गायिका टिका सानुले आफ्नो प्रेमीलाई पहिलोपटक चिनाईन मिडियाबाट,बसन्त बिश्वकर्मा भए लाजले भुतुक्कै

  Рет қаралды 614,836

Laligurash Daily

Laligurash Daily

2 жыл бұрын

बसन्त बिश्वकर्माको नया गीत हेर्न यो लिङ्क क्लिक गर्नुहोस
• BHANA KE GARU (भन के ...
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Tika Sanu
Basanta Bishwakarma
Camera
Siraj Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragi
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Tika_Sanu_basanta
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 650
@harisunar5
@harisunar5 2 жыл бұрын
साच्चै भन्नू प्रदा यो जोडि अति जचेको छ !यो जोडि जीवन भर साथ देख्न चाहाने म मात्र होकि अरुपनी हुनुहुन्छ होला 👈️🙏❤️
@bppariyar4718
@bppariyar4718 2 жыл бұрын
अरु सङै लब छ् भने पनि भनौ !! नै भने बिहे गरौ !!!
@samjhanarai2809
@samjhanarai2809 2 жыл бұрын
म पनि यी जोडी को जीवन भरी संगै देख्न मन छ💑💑💑
@Chhatrakoli
@Chhatrakoli 2 жыл бұрын
Mapani
@Sunilsingh-dx8iw
@Sunilsingh-dx8iw 2 жыл бұрын
@@samjhanarai2809 jo
@bodhikapandey5523
@bodhikapandey5523 2 жыл бұрын
m pani xu m jastai hajur jastai aru pani hunuhunx hola
@shantaghimire5246
@shantaghimire5246 2 жыл бұрын
जात पनि मिल्ने, काम पनि मिल्ने, दुबै जना असल , अनुशाशित बिहे गरे पनि गज्जब मिल्छ। यति मिल्ने त कोही पाउँदैन। यहि दसैमा बिहे गरे हुन्छ।
@rajendragurung5652
@rajendragurung5652 2 жыл бұрын
वसन्त र टिकाको साच्चिकै बिबाह गराईदेउ प्रभु।जोडी एकदम मिल्छ।
@narendramalla2535
@narendramalla2535 2 жыл бұрын
बसन्त सर भाईरल नभए ता पनि एक्दमै राम्रो गाएक मेरो मन पर्ने
@deuralisen4297
@deuralisen4297 2 жыл бұрын
मेरो सारै मन पर्ने गायिका मद्धे, टीका सानु 1नम्बरमा आउँछ।जबाफ नै गहकिलो अनि मिठो क्या।
@keshabsapkota3974
@keshabsapkota3974 2 жыл бұрын
वास्तविक बिबाहमा परिणत गर्दा फरक पर्दैन टिका र बसन्त लाई अग्रिम शुभकामना छ
@gangaramregmi4759
@gangaramregmi4759 2 жыл бұрын
अति सुन्दर जोडी ,अब छिट्टै विहे गर्नुस सुहायको जोडी बन्छौ युगयुग सम्म ।
@taraghamal4178
@taraghamal4178 2 жыл бұрын
शब्द का खानी हुन, टीका सानू र बसन्त मलाई सार्है मन पर्ने गायक गायिका हुन ।अझै उत्तर उत्तर प्रगती कामना गर्दछु दुबै जनालाई ❤️❤️❤️❤️❤️टीका सानू को सोच साह्रै राम्रो लाग्छ ।वसन्त जि को गित हेरि सकेको छु सार्है राम्रो छ।
@kushumdeuja3297
@kushumdeuja3297 2 жыл бұрын
टीका सानू एकदमै राम्रो गाइका हुनुहुन्छ नै उहाँको बोल्ने तरिका नि धेरै राम्रो लाग्छ ❤️❤️
@birendrasangamsnr5117
@birendrasangamsnr5117 2 жыл бұрын
जोडि त मिलेको छ है मलाइ पनि मन पर्ने गायिका हुन टीका सानु जि के गर्नु सोचे जस्तो नहुने रहेछ।टीका सानू जि को यहि बानि मन पर्छ दुख सुख केही नलुकाउने र अाफ्नो बिगत लाई कहिले भुल्नु हुदैन यस्तै बानि सधैब रहिरहोस सानू जि
@charitrachhetri7983
@charitrachhetri7983 2 жыл бұрын
छिटोभन्दा छिटो बिबाह गर्गुपर्छ मेरो शुभकामना छ दुई लाल जाेडीलाई ।🌺🌷
@dhrubarajrai669
@dhrubarajrai669 2 жыл бұрын
वसन्त को स्वार आधुनिक गित तर्फ गाउनु पर्ने खालको थियो यार साह्रै मन पर्छ मलाइ उसको स्वार
@samsungphone9245
@samsungphone9245 2 жыл бұрын
राम्रो छ वसन्त भाइ टीका सुनु लाई 🌹🌹🌹🌹
@minkhatri1609
@minkhatri1609 2 жыл бұрын
पृती आलेसङ्ग गायको भाले गित अति मन पर्छ ।अरु पनि नराम्रो चाहिँ हैन
@user-yk3hq4iy4o
@user-yk3hq4iy4o 2 жыл бұрын
वसन्त राम्रो सर्जक गायक हुनुहुन्छ साथै टीका जि अब्बल गायिका दुबै जाना लाई शुभकामना
@kamalsubash9609
@kamalsubash9609 2 жыл бұрын
जिन्दगी भरीको जोडी बन्नु पर्यो टीका र बसन्त जि
@diyathing6432
@diyathing6432 Жыл бұрын
Vaye dherai ramro hunaxa
@basntathapa330
@basntathapa330 2 жыл бұрын
राम्रो छ जाेडि मिल्छ बसन्त शब्द खत्रा छ साच्चिकै बिहे हुनु पर्छ
@yubarajpaudel2729
@yubarajpaudel2729 2 жыл бұрын
टीका र बसन्तको जोडि सबै हिसाबले मिल्छ। बन्धनमा बाधिदा झनै राम्रो हुन्छ। शुभकामना छ।
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
मेरो बिचार मा दुबै जना एकदमै अब्बल गाययक गाईका धेरै राम्रो दुख सुख का कुराहरु गर्नु भयो तर एक अर्का बिन बुझ्नसकिन्छ र मन मिल्छभने बे पनि गर्दा फरक नपर्लाहै🤪😍सफल्ताको कामना🙏👌
@baburamlohar4263
@baburamlohar4263 2 жыл бұрын
अतिनै राम्रो जोडी तेती कै कलाकारी ताको ठुलो भूमिका छ बधाई छ दुवै जनालाइ
@manarai2519
@manarai2519 2 жыл бұрын
टिका सानु को स्वार असध्यै मन पर्छ बोल्ने शैलि त्यस्तै राम्रो छ
@pramangharti4761
@pramangharti4761 2 жыл бұрын
टिका जि र बसन्त जिको जोडी पनि जमेको हो र प्रस्तुति पनि राम्रो छ।
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
वसन्त बि. क धेरै उत्कृष्ट लाेग तथा दाेहाेरि गायक हुनुन्छ ।तर के कारण बाट हाे अलि अाेझेलमा प्रर्नु भयछ। यस्तो छेमता वान गायकलाई पहिलाे पटक मैले ईन्द्रेणि कार्यक्रममा अायर दाेहाेरि गायपछि मात्रै चिनेकाे हुँ। तेयष पछि दाेहाेरि चेयामपियान मा अस्मिता डि.सि संङ्घ दाेहाेरि गायर हामी सम्पूर्ण द्वर्षकहरू लाई मन पगाल्नु भाे ।तेयाे दिन देखि गायिका अस्मिता डि.सि र वसन्त बि. क दुबै जनालाई धेरै मिस् ग्रर्छु ।बधाई छ वसन्त बि.क लाई।
@deependra3472
@deependra3472 2 жыл бұрын
जात भात मिल्ने पेसा सबै मिलेको छ बिबाह गरे झनै राम्रो
@gajendrabahadurshrestha5145
@gajendrabahadurshrestha5145 2 жыл бұрын
Dy Seg
@rambthapa9992
@rambthapa9992 2 жыл бұрын
मेरो पनि इच्छा बसन्त जी र टिका जी को बिबाह हेर्ने जोडी राम्रो छ। सफल होस।
@rechandra7825
@rechandra7825 2 жыл бұрын
दुबै जाना एकदमै मिलछ जाेडि गित काे अकल भाइ बसन्त र टीका बहिनी पनि चचित्र हुन्छ कति राम्रो सुअायकाे छ
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
टिका दिदि साच्चिकै सङ्घर्स शिल ब्याक्ति हाे नम्बर 1 मा पर्छ टिका दिदि मिहिनेति ज्ञानि कलाकारमा पर्नु हुन्छ
@rojikhadka4905
@rojikhadka4905 2 жыл бұрын
Nice😘😘😘😘😘😘😘😘
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 жыл бұрын
बसन्त धेरै राम्रो कलकार र फेरेस मान्छे हुन यकदम मन पर्छ टीका र बसन्त को शुभ बिबाह देख्न पाइयोस
@samjhanarai2809
@samjhanarai2809 2 жыл бұрын
सुहाउँने जोडी बसन्त जि र टीका सिस बधाई छ अग्रिम सुभकामना यो प्रेम सफल हओश💑💑💑💕🙏🙏🙏
@kumarbudha3356
@kumarbudha3356 2 жыл бұрын
आज कमल सरले जोडी चाहिँ मिलाएर लेउनु भएको छ है,,,मेरो मन पर्ने कलाकार हरु
@itz_krn__07
@itz_krn__07 2 жыл бұрын
टीका सानू मोटाउनु भयो है गज्जब मन पर्ने गायक गायिका
@bagdashbhuvan7905
@bagdashbhuvan7905 2 жыл бұрын
नमस्कार कमल सर एकदम मन पर्छ हजुर को आवाज लगाएत हजुरको सम्पूर्ण टिमलाई धन्यावाद ।। तेसैगरि वसन्त भाई टीका बैनीलाई सफलताको शुभकामना हाल मलेसिया बाट।
@user-dk3ru9fh6m
@user-dk3ru9fh6m 2 жыл бұрын
वसन्त बिसुकर्मा धेरै राम्रो दोहोरी गायक हुनुहुन्छ तर अलि पछि परेको जस्तो लाको छ
@samethapa4296
@samethapa4296 2 жыл бұрын
Kati kaula parer bolaxni yo tika hhhh
@balbahadurpariyar4316
@balbahadurpariyar4316 2 жыл бұрын
Dui janako jodee dampate jiwan ma parinat hos aghreem suvakamana dang ki cheli tanahu ki buhari vanna paiyos hai 🙏🙏🙏🙏🙏
@xumi6133
@xumi6133 2 жыл бұрын
ll ll 😠 😠
@user-dk3ru9fh6m
@user-dk3ru9fh6m 2 жыл бұрын
😍😍😍😍
@jayemagar2980
@jayemagar2980 2 жыл бұрын
P
@meenukutty7643
@meenukutty7643 2 жыл бұрын
जीवन साथी भए धेरै राम्रो हुन्थ्यो भाइ बैनी सबैथोक मिलेको छ
@user-gb2ln5fu1x
@user-gb2ln5fu1x 2 жыл бұрын
नमस्कार टीका बहिनी म त खुसी भयकाे बहिनिकाे प्याराे मान्छे भन्दा खुसी लाग्याे बसन्त भाइ र टीका बहिनिकाे सफलताको सुभकामना अनि कमल भाइलाई पनि बिजया दशमी काे सुभकामना 🙏🙏🇳🇵🇰🇼
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 жыл бұрын
दोहोरी का राजा रानी । बबाल टीका सानु बाहिनी लाई जीवन साथी बनाउने भाग्यमानी मान्नु पर्छ । हरेक कुरा मा परिपक्वता छ
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
लौ खुसिलाग्यो है टीका बहिनी तपाईं हरुको जोडि रियल मा परिनत होस वसन्त भाइ सङ्ग
@dbkarsang6187
@dbkarsang6187 2 жыл бұрын
वाउ कमल भाई फेरि पनि धन्यवाद छ । पछिल्लो समय सारै रुचाईएका यि दुई जना महान कलाकार लाई लिएर आउनु भो । अझ्झ म त यो चहन्छुकि यि दुई जना को जोडिनै भएर ईन्टर्भ्यु आएको पनि देखिन पाउ तर मैले चहेर क्यार्नु । शुभकामना छ टिका बहिनि बसन्त भाई लाई पनि
@rajendrakc4016
@rajendrakc4016 2 жыл бұрын
बसन्त भाइ सार्है मिठो अग्रिम शुभकामना
@krishnakharel2177
@krishnakharel2177 2 жыл бұрын
मेरो मनपर्ने गाएक बसन्त भाइ साथै उत्तरोत्तर प्रगतिको कामना
@Durga803
@Durga803 2 жыл бұрын
धेरै रमाइलो कुरा कानि तिका र वसन्त ज्यु काे।
@suryasunar637
@suryasunar637 2 жыл бұрын
वसन्त र टीका जि साच्चै राम्रो हुनुहुन्छ हुन त हजुरहरूको मनको कुरा मलाई थाह छैन तर यदि मिल्छ, सकिन्छ र भावना मिल्छ भने हजुर दुबैको जोडी साच्चै सुहाउछ हजुरहरू आफैमा बुद्दिजिवि हुनुहुन्छ दुबैजनालाई आउने दिनको शुभकामना
@khimrajbist2984
@khimrajbist2984 2 жыл бұрын
वसन्त जि पनि धेरै राम्राे कलाकार हुनुहुन्छ
@kuwait7984
@kuwait7984 2 жыл бұрын
सारै मिलेको जोडी
@bppariyar4718
@bppariyar4718 2 жыл бұрын
मलाई असाद्दै मन पर्ने जोडी !!! जात मिल्ने आत्यो दुबै जना ले उमेर पनि पुगेको छ!!!
@milanchhetri7739
@milanchhetri7739 2 жыл бұрын
तर जोडि राम्रो छ बिहे गर्दा हुन्छ वसन्त जि इमानदार केटो जस्तो लाग्छ बधाई बरु छिटो बिहे गरौ ।।
@sitathapa9257
@sitathapa9257 2 жыл бұрын
सारै राम्रो जोडि बन्नेछ टीका र बसन्तको बिहे भयो भने म त भन्छु बिहे गर्नुस
@TikaSanu
@TikaSanu 2 жыл бұрын
नमस्कार सम्पुर्ण मा मीठो सम्झना छ। आदरणीय दर्सक स्रोताहरु ले दियको माया साथ सपोर्ट र हौशला ले आज फेरि यहाहरु लाई भेट्न आयका छौ अन्तरबार्ता अन्तिम सम्म हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद ।
@shreesocuturana9679
@shreesocuturana9679 2 жыл бұрын
Dherai man parne gaeka tika gg
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
युटुब भरी मा मलाई मन पर्ने १ नम्बर मा माहानयक रजेश हमल २नम्बर मा टीका सानू अति राम्रो लाग्छ
@sarvamgc8976
@sarvamgc8976 2 жыл бұрын
Hajur haru ko Jodi Kati ramro ho k real ma Vaya hami Kati Khushi hunthya hola best of luck.....
@bishnuthapa8005
@bishnuthapa8005 2 жыл бұрын
Badhai xa bhini hjur prgti ko dherai dherai suvakamna xa
@rajendragurung5652
@rajendragurung5652 2 жыл бұрын
टीका सनु बसन्त संग जोडी मिल्छ ,अग्रिम बधाई छ।
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j 2 жыл бұрын
बसन्त जि को टीका सानू को स्वार राम्रो लाग्छ
@lalitkhadka9469
@lalitkhadka9469 2 жыл бұрын
सारै रमाइलो लाग्यो अन्तरवार्ता कमल दाजु 27.49 तिर झन रमाईलो टीका र वसन्त जी जस्तो भनु भयाे हाइलाट पनि तेस्तै हा हा हा हा
@mohanb.k.5949
@mohanb.k.5949 2 жыл бұрын
आज चाहिँ उत्कृष्ट जोडी नै होके। टीका दीदि र बसन्तजीको।दुबै दोहोरीको होनहार प्रतिभा शालि ।
@kbthapa7111
@kbthapa7111 2 жыл бұрын
Tika swarthi dekhiyo basanta is right..
@nareshthapa14
@nareshthapa14 2 жыл бұрын
छत्र र काजल्को जोडि बने झै वसन्त र्टिकासानु को जोडि बिबाहा मा बादियको देख्न चाहान्छौ कमल सर मिलाइदिनुस ल
@balbahadurpariyar4316
@balbahadurpariyar4316 2 жыл бұрын
मन पर्ने दुवै जना गायक गायिका सधै एक आपस म हातेमालो गर्दै अगाडी बढनु होला ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️👌🛄👌👌
@kumarsanu6521
@kumarsanu6521 2 жыл бұрын
बसन्त सर कोम मन धेरै राम्रो छ अाउनी दिन मा हजुर को नाम अाउनी छ ल बधाई छ टीका लाई नि
@laurayk1355
@laurayk1355 2 жыл бұрын
Tika Sanu, One of the best singer in Nepal 🇳🇵...Sending Love from Singapore ❤️
@ambikasharma0902
@ambikasharma0902 2 жыл бұрын
टीका बहिनी भाइ दुबैलाई र कमल भाईलाई पनि बधाई छ💓💓💓💓🙏
@himbahadurbk6968
@himbahadurbk6968 2 жыл бұрын
dherai ramailo lagyo yo bhag jodini kasto mileko ....
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
हरेक कर्म मिहिनेतले नै सफलतातर्फ अग्रसर हुन सक्छ र त्यसको लागि आफूले गर्दै गरेको काममा अनबरतरुपमा लगनशील एवं इमान्दार भएर लाग्नु पर्छ भन्ने मूल सन्देश बोकेको यो अन्तरवार्ता धेरै प्रेरणादायी लाग्यो । यहाँहरु दुबै चर्चित कलाकारले गाउनु भएको दोहोरी पनि अति मीठो लाग्यो ! यहाँहरुलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना !!
@tilakranabhat6272
@tilakranabhat6272 2 жыл бұрын
बसन्त र टिका सानु दुबै धेरै राम्रा दोहोरी गायक गायिका हुन अझ प्रगति गर्दै जानु शुभकामना
@amarsing7186
@amarsing7186 2 жыл бұрын
अति मिलेको जोडी छ तर भन्नू पर्दा टीका र वसन्त दुबै कला गला भयको मान्छे हुन तर जीवन भर सुहाउदो जोडी हो🙏🙏🙏🙏
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
सचै जाेडि मिलेकाे छ टीका सानू र बसनता काे बिबाह गरनु रामराे मिलेकाे जाेडि शुबकामन छ
@geetalamsal1964
@geetalamsal1964 2 жыл бұрын
राम्रो गित गाउने दुबै जना ।तर बिबाह पनि गर्दा अति उत्तम हुन्छ बिहे गर्नु ।।हेर्न पाउ।।
@laligurashdaily
@laligurashdaily 2 жыл бұрын
बसन्त बिश्वकर्माको नया गीत हेर्न यो लिङ्क क्लिक गर्नुहोस kzbin.info/www/bejne/Zqqzn6Fsa86qjpY
@narayanmc4718
@narayanmc4718 2 жыл бұрын
Perfect singer
@dalaram807
@dalaram807 2 жыл бұрын
Wow
@shivashrestha1194
@shivashrestha1194 2 жыл бұрын
0
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
You are really doing incredible Job Kamal ji. Keep it up. Go ahead and ahead.
@purnab.c5248
@purnab.c5248 2 жыл бұрын
लालिगुरास डटकम बाट शनि बिश्वक्रर्मा कहिले हेर्न पाईन्छ मीठो सम्वाद कमल जी
@okhedabikram4371
@okhedabikram4371 2 жыл бұрын
सारै राम्म्रो लाग्यो यो रील जोडि रीयलमा देख्न पाईयोस बधाई छ दुबै जना लाई
@amritstha7638
@amritstha7638 2 жыл бұрын
टिका बहिनी एक चोटि ईन्द्रेणी मा छत्र शाही संग दोहोरी गाउनु पर्यो,
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
आहा सारै राम्रो जोडि गित गाउने कलाकार ।🙏🙏🙏🙏🌹🌹🌹
@deepikashirmal1604
@deepikashirmal1604 2 жыл бұрын
बसन्त ले खत्रा गीत गाउछ
@dhankumari2306
@dhankumari2306 2 жыл бұрын
sarba partham kamal vailai dhanybad xa tika baini ra basanta vailai suvakamana
@krishnakalakheti5441
@krishnakalakheti5441 2 жыл бұрын
टिका सानु र बसन्त बिस्वोकर्म दोहोरी राम्रो हुन्छ बदाई छदुबै जनालाई
@sarojkishan8314
@sarojkishan8314 2 жыл бұрын
🇳🇵🌺जय🇳🇵🌺बाग्लुङ🌺🇳🇵 दामी छ 🇳🇵 वसन्त र टीका सानू को 🇳🇵जोडि 🇳🇵
@sumanpream9386
@sumanpream9386 6 ай бұрын
एकदमै मिठो दोहोरी हार्दिक बधाई छ टिका सानु दिदि लाई र बसन्त जि लाई ❤❤❤
@meenakumari5314
@meenakumari5314 2 жыл бұрын
जाेडि चाहिँ सारै राम्राे छ 🙏🙏🙏❤️❤️
@dnpritty3441
@dnpritty3441 2 жыл бұрын
हाम्री प्यारी सानू। अनि मन पर्ने मान्छे वसन्त
@padamkhatri8660
@padamkhatri8660 2 жыл бұрын
दामी जोडि छ अग्रिम शुभकामना व्यक्त गर्दछु।
@gopalbkofficial1124
@gopalbkofficial1124 2 жыл бұрын
अग्रिम शुभकामना छ दुबै जनालाई बसन्त जि र टीका जिलाई
@basantigurung9686
@basantigurung9686 2 жыл бұрын
आज मनैले खोजेको जोडि ल्याउनु भयकोमा कमल सर लाई धेरै धेरै धन्यवाद च्याम्पियन मा जित्ने र भिड्ने भनेको इ दुई कलाकार हुन स्वरमा निखार सब्द का खानी भयका तर के गर्नु सोचेको भन्दा उल्टो हुन्छ टीका सानू र बसन्त लाई सफलताको शुभकामना
@user-cb2md4wb9m
@user-cb2md4wb9m 2 жыл бұрын
धेरै राम्ररो गित छ दुबै को धन्यवाद
@thalbirpratima7912
@thalbirpratima7912 2 жыл бұрын
हैन सारै मन पर्ने टीका,बसन्तको र अस्मिताले गाउदा त झन रुवाउनु भयो,असाध्यै राम्रो,अनि टीका,बसन्त को रियल मै जोडि भए अझ खुशी किनकी एउटै क्षेत्रको सब कुरा मिल्ने सहि जोडी हुने थियो भन्ने मेरो आफ्नो धारणा है टीका बैनि?जस्तो काजल र छत्र भाइको भयो ?तर जे होस तपाईंले निर्माण गर्नु भएको कथा माइली सिरियल अति नै मन पर्छ दुखको कथा ब्यथा भोगाई ,सारै राम्रो छ ,राम्रो गर्दै जानू होला शुभकामना 🙏🙏🙏🙏
@sharmuthakuri7714
@sharmuthakuri7714 2 жыл бұрын
Maile basanta bhai ko nayaa geet dherai patak suneko xu I love
@dipakbc7625
@dipakbc7625 2 жыл бұрын
कस्तो रमाइलो हुनु छ दाजि र टिका दिदि❣️❣️❤️🎤🎶
@pushpapandey5362
@pushpapandey5362 2 жыл бұрын
धेरै पहिले देखि सगसगै देख्न चाहेको दोहोरी गीत का हस्तिलाइ एकै साथ देख्न पाइयो खुसी लाग्यो सहकार्य निरन्तर चलिरहोस
@surenkarkisurenkarki5783
@surenkarkisurenkarki5783 2 жыл бұрын
मलाई सारै मन्पर्ने लोक्दोहोरी गाईक र गाइका!
@khimmagar9677
@khimmagar9677 2 жыл бұрын
Dherai ramro jodi hune xa yo duniyama eutai field ko kalakar paryo so he bhagawan jodi milai dinu hola🙏
@hemlalsuberi8876
@hemlalsuberi8876 2 жыл бұрын
Awesome program...Good luck!!
@krishnachhetri7646
@krishnachhetri7646 2 жыл бұрын
Tika ra basanta ko aawaj ma Phula khase ko bhaka ma geet Sunne man xa oh haru ko jodi Lai ujjai bhabisaya ko kamna thanks
@fireash5807
@fireash5807 2 жыл бұрын
धेरै रमाईलाे भयाे टीका सानुकाे इन्टर बियु सुन्दा निद्राले पनि छादेयाे राम्रो छ 👌❤️👌
@shankatoli5284
@shankatoli5284 2 жыл бұрын
क्या रोचक रोमाञ्चक मलाई त धेरै रमाइलो लाग्यो
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 2 жыл бұрын
सहाशी हुनु हुन्छ तपाईं लाईभ दोहोरीको त जान रथी नै मान्छु म,तर कहिले कहि ईन्द्रेनी पनि जाने गर्नु है बहिनी
@sitakarki148
@sitakarki148 2 жыл бұрын
सहि कुराहो ईन्द्रेणिलाभुलेन नहुनेको
@kumarinepali2291
@kumarinepali2291 2 жыл бұрын
कति माेटा काे टीका राम्रि गायिका बसन्त काे पनि साेर मिठाे छ
@pramodale3806
@pramodale3806 2 жыл бұрын
बसन्त जि तपाईंको प्रतिभा राम्रो छ मिठो छ
@saraswatigiri7455
@saraswatigiri7455 2 жыл бұрын
मलाई सबैभन्दा मनपर्ने कलाकार बसन्त दादा ❤️❤️👍️🙏🙏🙏टीका दिदिले साच्चिकै माया गर्नुहुन्छ कि खाली भन्नुहुन्छ ,यदि माया गर्नुहुन्छ भने बिहे गर्नुपर्छ है
@basantsoti9354
@basantsoti9354 2 жыл бұрын
दुबैको जोडि मिलेको छ। टिका जि अली मोटाउनु भयछ।👑👑👑👑👑👑👑
@khemshreesmagar377
@khemshreesmagar377 2 жыл бұрын
आहा यो लाल जोडिलाई अझै सफलता मिलोस भन्न चाहन्छु
@bishwassenchuri6329
@bishwassenchuri6329 Жыл бұрын
मेरो बेस्ट गायक बसन्त भाइ टीका सानू त सबैको बेस्ट मान्छे
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
वसन्त सर, सँग टीका बहिनिको दोहोरिगित अब हेर्नुपर्ने छ,
@rijalhariram3331
@rijalhariram3331 2 жыл бұрын
जोड़ी राम्रो छ चिनजान मत्रै हैन अब बिहेगर
@ramuthakuri98
@ramuthakuri98 2 жыл бұрын
Tika diju ra basanta bro interview maza dohori pny maza aayo👍👍👌👌❤️🥰🥰💐💐
@gumantumrok8207
@gumantumrok8207 2 жыл бұрын
मलाइ एकदम मन पर्ने लोक गायक गायिका उहाँहरुको जति गित सुन्छु उति नै सुनौ सुनौ लाग्छ
@ramgiri3328
@ramgiri3328 10 ай бұрын
कति राम्रो सुहाएकाे पुरानो प्रेम जाेडीलाई!!
@arjunkharal265
@arjunkharal265 2 жыл бұрын
टीका जि को म जहिले देखि दोहोरी हेर्न थालेको थिए त्यो समय देखि अहिले सम्म ठूलो #fan हु तर तिज को समय मा इन्द्रेणी नजादा घमण्डि भयेको 😡😀😀❣️
@hirabahadurthapa9899
@hirabahadurthapa9899 2 жыл бұрын
टीका सानुलाइ इन्देणिले यहाँ सम्म ल्यायो दुख पर्दा टीका सानुको परिवारलाई कति धेरै सहयोग गरो अहिले इन्देणी देखि नफरत गर्दै हिड्छिन सर्थी दुनियाँ ✊
@rolpaaawaj4238
@rolpaaawaj4238 2 жыл бұрын
इन्द्रेणी भन्ने काे हाे??
@gyaninderbhandari1590
@gyaninderbhandari1590 2 жыл бұрын
kamal bhailai dhanyabad mileko jodi ko interview aayekoma
@raghunathpanday3499
@raghunathpanday3499 2 жыл бұрын
लौ जोडी पनि मिल्छ सफलता को कामना छ
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 29 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 68 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,8 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 7 МЛН
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 29 МЛН