नमस्कार म कमल सरगमको, लोक गायिका बिष्णु माझीको बारेमा निर्माण गरिएको यो भिडियो तपाईलाइ कस्तो लाग्यो ? अब तपाईलाइ कुन कलाकारको जानकरि लिन मन छ कृपया कमेन्ट गर्नुहोला
@chhabithapa70453 жыл бұрын
Amar birahi gurung dajaiilaii herna man xa ekchoti kamal sir
@padampoudel13153 жыл бұрын
Khuman adhikari ❤️ ko
@KHIMDARLAMI15603 жыл бұрын
कमल जि मैले पुरा भिडियो हेरिन ल किन कि जहिले प्रतक्ष अन्तरबार्ता लिनुहुन्छ त्यही दिन हेर्नेछु धन्यवाद
@prakashbabunepali32813 жыл бұрын
Bishnu majhi Lai partaxya liyara aaunu na Plzzz Kamal ji
@2Basnet3 жыл бұрын
हेडलाइन एउटा सूचना अर्को के पारा हो कमल जि?
@gitalimbu33863 жыл бұрын
मलाइ पनि बिष्णु माझिलाई मिडियामा हेर्नू धेरै मन थियो यो सपना पूरा हुने भो क्यारे धन्याबाद कमल सरगम जि र इन्द्रेणी पनि लानु होला है
@padmarai18533 жыл бұрын
कमल जि धन्यवाद हजुरलाइ धेरै धेरै बिष्णु माझिलाइ मिडियामा ल्याउनु पर्यो हजुरले हामि 3/4 करोड जनता हरुले बिष्णु माझिलाइ देख्ने ठुलो धोको छ
@arjunnepali20893 жыл бұрын
##तिन करोड दर्शकको को मनमा बसेकी सफल गायिका बिष्णु माझी ।। i loved it..
@ambikakhanal18653 жыл бұрын
छिटो ल्याउनु न इन्द्रेनिमा बिष्णु माझी लाई हेर्नी मन 3 करोड नेपालिलाइ छ !!
@lamabishal75028 ай бұрын
❤❤❤❤❤🎉🎉🎉😢😢😢
@lalitkhadka94693 жыл бұрын
भोली बिहान पनि १० बर्ष जस्तो लाग्न थाल्यो पुरा भिडियो या अडियो हेर्न या सुन आतुर लागिसक्यो विष्णु दिदी लाई उच्च सम्मान छ जय नेपाल
@UjeliDarpan3 жыл бұрын
*मैले त धेरै भयो विष्णु माझीको गित सुन्न छोडेको जब सम्म सारा नेपालीमाझ आउदिनन तब सम्म सुनिदैन खाट्टि कुरो उनलाई हामी चाहिदैन भने हामीलाई चाहिदैन त्यस्तो मिठो स्वर भएका धेरै छन कलाकारहरू ।*
@milansurasainy40563 жыл бұрын
मलाई अरु केही चाइदैन सिरिफ बिस्नु माझी लाई मिडिया मा देख्न पाउ र बिस्नु माझी लाई जुन मिडिया ले ल्याउछ उनै हो महान पत्रकार
@himapaudel67733 жыл бұрын
यति धेरै मिडिया भयर विष्णु माझिला बाहिर ल्याउन सक्नु भयन।रयाे यउटा गितकाे दुई लाख लिन्छिन भन्नू भो त्यो सबै उसको श्रीमान भनौदाले गरिरहेको छ।उनलाई बन्धक बनायर राखेको छ जस्तो लाग्छ।
@ramgurng49683 жыл бұрын
कस्तो श्रीमान रहेछ श्रीमती लाई बन्धक बनाउने यस्तो दुख्ख त अरब खाडी का महिला हरु लाई पनि छैन होला कस्तो कानुन होला अचम्म छ
@preamrajpoudel66663 жыл бұрын
बिष्णुमाझि बिनाको लाेक गित सधैं अपुरनेहुन्छ
@mahendrasunar54973 жыл бұрын
नेपाल कि महागायिका बिष्णु माझी को स्वर को अति नै फ्यान हो।उहाँ लाई मिडिया देख्न पाया हुन्थ्यो।
@rajendrakarki673 жыл бұрын
Good job kamal jee go ahead shuvayatra,bishnu baini lai pani shuvakamana
@sabitramajhi4563 жыл бұрын
साेंझाे माझी भएर दवाव मा राखेको हो पैसाको लागि पनि हाेला तर हामी माझी हरुलाई केथा दवाव राखेको भनेर सुन्दरमणि adhikari ले पैसाको लागि जे पनि गर्नुहुँदो रहेछ
@jabbar10883 жыл бұрын
धेरै धेरै धन्यबाद कमल सर बिष्णु माझिको बारेमा यति राम्रो कुरा भन्नुभएकोमा।बिष्णु माझी को जस्तो मीठो स्वर अहिले सम्म अर्को आएको छैन।
@bishnusunar9453 жыл бұрын
Jiban majhi ko xa taipani git gauna bata banchit xin re sunnama aako
@krishnabahadurkc3 жыл бұрын
Bishnu majhi लाई हेर्न चाहाने को को हुनुहुन्छ हाजिर गरौँ ????🙏💞🙏💞🙏💞🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
@bishnupoudel36553 жыл бұрын
साल्को पातको आज मैले हेर्दा 7 करोर भ्युअर्स थियो मलाइ नेपाली गीत सङित सारैन मन पर्छ झन बिष्णु माझिको कुरै नगरौ जय नेपाल
@buddhibuddhigrg77313 жыл бұрын
कमाउन का लागी लुकाएको हो जस्तो लाग्छ आफ्नै श्रीमान ले
@tekthakuri1113 жыл бұрын
yes that is right
@manojsinghdhami11273 жыл бұрын
हजुर ले नेपाली सिनेमा क्षेत्रका दुई याकसन स्टार विराज भट्ट दाई र निखिल उप्रेती दाई एकै पटक मिडियामा लिएर अन्तर्वार्ता लिनु पर्छ कमल सरगम दाई धन्यवाद 🌹🇳🇵🙏
@sushilbairagi92413 жыл бұрын
😆😆😁😁😀😄😄😃😀😀😄😃😀 लोकदोहरीका दर्शकश्रोतालाई फाईट हान्न लगाउने बीचार भयोकी हजुरको।। याक्सन बात के सीकीन्छ बुझीन्छ यसरी मान्छे कुट्नु पर्छ भनेर है त्यहीत होलानी है।।
@EntertainmentPalpa3 жыл бұрын
याकसन😂🤣🤣🤣🤣🤣🤣
@shantikokhojima60403 жыл бұрын
बिष्णु माझी लाई आफ्नै श्रीमानले लुकाएर राखेको छ भन्ने खबर सुनेको थिए के यो कुरा सत्य हो त. कमल सर ? हैन भने यति मिठो स्वरकी धनी लोकप्रिय गायिका किन लुक्नु पर्यो र..🤔आखिर किन...?😢
@prakashbabunepali32813 жыл бұрын
Right
@songlover87863 жыл бұрын
Right
@bishnusunar9453 жыл бұрын
Mankai kura lekhnu vo frn sahamat
@padamintertenment77143 жыл бұрын
एक्दमै मन को कुरा गर्नु भयो
@nainabk58493 жыл бұрын
मलाई मन पर्ने सबै भन्दा राम्रो गायिका स्वर कति मिठाे छ तर कुनै भिडियो मा देख्न पाउ छिटै
@suryakumarshrestha39443 жыл бұрын
कमल भाइ बिस्णु माझी लाई बाहिर ल्याउन सक्नु पर्यो तपाईहरु जस्तो मिडिया कर्मीले ।
@sameerbhai9853 жыл бұрын
Bisnu majiko alwa aru kalakar thiyanan ra Kamal sir yasto thuli bhau khojnelai hamile kin jannu paryo ra yanlaita darsakle bahiskar garnu parne ho yanko bhanda ramra sor bhaka Naya kalakar dherai xan tyasaile einko git ra video bhane machai herdina.
@subikarki63273 жыл бұрын
कमल शरगम भाइ म इटहरी बाट हेरदइ छु
@nanu77903 жыл бұрын
हामी सबै आतुर छौ बिष्णु दिदी लाई देख्न उहाँको अनगिन्ती गित छन सबै गित एक से एक छन मन पनि सारै मन पर्छ नेपाल कै सर्ब उत्कृष्ट गाइका बिष्णु दिदि र गायक राजु दाजु हुन
@sushilbairagi92413 жыл бұрын
त्यो पर्दैनरेके
@shashisambahamphe65673 жыл бұрын
किन यति धेरै लुकेकि रहिछिन? कि धेरैले बढी खाेजेर भाउ बढेको हो कि? भाउ त सधैं रहदैन नि,शिखरमा पुगे पछि झर्नु त प्रकृतिको नियम पनि थाहा हाेला नि!
@jabbar10883 жыл бұрын
लुकेको अहिले बढी चर्चित भएर हैन पहिल्यै बाट हो
@shashisambahamphe65673 жыл бұрын
@@jabbar1088 हुन त जति लुके पनि महंगो ज्याला दिएर गाउन दिनेकाे संख्या घटेको छैन है हजुर,
@rajubk58793 жыл бұрын
याेत खुसिकाे कुराहाे कमल सर मेराे मनपर्नि गयिकाकाे कुरागरदा
@jitendrab.k80093 жыл бұрын
बिष्णु माझी भन्दा स्वाेर राम्राे उहाकै बैनी जिबन माझिकाे छ नपत्याए उहाकाे गीत सुन्नुस फुल खसे छ, आज यता आऊ भन्ने गीत जाे बिष्णु माझिकाे स्वाेर भन्दा उच्च र चाेटिलाे आवाज छ जिबन माझिकाे तर जिबन माझिलाई बिष्णु माझि दिदिकाे डाईभर सुन्दरमणी अधिकारी ले गीत गाउनै दिएनन् बिष्णु माझी फ्लाप हुन्छ भनेर उहाकाे स्वाेर सुन्नु सबैले थाहा पाउनु हुन्छ र मलाई मन पर्ने गायिका मध्येकाे स्वाेर 1 नम्बरमा जिबन माझी र 2 नम्बर मा बिष्णु माझी याे दुई बैनिकाे स्वाेर सबैकाे भन्दा उच्च छ
@rambk8953 жыл бұрын
मलाई एक दाम मन पर्ने गायीका विष्णु माझी दिदी
@mayathapa90913 жыл бұрын
यो संसारमै यसरी लुकिएर गित गाउँनु त बिष्नु माझी लाई देखियो अनुहार नदेखाउु त श्रीमान को दवाउ भयरै हो नभए त कसलाई माईतीमावल दिदीबहिनी दाजुभाइ संगिसाथ संग घोलमेल गरन कसलाई मन लागदैनर
@pramilabasnet5023 жыл бұрын
तीब्र पर्खाइमा छु 🙏तेसैलेत म लालीगुराँस को साथमा छु🙏❤
@shreekrishnaadhikari40743 жыл бұрын
god kamal vai
@sabitalamichhane7933 жыл бұрын
अत्यन्तै राम्रो र बास्ताबिक कुरा सुनाउनु भयो । कमल दाइ ।।।सफलता को शुभकामना
@amrittamang57123 жыл бұрын
म त बिष्णु माझी को अन्तरबार्ता पो रहिछ भनेको??? बिष्णु माझी लाई अन्तरबार्ता ल्याउनु पर्यो सर
@bishnukhatri36483 жыл бұрын
धेरै धेरै धन्यवाद है कति बेला आउला जस्तो भो
@gurungsharmila66233 жыл бұрын
Bishnu majhiko Jiban katha sunda dhukha lagcha
@usapokhrel53563 жыл бұрын
खैत लुक्नुको कारण ?हेलाइन अनु सारको कुरा गर्नु होस इ तसधै सुनेकै कुरा हुन ।
@shanti83213 жыл бұрын
छोराहरु ठूला भएपछी सायद बाहिर निकाल्ने छन् आसा गरौं ##
@kamaladhakal91703 жыл бұрын
छोरा हरु thulaa भैसकेको छन 7 बर्स को भय आउने भय आउनुन्थो होला अब खै खै भन्नै सकिन्न
@Sergurung39623 жыл бұрын
चर्चित त एक दिन सबै हुन्छ। तर एस्तो महङो हुनु चाहिँ नया कलाकार लाई मार्नु हो। मलाइ चाहिँ एस्तो लाग्छ। अरुलाइ कस्तो लाग्छ कुन्नी ।
@jabbar10883 жыл бұрын
बिष्णु माझी महङ्गो भएरत अरु गायक गायिकाहरुले अबसर पाछन
@gobindbk80763 жыл бұрын
@@jabbar1088 सही कुरा सर
@nsr1043 жыл бұрын
moh saudi dekhi herdai xu sir mero man parne kalkar bishnu didi🙏🙏🙏😘😘
@toprana96413 жыл бұрын
Kamal नमस्कार । तपाईंले लुकेर बसेका खबरलाई हामी सबै माझ ल्याउने अति प्रयास गरि रहनु हुँदा म समेतका धेरै जनाले हजुरलाई अति सम्मान गरेका छाै
@sitasahitay71113 жыл бұрын
Yakadamai khushi lagyo aaj
@manusuba6556 ай бұрын
Amazing 😍🤩🤩🤩
@janukarana35873 жыл бұрын
बिस्नु माझिलाइ हेर्न पाउ कमल सर्गम जि endrenima देख्न पाउ।
@jagatbasnat74413 жыл бұрын
म चाई मलेसिया बाट हेरेको छु सर
@indralimbu19363 жыл бұрын
मैले चाहिँ युटुब बाट हेर्दै छु ल
@menakakarki8893 жыл бұрын
एउटा गित आएको 2 लाख लिन्छिन रे आफ्नो घरको अबस्था 32 बर्श अगाडि जस्तो थियो आज पनि त्यस्तै छ रे आफ्नी जन्म दिने आमा उपचार खर्च नपाएर अकालमा ज्यान घुमाउन पुगिन रे यो यो कुरा बिष्णु माझिलाइ गित सिकाउने गुरुको इन्टर भ्यु बाट थाहा भयो त्याहा देखि यिनको अनुहार देख्ने बितिकै यिनले गाएका गित सुन्न छोडे ।हामी जस्ता दर्शक श्रोताले यिनका गित सुन्नु पर्ने अनि यिनको भाउ बड्ने काम छैन यस्ता कलाकारको यो समाजमा जसले आफ्नो जन्म दिने आमाको लागि 1 हजार उपचार खर्च त गर्न सकेन भने यस्ताले समाजमा के परिवर्तन ल्याउछन।
@sushilbairagi92413 жыл бұрын
सही
@mathurabhattarai57823 жыл бұрын
बिष्णु माझीले आजसम्म कति कमाउनु भएको chha? यदि एउटा गीतको दुइलाख पाउदा उनको येत्रो आम्दानि माथि कसले मोज गरेको छ अनि उनका बुबा आमा त उही झुपडी मै हलो कुटी गर्दै हुनुहुहुन्छा ,कुरोको चुरो पाउ हजुर .
@dhanualemagar40703 жыл бұрын
😭😭😭😭
@krishnaportel99573 жыл бұрын
स्वर त सारई मिठाे छ मन्नु पर्छ बिस्णु माझी काे
@bishnusunar9453 жыл бұрын
Jiban majhi ko ajha ramro xa taipani gauna bata banchit xin re
@KaranSingh-vy9ru3 жыл бұрын
बिस्णु माझी को स्वर भनेको कोइली को जस्तो हो सम्मान छ हजुर ।
@subedi444santosh93 жыл бұрын
good job
@nirarajgurung74343 жыл бұрын
सुन्दरमणी अधिकारी र बिष्णु माझीलाई सँगै भएको हेर्न चाहन्छु नत्र भने सुन्दरमणीले यातना दिएकै हुनु पर्छ।
@sumankhadka92263 жыл бұрын
एस्तो कलाकारलाई बहिस्कार गर्नुपर्छ अब नेपालीहरुले प्रत्यक्ष देक्न सम्म पनि नपाउने !!!
@अमृतपुनर्जीवित-स3ष3 жыл бұрын
Good news
@bishnusunar75273 жыл бұрын
हजुर नमस्ते नमन मनि बुटवल देखि हेरदै छु ल हजुर लाई
@sanushrestha69093 жыл бұрын
Dubai bata herdai xu
@kamalm15433 жыл бұрын
Mha Kamal. Ra. And Mero mizuu Kamal laii dharsahn xa. Ane dedi bishnu lai dharsahn xa dharai Mero tarfa bate Mero sapna xa singar huni mha lai helps 🙏👨💼
@gbpandey15433 жыл бұрын
Love you bishnu didi my favourite Singer 💖👌🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏
@classygoodness91603 жыл бұрын
निराशा कमल भाइ यो उनिमथी माहिला हिम्सअ भयको छ।उनिको श्रीमान्ले पैसा कमाउने माध्यम बनायका जस्तो छ।
@gangasharma43893 жыл бұрын
Bishnu didilai Lai dekhna ma sarai dekhna man 6
@sharadagautam38433 жыл бұрын
बिष्णुमाझीको बारेमा बताइदिनुभएकोमा धेरै धन्यवाद।तर बिष्णु माझिलाइ प्रत्येक्ष ल्याउनु पर्यो
@ravigharti50813 жыл бұрын
Bishnu maxi dherai ghamandi holin athwa bishnu majhile dherai nai pidama holin
@dipakupretiofficial39163 жыл бұрын
Kamal ji dherai ramroo Kam garnu vo hjr Lai best of luck tara malai hjr shag vetn milxki naii man dherai xa echxa vetnlaii
@bibasthapa94543 жыл бұрын
भाइ म ईन्डिया बात हेरि राखेको छु कमल भाइ को हर प्रोग्राम हेर्ने गर्छु तर बिष्णु माझी लाई देख्न को आर्को जन्म लिन पर्ला जस्तो लागेछ😍😍😍
@sureshbc76723 жыл бұрын
Bishnu majhi lai media ma n lyaune bhaye unlai lok sangeet baat bahiskar garnu parxa ani sundar mani le thaha pauxa
@karnagurung53203 жыл бұрын
म साउदी बाट
@karmalama76333 жыл бұрын
namaskar kamal sir from hetauda
@shantagiri96683 жыл бұрын
Best of luck Vai
@binodgautam37783 жыл бұрын
Kati mitho boli pani supar xa
@tekthakuri1113 жыл бұрын
तेस्ता कलाकार को गित किन सुन्ने नी अरु पनि कति राम्रा राम्रा कलाकार छन । उनि हरु लाई चान्स दिनुपर्छ /
@UjeliDarpan3 жыл бұрын
*सही हो मैले त धेरै भयो विष्णु माझीको गित सुन्न छोडेको जब सम्म सारा नेपालीमाझ आउदिनन तब सम्म सुनिदैन खाट्टि कुरो उनलाई हामी चाहिदैन भने हामीलाई चाहिदैन त्यस्तो मिठो स्वर भएका धेरै छन कलाकारहरू ।*
@chakragurung92443 жыл бұрын
जतिसुकै राम्रो गाएर चर्चित भए पनि जनताले सुनी दिएन भने के काम रुखको पात पनि एक झरेर जानै पर्छ
@karmalama76333 жыл бұрын
hami bisnu majhilai live herna chahanxu yo sundar mani adhikarilai kina karbahi nagareko patrakar harule khatra daku haruko live dekhauna saknu hunxa tara sabaiko pyari gayikalai khojna saknu vayna from hetauda
@manuthapa24973 жыл бұрын
Waiting🙏🏼
@bishnuchapagain64933 жыл бұрын
Kamal sargam sir thankyou hajurlai
@nirmalarai48123 жыл бұрын
हामी सबैको प्रस्न त्यही हो किन नदेखिएको भन्ने मलाई नि हेर्ने मन छ।
@thakurikopila70643 жыл бұрын
सायद अब छोरा हरु ठुलो भयपछी देखिनु हुन्छ होला👏👏👏👏
@kamalarijal94723 жыл бұрын
Malae pani harna Mon xa bisnu majhilai kamal bhai
@manuhamal45523 жыл бұрын
पुरानो पुरानो भिडियोमा मच्चि-मच्चि लिपसिङ्ग गरेको देखेकै हो ।हिन्दी फिल्म सेक्रेट सुपरस्टार हेरे पछिको नाटक हो ।जायरा वसिमले जस्तै कालो कपडाले ढाकेने रैछ मुख पनि । हुबहु सेक्रेट सुपरस्टार।
@ganeshmahara60623 жыл бұрын
बिष्णु माझी। का गित गिन्ती गर्न सकिँदैन
@bishnukhatri36483 жыл бұрын
हजुर त कलाकार को हित गर्ने मान्छे कमल सर दुर्घटना मा परेर अचेत भयकि मोडल तथा नायिका निसा घिमिरे बैनिको अबस्था को बारेमा एसो रिपोर्टिङ गरेर सहयोग गरिनिनु न please
@tekthakuri1113 жыл бұрын
हो त ती तेस्ता कलाकार लाई Help गर्नु पर्छ
@shivadolakhali63863 жыл бұрын
सहि हो,
@sitabhandari23533 жыл бұрын
A sir yo. Vdo chahidaina nisa ghimire lai sahayog jutaunus
@Programer453 жыл бұрын
स्वर त राम्रो छ बिस्नुमाझीको तर प्रत्यक्ष लोकदोहोरी गाउनु आउदैन के तेइ भएर लुकेर बसि महङी भको
आज बिस्नुमाझि को बारेमा जान्कारि गराउनु हुने कमल्सरगम भाइलाइ नम्स्कार एउटा् आसर्य कुरो ,येस्ति माहान एउटि कलाकार साछ्यत सरास्वोति को बर्दान पायेजस्ति एस्ति एउटि कलाकार गुमनाम भयेर बस्नु को कारण ???केहोल,, हज्जर,होइन,लाखौ होइन, करोडौ ,नेपालिको मन्मुटुमा बस्ने गायिका गुम्नाम्को जिन्दगि जिउनु को ,,अर्थ,,र कारण के होला , करोडौ नेपालिको दिमाख मा येहि प्रस्न खेलि रहन्छ,,? भरत,को चेन्नै बाट
@roshandevkota64193 жыл бұрын
waiting kamal vai
@ranjitshahioffical3 жыл бұрын
Congratulations daju
@pujamagar42783 жыл бұрын
बिस्नु माझी लाई आफ्नो श्रीमान ले दबाब नदिएको भए । उनी पप्लिक को अघादी न आउनु घमण्ड को रास थुप्रैएको भन्ने बुझिन्छ । हेर्दै जाउ अझै दुई चार बर्ष पछि रुदै मेदिया आउछिन । हामी सबै लाई थाहा छ बिस्नु माझी ले जति कुरा लुकाए पनि उनी आफ्नो श्रीमान को दबाब मा छिन भनेर । जब उन्को गला बस्छ तेति बेला उन्को श्रीमान ले रोड मा फाली दिने छ ।
@sushilbairagi92413 жыл бұрын
सही
@tekthakuri1113 жыл бұрын
Good comment
@पिताम्बरगौतमप्रकट3 жыл бұрын
बिष्णु माझी बैनी र मैले धेरै पहिले दोहोरी गीत गाएका थियौं जुन दुई दिन सम्म चलेको थियो पोखरा लेक साईडमा उनको एउटा गीत पनि रेकर्ड नहुँदैको कुरा हो र रेकर्ड गर्न जाने बेलामा मलाई कल गरेर जानुभएको थियो त्यसपछि गीतहरुमा स्वर मात्र सुनिएको छ देखिएको छैन सार्वजानिक भएको हेर्न मन छ
@kcgamer61743 жыл бұрын
good
@kumarikumaran93363 жыл бұрын
लुक्नुको कारन केहि न केहि होला जस्तो छ बाहिर नदेखिने
@kumarshrestha71823 жыл бұрын
अनुहारै नदेखाउने मान्छेको गित सुन्ने मान्छे नै मुर्ख हो भगवान त होईन आफ्नो कलाको घमण्ड गर्नेको गित सुन्नु बेकार
@kamalagc19313 жыл бұрын
साच्चिकै बन्धक बनाइएको हो आफ्नै श्रीमान ले अब ईन्द्रेणी मिडिया कर्मी पुग्नु पर्यो एक्काइसौं शताब्दीमा यस्तो अवस्थामा छन महिला
@Nareshkumarofficia3 жыл бұрын
Miss
@bishnuharimudvari11083 жыл бұрын
waiting you kamal ji
@magarbarma71393 жыл бұрын
नमस्कार कमल सर्गम जि सन्चै हुनुहुन्छ म हाल कुबेत बाट हेर्दै छु
@sashikc24643 жыл бұрын
Waiting
@bhattaraigorkhavlogs43143 жыл бұрын
Herno mon lago I'm gobin from India
@dipendrabista88373 жыл бұрын
waiting
@hariaryal56193 жыл бұрын
Ramro xa dai ramro gardai janu
@basantaregmicid33083 жыл бұрын
Ramro xa Beautiful video good jab all
@shekharkunwar41013 жыл бұрын
उनको आफ्नै घर छ कि काठमाडौ मा ?कहाँ छ नि ?बच्चाहरु कति कक्षामा पढ्छन नि?यी कुरा थाह पाउन पनि मिल्दैन है,,,!मिल्छ भने प्रसार गरिदिनु होला है,!!अनि उनको श्रीमान सुन्दर्मणी अधिकारी पनि लोक गायक हुन् रे,,,उनी पनि त मिडियामा आउदैनन किन नि?झर्को नलागे बताइदिनु न ,,लाग्छ यसरी त भोलि उनका सन्तानहरुले पनि बाहिरी दुनिया संग हेलमेल हुन यस्तै बन्देज हुने त हैन??