गाडीमै पिसाब गरे पछि , हँसाएरै मार्ने दोहोरी , बबाल रमाइलो Rile Live Dohori, Tansen ko Mini Bus

  Рет қаралды 980,323

Suman Pariyar

Suman Pariyar

Күн бұрын

Пікірлер: 582
@SumanPariyarOfficial
@SumanPariyarOfficial 2 жыл бұрын
नमस्कार सबैलाई आज पनि मेरो च्यानलबाट अत्तेन्तै रमाईलो रिले दोहोरि लिएर आएको छु। कस्तो लाग्छ लाईक कमेन्ट सिएर अनि सस्क्राईब गर्न चाहिँ नभुल्नु होला है।
@sandhaya4034
@sandhaya4034 2 жыл бұрын
💕🙏💕 नमस्कार दाजु हजुर हरुको दोहोरि यकदम मन पर्छ सुमन दाजु हजुर र तारा अनि सागर दाजु बालचन्द्र दाजु इन्द्र दाजु श्याम दाजु अनि शिला दिदि नभएको दोहोरि मा खासै तेति मज्जा आउदैन बिषेश गरि त हजुर र तारा
@laxmirai7689
@laxmirai7689 2 жыл бұрын
Sarai ramalo dohori tapai haruko Dohori khoji khoji sunne gardazu
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
सुमन भाईकाे बिग फ्यान म
@keshuraskoti8873
@keshuraskoti8873 2 жыл бұрын
अति उत्कृष्ट, फरक फरक विषयमा प्रस्तुत गर्नु भएको यो दोहोरी ले संन्देश पनि दिएको छ ।
@salinasunar659
@salinasunar659 2 жыл бұрын
Big fan suman dada ko ♥️♥️♥️🙏🙏🙏🙏
@premkarkipariyar7046
@premkarkipariyar7046 2 жыл бұрын
Tara baini
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
निकै रमाइलो दोहोरी सबैले माया गर्दिनु होला है!छिटै पन्चेबाजा भाग 2 आउदै छ है ।
@sthishwor6605
@sthishwor6605 2 жыл бұрын
Best of luck😘😘
@shantabhattarai1067
@shantabhattarai1067 2 жыл бұрын
Balkumar vai suman vai shyam vai jamma hudako dohori dherai ramailo
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
दाेहाेरीकाे सुरुवातीमा नै खँलासीकाे भुमिका दह्राे निभाउँनु भयाे नि हजुर ! खुब रमाइलो लाग्याे !! पन्चेबाजासँगै सुमनसँगकाे भाले दाेहाेरी भाग- 2 हेर्न हतार भयाे 💜💜💜💜
@laxmimagar3259
@laxmimagar3259 2 жыл бұрын
Partixama baseka xau hami🙏🙏
@premofficialyoutube5931
@premofficialyoutube5931 2 жыл бұрын
मेरो फेब्रेट गाएक बालचन्द्र दाजु 🌹🌹🙏🙏🙏👌👌
@janardanadhikari292
@janardanadhikari292 Жыл бұрын
अरू गायक राम्रै छन् । सुमनको स्वर मिठो, श्याम भाइको अभिनय। तारा बहिनीले चाहिँ अलि मिहिनेत गर्नुपर्छ।
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
सुमन जि र सम्पुर्ण टीम लाई 🙏🙏🙏 आज रेनुका जि लाई नदेख्दा नरमाईलो लाग्यो !!
@yambaral8250
@yambaral8250 2 жыл бұрын
साच्चिकै
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
@@yambaral8250 hoin sir🙏
@samitarautsamitaraut9791
@samitarautsamitaraut9791 2 жыл бұрын
सबै जना उतै को गाउन रनि सुमन तारा नहुदा खल्लो हुन्छ रमाइलो छ
@subhashshah5645
@subhashshah5645 2 жыл бұрын
ड्राईभरको आडैमा बसेपछि भाडा फ्रि , खानानी फ्रिमा । तारा दिदि 🤣🤣🤣🤣
@gitagyawali6526
@gitagyawali6526 2 жыл бұрын
सबै कलाकार मनपर्छ तर पछिल्लो समयमा सुमन परियार राम्रो लागेको छ।अझै राम्रो गर्दै जानू शुभकामना ।
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c 2 жыл бұрын
यो टोलीको दोहोरि लास्टै हँसाउने हुन्छ। अझै सफलता काे शुभकामना।
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
आज निकै रमाईलो लाग्यो रले दोहोरि र सिलाबैईनी जानकी बैईनि तारा बैईनि आज मोडलिङ भऐर आउनुभाको रईच👌❤️अनि ईन्द्र भाइ अनि बालभाई सुमन भाइ अने भाइ बईनी सम्पूर्ण टिम लगाऐत सुमन भाइ सलाम छ जयगित जयसङगीत🌹🌹🌹🙏🙏🙏
@gopalbista2989
@gopalbista2989 2 жыл бұрын
जे गर्नु तारा ले गर्छिन जे जस्तो भएपनी सुमन दाजु,बाल्चन्द्र दाजु, अनि तारा जि को प्रस्तुति ले कसम मनै छुन्छ। जय गित जय सङ्गीत 🙏
@kiransaru103
@kiransaru103 Жыл бұрын
धेरै राम्रो रिले दोहरी अझै सागर बिसि र रेनुका नहुदा अलि खल्लो लायो यो तिम लाई धेरै धेरै सुभकामना ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@simrann842
@simrann842 2 жыл бұрын
पहिला म सुमन परियारलाई चिन्दिन थे अहिले एकदमै राम्राे गित गाउनु हुन्छ राम्राे लाग्छ सुभकामना छ है
@poonvai2105
@poonvai2105 2 жыл бұрын
Same ho sarai mn parx suman pariyar
@nischalsuvam832
@nischalsuvam832 2 жыл бұрын
तिमिले नचिने के भोत
@simrann842
@simrann842 2 жыл бұрын
@@nischalsuvam832 तलाई के सराेकार भयाे त
@budhathokigyanendra09
@budhathokigyanendra09 2 жыл бұрын
@@poonvai2105 to úú6dfdr see seeds Todd Todd dry errors 4444r4r44r4r4r4rr5444444 yo 4 RR 4
@ishworpantha5923
@ishworpantha5923 2 жыл бұрын
@@simrann842 lll
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs Жыл бұрын
सुमन दादाकाे टुका र हासाे धेरै राम्रो र रमाइलो बाल चन्द दादाकाे हासाे राम्रो सबै टिमलाई सफलताको शुभकामना
@subashkafle2817
@subashkafle2817 2 жыл бұрын
हैन हो आज त लोक दोहोरी मा सबै जना मोडेल हरु जसता मात्रै देखिन्छ है।सबै जना नया डेर्स मा राम्रो लाग्यो ।गित पनि नया शब्दमा आयो कडा छ जय गित जय संगीत ।। तारा लाई चाहिँ कोट पेन्ट ढाका टोपी राम्रो देखिन्छ है 🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹
@reenabhusal3589
@reenabhusal3589 2 жыл бұрын
यो टिमको दोहोरी एक दम मनपर्छ मलाइ आज सागर सर छुट्नु भएछ।
@narayankhanal3599
@narayankhanal3599 2 жыл бұрын
आजको बिसयबस्तु ठिक छ रमाइलो लाग्यो तर भाडा चाइ अल्लि धेरै भयो है
@bhimkumarirana3570
@bhimkumarirana3570 2 жыл бұрын
सुमन भाइ अति राम्रो छ मलाई तिम्रो गाउने सहिलि अति मन पछ
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
भगवान कसम याे भिडियो हेर्दै खाना खाकाे खाना सर्केर झण्डै मरिन यस्काे क्षतिपूर्ति चाहियाे अहिले म काेमामा बसेर हेर्दै छु।जे जाेस एकदमै रमाइलो भयाे सबै कलाकार हरुमा माया र सम्मान गर्दछु।जय गित जय सँगित🙏🙏🇳🇵
@surajgiri7298
@surajgiri7298 2 жыл бұрын
दोहोरी रमाईलो लाग्यो तर बास्तबिक सर्जक को नाम अटेनछ
@pratimatamang2194
@pratimatamang2194 2 жыл бұрын
सुमन भाइ नमस्कार ल्हासो फ्याफुल्ला 🙏🙏🙏🙏 हजुरहरुको दोहोरी सुनेर कति हास्नु हो । हजुर हरुको टिमको रिले दोहोरी हेर्न धेरै रमाइलो लाग्छ ।👍️👍️👍️👍️👍️👍️🙏🙏🙏
@jamunarayamajhi467
@jamunarayamajhi467 2 жыл бұрын
हजुर को टिम को दोहोरी हेरेपछि अरु दोहोरी त हेर्नी मन नै नहुनि👨‍❤️‍💋‍👨🙏🙏🙏🙏🙏🙏❣️
@Subash550
@Subash550 Жыл бұрын
सागर बि सि दाजु लाई त देखिन नि तब उहाँ भएत झन कति रमाइलो हुन्थ्यो नि ! जे भएनि ठिकै छ खुब रमाइलो गर्दिनु भएको छ हजुर को कार्यक्रम हरु लाई निरन्तर हेरिरहेको छु । अझ आगामी दिन हरु मा नि यस्तै रमाईलो भएको हेर्न चाहान्छु ।
@devikatuwal461
@devikatuwal461 2 жыл бұрын
कतिपय हासनु गित सुनेर सुमन र सिला दिदिको साहारै रमाईलो लाछ आज सागर नहुदा कसतो कसतो लागो र पनि रामो छ म कहीले नहेनेले मानछे सुमन गाको देखेर हेनरी मन पछ म धरना बाट हेदै छु
@parbatidhanuke3991
@parbatidhanuke3991 2 жыл бұрын
सबै मिलेर बस चढेको अनुभव लाई गित मा उतार्नु भएकोमा सुमन जिलाई धन्यवाद 💕💕🙏🙏🌹🌹
@krishpakatwal9660
@krishpakatwal9660 2 жыл бұрын
Suman balchandra sagar syam sila indra dai. tara yati vaepaxi malai pugyo dohori ka king..haru yo team kaile naxutnu hai
@sunitanepali9253
@sunitanepali9253 2 жыл бұрын
यो टिम को दोहोरी छुटाउनै मन लाग्दैन सम्पूर्ण टिम लाई सफलताको सुभकामना😍😍❤️❤️❤️❤️
@santoshpariyar5230
@santoshpariyar5230 2 жыл бұрын
बालचन्द्र दाइ र सुमन दाइ भएको लाईभ दोहोरी सारै मन पर्छ ❤️❤️
@dilmayakaucha3389
@dilmayakaucha3389 2 жыл бұрын
सारै रमाइलो भयो आज त हास्दा हास्दै दोहोरी सित्देको पनि थाहै भयेन😍😍😍
@khanelboss2613
@khanelboss2613 2 жыл бұрын
Wow दामी छ सुमन दाजु विशेष 🙏🙏खतरा प्ररार गर्नुहुन्छ सारै मनप्रछ मलाई हजुर को दोहोरी miss you❤️❤️❤️❤️
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
अति मिठो भका अनि रमाइलो दोहोरी सबैलाई सलम 🙏🙏 यो दोहोरीम हासोत उतिकै छ कमेडी पनि हेर्न पाइने हहहहह कति हस्नु
@subashkafle2817
@subashkafle2817 2 жыл бұрын
तारा को आफ्नै बस रैच है फिरिमा ।।
@utkristgaming4508
@utkristgaming4508 2 жыл бұрын
Sarai ramro lagyo sabai ko tukka Aaja Tara baini Kati ramri dekhiyeko xau
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
हाहाहा कति रमाइलो 2 चुप्पा माग्दै थिए तारा ले त खट्रै दिनी होके हाहा
@sandhaya4034
@sandhaya4034 2 жыл бұрын
सारै रमाईलो हजुरहरुको दोहोरि त मेरो मन मुटुमा बस्न सफल भकोछ यसैमाथि मलाइ यकदम मन पर्ने कलाकार हरु धेरै धेरै सम्झेकि छु सबै जनालाई 👍👍👍❤️❤️👏👏👏
@susangrg6300
@susangrg6300 Жыл бұрын
, fhj ,
@rkpoudel
@rkpoudel 2 жыл бұрын
बाल चन्द्र खलासीमा झन खप्पिस
@rabindrakc6880
@rabindrakc6880 2 жыл бұрын
सुमन भाई काे दोहोरी सारै मन पर्छ अबको दोहोरी रोजिन दिदी सग सुन्ने मन छ सुमन भाई को र सुनिता बूढा काे दोहोरी पनि सारै राम्रो थियो
@nabzalpariyar4709
@nabzalpariyar4709 2 жыл бұрын
अाहा सुन्दा पनि सुनिरहु जस्तो निकै रमाईलो दोहोरी बधाई अल टिमलाई
@harkbahadurkhatri987
@harkbahadurkhatri987 2 жыл бұрын
अति दामी छ👌 सम्पुर्ण टिम प्रती हार्दिक बधाई तथा हार्दिक नमन🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌
@suryagole412
@suryagole412 2 жыл бұрын
आहा कति रमाईलो दोहोरि । धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ । सम्पुर्ण टिमलाई । शिला आले दिदिलाई नमस्कार छ।
@kishankarki2763
@kishankarki2763 2 жыл бұрын
हास्दा हास्दा धन्न मेरो नि ट्याङ्की लिक भाको 😃😃जहिले नि यस्तै रमाईलो हुन्छ ।
@अनमिकाशर्मा
@अनमिकाशर्मा 2 жыл бұрын
आहा सारै रमाइलो दाेहाेरि सुमन सर अल्द💖 बेस्ट हजुर काे प्रगति सफल हाेस 🙏🙏🙏🙏🙏🙏🙏🙏 👌
@madanbista7128
@madanbista7128 2 жыл бұрын
रेनुका जि खोइ... त्यहि पनि सार्है रमाईलो लाग्यो
@romshrestha
@romshrestha 2 жыл бұрын
ल है नमस्कार म त उ बेला नि हासेको अहिले नि हेरेर हास्दै छु सबैजनाले हेरेर लाइक कमेन्ट शेयर गर्नुहोला है 🎤🎵🎤
@suryakc8843
@suryakc8843 2 жыл бұрын
आजभोली यो टीम का दोहोरि हरु उत्कृष्ट रेकर्ड भएका छन् यो सहकार्य कहिल्यै नछुटोस्
@sangitadhakal9289
@sangitadhakal9289 2 жыл бұрын
कमेडि दोहोरी राम्रो छ सबैजनालाई शुभकामना छ
@manjutamang6336
@manjutamang6336 2 жыл бұрын
Mero payero Suman bhai ab xitai sagar kami vs suman damai batel 2 geet lainu parai 💖💖💖💖 sabai lai samanx yo pardeshi Tamang ni didi ko tarfah bat🙏🙏
@gopalbista2989
@gopalbista2989 2 жыл бұрын
यो दोहोरिमा म पनि आउछु मिलाउनुस न बालचन्द्र सर pleas🙏 जय गित जय सङ्गित
@sitabhushal2717
@sitabhushal2717 2 жыл бұрын
सम्पुनल।इ नमस्क।र एकदम रम।इलो ल।गछ द।जुहरुको दोहोरि सुन टेन्सन हट।उछके
@rushmashrestha6339
@rushmashrestha6339 2 жыл бұрын
कति रमाइलो हो सम्पुर्ण टिमहरुलाई धेरै धेरै शुभकामना
@Gpl746
@Gpl746 2 жыл бұрын
सुमन सर तपाई को गीत मैले धेरै बर्ष पहिले देखिनै हेर्नि अनि सुन्नि गर्थे हिजो आज त झन तपाई हरुको दोहोरी बाहेक अरु हेर्नै मन लाग्दिन सायद एउटा दोहोरी पनि हेर्न छुटाएको छैन यदि कहिले काहि समय न मिले पनि download गरेर राख्ने गर्छु फुर्सत मा हेर्नि गर्छु तेसै गरि यो दोहोरि पनि मैले download गरेको 1 महिना भएछ हेर्नै छुटेको रैछ आज हेरियो सारै रमाइलो लाग्यो सम्पुर्ण कलाकार हरुलाइ धेरै धेरै धन्यवाद 🙏🙏💕💕
@sukramsunar7344
@sukramsunar7344 2 жыл бұрын
सारै रमाइलो दोहरी सुमन सर तर अगरज कलाकार को पालो मा सबै दोहरी भद्दा लागेयो
@humkhadka3754
@humkhadka3754 2 жыл бұрын
साच्चिकै सारै राम्रो अर्गानिक रिले लोक दोहोरीको लागी यो टिमलाई हार्दिक बधाई 🙏🏼🙏🏼🙏🏼
@balbahadurmahara6781
@balbahadurmahara6781 Жыл бұрын
सुमन भाइकाे शब्द लाई सल्युट छ है काबाट अाउछ के यस्ताे अचम्मकाे हाहाहाहाहाहाहा
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
आहा सारै मनपरो तानसेनको मिनीबस बधाईछ सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभ कामना छ
@sumitrapariyar4595
@sumitrapariyar4595 2 жыл бұрын
Mitho ramailo dohori sampurna Tim lai dhari dhari badhai xa.suman ji Lai bises dhannyabad.
@rabindrakc6880
@rabindrakc6880 2 жыл бұрын
सारै राम्रो दोहोरी प्रगति शुभकामन सबै जनालाई मलाई दोहोरी गीत सारै मन पर्छ र गाउँछु पनि पेसाले ठेकदार हो सुमन भाई को म फ्यान हाे म आमा लाई लिएर इन्द्रेणी आदै छु मिल्छ भने सुमन एक चोटि भेट्ने
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 жыл бұрын
२०६१ सालमा हुनुपर्छ म बागलुङ बाट नवलपरासी आउदा नवलपरासी मा पहिलो पटक दोहोरी गाएको थिए "तानसेन को मिनीबस" रातको १२/१ बजेको समय थियो होला बिहान ४ बजे सम्म गाएको छु तर अहिले गाउन छोडियो गीत चाहिँ सारै मन पर्छ र सुन्ने गर्छु
@himalgiri2738
@himalgiri2738 2 жыл бұрын
यो गित का सर्जक शेमन्तमणी खनाल रलक्ष्मी न्यौपाने लाई नमन
@nabinamagarofficial109
@nabinamagarofficial109 Жыл бұрын
राम्रो दोहोरी श्याम राना दाजु किन तित लाग्ने देखिनु भा🤣🤣🤣🤣खलासी तगदा
@rinapokharel992
@rinapokharel992 2 жыл бұрын
अरु गित सबै हराउन थालेकाे छ लाईभ दाेहाेरी यति फेमेश भयाे खुशी लाग्छ लाईभ दाेहाेरी यति माथि जानु मा तिका शानु काे ठुलाे भुमिका छ तिका जि र रनपाल बैनी लाई गाउन लगाउनुश न सुमन जी
@srijeetdangi5047
@srijeetdangi5047 2 жыл бұрын
सुमन ले गाएको 🥰🥰🥰गित सुनिरहु जस्तो लाग्छ
@denjarmanandhar964
@denjarmanandhar964 2 жыл бұрын
हैत यो ड्राइभर खत्तम रैछ मपनि ड्राइभर हो आज सम्म यस्तो भेतेको छैन मेरो त भाग्य नभारै होला के है
@mayatamang2794
@mayatamang2794 2 жыл бұрын
लोक दोहोरी को सम्पूर्ण टिम लाई नमस्कार म हाल कुबेत kuwait बाट हेर्ने गर्छु हजुर हरु लोकदोहोरि सास्कृत कार्यक्रम धेरै राम्रो अनि रमाइलो छ 🙏🇳🇵 शुभकामना
@keshupaudel2138
@keshupaudel2138 2 жыл бұрын
Suman ko g ko chai tukka khatra lakxa malai badai xa sabai lai jay git
@rajkumrniroula6667
@rajkumrniroula6667 2 жыл бұрын
इन्द्र दाजु, बालचन्द्र , शिला दिदी, जानकी बुने तारा बुने , सुमन भाइ लगायत सम्पुर्ण टिमलाई धेरै बधाई छ , असाध्यै राम्रो गित छ । म त ऐले बिदेश मा छु सुमन भाइलाई जसरी पनि म भेट्न चाह्न्छु भाइको सब्द लय तुक्का नयाँ युबा मा धेरै राम्रो लाग्छ ।
@sabitralamsal6135
@sabitralamsal6135 2 жыл бұрын
Ioqaqew@!*अक्र!!ल्व्ल्किओप्प
@binodapagain
@binodapagain 2 жыл бұрын
तारा sis लाई त झन्डै नचिनेको,कत्ती गोरि देखिएको आज-makeup धेर भयो क्याहो 🤗😂
@bimalagautam7199
@bimalagautam7199 2 жыл бұрын
यो टिमको मात्र गीत सुन्न मन पर्छ सम्पुर्णमा सफलताको शुभकामना 🙏🙏🙏
@nimeshtamang8724
@nimeshtamang8724 2 жыл бұрын
Lastai man parxa yr tara sagar g khoita
@nikitagurung5402
@nikitagurung5402 2 жыл бұрын
@@nimeshtamang8724 I'm
@baburamkandel6034
@baburamkandel6034 2 жыл бұрын
Molai ne yestai geet gaune man theyo tara mauka paina moile adhi kosaile yo cmt hernu vo vane kbr garnu Gharko mailo xoro mero fb id ma la pliz
@bishnuchhetri7199
@bishnuchhetri7199 2 жыл бұрын
@@nikitagurung5402of
@sunitagurung6038
@sunitagurung6038 2 жыл бұрын
Vai suman ra all time lai suva kamana aaja sagar chutech baini tara vai sumanko ma big fan love you all z❤️❤️
@sarusunar1431
@sarusunar1431 2 жыл бұрын
कति मीठो गित गाउनू भएको सबैले मेरो नमस्कार छ सबै कलाकार हरुलाई 🌹🌹🌷🌷
@santuma6844
@santuma6844 2 жыл бұрын
सारै रमाहिलाे सुन्दानि पिडा सबै बिर्साउछ 🙏🙏🙏🙏🙏
@surehask2309
@surehask2309 2 жыл бұрын
आहा धेरै रमाईलो इन्डिया देखि हेर्दै छु
@XuchhiOfficial7820
@XuchhiOfficial7820 Жыл бұрын
निकै रमाइलो लाग्यो दोहोरी सबै लाई शुभकामना
@Namratakumai
@Namratakumai 4 ай бұрын
❤❤❤सुमन दाई❤❤❤❤❤❤र सम्पुर्न ❤❤❤टिमै रमाईलाे छ❤❤❤❤❤❤❤
@sapanagc654
@sapanagc654 2 жыл бұрын
सारै रमाइलो खाना नखाई नखाई गालि खाई खाई हेर्ने त मै मात्र होला 😂👍👍
@rajkumarsunar6182
@rajkumarsunar6182 2 жыл бұрын
याे टिममा दाेहाेरी गायिका अमेरिकी अन्नालाई बाेए अझ राम्रो हुन्थियाे ।
@dipakkc6619
@dipakkc6619 2 жыл бұрын
निकै रमाइलो सुमन जि लगायत पुरई टिमलाई ।
@GM-Unique
@GM-Unique Жыл бұрын
सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@khitizbajgain7845
@khitizbajgain7845 2 жыл бұрын
तारा बहिनी को बस्ने ठाउँ सधै उहीँ रहेछ😀
@durgakoshal8043
@durgakoshal8043 2 жыл бұрын
Tara and Suman best 👏👏💥💥🤴🤴❤️❤️
@yamprasadthapa8930
@yamprasadthapa8930 2 жыл бұрын
संचालक सुमन सरमा नमस्कार र चर्चित रिले दोहोरीका हस्तिहरु संपूर्ण टिमलाई एक मुस्ठ नमस्कार हार्दिक बधाई अनि सफलतनको शुभकामना , रिले दोहोरी अत्यन्तै समधुर रोमान्टिक सुनी रहु लाग्ने थियोे ।
@dineshtiruwa-gn1dw
@dineshtiruwa-gn1dw Жыл бұрын
P00
@sirjanakhatri4875
@sirjanakhatri4875 2 жыл бұрын
याे टिम अति नै मन पछ मलाई जहिल्यै हेने छु big fan Suman Dada😍😍
@uddapbahakari7561
@uddapbahakari7561 2 жыл бұрын
दोहरी सारै रमाईलो छ तर समय लाई अलि कति तन्काउन मिल्दैन मिल्छभने कोसिस गर्नुस
@gitakhadka9612
@gitakhadka9612 2 жыл бұрын
लु कलाकार हरु को यात्रा सफल होस
@shreeadhikari9076
@shreeadhikari9076 2 жыл бұрын
A fc
@pujadevkota946
@pujadevkota946 2 жыл бұрын
Suman ta hiro ho dohoriko
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै रमाईलाे रिले दाेहाेरी बधाई छ सम्पुर्ण लाई👌👌👌👌👌👌👌
@sitamagar2145
@sitamagar2145 2 жыл бұрын
शिला बैनिकाे गाउने शैली र हासाे नै उनको पहिचान सारै मन पर्छ नराम्रो टुक्का कहिले नि नअाअाेस सबैको मन मनमा छाईरहाेस् यसरी नै हामी जस्तो बुडा बुडी सुन्न सक्ने मन छुने भईरहाेस् सुभकामना माया💔💔 छ हवुरलाई तनहुँकाे चेलिबेटी
@premblontamang3268
@premblontamang3268 2 жыл бұрын
सिला दिदी को सुन्दर सब्द र लजालु स्वाभाब अति मन पर्छ
@chippalhomi5421
@chippalhomi5421 2 жыл бұрын
Ramailo dohori geet aayo,sampurna kalakarharu lai salam xa 🙏🙏🙏🙏
@jeevankumar3883
@jeevankumar3883 2 жыл бұрын
अती रमाइलो दोहोरी सबै टिम लाई सफलताको धेरै धेरै शुभकामना ।।👌💖🙏
@bishnuaryal633
@bishnuaryal633 2 жыл бұрын
🙏❤️❤️❤️❤️👍👍👍
@balbahadurthapa1316
@balbahadurthapa1316 2 жыл бұрын
T
@parwatiairee6298
@parwatiairee6298 2 жыл бұрын
वावा क्या दामी सारै हसाउनु भो लागेको थकाई नी मेटियो सारै रमाईलो लाग्यो सबै कलाकार सामान सहित वाध्य बाधक ज्यु हरुलाई नी
@saritaxettri9733
@saritaxettri9733 2 жыл бұрын
यो vidio मा सागर दादा नि भयको भय झन रमाइलो हुन्थ्यो होला 😃😄😃किन छुट्नु भयछ एस्तो पो होत दोहोरी त सब पिर चिन्ता हराउने💕💕💕सम्मान छ अल tim लाइ
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
याे समयमा अब्बल लाेक दाेहाेरी गायिका दिलमाया सुनारकाे यत्रतत्र घटनालाई हेर्दा हेर्दा दुखित,थकित, मर्माहित मन फेरि प्रफुल्ल बनाउँन हजुरहरुलाई हेर्न अाइपुगें । दाेहाेरीकाे सुरुवाती नै असाध्यै रमाइलो लाग्याे ! सुमनकाे पछिपछि सब जना हसाउँने टुक्का ल्याउँन थाल्नुभयाे । सुमनसँगै शिला दिदी, तारा र जानकीकाे टुक्कामा धेरै हाँसे । धन्यवाद !
@ravibindas2879
@ravibindas2879 2 жыл бұрын
सुमन परियर को गित मलाई असदै मन पर्छ
@rajbohara4936
@rajbohara4936 2 жыл бұрын
सार्है रमाईलो दोहोरी है सबै जना मेरो favorite all the best
@nanigurung3889
@nanigurung3889 2 жыл бұрын
Suman bhai hajurharuko dohori saarai ramro lagchha nhyrnitaa dinie hunaa kati ramilo ho k shila diko hasoko taa kurai nagram ani jaanaki bhaini r timro dohori taa janai katra ❤❤❤
@ramyoutubechannel2745
@ramyoutubechannel2745 2 жыл бұрын
धेरै आनन्द लाग्छ हजुर हरुको गित सुनेर सुभकामना सबै टिमलाई 🙏🙏🙏
@kabitapulamimagar8435
@kabitapulamimagar8435 2 жыл бұрын
अति राम्रो छ । पिडामा पनि हसाउने दोहोरि जति खेर नि सुनौ सुनौ लाग्ने सबैलाइ शुभकामना
@yubarajshankar949
@yubarajshankar949 2 жыл бұрын
यो टिम को गितै बबाल छ अनि बाल चन्द्र जि को हासो साथै सुमन जि को कमेडि बाड
@motorsales549
@motorsales549 2 жыл бұрын
सुमन जी अगाडि को बाटो ठीक छ
@rahulbist5140
@rahulbist5140 2 жыл бұрын
अति रमइलाे दाेहेारि शब जना धेरै धेरै शूभकामना
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 22 МЛН
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 28 МЛН
#snooker #snookerchampionship #147 #147 #billiards #pool
5:05
Birtamode Snooker
Рет қаралды 6
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17