रोल्पा र रोल्पालिको प्रतिनिधित्व गरेर हाम्रो गौरव अनि सान लाई अझ उचाइमा पुर्याउनु हुने सम्पुर्ण रोल्पाली कलाकारहरुलाई धेरै धेरै बधाइ छ। आगामि दिनहरुमा पनि यस्तै साँगितिक कोसेली हरु लियर आउनु होला।
@janpriyatv83156 ай бұрын
दोस्रो प्रस्तुती झन कडा लाग्यो है बधाइ छ ।
@MagaratTv6 ай бұрын
भिडियो पुरा हेरीयो । निकै रोचक लाग्यो, अनि रमाइलो पनि । सालीहरुको सबैको शब्द निकै ओजिलो लाग्यो । बधाइ छ सबै टिमलाई । थप प्रगतिको कामना ।
@dilgurung68426 ай бұрын
अह बदाई छ रोल्पाली नेपटिहरुको खुलेर गित गाको म❤❤❤❤❤❤❤
@dhanbahadurghimire30226 ай бұрын
आहा सारै राम्रो गित जति सुनेनी धित नमर्नी बधाई अनि सफलताको सुभकामना छ अल टिम लाई
@bhakgurung24256 ай бұрын
लाईफ दोहोरी भनेको यस्तो पो हो त रोल्पाली सोल्टीनि हरु लाई धेरै धेरै धन्नेबाद लोक दोहोरी सम्राट राजु परियार जि सग यति राम्रो तुक्का गाउदा
@kumarpunmagarpyuthan99626 ай бұрын
आह कति रमाइलो दोहोरी अझ्न माहिलिको अावाज खुबै मनपर्छ माहिलीसड सालैजो मा दोहोरी गायको धेरै याद आयो
@DanBahadurMagar-y6n6 ай бұрын
यस्तो पो दोहोरी होर सबै टिम लाई एक मुस्त नमस्कार 🙏🙏🙏🙏🙏 ❤❤❤❤❤❤❤❤
@shubhab.k.42936 ай бұрын
राजु परियार जस्तो गायक जन्मनु गाह्रो छ नेपालमा
@ganeshkami42856 ай бұрын
राम्रो र सबे खालको छ दोरि हर ठाउमा गाउलेपन लेयको यसरि नै गाउनु होला अरिम सुभकामना सबैजनाइ सबैजना मिलेर गउदा कति रमाइलो लाक्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@AmbikaKunwar-k8n5 ай бұрын
स्वर सम्राट राजु परिवार सर र रोल्पाली नानोहरूको अत्यन्त राम्रो लोक संस्कृतिको संस्कार झल्काउने दोहोरी लोकगीत कार्यक्रममा वास्तविक लोक गीतमा हुने मर्म देखियो सम्पूर्ण टिमलाई बधाई छ रोल्पाली नानूहरूलाई र राजु सरलाई आगामी दिनको प्रगतिको हार्दिक शुभकामना छ।
@bibaslimbu68806 ай бұрын
लोक स्वर सम्म्राट राजु सर सँग मीठो गाउनुभयो रोल्पालि सोल्टीनि हरूले / सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा अझै सफल हुदै जाओस् शुभकामना छ /
@YamkalaMagar-mk9vu6 ай бұрын
रोल्पाली चेलिहरु सँग वरिष्ठ लोक स्वर सम्राट लोक क्षेत्रका एक बलियो खम्बा राजु दाइ को प्रस्तुति असाध्यै रमाइलो लाग्यो
@Chandrasingh-x9o6 ай бұрын
सारै रमाइलो दाेहाेरि धेरै धेरै शुभकामना राजु दाइ अनि सम्पुर्ण टिम लाई
@suryabahadursunar27476 ай бұрын
आम्मै कति मिठो स्वर शब्द यस्तो पो दोहोरी गीत सारै राम्रो लाग्यो राजु परियार सरको र गायिका गायक सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
@maheshlama76956 ай бұрын
प्रस्तुति अत्यन्तै उत्कृष्ट छ । बधाई तथा शुभकामना कलाकार साथीहरूलाई ।
@hembahadur33766 ай бұрын
निता रोधी घरमा प्रत्येक्ष तपाई हरु को गित जजिक बाट सुन्ने रहर लाग्यो बधाई छ सबै टिम लाई मिठो गित सुनाउनु भएको मा
@durgabahadur77696 ай бұрын
आहा जति हेरेपनी धित नमोरने गित स्वर सम्राठ दोहो रिका राजा राजु भाइ अनि स्वरकी धनी नामत खुलाउनु नि रोलपालि माइलि साइली रोल पालि बैहिनी होल सबै अनि निता पुन बैहिनी गित भनेको यो हिनि सन्मानछ🌺❤️🇳🇵🇳🇵🇳🇵
@JhakkuprasadKhadka6 ай бұрын
रोल्पालि। दिदिको लगायत सम्पूर्ण टिमलाई।हृदय।देखि। धन्यवाद हजुरको नेपाली मौलिक कला। सस्कृति लाईसधै। जोगाई राख्नुपर्दछ शुभकामना।छ।मपनि। रोल्पालिहो
@DirgePun6 ай бұрын
हाम्रो रोल्पाली दिदिहरु मिठो कलाहरु सबैलाई सुनाउनु भयो मैइले नि हेरि राखछु
@rupeshpun54325 ай бұрын
आहै ,😍😍😍हुरररर चैट कति मिठो शब्द अनि स्वर रोल्पाली चेली,,
@chhyoesanglama13376 ай бұрын
बबाल रमाईलो प्रस्तुती, अबको दोहोरी मिलन लामा संग दोस्रो प्रस्तुति "लालु पाते फुल हैन रुख मात्र" बोलमा सबै रोल्पाली चेली हरु मिलेर पेल्नु पर्छ है, अनि डेन्जर हुन्छ ❤❤❤🙏🙏
@BaldevBc-f6o6 ай бұрын
सर्वप्रथम यो गित र लय सिर्जना का सर्जक गायक लाई हार्दिक नमन र आज लाइभ दोहोरी मा मेरो मन पर्ने भाका कोइली कण्ठ स्वर सम्राट आदरणीय दाजु राजु परियार लगायत सम्पुर्ण गायक गायिका दिदी हरु लाई हार्दिक नमन सम्मान टक्र्याउँदछु
@lakkimagar30606 ай бұрын
रोल्पाली दिदिबहिनी लगायत सम्पुर्ण तिम लाई हृदय देखि धन्यवाद !हजुर हरुले नेपाली मौलिक कला सस्कृती लाई सधै जोगाईराख्नुस,शुभकामना !!!
@aaitaramaaitaram3 ай бұрын
दामी छ रोल्पाली शुभकामना छ
@suryagole82626 ай бұрын
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ
@Aartipun-u7x6 ай бұрын
सारै र।मो रोल्पाली दिदीहरूअनी ह।मो दोहोरीको र।ज। र।जुद।द। सबै सबैलाई मेरो नमस्कार ❤❤❤❤❤सबै टिम हरुल।इ नमन छ❤❤❤❤
@pritamsingh8926 ай бұрын
रमाइलो भो दोहोरी सुन्दा👌👌💕💕💕
@DebikaPunMagar20506 ай бұрын
मलाई चाहिँ माइली को आवाज एकदमै मिठो लाग्छ।❤️❤️❤️
@AakashKumar-yh5fr6 ай бұрын
नमस्ते नितु दि म लिबाङ देखि म पनि हेर्दैछु है यसैगरी सधैं भरी मुखमा साङगितिक हाँसो रहिरहोस है 🙏🙏🙏❤️
@devikabudhathoki68686 ай бұрын
मलाई पनि सारै यी दिदि हरुको बिचमा बसेर यसरी नै हास्दै रमाउदै गीत गाउन मन लाछ कहिले पुरा होला यो।मेरो सपना 😥😴😴😴
@rameshjijikota71566 ай бұрын
कस्तो आवाज होला राजु भाईको दुई देखि तिन दशक भैसको आवज अझै उस्तै छ
@chandrasen11896 ай бұрын
❤❤❤❤❤❤❤❤❤ हाम्रो रोल्पा होलेरी बजार क्षेत्र को कलाकार चेली हीरा खडका बहिनी को स्वर रहेको एक दम राम्रो छ है ❤❤❤❤❤❤
@Sarasmagar-nepalixoro6 ай бұрын
Nice ❤❤❤❤❤dohori, sarai ramailo aahaa ❤❤❤❤❤
@devbarmadas26402 ай бұрын
सारै मन छुने खालको रैछ कति मिठो शब्द हरुको संगालो !!
@LokendrakumarSapkota6 ай бұрын
अति राम्रो राेप्पाली नानीहरूलाई शुभकामना छ
@ganeshbudhathoki53756 ай бұрын
Rolpali sisharulai samman xa lok swor samrat sangako dohori ramro lagyo kam xoder nai sune cheliharuko sabda chayan dherai man paryo hajurharulai samman xa
@chitraonline79296 ай бұрын
हाम्रो गाउँ घर तिर का कलाकार साथी हरु ले गर्नु भको छ पर्गती अतेन्तै गर्भ लागछ रोल्पाली हु भन्न पाउँदा।।हजुर हरुको सांगीतिक क्षेत्रमा अझै सफलता मिलोस् ।। ❤❤
@ChhantyalDhalendra6 ай бұрын
रोल्पाली मङ्गर्नीहरु को गीत राम्रो छ गानी
@manbahadur83796 ай бұрын
Ak dam mast dohori Geet good team lai badhi chha very nice song super Raju ji nita pun Magar 🎉⭐ congratulations
@maheshaarohee31156 ай бұрын
जिम्मालको छोरीलाई साथ दिएपछि झकास भयो
@PabitraPpm-v3h6 ай бұрын
Wow love this good performance❤❤❤❤
@premgm23806 ай бұрын
धेरैई रमाइलो छ निता जि बधाई छ
@TekBahadur-wt4ye6 ай бұрын
जय रोल्पा
@NepaliMan6 ай бұрын
लहै रोल्पालिलाई सपोर्ट गर्नुपर्यो हजुर
@gmdd14576 ай бұрын
जे होस रोल्पाली चेली हरुको प्रस्तुती रमाइलो लाग्छ खास गरि मौलिक झल्काउछ खुसी लाग्छ अजै उन्नती प्रगती कामाना गर्दछु
@MagorRaks5 ай бұрын
Namaskar sabai Jana Lai ..derai ramro ❤️ heart touching..
@HemantBohara-d1bАй бұрын
❤❤❤❤❤ raju dai love you jati hereni khaileni n aghaune raju daju ko lok git haru ❤❤❤❤
@rajendrachand29386 ай бұрын
बधाइ छ रोल्पाली कलाकार साथमा होलेरी क्षेत्रकी उदयमान कलाकार हिरा खड्का जी लाई
@महेन्द्रथापामगर4 ай бұрын
मलाई रुचा को गौने शैली अनि त्यो हाउ भाउ आहा❤ सो अल राम्रो छ म चही धदिङ बाठ ल❤❤❤❤ अनि सबैलाई सफल्ताको सुभ्कामना❤❤❤
@mausamitv87566 ай бұрын
लौ हजुर रोल्पालीलाई सपोर्ट है 😂
@sermansingh34916 ай бұрын
❤❤❤❤👌👌india.(Rolpali)
@indrabhadhur62636 ай бұрын
Nice video dhai didi good to me thanks good luck with your interview go today and get
@bimalgm6156 ай бұрын
ल बधाई छ रोल्पाली चेलिहरुलाई
@bhajindrabudhathoki88376 ай бұрын
यो भाका त निक्कै राम्रो, मिठो छ तर जुन High Light भन्दा अगाडिको प्रस्तुति चाहिँ राम्रो लाग्यो।म त भन्छु एउटा कार्यक्रम सुन्दर हेर्न लायक बनाउन कार्यक्रम संचालन गर्ने तौर तरिकाले पनि ठूलो योगदान पुर्याएको हुन्छ।यस तर्फ पनि ध्यान पुर्याउनुहोला र सब्सक्राइव , लाईक पनि गरेको छु।
@BigBoss-s9d6 ай бұрын
Wow marmik song Samman xa sabai lai
@dmrbgmagar98616 ай бұрын
रोल्पाली टीम जति राम्रो गर्नु भएको छ अझै राम्रो गर्दै जानु कामना🙏
@PhoneVivo-j9z6 ай бұрын
Rolpali All timlai best Lock ghorle lafa ❤❤❤❤❤❤❤
@kamallahaddori50266 ай бұрын
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤❤❤❤❤
@Magardi5936 ай бұрын
So great nice for you are all all the best wishes didi
@GopalAcharya-cu1kt6 ай бұрын
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BajjirAgri6 ай бұрын
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
@SinthiyaG.m6 ай бұрын
Wow dherai ramro dhohori hamro rolpali li pani kaha kam xanra hoin ❤❤❤❤❤
@Rupeshale-o4h6 ай бұрын
wow damiiiz raju pariyar king of lok dohori
@A.T.L.OFFICIAL-gv3ln6 ай бұрын
Old is gold फेरि तेई बालापन मा सुनेको गीत अनि बालापनको याद आयो।।
@SandeshBudhamagar-nw3fp6 ай бұрын
नेपाली लोक दोहोरी का बादशाह लाई आज रोल्पालि मिस्सि हरुले दनक दिइराकोछन
@mohanbohara10176 ай бұрын
आहा पूरानो भाकामा दोहोरी सारै राम्रो प्रस्तुतिको लागि गायक राजु दाई अनि बैनीलाई हार्दिक नमन साथै सम्पुर्ण होल टिम लाई विशेष धन्यवाद ❤❤🙏🙏
@RameshPariyar-g6e6 ай бұрын
आहा फेरि आजा हजुरहरुको प्रस्तुति हेर्न सुन्न पाउदा निकै खुसी लाग्यो कति मिठो भाका कति रमाइलो। यसअघि का नि धेरै राम्रा प्रस्तुती छन हजुरहरु को।कति मिठो भाकाहरु रोजेर गाउनुहून्छ यो होनित राम्रो तरिका। सम्भव भए आगामी भागमा लोक स्वर सम्राट राजु परियार ज्यु लाइ लिएर (फुलको थुंगामा) भाकामा नि प्रस्तुती दिनुहोला भन्न चाहन्छु। उच्च सम्मान छ लोक स्वर सम्राट राजु परियार ज्यु गायिका निता पुन मगर लगायत सम्पूर्ण टिम प्रति 🙏👍👏❤️
@balbahadur56666 ай бұрын
Wow nita jee dharai ramro
@tikaoli34506 ай бұрын
साह्रै रामो छ
@gopalrana30523 ай бұрын
Good🎉🎉❤❤❤
@NGAlisa5 ай бұрын
सारै राम्रो रोल्पाली सोल्टीनी हरू❤❤❤❤❤❤❤❤
@kulmanbudha97536 ай бұрын
राजु सर & सन्चलिका सालि निता पि यम बधाई छ !!! ❤❤❤❤❤👏👏👏🙏🙏🙏
@BikramThapa-v2m5 ай бұрын
Dhere ramro xa dohari ❤❤❤❤❤❤❤
@devikabudhathoki68686 ай бұрын
हामी रोल्पाली कम्ती को कहाँ छम र ❤❤भन्ने जति यता हजिर हुम त
@nitapunmagarrejina88886 ай бұрын
नमस्कार सम्पुर्ण आदरणीय भगवानरुपि दर्शक ,शुभचिन्तक ,साथिभाई ,इस्टमित्रहरुमा म Nita pun magar यसपटक पनि लोकसम्राट राजु परियार दाइसङ्ग हाम्रो नव गायिका रोल्पाली चेली हिरा क्षेत्रीको उदय भैसकेकोछ सबैको मायाको अपेक्षा राखेकिछु है भिडियो हेरिसकेपछी एक like गर्न नभुल्नुहोला अनि मन परेसी सेयर पनि है 😊
@RameshPariyar-g6e6 ай бұрын
मिठो भाकामा निकै उत्कृष्ट प्रस्तुती।निता जि सम्भव भए (फुलको थुंगामा) भाकामा नि प्रस्तुती दिनुहोला लोक स्वर सम्राट राजु परियार ज्यु लाइ लिएर।
@KamalSingh-lx6im5 ай бұрын
ggg gHWgrggg y fg
@gaganmagar60875 ай бұрын
असाध्यै राम्रो लाग्यो निता बहिनी हजुर लाई सफल्ता को सुभ कामना छ म पनि जम्मु काश्मिर बाट हेर्दै छु
@KamalSingh-lx6im5 ай бұрын
""
@BhagadRai4 ай бұрын
L
@sanatkumarchamling89106 ай бұрын
Rolpali haru ko haso Ra ramailo man paryo malai
@bishnubk8286 ай бұрын
सारै राम्रो लाग्यो ❤❤❤
@mahendrabishowkarma24716 ай бұрын
आहा अत्यन्तै मीठो गित।।शुभकामना।।🌹🌹
@govindapun5086 ай бұрын
Manxe ni achakli ramri geet poni asadhai ramro aananda aayo badhai xa
@prasarambathamagar14306 ай бұрын
Akdam dami xa badhai
@sonubahadur16556 ай бұрын
❤❤❤❤
@user-bk6hi9wg5g6 ай бұрын
बधाई छ
@modelkapurkot6 ай бұрын
आज समय मिल्यो बहिनीहरुको दोहोरी हेर्न ❤❤❤❤
@Bimalgurung-qo1xs4 ай бұрын
कति रमाइलो हो 💘💘
@karunapariyar68596 ай бұрын
धेरै धेरै शुभकामना छ ❤️❤️👍🏻
@Magarmamata3216 ай бұрын
आहा सुनिरहने गित सारै मन परो है ❤❤❤
@MagarTibratavlog6 ай бұрын
राजु परियार दाइ समपुण टिमलाई बधाई छ
@rambahadurrambahadur91816 ай бұрын
❤❤❤❤love you all
@rajendrasimkhada87516 ай бұрын
Raju sir king 🙏🙏🙏 dohori ko❤❤
@langhalimagar55966 ай бұрын
अतिनै मीठो दोहोरि
@YamkalaMagar-mk9vu6 ай бұрын
भाग अर्को पनि चाहियो है निता जी
@Zero-d7m8t6 ай бұрын
Sappy kalkar prti samanxa git taw jati here pani dhit nametini khusi Lagayo❤❤❤❤❤🍁🍁🍁🌳🌺🌺🥀🥀🌷🌷