कमला घिमिरेपछि राजु परियारलाई टक्कर दिन आइन् अर्की बालिका निशा भण्डारी । ०७६.०८.०८ HD

  Рет қаралды 2,377,966

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Raju_Pariyar_Vs_Nisha_Bhandari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 3 300
@hijoaajabholi2041
@hijoaajabholi2041 4 жыл бұрын
मन मा थोरै पनि घमण्ड नभयको कलाकार को हो भन्ने हो भने त्यो राजु परियार नाम आउँछ सबैले सम्मान गर्छन तर कलाकार हरु बाटै राजु दाइ सम्मान मिल्दैन सबै मिलि राजु दाइ लाई फेरि सिखर को चुचुरो मा पुर्याउ ।❣️❣️
@tscg.k3656
@tscg.k3656 4 жыл бұрын
राजु निशा ईन्द्रेणिको चर्चा छ करोड भ्युअर्स पुराउन पर्दछ बल्लै भो भेट ल है हेरुम फटाफट
@sandeeppaudel50
@sandeeppaudel50 4 жыл бұрын
मनमा घमण्ड नभएको एक मात्र लोक दोहोरी को हिरो राजु परिवार दाजु प्रती हार्दिक नमन ।।। साथै इन्द्रेणी को सम्पुर्ण टिमलाइ धन्यवाद ।।
@dhankumarlimbu488
@dhankumarlimbu488 4 жыл бұрын
राजु परियार जति क्षमता भएको ब्यति आज सम्म लोगदोरीमा देखेको छैन
@dipeshagiri3629
@dipeshagiri3629 4 жыл бұрын
Good
@sunithsunith9346
@sunithsunith9346 4 жыл бұрын
Dhan Kumar Limbu राजु राजु अजाकाे हाेईना धाैराै पहिलाकाे हिराे हुनुछ
@rudrarajbista7333
@rudrarajbista7333 4 жыл бұрын
A Sunith Sunith
@AshishPanthee62
@AshishPanthee62 4 жыл бұрын
Yes honi
@TararaItari
@TararaItari 2 ай бұрын
@@dipeshagiri3629 day
@jeamsrana9528
@jeamsrana9528 4 жыл бұрын
नयाँ भएर हो यो नानिको टुक्का र गाउने सहिली राम्रो छ सब ले सपोट्को खाचो छ यो नानिलाई ।।।
@neelamthapa5011
@neelamthapa5011 4 жыл бұрын
Ytr5 kabir simgh 9 C4put ř
@sureshkhadka5855
@sureshkhadka5855 4 жыл бұрын
साच्चिकै हो राजु को मन तेसै हैन काटे रगत एउटा को के जात के पात ।हामी मनुष्य हो सबै बराबर यो राजु परिवार दाजु जनाउँदै गर्नु भएको छ। सलाम छ इन्द्रेणी अल टिमलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊💟💟💟
@dammarroka2684
@dammarroka2684 4 жыл бұрын
गित पुरै सुनिवो कमलाको भन्दा गाउने शैली राम्रो छ बैनिको सबैले सपोत गरिदिनु परो
@सागरगोदारथापा
@सागरगोदारथापा 4 жыл бұрын
कमला बुनु र राजु दाजु सरि view जति त जाला नजाला त्यो त आफ्नो ठाउँमा छ, तर यो नानी को गीतको टुक्का यति मिठो लाग्यो। well try Nanu 😍😍 #Lovedit😍😍
@darshanxetri665
@darshanxetri665 4 жыл бұрын
यिनी नानी को स्वर पनि राम्रो छ है ।।।।।। राजु सर लाई मन पराउने एता आउनु पर्यो।।।।।।
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
दोहोरी को बादसाह राजु परियार लाई मन पराउने र नियमित इन्द्रेणी हेर्ने जति हाजिर गरौ है ।
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
बरिस्ठ लोक गायक राजु सगं गित गाउनु त्यसमाथि ईन्द्रेणीमा भग्यमानि निशा नानी प्रगतिको शुभकामना जय ईन्द्रेणी ।
@rajusapkota7711
@rajusapkota7711 4 жыл бұрын
राजु सर पहिला देख्दा पनि उस्तैअहिले पनि उस्तै लोक दोहोरीको king राजु जी लाई बधाइ छ।
@shayamnepali7155
@shayamnepali7155 4 жыл бұрын
मन मा घमन्द नभयको यक मात्र हिरो हो लोक दोहोरी को किङ राजु परियार
@basantaidi4283
@basantaidi4283 4 жыл бұрын
sahi ho
@birbahadur8491
@birbahadur8491 4 жыл бұрын
धेरै धेरै राम्रो
@padambohara2749
@padambohara2749 4 жыл бұрын
होहो हो
@nagarik58
@nagarik58 4 жыл бұрын
सहि
@pritambahadur6109
@pritambahadur6109 4 жыл бұрын
Raju kings of npl
@laxmanpandey4873
@laxmanpandey4873 4 жыл бұрын
गायक त धेरै छन नेपालमा तर राजु दाइ भन्दा माथी कोहि छैन
@लछुमानसुनार-फ4म
@लछुमानसुनार-फ4म 4 жыл бұрын
एक्दम सर
@omghale4865
@omghale4865 4 жыл бұрын
निशा भण्डारी लाई संगीत बिद्यलय हाल सकेअझै राम्राे हुने थियाे ।
@bklaxman4059
@bklaxman4059 4 жыл бұрын
टुक्का त यस्ताे पाे हुनुपर्छ सफलताको शुभकामना बैनि तिमिलाई सम्मान छ राजु दाइ सारै रमाइलो लाग्यो जय ईन्द्रेणि
@birgorkhalichanel1623
@birgorkhalichanel1623 4 жыл бұрын
कमलाकाे भन्दा नि निशा भन्डारीकाे गित गाउने शैली अति राम्रो कमला बुनु तिम्रो दिन गए अब
@rajubabu493
@rajubabu493 4 жыл бұрын
बुनु को सोर अनि कत्ती छिटो भाका टिपेको दोहोरी पनि कति मजले गाको बुनु लाई मेरो फुल सपोट अनि बुनि लाई सपोट गर्नु हुने जति एता हाजिर हुनु
@mahajeetsaud8145
@mahajeetsaud8145 4 жыл бұрын
आज फेरी गारो भो राजु दाईलाई काडा आयो निशा बहिनि बाट बैनीको उज्वल भविष्यको र सांस्कृतिक यात्रा सफलतको कामना
@tscg.k3656
@tscg.k3656 4 жыл бұрын
युटुब खोल्छु जता नि गाका छन पुनः राजु चम्किदै आका छन
@kalididi2055
@kalididi2055 4 жыл бұрын
All the best Nisha bunu
@sureshkhadka5855
@sureshkhadka5855 4 жыл бұрын
राजु किङ्ग ✊✊🇳🇵🇳🇵🇳🇵 कमला निशा होइन । अब देश नबल्दिन सक्छ । राजु पछि ८ बर्ष को नानु आयुशा गौतम दुश्रो राजु र नेपाली को लोकदोहोरी को रानी हो 💟💟
@yamtimilsina5327
@yamtimilsina5327 4 жыл бұрын
कमला को भन्दा लय,शब्द र स्वर राम्रो छ निशा बहिनीको बधाई र शुभकामना छ बहिनीलाई , राजु परियार त राजा नै भय आनन्द ले गाउने शैली राम्रो लाउछ 😍😍😍
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
कमला घिमिरे नानी जस्तै Talent नानी निशा भण्डारी नानुलाई माया गर्ने जति यता
@bhimbohara4109
@bhimbohara4109 4 жыл бұрын
good x nani
@bhimbohara4109
@bhimbohara4109 4 жыл бұрын
good x sarsoti bahini
@bishnuchhetri605
@bishnuchhetri605 4 жыл бұрын
कमला घिमेर भन्दा निशा भण्डारि सहि छिन कमलाकाे भाउ बडि सक्याे अब
@yuktab.klamgade5981
@yuktab.klamgade5981 4 жыл бұрын
ramro
@kanhiaya850
@kanhiaya850 4 жыл бұрын
Hajur
@शुदुरपश्चिमेलीकान्छोकमल
@शुदुरपश्चिमेलीकान्छोकमल 4 жыл бұрын
दोहरिको सम्राट राजु परियार दाजुको Fan जति यता हाजिर गरम्😍😍
@ManishKumar-ss8ql
@ManishKumar-ss8ql 4 жыл бұрын
Raju dai nepal ko sampati ho
@saradkc2363
@saradkc2363 4 жыл бұрын
Me
@ritagiri1588
@ritagiri1588 4 жыл бұрын
@@ManishKumar-ss8ql 6
@BirajDc
@BirajDc 4 жыл бұрын
Ramro xa baeni
@meghbahadurbasnet7258
@meghbahadurbasnet7258 3 жыл бұрын
@@saradkc2363 दछझ
@manoramasimkhada7088
@manoramasimkhada7088 4 жыл бұрын
त्यो कमललालाइ दियकाे जस्तो साथ सबै साथीभाइहहरुले र मिडियाका साथीहरु याे नानीलाई दिनेहाे।भने कमला भन्दा धेरै गुणा प्रतिभा छ।याे नानी सँग सबैले साथ दिनुहाेला।
@milankumarthapa3575
@milankumarthapa3575 4 жыл бұрын
sahi kuro ho frn
@Sahity10
@Sahity10 4 жыл бұрын
सहि भन्नू भो कमला भन्दा सयौ गुना निशाको राम्रो छ शब्द चयन ।।बोलीचालीमा शिष्टता गाउने शैली निसा मात्र हैन नौ बर्शे स्रेया पनि उस्तै अब्ब्ल छिन् ।।भन्नेजती यता पनि सब्स्क्राइब गरौ kzbin.info/www/bejne/kHzKZIZpbstoZtk
@Sahity10
@Sahity10 4 жыл бұрын
@@milankumarthapa3575 सहि भन्नू भो कमला भन्दा सयौ गुना निशाको राम्रो छ शब्द चयन ।।बोलीचालीमा शिष्टता गाउने शैली निसा मात्र हैन नौ बर्शे स्रेया पनि उस्तै अब्ब्ल छिन् ।।भन्नेजती यता पनि सब्स्क्राइब गरौ kzbin.info/www/bejne/kHzKZIZpbstoZtk
@kajibasnetnepalnepal4163
@kajibasnetnepalnepal4163 4 жыл бұрын
कमलाको शिक्षा अनि निसा बहिनिको शिक्षा मित्र उमेरमा फरक शिक्षामा फरक नौकलाश पढ्ने निसा बहिनी अनि पाँचौ कलाशमा पढ्ने नानीको तुलना गर्नु मुर्खता हो जस्तो लाग्यौं
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
सहि छ कला
@birajchhetri7969
@birajchhetri7969 4 жыл бұрын
मलाई मन पर्ने गायक लोकदोहोरी को हिरो राजु परियार दाई । 😍 😍 😍 😍
@लछुमानसुनार-फ4म
@लछुमानसुनार-फ4म 4 жыл бұрын
मलाई पनि हजुर😍🌹
@gobindakhatiwada6114
@gobindakhatiwada6114 4 жыл бұрын
Evergreen Raju
@gangamayarana9827
@gangamayarana9827 4 жыл бұрын
Me to
@bhimdevjaigadi1558
@bhimdevjaigadi1558 4 жыл бұрын
राजु दाइ सँग गाउन पाउनु भन्या भगवान् को दर्शन गर्नु हो नानि सफलता को अग्रीम शुभकामना।।
@Thakuri_writes
@Thakuri_writes 4 жыл бұрын
शब्द चयन बैनीको राम्रो छ, यस्सै पनि अरूसँग तुलना गर्नु नेपालीको सबभन्दा नराम्रो बानी हो॥
@vipnakunwar5631
@vipnakunwar5631 4 жыл бұрын
Tyahi tw
@Thakuri_writes
@Thakuri_writes 4 жыл бұрын
@anjita जी सबै कुकुर कासी गए आची के ले खाने भने जस्तो सबैमा एउटै कला हुदैन नि। हजुरमा छुट्टै अरू कला हुन सक्छ। यो त्यो राम्रो भनेर तुलना भन्दा नि राम्रोलाई प्रोत्साहन गरौ भन्ने मात्रै हो
@dilbahadurbhujel8962
@dilbahadurbhujel8962 4 жыл бұрын
ढेरई रामराे
@hemlawati4361
@hemlawati4361 4 жыл бұрын
Hahahaha umm honi vai nepalhare🤣🤣😜😜😝😝👍👀👂👀👂
@baburana1473
@baburana1473 4 жыл бұрын
ठकुरी शंकर 👍️👍️👍️👍️
@urmilapunmagar6141
@urmilapunmagar6141 4 жыл бұрын
नमस्ते निशा भण्डारी बैनि र राजु ज्यू लाई मन पर्ने जति यता हाजिर हुनु हैं
@umobileumobile9947
@umobileumobile9947 3 жыл бұрын
सबै स्टुडियो गित सुन्छु इन्द्रेणी जति रमाइलो अरु लाक्दैन मलाई त
@laxmibharatlaxmi1188
@laxmibharatlaxmi1188 4 жыл бұрын
राजु दाइलाई भन्न चाहान्छु कि? जसरी कमला लाई माथी पुराउनु भयो, तेसरिनै यो निसा बहिनी लाई पनि माथी पुराउनु होला? कमला भन्दा यो बहिनिको शब्द चयन गर्नी तरिका राम्रो छ, धन्यवाद
@ranjusharma8721
@ranjusharma8721 4 жыл бұрын
मनि तै भन्न चाहान्चु कमला भन्दा यो बैनिको शब्द चयन अझै राम्रो छ किन इनलाइ सपोट नगरनु भाको
@sampanarai6128
@sampanarai6128 4 жыл бұрын
नमस्कार राजु परियार दाजु जसरी कमला नानु लाई माथि पुराउनु भएको थियो त्यसरी नै यो बहिनी लाई पनि माथि पुराउनु होला कमला नानु को भन्दा पनि शब्द राम्रो छ
@niranchapagain3314
@niranchapagain3314 4 жыл бұрын
राजु परियार लाइ धन्यबाद इन्द्रेनि मा बेला बेला आएर धेरै मनोरन्जन दिनु हुन्छ।
@sureshkhadka5855
@sureshkhadka5855 4 жыл бұрын
राजु भनेको नेपाल को किङ्ग हुनु हुन्छ । दोहोरी को लब यु राजु दादा गर्व छ तपाईं पर्ती 🇳🇵🇳🇵🏳️‍🌈😘😘💟💟
@shreeramthapa75
@shreeramthapa75 4 жыл бұрын
निशा लाइ मन पराउने जति हाजिर गरम त।
@RajBudhathoki
@RajBudhathoki 4 жыл бұрын
निशा भण्डारी नानी को fan जति यता ✋✋ 👇️👇️ Like
@anilaryal896
@anilaryal896 4 жыл бұрын
कमला भन्दा लय र स्वारभयकी टुक्का पनि कमलाकोभन्दा राम्रो छ।
@shresthabedraj4755
@shresthabedraj4755 4 жыл бұрын
Dami
@baburamupadhayay1762
@baburamupadhayay1762 4 жыл бұрын
Kamala vanda ramro lagyo malai ta nesha ko tukka
@215ksubscribe3
@215ksubscribe3 4 жыл бұрын
Waw
@bakhatthapa1219
@bakhatthapa1219 4 жыл бұрын
सारै राम्रो
@सुशीलमरासिनी
@सुशीलमरासिनी 3 жыл бұрын
राजु दादाको दोहोरी मन पराउने कोको छौ हाजिर गरौ त ...
@chandrabc1984
@chandrabc1984 4 жыл бұрын
यस्तो पो हो गित,हाम्रो पुर्खा हाम्रो परम्परा राजु दाजु लोक गित को राजै भन्न मन लाग्छ!
@pushpabashyal4807
@pushpabashyal4807 4 жыл бұрын
नानी को प्रतिभा राम्रो छ नानीले पढाई लाई पनि साथमा राम्रो सग लैजानु
@channelbigryo4878
@channelbigryo4878 4 жыл бұрын
आज हाम्रो लम्जुङ मा अयसी हेर्ने को को हुनुहुन्छ।
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
आहा निकै रमाइलो है राजु परियार यस्तो गायक हुन बच्चा देखि बिर्दा जो सग नि मिलायर गाउन सक्ने गायक हुन जय इन्देनीलाइ माया गर्ने कति छम😍😍😍
@DineshBhandari09
@DineshBhandari09 3 жыл бұрын
अःअंअंअंअःअःअंअंअंअंअंअंअंङं
@DineshBhandari09
@DineshBhandari09 3 жыл бұрын
अं
@DineshBhandari09
@DineshBhandari09 3 жыл бұрын
अंअःअःअंअःअंअं
@DineshBhandari09
@DineshBhandari09 3 жыл бұрын
अंअं
@DineshBhandari09
@DineshBhandari09 3 жыл бұрын
अं
@padamrasaili9204
@padamrasaili9204 4 жыл бұрын
कमला को स्वर भन्दा धेरै उत्कृष्ट छ मन पर्यो मुलाई
@reywanesapkota3762
@reywanesapkota3762 4 жыл бұрын
लोकदोहोरिको मर्यादा राख्ने सम्मानिय कृष्ण कडेललाइ सलाम, बिश्वमा हामी नेपालिहरुको पहिचान बढाउन को निम्ति बिस्वले नै मन पराउने खालको गित निक्लन सकेको छैन लोकदोहोरी नेपालमा मात्र सिमित छ अब यसलाइ बिकास गर्नको लागि पप गित बाट सुरु गर्नु पर्ने आबश्यक्ता जस्तो लाग्यो अहिले सम्म कमला घिमिरे, ज्योती मगर राजु परियार जस्ता ख्याती प्राप्त मानिस हरु भाइरल भए तर जति भाइरल भए पनि नेपालमा मात्र सिमित भयो अन्तर्राष्ट्रिय स्तरको म्युजीक बन्न सकेको छैन, आज भन्दा १५ बर्स अगाडि इन्डिया आफ्नो देशको पौराणिकलाइ मात्र भनेर गित गाइन्थ्यो त्यसको भ्यालु इन्डियामा मात्र भयो अहिलेको समयमा उनिहरुले अन्तर्राष्ट्रिय स्तरलाइ समेत टक्क दिने म्युजिक बनाएका छन त्यसैले नेपालमा पनि त्यस्तो खालको म्युजिक बनोस ता कि नेपाल भन्ने देश पनि छ भन्ने चिनियोस, भासा नबुझे पनि म्युजिक राम्रो भयो भने मानिसहरुले त्यसै फलो गर्छन, जस्तो आज भन्दा चार बर्स अगाडी 7 बर्सकि sienna bella को प्रस्तुती देखेर डोनाल्ड ट्रम्प्ले समेत मानेक थिए ।। ता कि अहिले उनी ११ बर्समा नै विश्व स्टार भएकी छिन र उनको प्रस्तुती सो गर्दा 1m dolor लिन्छिन
@RajSingh-fo5hu
@RajSingh-fo5hu 4 жыл бұрын
अब ईनि नानी हरु संग पशुपति दाइ शीत दाेहाेरि हेरन मन लाकाे छ
@Sahity10
@Sahity10 4 жыл бұрын
सहि भन्नू भो कमला भन्दा सयौ गुना निशाको राम्रो छ शब्द चयन ।।बोलीचालीमा शिष्टता गाउने शैली निसा मात्र हैन नौ बर्शे स्रेया पनि उस्तै अब्ब्ल छिन् ।।भन्नेजती यता पनि सब्स्क्राइब गरौ kzbin.info/www/bejne/kHzKZIZpbstoZtk
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
दोरिको बास्सा शीत दोरि गाउदा सई गाईन निशा ले सुरुमा गितमै नम्सकार भनिन सारै राम्रो लायो दोरै मै हुजुर भनिन राजुदाजुलाई वो होनि समान वा निशा
@ritachhetri5913
@ritachhetri5913 4 жыл бұрын
यो बहिनी को गित गाउने शैली धेरै राम्रो छ मान सम्मान आधार गरेर गित उठान गरेको छ प्रगतिको धेरै धेरै शुभकामना छ
@bishnuchhetri605
@bishnuchhetri605 4 жыл бұрын
निशा भण्डारि बईनि लाई मन परउने हाजिर हउत ल ल बधाई छ तिमलाई नानु
@gomanalina3422
@gomanalina3422 4 жыл бұрын
Raju is good singer
@arjunsubedi6292
@arjunsubedi6292 4 жыл бұрын
कति मीठो सोर र शब्द कि धनी निसा ज्यु र राजु सर लाई बधाई छ
@dantakumari6670
@dantakumari6670 4 жыл бұрын
Yo u vanfa mo thulo r maha raja maha rani bnxu vanne sabda nlaune hoki
@iamkcmilan7
@iamkcmilan7 4 жыл бұрын
हाम्री म्याग्देली चेली लाई साङ्गितिक क्षेत्रमा सफलताको सुभकामना ❤️👏👏
@sajankhanal2023
@sajankhanal2023 4 жыл бұрын
राजु परियार दाइ को दोहोरी मन पराउने जति यता ।।।।।।।।।।।।।।👍️👍️👍️👍️👍️
@subashshrestha9943
@subashshrestha9943 4 жыл бұрын
Yes I'm ready
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
म छु म
@laxmankunwar670
@laxmankunwar670 4 жыл бұрын
sarai man parxa uhako geet malai ni
@allnepalkhabar4293
@allnepalkhabar4293 4 жыл бұрын
Ma xu
@kishnavuzeell3808
@kishnavuzeell3808 4 жыл бұрын
Mee🤚🤚🤚🤚
@yls9204
@yls9204 4 жыл бұрын
कमला/निसा बैनी दुबैको राम्रो छ ! यस्को राम्रो तेस्को नराम्रो भन्नुभन्दा
@hemlawati4361
@hemlawati4361 4 жыл бұрын
Honi
@juneerana8517
@juneerana8517 4 жыл бұрын
सहि भन्नुभयो हामी नेपाली को बानिनै एस्तैछ है
@Kp-pr2sq
@Kp-pr2sq 4 жыл бұрын
निशा बहिनी त धेरै अनुसान्स की रही छी कमला को घन्मड टुप्पी भयो
@mumadmiya5020
@mumadmiya5020 4 жыл бұрын
दामि भनु भयो
@veerbahadur9741
@veerbahadur9741 4 жыл бұрын
darsak la j dhakho tay vanna ho kamala dharai ghamande xe ra tukka jodna pane aaudina
@hemrajpaneru4977
@hemrajpaneru4977 4 жыл бұрын
लोकदोहोरी को हिरो यक मात्र राजु परियार 👍🌹 👍🌹 👍🌹 👍🌹 👍🌹 👍🌹
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
मन मा घमण्ड नै नभयको लोकदोहोरी को हिरो यक मात्र राजु परियार हुन जो इन्देनी म पटक पटक आउनु हुन्छ मलाइ निकै खुशी लाग्छ।राजु दाइलाइ इन्देनी म देखदा 😍😍😍😍
@prembasnet6378
@prembasnet6378 4 жыл бұрын
100%sahi kura garnu vayo hjr le!!
@mamunilimbu5371
@mamunilimbu5371 4 жыл бұрын
100%
@ganeshbhujel5302
@ganeshbhujel5302 4 жыл бұрын
ऐक दम सहि भन्नू भयो
@narayanpun138
@narayanpun138 4 жыл бұрын
Sarai ramroxa sanu nanini kamxainan
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
हो नी हो किङ्ग राजु दाई इन्द्रेणीमा आए पछि माहोल नै अर्कै भैहाल्छ
@sunilghimire3792
@sunilghimire3792 4 жыл бұрын
अब इन्द्रणीमा राजु दाइ र श्रेया राउत को दोहोरी हेर्न मन छ!
@dambarmalla.thakurimalla3411
@dambarmalla.thakurimalla3411 4 жыл бұрын
yes हाेनि त हजुर
@jeevankumary1771
@jeevankumary1771 4 жыл бұрын
Nanuko Prathiba broth Ramro xa
@ramubiswakarma9066
@ramubiswakarma9066 4 жыл бұрын
निशा भण्डारी बहिनीको पनि गाउने क्षमतालाई पनि मान्नै पर्यो ।
@pradiprasaily3739
@pradiprasaily3739 4 жыл бұрын
शब्द चयन कमलाको भन्दा राम्रो भन्ने जति यता तिर आम त । 👇️👇️
@saraswatimanadhar8051
@saraswatimanadhar8051 4 жыл бұрын
100वास्तविकता कमलामा शिष्टाचार पनि छैन
@dhurbaraj7604
@dhurbaraj7604 4 жыл бұрын
🖐️🖐️
@dambarmalla.thakurimalla3411
@dambarmalla.thakurimalla3411 4 жыл бұрын
yes ho
@shreestibista1694
@shreestibista1694 4 жыл бұрын
Yes
@kulbahadurchhetri3831
@kulbahadurchhetri3831 4 жыл бұрын
Good
@rrrrizzal3307
@rrrrizzal3307 4 жыл бұрын
लोक दोहरी का राजा राजु दाई आउनु भएको यो भिडियो नै राम्राे लागो
@simonhans6705
@simonhans6705 4 жыл бұрын
geeta sharma ले नि हेर्छ लोकदोहरी गित
@rrrrizzal3307
@rrrrizzal3307 4 жыл бұрын
@@simonhans6705 भोट गर्नुहोला गर्दिनुहोला dada
@simonhans6705
@simonhans6705 4 жыл бұрын
@@rrrrizzal3307 गरि राको छु नि हामिले
@santaadhikari6409
@santaadhikari6409 4 жыл бұрын
कति भाग्यमानी हुनुहोलाराजु दाइ जस्तो स्वामी पाउनि दिदी कति रमाइलो जहाँ गयपनि जुन गित गायपनि साना ठुला सबै सङग कति हासि खुसि हुनुहुन्छ
@zeenasharekrishna2698
@zeenasharekrishna2698 4 жыл бұрын
शब्द चयन कमला को भन्दा राम्रो छ प्रगति गर्नु अगाडि बड्नु निशा भन्डारी नानू 😍😍😍😍
@keshman5350
@keshman5350 4 жыл бұрын
राजु परियारको गीत अाउन साथ जुनसुकै च्यानलले आपलोड गरेपनि नछुटाइ हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ।।।
@bishnubhujel4642
@bishnubhujel4642 4 жыл бұрын
ma pani xu
@alluarjunfan9998
@alluarjunfan9998 4 жыл бұрын
Also me 🖐️
@gaganthapadailekhnepal5022
@gaganthapadailekhnepal5022 4 жыл бұрын
निशा भन्डारी बैनी को स्वर अनि शब्द धेरै राम्रो छ ।। ल बधाई छ बैनी अगाडि बढ्दै जानू र आगामी दिन मा पनि तिम्रो यस्तै दोहोरी हेर्न सुन्न पाईयोस ।।
@naranmagar9866
@naranmagar9866 4 жыл бұрын
कमला घिमिरे भन्दा धेरै राम्रो मिलायर तुक्का मिलायको निसा बहिनी बधाइ छ
@hahahahahasuman9146
@hahahahahasuman9146 4 жыл бұрын
Sahi Kuro dherai ramro
@bhimshenkhanal372
@bhimshenkhanal372 4 жыл бұрын
कमला घिमिरे भन्दा धेरै उमेरकी हो बाबु
@anitalimbu5931
@anitalimbu5931 4 жыл бұрын
malai ta Kamala koi man parx shwor pani sabda pani👌💕💕💞
@rajuthapa3502
@rajuthapa3502 4 жыл бұрын
Very very super song raju dai i miss you
@harinepali714
@harinepali714 4 жыл бұрын
Kamala naani eklai stage samhalne ra ramailo garaune partiva bhyeko ho jo chaleko gayek lai ni garo hunxa
@tamrup6500
@tamrup6500 4 жыл бұрын
टुक्का त कमलाको भन्दा यो नानिको राम्रो छ ।
@jamunasharma2724
@jamunasharma2724 4 жыл бұрын
Honi kati ramro xa
@kesharkhatri4255
@kesharkhatri4255 4 жыл бұрын
paila paila bigreko thiyo tara paxi cover vayo ramro lagyo paxi paxi herdai jada
@purnachand2607
@purnachand2607 4 жыл бұрын
एकदमै 👌👌
@bishnubhujel4642
@bishnubhujel4642 4 жыл бұрын
Um malai ni tyastai lagyo 👌👌👌
@jeebanchhetri4528
@jeebanchhetri4528 4 жыл бұрын
Bichara bunu suru choti vayara nervous vako ho
@braverytrust2671
@braverytrust2671 4 жыл бұрын
इन्द्रेणी समाजका।सहयातृमा विभिन्न समुदायका साथ विभिन्न बर्ग क्षेत्र समेटेर आजको दुनियामा छुट्टै पहिचाणका सम्पुर्ण दिन दुखिहरुमा सेबामा अटुट यो समाजलाई अनि प्रस्तुत कर्ता मेरो।मित्र गायक कृष्ण कडेल जि लाई बधाई छ। जुन गुनासो सुनियो त्यही सपना पूरा गर्न कथित भ्रस्टचार , बलात्कार र कथित जघन्य हत्या बिरुद्ध मृत्यु दन्डको न्यायिक अदालत निर्माण भएमा समश्या समाधान निस्चित रुपमा सफल हुने छ मित्रहरु। पुर्ब सैनिल बरदानबर लसिरा बसबी ज्ञान देव बिबिटी । जन्म भुमी जनबदि गणतन्त्र विशाल नेपाल १८१६ सस्थापक अध्यक्ष,
@sumanpandey1271
@sumanpandey1271 4 жыл бұрын
ल कमला घिमिरे भनदा निसा भण्डारी बहिनी काे शव्द हरु राम्रो लागयाे किन कि समान गरि बाेलनि अाफु भनदा ठुलो सग मान गरि बाेलनि बहिनी
@khimarokamagar4510
@khimarokamagar4510 4 жыл бұрын
ईन्द्रेणी हेरेर Subscribe लाईक कमेन्ट शेयर गरौ है 🙏🏻💕🥰
@birughatal9873
@birughatal9873 4 жыл бұрын
Kata hunu hunxa didee aajvol indreni ma dekhinu hunnu
@nice6415
@nice6415 4 жыл бұрын
lovely my best shinger kata haranu vo lovely khima solltina hajur
@juneerana8517
@juneerana8517 4 жыл бұрын
कहिले इन्द्रेणी मा देख्न पाईने
@jeevansiwakoti8780
@jeevansiwakoti8780 4 жыл бұрын
Tapai kata janu vayo ni hajur tapaibinako indreni alik khAllo hudai xa hai xitai aaunu paryo farker
@nisthuribimalkanxa830
@nisthuribimalkanxa830 4 жыл бұрын
aja voli kat haraunu vy ni dd hjr
@खुमवहादुरडांगी-ण6घ
@खुमवहादुरडांगी-ण6घ 4 жыл бұрын
निशा नानिको क्षमता र कलाले पक्कै न्याय पाउनेछ।।रमाईलो लाग्यो।जय इन्द्रेणी ।
@nesantkancha4352
@nesantkancha4352 4 жыл бұрын
राजु दादा सग यति मीठो भाका मा गित गाउनु भयो बुनु को नि अावज अती मन पर्यो।।।
@juneerana8517
@juneerana8517 4 жыл бұрын
राजु दाई लाई माया अनि निशा बैनी को फ्यान कतिछु
@xyzmishra4501
@xyzmishra4501 4 жыл бұрын
नानी को सोर दामी छ
@dipakbhai12
@dipakbhai12 3 жыл бұрын
एक बर्ष पछी फेरी यो दोहोरी हेर्ने को को आईपुगे साथी💗💗 👌👌
@arjunmagar7460
@arjunmagar7460 4 жыл бұрын
गाँउ गाँउ वाट खोजौँ वस्तीवस्तीवाट खोजौँ यो देशको संस्कृति जोगाउनलाई खोजौँ जय नेपाल 🙏
@minakhan4778
@minakhan4778 4 жыл бұрын
सेकसि
@cityandvillage6919
@cityandvillage6919 4 жыл бұрын
लमजुङको सानी नानू र राजु दाजु को गित सुन्न पाए हुन्थ्यो कृष्ण सर
@ramailopalanita
@ramailopalanita 4 жыл бұрын
धेरै राम्रो लाग्याे तर कमला बैनि सग नजाेडनु बैनि ठुलि छिन कमला बैनि धेरै सानि छिन
@rajnarayan2634
@rajnarayan2634 4 жыл бұрын
Hor
@bimalmahara698
@bimalmahara698 4 жыл бұрын
होईन होला
@bishalbohara1469
@bishalbohara1469 4 жыл бұрын
Kamala bhaine aafno thauma sahe xan ra nisha bhaine ni aafno thauma xan hamila sabai kalakar harulai saman samman dinu parxa kina vane eni haru hun harmo bhabesyko karna dar jasla looksangit lai jogaune xan
@lilgurunggurung7438
@lilgurunggurung7438 4 жыл бұрын
लाखौं दर्सक माझ कला देखाउने छ्यामता सबैमा हुदैन यो भगवान ले दियेको असिस हो अझै अगाडि बडदइ जानु निशा बैनी बधाई छौ
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
राजु परियार निशा भण्डारीको फ्यान जति यता
@jemssnr8439
@jemssnr8439 4 жыл бұрын
गाउने शैली टुक्का चयन धेरै राम्रो छ अगाडि बड्दै जानू नानू best of luck👍️👍️👍️👍️👍️
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
अायो कमला भन्दा यी नानी पनि कम चै लागेन है प्रतिभा नानीको राम्रो लाग्यो😍😍😍👩‍❤️‍👩👍️👍️👌👌
@saraswatimanadhar8051
@saraswatimanadhar8051 4 жыл бұрын
टुक्का मिलाउने शैली र शिष्टाचार कमला को भन्दा धेरै छ ।
@ramhari7965
@ramhari7965 4 жыл бұрын
kamala bhanda umR pane badi x hola ni....ane aayla ta kamala le ne sudar gardai x ne sabda chayan tara yo nane sagha pane kala kam chaina ....suvakama x...
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@saraswatimanadhar8051 शब्द चैन राम्रो लाग्यो
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
टिकासानु खिमा रोका र भुमिका हराए दिलिप ब्रोको मादलको धुन पनि हरयो होई होई र साइ साइ पनि हरायो हो अाजकल त
@sitaram6015
@sitaram6015 4 жыл бұрын
नानू बुनु लाई सधै परगति कामाना गरछु राम्रो हाेस बदाईछ
@dhurbaraj7604
@dhurbaraj7604 4 жыл бұрын
दिलिप ब्रो क्यामरा मेन
@aagamthapa9077
@aagamthapa9077 4 жыл бұрын
sadhai sag na methoo hunxa
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@dhurbaraj7604 पालो पिलो कहिले काहीँ फुर्सद निकाल्दे सुनमा सुगन्ध
@OppoAs-wc5lo
@OppoAs-wc5lo 4 жыл бұрын
अरूको akhari हाँसी खुसी अस्तै gauna पाओस् बैनी 💗💗💗💗 धारै खुसी छु
@grpkonlinecreation3260
@grpkonlinecreation3260 4 жыл бұрын
कमला ले पछिल्लो समयमा धेरै टुक्का दोहोर्‍याएको पाइएको थियो तर साच्चिकै यी नानी क्षमता लाई मेरो उच्च सम्मान छ।
@pant7277
@pant7277 4 жыл бұрын
कमलाले भन्दा धेरै राम्रो सस्कार मा हुर्केकी जस्तो लाग्यो म लाई त
@rajthapa8342
@rajthapa8342 4 жыл бұрын
Hera sathi yo saskar kaha bata aayo ahile sanai x kamala chulbule sovabko hunx
@shashisilwal9882
@shashisilwal9882 4 жыл бұрын
सम्मानित बेक्तित्व राजु परियार सङ सम्मान सहित गायेको पाइये निशा बहिनिले बधाई अनि धेरै प्रगती को कामना💐
@menulama6756
@menulama6756 4 жыл бұрын
Saskar vaneko sano dhekhi nai hunxa aafno aama baba family Bata hunxa Raju ji. Tara aaja voli Kamal ra usko baba la deraie gamandha gareko xa hjr aafaie sochnush
@santoshkhadka9307
@santoshkhadka9307 4 жыл бұрын
Saskar vayakai ho yo baini
@sunitatamang2511
@sunitatamang2511 4 жыл бұрын
Testai lagew malai
@kamaldc3815
@kamaldc3815 4 жыл бұрын
कमला सँग जोडन् मिल्देन्न तर राम्रो छ नानी को संबद्ध चयन
@premrawat3158
@premrawat3158 4 жыл бұрын
कमला भन्दा कयौं गुना राम्रो शब्द चयन छ निसा बहिनिको पर्गती गर्दै जानु
@rajthapa8342
@rajthapa8342 4 жыл бұрын
Yo kamala vanda kina vannu paryo
@menulama6756
@menulama6756 4 жыл бұрын
Har chich ma risaunu pardiina Raju ji aiela Kamala le gareko harek harkat la manxe la yo sabdha nikaldaie xn Kamala matra na vayara usko baba Pani tesaie gardaie xn
@khagikafle4748
@khagikafle4748 4 жыл бұрын
Ofcourse menukaa ji
@khagikafle4748
@khagikafle4748 4 жыл бұрын
Unako buwaale ramro guide garnu parne amrit dajisangga sadhai sanggai hunuparchha bhanne t chhain tar pani bhulnu hudain geet gaaunu pahile amrit dajilaai samjhanu aawasyak chha mero bichaarmaa ani ryaap tir gayko khasai mn parechhain.hun t unako pratibhaa ani chhemataa ho bhanne holaa kasaiko manmaa.
@hemantacomedyofficial7081
@hemantacomedyofficial7081 4 жыл бұрын
Tulana Garnu Hudaina! Kamala Pani Euta Garibibata Aayaki Hun! Euta Gariblai Mathi Uthayara Tala Jharnu Ramro Hoina!
@rajkumarpun3921
@rajkumarpun3921 4 жыл бұрын
कमला संग दाजो गर्न मिल्दैन निशा नानीलाई शब्द हरु अति मार्मिक छन नानिको भबिस्या उज्यालो छ। बधाई छ नानीलाई म रुकुम पुर्ब
@mohanb.7442
@mohanb.7442 4 жыл бұрын
Sahi vannu vayo .
@artineupane1298
@artineupane1298 4 жыл бұрын
राजु दाइ को गित लाई त मान्नै पर्छ अनि राम्रो छ नानी को पनि सफलताको कामना best raju dai
@krishnapoudel6228
@krishnapoudel6228 4 жыл бұрын
निशा नानू तिमी आतियर गित गायौ !राम्रो सित निर्धक्क भयर गित गाउनु !गित को प्रसङ र विषय बस्तु लाई ध्यान दिनु र दोहोरी फर्काउनु बधाई छ तिमिलाई !
@na-rannischal7213
@na-rannischal7213 4 жыл бұрын
एक दुई तीन चार मैले नी गन्ने हो के सोचेको कलाकार बन्ने हो।। क्या दामी ।। शफलताको शुभकामना बैनी ।।
@gopalshrestha9723
@gopalshrestha9723 9 ай бұрын
निशा नानिको कला गला सबै धेरै धेरै राम्रो छ ।धेरै अगाडि बढनेछौ शुभकामना
@tscg.k3656
@tscg.k3656 4 жыл бұрын
निशा गाउन खप्पिस छौ तिमी हुने बोटको चिल्लो पात हौ तिमी
@Sahity10
@Sahity10 4 жыл бұрын
सहि भन्नू भो कमला भन्दा सयौ गुना निशाको राम्रो छ शब्द चयन ।।बोलीचालीमा शिष्टता गाउने शैली निसा मात्र हैन नौ बर्शे स्रेया पनि उस्तै अब्ब्ल छिन् ।।भन्नेजती यता पनि सब्स्क्राइब गरौ kzbin.info/www/bejne/kHzKZIZpbstoZtk
@tscg.k3656
@tscg.k3656 4 жыл бұрын
@@Sahity10 wow hora rekha jee ma herxu unko git sherya aazasamma hereko xaena tq jankariko lagi
@khilarajniraula7011
@khilarajniraula7011 4 жыл бұрын
कृण्ण दाइ इन्द्रेणी रमाइलोलाग्यो बधाइ छ राजु दाइ को गालामा केभएको हो
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
निशा धेरै अगाडि बडेको देख्न पाउ ठुला ठुला गाएक शीत दोरि गाएको सेख्न पाउ
@naturelover1152
@naturelover1152 4 жыл бұрын
कमलाको त अब लगभग सकियो, आजकाल " भुइँमा न भारमा " हुन थालिछ्न, । यी नानीको धेरै राम्रो छ कमलाभन्दा,,, Best of luck नानू ,,
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
बरिस्ठ कलाकार धम्पु दाइको उपस्थितिले र लोकगायकका राजा राजु परियारजीको उपस्थितिले गर्दा आजको कार्यक्रम साच्चिकै रमाइलो भयो
@parkashdangi1415
@parkashdangi1415 4 жыл бұрын
कमला अहिले धेरै घमण्ड गर्दै हिदै छिन यो नानी यसो नगरनु है
@rajthapa8342
@rajthapa8342 4 жыл бұрын
Hello parkas k ma ghamanda garex sano xa ghamanda vaneko taha pani xaina hola tholo vayesi aafai bhujxe
@menulama6756
@menulama6756 4 жыл бұрын
Sai kura garnu vayo parkash ji
@paudelganesh1231
@paudelganesh1231 4 жыл бұрын
Parkash ji sani xan ghamandi chakchake sabai hunxan hajur ni tyastai hunuhunthyo hola tini thulo vasi sutrinxin
@nabarajshahi7850
@nabarajshahi7850 4 жыл бұрын
Ho ni nani lai Chansa dinu
@newadvicefromnepal264
@newadvicefromnepal264 4 жыл бұрын
राजु परियार संग नयाँ प्रतिभाको तुलना नर्गनुस् । राजु परियार भनेको लोक दोहोरी लोप हुन नदिने मान्छे हो।
@nepalisujan5920
@nepalisujan5920 4 жыл бұрын
100% shai vanu vayo raju dai vaneko sansar kai dhori git ko raja hunu hunxa I like you raju nd bunu lai
@Dhading407
@Dhading407 4 жыл бұрын
सहि भन्नू भयो
@ritadahal2302
@ritadahal2302 4 жыл бұрын
राजु भाई त दोहोरी गीतको राजा निशा नानी तिमीलाई शुभकामना छ अगाडि बड्दै जानु
@gangajalacharya
@gangajalacharya 4 жыл бұрын
एक अर्कासँग दाज्नुभन्दा पनि सबैको प्रतिभाको कदर गर्ने गरौँ! यिनी बहुत ज्ञानी छिन् जस्तो छ जानेकी पनि छन! प्रगति गर्दै जानु शुभकामना😍😍
@mamikoxori1264
@mamikoxori1264 4 жыл бұрын
Tehi ta vaneko kamala ni k Kam xin ra afno partiva daykhy vyo ni kin kamala li tala parna khojnu kasko partiva kasto xa darsak le dekxan ni
@estherlata6368
@estherlata6368 4 жыл бұрын
umm honi vanekoo kamla bunu first ma aako hoo kamla bunu best of luck..
@amitale4529
@amitale4529 4 жыл бұрын
Ramro
@preamsaud5924
@preamsaud5924 4 жыл бұрын
बाल प्रतिभालाई सम्मान गरौ तर कमला सॅग तूलना नगरौकी ।
@dr.sleepgaming289
@dr.sleepgaming289 4 жыл бұрын
Swar kamalako vanda mitho ho tara nai naya vayara meso napako ho natra kamala vanda dherai ramro xa voice
@Sahity10
@Sahity10 4 жыл бұрын
@@dr.sleepgaming289 सहि भन्नू भो कमला भन्दा सयौ गुना निशाको राम्रो छ शब्द चयन ।।बोलीचालीमा शिष्टता गाउने शैली निसा मात्र हैन नौ बर्शे स्रेया पनि उस्तै अब्ब्ल छिन् ।।भन्नेजती यता पनि सब्स्क्राइब गरौ kzbin.info/www/bejne/kHzKZIZpbstoZtk
@smilkwait9512
@smilkwait9512 4 жыл бұрын
Sahi vanu vayo hjr kin yek arko sanga tulan garnu paryor aafno aafno pargti ho dekhauni sabai Nepali log dhori gayek ho sab lai man Samn garn sikau yek arko lai dajn hoin
@bijaybhandari3179
@bijaybhandari3179 3 жыл бұрын
निसा काे अाबाज धेरै राम्रो छ 💕💕💕💕
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
राजू परिवार भनेको लोक धोहोरि को किंग हुन होकी होईन?
@praptigurung1086
@praptigurung1086 4 жыл бұрын
Ho
@sitasita9266
@sitasita9266 4 жыл бұрын
ho
@smilkwait9512
@smilkwait9512 4 жыл бұрын
Honi
@dammarrambhul3943
@dammarrambhul3943 4 жыл бұрын
Ho
@keshman5350
@keshman5350 4 жыл бұрын
100% सहमत
@magarkanchha20
@magarkanchha20 4 жыл бұрын
🇳🇵निशा बुनु को शब्द हरु राम्रो छ 🇳🇵
@Sahity10
@Sahity10 4 жыл бұрын
सहि भन्नू भो कमला भन्दा सयौ गुना निशाको राम्रो छ शब्द चयन ।।बोलीचालीमा शिष्टता गाउने शैली निसा मात्र हैन नौ बर्शे स्रेया पनि उस्तै अब्ब्ल छिन् ।।भन्नेजती यता पनि सब्स्क्राइब गरौ kzbin.info/www/bejne/kHzKZIZpbstoZtk
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 28 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 5 МЛН
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 12 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 28 МЛН