Рет қаралды 74,074
गाइने र पागल बनेर हँसायो गायक भुवन र रेशमले कौरा नाचमा / Comedy In Kaura Dance / Bhuwan Singh Thapa Resham Ale Magar
एक दुई दिन लगाएर कौराह नचाउँदा दर्शाकलाई अल्छि नलगोस भनेर बिच बिचमा एसरी हसाउने गरिन्छ । यो कमेडी तनहुँ व्यास १४, ठिन गाउँको साथीहरुले घिरिङ्ग देउराली किटिया गाउँमा कौरा नचाउँदा गायक भुवन सिं थापा र रेशम आले मगरले देखाएको कमेडी हो ।
#bhuwansinghthapa #villagevideo #peopleinvillage #nepalipeople #nepali