहरु सबैलाई धन्यवाद छ।♥️♥️♥️™️
@pungkhulemaila9546
@pungkhulemaila9546 4 жыл бұрын
यति छोटो समयमा नै यति राम्रो रचना र संगीत तयार गर्नुहुने रचनाकार र संगीतकारज्युलाई पनि धन्यवाद बधाई छ!
@lakpadenzongpa2998
@lakpadenzongpa2998 4 жыл бұрын
यो गितलाई डिसलाइक गर्नेहरुले सायद नेपाली गित संगीत को क्षेत्रलाई सम्मान गर्न बिर्सेको जस्तो लाग्यो,
@serurai8495
@serurai8495 3 жыл бұрын
Good
@dailyvlogs9423
@dailyvlogs9423 3 жыл бұрын
Hoina like garna najanera pni Yasto garxa suru MA maile yastai Gareko thiye paxi bata Thaha paye 😀😀😀
@jrmr790
@jrmr790 3 жыл бұрын
मैले पनि गरेको छु dislike यस्तो थरथर कापेको जड्याहा स्वरलाई स्वर सम्राट सँग दाँज्ने स्वर सम्राटको बेईज्जत गर्ने।
@lakpadenzongpa2998
@lakpadenzongpa2998 3 жыл бұрын
@@jrmr790 हुन त आ-आफ्नो choices हो तर यदि कसैलाई सम्मान गर्नु जान्नु हँदैन भने त्यसको अपमान पनि नगर्नुहोस,
@lakpadenzongpa2998
@lakpadenzongpa2998 3 жыл бұрын
@@dailyvlogs9423 हजुर👍
@rameshbhattarai222
@rameshbhattarai222 3 жыл бұрын
यत्रो बर्ष लुकेको आवाज ,जन्तरे मामाको।
@lokrai7606
@lokrai7606 4 жыл бұрын
Bina sadhana Bina music class ko manxele yati ka umerma yati mitho tarikale sur tal ma gaunu bastabik gayan kala natural voice payara janmanu bhako rahexa Badhaixa uhalai ajhai sath ra support didijanu hola sabai ko jaya hos...
@santoshbajgain2038
@santoshbajgain2038 4 жыл бұрын
“परे बरु सहि दिउँला साउनको झरि तर तिमी हुनुपर्छ मेरै वरिपरि “ What a lyrics .....! 😍
@nayanayaupdate8457
@nayanayaupdate8457 3 жыл бұрын
Hajur ho satya kura ho jangali le k bujxa ta hai bujnelai sirkhanda nabujnelai khupako bid🤔
@kalyanlamichhane
@kalyanlamichhane 4 жыл бұрын
Next level singer 🎤 .. thanks 🙏 you team .. supporting him ..💕 🎶
@hastarai1590
@hastarai1590 Жыл бұрын
Woww dami song Jantare mamako
@pradipkumarpoudel365
@pradipkumarpoudel365 4 жыл бұрын
यु ट्युबर हरुको सबैभन्दा राम्रो काम भनेको यहि हो, गाउँबस्तीमा लुकेर रहेका प्रतिभाहरुलाइ मिडियामा ल्याइदिनु, र भाइरल बनाइदिनु, अनि सके सहयोग समेत जुटाइदिनु।
@sanjaydewankirati3119
@sanjaydewankirati3119 4 жыл бұрын
sahi vanyo corona vai le 😝
@dumbarbaraily9907
@dumbarbaraily9907 4 жыл бұрын
Yes
@renukaacharya-6943
@renukaacharya-6943 4 жыл бұрын
सहि भन्नुभयो ।
@rajutamu9532
@rajutamu9532 4 жыл бұрын
सही हो यो काम चै सरानिए छ यू ट्यूबर हरुकाे मान्नै पर्छ👍
@ashisrai07
@ashisrai07 4 жыл бұрын
@@sanjaydewankirati3119 kzbin.info/www/bejne/ppCmk3aHeK14d7s
@vijayashrestha5335
@vijayashrestha5335 4 жыл бұрын
मैले पनि धेरै समय पछि यस्तो गीत सुन्न पाए २५ पटक भन्दा बढी भयाे र पनि पुगेन ।🙏
@bhakteyofficial2508
@bhakteyofficial2508 4 жыл бұрын
Kada kada❤️❤️❤️
@imfree6486
@imfree6486 3 жыл бұрын
Cool bajey....amazing voice 👍👍👍
@TheNepal2009
@TheNepal2009 4 жыл бұрын
Nepali sangeet ma yeuta hira thapiyo....thank you mama❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
@bhismanrai8163
@bhismanrai8163 4 жыл бұрын
I'm proudly with gopal g ..असाध्यै राम्रो र मीठो स्वोर र शब्द ।उहालाई studio सम्म निम्ताई उहाहो स्वोर लाई सारा नेपालिमा पुराई दिनु भएको मा गोपाल सर लाई म हृदय बाटै सलुट हान्छु ।र अब अर्को पनि निरन्तरता दिनु होल सुभकामना छ।
@dayaram922
@dayaram922 4 жыл бұрын
नाराईन गाेपाल काे याद अायाे
@bhismanrai8163
@bhismanrai8163 4 жыл бұрын
एक्दमै
@ashisrai07
@ashisrai07 4 жыл бұрын
@@dayaram922 kzbin.info/www/bejne/nXixfIRvnaaIq6c
@ashisrai07
@ashisrai07 4 жыл бұрын
@@bhismanrai8163 kzbin.info/www/bejne/nXixfIRvnaaIq6c
@bkbkm852
@bkbkm852 3 жыл бұрын
Wow feri sunna payyo, sorgya narayan Gopal ze ko jastai sor ..fulos falosh hjur ko jiwann.
@urmilarai6901
@urmilarai6901 Жыл бұрын
सायद समयमा अवसर पाको भए यो स्वरले नेपाली गीत संगीतको इतिहासमा एउटा अमित छाप छोड्ने थियौ❤❤
@aneetagurung190
@aneetagurung190 4 жыл бұрын
Dislike गर्ने कुनचाहिँ डाम्ना परेछ के 🙄 बधाई छ जन्तरे मामा अनि टिमलाई । धेरै प्रगति र उन्नतिका भइरहोस् । 😊
@kamallotus7
@kamallotus7 4 жыл бұрын
अरूको प्रगतिमा अारीस् गर्ने 2/4 जनाले dislike गरेर केही हुनेवाला छैन। अझै प्रगति गर्दै जानु शुभकामना जन्तरे मामा 👏👏👏👏
@jiwanpoudel5775
@jiwanpoudel5775 4 жыл бұрын
The 111 dislikes are from durgesh thapa fan..great work from jantare mama..such a classy work deserves a lot of respect
@nirajlungba1786
@nirajlungba1786 4 жыл бұрын
Sahi ho
@pemalama1176
@pemalama1176 4 жыл бұрын
Ho ho maale vanne manxe gayek vo babak...vanneko fan hola
@samirraee7068
@samirraee7068 4 жыл бұрын
🤣🤣🤣um
@durgachapagaiofficial6501
@durgachapagaiofficial6501 4 жыл бұрын
Sahi kuro
@durgachapagaiofficial6501
@durgachapagaiofficial6501 4 жыл бұрын
Dida ko MA fan vae
@palutamangnepal5724
@palutamangnepal5724 3 жыл бұрын
Wow jantare mama mind-blowing, breathing, stupendus, spectacular so many beautiful words for your song.
@dalrai3434
@dalrai3434 3 жыл бұрын
ढिलै आयो तर कडा आयो मामाको 🙋‍♂️🙋🙋‍♀️
@tarawambulerai7592
@tarawambulerai7592 4 жыл бұрын
Dherei ramro xa daju 🎶 badhaixa. (Jantare Mama ) 🥰😘😘😘😘🥰💞💞💞💜👌🎶
@rakeshkarki7676
@rakeshkarki7676 4 жыл бұрын
Ramro dherai dherai ramro🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajutamang2987
@rajutamang2987 Жыл бұрын
धेरै राम्रो गित
@prabinmagar2225
@prabinmagar2225 2 жыл бұрын
Yek dami methas geet ane sajeyako twyo swor ....congratulation to who compose and give the music❤️
Мы сделали гигантские сухарики!  #большаяеда
00:44
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 8 МЛН
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 54 МЛН
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 22 МЛН
Nepali evergreen old songs collection || old is gold Jay Nepal||
58:23
Kiston Pictures
Рет қаралды 290 М.
Bhanchan Budapakale
18:59
Release - Topic
Рет қаралды 147 М.
@Jibihang Rai - Sunita Thegim || Jantari - जन्तरी  ||Deny Limbu
18:03
Jibihang Rai Official
Рет қаралды 1,1 МЛН
Мы сделали гигантские сухарики!  #большаяеда
00:44