गाउकै महिलाले यस्तो देखेका रहेछन / सबैले हेर्नुहोला

  Рет қаралды 1,072,546

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
Kharo Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Пікірлер: 632
@krishnabahadurkarki9200
@krishnabahadurkarki9200 6 жыл бұрын
सलुट छ सर्बेन्द्र सर हामी जनताले ठूलो बिस्वास गरेका छौ निरास नपार्नहुन बिनम्र अनुरोध छ निर्मला बैनी जस्ता हजारौ निर्मलाले हजुर को काम लाई मारियर गए पनि आत्माले हजुर लाई पल पल हर पल पुकार्ने छन सर हजुर को बारेमा एस्तै कमेन्ट् गर्न पाइयोस जय सर्बिन्द्र खनाल
@gpp6900
@gpp6900 6 жыл бұрын
Right
@tejbahadurrai8630
@tejbahadurrai8630 6 жыл бұрын
Sabai dosi lai karbai sathai jagirbata nikali dinu best hunchha holla. Yasto fatha harulai.
@sanu6605
@sanu6605 6 жыл бұрын
जय सर्बेन्द्र खनाल
@sumitbhujel5271
@sumitbhujel5271 6 жыл бұрын
के को सलुट होर भुकेर मात्र हुन्छ उसो त नेता लाइ झन धेरै सलुट गर्नी होकि नेता हरुले झनै भुक्छनी काम गरेर देखाओस जनता हरुले तेत्रो बयान देकाछन दोसि फेला पारोस प्रमाण नस्ट गर्नी हरुलाइ सजय देओस तेसै हावा को ताल मा सलुट गरेर हुन्छ नालायक पुलिस ले गरेर येस्तो भयो उस्तो भयो भनेर सुख पाउछ काम गरेको खोइ एक जना गतिलो पुलिस छानेर केस जिम्मा दिन सक्दैन येस्तो जाबा पनि igp रे नेता को कुकुर भन्न बल्ल सुहाउछ तेत्रो सुन हरायो थाह छ नेताको हात नभै कसरी हराउछ सुन तै पनि एक जना नेता लाइ समायेन खोजेन यो igp नेता को कुकुर नभयेको भये समाउथेन ? तेसैले हेर साथी हरु igp ले भुक्यो भन्दैमा सलाम गर्न छाडिदिनुस
@rijalhariram3331
@rijalhariram3331 6 жыл бұрын
सही
@sagarlama9884
@sagarlama9884 6 жыл бұрын
गोलि हाननु सर्बेन्द्रा जि तेस्तो पापि प्राहरि चाहिन्ना हाम्रो देश मा
@arthurgunnmusic5085
@arthurgunnmusic5085 6 жыл бұрын
एका एक खोलियो पोल / गाउकै महिलाले यस्तो देखेका रहेछन सबैले हेर्नुहोला : GOOD JOB= THUMBS UP.
@hemtharu3194
@hemtharu3194 6 жыл бұрын
Bum didi bahini lae police le 3rd, 4rd, 5ft degree tourcher dida sabai dosiko name 100% bol6 ti Didi bahini euta ledy Ko name ma kalank hun yi sabailae direct goli thoknu par6 iraque jasto vayanak maut dinupar6 ani balatkari haru chet6an ki?
@yekgurung298
@yekgurung298 6 жыл бұрын
jeudo lass gindage vari ganauxa mareko lass khi din vane jasto....neta chor police chor media chor pahila tw Eni haru lai fasima latakaunu parxa balla pidit le sukhsanti pauxa
@ashmikarai5679
@ashmikarai5679 6 жыл бұрын
goo sar
@omshakti8011
@omshakti8011 6 жыл бұрын
धन्यवाद खनाल ज्यु, यी सबै दोषी लाई उचित कारबाही होस ।
@daklalghale3225
@daklalghale3225 6 жыл бұрын
सलाम छ। खनाल ज्युलाइ100% बिस्वास छु।।।।
@technicalshyam7263
@technicalshyam7263 6 жыл бұрын
एस्तै डन्ठे हरुले गर्दा हाम्रो देसको पर्गती भाछैन एस्ता डन्ठे हरुलाइ सिधै ठाेक्नु पर्छ
@नानुपाल्पाली
@नानुपाल्पाली 6 жыл бұрын
सत्यको बाटो नै जिबन मा धेरै खुशी मिल्छ आखीर जती नराम्रो काम गरे पनी जती धन कमाय पनी मरेर खरानी भयर उड्नी नै हो मानीस को जिबन सर हजुर लाई धेरै बिस्वास गरेका छम निरास नबनाउनु है दोसी लाई फासी नै हुन पर्छ ताकी अब अरू आमा को काख रित्तो नहोस जय नेपाल
@ombahadur5529
@ombahadur5529 6 жыл бұрын
Hjr ko bechaar ma ma shahamati xu..
@bhaktipoudel7600
@bhaktipoudel7600 6 жыл бұрын
यदि जनतालाई न्याय दिलाउने भए जनताका कुरा सुन्नुपर्छ ।
@munamusicnepal509
@munamusicnepal509 6 жыл бұрын
छिटो भन्दा छिटो छान बिन गरि अप्रादिलाइ फासिको सजय होस
@गोपाललामा
@गोपाललामा Жыл бұрын
केपी ओली र सर्बेन्द्र वदाल मिलेर निर्मला को हत्यार गुप चुप गरेको हो
@tilakthapa7502
@tilakthapa7502 6 жыл бұрын
सरवेन्द् सर काे बिशवास रअास अनि भराेसा मा छाै हामी जनता ।याे घटना काे बारेमा दुधकाे दुध र पानीकाे पानी छुटीइ दिनुहाेला।
@rawalanupa5638
@rawalanupa5638 6 жыл бұрын
सुलेट छ सर्बेन्द्र खनाल सर यो घटना यो पर्दाफास गर्नु हुन्छ भनेर हामि सबै नेपालीहरु को आशा नटुटाउनु हुन अनुरोध गर्दछौ यदि यश घटना मा जतिअनि अप्रराधी छन सबैलाइ कार्बाही गर्नु होस
@babutamang9648
@babutamang9648 6 жыл бұрын
रक्षक नै राक्षस भएपछि के गर्नु... अब डन्ठेको अनुहार हेर्दा चोर नै लाग्छ
@aakashkhadka4092
@aakashkhadka4092 6 жыл бұрын
सलुट छ सर हेर्नुहोस जनता लाई न्याय दिनुहोस र निर्मला बैनिको आत्मा लाई पनि
@mayakhatiwada913
@mayakhatiwada913 6 жыл бұрын
खनाल जि अब तपाइले प्रहरीको इज्जत र प्रहरी प्रती को विस्वास जोगाउन चाहनुहुन्छ भने यो अपराधीलाइ कानुनको दायरामा ल्याउनुस र कडा भन्दा कडा सजाय दिनुहोस्।
@sanusubba7905
@sanusubba7905 6 жыл бұрын
बम दिदी बहिनिलाई कडा भन्दा कडा कारबाई गरनुपछ अनि मात्र पतलागछ
@kalibankhatri284
@kalibankhatri284 6 жыл бұрын
नालायक प्रहरीले गर्दा अहीलेसम्म हत्यारा पत्तानलाग्को हो सलाम छ सर्बेन्द्र जी
@bimalagurung7796
@bimalagurung7796 6 жыл бұрын
राम राम कसरी बाच्नेहोला हामी गरिबजनता हरुको सुरक्षा अबो कस्लेगर्ला हाम्रो देसमा
@prkashadhikar3483
@prkashadhikar3483 6 жыл бұрын
अाई जि पी सर्बेन्द्अ खनाल सरको हामी सबै सर्बसाधारण नेपालीको अाड र भरोसा छ अपराधी चाहे जो सुकै भएपनि कानुनी कठघरामा उभ्याउनु हुनेछ भन्ने दिृण सङ्कल्प गर्दछु म चितवने "प्रकाश "हाल साउदी अरेबिया बाट !!✋💌
@SriRam-ux4wb
@SriRam-ux4wb 6 жыл бұрын
सलाम छ सुर्बेन्द्र सर
@ninamrai7660
@ninamrai7660 6 жыл бұрын
गर्भ छ सर्बेन्द्र ज्यु माथि✊✊✊
@manbshadurthapa4462
@manbshadurthapa4462 6 жыл бұрын
सवेन्द खनल सहर लाई सलाम छ।
@alinamagaralinamagar3099
@alinamagaralinamagar3099 6 жыл бұрын
दिनका दिन छान बिन गर्छ एउता हत्यारा समाउन सक्दैन
@gpp6900
@gpp6900 6 жыл бұрын
Right
@technicaljanak3187
@technicaljanak3187 6 жыл бұрын
Pramod kharel The voice of Nepal yess sir hjr le sahi kura ta garnu bho but ke garne nepal prahari yastai x
@khumanrahadi8851
@khumanrahadi8851 6 жыл бұрын
Pramod kharel The voice of Nepal good
@rekhachettri652
@rekhachettri652 6 жыл бұрын
Promad kharel sir I m from jhapa too,malai pani news herda herda aabo ta aasha nai harai sako
@aashikshrestha6876
@aashikshrestha6876 6 жыл бұрын
I was waiting desperately for the final but not happening Fed up with nepal's law😥😥
@giveawayjimmy
@giveawayjimmy 6 жыл бұрын
तपाइको अनुसन्धाले पिडितले न्याय पाउने आस छ सफल होस अनुसन्धान
@kinglama2991
@kinglama2991 6 жыл бұрын
पैसा कमाउन मात्र news बनाउने यस्ता पत्रकारलाई झेल हाल्नु पर्ने।
@prazolmoktan9970
@prazolmoktan9970 6 жыл бұрын
38केजि सुन काण्ड र निरमला काण्ड एउटै जस्तो भयो नि
@aryalvlog2284
@aryalvlog2284 6 жыл бұрын
बर्खास्त मात्रै होइन फासि नै दिनु पर्छ
@rajanxettri1069
@rajanxettri1069 6 жыл бұрын
Bicha bajar ma toyo pani
@sanu6605
@sanu6605 6 жыл бұрын
खुल्ला मन्च म फाँसी दिनु पर्छ तेहि पनि खुकुरिले शरीर चिरी नुन चुक मोलेर 3 करोड जनता को अगाडि तड्पाई तड्पाई मार्नु पर्छ😈😈😈
@aryalvlog2284
@aryalvlog2284 6 жыл бұрын
100%sai ho yesto bijok abasta ma parerw fasi dinu parxa ki aru atanka kari ko pani pasina niklyos
@aryalvlog2284
@aryalvlog2284 6 жыл бұрын
Hatyara lai fasi hunai parxa
@aryalvlog2284
@aryalvlog2284 6 жыл бұрын
Tyo barkhastw tw kebal khi hoina
@keshabrajjoshi6986
@keshabrajjoshi6986 6 жыл бұрын
सलाम छ सर्वेन्द्र खनाल लाई तर कदम नबढाइयो भने आलोचनामा तानिनुपर्ला
@umeshshrestha8653
@umeshshrestha8653 6 жыл бұрын
Umm vayo
@jansena9080
@jansena9080 6 жыл бұрын
नेपाल प्रहरी लाई बिश्वास गर्नेत थाउओइ छैन जनता लाई ताकी ताकी गोलि हान्ने र बल्त्काकार गर्ने र चोर ने पुलिस भयपछी कस्ले बिश्वास गर्छ
@d4deepak437
@d4deepak437 6 жыл бұрын
Ramro ati ramro salut chh sarbendra sir. Hjr
@manojsaru3443
@manojsaru3443 6 жыл бұрын
निर्मला हत्या प्रकरणमा जो कोहि त्यो पुलिस किन नओहस अनुसन्धान गरि कानुनको कथ्घरामा लिइ हदैसम्मको सजाय हुनुपर्छ भन्ने हाम्रो राय हो।
@santoshmusic8743
@santoshmusic8743 6 жыл бұрын
सहि छ सम्चार
@mekhmgr3585
@mekhmgr3585 6 жыл бұрын
सर्बेन्द्र जि जनतालाइ आस मात्र देखाउने होइन कि काम पनि पूरा गर्नु पर्छ।
@rajumagar9102
@rajumagar9102 6 жыл бұрын
Sarbindra sir hajur jasto manxe yo desh ma jug jug jeyos vani hajur lie salut garxu
@gurungrachhe1199
@gurungrachhe1199 6 жыл бұрын
very good job khanal sir ! I salute you ! thanks to media partner !
@karanthagunna6973
@karanthagunna6973 5 жыл бұрын
बम दिदी बहिनी भन्दा पनि यसमा police ले नै लापरबाही गरेको छ र यसो गर्नेलाई कडा भन्दा कडा कारवाही गर्नै पर्छ
@sujanxattry7713
@sujanxattry7713 6 жыл бұрын
Sp दोसि भए बर्खास्त मात्रै हैन फाँसी या जन्मकहिद हुनुपर्छ
@raiprakriti5407
@raiprakriti5407 6 жыл бұрын
Nilamban matra sunchhu mata .. Nilambanta just kambata adhikar khosiyako ho.barkhast khai ta kahile??baru badu hola next year... tiniharuko
@mumatamang3114
@mumatamang3114 6 жыл бұрын
salam xa khanal sirr hajur lai
@ziddiraj4822
@ziddiraj4822 6 жыл бұрын
..एऊटा अपराधि पत्ता लगाऊन पनि एक बर्ष लाग्छ केहो नेपाल प्रहरी लाई...फेरि मिडीया हरु पत्ता लाग्यो कि जस्तो गरेर हेडलाईन बनाऊछन अनि लास्टमा चाहि यस्ले यस्तो भन्यो ऊस्ले यस्तो गर्यो..के नाटक..गरेको
@sitabhattarai7200
@sitabhattarai7200 6 жыл бұрын
Sarbendra sir aba hajur nai ho sabai janatako biswash ani aasha...🙏 nirasha nabanaunu hola.
@अर्जुनगहतराज
@अर्जुनगहतराज 6 жыл бұрын
येस्पी बिष्ट जागिर बाट नै बर्खास्त हैन येस्तो सजाये होस सारा नेपालिको आखा खुसिले रसियोस तेइ दिनको पर्खाइमा छौ बम दिदी बैनी लाई येस्तो सजाय होस नत मर्न सकुन नत बाच्न मर्न चाहेर पनि मर्न नसकुन
@shresthajoshan4934
@shresthajoshan4934 6 жыл бұрын
बिना आदेश गोलि हानी हत्या गर्ने हत्यारा प्रहरीलाई पनि कडा भन्दा कडा कर्बाही हुनु पर्छ । खनाल सर ।
@bhaghbatigautam2994
@bhaghbatigautam2994 6 жыл бұрын
Badai x kharo media
@onlinejamana
@onlinejamana 6 жыл бұрын
हत्यारा कहिले पत्ता लगाएर सजाय दिने हो ????
@sumantamu5610
@sumantamu5610 6 жыл бұрын
यहा रमेस खरेलको आवश्यकता छ......
@rodanielthapa3773
@rodanielthapa3773 6 жыл бұрын
Salam x sarvendra sir.Jay Nepal xito hatyara lai sajaya bhako dekhna pau..
@Jigyasukojigyasa
@Jigyasukojigyasa 6 жыл бұрын
Good news try your best khanal sir.
@nepalnepal397
@nepalnepal397 6 жыл бұрын
जहिले पनि हत्यारा समातियाे भनेर भिडीयाे अाँऊछ तर खबर उहीँ पुरानाे छ
@luitelshree1056
@luitelshree1056 6 жыл бұрын
यस्ता अपराधी हरु लाई कडा भन्दा कडा सजाय दिनु पर्छ अन्यथा हामी सम्पुर्ण नेपाली र हाम्रो देश को समेत ठूलो बेइज्जत हुने छ
@lokshresthashrestha5915
@lokshresthashrestha5915 6 жыл бұрын
सत्य तथ्य बस्तुनिस्थ डङग्बाट अनुसन्धान हुनुपर्यो दोसिलाइ कानुनी कठ्घराम तुरुन्तै ल्याउनु पर्यो नेपालको नियम कानुन अनुसार दोसिलाइ सजय हुनुपर्छ
@praballimbu9961
@praballimbu9961 6 жыл бұрын
निलम्बन, बर्खास्त मात्र हैन जनता को पसिना खाएर जनताको सुरक्षाको नाम मा आफ्नो जिम्मेवार पोस्ट को दुरुपयोग गर्ने यस्ता देश का भाइरस लाई सिदै फाँसी को सजाय हुनु पर्छ सरकार ✊
@nirmalkharal
@nirmalkharal 6 жыл бұрын
यस्तो हुदा पनी के घन्टा हेरेर बस्ने हो सरकार!! यसको लागी कढा पाइला चाल्नुपर्छ सरकारले !!! ------- JUSTICE FOR NIRMALA
@magaragnirolpaiagni1638
@magaragnirolpaiagni1638 6 жыл бұрын
हैत जोसुकै होस कानुन भन्दा माथी को हि पनि छैन बल्त्करी लाई फाँसी दिनु पर्छ
@RupaKunwar
@RupaKunwar 6 жыл бұрын
जब देखी प्रहरी प्रसासनमा सरुबा र बडुवा को लागी सुटकेसको प्रयोग भयको समाचार आउन थाल्यो तब देखी बिश्बमा चुस्त दुरस्थ रहेर नाम कमायकोे नेपाल प्रहरी जस्ले बिश्बले समातन नसकेको चाल्स सोभराज जस्तो लाई पनि समातेको थियो को कार्य क्षेमतामा कमजोरी देखी थालेको छ र जनताबाट बिस्तारै सम्मान बिश्बाश गुमाउदै गयेको छ! नेपालको राजनैतीक दल र नेताले समयमानै यस मा खेलन नछोडे सुडान को हबिगत नेपाले पनि भोगन नपर्ला भन्न सकिन् !!!
@milankc3691
@milankc3691 6 жыл бұрын
बर्खासत हैन फाँसी हुनुपर्छ निर्मला हत्यरा लाई ??
@pushakartimilsena1070
@pushakartimilsena1070 6 жыл бұрын
सलुट सर्बेन्द सर हत्यारालाइ कानुनि दायरामा ल्याउनुहुनेछ तपाईं हाम्रै छोरी हुन निर्मला नानू
@pratapgrg2454
@pratapgrg2454 6 жыл бұрын
Umm balla najik najik pugna lageko good
@educationaltrainingcentrem3474
@educationaltrainingcentrem3474 6 жыл бұрын
ल है प्रहरी महानिरीक्षक ज्यू तपाईको निस्पक्षता प्रति जनताले गहिरिए हेरेका छन दूतको दूत पानीको पानी हुने गरि न्याय दिनुहुन अनुरोध गरिन्छ । अव ढिला भै सक्यो ।
@devdutdevdut6258
@devdutdevdut6258 6 жыл бұрын
Sarbendra khanal jindabad
@govindabaral4200
@govindabaral4200 6 жыл бұрын
निलम्बन या बर्खास्त भन्ने मात्रै होइन यस्ता बदमासीलाई आजीवन कारावास सजाय हुन सकाेस् ।
@deepakraz2003
@deepakraz2003 6 жыл бұрын
गरिब र दुखि हरुको छोरि चेलिले अब बॉच्न नपाउने नै भो राणा शासन मा पनि यस्तो थिएन कमसेकम छोरि चेलि हरु बॉच्न पाउंथे मेरो ७८ बर्से बुढो हजुरबुवा को गुनासो😭😭😭😭😭😭
@अनिशफालमगर
@अनिशफालमगर 6 жыл бұрын
पोल खुल्यो भन्छ रहस्य खुल्यो भन्छ आखिर दोशी पत्ता लाग्यको कहिल्येइ हेर्न पाइयन
@jaydevbhatt815
@jaydevbhatt815 6 жыл бұрын
यसो कुरासहि हौ
@tikashahi3574
@tikashahi3574 5 жыл бұрын
Yo kura satya huna sakxaEsto lai nokari bata matra hataerakehi hundaina jel Bal I parxa
@basudevpm4774
@basudevpm4774 6 жыл бұрын
सहि हो यो अनुसन्धान पनि खेर गयो भने त प्रहरीप्रती पुरै बिस्वास उद्नेछ ।
@sunilkumartpa2498
@sunilkumartpa2498 6 жыл бұрын
Good सबेन्द्र सर
@gurudevgautam9053
@gurudevgautam9053 6 жыл бұрын
सर्वेन्द्र सर लाई धन्यवाद तर सर यस्तै सत्ताधारी दलहरुका अरौटे/ भरौटे हरु जो हली/ गोठाला हुन योग्य छन, अहिले पुलिस प्रसासनमा जिम्मेवार पदमा पनि छन। यत्रो दिन बितिसक्दा पनि नेपाल भित्रको कुरा नै पत्ता लगाउन नसक्नु यसको उदाहरण हो। ल है सर, जसरी भएपनी सत्य तथ्य बाहिर आओस र दोषीले सजाय पाओस।..
@rameshrawat1375
@rameshrawat1375 6 жыл бұрын
guru Prasad Nepali Pashupati Bharosa Facebook
@AmanKumar-jn9bb
@AmanKumar-jn9bb 6 жыл бұрын
त्योस्तो हो भने सबै प्रहरी लाई कार्बाई हूनुपर्यो र हत्या रालाई फासि हूनुपर्यो सरकार
@uttmrai2297
@uttmrai2297 6 жыл бұрын
नाटक नगरि पक्रउगर्नु पर्यो।नाटक धेरै भयो
@pradeshiale5490
@pradeshiale5490 6 жыл бұрын
नोकोरि बर्खास्त गरेर मात्र पुग्दैन दण्ड सजायँपनि हुनू पर्छ
@deepakthapa238
@deepakthapa238 6 жыл бұрын
यादी प्रहरीले याती लामो अनुसन्धान चल्दा पनि यो हत्याहारा लाई पत्त लगाउन सकेनन् भने प्रहरी प्रसासन्को कुनै पनि मान्याता हुने छैन
@shantaaryal202
@shantaaryal202 6 жыл бұрын
यति भयपछि त खनाल सरले अपराधि समाउनलपहल गर्नु पर्याे नि कि सर्बसाधारण लाई मात्र समाउने हाे???
@bidurkhadka9525
@bidurkhadka9525 6 жыл бұрын
Sari ramro news tnx
@surendrabamthakuri8190
@surendrabamthakuri8190 6 жыл бұрын
बास्तबिक त प्रहरी नै लज्जित बनेको छ पहिलो कुरो सरोकार वाला लाई सुरक्षा दिनु दोस्रो कुरा आन्दोलन कारी लाई गोलि हान्नु
@suzanmagar6806
@suzanmagar6806 6 жыл бұрын
अब यो केस को जिम्मा CIB लाई दिनु पर्छ
@shukraraj3055
@shukraraj3055 6 жыл бұрын
थोरै भए पनि आसा पलाएको छ निर्मलाले न्याय पाउछ भन्ने ।
@tigerbabulaury4622
@tigerbabulaury4622 6 жыл бұрын
नोकरी बाट हैन मीरतुदन्ड दीनुप्रछ
@shadowrai6414
@shadowrai6414 6 жыл бұрын
सर्बेन्द्र जिउ अब हजुर बाट ठूलो आसा राखेकाछौ निरासामा न बद्लियोस पापी अप्राधी हरुलाई कडा कार्बाहिको आसा
@guser8632
@guser8632 6 жыл бұрын
निज एस पि लाई अपराधी भएको ठहर भएमा जागिरबाट बर्खास्त गर्नु मात्रै उसको सजाँय अनि निर्मलाको पारिवारलाई न्याय भएको कसरि मान्न सकिन्छ त खनाल सर ? यसप्रकारले अब उप्रान्त हामी जनताहरुले नेपाल प्रहरीबाट कस्तो आश गर्न सकिन्छ त ?
@deepudarpan8165
@deepudarpan8165 6 жыл бұрын
प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको होइन गद्दार प्रहरीले गर्दा प्रहरीको बदनाम भएको हो ।
@netrarai5232
@netrarai5232 6 жыл бұрын
जिम्मेवार हिन प्रहरिलाइ देशको सुरक्षाको निम्ति बनाएको बर्दि लाउना कुनै अधिकार छैन
@mr_funny100
@mr_funny100 6 жыл бұрын
खोई त यो बेला नेपाली बाम गठबन्धन चुनावमा मात्रै भाषण ठोक्नेलाई के थाहा जनताको पीडा
@sansarsenpirthak5473
@sansarsenpirthak5473 6 жыл бұрын
बम दिदिबहिनी बाट अनुसन्धान सुरु गरेपछि अप्रादी पत्ता लाग्छ
@partyzone31
@partyzone31 6 жыл бұрын
हत्या भयेको येतिका दिन बिति सक्दा पनि नेपाल प्रहरी तमासे बनेर बस्नु को मुख्य कारण नेपाल प्रहरीकै लपर्बाही हो जे होस छिटो भ्न्दा छिटो पिडित ले न्याये पाउन पर्यो र दोशी लाई सक्ट कार्बाही होस
@vinodmachar5840
@vinodmachar5840 6 жыл бұрын
यस्तो अपराधि लाई फासी दिनू होस
@khagendrabcbc241
@khagendrabcbc241 6 жыл бұрын
नोकरि बाट मात्रै हैन यो संसारबाट इनकाउन्ट गर्नु पर्छ
@chitrawagle753
@chitrawagle753 6 жыл бұрын
सलाम छ सर्मेर्द्र खनाल जि
@gangatandan9734
@gangatandan9734 6 жыл бұрын
very good
@सन्तोशशर्मा
@सन्तोशशर्मा 6 жыл бұрын
अब येउटै आस छ सर्बेन्द्र सर हजुर को छिटै यो अपराधी लाई जेल मा सडाउनु पर्यो
@Abecreation8800
@Abecreation8800 6 жыл бұрын
दोसिलाई कारवाही गरनाई parxa
@dakmanchamling5743
@dakmanchamling5743 5 жыл бұрын
यो नेपालको मान्छेहरु पटटट बोल्नु मत्रै जनेको छ ।।गर्नु भन्ने कै जन्दैन।। हो येही कारन्ले गर्दा BACKWARD भाको हो
@simmasiwwaae5940
@simmasiwwaae5940 6 жыл бұрын
गुड गुड अपराधी लाई नेपाली प्रचलित कानुन भन्दा पनि काटेर टुत्रा टुक्रा पालेर गल्लिका कुत्तालाइ खिलाइदे।
@arohii93ghising36
@arohii93ghising36 6 жыл бұрын
Yes right
@roshantamrakar798
@roshantamrakar798 6 жыл бұрын
Good job sir I salute you sir
@prakashkc5401
@prakashkc5401 6 жыл бұрын
Yes
@sherbahadurtamangmoktan8608
@sherbahadurtamangmoktan8608 6 жыл бұрын
सील्वल कांड ले कांग्रेस सखाप भयो नीर्मला कांड ले ने क पा सखाप हनी पक्का भयो...
@subikafle4427
@subikafle4427 6 жыл бұрын
salut x khanal sir....
@preetamgurung2146
@preetamgurung2146 6 жыл бұрын
Sp lai sajaa dina parxaa
@Riyasharma-wm2ss
@Riyasharma-wm2ss 6 жыл бұрын
nirmala ko sath sabaile dinu hola...
@or8221
@or8221 6 жыл бұрын
लिलमवन मात्र होईन कानुन अनुसार कारवाई हुनु पछ् ।
@Cooldhankuta
@Cooldhankuta 6 жыл бұрын
अपराधीलाई चाडै सार्वजनिक गरियोस् !!!
@मैलेनचिनेकाेमान्छेतिमी
@मैलेनचिनेकाेमान्छेतिमी 6 жыл бұрын
कार्बाई हैन सबैलाई फासिनै दिनु पर्छ जेलकाे खाना खाएर बस्ने तिपापीहरुकाे कुनै स्थान छैन
@taratara6206
@taratara6206 6 жыл бұрын
आइ जि पि सर । हजुर माथी ठुलो बिस्वास छ ।अबस्य हजुल ले हत्यारालाई छोद्नु हुन्न भन्ने
@binoddaamixarai516
@binoddaamixarai516 6 жыл бұрын
जैले पनि छानबिन मात्रै कैले पत्ता लागाउछ?? यौटा हत्यारा लाई पनि समाउन नसक्ने कस्तो प्रहरी प्रशासन हो??
@srijanaabhandari9235
@srijanaabhandari9235 6 жыл бұрын
हामी नारिहरु लाई त घरबाट बाहिर निस्किन समेत डर भैसक्यो| जहिले नि अनुसन्धान मात्र आखीर दोषीले सजाय कहिले पाउने???? किन निर्मलाको हत्यारालाई समात्न सकिरहेको छैन ?? धिक्कार छ यस्तो सरकार अनि नेपाली पुलिस लाई जस्ले राष्ट्रको रछ्या गर्छ भनेर हामी विश्वास गर्छौ😑😑😑💔
@HarkaVlogs
@HarkaVlogs 6 жыл бұрын
Ramesh kharel chahiyo aba
@magarpunvishal3706
@magarpunvishal3706 6 жыл бұрын
इनि प्रहरी लाई ता सिधाइ इन्काउन्ट्र गरनु परछ साले कुकुर हरु लाई जन्ता लाई सेवा गरन कसम खानछ्न कि साले हरु ले जन्ता मार्ने कसम खान्छ अब हेराम क्या कार्बाइ हुन्छ इनि लाई 😂😂😂😁😂😂😂😂
@pachalgharnamucis8638
@pachalgharnamucis8638 5 жыл бұрын
magar pun vishal ह
@sarojgurung3300
@sarojgurung3300 6 жыл бұрын
Sarbendra khanal jiu Salut cha mero
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 59 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,5 МЛН
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 11 МЛН
Delhi GB Road Ka Ghinona Sach | RealTalk Clips
16:28
RealTalk Clips
Рет қаралды 12 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН