बम बहादुर सरले साह्रै राम्रो र मलाई मनपर्ने कुरा गर्नु भयो हाम्रो मौलिक पर्बहरुलाई मनाउनु पर्छ र महत्व दिनु पर्छ तर आयातित संस्कृति हरुलाई अंगाल्नु हुदैन बम बहादुर।कार्की सरलाई हृदय देखि नै सम्मान छ
@narbahadurgharti6093 жыл бұрын
बम बहादुर कार्की दाइ र शिवा भाउज्युको यो सुन्दर जोडि सधैं यस्तै रमाइलो र उदाहरणीय ।कायम रहोस्
@thaparam61184 жыл бұрын
मलाइ आज भोलि कलकार भनेसी थुक्न मन लाक्छ आज भोलि कलकार कालाकार भै दिये येस्ता पुरना पुस्ता का कलकार कलकार हुन गित हरु हजारौं पल्ट सुने पनि कैलेइ अघाउदैनौ थिउ बन पाखा कसै को पुजा आजा मा अग्रज दाइ हरु को गित गायेर रात काटी फुल्प्राशाद खाइ रात काटिन्थियो आज भोलि को गित थुक्न मन लाक्छ सब्बै छाडा पन को हुदा हुदा आज भोलि इन्द्रेणी कार्यक्रम मा पनि बडि छाडा पन को गित आउदै छ किस्ण कडेल दाइ लाई कति भन्नू लाज भै सको हरे राम
@chandrabahadursen25003 жыл бұрын
यो सबै कलाकार हरु को अभिवाग हो दुबै जना हामी गॉउ मा दुबै जना को गीत हरु लाई रेडियो टेपरिकार्डर मा सुनने गरीन थियो यो अग्रज कलाकार दुबै जना लाई दर्शन छ है
@rajupaudel61892 жыл бұрын
मलाई मनपर्ने कलाकार
@binodpratel55824 жыл бұрын
हे धेरै बर्ष भइसकेयो डुलेको आजै रहिछ लगन जुरेको...
@begammahara4234 жыл бұрын
आदरणीय बमबहादुर कार्की दाजु को कुरा सत्री गर्नु भयो है
@mayaneupane50624 жыл бұрын
Purano best kalakar
@simalichhaya83897 жыл бұрын
nice छ अंकल आन्टी को रोमान्टिक अन्तर्वार्ता
@milandhuwani25592 жыл бұрын
Sarai ramro kuro kani
@omnepal25564 жыл бұрын
धेरै राम्रो जोडि
@JeevanBaskota2 ай бұрын
Vauju lai dhari Maya garnu hola bam badharu daju daju ko bole ma methas xa vauju KO pane tatane nai Matas xa ❤❤❤❤🎉🎉🎉🎉❤❤❤
@gauribantawa8033 жыл бұрын
Best jodi hjrko
@krishnagc4303 жыл бұрын
Bam bdr karkilai indrenima lyaunu paryo jay indreni
@lalbahadurrana90514 жыл бұрын
बम बहादुर काक्री, र प्रेम राजा महंत, कृष्णा सुधा ढुंगाना,ईनी हरू लाईं भेत्न पाए मैले काँड मा उठाएर घुमाउने थिएँ
@hongkongtailor81766 жыл бұрын
बम बहादुर दाइले सही भन्नु भयो आयातित संस्कृतीमा रमाउनु भनेको आफ्नो पनलाई गुमाउनु हो