गाउन मात्र होइन, बजाउन पनि उत्तिकै माहिर । यसरी लठ्ठ पारे इन्द्रेणी सबैलाई ।। १८.०४.०७६ HD

  Рет қаралды 1,704,510

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 2 000
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
प्रीन्स लम्साल लाई माया गर्ने जति यता 🙏 कार्यक्रम इन्द्रेणी नछुटाई सधैं हेर्ने जति यता 🙏
@abulkhair8533
@abulkhair8533 5 жыл бұрын
Very nice
@premmagar3617
@premmagar3617 5 жыл бұрын
दाजु यो भाइको प्रितीभा राम्रो रहेछ इन्द्रेणीमा टिका सानु बैनिको टिममा राख्दा के कस्तो होला
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
@@premmagar3617 धेरै राम्रो हुन्थ्यो हजुर
@shyamlal-cl8nc
@shyamlal-cl8nc 5 жыл бұрын
Very nice song babu
@babumagar4892
@babumagar4892 5 жыл бұрын
इन्द्रेनिमा अब रामजी खाण लाई पनि ल्याउनु पर्‍यो भन्ने कोको छौ?
@roshanbista3749
@roshanbista3749 5 жыл бұрын
प्रीन्स बाबुले गायेको गीतहरुलाई सबैले हेरेर साथ दिने जति येता हाजिर गरुम त 😉
@rajkumarkumal6928
@rajkumarkumal6928 5 жыл бұрын
यति सानो उमेरमा चर्चित भाईले भबिस्यमा देशै हल्लाउने छन् भन्ने अाश छ ।।। ईन्द्रेणिका फ्यान जति हाजिर हुम त
@asmitakarki588
@asmitakarki588 5 жыл бұрын
Lu badai x babu ramro x voice
@lokrajb7143
@lokrajb7143 5 жыл бұрын
hi
@princelamsal1373
@princelamsal1373 4 жыл бұрын
हजुर को आशीर्वाद
@baburana1473
@baburana1473 5 жыл бұрын
प्रिन्स लम्साल र कमला घिमिरे काे ईन्द्रणी कार्यक्रममा लाईभ लाेक दाेहाेरी हेर्नुपर्छ भने जति काे काे हुनुहुन्छ 🌷 👇️ Like
@nabinacharya3005
@nabinacharya3005 5 жыл бұрын
Kljojuj😢😢
@nabinacharya3005
@nabinacharya3005 5 жыл бұрын
Aniďvvçbbd😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😷😷😷😷
@nabinacharya3005
@nabinacharya3005 5 жыл бұрын
LIKE😃
@lands86
@lands86 5 жыл бұрын
यो बाबुको प्रतिभा देखेर गर्व ले आँखा बाट आँसु रसाए । अझ प्रगतिको शुभकामना छ बाबू तिमिलाइ
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 5 жыл бұрын
स्याङ्जा को सबैलाइ God gift नै रहिछ लोक गित संगितको लागि । माने यो पृन्स लम्साल बाबू लाई ।भविष्य को पशुपति शर्मा ।
@bellthapa7829
@bellthapa7829 5 жыл бұрын
यो इन्द्रेणी मा एकचोटी पत्रकार रबि लामिछाने लाई ल्यानु पर्यो भन्नी जति यता हाजिर गरौम
@deepakkunwar7782
@deepakkunwar7782 5 жыл бұрын
स्याङ्जालि भाईले इन्द्रेणी मा अायर तहल्का नै मच्चाउन सफल भयउ धेरै धेरै धन्यवाद ।
@gaireyadav4689
@gaireyadav4689 5 жыл бұрын
God bless you choro love ❤️ you
@navarajrimal3752
@navarajrimal3752 5 жыл бұрын
8
@surakshaswoikshyabhandari1924
@surakshaswoikshyabhandari1924 5 жыл бұрын
इन्द्रेणीलाई सलाम छ यस्तो बाल प्रतिभालाई मिडिया मार्फत बाहिर ल्याउनुभएको मा
@bikrambk2098
@bikrambk2098 5 жыл бұрын
रबि लामिछाने दाजुको फ्लो गर्दै उहाँलाइ बुज्दै उहाँकै गित बनाउने सानो भाइ साँच्चिकै प्रतिभावान छन्।भोलीको दिनमा देश बनाऊने यस्ता हाम्रा कणदार हरु लाइ । उर्जा हौसला र प्रोत्साहन दिनु हुने सम्पुर्ण इन्र्देणी टिमलाइ मुरी मुरी धन्यबाद ।।🙏🙏🙏
@dhillirokayal4669
@dhillirokayal4669 5 жыл бұрын
हुने बिरुवाको चिल्लाे भने झै यी बाबुकाे प्रतिभाले प्रमाणित गर्छ,सलाम छ इन्द्रेणी परिवारलाई ,बधाई छ बाबुलाई
@bamjanonlinetv2717
@bamjanonlinetv2717 5 жыл бұрын
ढिलो आयो तर कडा आयो भाइको प्रतिभा लाई सम्मान छ विशेष धन्यवाद इन्देणि सम्पुर्ण लाइ
@bamjanonlinetv2717
@bamjanonlinetv2717 5 жыл бұрын
@@santimoktan2078 लास्सो फ्याफुल्ला हजुर
@bipanathapa4533
@bipanathapa4533 5 жыл бұрын
य बाबुकाे अनुसास्न कति राम्राे अनि पतिभा झनै राम्राे
@bamjanonlinetv2717
@bamjanonlinetv2717 5 жыл бұрын
@@bipanathapa4533 सहि कुरा हजुर
@shilpalamsal6402
@shilpalamsal6402 5 жыл бұрын
Sabai ko maya payo vani babula ramro gayak banchauu babu
@ganeshbasnet7016
@ganeshbasnet7016 5 жыл бұрын
यो भाइको कला लाई साच्चिकै स्थान दिन पर्छ यो इन्द्रेणी कार्यक्रम ले दियको छ कला गला को रारिफ गर्न सकिँदैन सुपपर छ यो भाइ लाई साथ दिने अनि मन पराउने हरु ले यता हाजिर गरुम है 🙋🙋🙋🙋
@assngptny3913
@assngptny3913 5 жыл бұрын
Derai ramro subakama babu lai aune dinharuma ani derai maya pani
@chandrikarai6774
@chandrikarai6774 5 жыл бұрын
@@assngptny3913 @hhh!
@khimaryal3157
@khimaryal3157 5 жыл бұрын
साच्चिकै बाबा आमाको गित गाउदा भावुक बनायो भाईले भाईलाई उज्ज्वल भबिस्य को सुभकामना दिन चाहान्छु
@prakashtamang8257
@prakashtamang8257 5 жыл бұрын
Wow यो बाबू धेरै माथी सम्म पुगोस वन्नेहरु यता हजिर हुम्❤️❤️❤️
@lavairis8871
@lavairis8871 5 жыл бұрын
UC FC
@Chefvishnu
@Chefvishnu 5 жыл бұрын
moh
@dhanmagar9721
@dhanmagar9721 5 жыл бұрын
Dami xa babu ko parduti alai dharai gouna saknu hun xa babu
@narbahadurrajalimagar6590
@narbahadurrajalimagar6590 5 жыл бұрын
Ma Pani Chxu
@princelamsal1373
@princelamsal1373 5 жыл бұрын
@@narbahadurrajalimagar6590 hajur haruko aasirbaad ani maya
@dipakkatwal3964
@dipakkatwal3964 5 жыл бұрын
भिडोयो पुरै नहेरि कमेन्ट गर्ने को को हुनुहुन्छ दामि भाईको गित अनि भोईस रबि सर को नाम सुने साथ कमेन्ट तिर लागेछु😍😍😍
@kadelkamalkumar5623
@kadelkamalkumar5623 5 жыл бұрын
के रैछ र जिन्दगी भन्नू हे बरै जति अरुमा कहाँ मज्जा छ र इन्द्रेणी सुन्नुमा कहाँ गयो जुरेली किन गित गाउदैन हजुर को जति म माया रबि दाइ अरुको किन लाउदैन जय गित जय संगित जय इन्द्रेणी 🙏🇳🇵
@devibhusal9342
@devibhusal9342 5 жыл бұрын
स्याङ्गजा मा जन्मिएको सानो बाबु को स्वर पनी त्यसतै मिठो छ गित संगित लाई निरन्तरता दिनु एती सानो उमेरमै यति धेरै ट्यालेन्ट बाबू सफलताको शुभकामना बाबु तिमिलाई
@sheshkantaaryal276
@sheshkantaaryal276 5 жыл бұрын
यी भाईको कला सानैमा गाये अतिमीठो तर जोडी कमलाभन्दापनी दम्दार निस्केनेछन् तेखाय सबैलाई मीठो दितको धुन बदाईछ तिमीलाई ।साथ सर्पोट दिनुपर्छ सबैले।
@balkrishnarasali1903
@balkrishnarasali1903 5 жыл бұрын
wow आज यी भाइ लाई इन्द्रनी मा देख्ना पाउँदा धेरै धेरै खुशी लायो अजा कमला बोइनी लाई पनि साथ मा दोहोरी गाको सुने ठुलो धोको छ कृष्ण कदेल सर नमन म हाल साउदी बाट
@brokenheart4202
@brokenheart4202 5 жыл бұрын
यो भाइ को कला चै हो उन्नति प्रगति को कामना ब्रो✋
@sangitabhatta39
@sangitabhatta39 5 жыл бұрын
प्रिया प्रिति :: congratulations bhai
@bimalaaryal1380
@bimalaaryal1380 5 жыл бұрын
सारै राम्रो जति हेरेयो उति हेर्न मन हुने यो भाइ को गित त
@mayapariyar1459
@mayapariyar1459 5 жыл бұрын
wow
@princelamsal1373
@princelamsal1373 5 жыл бұрын
Didi hajur ko aasir bad pugos malai
@princelamsal1373
@princelamsal1373 5 жыл бұрын
@@bimalaaryal1380 mero namskar mero sammaan maya gardinu hola didi
@NepalKhabarDang
@NepalKhabarDang 5 жыл бұрын
बच्चा देखि बुढा सम्मलाइ रबि सर को कार्यक्रम मन पर्ने रहेछ।भन्ने आज यी भाइले पनि गित गायर सम्झे।रबि लाई पनि यो कार्यक्रम मा ल्याउनुपर्यो।भाइको उन्नति प्रगति को कामना गर्दछु।
@aaitarajakten3994
@aaitarajakten3994 5 жыл бұрын
इन्द्रेणीलाई डिस्लाइक गर्ने जति सबै मुकुन्देको साथी हुन
@sitageta6504
@sitageta6504 5 жыл бұрын
दुदे बालककाे कति राम्रो स्वर र साहास हाे बधाई छ बाबू अागामी दिनहरु सफल हुन ।
@dkchhetri5722
@dkchhetri5722 5 жыл бұрын
भाईसङ्ग राम्रो कला छ भाइको कला लाई हामी सबै नेपालीले सपोट गर्नु पर्छ
@bikramsharma9317
@bikramsharma9317 5 жыл бұрын
कृष्ण दाइ हजुर को काम को बयन गरेर त सक्दिन जति बयन गरे पनि कम हुन्छ । म आधुनिक जमानामा हुर्केको मन्छे लोक दोहोरी सुन्ने बितिकै अल्छि लगेर आउथियो तर जब देखि इन्द्रेणी हेर्न थले मलाई धेरै मन छोयो हजुर सचिकै भगवान हुन्छ दाइ हजुर सङ भेतेर आशिर्वाद लिनेे ठुलो इछा छ
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
हैट कसरी आउँछ हो यति सानो उमेरमा पनि यति धेरै ट्यालेन्ट हुने बिरुवाको चिल्लो पात भनेको यही हो ल बाबु अझ राम्रो प्रगति गर्दै जानु होला खुसी लाग्यो जे गर्छ इन्द्रेणी ले गर्छ कस्ता कस्ता मान्छे चिनाउने त्यही एउटा इन्द्रेणी कति खुसी लाग्छ हजुरहरू सबैलाई मेरो नमस्कार हजुरहरू सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।। 👌👌👌👍👍👍✋✋✋👏👏👏
@dipakbasnet3111
@dipakbasnet3111 5 жыл бұрын
namaskar didi hjr aaramae hunuhunchh
@bisnusthavlogs825
@bisnusthavlogs825 5 жыл бұрын
A B C इन्द्रनी लाई मेरो धेरै धेरै नमास्कार छ र नया नया पर्तिभा लाई चिनाउनु भयेको
@bisnusthavlogs825
@bisnusthavlogs825 5 жыл бұрын
कहा गयो जुरेली
@shilpalamsal6402
@shilpalamsal6402 5 жыл бұрын
How babu voli dasko ramro gayak banu indarani teem.lai samman xa
@roshankhatri443
@roshankhatri443 5 жыл бұрын
dasko gayak ramro janmiyax yo babu
@lamsaljagannath7587
@lamsaljagannath7587 5 жыл бұрын
आहा!अत्यन्तै मिठो स्वर का अदभुत प्रतिभा भाइ प्रीन्स लम्साल लाई उज्ज्वल भबिस्यको लाखौं लाख शुभकामना हाम्रो स्याङ्जाका नयाँ प्रतिभा लाई सबैले माया साथ सपोट गर्नुहोला इन्द्रेणीका संचालक कृष्ण कडेल दाजु लाई हृदयदेखि धन्यवाद !!सानो भाइको प्रतिभालाई सन्सार भरी पुर्याउन सहयोग गर्नुभएको देख्दा धेरै खुशी लाग्यो।सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद !!
@jayaramsirpali7821
@jayaramsirpali7821 5 жыл бұрын
इन्द्रेणीको सबै सदस्यहरु लाई धन्यबाद । यति मिठो स्वरको खानी अनि रबि लामिछानेको मनमा पनि अटाउन उतिनै सफल भएका मात्र होइन्यौ तीन करोड नेपालीको मनमा सफल भएका छौं । गाउँदा पनि प्रकष्ट आवाज भएको मनै आनन्दको स्वर। धेरै धरै प्रगतिको शुभकामना कामना छ।
@kapursharma2536
@kapursharma2536 5 жыл бұрын
Prince lamsal babu timro utter2pragati hudai jawos atmitho swor xa bhabisye ujjal rahos tq.
@coronavid1932
@coronavid1932 5 жыл бұрын
वा क्या दमदार!भाइको अध्भुत कलालाई सम्मान र कृष्ण सर र सम्पुर्ण कलाकारलाई नमन।
@rohitbista1360
@rohitbista1360 5 жыл бұрын
भाईको अधभुत कलाको सम्मान गर्छु र रबि दाईको बारेमा गित गाउदा झन खुसि भए
@indrakatuwal6850
@indrakatuwal6850 5 жыл бұрын
Vids
@ramkc879
@ramkc879 5 жыл бұрын
कति राम्रो गीत बाबुले गायको यस्तो प्रतिभा भयको बाबुलाई इन्द्रेणी मा बोलायर सबैलाइ चिनाउने मौका दिनु भयको मा कृष्ण दाइ को जय होस
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
यो भाईको कला दाम्मी लाग्यो।।कलाकारै कलाकारको देश नेपाल नै होला।।
@homurana3169
@homurana3169 5 жыл бұрын
वाउ फेरि आइ पुगेछन सयाङ्ग्जाली कलाकार भाइ दामी छ
@gangatandan9734
@gangatandan9734 5 жыл бұрын
भाइको कला गला लाई मान्नै पर्छ र इन्द्रेणी सबै तिम एबम दर्शक लाई मेरो 🙏🙏🙏🙏🙏
@umeshrumba2331
@umeshrumba2331 5 жыл бұрын
यो भाईको कलालाई सम्मान स्वरुप माया,ममता अनि प्रोत्साहन दिने जति यता हाजिर गरुम है😘😘😘😘😘
@NirojNewpane
@NirojNewpane 5 жыл бұрын
बाल कला मा/// अहिले समकै राम्रो कला भएको भाइ कसम भाइ तिमी धेरै माथी पुग्छौं प्रगति राम्रो गर्नु सलुट छ यो तिम्रो कला लाई
@mayakarki3424
@mayakarki3424 5 жыл бұрын
wooow
@Dipakpaneru1234
@Dipakpaneru1234 5 жыл бұрын
मलाइ त कता-कता ramkrishan dhakal दाइले यस्तै उमेरमा मलाइ छोडि मेरो छाया कतै झरेझ भन्ने गित गाएको झझल्ति याद अायो!!!भाइमा अदभुत क्षमता छ !!
@basantnagal1438
@basantnagal1438 5 жыл бұрын
भाईलाई धेरै बधाईछ अनि इन्द्रेणी समाजलाईनी लाखौ लाख सुभ कमना 🇳🇵🇳🇵🌻🌻🌻🌻🌺🌺🌺🌺
@suryaadhikari6433
@suryaadhikari6433 5 жыл бұрын
भाइको प्रतिभा लाई मान्नै पर्छ सबैखाले गित हरुलाइ खुब मीठो गाउन सक्ने हेर्दा हेर्दै आँसु आउने हामी परदेशी को
@madhugnawali9386
@madhugnawali9386 5 жыл бұрын
जहाँ इन्द्रेणी टिम त्यहाँ तेसै राम्रो लाग्छ आज त येति सानो भाइ ले अति राम्रो गाये प्रर्गती को कामना 💕💕💕💕💕हुने बिरुवाको चिल्लो पात भनेको येहि हो
@tulashipyakurel2112
@tulashipyakurel2112 5 жыл бұрын
याे भाई लाइ मन पराउनु हुने यता हाजिर गरुम ल अबस्य पनि है
@balkumarbasnet2015
@balkumarbasnet2015 5 жыл бұрын
आहा सार्है मन छोयो प्रिन्स लम्साल भाई को उज्वल भविष्यको कामना गर्दछु
@laxmiraj808
@laxmiraj808 5 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट स्याङ्जामा उदाएका तारा प्रिन्स लम्साल बाबूलाई हृदयदेखिनै सलाम गर्दछु साथै बाबूको उज्वल भबिष्यको कामना गर्दछु !!
@harishboharaboharaharish9848
@harishboharaboharaharish9848 5 жыл бұрын
ल बधाइ छ,, भाइ लाई धेरै रामो पर्तिभा रैछ।उजोल भबिस्याको कामना।।
@OmPrakash-ue1gb
@OmPrakash-ue1gb 5 жыл бұрын
आह भाइ को टेल्न्ट देखेर मेरो अँखा बाट आशु नै आयो best of lock भाइ प्रगति गर्दै जानू
@Nicenepal13
@Nicenepal13 5 жыл бұрын
बाबू लाइ कति ले मन पराउनु भयो साथी हरु 👋👋🇳💖💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 flow me guys
@प्रदीपथीङ्गतामाङ्ग
@प्रदीपथीङ्गतामाङ्ग 5 жыл бұрын
Ma
@AnisAnis-eo1oo
@AnisAnis-eo1oo 5 жыл бұрын
नेपाली मन को नेपाली आवाज ok
@luvkush3105
@luvkush3105 5 жыл бұрын
Me
@luvkush3105
@luvkush3105 5 жыл бұрын
So cute voice and nice pic baby
@prakashsharma147
@prakashsharma147 5 жыл бұрын
M pani Xu hae Saathi sangi haru
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 5 жыл бұрын
अत्यन्तै राम्रोसँग गाउँनु भएको छ सानो भाई भब्येमा राष्ट्रिय ठूलो सँङ्गित क्षेत्रमै बरिस्ठ बन्नुपर्छ हाम्रो यही हार्दिक शुभकामना लाखौंलाख माया साथ सहयोग अतिरिक्त रहिरहन्छ ईन्द्रयी मिडिया सम्पूर्ण टिमलाई नमन गर्दछु यस्तै यस्तै बालबालिकालाई खाेजबिन्न धेरै भन्दा धेरै मिडियामा ल्याउने ठूलो साथ सहयोगी भूमिकालाई हामी दर्सककाे तर्फबाट सलाेट छ अत्यन्तै राम्रो लागेको छ यो कार्यक्रम
@chudamanioli6999
@chudamanioli6999 5 жыл бұрын
भाइको कलालाइ सम्मान छ अझै उन्नति प्रगति गर्दै जानू बाबू शुभकामना
@minastha740
@minastha740 5 жыл бұрын
Chudamani
@rijalmukthirijalmukthi2292
@rijalmukthirijalmukthi2292 4 жыл бұрын
@@minastha740 सान्ती श्री को जस्तै गाये भाइले
@roshanthaparidam164
@roshanthaparidam164 5 жыл бұрын
स्याङ्जा भिरकोट हाम्रो सान भाइ को प्रतिभा राम्रो छ भाइ को पहिलो स्वर स्वरेक मैदान मा दोस्रो बयरघारी महोत्सव मा सुनेको थिय राम्रो छ राम्रो प्रगती गर्नु
@premghartimagar5423
@premghartimagar5423 5 жыл бұрын
आहा यो भाईको सोर कति राम्रो छ सबैले सग्दो सियर गरनु होला
@its_sabbu
@its_sabbu 5 жыл бұрын
भाइ तिम्लाइ उन्नती प्रगतिको सुभ कामना सारै राम्रो कलाछ तिमिमा पछि ठूलो कलाकार बन्छौ भाइ तिमी ❤️❤️❤️❤️❤️
@chhetriridam493
@chhetriridam493 5 жыл бұрын
Sabina syangjali vaneka yestai hunxaa🤣🤣🤣
@jiwankumar7159
@jiwankumar7159 5 жыл бұрын
भाइ प्रीन्स लम्सालको कला अनि स्वर लाई सम्मान छ भाईको उत्तरोत्तर प्रगतिको कामना आगामी दिनमा फेरि यस्तै episode देख्न पाईयोस भाईलाई धन्यवाद
@SumanSuman-tw9sl
@SumanSuman-tw9sl 5 жыл бұрын
Prince lamsal bhai dherai ramro xa ajhai ramro gardai janu babu
@raeemanushi5321
@raeemanushi5321 5 жыл бұрын
यो भाइ को भविश्य एक्दमै उज्वल छ । प्रगतिको लागि कामना भाई
@gobindathapa6695
@gobindathapa6695 5 жыл бұрын
सर्बप्रथम ईन्द्रेनी सब परिबारमा नमन, आज नबप्रतीभा सुरिलो स्वरका धनी prince lamsal बाबुको गित सुन्न पाईयो, निकै राम्रो छ प्रगतीको शुभकामना
@shubasshubas9402
@shubasshubas9402 5 жыл бұрын
प्रीन्स भाइ यी तपाइका कला र गला ले भरियका प्रतिभा सधै सफल रहुन ।
@sherjalkoirala1414
@sherjalkoirala1414 5 жыл бұрын
वाउ! बाबू मेरो छोरो जत्रै रैछौ कत्ती मीठो स्वर बधाई छ बाबू अझै उन्नती प्रगती गर्दै जाउ मेरो शुभकामना
@meghnathbhuslmeghnathbhusa1555
@meghnathbhuslmeghnathbhusa1555 5 жыл бұрын
अति राम्रो छ सुपर हिट छौ बाबु को कला 👏👏👏🎉🎉🎉🎉
@rpbhatt5585
@rpbhatt5585 5 жыл бұрын
भबिस्य उज्जल छ सानो भाईको इंद्रेनी लाई सलाम छ नया प्रतिभा लाई उजागर गर्नु भेएको मा कृष्ण सर लाई नमन गर्दछु।
@उकालिअोरालि
@उकालिअोरालि 5 жыл бұрын
सुन्दर अनि सफल जिन्दगीको शुभकामना प्रिन्स लम्साल भाइ र सङ्गीत क्षेत्रमा उज्यालो दियो बाल्दै जानू शुभकामना फेरिपनि💌💌💌
@tulashpokhrel7369
@tulashpokhrel7369 5 жыл бұрын
Ffffgy. L
@tulashpokhrel7369
@tulashpokhrel7369 5 жыл бұрын
0
@cpchhetri
@cpchhetri 5 жыл бұрын
जय स्याङ्जा ।।जय होस फुच्चे भाईको।भिम पौडेलको पनि जयहोस।।।
@commentyoutub8835
@commentyoutub8835 5 жыл бұрын
हैट भाइको आवज त खत्रा पो रहेछ ।। धन्य छ भगवान सरस्वती माता तिमी लाई
@shresthabishnu6288
@shresthabishnu6288 5 жыл бұрын
आहा यो भाइको प्रतिभा कति राम्रो हामी पर्देशी लाई समर्पित गरि गाएको गित बधाई छ भाइ तिम्रो उज्वल भबिस्यको कामना गर्दछु।
@shankarghimire1544
@shankarghimire1544 5 жыл бұрын
यो गित यसै पनि राम्रो त छ नै तर यो बाबुले गाऊँदा झनै मन छोयो...
@yambabugm5084
@yambabugm5084 5 жыл бұрын
तम्घास माथि रेसुङ्गाको बन सँगै हुन पाइएन निरमाया नेउली सँगै रुन्छ मेरो मन।।। प्रीन्स लम्साल भाईलाई माया गर्ने कति जना हजुर।।।
@haribastola1615
@haribastola1615 5 жыл бұрын
सर्ब प्रथम त इन्रेनी होल टिम लाई नमस्कार मलाई नि सारै मोन पर्छ यो कार्यक्रम महिले नि हिरिराको हुन्छ तर comment चाइ गरेको थिन येक्दमै रमाइलो लाग्छ
@bhimprasadacharyanepal2736
@bhimprasadacharyanepal2736 5 жыл бұрын
एकदमै राम्रो प्रतिभा राष्ट्रिय स्तरको कलाकार बन्नु धेरै धेरै शुभकामना बाबु।।
@princelamsal2678
@princelamsal2678 5 жыл бұрын
Hajur haruko maaya satha paya vani raamro siggar banee chu
@rituaryal1978
@rituaryal1978 5 жыл бұрын
देशले यसता छोरा जनमाऐको छ यी बाबू ले भोलि का दिनमा धेरै धेरै परगति पथमा जानू मेरो शुभकामना
@rajvai7684
@rajvai7684 5 жыл бұрын
हुनि बिरुवा को चिल्लो पात भनेको यहि हो । wau 👌👌👌👌
@bhagwatineupane6965
@bhagwatineupane6965 5 жыл бұрын
भबिस्यकाे गायक हुन यिनी भाइ इनलाइ सबैले सहयाेग गर्नु पर्दछ
@bhagwatineupane6965
@bhagwatineupane6965 5 жыл бұрын
धेरै धेरै धेरै धेरै शुभकामना छ बाबू
@rameshkc1568
@rameshkc1568 5 жыл бұрын
यत्तिको राम्रो गाउन सक्ने मान्छे त अहिले चलिरहेको नेपाल लोक स्टारमा छैनन् । धेरै राम्रो कला र गला बाबुको उत्तरोत्तर प्रगतिको कामना ! भाईरल भएन भनेर दुख नमान्नु पछि गएर चर्चित गाएक बन्ने छन बाबु
@kuldawdi9887
@kuldawdi9887 5 жыл бұрын
यो बाबुलाइ सलाम छ मेरो अनि यिनले प्रायः प्रकाश सपूत जि को गीत गाएका छन,, प्रकाश जि ले पनि सहयोग गर्न पर्छ यिनलाइ।
@jitendrabasnet738
@jitendrabasnet738 5 жыл бұрын
भाइको कला अदभुत छ...🙏🙏🙏🙏🙏🙏
@lamsalramesh3709
@lamsalramesh3709 5 жыл бұрын
सफल्ताको कामना लम्साल बाबु लाई,अनि स्याङ्जाको साथमा देशको नै चिनारी
@gokarnashrestha3171
@gokarnashrestha3171 5 жыл бұрын
बहुत राम्रो छ भाइको प्रतिभा भाइले चालेको हरेको पाइलामा कुनै ठेस नलागोस अनि हाम्रो कृष्ण सरले यति राम्रो प्रतीभा लाई ल्याएको मा सरलाइ पनि सलाम छ अनि हजुर त दिन दुखिको त भगवान नै हो।
@haribk5820
@haribk5820 5 жыл бұрын
🌹🌹सोराइ मिठो धेरै छ कला यक दिन पक्काइ बल्ने छौ बत्ती झै झलला ।।
@kcgobinda5342
@kcgobinda5342 5 жыл бұрын
भाइको कला चाहि हो झन रबिसरको बारेमा गित गाउदा धेरै खुसि लाग्यो भाइलाइ धेरै धेरै सुभकामना छ ।
@thagithapa6607
@thagithapa6607 5 жыл бұрын
बधाई छ भाई भेरी भारी गुट धन्याबाद
@pujakhadka5807
@pujakhadka5807 5 жыл бұрын
यो भाईको गित मनपन परानुे जति याता हाजिर हुम है भाई तिमीलाई सफलताको कामना छ पियारो सानो भाई 🌹🌹🌹🌹
@rajulama6400
@rajulama6400 5 жыл бұрын
क्या दामी मिठो स्वर बाबू।। बाबू पछि एकदमै चर्चित कलाकार बन्नेछ। लेखेर राख्नुहोस।।।।
@rajugidhungana4457
@rajugidhungana4457 5 жыл бұрын
हुने बिरुवाको चिल्लो पात भनेको यहि हो भबिस्यको हिरो सानो भाइ बधाइ छ बाबू प्रगती को कामाना?
@KamalKumar-ux9gv
@KamalKumar-ux9gv 5 жыл бұрын
Good
@prakashkhadka9585
@prakashkhadka9585 5 жыл бұрын
Wow how sweet song
@yamzkoirala6240
@yamzkoirala6240 5 жыл бұрын
बहु प्रतिभाशाली भाइ लाई अगृम शुभकामना । भाइको उज्वल भबिस्य को मनै देखि कामना गर्दछु।
@bishnuthapa7401
@bishnuthapa7401 5 жыл бұрын
ए बा हाम्रै भिरकोटको भाइ पो होइछत। ल राम्रो छ बाबू प्रगतिको सुभकामना।
@ShivaRaj-gf8ce
@ShivaRaj-gf8ce 5 жыл бұрын
um ho ni hou mero ghar xeuko bhai
@tejasht6487
@tejasht6487 5 жыл бұрын
tejesh
@subaspaudel479
@subaspaudel479 5 жыл бұрын
उनलेे
@prabinarai7674
@prabinarai7674 5 жыл бұрын
बबु तिम्लाइ बधाइ छ
@mayagrg9420
@mayagrg9420 5 жыл бұрын
Virkot kun gaunko hola khusi lagyo
@preeyarai6943
@preeyarai6943 5 жыл бұрын
उमेरमा सानो तर प्रतिभा एकदमै ठूलो! यी भाईको कलाकारितालाई हामी सम्मान गर्छौँ
@gulmelikpmc
@gulmelikpmc 5 жыл бұрын
यो भाइलाइ पनि आगामी दिनमा अझै पनि ठाउँ दिदै जानुहोला दाजु,यो भाइ हुने विरुवाको चिल्लो पात हो । बोल्न पनि कति राम्रो,सम्मान गर्ने तरिका पनि उस्तै..दोहोरी पनि गाउन कम छैन यो भाइ..
@princelamsal1373
@princelamsal1373 5 жыл бұрын
Maya gardinu hola
@milanbk872
@milanbk872 5 жыл бұрын
प्रीर्न्स भाइको अजै उन्नति र प्रगतिको कामना गर्दछु।
@baldevmalla213
@baldevmalla213 5 жыл бұрын
बाबु न आत्तिनु तिमिसंग कला छ गला छ बाबु आमाको पुरै सहयोग छ!एकदिन अबस्य सफल हुनेछौ यो हुने बिरुवाको चिल्लो पातको लक्षण हो स्यालुटछ भाईलाई✋✌
@bhimbahadur5852
@bhimbahadur5852 5 жыл бұрын
कृपया यो भाइलाइ कलाछेत्रमा ल्याइदुनु होला भन्ने जतिले हात यता भुसुक्कै माया बाबू तिमिलाइ
@saritatimalsina8482
@saritatimalsina8482 5 жыл бұрын
धेरै राम्रो भबिस्य छ भाइ तिम्रो कैले दुखी नहुनु भाइरल हुन पाइयन भनेर। यकदिन राम्रो सफलता हासिल गर्ने छउु।।।
@samirghimire8388
@samirghimire8388 5 жыл бұрын
Wao Bhai ma talented dherai xa ati मिठो स्वर समान छ भाई लाई सफल सांगीतिक जीवनको शुभकामना छ भाई ,,,
@emrajgolewowverrynice5948
@emrajgolewowverrynice5948 5 жыл бұрын
लु है अजा त बिहान बिहन पो आयो त इन्द्रेणी होल टिम लाई विशेष धन्यवाद र समपुर्ना दर्स्वक स्रोत मा
@aaaayyyy8760
@aaaayyyy8760 5 жыл бұрын
धेरै धेरै राम्रो गाय भाइ को भेबल सारइ राम्रो र सबै टिमलाइ बधाई छ
@RajuSingh-sq3pu
@RajuSingh-sq3pu 5 жыл бұрын
Good
@lamsaljagannath7587
@lamsaljagannath7587 5 жыл бұрын
हुने बिरुवाको चिल्लो पात भनेझैं बाबुको उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना !!
@nishanmagar1462
@nishanmagar1462 5 жыл бұрын
कति मिठो स्वर गित गाउने कला झनै कति राम्रो हो साह्रै लठै बनायो
@chandragiri2661
@chandragiri2661 5 жыл бұрын
बाबू शारै मिठाेशाेर काेधनि बदाईछ बाबू ऐशरिनै अगिबडनु है बदाईछ
@sureshkkhadka6178
@sureshkkhadka6178 5 жыл бұрын
एकदम राम्रोसग गायो भाईले भाईलाई हृदय देखि सलाम छ ।।
@mankumarinepali8312
@mankumarinepali8312 5 жыл бұрын
यति सानै उमेर मा यति मिठाे स्वार धन्यवाद छ बाबू
@princelamsal1373
@princelamsal1373 4 жыл бұрын
Thank you
@shantoshkunwar4091
@shantoshkunwar4091 5 жыл бұрын
हूने बिरूवाको चिल्लो पात,,,भबिश्यको उज्ज्वल होस्,,,
@kabalininja1848
@kabalininja1848 5 жыл бұрын
बाबू स्याङ्जालि हुनुमा गर्व लाग्छ । धन्यवाद ईन्देणि टिमलाई।
@bhimbholabhola501
@bhimbholabhola501 5 жыл бұрын
नेपाल सरकार ले यो भाई lai support garnu parxa यो भाई lai agadi badnako को laagi
@shophyale
@shophyale 5 жыл бұрын
Ít ép ủa Mà t uh qu9ơ eo Ericsson e êu eo ex i ex ép Hz oz m mức KFC òa paz Ủa oẹ 6
@ganeshpurbeli2362
@ganeshpurbeli2362 5 жыл бұрын
प्रिन्स,भाइ बधाई निकै मिटो,सोर्स सफलता को,शुभ कामना
@kaushalthapa3493
@kaushalthapa3493 5 жыл бұрын
La badhai xa hamrai syangjako hixa vai
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН