हर्क साम्पाङ,बालेन साह र गोपि हमाल ज्यु हरुलाई सबैले साथ समर्थन गर्नुपर्छ यहि नै हाम्रो कर्तब्य हो।🙏
@KarmaLama-z6u2 ай бұрын
Hahaha hahaha
@RajuRai-vf5iu2 ай бұрын
Ek dum sahi kura ho
@Pbg9572 ай бұрын
@user-mz7tz6uhमुजि खाते झोले😡😡😡
@bhaikamal92152 ай бұрын
अहिले साथ दिउँ भन्छन् सरकारमा पुगेपछि कामै गर्न दिँदैन अनि फेरि भएन भनेर गाली गर्छन्। नेपाली जनता भेडा भएपछि कहाँबाट हुन्छ
@NirajRasaily-db3vn2 ай бұрын
भविष्य को देश हाक्ने अनि प्रधानमन्त्री हाम्रो श्रमपिता हर्क साम्पाङ ज्यु
@RaiKirat-gs8jw2 ай бұрын
हर्क साम्पाङ भनेकाे चाइना को सिजिङपिङ हो 🎉🎉❤❤ जय हर्क साम्पाङ जय नेपाल
@SabinaRai-oo9qe2 ай бұрын
१००% सहि भन्नू भयो।
@Ananta-fi6pd2 ай бұрын
The best❤
@RajuRai-vf5iu2 ай бұрын
Chaina ko hoina hau Nepal ko ho ...
@somnathsubedi13042 ай бұрын
कथैबरा सि जिङ्ग पिन सङ्गै तुलना गर्नु र ?
@prakashnepal73922 ай бұрын
टिबटियन चाहिँ हो यो जंगली भोटेकुकुर
@duganaa73152 ай бұрын
धरानको मेयर हर्क साङ्पाङ जस्तो देशप्रेमी,जनता प्रेमी र देशभक्ती नेता अहिलेसम्म नेपालमा जन्मिएको ईतिहास छैन,,मेयर हर्क साङ्पाङ ज्युलाई सम्पूर्ण नेपाली जनताले साथ दिउ।।।
@PurneliSkyRai2 ай бұрын
यसरी नै सबै ले साथ सपोट गर्नु पर्छ होई हर्क.बालेन जस्तो लाई❤🎉
हर्क साम्पाङ सर र सहयोगी टिमहरुलाई नमस्कार छ एकता नै सफलता हो सुरेन्द्र सर हजुरलाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु
@hemprasadrai91112 ай бұрын
शान्ति, सुरक्षा अनि सुशासनको सर्जक हर्क साम्पाङ बर्तमान धरान मेयर। जय हर्क साम्पाङ, जय श्रमदातावर्ग, जय नेपाल।
@lokbahadurgurung4452 ай бұрын
मेयर हर्क सामपाङ राई जय होस,धरान लगाएत देशको जय होस....
@RohitMagar-n2k2 ай бұрын
सामाजिक न्याय को बाटोमा लिनुपर्छ देशलाई आबु
@camilalll78942 ай бұрын
Hark sampang zindabad Jay hosa 🙏🇳🇵
@amarkunwar8442 ай бұрын
धरान प्रमुख निस्वार्थ भावले भरिपूर्ण जनताका भगवान् रूपी लिडर हुन् भन्ने उहाँको कामले प्रमाणित गरिदिएको छ अझै पनि उहाँलाई नाचिने मान्छे मान्छे होईन दानव हो
@hareramraut70352 ай бұрын
नेपालका उदाहरणीय असल नेता हर्क, बालेंन र गोपी हमाल
@jeetmangurung48232 ай бұрын
जय हाे हर्कवाद जय श्रम देशमा रहेका सम्पुर्ण श्रमजीवीहरु जस्ले पार्टी पार्टी भनेर नेपाली नेपाली बिच फाटो ल्याऐकाे छ त्यसलाई चिर्नकाे निम्ति नेपाली नेपाली बिच माया बढाउनकाे निम्ति हर्कवाद नै उपयुक्त छ नेपालमा 🙏🙏
@RaiHeman2 ай бұрын
अन्तिम बिकल्प नै हर्क साम्पाङ हो हाम्रो देश बिकास सुशासन निम्ति ❤✊
@pradiprai15122 ай бұрын
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️👌🇳🇵👍️🎉🎉🎉🎉
@saamyokcreation42182 ай бұрын
भद्र अवसरबादी हुन सुरेन्द्र केसी मर्ने बेलामा अमेरिकी भिसाको किन त्यति लोभ अनि यस्ताले बनाउँछ देश।
@bishowlalshrestha24022 ай бұрын
एकदमै सहि बिष्लेषण ...
@alxra1_e9092 ай бұрын
कहिले के कहिले के अण्ट्सण्ट बोल्दै हिड्छ ! भिसा दिने भन्दा बढी जान्ने भो होला त्यही भएर भिसा पाएन होला !
@kamalpokhrel5198Ай бұрын
I think so
@JayWaiba-s1p2 ай бұрын
Harka Sampang Ko harek bichara janata Ko hit Ko laagi Amrit baani ho❤❤❤❤❤❤
@baburamrai71932 ай бұрын
छुच्यो बोल्यो कि चिप्लो बोल्यो बहसको विषय होइन । सत्य बोल्यो कि झुट्ठो बोल्यो चाहिँ बहसको विषय हुनु पर्छ । काम गर्दैछ कि ढाँट्दै हिँड्दैछ बहसको विषय हो ।
@GUPTABAHADURGURUNG-he8pq2 ай бұрын
महान सोच महान बिचार हर्क साम्पाङ सर को
@dadhithapa15552 ай бұрын
ठिक कुराकानि।
@goldennepal85652 ай бұрын
balen harka ra gopiko jaya hos
@prembahadurpariyar47922 ай бұрын
Go ahead हर्क sir
@MobileCare-km8re2 ай бұрын
हो हाम्रो देस लुतेर त यकताको खाचो छ खुइले तक्लु अनि जात धर्म बर्ग को कुरा गर्नु ठिक हो होइना देस बिकास्को लागि हर्क जस्तोको आबस्यक छ भन्ने तिर लाग्नु पर्छ
@SabinaRai-oo9qe2 ай бұрын
यो देश को उन्नती र बिकाश सम्भब छ त केबल हर्क साम्पाङ बाट मात्र छ अरु भ्रस्ट र दलाल नेता हरु ले त देश बेची खान लागि सके।
एउटा अमेरिकाको भिसा नपाउदा रोहेर हिड्नु हुन्छ डा साब तपाइले देश बनाइ दिनु होला र हामी बसौला
@harikhatri76122 ай бұрын
तपाईंले कुरो नबुज्नु भको होला da sab को कुरो खास क हो भने प्रोफेसर लाई भिसा नदिने दलाल भ्रष्ट लाई दिने भन्नुभएको हो
@milansambahamphe34882 ай бұрын
Sakaratmak kam desh bikas chahane haru ek hunuparxa..rajniti desh bikas ra samridiko lagi hunuparxa.na ki lutikhana pariwar lai mathi puryauna hoina...
@bishowlalshrestha24022 ай бұрын
राष्ट्र राष्ट्रियता र जनताप्रतिकाे चिन्तन मननकालागि,मेरा एक बिश्वास र भराेसाका केन्द्र आदर्णिय सुरेन्द्रजी, जस्लाई शुरुका दिनदेखि,मैले पहिलाे घेरामा रहेर, पढदै,सुन्दै,हेर्दै देख्दै आएं, र अझै धेरै कुरामा म उहाँप्रति बिश्वास राख्छु,सुन्छु हेर्छु, तर मेरा अन्तरआत्माले उनी सत्य न्याय र निष्ठाका,- सभ्य साैम्य भद्र अवसरवादि र सांचाे मानेमा,कायर हुतिहारा नामर्द पानिमरुवाचैं हुन ... याे मेराे ठाेकुवा हाे, ... अनि, सुरेन्द्र जी, यसमा तपाईंले कमेन्ट गर्नु भयाे भने,- यसअघि, तपाईंका पचासौं शुभचिन्तक साथिहरुसंग परामर्श लिनु हाेला, यत्ति कुरा म तपाईंलाई किन पनि भन्दैछु भने,- म तपाईंका निकट मध्येका शुभचिन्तक हुं। तर समग्रमा तपाईं जसरि जुन साेचले प्रस्तुत भै राख्नु भा छ, त्याे साेच र मानसिकताले राजनीतिकाे र पनि बुझ्नु भा रैनछ भन्ने, हामिजस्ता लखाैं लाख तपाईंका शुभचिन्तककाे रहेकाे छ। धन्यवाद !
@RangaBdr.MagarMagar-lx5ix2 ай бұрын
🤑🤑🤑🤮🤮🤮
@RangaBdr.MagarMagar-lx5ix2 ай бұрын
तेरा सुरेन्द्रे 🤮🤮🤮
@rajanlimbuyoutubchanal53852 ай бұрын
वा हर्क सर तपाईंको भनाइमा दाम छ तपाईंको भनाइलाई स्यालुट गर्न चाहन्छु
उच्च सम्मान छ मेयर साब र डाक्टर साब लाइ🙏💐 निर्मला मेम लाई पनि समान सम्मान छ❤️👍️
@bhimlimbu25102 ай бұрын
सारै मिठो कुरा मेयार साबको
@bhaktarai75702 ай бұрын
Lu dharri ramro jay hos sabbi ko Jay dase🇳🇵🇳🇵🇳🇵💪💪💪
@jitmanthapamagar2 ай бұрын
वहा, हर्कज्यूको अभिब्यक्ति कोही सक छैन।
@SabinaRai-oo9qe2 ай бұрын
Harka sampang must be the prime minister for the advancement and development of our nation.noone can uplift this underdeveloped country except Harka Sampang.jay Harka Sampang,jay Dharan,jay Nepal.
@MahendraSingThapamgr2 ай бұрын
Pakhera ma janmeko takurma hurkeko jhukdai najhukne,thakdai nathakne nepal ko xora..garib kisan,sadharan janta haruko janachana dukha pida hak ra adhikaar ra sapana pura garnako lage gada jastai sadharan janta,saramik banera hatemalo garne mahan byakti mayor saap sang mentally ra physically kunai pani kaam visions haruma khapna tikna kohi sakdaina..jaye harkabaad💕🙏🙏
@bhagawanrai7302 ай бұрын
डा,केसि जिले चौविसघण्ट हर्कको ब्यागबाईटिड० गरे पनि मेयर हर्कलाई भेटने लोभ जागिरहन्दो रहेछ । धन्यनात नै छ उहांलाई ।
@birswr49052 ай бұрын
Janataa le aas gareko saathiharu hosiyaari saath aghi badham hai natra Nepal ko vabisya vanna sakinna
@Easternmaffia2 ай бұрын
Harka sir zindabad☘️🇳🇵💪🏼
@akshayrai94052 ай бұрын
जय हर्कवाद
@HiraGiri-y4i2 ай бұрын
जय देश जय हरक सम्पाङ❤❤❤
@darpanmagar32712 ай бұрын
होइन कैले आउनु भो के आउनु भो speech by Dr surendra😮😮