#artistmedia #youtubshort #tikasanu \ टिका सानु रेल को श्रीमान संग पहिलो पल्ट मिडिया मा बुदा बुडी को चल्यो कडा दोहोरी tika sanu shankar
Пікірлер: 59
@padamgurung2952 Жыл бұрын
टीका -जि हजुरको, माइली सिरियल धेरै राम्रो छ मलाई मन पर्छ। अगाडि बढ्नु शुभकामना छ।
@tomlalsubedi3573 Жыл бұрын
यथार्थ जीवन भाेगाइ, ग्रामीण परिवेश, कला तथा सांगितिक क्षेत्रका सन्दर्भहरू समेटिएका विचार विमर्शहरू अति प्रेरक लागे । दुबै आदरणीय व्यक्तित्वलाई सम्मान तथा धेरै धेरै शुभकामना !!
@vawanithapa9511 ай бұрын
1001
@ghalechij2223 Жыл бұрын
सारै राम्राे कुरा टिका जि काे आज भाेली गानाे पनि जाँदैन जाँताे पनि पाउदैन टिका जि 😀👍️😀👌
@DurgaBk-cp4zw8 ай бұрын
टिका बहिनि को बुढा मेरो ज्वाई प्रगति र उन्नति भनेको सधैं आउदैन!तयसैले अब यतिकै बिस्तारै हिरो बनाउनु ल बहिनि! ज्वाई ले फिल्ममा हिरो भएको हेर्ने रहर छ!
@madhavisapkota58311 ай бұрын
टीका बहिनी मलाइ पनि सारै रामो् लागछलाइभ दोहोरि पनि रामो् लाग्छ अहिले कथा माइलिको सीरेल पनि हेर्छु सारै राम्रो छ
@faithhope6089 ай бұрын
टिका छोरि को बिहे भाको छ कि छैन।छ भने देखाउनु होसन हेर्न मन लागेको छ।
@indranepali181 Жыл бұрын
सबै भन्दा मन पर्ने गायिका हो टीका जि
@shobhagiri8747 Жыл бұрын
एकदम सहि जे सुकै कुरा मा भाइरल।भएपनी लाइभ दोहोरि मा ल्याउने मलाइ पनि मन परेको छैन ।जस्लाइ लाइभ दोहोरी को केही आउदैन
@niratamang70599 ай бұрын
❤❤❤❤❤❤❤ tikasanu ko all Tim lai
@hemthapa81058 ай бұрын
very nice chha Tika Sanu ko real ko Femly jodi ..good luck all the best 🙏🙏🙏😍😍❤️❤️❤️👍️👍️👍️❤️❤️
@user-qv4ck7qs7lАй бұрын
❤❤❤पहिले सुरु देखि त आफ्नै घर को कथा थियो नी 🎉🎉🎉🎉
@janammagar76239 ай бұрын
Lok shanskar kamau khhane bhhado hoin Lok sanskriti jogau jay nepal 🎉
@bishnudevibishwakarmaАй бұрын
सबै ले जाने बुजेको मन्छे ले नराम्रो गित गाउनु पनि हुन् भो टिका ले जति राम्रो त कसैले पनि गाउनु हुन् शंकर भाइ त झन् हाँस्न र हँसाउने गीत भन्दा अरु केही छैन भो। 🌹❤️🙏
@durgabhattrai2160 Жыл бұрын
सही हो माहिली सिरेलमा खेल्ने कलाकार हरु बहुत राम्रो छ मलाई सारै राम्रो लाक्छ
@user-hm8gm4nx3k Жыл бұрын
सहि हो यो कुरा चै सारै मेरो जिबनमा भोगेका कुरा हरु😂😂😂😂
@user-qv4ck7qs7lАй бұрын
होइन कथा माइली को मा नाटक सिरी मान पो हो त रियल को होइन 😂😂😂😂❤❤❤❤🎉🎉🎉
@user-qv4ck7qs7lАй бұрын
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉म भोजपुर झापा बाट पदम प्रसाद दियाली को तरफ बाट सुभ कामना गर्दछु जय गीत जय सङ्गीत सम्मान 🎉🎉🎉🎉🎉🎉🎉
@user-qv8cf9bf9sКүн бұрын
Sabai team ramro xa yo katha mailiko k barAaucha vanya??
@gitagitu537Ай бұрын
टिका बैनि को कुरा सबै मेरो पनि बाला पन तेस्तै थियो साच्चि नै 🙏🙏
@user-qv4ck7qs7lАй бұрын
❤❤❤ नमस्कार सबै मा र कलाकार हरु मा सुभ कामना गर्दछु अझै प्रगाति हुँदै जाओस् सबै परिवार बसेर हेर्न मिल्ने खालको होस मलाई आती नै मन पर्छ टीका सानु को गीत sirel बधाई छ तर रियल को सिरी मान र सुभ विवाह हेर्न मन छ र यौटा नाति नातिनी हेर्न पाउनु पर्छ है सानु 🎉🎉🎉 सुभ कामना साथै बधाई छ 🎉🎉🎉जय गीत जय सङ्गीत जय जय जय जय जय होस् जय देश जय नेपाल को जय जय जय जय 🎉🎉🎉🎉🎉
@alialli5942Ай бұрын
कमायर लगगाई दिन परछनि चाेरेर लगाई दिने काम रामराे
@returnofrebel6526 Жыл бұрын
मैैले त भाग1यक देखि 67सम्म हेरि सके ❤️
@DurgaBk-cp4zw8 ай бұрын
ज्वाई साब हिरो बन्ने तिर प्रयास गर्नु ल!मलाई ज्वाई साब हिरो भएको हेर्ने मन छ!
@ArtistMediaOfficial Жыл бұрын
टिका सानु रेल को श्रीमान संग पहिलो पल्ट मिडिया मा बुदा बुडी को चल्यो कडा दोहोरी tika sanu shankar 9863658744
@alialli5942Ай бұрын
अनि किन नरमराे राेलमा खेलाकाे त लासत हयाङ गरेेकाञे देेेखाउछु
@lalbbklalbbk79435 ай бұрын
❤❤❤❤
@user-fd5nh8hh6c9 ай бұрын
याे सही कुरा हो
@bhimbahadur1026 Жыл бұрын
Veri Veri nice ❤❤
@sharmilaofficeal Жыл бұрын
टीका दिदी मेरो एक्दमै मन पर्नी गायिका हुनुन्छ उहाँ को कथा माइली अनि लाइभ दोहोरी पुरै हेर्छु धेरै राम्रो लाग्छ सन्कर दाइ को लाइभ अनि दाइ हास्दा धेरै रमाइको लाग्छ
@user-qv4ck7qs7lАй бұрын
❤❤❤ छोरी चेली ले पनि रक्सी पिउने गर्छन् नी आशा को गल्ती हुन्छ की हुदैन होला नी 🎉🎉🎉🎉
@SommayaSunar-ls2rvАй бұрын
❤❤❤❤❤❤❤❤
@EagerBeach-nb3wj4 ай бұрын
♥️♥️♥️♥️♥️♥️
@user-le4ed7ol2l11 ай бұрын
Ma kuwait bata ho ramro xa maili❤❤
@matrikarairai5660 Жыл бұрын
Kahile aune tika ji maili bhak 70
@kalpanasunar26818 ай бұрын
हो हसि कुरा गर्नेु भयो टिका बैनि
@rajbhakta26555 ай бұрын
Nice interview.
@aashadarji3077 Жыл бұрын
Siryal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@yashodadeuba105911 ай бұрын
katha maili ta pashim matra hain sudurpashim ko manxe le dherai ruchauxan ma ta nepal ma xada ni yek vag na xutai herthy ra bidesh ma aayr pani kam padhai hunxa time milaun garo hunx taipani na sutyr vay ni herna xoddain yeti ruthauxu malai sabai vanda man parne serial maili ko katha , kanxi,vunti yek vag ni na xutai herye ko xu best up luck all of team 💘💘💘
@yuyasgoletamang7921 Жыл бұрын
Nice
@saradhakafle43548 ай бұрын
Chino harayo ni ykdami manparthyo malaita
@himkumarmahatara788011 ай бұрын
रन्ची तिम्म्रो दुःख हट्यो होला हाम्म्रो त यथावत छ अब हामी चाही के गर्नु
@jiban37809 ай бұрын
Wow super
@odevibhakta218411 ай бұрын
Maile ni ghumaye ko thiye jatoo yad aayo
@alialli5942Ай бұрын
सुटरेकाे कठा बनाउन प,रेयाे के टीका सानू ले बचचा जनमायकाे बढायकाे पढायकाे कठा पनि बनाउन परेाे सधै रकसि खायकाे नदेखाउनु हाे
@lacchuSunuwar-rl4ri Жыл бұрын
Tika sangkharko bacha chahi kahile hune ho?
@omdevi145310 ай бұрын
Mata kati man parx katha mailiko sadhi heri rahanxu kasto sem gareko abhinay gaughar ko
@ranichetry226210 ай бұрын
Love you didi❤❤❤
@padamrawal9067 Жыл бұрын
Tikashanu.shtaima.jindagijaneho.tero
@aashadarji3077 Жыл бұрын
Mala ni yak coti xutako xain tika nani ko
@karinarawal20269 ай бұрын
हजुको बिहे भएको छ दिदि हजुरको
@govindakuwar98186 ай бұрын
अँ साची, कति औं भाग देखि कथा काल्पनिक तिर गयो? बैनी !
@janammagar76239 ай бұрын
Bad news😊
@faithhope6089 ай бұрын
तपाईको सिरियल को जति पनि श्रीमान बनाएर खेल्नु भो नि त्यो मध्य रिट्ठे श्रीमान साच्चिकै श्रीमान भए जोडि सार्है सुहाउने माईलि छोरि
@padamvishvakarma738511 ай бұрын
गलत रीयल श्रीमान श्रीमती बुढा बुढी लेख्ने मान्छे पनी गलत हो यी दुवै शंकर टिका पनी गलत हुन रीयल बुढा बुढी कोही कसैको होईन झुटा लेखाई भनाई सबै गलत हो सत्य होईन हुने पनी छैन है
@janammagar76239 ай бұрын
No comment 😊
@user-wn7yr9vt6s Жыл бұрын
Malai sabai vanda man naparne gaika ho uha
@yambahadur27818 ай бұрын
सबै ले सबै लाई मन पराउन पर्छ भन्ने कहा छ त मलाई पनि त कुकुर 🐕 हो कि कुकुर्नी हो मन पर्दैन 😏