लोक स्वार सम्राट आदरणीय अंकल राजु परियार र मेरो आवाज मा रहेको यो गीत हजुरहरुको लागी
@sureshkc70027 ай бұрын
❤❤❤🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵💓💓💓
@sureshkc70027 ай бұрын
मन्जु
@damarbudha60577 ай бұрын
❤ अति राम्रो गित बैनी मन्जु र राजु दादा को स्वर मा
@SumitraGhurung7 ай бұрын
उत्कृष्ट छ 🙏🙏🙏🙏
@Loveyouabdtakecares7 ай бұрын
😂😂मन्जु बैनी कती हल्लीयको हो काली😅❤❤❤। राम्रो छ गित
@suryabahadursunar27477 ай бұрын
यस्तो पो दोहोरी गीत स्वर शब्द अति नै मिठो राम्रो लाग्यो राजु परियार सरको र मन्जु बिक लगायतका कलाकारको सफलताको शुभकामना
@dhanbahadurGhalan-t3o7 ай бұрын
राजु परियार को जादुमय अवाज, साथमा पछिल्लो चरण चर्चा कमाउन सफल गायिका मन्जु बि,क को मिठो आवाज राम्रो छ,थप सफलता को शुभकामना
@pradipduwadi26517 ай бұрын
यो हो नी हाम्रो मौलिक दोहोरीको मर्म कति आनन्द आऊने रेकर्डिङ गरेको जस्तै अब देखि सदै यसरी नै राम्रो तरिकाको प्रश्तुति हाम्रो अपेछय र पुरानो भाषा साथसाथै हजूर जातिको लोक सम्राटले आजै यसलाई शिखरमा पुराउनु हुन्छ भन्ने आशा छ हजूर हामीलाई।।।।।।।।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Dilparsad-Syangtan7 ай бұрын
धेरै पछि साह्रै मीठो दोहोरी गित सुन्न पाइयो प्यारी मन्जु बहिनी र राजु भाइको। अतिनै खुशी लाग्यो जति सुन्यो उति सुन्न मन लागिराख्ने कती मीठो शब्दकोहरूले सजाउनु भएको दुबै जनाले ! मन्जु बहिनी तपाइको कति मीठो सुरिलो त्यो स्वर र हृदय स्पर्सी शब्द चयन अनि राजु भाइको त्यो शब्द र स्वर, कस्तो अर्गानिक माया पिरतिको दोहोरी ! गितको सुरुआत र अन्त दुबै जनाले यस्तो शुन्दर तरिकाले पूरा गर्नु भयो कि अतिनै भाबुक बनायो तपाई दुईजनाको यो गितले के भनौं र आशु नै रोक्न सकिन 🙏🙏 ❤❤ धेरै धन्यवाद बहिनी र भाइ अनि सम्पुर्ण टिमलाई।
@krishnakumarhembya61046 ай бұрын
उत्कृष्ठ प्रस्तुति । राजुजस्ता स्वर भएका अरु थुप्रै छन । पछिपनि जन्मेलान तर राजुजस्तो लोकले मन परेको शब्द चयन गर्नसक्ने फेरी नजन्मन सक्छन । तेसैले राजुलाई स्वर सम्राटमात्र भन्दा अन्याय हुन्छ । उनको सबैभन्दाम राम्रो र बलियो पक्ष भनेकै तत्काल उत्कृष्ठ शब्द निर्माण हो जो हरुसंग तुलना गर्नै सकिन्न । यहाँ मञ्जुको प्रस्तुतिपनि खतरा लागो । खासगरी उनको शाररीक भावनै यो इपिसडको प्रमुख आकर्षण रह्यो । राजुले यो जुनीत लाछैन आशमलाई भन्दा मञ्जुको अनुहारमा व्यक्त प्रतिक्रिया करोडौंमा पाइन ।
@tomlalsubedi35736 ай бұрын
सारै मीठाे माैलिक दाेहाेरी ! प्रेमील भावमा गाइएकाे याे सुन्दर लाेकदाेहाेरीकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना ।
@Dilparsad-Syangtan6 ай бұрын
मन्जु बहिनी तपाइँले गाउनु भएको हरेक शब्द शब्दले यति धेरै भाबुक बनायो कि कुन शब्दले प्रसंशा गरौं ? त्यो जादुमय स्वर, लय र ताल यति धेरै मिलेको कि यस्तो पवित्र माया पिरतिको दोहोरी पहिलो पटक सुन्न पाउँदा हृदय बाट नै दुबै जनालाई धेरै धन्यवाद व्यक्त गर्दछु।
@bharatk.c.62706 ай бұрын
😊❤🎉फुट्बलको पेले जस्तै गायन क्षेत्रका बादसाह आदरणीय दाजी राजु परियार सलाम छ
@Sandipdarlamigurung7 ай бұрын
आहा कती मीठो भाकामा अयछ दोहोरि आरणीय स्वर सम्राट राजु अङ्कल र मन्जु दिज्युको सफलमाको सुभकामना सम्पुर्ण टिमलाई❤❤
@dikanrai80416 ай бұрын
यस्तो होनि त दोहोरी भनेको ❤❤ छाडा छाडा सब्द नहाली यसरी गाउँदा कति मिठो सुनियको छ ❤वाह 👌favourite Raju dai😊😊 sweet voice 😊cute smile हसिलो मुहार manju b.k sweet voice ❤
@sagarsamarpan38036 ай бұрын
कुन शब्दले बयान गरुँ म,,लोक दोहोरी मात्रै नभएर,साँगितिक क्षेत्रमा यो जोडिले गाएका हरेक गित अत्यन्तै मन पर्छ,,मिल्ने भय म आफ्नो आयु नै आधी -आधी ,,यी जोडिमा बाँडी दिन्थे❤❤❤❤❤यो दोहोरीमा उपस्तिथि हुनुभएका सबैलाइ सम्मान छ्🙏🙏🙏🙏🙏🙏
@dineshgurung8456Ай бұрын
नेपाली लोक गीत को स्वर सम्राट राजु परियार र मन्जु बिक ज्यु ले गाऊनु भएको यो भाका र शब्द हरू साहै राम्रो लाग्यो। बधाई तथा शुभकामना अरू बयान गर्न शब्द हरू नै छैन ।
@tekrajgurung60277 ай бұрын
पुरै मुग्लान फिल्मको याद आयो,त्यो बेलाको भर्खर तन्नेरी बनेको म हेर्दा हेर्दा बूढो हुन पो लाग्यो,स सम्मान छ राजु सर लगायत सबै कलाकार मा।
@prembk14237 ай бұрын
thik vannu vo sir yo film herna jada sath ma paisa ni thiyena r ramro sanga film pani herna payeko hoina
@RameshPariyar-g6e7 ай бұрын
आहा कति मिठो उत्कृष्ट प्रस्तुती। प्राय धेरैपटक एउटै भाकामा लाइभ प्रस्तुती पाइन्थ्यो तर आजा अलि फरक र पहिलो पटक यो भाकामा प्रस्तुति पाइयो त्यो पनि लोक स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि राजु परियार ज्यु र लोकप्रिय गायिका मन्जु बि.क. ज्यु को स्वर मा राजु दाइ यस्तै अरुनि मिडिया मा न आएका भाकाहरु मा राजु दाइ लाइ लिएर प्रस्तुती दिनुहोला भन्न चाहन्छु कति मिठो कति उत्कृष्ट प्रस्तुती निकै मनपर्यो 🙏👍👏❤️
@HombahadurNepal6 ай бұрын
Yo dohori Sundat purano ada Ayo lokgayak Raju dai & manju Didi lai dherai dhannyabad.
@KamalaBhandari-n2e6 ай бұрын
सारै मिठो स्वर शब्द भाका पनि तस्तै मिठो मुस्कान मन्जु बहिनि कोे राजु सरको र मन्जु बहिनिले गाउनुभएको लाइभ दोहोरी गीत सारै मिठो मन छुनि छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
@kamalrajbam28307 ай бұрын
जहाँ राजु त्यहाँ उत्कृष्ट दोहोरी , हार्दिक बधाई छ 🌹🌹
@JeewanTamang-i7q6 ай бұрын
धेरै मज्जाले हासेर दोहोरी हेर्नू को मज्जा बेग्लै हुन्छ तर मन आनन्दित बनायर हेर्नू को मज्जा हजारौं गुणा हासेर हेरेको भन्दा छुट्टै हुन्छ।। शब्द को खानी राजु जि सङ गाउने मन्जु बिक को पनि ठुलो फ्यान भय म❤❤❤❤❤
@sherbahudar61687 ай бұрын
लोक सोर सम्राट तथा डेउडा गायक राजु परियार मन्जु बि क दुवै जना लगायत सम्पुर्ण कलाकार टिम लाई शुभकामना।
@PadamShrestha-m8i7 ай бұрын
आहा कति मिठो गित शब्द पनि उतिकै मिठो यो होनि बास्ताबिक लोक भाका भनेको राजु दाइलाइ लोक सङिगित त्यसै लोक सम्राट भनेको अनि मन्जु बहिनिको पनि सोर शब्द सारै मिठो 🎵🎵🎵🎵🎵🎵🎵🎵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@macoppo5416 ай бұрын
vag 2 pani aaunj paryo raju sir ra manju bk ko aabaj ma baut maja aayo dohori vanwko yesto ho
@phanendrapaudel67146 ай бұрын
अति सुन्दर।शब्द ,लय ,स्वर सवै पक्ष अति राम्राे। जति सुने पनि नअघाउने।
@khimkhamcha52196 ай бұрын
Nepali Folk Song bhaneko yo honi sabai kalakar harule siknu parxa ye dui kalakar sanga pl.Thanks for Raju & Manju u both r King & Queen of Nepali Folk Song.
@RamChanda-on9gq7 ай бұрын
नेपाल को यक मात्र लोक सम्राट् राजु परियार ❤❤❤ यो पो हो दोहोरि
@mahendrabishowkarma24717 ай бұрын
आहा अति मीठो अनि उत्कृष्ट गित शुभकामना मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट राजु परियार ज्यु मखमली आकाजकी धनी मन्जु बि,क बहिनिको यो प्रस्तुति आहा।।🌹🌹🌹🌹
@anitabastola1677 ай бұрын
आहा❤️कति मिठो उत्कृष्ट प्रस्तुति🙏म चाहिँ tiktok देखि खोज्दै यहाँ सम्म आए हैत🙏😍
@stoneartgorkhkalimurtikala3672 ай бұрын
same
@SankarXetri-bu5ej6 ай бұрын
आहा कति मीठो दोहोरी कसम म दिन रात यो गित सुन्दै निदाउन्छु❤❤🎉🎉
@kamallahaddori50267 ай бұрын
कती मिठो दोहोरी सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤
@divasdulal76437 ай бұрын
yasto po lok dohori aaha ❤❤❤❤❤ 100 patak sunda ni dhit marena timro nai maya paxi ko arko yak utkirst lok dohori
@rupachhetri92456 ай бұрын
मेरो फेबेरेन्ट गित ती माथि राजु दाइ को स्वर अति दामि छ दाइ साथै मन्जु दैबै लाई सलाम म ओमन देखि 🙏😭😭🇳🇵🇳🇵
यो गित त हामिले सानो मा क्यासेट मा सुनेको जस्तो फील भयो जुन बेला दोहोरी त बज्थ्यो तर यसरी लाईभ भने चै हुन्न थियो।।।। "ए"साइड सकियो अब हामिलाइ "बि" साइड पनि चाहिन्छ है ल हजुरहरु🙏🙏🙏😍😍😍❤️❤️❤️❤️
@RameshGurung-kc4bu6 ай бұрын
मर्मस्पर्सि यो होनित गीत भनेको
@PharsaGaha5 ай бұрын
अत्यन्तै मन पर्ने गायक गायिका प्रती सम्मान!
@SantoshKhadka-ye2dz6 ай бұрын
Kati ramro gako
@SCR-n3p6 ай бұрын
मन्जु बिक बहिनिको ठुलो फ्यान झन यो गीत रेकर्ड गरेको जस्तो देखेर झनै प्रभावित भए म राजु त मेरो पहिला जाँड खानेबेला देखिको साथी जसरि राजुले गीत संहितमा आकास चुमेको छ त्यसरि नै मन्जु बहिनिले नि आकास चुमोस करोडौँ शुभकामना ❤❤❤
@PrakashSingh-ho9ny6 ай бұрын
Wow ❤❤❤❤❤❤ yo Jodi super duper hit hunxa
@YamkalaMagar-mk9vu7 ай бұрын
भाग अर्को पनि है प्रतीक्षा मा छौ ह
@SmilingCheese-yo9pv7 ай бұрын
मलाई धेरै मन पर्छ यो गित ❤️❤️धेरै मिठो दोहोरी
@sumansargam48456 ай бұрын
10 चोटि भयो हेरेको अझै धित मरेको छैन ❤❤❤
@GopalAcharya-cu1kt7 ай бұрын
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ❤️🩹❤️🩹 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@khimkhamcha52196 ай бұрын
Bhura bhuri le sunnu yo DOHORI ani sudrinu parxa
@yuniklungelimagar51477 ай бұрын
Raju daiko junae gitpani ramro lagx sor ramro var holani akpalta nahari chitta bujdaen❤❤❤❤❤