गोठगोठ मै ८ जना छोराछोरीलाई हुर्काएको /बिरामी हुदा जडिबुडि औषधी गर्थे /बुढाबुढी मात्र गोठमा Gorkha

  Рет қаралды 183,659

Mira Grg From Gorkha

Mira Grg From Gorkha

Күн бұрын

For more videos to watch
Sasing pokhari VLOG
Part 1 • सासिङ पाेखरी VLOG Hill...
मेराे अरु भिडियाे हेर्न
तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
भेडी गाेठ VLOG all playlist
• Meera gurung's all vid...
Meeragurung all video playlists
• Meera gurung's all vid...
Narad pokhari VLOG tour all videos playlist
• Narad Pokhari VLOG all...
Baje buje Goth all video playlist
• baje bujeko goth all v...
Sindhupalchok all video playlist
• Sindhupalchok pachpokh...
Connect with social sites
Follow by
Facebook page link
m.facebook.com...
Instagram link
/ gurungnaa
Tiktok link
vm.tiktok.com/...
हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
If you liked video, please like it share subscribe
© यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
धन्यवाद !
I hope you like my video and comment on it so keep watching.
And if you have any suggestions, please comment
After watching my video, don't forget to give feedback
Thankyou

Пікірлер: 337
@sirjanramugurung4233
@sirjanramugurung4233 2 жыл бұрын
छोरा पाए बुहारीलाई छोरी पाए ज्वाइँलाई अन्तिममा बुढा बूढी मात्र एक्लै हरेक गाउँको कथा ब्यथा यस्तै हो हजुर 🙏🙏🙏 best wishes keep it up Mira दिदि खुशी लाग्छ मिरा दिदिको vlog हेर्दा पीयरो गाउँले लोकल अर्गानिक हुन्छ दिदिको भिडियो♥️🥰😊 यस्तो लाग्छ आफू नै गाँउ मै छु जस्तो छिट्टै 1M subscribe पुगोस् शुभकामना 🙏🥰😊❤️
@limbumitra4336
@limbumitra4336 2 жыл бұрын
तपाइको Vlog हेर्दा साच्चै आनन्द लागेर आउँछ।मेरो बाल्यकालको याद दिलाइ दिनु भयो।गोठाले जीवन अर्गानिक खाना आहा! मिरा जि तपाइलाई के भनु कुनै शब्दै छैन हरेक परिस्थितिमा निपुर्ण प्रखर नारी हुनुहुदो रहेछ।दुख के हो सुख केहो...सादा जीवन उच्च बिचार कति महान हुनुहुन्छ है।
@muktipulamimagar5465
@muktipulamimagar5465 2 жыл бұрын
जहिले नि कुरीरखेको हुन्छु हजुरको Vlog कहिले आउँछ भनेर एकदम राम्रो लाग्छ अझै राम्रो गर्दै जानु ।।।गोर्खाली सोल्टीना।।
@somprasad4601
@somprasad4601 2 жыл бұрын
Mmdwwwwwwwwwwwwwwwwww,
@gunkesharinakarmi5549
@gunkesharinakarmi5549 Жыл бұрын
@Bir Bahadur Thapa qqqqqqq
@Rbn33
@Rbn33 2 жыл бұрын
कृषि कर्म नै देश विकासको मेरुदण्ड हो।मीरा जी को भ्लगहरु हेरेर मन आनन्दित हुन्छ।मीरा जी को जय होस्!
@sarurai8634
@sarurai8634 2 жыл бұрын
आहा कति राम्रो हाम्रो नेपाल👍👍👍👍 गांउघर नै रमाईलो👍👍👍👍
@bikashlama9601
@bikashlama9601 Жыл бұрын
स्वादिस्ट होला है दुध भात😊# हजुर धेरै भाग्यमानी हुनुहुन्छ यस्तो अर्गानिक खाना खाने अवसर मिलेको छ😊, hajurko vlog video always 👌❣️🫰
@sagarkumarchhetri9591
@sagarkumarchhetri9591 2 жыл бұрын
आजको विडिओ दामी 👌मन पर्यो ! बाजे-बोज्यूँ को कथा ,दिन चरिया धेरै कठिन परिश्रम गर्नु पर्ने आज पनि यसरी हाम्रो समाज को मान्छे हरुले जिवन बिताई रहेको छ। आज बाजे बोज्यूँ ले खाना खाको देख्दा मलाई पनि खानु मन लाग्यो ।
@bhairabprakashshah6024
@bhairabprakashshah6024 2 жыл бұрын
जिन्दगी ज्युनलाई भौतीक सुख भन्दा खुसी र आत्म सन्तुस्टी भय कति सुन्दर हुंदोरहेछ जिन्दगी ।
@nabintheeng6174
@nabintheeng6174 2 жыл бұрын
कस्सम यस्तो जुनि अनि माया कहिले पनि हामिले पाउन सक्दैन होला सायद धेरै माया बाजे बुजु💞💞💞
@OppoA-sl5hj
@OppoA-sl5hj 2 жыл бұрын
बहिनि को यो भिडियोले बालेकाल्को याद आयो सारै राम्रो लाग्यो सिस ।🌷🌷🌷
@ammarthapa5559
@ammarthapa5559 Жыл бұрын
❤❤मिरा बैनी सन्चै आरामै हुनु हुन्छ अति राम्रो लाग्छ नि बैनी को भ्लग हरु अति मन पर्छ हेर्न ❤❤
@saranlimbu8707
@saranlimbu8707 2 жыл бұрын
तपाईंको vlog हेरेर छुट्टै आनन्द आउँछ हरेक राम्रो लाग्छ तर आफ्नै भासा बोल्नु हुन्छ बुझ्दिना तै पनि एक दम रमाइलो लाग्छ सेवारो
@gaugurumg1698
@gaugurumg1698 2 жыл бұрын
कस्तो मजाको बुढा बुढी रहिछन् स्वतन्त्रले सान्त बाताबरणमा लामो आयु प्राप्तहोस सुभ कामना छ दुबैजना लाइ
@muktathapa4760
@muktathapa4760 Жыл бұрын
मीरा बैनीको भिडियो साह्रै रमाइलो लाग्छ act मिश्रित हुँदैन reality जे छ त्यही देखाउनुहुन्छ त्यसैले होला यति धेरै vlog मैले कहिल्यै कसैको हेरेको थिएन i am a huge fan of yours . Keep it up बैनी।
@sagarpokharel3125
@sagarpokharel3125 2 жыл бұрын
कति रमाईलो र आनन्द लाग्छ हजुरको Video हरू हेरेर 🥰🥰
@sureshgorkhali9753
@sureshgorkhali9753 2 жыл бұрын
मिरा जि हजुर को भिडियो हरु साच्चिकै अर्घानिक हुन्छन् , सार्है आनन्दित हुन्छ मन हजुर को भिडियो हेर्दा सधै यस्तै भिडियो हेरि रहन पाउ ❤️❤️
@rabitamu9145
@rabitamu9145 2 жыл бұрын
गाउले परिभेशलाइ समेटिएको बनाएको भिडियो सारै राम्रो छ आउने दिनहरुमा पनि यसरी नै बनाउदै जानू होला।
@shayambantawarai5350
@shayambantawarai5350 2 жыл бұрын
मलाई यस्तै प्रकृतिको वातावरण मनपर्छ,शान्त स्वर्ग सरी।।
@rabinchamlingofficial.chan1304
@rabinchamlingofficial.chan1304 2 жыл бұрын
Ati sundar thau ani dukha afno thauma huncha malai pani astai garera basne mancha sahar ko pizza borger vanda ahi dhido arganik tarkari dudh mahi ghiu mira sis arganik video banaunu huncha jati herda pani heri rahu lagne I have a proud of you take care keep it up ❤️❤️❤️❤️🥰🥰
@somrana8202
@somrana8202 2 жыл бұрын
सलाम छ बैनी ! बितेको दिनहरुको याद ताजा गराउनु भयो 🙏❤️
@pragatikiranranarana528
@pragatikiranranarana528 2 жыл бұрын
अर्गानिक भिडियो हेर्न पाइन्छ बैनीको चानल बाट खुसी लाग्छ यस्तै भिडियो हेर्न मनलाग्छ
@debirai4799
@debirai4799 2 жыл бұрын
आहा कतिमीठो पियोर दुध र ढेरोभात जतिबडी दुख्ख हुन्छ तेतीनैबडी पियोर मिठो अरघानिक खानुपाईन्छ अनी त्येहा वोरीपरी र अलिकपर हरीयाली जंगलको बिच्मा त्योसेतो झर्ना कतिराम्रो दृसेकैद गरेर त्येहीपुगेको आवास गराई दिने मिरालाई धेरै धेरै धन्नेबाद है अनी गोठाले जिबन त्योसाहासी बाआमालाई नमस्कार ।
@rameshkumargurung7438
@rameshkumargurung7438 2 жыл бұрын
काली भैसिको दुध बेस्सरी मीठो हुन्छ रे बाजेले भनेको बाजे बोजुको आशिर्वाद नानीलाई माया 😍🇳🇵🇨🇳🌹💐
@mr.shankargharti4674
@mr.shankargharti4674 2 жыл бұрын
आहा कति रमनिय ठाउँ मलाइपनी घुम्न मनछ अजै राम्रो राम्रो भिडियो हरु बनाउनु है मिरा जि
@narpun6399
@narpun6399 2 жыл бұрын
Wow amazing so beautiful place & lovely natural scenery
@taramanlimbu9372
@taramanlimbu9372 2 жыл бұрын
अाचनक छुटिकाे दिन गाउँ घरकाे यादमा यसाे छ । युटुबमा खाेजदा अचानक मेराे गाेठघरकाे झल्झलि याद दिलायाे अाज यसरी नै अझै अर्को राम्रो भिडियो भलग फेरि देखन पाउ सेवाराे नाेगेन🙏
@purnashahi8718
@purnashahi8718 2 жыл бұрын
कति राम्रो परिवेश त्यसमा पनि मन छुने सवाल जवाल🍷🍷🍷🍷
@santoshrock5596
@santoshrock5596 2 жыл бұрын
लू मिरा बैनीलेत यसपाली सारै मजाले दूध पिउनूभयो मलाईनी बचपनको याद आयो अतीसून्दर भिडीयो़ म कतार बाट हेर्दैछू.....
@suren4536
@suren4536 2 жыл бұрын
Pure love ❤with sweet, sour n bitterness of life.. Great n intresting video.. दुध कि मई खानु भा हो। हामी त यति धेरै दुध खाए त digest गर्न गह्रो हुन्छ। ❤❤❤
@amboy4118
@amboy4118 2 жыл бұрын
आहा कति राम्रो राम्रो मनै छुने भिडियो लेर आउनु हुन्छ मीरा जि हजुर ले अनि हजुर लाई धेरै धेरै धन्यवाद अनि हजुर आउदा दिनहरुमा अजै राम्रो राम्रो भिडियो को लागि शुभकामना मीरा जि ❤️❤️❤️❤️❤️❤️❤️❤️
@uttamrai3186
@uttamrai3186 2 жыл бұрын
मिरा जि को बोल्ने शैली सारै मीठो लाक्छ😍😍😍😅😅
@manishabidari1679
@manishabidari1679 2 жыл бұрын
मिरा बैनिकाे भिडियाे सारै रामाे् लाग्छ किनकि गाउघरकाे नेचुरल हुन्छ
@lokramghale8150
@lokramghale8150 2 жыл бұрын
हाम्रो दम्म बाई र माई धेरै पछि देख्न पाइयो खुशी लाग्यो
@OppoA-sl5hj
@OppoA-sl5hj 2 жыл бұрын
कति रमाइलो हुन्थियो त्यो समय
@pembarightlhamo3940
@pembarightlhamo3940 2 жыл бұрын
ramro xa la video maro pani grandfather jungle ma basxa la 136sheeps 30goats xa boli mo pani janchu ho jungle Nice to see your vlog👍 Pemba from ParoBhutan🇧🇹
@khemkhem7445
@khemkhem7445 Ай бұрын
रमाइलो हुनुहुदो रैछ बाजे ❤ lave you
@Mvloge22
@Mvloge22 2 жыл бұрын
म स्पेन देखि सधै हेरिरहन्छु मिराको भिदियो पहिला गोथालो गरेको याद आउछ धेरै खुशी लाग्छ
@joshjanadangi
@joshjanadangi 2 жыл бұрын
लौ है गज्जबको वीडियो लाग्छ है हजुरको घर चै दाङ्ग हाल मलेसिया देखी हेर्दै छु👌👌
@GMBKING_SUNUWAR-7
@GMBKING_SUNUWAR-7 2 жыл бұрын
तपाई गाउँ मा त धेरै पुरानो गोठ हुँदो रैछ ।कति धेरै राम्रो ठाउँ पहिलाको शाकृती अझै पनि ।wow so sweet places...Didi.
@milanthapamilanthapa846
@milanthapamilanthapa846 2 жыл бұрын
Pahilo choti herdai xu.but akdam ramaelo lagyo gaule jivan ghauko rahan sahan aadiko vlog banaunu hunx.best of luck.from gorkha( hal ktm)
@tokiuato6761
@tokiuato6761 2 жыл бұрын
miraji, immensely love your rural Nepal blogs and imagine myself spending time with you enjoying goth life with nature.
@chakragiri8741
@chakragiri8741 2 жыл бұрын
Jindagi lai Saral ra khusi banaune mantra ho Hjr ko video Thanks for making like this videos. keep it up
@krishnabahadur5997
@krishnabahadur5997 2 жыл бұрын
म पनि बाउन्त्र तिरपन्त्र साल तिर गाेठमा नै बसनि थिए अहिले साउदि अरब बाट हेरि राखेकाे छुअतितकाे याद ले धरै नि मन छुनछा बैनिलाई धेरै धेरै धन्यबाद छ
@Basnet464
@Basnet464 2 жыл бұрын
रमाइला अर्गानिक कुराहरु+डल्ले खुर्सानी 👍
@roshansarumagar4056
@roshansarumagar4056 2 жыл бұрын
Katty rmailo mira g hjurko volog ani mom baba sadhai yesari nai khusi dekhna pau Aama buwa sabda nai kfi cha love you mom baba sis♥️♥️♥️♥️
@gangagurange4659
@gangagurange4659 2 жыл бұрын
अति राम्रो भिडियो।।हजुर यस्तै यस्तै राम्रो राम्रो भिडियो हेर्न पउ भन्ने अाशा गर्दछु।। धन्यवाद 😘😘😘 लव फ्रम स्याङ्जा 😘❤️
@mohitmalla2146
@mohitmalla2146 2 жыл бұрын
दूध ,,,क्या मिठो यार रे प्यारि बैनिले👌👌👌😍😍😍
@फेरि-भेट-हाैला123-p5f
@फेरि-भेट-हाैला123-p5f 2 жыл бұрын
Gothalo jiwan dherai ramro lagxa💕💕💕💕💕🐂🐑🐐🐎🐃
@dpkmgrofficial6191
@dpkmgrofficial6191 2 жыл бұрын
जुगा चाहि खुबै हुनि है हाम्रो गाउमानि यस्तै जुगा हुन्छन nice
@jalmayag4534
@jalmayag4534 2 жыл бұрын
Mira ko all videos organic hunxa I like all organic,kasto hariyali ho manai sarai man parxa thank you Mira for video
@nischalsubbasubba7392
@nischalsubbasubba7392 2 жыл бұрын
Meera ji ko video molai sarai mann parxa....aruko vnda best👍hajur ko video....natural greeny barpak ani gothalo jiwan I jst lob it👌👌👌👍👍❤❤❤❤
@harkuzsampang8407
@harkuzsampang8407 2 жыл бұрын
Sarai ramro place ani living style khan pan everything fresh.
@rajalikanxa9806
@rajalikanxa9806 2 жыл бұрын
साथी हो मिर जी काे ब्लग हेर्न जति यता हाजिर हुम है। मीरा जी साच्चिकै हजुरले खाएको देखेर मेरो सारै थुक रसायो।हजुरले साच्चिकै अर्गानिक भिडियो बनाउनु हुन्छ।हजुरले बनाएको भिडियो हेर्नमा छुट्टै मजा छ।
@SantoshiMgrni
@SantoshiMgrni 2 жыл бұрын
कती मिठो सङ खानु भयो म लाई नि खान मन लाग्यो त्यस्तै गरि😋😋😋😋😋😍😍😍😍❤️❤️❤️
@sirjanbudhamajar7154
@sirjanbudhamajar7154 2 жыл бұрын
यो थाउ हाम्रो थाउ सेमनै रहेछ ! बिहेगरेनी कुनै फरकै नपरनेरहेछ ! मलाइत सारै मनपरेयो यो बिदियो हेरेर गाउको याद आयो मलाइ !
@bhuplalgharti3863
@bhuplalgharti3863 2 жыл бұрын
Dherai ramro Budha -buri ko Jodi asadhai ramro Ani ramailo Jeevan good luck ❤️🔥❤️🔥
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 2 жыл бұрын
🤣🤣🤣🤣 vagda khusi vayo re kati ramailo kura kani Buda baje buju ko kura sunnu lai maja lagxa .
@prembahadurtamangwaiba3749
@prembahadurtamangwaiba3749 2 жыл бұрын
sarai ramailo lagyo kati nirdosh chan timra ti aankha.
@गरिमामगर-ल5ध
@गरिमामगर-ल5ध 2 жыл бұрын
नानि काे कार्य मा धेरै प्रगति हुदैछ ।।
@krishnagurung155
@krishnagurung155 2 жыл бұрын
आहा! कति राम्रो अनि धेरै रमाइलो lots of love🙏🙏🙏
@maunata8669
@maunata8669 2 жыл бұрын
1 of the best vlog today for me...thank u so much for your hardwork....
@tararamshrestha9361
@tararamshrestha9361 2 жыл бұрын
Beautiful sister 🇳🇵🇯🇵😍😍
@BSSSS2205
@BSSSS2205 2 жыл бұрын
अर्गानिक ब्लग हेर्न पाउदा खुसि लाग्छ
@ugyenkelzang1395
@ugyenkelzang1395 2 жыл бұрын
Seem very rich and yummy diet. Do wild animals bother them in their field. You Doing great
@Arpan716
@Arpan716 2 жыл бұрын
Kati ramro baa aama very good godblass u all 😍 Godbless
@susansasme
@susansasme 2 жыл бұрын
Babal vdo miraji🙏🏿sadhai yestai vdo herna pau, dherai dherai subahkamana ❤️🙏🏿
@jeetmaniyakkha
@jeetmaniyakkha 2 жыл бұрын
Kati mitho gari khanu vaki hau dhido bhat Meera g wooooouuuu
@thaparam6118
@thaparam6118 2 жыл бұрын
कति रमाइलो जिन्दगी कठै बरा
@nandatamu417
@nandatamu417 2 жыл бұрын
Beautiful ,vlog my mouth was watering they eat so deliciously. Meera nani.
@hamalvlogdubai5332
@hamalvlogdubai5332 2 жыл бұрын
उत्कृष्ट भिडियो
@ashishmgrofficialchannel6405
@ashishmgrofficialchannel6405 2 жыл бұрын
Wow Mira ji hami pradesh ma huda ani hjr ko ghaun ko video herda sarai tesa aauxa ghaun ko keep it up 👍 always
@puspamagar5931
@puspamagar5931 2 жыл бұрын
हजुरको भिडियो पर्केर बसेको थिए बल्ल हेर्न पाइयो बाजे बजु कति रमाइलो हुनुहुने रहेछ हसाउनु भयो🙏🙏🙏
@agamkanchasunuwar7635
@agamkanchasunuwar7635 2 жыл бұрын
Wow beautiful video remind me of childhood
@tilakbk6341
@tilakbk6341 2 жыл бұрын
An organic & innocent life style.
@mukeshshahi8624
@mukeshshahi8624 2 жыл бұрын
Wooow Baje# Baju ko love story 😍👌# Bhagera😊Bhagera 💕💕😘Bihe garda# Majanai...☺️☺️👌🙋
@lalitpremimagar6177
@lalitpremimagar6177 2 жыл бұрын
Yo vlog ma dami baliyo hunuvo hola mira ji hami khusi vayeu gothali jiwan bessari yad ayo
@user-c7y7u
@user-c7y7u 2 жыл бұрын
Ekdham manpariyo mira ko ghotala yadh ayo mulbhasi ko bhasnu thanks for 👍🌾🌻⚘🌿🌸
@rk-uy8ht
@rk-uy8ht Жыл бұрын
Pure organic meals awesome beautiful ❤️🤘
@birendragurung6386
@birendragurung6386 2 жыл бұрын
Hajur ko vlog ko sath sathai haaso Pani ustai mitho xa Meera ji.
@rwmitmwawrr8910
@rwmitmwawrr8910 2 жыл бұрын
My fevorite food ani video sarai ramro lagyo
@grgjonam7847
@grgjonam7847 2 жыл бұрын
it's good to see how happy they are even life is so simple and tougher in this vicinity ✌
@prembhandari2346
@prembhandari2346 2 жыл бұрын
Hajur ko video heyre ra gau gharko ghalko metinxa Good video
@gajurmanrai4198
@gajurmanrai4198 2 жыл бұрын
Burhaa burhi gothmaa basyo mitho mitho khaayo dudh sitaa ani mojaale 1√ 2 chot chi k ani nidhaayo ramailo manparyo gaatheho from Japan ❤️🥰🙆
@narendramalla8795
@narendramalla8795 2 жыл бұрын
पापी जुका बाहेक सबै रमाइलो नै रमाइलो
@sushilathapamagar3354
@sushilathapamagar3354 2 жыл бұрын
Wow dami xa mira didi 🤩❤️gauko yad ahyo hai dherai 🥰🤗ajhai ramro ramro video banaudai pargati gardai janus lots of love ❤️ and god bless you 🙏😍
@prembahadurgurung8735
@prembahadurgurung8735 2 жыл бұрын
hamro Gurung ko pahichan vedi gotha kati natural
@fulmayagrg4020
@fulmayagrg4020 2 жыл бұрын
नमस्ते मिरा सिस म हाल इन्डिया देखि हेर्छु र नेपाल म चाहिँ अलि नजिकै पर्छ गोरखा मनबु हो मेरो बसोबास र माईले पनि बलेकलम यस्तै जिबान बिताको थियो त्यसैले हजुर को भिडियो मन पर्छ धेरै धेरै धन्यवाद ❤️
@ManojManoj-gx9hz
@ManojManoj-gx9hz 2 жыл бұрын
नमस्कार हई हजुर सम्पुर्ण मा सारै मनपरो दूध र धिडो यतापनि पथाई दिनु न मिरा जि 👌👌
@churbahadurranamagar2343
@churbahadurranamagar2343 2 жыл бұрын
Yakdamai ramro jivan ko katha meeraji 👌💓🙏😊
@Kachingyoutube1997
@Kachingyoutube1997 2 жыл бұрын
Dherai ramailo lagxa baine ko vlog haru hernu 😍😍😍
@ganeshmagar395
@ganeshmagar395 2 жыл бұрын
Dherai dherai ramro sang interesting 🤔 video 📹 haru upload garnu hunx Hartley ramro lagx historical memory garaunu hunx A to Z ramro ...man ma khuldhuli lagx ab aaune video kasto upload garnu hunx bhaner ...waiting ma la
@bijonghartimagar9396
@bijonghartimagar9396 2 жыл бұрын
आहा धेरै राम्रो भिडियो मिरा जि
@AlBassami.International
@AlBassami.International 2 жыл бұрын
मलाई अत्यन्तै मन पर्ने खाना पकाउनु भयो बजुले .. हाम्रो तामाङ भासामा चामल र पिठो मिसाएको ढिडोलाई ( कार्मारे कान ) खाना भनेर भनिन्छ ।
@ramkumartamang6906
@ramkumartamang6906 2 жыл бұрын
भिडियो अति राम्रो छ हजुर शुभ कामना छ हजुर लाई नमस्ते लासो फ्याफुल्ला छ्यजल्लो 🙏🙏🙏🙏🙏
@pardesigyan3956
@pardesigyan3956 2 жыл бұрын
जब हजुर को भिडियो हेछु मलाई बाबा को धेरै याद आउछ मेरो बाबा हामी पनि यसरी नै गोठ मा बस्ने गर्थिम 😭😭😭😭😭😭
@dawatsheringsherpa8610
@dawatsheringsherpa8610 2 жыл бұрын
🙏👍 Dhnedo paakdaixa aba khayera yado mathillo gnautira ghumna jana paryo. 👌👌💐❤️.
@RanjitGurungOffical
@RanjitGurungOffical 2 жыл бұрын
अाजको भल्ग पनि धेरै अान्नद अायो हेर्दैछु मिरा जि।।।
@kimlama3900
@kimlama3900 2 жыл бұрын
Love you mora ❤️🥰 यस्तै भिडियो फेरि हेर्न पाउँ। गुरुङ र हाम्रो तामाङ भाषा सेम बोल्नुहुन्छ त
@nimalepcha412
@nimalepcha412 2 жыл бұрын
Nice sarai ramailo lagyo thankyou
@bobbysnd2735
@bobbysnd2735 2 жыл бұрын
Kati ramro sangh khyeko ho malae pani bhok lagyo mira
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 73 МЛН
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 16 МЛН
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 73 МЛН