सम्पुर्ण दर्शक श्रोता हरुमा सादर नमस्कार! यहाँ हरुको असिम माया,हौसला,प्रोत्साहन ले हामी फेरि (फु?लेन्देको बाउ) शो को चौंथो श्रृंखला लिएर तपाईं हरु समक्ष अाएका छौं। हङकङ मा डिसेम्बर महिना अति ब्यास्त हुने हुनाले हाम्रो प्रस्तुति अलिक बिलम्ब हुन गएको मा क्षमा चाहन्छौं। सामाजिक सञ्जालमा अहिले फु?लेन्दे को अामा हरु लगायत का शाखा सन्तान हरु दिनानुदिन बढ्दै गएको ले गर्दा पनि नजानिदो तवर ले हामी सफल हुँदै गएको अनुभव भएको छ। यो हाम्रो सफलताको श्रेय सबै तपाईं दर्शक श्रोता हरु लाई नै जान्छ, किन भने तपाईं हरुले हाम्रो प्रस्तुति लाई अाफ्नो फेशबुक तथा बिभिद सञ्जाल हरुमा शेयर लाईक कमेन्ट नगरिदिनु भएको भए हामी यत्ति व्यापक हुने थिएनौं, अब यो चौंथो प्रस्तुति लाई व्यापक बनाउने जिम्मा पनि यहाँ हरुकै हातमा छाड्दै यो लिङ्क र सुटिङ का केही तस्बिर हरु पेश गर्न चाहन्छौं। धन्यवाद!! फु?लेन्दे प्रोडक्शन परिवार को तर्फ बाट मौसम ईम्बुङ लिम्बू (फु?लेन्देको बाउ) ५ जनवरी २०१७ शुक्रबार
@baishalilimbu13786 жыл бұрын
Limbu Mausam dai kalpana lawati dd ko vdo ko reply dinusna hehe
@sushmatumbahangpherai24025 жыл бұрын
Aekdam ramro xa lungwa
@jasminakhadka1906 жыл бұрын
Heroni KO luga vayen ho....
@aathpahariyasundar31276 жыл бұрын
Hau nepal ma phulandeko aama haru jhagada parera hairan chado aaunu paro
@kajimankhapung47586 жыл бұрын
Hao fulendeko bau😁😂
@basanlimbu96746 жыл бұрын
Aambaa kati hasnu haw 😅😅😅😅
@s.sumii.21216 жыл бұрын
👌👌👌
@nirajlims67666 жыл бұрын
next episode kahile aauxa kati kati ko din paxi aauxa please ...
@dipeshlimbo89556 жыл бұрын
✌✌✌😂
@baishalilimbu13786 жыл бұрын
Mausam dai fulendeko aamako reply chai dinuparyo hai...