देवी प्रतिभाको खास खुलासा, डिभोर्समा राधिका रुँदा देवीले बिहे लुकाइन्, कोटीहोमका ठग महाराज

  Рет қаралды 203,482

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
#abc_check #yohotv #santoshbkthapa
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 422
@BH7news
@BH7news Ай бұрын
अरु देशमा वैज्ञानिकको जन्म हुन्छ बिकास हुन्छ जनताले सुख पाउछन् तर हाम्रो देशमा यस्ता ढोगी जन्मन्छन र हामी लडिरहेका छौ क्या दामी छ हाम्रो जिन्दगी 🙏🙏
@तार्किक_मान्छे
@तार्किक_मान्छे Ай бұрын
स्कुलमा बिज्ञान बिषयको परीक्षामा अनुत्तीर्ण भए पछी, धार्मिक काल्पनिक कथाका किताब पढेपछिको नतिजा, परीक्षा पनि दिनु नपर्ने, फेल होला कि! भन्ने चिन्ता पनि नहुने, आर्थिक कमाई पनि गतिलै हुने 😂😂😂
@तार्किक_मान्छे
@तार्किक_मान्छे Ай бұрын
kzbin.info/www/bejne/Y328fmysbqyYf6csi=QzOBcK9BlCtdOnj_
@binodkhand8016
@binodkhand8016 Ай бұрын
​@@तार्किक_मान्छेtemro himat xa gar n
@ManjuAc-eh6sn
@ManjuAc-eh6sn Ай бұрын
❤❤❤
@naturehealth87
@naturehealth87 Ай бұрын
absolutely right👍️
@subashsahara1384
@subashsahara1384 Ай бұрын
नाङ्गो नाच देखाउनेको कुनै आलोचना छैन देविहरूको शव्द शव्द केलायर आलोचना गरिरहन्छन ।
@bungdebaitado
@bungdebaitado Ай бұрын
नेपालमा ईसाईहरुले दसांश भेटीका नाममा चर्चमा हप्ता र महिनाबारी असुली गर्नु र कत्बा वाचनका नाममा असुली धन्दा सम्म दुबै धर्मका नाममा लुट हुन
@kbnepalivlog
@kbnepalivlog Ай бұрын
हामी नेपालीले के बुझ्नुपर्छ भन्दा इन्डियाले प्रत्येक क्षेत्रमा नेपालमा हस्तक्षेप गरिरहेको छ। आर्थिक सामाजिक राजनीतिक भूमि आदि यो चाहिँ धार्मिक हस्तक्षेप हो एक हिसाबको भन्दा इन्डियाबाट नेपालमा जति धर्मगुरु जे जे बहानामा आएपनि गर्ने भनेको नेपालमा हस्तक्षेप नै हो। यो एक धार्मिक हस्तक्षेप हो। नदेखिने हिसाबको मान्छेको आस्थामा प्रहार गरेर नाम जे राखे पनि इन्डियाले नेपाललाई जुनसुकै हिसाबले भएपनि लुट्ने नै हो। बिचरा हामी नेपाली
@KatwalBirbhadur
@KatwalBirbhadur Ай бұрын
200 percent correct argument
@ganeshshahi9987
@ganeshshahi9987 Ай бұрын
मेरो विचारमा दुबई वाचिका सहि छन्, धर्म शास्त्रमा डिभोर्स शब्द छैन यो सत्य हो, राधिका दासिको जीवन घटना घठेको त्यो पनि सत्य हो, नेपाली चेली यत्रो प्रख्याति पाउनु दुवै लाई प्रणाम।
@novembergirl.2604
@novembergirl.2604 Ай бұрын
Ho hajurko kura sahi ho ani Radhika dasi katha bachika huna aghinai devorce vaisako re tara divorced nari katha bachika hunxa ki hudaina tyo chai tha vayena hai
@swarajthapa5798
@swarajthapa5798 Ай бұрын
tyo bela ke ko divorce hunthyo tara Dharma Shastra ko kura garna. Timro bahini lai timro jwain le lattai latta hanyo bhane, dharmashastra ma divorce lekehko chhaina bhanera chup lagera basne? Thug aimai ho yo. Hamro Hindu Dharma ko naam ma byapaar garna ayeki aimia ho.
@KrishnaSingh-sx1ew
@KrishnaSingh-sx1ew Ай бұрын
राेयकाे मन हँसाउने,दुखेको मनमा मलम लागउने भनिएका आधात्मिक मनाेविज्ञ डाक्टर्निले भुतका कथा सुनाएर बर्तमानमा आफू रुदै भक्तजनलाई रुवाउनु राम्रो हैन।
@PrabhakiranBista
@PrabhakiranBista Ай бұрын
यि देविहरुका कुरा कति भ्रमात्मक छन । हामिले जे पनि पत्याउनु प्रर्ने अरे वा😂
@chandrakhadka6243
@chandrakhadka6243 Ай бұрын
शास्त्र हराएको देसमा संस्कार र संस्कृति को पनि ह्रास हुँदै छ। देवी प्रतिभाले शास्त्रको ज्ञान गराउनु भएकोमा हार्दिक धन्यवाद। तपाइको कथा ले राष्ट्र प्रेम जागृत भयो।
@ghisingnir658
@ghisingnir658 Ай бұрын
पार्टी लाई नेताहरुले खुद्रा पसर बनाए ,धर्म लाई पनि यै गतिमा जादैछ।जतासुकै मुर्ख बन्ने र ठगिने भनेकै साेझाे निमुखा जनता ।
@subhash7408
@subhash7408 Ай бұрын
👍
@amitbudhathoki15
@amitbudhathoki15 Ай бұрын
दुनियाँ विज्ञान प्रविधिमा छलाङ मार्दै छन्। हाम्रा देशका युवा युवतीहरु कथामा रमाई रहेकाछन्। थुक्क।
@Acharya1234
@Acharya1234 Ай бұрын
समाज बिगार्ने अर्को तत्व भनेको पत्रकार पनि हुन्।
@chamlingchamling7743
@chamlingchamling7743 Ай бұрын
यी धर्मको आडमा देखा परेका ढोगी माता पिता गुरू भनाउदा सबै कमाउ धन्दाका प्रख्यात ठगहरू हुन यिनीहरूले कति सजिलो धार्मिकरूपले दिमाग भुटछन छि छि
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 Ай бұрын
चोर हरु हुन सर मिठा मिठा कुरा गर्ने हरु
@sumanbhattarai2090
@sumanbhattarai2090 Ай бұрын
Bhag
@yppandey3663
@yppandey3663 Ай бұрын
ताई न तुईकाे प्रस्तुति, धर्मशास्त्रकाे कुरालाई व्यक्तिगत कुरामा जाेडेर विराेधकाे लागि विराेध ......
@rajkumarregmi4139
@rajkumarregmi4139 Ай бұрын
यतिका बर्ष भाततमा बिबादमा नआएकी चेली नेपालमा आउने बित्तिकै बिबाद, नेपाली को काम नै अरुको खुट्टा तान्ने !
@joshigaurijoshi3564
@joshigaurijoshi3564 Ай бұрын
कतै भ्रम छैन नजान्ने लाई जे नी भ्रम हुन्छ । कहिलै धर्मको पाठ नपढेका अरूको रिस गर्ने अरूको इज्जत गर्न नसक्ने जीवन भ्रम मा विताई रहेको मान्छे सधैं भ्रम मै हुन्छ । देवी प्रतिभा को सबै विचार ठीक छ ।
@gaurabchaulagain644
@gaurabchaulagain644 Ай бұрын
दुबैको प्रस्थिती र जीवन फरक तरिकाले चलेको हुनाले कुरा फरक आएकोहो बास्तबिकता येहि हो जो हामीले हामी हिन्दु भन्छौं येहा पहिलो बिबाह नै अन्तिम बिबाह हो।। जो हामीले सुनिरहने सब्द हो पतिबर्ता
@Santoshjungmalla
@Santoshjungmalla Ай бұрын
यो कृश्चेन midiya पो रैछ त सेरे जोती मगर को नाङ्गो नाच देख्दा हाई हाई गर्ने ले के राम्रो देख्छ
@BabuRam-wf5nt
@BabuRam-wf5nt Ай бұрын
यस्तो तरिका ले खै कसरी धर्म संस्कार, ज्ञान को प्रचार,प्रसार हुन्छ खै,कसको कुरा पत्याउने जनताले❤❤😮😮😊
@user-uj6cr5xb8k
@user-uj6cr5xb8k Ай бұрын
एकदम राम्रो कथित यस्ता जोगी वा ठगहरु पनि हुंदो रहेछ
@user-qv2bu8tm3p
@user-qv2bu8tm3p Ай бұрын
हातमा चुरा,माथमा मजेत्राे,र साडी चाेली भए पछिमात्र महिला शुभ कार्यमा सरिकहुदा निजलाई र दर्सकलाइ शुभहु ने मिति विपरित यिबाचिकाहरु आमाले कपाल जन पारसका प्रदर्सन गराउन यस्ताे के महान कार्यमा तेस्ताे देख्ता अचम्म लाग्छ यो मलाईत।
@attivo8910
@attivo8910 Ай бұрын
पाखण्डी बाबाहरूलाई नपत्याएपछि अब पाखण्डी देवीहरू ल्याउन थालेछन्। यस्ता ठगहरूबाट सबैजना सचेत रहौँ।
@user-ox7ox1yq7m
@user-ox7ox1yq7m Ай бұрын
काेटिहाेम त भयाे चार जुग मध्ये दुई जुगकाे चर्चा भयाे अहिले चलेकाे जुगकाे चर्चा नै भयन❤❤❤
@shaligrampandit8741
@shaligrampandit8741 Ай бұрын
पत्रकार महोदय, डलर मा बिकेर सनातन हिन्दु धर्मको बिरोध गर्नु तपाईं हरू जस्ता पिचासको कर्तब्य हो,। दुबै बिदुशि हरूको कथाबाचन मा तात्विक अन्तर पाईदैन। पुरूष हरूभन्दा महिला ले राम्रो कथा बाचन गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गरे।दुबैप्रति आभार ब्यक्त गर्दछु ।यो मिडिया लाई रप्रस्तु कर्ता प्रति घोर आपत्ति छ,। साथै यो मिडियाले सनातन हिन्दु धर्म प्रति गरेको बिरोध स्वरूप प्रत्येक सनातनि ले बहिस्कार गराै। जय कोटिहोम
@rajkumarparajuli9108
@rajkumarparajuli9108 28 күн бұрын
नेपाली चेलीबेटी नेपाली को सान हुन पत्रुकार जय प्रतिभा
@shambhuphuyal7437
@shambhuphuyal7437 Ай бұрын
वैदिक सनातनका नाममा धेरै ढाेंगिहरु छन् 🤔 । बोल्यो भने हिलो छ्याप्नेहरु प्रशस्त छन् । ११ औं शताब्दी देखि सुरु भएको षडयन्त्र १८औं को अन्तिममा पुर्ण भयो जसयता धेरै ग्रन्थ र पन्थहरु हाम्रो वैदिक दर्शनको खिल्ली उडाउदै छ्न र सोझासाझाहरु दाम र ताली बजाउदै 😱। जय शम्भु 🌼🙏🌼
@ramprasaddahal9339
@ramprasaddahal9339 Ай бұрын
डिबोर्श भन्ने कुरा शास्त्रमा छैन भनेकी हुन त्यही असहज का कारण त अहिले डिबोर्श को कानुन बनेको छ शास्त्रको कुराम किन राजनिती ?
@man8708
@man8708 Ай бұрын
Kina poi le j gareni sahanu bhani ta yo paturni le
@lalprasadsharmabhusal7695
@lalprasadsharmabhusal7695 Ай бұрын
divorse shabda nabhaye Shil Krishna Maharaj le kin divorse mage ?
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
हार्दिक शर्दान्जलि ओलि ! चाडै निधन भएको खबर सुन्न पाए हामि कति खुसि हुने थियोै! बालेन छोएभने ओलि सामराज्य सकिन्छ 2084 मा!
@user-sk4vk7it5f
@user-sk4vk7it5f Ай бұрын
५० लाख भारत गयो कुन मार्फत नेपाली चेलीबेटी ले गार्‍हो छ नेपाल लाई ।
@gomabista9819
@gomabista9819 Ай бұрын
यस्ता छोरी जन्माउने मातापितालाई नमन छ❤️❤️🙏🙏♥️♥️
@g.l.khatri7117
@g.l.khatri7117 Ай бұрын
सच्चा पतिव्रता नारीकाे विशेषता प्रतिभाले भनेकै सही छ। नैतिकता र सभ्यताले त देवी प्रतिभाकै पक्षपाेषण गर्छ। अहिले अधिकारका नाममा गौशाला २६ जस्ता महिलाकाे जन्म हुनु भनेकाे त नेपाली महिला माथि नै कलंक लाग्नु हाे। दाम्पत्य जीवन त अधिकार खाेजेर लडाइँ लडेर कदापी सुखमय हुन सक्दैन, बरु एक-अर्काे प्रति समर्पित् भएर सच्चा प्रेम गरेर एक-अर्काका सुख-दु:खमा साथ दिएर र पत्निले पतिमा भगवानकाे स्वरुप देख्ने र पतिले पत्निमा साक्षात् देवीकाे स्वरुप देखेर एक-अर्का प्रति सम्मान पूर्ण व्यवहार गरेमा त्याे दाम्पत्य जीवन अत्यन्त सभ्य र सुखमय हुन सक्छ। जहाँ सच्चा प्रेम हुन्छ, त्यहाँ सभ्यता र नैतिकताकाे विकास हुन्छ र भगवानकाे पनि वास हुन्छ। धर्मकाे पालन गर्दा प्रेमकाे उत्पत्ति हुन्छ भने अधिकारकाे कुरा उठाएर लडाइँ लडदा घर-परिवार उजाड हुन्छ। त्यसैले म पूर्ण रुपमा देवी प्रतिभाकै पक्षमा छु। देवी प्रतिभाले आफै बडिगार्डकाे व्यवस्था गरेकाे पनि हाेइन, उनका तात्विक भनाइमा विश्वास बढेर त्यहाँ वृन्दावनकाे संस्था र भारत सरकारले व्यवस्था गरेकाे हाे। नत्र तपाईं-हामी लाई पनि बडीगार्ड त चाहिएकै थियाे, हामीले माग गर्दा त बडिगार्ड पाउँदैनौँ त ? त्यसैले आफ्नाे ओैकात कति छ पहिला आफैँ लाई बुझौँ फेरि मात्र आलाेचना गरौँ। जब घर प्रेममय हुन्छ त्यसपछि मात्र कहाँ के काे कमि छ, सर-सल्लाह,विचार-विमर्स,छलफल तथा अन्तरक्रिया सुरु हुन्छ र विकास-निर्माण र नयाँ खाेज-अनुसन्धानका कुराहरू हुन थाल्छन्। जुन घरमा पूजा-पाठ हुन्छ, त्याे घरमा बाल-बालिका पनि सभ्य र शिष्ट हुन्छन्। निष्कलंक मन भित्र सच्चा प्रेम हुन्छ, सच्चा प्रेम भित्र स्वच्छ विचारकाे विकास हुन्छ। स्वच्छ विचारले वैज्ञानिक खाेज अनुसन्धान लाई टेवा दिन्छ। प्रेम भित्र संसारमा सुख-समृद्धि वृद्धिका लागि वैज्ञानिक खाेज अनुसन्धान हुन्छ भने अधिकारकाे लडाइँ भित्र संसार संहारक हतियारकाे खाेज अनुसन्धान हुन्छ। अब विचार गरौँ त अधिकारकाे लडाइँ ठिक कि सच्चा र समर्पित प्रेम ठिक ????
@umeshkumarparajuli3437
@umeshkumarparajuli3437 Ай бұрын
यहाँ देबि प्रतिभाको कुरा र राधिका दासी को कुरालाई कम्पेयर गराउन खोजियो तर उमेरको हकले पनि राधिकाको बिबाह गर्ने उमेर हैन । यहाँ बुझ्नुपर्ने कुरा के छ भने देबि प्रतिभाको कुरा बिबाह अघि नै आफुले बुझेर बिबाह गर्नुपर्ने र बिबाह पछि त्यसलाई तोड्न नहुने कुरालाई अत्यन्त राम्रो छ भने उता उमेर नपुगि बिबाह गरेकि कलिली १६ बर्षे उमेरमा के गर्ने के नगर्ने के मान्ने के नमान्ने त्यो पराई घरमा गएकी कलिली नानिलाई थाहा नहुने पक्कै सहि कुरा हो। त्यसैले उनिहरु दुबै जनाको कुरा सहि छ आफ्नो ठाउँमा ।🙏
@rajendrapoudel6674
@rajendrapoudel6674 Ай бұрын
राधिका दाशिले अाफ्नाे ब्यक्तिगत घटनालाई सबै सामु पाेखेकि मात्र हुन् तर यसलाई भागवत गिता संग दाजेर उािहरुलाई फाटाे ल्याउन उचित हाेइन।
@user-ub6yq6oe3f
@user-ub6yq6oe3f Ай бұрын
यो तपाईंको मन्द बुद्धि र अल्पकालीन ज्ञान् को कुरामात्र हो ❤😂😢😮😅😊आफू ले केही गर्न न सक्ने अर्को को रीस डाहा गर्ने नेपाली मिडियाले कल्लो खान पाएको जस्तो लाग्छ कल्लो खान पाए समर्थनमा लेख्ने र न पाए बिरोधाभाष पुर्ण शैलीमा प्रस्तुतीकरण गर्ने पुरानै कुरा हो
@InduDumjan
@InduDumjan Ай бұрын
अभिनय गरन त खपिस रहिछिन देबि प,तिभा
@AmritPun-wq1ci
@AmritPun-wq1ci Ай бұрын
जनता यसैतरिका भयाे भने भलि हामी हामी मा काता काता हुछ
@dipakshrestha4610
@dipakshrestha4610 Ай бұрын
यी धर्म गुरु सगै देशका भ्रस्ट गुरुलाइ कासीमा पठाउनु पर्छ यी दुवै देश र धर्मका दुस्मन हुन।
@rameshpradhan9922
@rameshpradhan9922 Ай бұрын
तीन वटइ साध्वी सुन्दरी छन प्रबचन मा अपार शक्तिछ सोर्तालाइ धुरुधुरु रुवाउने शक्तिछ ।भारत लगायत बिदेशी भुमिमा सुरक्षागार्डको साथ शानको साथ हिनेको देख्दा भक्तहरुको अपार माया र भक्ती देख्दा नेपाली चेलि प्रती गर्व लाग्दछ । तर अत्यन्त सुन्दर मधुर मिठो श्वरका धनी सम्पुर्ण सास्त्रमा पारङतकि धनी देबि प्रतिभा र अर्कि सुन्दरी राधिका दासिको एक अर्काको कुरामा बेमेल देख्दा ताजुब पनि लागेकोछ । अथाह स्रोता भएको देश भारतमा उन्को कुरामा कसैको असहमति थिएन कुरा काटेको थिएन गल्ती औल्याएको थिएन तर आज नेपालमा उनको बिरोधाभाष कुरालाई कतिपय सोर्ता , मिडया , केही प्रबुद्ध बर्ग समेत गल्ती देखाइ रहेकोछ।तलाक गर्न हुदैन हिन्दु सास्त्रमा छैन श्रीमान सङ निहुरिनु बेस तलाक गर्न हुदैन यहि कुरोले देबि प्रतिभा बिबादित बनेकी छिन । भारतमा देबि प्रतिभाको कुनै कुरो बिबादित बनेको छैन गल्ती देखाउन सकेको छैन तर आज नेपालका मानिस , मिडयाहरु , केही प्रबुद्धहरु कसैले एक शब्द गल्ती बोले भनेपनी औंला ठडाउछन यो यहाँको मानिसको चेतना या ग्यान भएर होकि या भारतको जनता भन्दा यहाका अधिकान्समा राजनीतिक रुचि अधिक भएकोले राजनैतिकचेतना भएर होकि अलिकती गल्ती भेट्ना साथ गल्ती औंलाइ हाल्दछ्न । यहाका राजा होस या प्रधानमन्त्री मन्त्री जोसकै होस कसैलाई बाकी राख्दैनन । तर भारत को बुधिमत्ताबाट जुनसुकै सम्झौता बाट यहाका नेता इन्जिनियर ठगीन्दै आएको पुरै आफ्नो महाकाली नदिलाइ साझा साझा भन्ने देशका नेता इन्जिनियरका देशका हामी सर्व साधारण नेपालि कति चेतन्शिल भैसके अवाक हुने कुरोहो।
@nirajpoudel8135
@nirajpoudel8135 Ай бұрын
सन्तोष जी यसलाई समाचार नबनाए कोभए राम्रो हुन्थ्यो
@AmritPun-wq1ci
@AmritPun-wq1ci Ай бұрын
हामी नेपाली जनता यति अबुज छन कि बिसाेलाई थाहा छ तेहि भयर आज नेपाली जनता लाई बेचिरहेका छन ताे काेसैलाई थाहा भय लुकाई रहेछन
@nawarajkhatiwada9570
@nawarajkhatiwada9570 Ай бұрын
मुख्य शीर्षकमा चर्चित हुनु पर्नेमा चर्चिक भएकाे छ है पत्रकार ज्यू ।
@bishwasrimal2513
@bishwasrimal2513 Ай бұрын
आजको टेलिभिजन को प्रस्तुती राम्रो लागेन।।।
@bharatdhamala8852
@bharatdhamala8852 Ай бұрын
म आफ्नो धर्म माथी देऊता माथी आस्था राख्छु तर यस्ता प्रवचन सुन्न लाई दीन को १० हज़ार दीएर सुन्न वस भने पनी वस्दीन। आफु लाई जे घटना पर्यो त्यै कथा भनी हीड्ने हरू प्रवाचक ,धर्म को अगुवा हुन्छ? २ जना ले पढेको गीता अलग अलग हो? कहाँ छ २ वटा गीता? गीता मैं भए पनी नीकम्मा,जडीया,गजडी,रौलीया,हातपात गर्ने श्रीमान भयो भने वस्नै पर्ने हुनछ र? यत्तीक्कै जे पनी भन्छन्। यी देवी प्रतीभा ले यदी वीबाह गरीन र नीकम्मा श्रीमान पर्यो भने सहेर वस्छीन की रूंदै हींड्छीन होला😂
@alinakshetri4039
@alinakshetri4039 Ай бұрын
सब भन्दा खराब नेपाल का युटुबर र पत्र कार
@sivkumarpoudel3448
@sivkumarpoudel3448 Ай бұрын
Debi pratibha ki jau ho❤❤
@user-yu8vn7ws5p
@user-yu8vn7ws5p Ай бұрын
धर्म संक्रिति र शास्त्रका धरातलमा उभिएकी एक अबला र बैरागीले विधि शास्त्र को बिपरित कार्यनगर्न दिएको सल्लाह को मर्म बुझौं। उनले परिवार मिलेर बस भन्न चाहेको मात्र हो । कानुन र मानव अधिकार को बिषयलाई जोडने काम नगरौं। बिदेशमा ख्याति प्राप्त गरेकी नेपाली चेलिको कार्य प्रति प्रसंसा को ज्वाला फैलाउने कि स्वय, नेपालीजनसमुदायले आफ्नो स्वार्थ पुर्तीका हेतु उनलाई नेपालमा बोलाएर उल्टै खेदो पाईलो गर्ने ? यो खाले कार्य निन्दनिय र धिक्कार योग्य छ।
@entertainmentFun2024
@entertainmentFun2024 Ай бұрын
भगवान को कथामा सके सहयोग गरौं नसके किन बिरोधाभाष बोल्ने
@AmritPun-wq1ci
@AmritPun-wq1ci Ай бұрын
यहाँ का धन बाबा ले कुलाय र बिभिन देस मा गयर सिकायका हुन यका मानिस लाई धम काे हुनछ कि के गरे हुछ भनेर खेले हाे
@GaneshBahadurbohara-rf4rw
@GaneshBahadurbohara-rf4rw Ай бұрын
देबि प्रतिभा ले राम्रो कुरा गर्नुभयो
@shaktiregmi2440
@shaktiregmi2440 Ай бұрын
मनु स्मृति पढे थाह हुन्छ श्रीमान कस्ताे हुनु पर्छ, श्रीमति कस्ताे ........ विभिन्न सम्वन्धका नामले पुकारिने पुरुष र नारी बिचकाे सम्वन्धकाे दायरा .........
@khadgabista745
@khadgabista745 Ай бұрын
धर्मको नाममा कमाउ धन्दा हो भन्ने प्रस्ट छ
@baburamniroula2710
@baburamniroula2710 Ай бұрын
यिनिहरु भागबत बाचन गर्न गयेका कि अाफ्नाे दुख सुनाउन वा क्या बात हा हा हा नेपालमा जहिले पनि भाईरल कै समय सबै भाइरल हुने
@indrabikramshrestha1007
@indrabikramshrestha1007 Ай бұрын
मेरो विचारमा सोझो निमुखा नेपाल माइतमा ठग इन्डियन बुहारी ले बाबुआमा ठगेर गइ।
@digitalron1648
@digitalron1648 Ай бұрын
अब सुन्तली नया देबि र धुर्मिशे फेरि महाराज बन्ने खत्रा छ
@binodbinu9596
@binodbinu9596 Ай бұрын
करण परियार ले नेपाल आइडल जित्दा उसको समस्या देखाइ दर्सकको भावन लाई इमोसनल ब्ल्याकमेल्गरी भोट माग्यो भन्नेहरु पनि सामाजिक सन्जाल्मा धेरै थिए ।तर करण एउटा प्रतिभासाली मध्ये एक थियो।आज धर्मको नाममा जनतको भवना माथी के हुदैछ अरबौ खरबौ पैसा भारत जादैछ।म नेपालकै छोरी हु भन्दै जनतालाइ भावनामा बगाइ सबै पैसा भारतमा जान्छ। हुनत अरु देशमा बैज्ञानिक हुन्छ्न नेपाल मा जोगि
@sumirashrestha8738
@sumirashrestha8738 Ай бұрын
मति प्रष्ट भएका पत्रकारहरूले गर्दा
@madanpoudel7100
@madanpoudel7100 Ай бұрын
PK फ्लिममा देखाइएको कुरा सहि हो।
@nabingurung8276
@nabingurung8276 Ай бұрын
Amazing journalism santosh ji
@kesharsingsuhang9009
@kesharsingsuhang9009 Ай бұрын
Ma kirati hu but feel proud with devi prativa she is nepali cheli
@user-yk4ih9nm2i
@user-yk4ih9nm2i Ай бұрын
Jai. Hos. Jai. Shree radhe radhe. Sabai. Devi mata haru ko. Jai hos🙏🙏🙏
@user-qv4ck7qs7l
@user-qv4ck7qs7l Ай бұрын
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@deeptamang1198
@deeptamang1198 Ай бұрын
देबि प्रथिभा कथा बाचक लाई पनी बुडो पतिले हिंसा त तनाब त तड्पाइ तड्पाइ यतना दिने बुडो श्रीमान भेटियो भने ?बल्ल यो कुर गर्ने थिएन होल?धन्यवाद यो ?अधिकार कसैले कसैको हनन हुदैन ?सब ब्यापारी हैछ ?जस्तो छ ?
@ChandaTamang-vg6nf
@ChandaTamang-vg6nf Ай бұрын
अरु बाचन गरेका ठिक छ पतिले जस्तो सुकै दुःख दिएपनि उही पति संग बस्न पर्छ चाहिँ गल्ती हो
@MathuraprasadDhungana
@MathuraprasadDhungana Ай бұрын
नाङगाे नाच देखाउने भए पाे हाई हाई हन्थ्याे सत्य कहा ठिक हुन्छ र
@ChandaTamang-vg6nf
@ChandaTamang-vg6nf Ай бұрын
Ho right 👍
@rajuchapagain6861
@rajuchapagain6861 Ай бұрын
धर्म बिरोधि चाहिँ होईन तर यथार्थ के हो नबुझी लैलैमा लागेर अन्धभक्त बन्नु चाहिँ हाम्रो दुर्भाग्य हो अहिलेको जमानामा अत्याचार सहेर बस्नु पर्छ भन्ने छैन जय भोलेनाथ्🌹🙏❤️
@HemRodung
@HemRodung Ай бұрын
भगवान को भक्त हुन सकिन्छ।भगवान लाई प्रार्थना गर्न सकिन्छ। द्रव्य अर्घ्य दिन सकिन्छ। तर.. ढोँगि बनेर भगवानको नाम गरेर जिविको पार्जन गर्नु व्यार्थ छ। काम गरेर खाओ। ढोगी बनेर नखाओ।
@bibek2748
@bibek2748 Ай бұрын
❤चोर गणतन्त्र का नेताहरु त सुरक्षाको घेरामा हुन्छन्
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Ай бұрын
बल्ल नेपाली युवाहरुमा राजनितिक र धार्मिक जागरण आएको पाईयो🤔
@bishowlalshrestha2402
@bishowlalshrestha2402 Ай бұрын
यी मुला, मिडियाबाजिले पनि कति कति के के मात्रै भन्दैनन् ... लखेट्ने कुराेमा त, सर्बाेत्कृष्ठनै छन्।
@DurgaPrasadGelal
@DurgaPrasadGelal Ай бұрын
धर्म देशकाे कानुन सग पनि सामजस्यता हुन्छ ।।
@joshigaurijoshi3564
@joshigaurijoshi3564 Ай бұрын
जय होस् देवी प्रतिभा को रिस गर्नेको नाश होस्
@suryabdadhikari6422
@suryabdadhikari6422 Ай бұрын
सच्चाई र झुट छुट्याउन सके उक्ष्रिखलता भास्या दर्दनाक् रहस्या ,,
@HariLila-ej1ms
@HariLila-ej1ms Ай бұрын
रोहेर नै आकर्षक नगरनोस कथा पढेर बाचन गरेर मन जितनोश बिध्दावन भगवान हो भगबान बिध्दावन हो उसले न आफ्नो कुरा गर्छ न अर्कालाई घोचपेच गर्ने बाचक बाचिका हून सक्तैन जयनेपाल
@gayatrishrestha9438
@gayatrishrestha9438 Ай бұрын
पहिला पुरुष सङ्ग निर्भर हुन पर्थ्यो भने अहिले पुरुष र नारि बाराबरि काम गर्छौ ।दुबैले सम्म्मन, माया र इज्जत दिए घर बन्न सक्छ नत्र याताना सहेर सङ्गै बस्न सकिन्न ।पितृसतात्मक सोच बढि हाबि भएको छ ।गिता को सारमा
@mpgyogi3839
@mpgyogi3839 Ай бұрын
सास्त्र मानिसले बनाएको हो र आवश्यकतानुसार परिवर्तन गर्नु पर्छ ।
@tikarammulicha6976
@tikarammulicha6976 Ай бұрын
डिभाेर्स त ब्यासासनमा बसि यस्तै कथा पुराण बाचक महापण्डितले भरखरै अचेल अदालतमा मुद्दा दिएका छन् । अर्का बाचिका राधिका दासीले पारपाचुके गरि बाचिका बनेकि छन् ।
@user-ru7gw5mt8j
@user-ru7gw5mt8j 29 күн бұрын
सबैभन्दा योग्य र सभ्य तथा ज्ञानको भण्डार भएकि राधिका संग यी दुई तुलना गर्न अलि मिल्दैन होला ।
@Dhondub
@Dhondub Ай бұрын
यिनीहरू भन्दा देशभक्त रास्ट्र्वादी काम सबै भारतीयको गर्छ्न किन?
@modarajghimire9341
@modarajghimire9341 Ай бұрын
Devi. Pratibha ko bhanai bilkul sahi. Chha. Kinaki satya. Treta. Dwappar. Yug samm. Nariko. Lagi. Patibrat dharm. Nai param. Dharm kartyabya. Manintho. Jastai mahasati. Anusiya. Sati shabitri ani aneka. Nek. Yas. Sandarbha. Ma bhanai. Sahi chha
@kalabasyal4796
@kalabasyal4796 Ай бұрын
मस्तने गौरब लाग्यो
@bhimsenkhadka5478
@bhimsenkhadka5478 Ай бұрын
कथा सुने बापत अनिवार्य पैसा खन्याउनु पर्छ्भन्ने छैन सित्तैमा पनि सहभागी हुन सकिन्छ त्यसैले यसलाई ठगी भन्न मिल्दैन! दिनेले दिन्छ्न यसलाई सामान्य मान्नुपर्छ !
@pamphakhanal3096
@pamphakhanal3096 Ай бұрын
सत्य कुरालाई मात्र अगालेर हिन्दु धर्म मानिन्छ किन भनि महिलाको पनि सरिर हो महिलाको पनिआत्म छ एउटा आत्मलाई पुरुष भनेर जे गरे पनि मान पर्ने अर्को आत्म महिला भएकै कारण श्रीमान्ले पिटे पनि मारे पनि सहनु पर्छ कुन धर्म सास्त्रमा लेखिएको छ । धर्म सास्त्रमा महिलालाई देवी मानिएको छ ।देवी ले गरेको कथा बाच्न पुरुषले मारे पनि सहनु पर्छ भनेको गलत आपति छ ।के महिला मान्छे होइन र
@AlexAmka-gg8wb
@AlexAmka-gg8wb Ай бұрын
I agree sir❤🙏
@user-iv1hu1dd3f
@user-iv1hu1dd3f Ай бұрын
यो देश् मा संस्कृत बिद्यालय को मुख नदेखेका अइउणरिल्रिक नसुनेका नपढेका ब्यक्तिले पुराण बाचन गरिरहेकाछन् जस्लेढांट्न जानो त्यो सर्ब श्रेष्ट हे कलि।
@naturehealth87
@naturehealth87 Ай бұрын
यि धर्म गुरु वा वाचिका भन्ने महिलाहरू रोएको देख्दा लाग्छ बरु महा-मानव गौतम बुद्धलाई पछ्याउँदै उनको चार आर्य-सत्य (universal truth) पालन गर्न अनुरोध गर्दछु।
@gudarajparajuli3427
@gudarajparajuli3427 Ай бұрын
साधारण मानिस र सन्त मानिसमा फरक पर्छ महाशय! साधरण मानिस र सन्त मानिसलाइ एक आपसमा तुलाना गर्नु राम्रो होइन ।हामी साधरण मानिस हौं । राधिका दास र देवो प्रतिमा सन्त मानिसमा पर्दछन । जजस्ले सन्तहरुको बिरोध गर्यौ धर्म संस्कार नबुझेर गर्यौ ।
@natural2603
@natural2603 Ай бұрын
अरू जे भए पनि पुराणमाथि गरिएको गलत टिप्पणी खेदजन्य छ । त्यसै गलत प्रचारका कारण ठूलो समस्या आउन सक्ने प्रबल सम्भावना छ । कुनै पनि विषयमा बोल्नुभन्दा अगाडि अध्ययन गर्नुपर्छ । व्यक्तिको बारेमा केही बोल्नु छैन मलाई तर पुराणका विषयमा गलत टिप्पणी भएको हुनाले घोर खेदजन्य छ, आपत्तिजनक छ ।।
@AmritPun-wq1ci
@AmritPun-wq1ci Ай бұрын
अब आउने दिन मा के हुछ नेपाली जनता लाई केही थाहा छैन
@RameshbikramDarjee
@RameshbikramDarjee Ай бұрын
डिबाेस बारे राधिका दासी लाई साेध किन हुन्छ कसरी हुन्छ । कठै बरा नेता मात्रै नभयर सब झुट बाेल्छन।देश कसरी बन्छ।
@tajinrana383
@tajinrana383 Ай бұрын
महिला दिदि बहिनि सबैलाई भनेको होइन तर नेपालको हिसाबमा भन्ने हो भने 60/70% महिला दिदि बहिनि हरुले कानुन र महिला अधिकारको गलत फाइदा उठाराका छन गौशाला 26 हेरौ अस्त त कति हो कति तर पुरुस हरु पनि साच्चिनु जरुरि छ
@homrajsingh621
@homrajsingh621 Ай бұрын
टपरेहरु ले यो समचार यो बिज्ञानको समयमा यो कुरा बुझ्न जरुर छ।
@user-kg6xk7hj7k
@user-kg6xk7hj7k Ай бұрын
हर हर महादेव
@suryabdadhikari6422
@suryabdadhikari6422 Ай бұрын
योता अभिनए गरियको थियो देवि प्रतिभाले ,
@nehathapavlogs
@nehathapavlogs Ай бұрын
कोटीहोम को आयस्रोतको खोजतलास होस्। Nautankibaaz, 8000000/- ma yettiko nautanki mahango pryo. 'Kyuki Sash bhi kabhi bahu thi'. (Radhika das ko shreeman lai bhagwan le kehi garenan, jail halnu pryo) Euta le nachodnu euta le chodera devi dasi bhayeko. इन्का श्रीमान काहा छन्? कस्तो बिडम्बना, भगवान लाइ ताल्चा लगाएर राख्नु पर्ने। साधु सन्त भनिएको हरु लाइ बोडीगार्ड राखी हिडडुल गर्नु पर्ने। जे भएनी ढेवा जनता कै हो। दक्षिणा.. भौमान को दर्शन को लागि पनि दिनै पर्ने,भौमान को कथा सुनाउने लाई पनि..! नेपालामा घुस तन्त्र धेरै भो भन्थे, हैन रछ रितिरैच के भन्छन् नि सस्कृति! भौमान र उनका मान्छे त ( गिव एन टेक) केही पाउन केही दिनुपर्ने फर्मुला मा चल्नु हुँदो रैच.. अब धुस भन्नु भएन्। दक्षिणा.. सबै कार्यलय हरुमा दक्षिणापेटी हुनुपर्यो सरकार..!
@basughimire7452
@basughimire7452 Ай бұрын
यि सबै प्रख्यात कथाबाचिका र कथा बाचक हरु किताबको कथा सबै भन्दै भन्दैनन्।कुनै पुराण भन्न भन्नसुरु गरेपछिनसिध्याई ब्यससन छोडेर हिड्न हुदैन।
@RadhikaManjari
@RadhikaManjari Ай бұрын
सबै बिरोधिहरु माहा पापिहरु हुन
@subashneupane7585
@subashneupane7585 Ай бұрын
yo chi ramro good
@khuviramacharya7189
@khuviramacharya7189 Ай бұрын
It's not Socially acceptable because Marriage is an Agreement Treated with Bride and Bridegroom because of Natural Selection of Life Cycle With Best Wishes To live Long Life together but if we follow up with Blind Followers it is not Called Traditional Legend of Easter Vaidik Culture.🎉🎉🎉🎉🎉❤❤❤❤❤
@shantaneupane2265
@shantaneupane2265 Ай бұрын
Radhika dashing 200%right
@JournalistPrakash
@JournalistPrakash Ай бұрын
watching❤❤❤❤
@JamunaSharma-j3i
@JamunaSharma-j3i Ай бұрын
Yo कृषयन मिडिया पो रहेछ बिरोध नगरी भएन नी
@madanpoudel7100
@madanpoudel7100 Ай бұрын
धर्मको नाममा सटर चलाएर ऐयासि गर्नेलाइ कार्वाही गर्न जरुरि छ। हिन्दु धर्मको बदनाम ।
@bharatbaral820
@bharatbaral820 Ай бұрын
काेटिहाेम र राजनीति मा नेपालीहरू ले स्थान पाए जयजयकार गर्ने र नपाए हिलाे मैलाे दल्ने रगालिगलाेचमा उर्तने धर्म नै नेपाली राजनीति र नेपालीपन हाे चेतनाभया जयहाेस।
مسبح السرير #قصير
00:19
سكتشات وحركات
Рет қаралды 11 МЛН
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 33 МЛН
مسبح السرير #قصير
00:19
سكتشات وحركات
Рет қаралды 11 МЛН