Sir हजुर को सुझाव सल्लहा धेरै राम्रो लग्यो धन्यवाद sir
@SimkalaPalli7 ай бұрын
धेरै धन्यवाद यो जानकारी दिनुभय को मा मेरो पनी हाड जोर्नी को दुखाइ र साथै थकान महसुस हूने र केही गर्न नसक्ने अवस्था आएपछि मेरो जिबनमा चिन्ता को विषय बनेको छ केही समय मैले उप चार पनी गरे तर डाक्टर को भनाई अनुसार कशै ले छ महीना कशै ले तीन महिना औषधी सेवन गरे पछि नीको हुन्छ भने तर औषधी सेवन गरे को अबस्था मात्र केही समय दुखाइ कम भयोे मलाई पनि पैला युरीकेट अनी बद गठीया रीपोट मा बताय को थियो के यो गठीया बाद उपचार पछि पुरै हुन्छ कतिपय ले भन्ने गर्छन् यो समस्या कहिले पनी नीको हुदै न के यो साँचो हो 😢😢
@sunilkumarchaudhary64933 жыл бұрын
सरको सुझाब धेरै राम्रो लाग्यो। म पनि यउटा बाथ रोगी हो। सर सङ्ग यो रोग को बारेमा केही छलफल गर्नु थियो। सर को मुबाइल नम्बर पाय धेरै सजिलो हुने थियो।
@PLSharma-q8q6 ай бұрын
Sir malaye Choto Afno mobile no chahiyo
@sitasharma5913 Жыл бұрын
नमस्कार बाबु म हजरको हरेक कार्यक्रम हेर्छु र सुन्छु अति मन छुन्छ सारै मन पर्छ ❤❤❤❤❤❤❤❤
@SaraRana-j4dАй бұрын
Dhanyebad sir ramro janakari ki lagi ma pani dath pidit xu ani aru sallah pauna chahanxu
@rajkumarnepal96723 жыл бұрын
मलाई पनि छ ईउरियसिट तर खैइ दबाई खायको ठिक्क हुदैन यसको राम्रो दबाई के होला डाक्टर सायपमलाई राम्रो दबाई कुन हो भनी दिनु परो म धेरै दुखि छु
@rajendrasagar9727 Жыл бұрын
धेरै राम्रो जानकारी दिनुभयो। म पनि एउटा वाथ रोगी छु।
@bantawarai2157 Жыл бұрын
Dr yo Jankari Dinu Bhakoma Dherai Dherai Dhanne bad 🙏✅
@barshadahal1808 Жыл бұрын
Khana haru barnu parx ki pardaina
@amritprasadbawan67495 ай бұрын
नमस्कार सरहरु लाई जानकारी को लागी धेरै धेरै धन्ने बाद
@gitashrestha57772 жыл бұрын
सारै राम्रो सुझाव दिनु भयो धन्यवाद डाक्टर साब🙏
@urmilaniraula49 Жыл бұрын
Terapi kasari hunxa sir batha rog ko
@tarapun79118 ай бұрын
Thank you so much DR for important information 👍🏼👍🏼🙏🙏
@rinarai57525 ай бұрын
Bath Rogko barema k kuraharu bujhnaunuvaykoma dherai Dhanyabad n doctorsabko no Pani payvane sajilo hunthyo
@rameshpaudel1563 Жыл бұрын
म पनि 27 बर्द देखि याे राेग काे पिडित छु म अहिले घरेलु र रामदेब काे आयुरबेदिक आैसदि खाइरहेछु केही सुधार काे महसुस गर्दै छु
@sujatapoudel2483 Жыл бұрын
Ho r madam ma ni 6 year vo yasthi samasy vako tar dartarla bathi ho vana r yusadi dina saknu vako xan maro yakhama samasy xa k garna hola madamm
@ranjanayonjan45793 жыл бұрын
Rheumatoid arthritis भएको १० बर्ष पूरा भयो पहिले १५ mg oncontrex khaye 9 barsa . Feri uncontrol bhayo 5-6 wota joint ma yekai patak aayo ra 25 mg oncontrex khadaixu ajha pani new joint ma aaudaixa purano joint alik jati bhayo . Sarai dukhi xu . Aba kasari control garnuparla Dr. sab ? Yeslai niko parne upaya paye aabhari hune thiye bhandai Dr. Hajur and yo Chanel lai pani dhanyabad .
@snehapun9007 Жыл бұрын
THANK YOU SO MACH FOR IMPORTANT INFORMATION
@wave23355 ай бұрын
नमस्कार डाक्टर साब ,सुझाबको लागि धन्यवाद मलाई पनि बाघ नै होकी के हो,सबै जोर्नी जोर्नी ढुकेर मार्न लागि सके यही हो कि के हो डाक्टर ,,बताई दिनु हुन अनुरोध गर्दछु,,❤❤
@TabirajKhampa1232 ай бұрын
सल्ला र संचार माध्यम बाट सबैमा सुचना दिनु भयको मा धन्यवाद सर मलाइ पनि समस्या छ हजुरको मेडिकल वा हस्पिटल कुन ठाउँमा छ सर हामिलाइ कन्टेक दिनुहोस हामि तपाइ का आउन सक्छन सर
@KuKuwait-g7x6 ай бұрын
डाक्टर साहेब नमस्ते नमस्कार मेरो पनि त्यस्तै हस्पिटलमा बातको बिरामी भनेर भन्दैछन् हस्पिटलमा दुख्छ मेरो पनि यस्तै दुःखै भइरहेको छ सर अब के गर्नुपर्छ कस्तो दवाई युज गर्नुपर्छ
@BirendraMalla-z8k3 ай бұрын
Sir yo kura sunda ta meri gar ko pariwar sanga mel khayo sir mero aa ra sheemati lai pani yasti ghuda dukne ko samashya x
@स्याङ्गजालीकान्छि14 күн бұрын
काहा जानि कुन डक्टरलाई देखाउनु पर्दछ ❤❤ थाहा नभएर सर
@romanhumagai8274 Жыл бұрын
म पनि बाथरोगी हु 🙏सल्लाह सुझाव को लागि धन्यवाद सर्🙏
@puspabohara80279 ай бұрын
मलाई बाथ राेग छ सुझाब काे लागि धन्यवाद सर
@nirajaff6103 жыл бұрын
Dr. मेरो पअनि बाथ समसया छ बाल झर्ने आँखा रातो हुन्छ जोर्नी दुखछ अरुची जोरो आयको जस्तो feel हुन्छ रातो फुल्लिने हुन्छ अनि धेरै बेर हिदे पअक्सि सहज फिल हउन्छ सास फेर्न गारो हउनए यक्छिन बल लगायो भने हातको नादी फुल्लिन्छ
@DilMaya-t6b5 ай бұрын
डाक्टर साब मलाई बाथ राेग त छ भनुहुन्छ तर धेरै घुडा दुख्छ र उठ्न बस्न धेरै गाराे छ के गरे ठिक हुन्छ अौषधि खाईराछु तर ठिक भाछैन के गर्ने हाेला
@balbahadur23023 жыл бұрын
मेरो पनि घुदाको जोर्नी .र पिदौला दुख्छ .साथै पैताला पनि तातिन्छ के समस्याले होला. Dr sir
@janakigairex1186 ай бұрын
ड साव मलाइ पनि शरीर सबै दुख्ने गर्छ जचाउदा बाथ पनि देखिदैन तर पनि शरीर पुरै दुखछ के गर्दा मलाइ ठिक होला बताइ दिनु भए आभारी हुने थिए
@KIRecipes2 жыл бұрын
मेरो आमा लाई दुइबर्ष देखि बाथ रोग लागेको छ पहिलो लक्डाउन देखि सुरु भयेको यो रोग छिटै उप्चार गर्न कोरोनाको कारण काठ मान्डौ लैजान गारो भयो भैरहवामा चेक गरियो,सन्चो भयेन । पछि 2,4 महिना म काठमाडौं लगियो, पाटन मा बिसेसज्ञ डा,बिष्णु पौडेल सङ चेक गरियो,औषधी खाइरहदा नि राम्ररी हिंड्न् सक्नु हुन्न,कतै फोक्सो किड्नी लाई असर गर्ने त होइन?सधै दुखाइ पीडा भैरहने त होइन? बाथ निकोहुने सुइ हुन्छ कि नाइ जान्कारी दिनु न सर?
@yamlalgaire29102 ай бұрын
सअर मेरो शरीरको पुरै छाला tight भको छ म धेरै ठाउमा उपचर गरेर थकिसके तर सन्चो भयन हजुर्को मा सम्भव छ भने आउन चहन्छु हजुर्को सल्लाह पाउन plz म नवल्परसी bata है doctor ।
@youtubegamer17083 жыл бұрын
मेरो बिहान उठ्दा शरीर का मांसपेसी हरु एकदमै दुख्छ के मलाई बाथ हो त डाक्टर साब?
@bibigurung62695 ай бұрын
nice information dr saab 👌🙏🇳🇵🇭🇰
@kamalchohanthapa5 ай бұрын
Dhanyabad jankarika lagi dhanyabad.
@DevkotaShobha6 ай бұрын
सर,मेरो हात को कुहिना र घुडा दुख्छ र तिघ्राकोबिच भागमा दुख्छ र खुट्टा चलाउन अल्लि गाह्रो हुन्छ। के भएको होला।
@RanjanaShrestha-v4k12 күн бұрын
सर नमस्कार मेरो शुक्रबार साँझ देखि दाहिने को चोर र बिच औला हल्का सुनेको छ मुठी बाधन हुदैन यो बाठ रोग को लक्षण हो
@PraKasaShrMaa10 ай бұрын
सर मेरो पनि दुई वटा खुट्टा लास्ट दुख्छ उठन बस्न गाह्रो हुन्छ यो के बात रोग को लक्ष्यण होर सर हजुर को mobile नम्बर पाए राम्रो हुन्थ्यो कि?
@ramadhungana1962Ай бұрын
namaskar Dr Saheb🙏🙏🏻🙏🙏🏻
@chandrakantapathak97982 жыл бұрын
doctor sab namaskar ! मलाई limited cutaneous को सम्बन्धमा केही प्रकाश पार्नुहोस न प्लिज
@KamalaKarki-t9m Жыл бұрын
सर्र मेरो चै बातको लक्श्र होकि के हो मेरो चै हात मा करेन्ट लागे जस्तो हुने भित्रि हाड दुख्ने गर्छ अनि हात हरु निदाको जस्तो हुने गर्छ सर रगत जमे जस्तो हुने धेरै टेन्सन भाको छ रम 🙏
@gajendrakhanal2295 Жыл бұрын
डा, साप लाई काहाँ र कसरी भेट गर्न सकिन्छ ? ल न मलाई सहयाेग गरिदउनु भएमा म अाभारी हुनेथिएँ ।
@JagamayaSiwakoti4 ай бұрын
मेरो पनि घुडाको वरिपरि सुनियर दुखाइ सहनै गारो भा छ गोलि आँख्लानि सुन्नियको छ घुँडाको वरि परि चाहि धेरै नै सुनेकोछ दुखेर रातमा निदाउन सकिन यो बाथनै होलानि डक्टर साब
@anjanakhawahang63823 жыл бұрын
Ekdam ramro sujab ko lagi dhanya Dr saab
@begrajmagar46612 жыл бұрын
डाक्टर साब नमस्ते । म अहिले बिदेशमा छू ।मलाइ हातको बूढ़ी औलामा गठ्या बाथ भएको छ ।आज भन्दा तीन बर्ष पहिला पनि नेपाल मैं सुई प्रयोग गरेर निको भएको हो । अहिले फेरि बल्झियों ।यो अवस्थामा मैले कुन औषधि प्रयोग गर्दा निको हुन्छु होला ।कृपया बताई दिनु हुन अनुरोध गर्दछु ।।
@OmParu6 ай бұрын
Sir म 30 बर्सको महिला हु मलाइ 3,4 बर्स देखि येस्मा मिल्दो जुल्दो लछेन दिखिदै थियो तर अहिले 1 ,2 महिना देखि जोर्नी सुन्डियर भित्र भित्रै हड्डीनै दुखे जस्तो हुन्छ बेला बेल्ला मा धेरैनै गारो हुन्छ बसेको ठाउ बाट उठ्न सक्दिन sir मलाई हजुर्को नम्बर पाउन plz plz plz sir🙏🙏🙏
@saritashrestha31614 ай бұрын
Malai pani varkhar batha dekhaparekoxa dabai khadaixu yo purai niko hunxaki hudaina Dr.sab?
@RatiDangi-s8y Жыл бұрын
सर मेरो खुट्टा सुनिन्छ हल्का जोर्नि दुख्छ आँखा सुख्खा हुने पोल्ने हुन्छ के होला ? म डक्टर लाइ भेट्न सक्छु।
@Gmon9568 ай бұрын
kati barsa dekhi kati barsa samma ko manxeharulai lai yo rog dherai lagne garxa hola ?
@sherjunmagar6532Ай бұрын
उहा सगं कसरी जोडिन सकिन्छ होला😢😢😢😢
@rameshpaudel1563 Жыл бұрын
मुझ बार्ने कुरा हरु धेरै छब म राेग काे पिडित हाे र धेरै अनुभब भाेग्दै छु
@durgathapaliya95913 ай бұрын
K k 6
@Vima_sunarАй бұрын
महङ्गो डाक्टर को चार्ज हुन्छ के गर्ने गरिब हरुलाइ त गार्हो हुन्छ हजुर
@anusapkota80562 күн бұрын
मेरो chahi jiu dukhani ra jibro purai sukha bhako6 k le hola doc
Maly Dr sable vannu vako kura ma ma milna pugeko x Tara uha pokharama hunuhudo raheko x Dr sab
@Ushabohara23162 жыл бұрын
धन्यवाद डा:🎉🎉
@yamprasadadhikari99793 жыл бұрын
म पनि बाथकाे राेगी सर सग काठमाण्डाैमा कुन ठाउमा हस्पिटफमा भेटन सकियला यक पटक जचाउन परयाे
@pradiprai40212 жыл бұрын
म 41 बर्ष भए मलाई पनि युरियसिट छ बिगत 5 बर्ष देखि ओषधि खाईरहेकाे अब मेरो स्थिति के हाेला
@bimalamallaha7752 жыл бұрын
ma 16 barsako huda deki bhaat rog lageko ho rog lageko 10 barsa vayo k upacar samvaw xa ta piz vanidinus na
@tulashabhattarai62383 жыл бұрын
Ma jhapa bat dr sahb dui tin baurs vo hat khutta sunine uthna busna garo hunxa ahile gaino ko opraetion garepaxhi ta jhan garo vayeko xa birtamot ma kahile aunuhunxa arupani pasent dherai xa gate miti dinu hola please.
@premshrestha57462 жыл бұрын
Sir jenetip bath rog ko barema lyaunush na upachar kasari samvab xa 😭😭😭😢😢😢😢😢😢😢plz
@bishnumayadhakal51604 ай бұрын
Mero ta bachhako samayama chot lako ahile pani thorai presser parda ni dukh xa kinhola dr. Saheba..
@KamalaNayak-l8y6 ай бұрын
मल।ई पनि ब।थरोग छ सर मेरो ए उट। खु टट। चिसो हुन्छ
@hariomdahal88753 жыл бұрын
छालामा रातो बिर्खा देखिनु ।नुहाउदा शरीर रातो हुनु।जोर्नी दुख्नु । शरीर भारी लाग्नु ।बायाँ छाती र बायाँ हात झम्झमाउनु बाथ रोग हो कि होईन ।
@parbatisubedi8544 Жыл бұрын
धन्यवाद डक्टर साब
@trishnabhujel253811 күн бұрын
Sir meroni khutta polxa Ani jorni dukhaxa ma ahile Malaysia ma xu maile k dabai khani ho yaha na dukhani dabai matrai dinxa ma k garm
@sundasKumar-i1f22 күн бұрын
सर हजुर कुन ठाउमा बस्नु हुन्छ
@Umabist-b2x6 ай бұрын
malai ni xsir 19sal dekhi ho ahile 35 sal vo upachar china vancan dukhai kahile bhadhi kam aula ghatha ghudama sunnine duknne huncha k garnu parla
@RituRana-d5y5 ай бұрын
Dr namasta malai ni yo ghuda dukxa ni hjr chitwan aunuhunxa ki nai
@rinarai57525 ай бұрын
Namaskar doctor SAB mero aamako khuttako haddiharu dukhne garx bathroom dabai khanuhunx feri presar high x lemon tea piunuvayma presar alik ghatxki vanxu feri khanekuraharu kk khanuhunna jadraksi jasto khanuhunna sabai family aaf afno Rog vsyko Kati 10san lagx dotorsab .
@riyathapa90883 жыл бұрын
मेराे ममिले धेरै दुख पाउनुभाकाे छ धेरै दबाई खानुभाे धेरै असपताल जानू भाे निकाे भयन हामी सबै परिबार दुखि छम के गनु अब plz help me
@Oldisgoldtreatment3 жыл бұрын
Dr biswaroop Roy ko ilaaj garnu
@shivaghimire91682 жыл бұрын
Hajur mero ni estai hunxa ...kai sujab pam na
@harikafle2342 Жыл бұрын
Mero pni sir 10 mhina jati vo ghuda dhukaxa 1 ita hjr sir haru kunthauma hunuhunxa maseg gardhinu hola
@LaxmiPhuyal-j1g4 ай бұрын
good sir
@dipendrabajracharya57533 жыл бұрын
Mero aankhaa raato bhako 12 din bhaisakyo. Baath ho ki bhanne sankaa garyo . Can it be cure..?
@durgashrestha2538 Жыл бұрын
म पनि बाथरोग भएको 5,७,बर्स भयो कसरी निको हुनु पाय हुन्त्यो
@saralakarki48323 жыл бұрын
मलाई यो गठिया बाथभएको 3 बर्स भयो ल्याबटेस्ट गर्दा हेमोग्लोविन कम र ब्डकमछ हातको जोर्नि र खुट्टाको जोर्निदुख्छ यो दुखाईलेगर्दा ज्वरोसमेत अाउछ यस्कोलागि सल्ला सुझाव पाउनसके हुन्थियो
@mamataanjan32382 жыл бұрын
यो रोग लगेको कति बर्स बाच्न सकिन्छ सर मत अन्तिम आबबस्त्था भयो
@HirabdrK.C6 ай бұрын
मलाई पनि युरिएसिड वाथकाे समसया छ मेडिसिन लिएकाे एक महिना भयाे तर आौलाकाे जाेरनि र खुट्टाकाे जलन कम भएकाे छैन।खानपिनकाे कारणले हाेकि।डाक्टरले खानाकाे बारेमा केही भन्नू भएन।केही सुझाब पाउनु पाए हुने थियाे।
@menukabhujel33872 жыл бұрын
Ma laiin vako xa bat ROG ghoda sunina ghoda na khucin sunina daraii dukhan 17 barsha vayako xa Niko huxa hola daktar sayap
@binishtamang17444 жыл бұрын
Dr. साहेब म एक महिला हु । मेरो उमेर 36 हो । केही बर्स आगाडी मेरो घुडा को जोर्नी दुख्ने समस्या थियो औषधि गरेकी थिया ktm ko चाहबेलमा । होस्पिटलको नाम बिर्से । केहि समय सन्चो पनि भयो ।हाल मेरो समस्या धेरै बढे को छ मेरो घुडाको जोर्नी पैतालाको जोर्नी र औंला हरु पट्काउनदा वा भनौ तन्काउदा एकछिन सन्चो हुन्छ फरी दुखन काट कट खान थाल्छ ।हाल दुई हाप्ता जति भो देब्रे हातको नाडिको जोर्नी कुहिनो को जोर्नी पनि र घाँटी को भाग गले जस्तो पड्काउन पय सन्चो होला जस्तो हुन्छ र यी भाग हरु गलेको महशुस हुन्छ । अब यस्तो कोरोना को डरको अवस्थामा मैले हजुरलाइ कसरी भेट्ने र उपचार गर्ने ।केही सल्लाह दिनु हुन्छ कि। ओखल्ढुङ्गा बाट।
@DrRKGiri3 жыл бұрын
समय मिलाएर आउनु भए देखि जाँच गरेर भन्न सक्थें। अन्नपूर्ण सिटी क्लिनिक, महेन्द्रपुल, पोखरा। ०६१-५३३७२२।
@rajuparajuli78453 жыл бұрын
हजुर को मेरो समस्या एउटै र रछ तपाईँले यसको उपचार गर्नु भयो plz tapaiko imo nambr sent garnu ta PL
@srjgrg38503 жыл бұрын
Same hare
@puspapokhrel2370 Жыл бұрын
Namaskar DR malaini jorni rat tira ko sabai bhaga dukhaxa khuta gham gham garxan
@karunamagar80153 жыл бұрын
Malai pani bath rog xa mero buwalai pani xa badi dikhne vay ma haspital janthe hola halka dukhxa feri xodxa yasto Huda aasar garxa ki nai
@rajeshtandukar559510 ай бұрын
Batha roga ko lagi xsosaej garnu huncha ki hundain huncha Vani kasto xsosaej garnu parla 80 AJ ko lagi garnu huncha
@gurungblpana9926 Жыл бұрын
Dr Saab 🙏 bat rog ma k k chq garnu percha Blood bato rog chl pauicha please bataidinu hos n
@SantoshChy-ql9gu6 ай бұрын
Mailai uric acid high xai tai Pani jorni dukha kina hola
@santisyangtan97737 ай бұрын
bath rog lagi k chek garnu parxa sir
@nitaraut37105 ай бұрын
नमस्कार 🙏🙏🙏
@saritamagar30712 жыл бұрын
Thank you so much
@gangaale5641 Жыл бұрын
Mero uric adic 3,4 mtra badhi x tara hat khutta jorni haru dukhx😢
@prabhashrana70002 жыл бұрын
Sir namasr doctor le jun bath rogko barema vannu vayo same masanga tei vairax ausadi pani dherai khaye but sancho lageko xain doctor ko mobile number pauna paye k hi kurakani garnu thiyo
@babitabiswa3063 Жыл бұрын
Hey Namaste Hjr Maila pani bat rog xa maila dr sanga canta garnu na plz Mo American 🇺🇸 bata ho😢😢
@GomaAryal-w7w2 ай бұрын
डाक्टर बाथ रोग लाई तातो घिउ खान हुन्छ नाई?
@bbddevkota63107 ай бұрын
Sir myro fimliko ko ni tystae khutta dukhcha nasa chskka grcha dukhxa khutta chlunae hudaena yo samnde ki x sir ysko upay hjr
@shyampkr13254 жыл бұрын
Thank you so much Dr.
@rajeshmaharjan55693 жыл бұрын
Thank you very much dr.
@bhumikamagar7904 Жыл бұрын
Mero hat khuttako jorniharu palai palo sabai tir dukhna thaleko 7 din jasto vayo k vaeko hola hjur jankari pau na.
@deepakshrestha79573 жыл бұрын
सर म चितेवन बाट बाथरोगकाे उपचार चितेवनमा छकि छैन 19 नम्बर मा छ हजुरलाई भेटन कुन हस्पिटल हाेला सर
@mandiraghimire84253 жыл бұрын
Dr म पनि सबै जाेर्नि दुखेर बस्न उठ्न सक्दिन बेला बेलामा हात गाेडा सुन्नि छ अनि अरराे हुन्छ 4/5 बर्ष भइसक्यो plz Dr. Mero मेरो उपचार कसरी गर्ने blood check गर्दा केही देखिदैन बाथ पनि देखिदैन तर मलाई धेरै दुख्छ के मेरो उपचार हुन्छ कि हुन्न Dr. ??
@karunabaral11223 жыл бұрын
Hajur mero ni yehi problem xa.
@devcheetri1702 жыл бұрын
कुन हस्पिटल हो कसरी भेट्न् सकिन्छ
@hiradumre80653 жыл бұрын
malai 54.5 range ma bath dekhiyeko xa medicine linu parxaki nai hola .
@bikashgurung37003 жыл бұрын
Malai left kokha dukheko XA jhasko haneko XA sutda, uthda, khokhda, hachiu gardai nikai garo hunxa..left side ko karangma aaula le ghoxda ni dhukxa k vako hola ani k Garda thik hola...kehi sujab dinu hunxa ki