गोदावरी मार्बल कम्पनीको मनोमानी । जसलाई बन्द गराउन ३२ वर्ष कानूनी लडाईं लड्नुपर्याे || HISTORY ||

  Рет қаралды 3,643

Ratopati TV

Ratopati TV

Күн бұрын

Пікірлер: 20
@AMRITCHANNEL77
@AMRITCHANNEL77 20 күн бұрын
औद्योगिक विकास रोक्न हुदैन। नेपाली नागरिकलाई रोजगारीको ढोका खोलेर देशको उत्पादन बृद्धि गर्नुपर्छ।
@legalwise5143
@legalwise5143 19 күн бұрын
Nice presentation sheeena❤
@sanjoghamal5401
@sanjoghamal5401 20 күн бұрын
सबै चोरै चोर कस्ले बनाईदिने देश
@shalikramtimalsena396
@shalikramtimalsena396 21 күн бұрын
नेपाली कारखाना बन्द गराउन पर्छ किनकि राजस्थानकाे मार्बल पनि त यहाँ बिक्नु पर्याे नि ।
@gurungmandirgurhug1629
@gurungmandirgurhug1629 21 күн бұрын
अग्रवाल रे सन्चालक,,,बरु गोदवारी लुटेर ईन्डिया पुग्नुभन्दा ,पैसा हुनेले मार्वल जतासुकैको आओस
@CKB_IS_THE_NEXT_BTC
@CKB_IS_THE_NEXT_BTC 20 күн бұрын
कुरोको चूरो नै त्यहीं हो। इन्डियनका दलाल नेता कर्मचारी र झोलेहरूको देस सक्ने खेल मात्र हो।
@saujansubba4625
@saujansubba4625 20 күн бұрын
हावा हावा कुरा गरेर हुन्छ??? बिदेशी मार्बल बेच्नको लागि विभिन्न आरोप लगाएर मार्वल कम्पनो बन्द गताईएकोहो।आज यो कम्पनी बन्द नभएको भएन नेपालको हरेर घरमा स्वदेशी मार्वल हुनेथियो र मार्वल खरिदमा जति रकम बाहिरिरहेको छ त्यो आज आफनै देशमा जम्मा हुने थियो।
@CKB_IS_THE_NEXT_BTC
@CKB_IS_THE_NEXT_BTC 20 күн бұрын
लोकतन्त्र गणतन्त्र चाहियो विदेशीका दलालहरुलाई लुट मच्चाउन अनि तिन्का झोलेको गू भरिएको दिमागले खाली राजा राणा देख्छ । इन्डियनले माओवादी भतूवालाई इन्डिया त्यसै पालेको होइन, 2 करोड इन्डियन नेपाल पसिसके। तेरो देस हेर्दा हेर्दा-हेर्दै 300% कर तिर्ने इन्डियाको स्टेट भै सक्यो ।
@Rai-Sunil
@Rai-Sunil 21 күн бұрын
Dherai khusi lagyi video herwr
@suryarijal1301
@suryarijal1301 20 күн бұрын
गाेदावरी मार्बल ले २०००० कर तिरेर नेपाली ले धेरै कमाएछ्न र खान पाएछ्न। अग्रवाल दाजुभाइ ले त खानपिन गर्न पाएनछ्न।😂😂😂 . याे उत्तर को प्रश्न थियो .... "फेरि नेपाली ले के खान्छन् ?"
@anamak2000
@anamak2000 20 күн бұрын
राणा र शाह हरूले नेपाल मा ब्यापार को नाम मा कति रनाको मच्चाएको छ कति । माडबारि हरूलाई नेपाल मा खर्बपति बनाउने पनि उनिहरूनै हो ।
@minnathuprety
@minnathuprety 21 күн бұрын
World best marble...woth 100 bilion
@gurungmandirgurhug1629
@gurungmandirgurhug1629 21 күн бұрын
1:52 ग्रेटा र बारबारा बिदेसि बौद्धिक महिला हुन,जो हाम्रो राजपरिवार का सदस्य हुन! गोदावरी धुलो पारेर अग्रवाल र ईन्डिया ले ठुटो पर्नु भन्दा ,त्यस्ता मार्वल जतासुकै पाउछ,पैसा हुनेले किन्नेहो,,खाने लगाउने चिज होइन
@darahs321
@darahs321 20 күн бұрын
अब गोदावरी माताको सुकुमार कोखबाट यिषुले अवतार लिनुहुन्छ। अनि प्रस्तोत्री मैचा तेत्तिकै राम्री हुनुहुन्छ क्या, आशा छ आगामी दिनमा वहाँले हामी अकिञ्चन गोर्खेहरूलाई अङ्ग्रेजी लवजले घायल तुल्याउनुहुने छैन।
@ampmskm
@ampmskm 18 күн бұрын
Re open this Marble factory .. Nepal ko kaam nai birodh garne ho ..
@sanginb.c.2928
@sanginb.c.2928 20 күн бұрын
Nepali company banda garne ani india bat kiner lyaune ha? अनि यत्रा हुन्छ
@bishnuprasadduwal4973
@bishnuprasadduwal4973 20 күн бұрын
To Nepali marbles Banda garnelai t Ratna park ma football hanuprxa
@laxminakarmi2892
@laxminakarmi2892 19 күн бұрын
Western World Ma Satta Ma Jane Le Bhrashtachar Gare Usko Hatya Hunthyo. Nepal Ma Chahi Satta Ma Jane le Jati Bhrashtachar Garyo Tyati Sanman Paune Va Ko Le Nepal ko Halat Yasto Xa.
@dineshrana4108
@dineshrana4108 21 күн бұрын
Nepalko sroat saadhan indianlaai bujhaaune bhaadtantra ho tesaile nepal ma indian arabpati bhaye r nepali karadau garib Bane r deshbaat khedhane bechne gareyo r ab ti bidesh khediyeka nepalilaai bidesi banaune Pani yo bhaadtantra r nirlajh baner lekhne dalal media
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
Shree Ram was born in Nepal - Truth Revealed [ English Subtitle ]
3:08:10
King Birendra and the Last Days
41:06
Thaha Research
Рет қаралды 197 М.