गायिका कमला घिमिरे र किसन सिजापतिले गरे प्रेममा रहेको खुलासा: हामी कहिल्यै छुटिदैनउ भन्दै खोले रहस्य

  Рет қаралды 729,952

Kantipur Pati

Kantipur Pati

Күн бұрын

#kamalaghimire
#kishnasajapati
#kamalaVsKishan
#kabirajDhakal
#kantipurpati
#exclusive
#treading_video
गायिका कमला घिमिरे र किसन सिजापतिले गरे प्रेममा रहेको खुलासा: हामी कहिल्यै छुटिदैनउ भन्दै खोले रहस्य
Guest : Kamala Ghimire & Kishan Sijapati
Host : Kabiraj Dhakal
के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
website link : www.kantipurpa...
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - kantipurpati@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kabiraj.dhak. .
Contact: 9842507819
सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
Facebook➡️ / kabiraj.dhak. .
Facebook Page➡️ / kantipurpati
Website➡️www.kantipurpa...
Gmail ➡️ saptarangimedia11@gmail.com

Пікірлер: 387
@kantipurpati6042
@kantipurpati6042 5 ай бұрын
गायिका कमला घिमिरे र किसन सिजापतिले गरे प्रेममा रहेको खुलासा: हामी कहिल्यै छुटिदैनउ भन्दै खोले रहस्य Video link kzbin.info/www/bejne/fqPChpaDmqiMh9k
@premsingtmg3042
@premsingtmg3042 4 ай бұрын
❤❤❤❤❤❤​@@Puspa-2637
@dhanbhadhurrana7411
@dhanbhadhurrana7411 4 ай бұрын
❤😮😢 9:02 9:02 ❤😂cdc😮g
@ishworidhamala-b4n
@ishworidhamala-b4n 4 ай бұрын
कमला बुनु अहिले मायाकाे पछि नपर है फेरि समिक्षालाइ जस्तो समस्या अाउछ अहिले राम्रो शीत पढ माया त पछि पनि पाइन्छ राेजे जस्ताे हस बुनु ।
@sagunrai5720
@sagunrai5720 5 ай бұрын
अर्काको कुरा नसुनु है कमला नानू जस्तो अहिले राम्रो छौँ तेस्तै रहनु कोहि सङ नाम नजोडियोश जमना खराब छ सुभकामना नानु❤❤
@kausilachaudhary
@kausilachaudhary 4 ай бұрын
@narayadahal
@narayadahal 4 ай бұрын
होस न त उसको इच्छा प्रेम र माया गास्ने भनेको उमेर मा हो जो सङ्ग जोडिए पनि फरक नपरोस बरु कान्ड नआओस त्यही चाहाने हो
@yagyapandey7621
@yagyapandey7621 4 ай бұрын
KZbin haru le jabarjasti jodi banaidina khojda rahechhan. Bichara Kamala, kishan jasta kalila bhai bainin lai prem ko jaloma fasaune bhae. Dubai hosiyar bhaer career ma dhyan dida ramro hunthyo. Aafu prem ma bhulera padhai bigareka harule chahi jodi jodi bhandai aafu jastai banaun khojchhan hai bhai baini ! saabadhaan hunu.
@radhikaadhikari-iq1gg
@radhikaadhikari-iq1gg 3 ай бұрын
Za km hu😅😅mp ​@@narayadahal
@GitaRijal-z9v
@GitaRijal-z9v 4 ай бұрын
नक्कल अलि बडि हाेला जस्ताे छ सिम्पल भयकाे राम्रो सानै छ उमेर
@हाम्रोगाउँसहरअनलाईनटि.भि
@हाम्रोगाउँसहरअनलाईनटि.भि 4 ай бұрын
म पनि यहि भन्न खोजिरहेको थे।।अग्रज कलाकारहरु जस्तै राजु परियार टीका सानू सिला आले अरु अरु कलाकार हरु यसरी अलि नचम्किएको जस्तो लाग्छ इन्टर्भिउ दिदी कति सालिन स्वाभले बोल्नुहुन्छ।
@gomabista9819
@gomabista9819 4 ай бұрын
अरु कुरा जे भएनि कमला संग यो जोडी त मिल्दैन 😂😂
@rajkaji
@rajkaji 4 ай бұрын
जुम्लाको। सिजापति लाई धादिङ्ग मा सुवगत छ हामी पनि धादिङ्ग को सिजापति हो है भाई
@rajustha4300
@rajustha4300 4 ай бұрын
गित गाउने हो । अहिले प्रेम को कुरा होइन । यो बेला जोगिले हो ।
@rosekc9417
@rosekc9417 4 ай бұрын
समय कति बेला काहा निर के हुन्छ थाहै हुदैन जब हुन्छ अनि थाहा हुन्छ न हुदै किन अहिले नाम जाेड्नु उमेर पनि भा छैन प्रेममा रहन भाग्य छ छैन अहिले नाम जाेड्नु ठिकै न हाेला मेरो बिचारमा
@gobindabk9870
@gobindabk9870 4 ай бұрын
कान्ड ल्याउने भनेको नै यी जस्ता पत्रकार हरु ले हो अहिले नै यी साना बाबू नानी लाई माया प्रेम को कुरा नगर्दा ठिक लाग्यो
@NirmalaKhatri-tj1vu
@NirmalaKhatri-tj1vu 4 ай бұрын
रियल जोडी हुनुपर्छ पर्छ है❤❤❤❤❤❤❤❤❤मलाई यक दमाई मन parcha
@madhubanjade5538
@madhubanjade5538 4 ай бұрын
यति छिछै प्रेमका कुरा मिडियामा नसाेथिएकाे भए हुन्याे र कमला अनि किसान पनि नखुलेको भए हुन्याे ।कमला यस्ताे नगर्नु जीवनमा छिटै माया जाेडि ? भएकाे देख्न नपराेस।
@animalmilkpubg5388
@animalmilkpubg5388 4 ай бұрын
Vabisyako barema socha xori .. ajai maya ma fasne umer haina
@ashokthapa535
@ashokthapa535 5 ай бұрын
पत्र कार ज्यु ना बाल्क हरुलाई प्रेम को सवाल न शोध्ए भए ठिक हुन्थे होला सर
@Merosansar17
@Merosansar17 4 ай бұрын
😂😂😂😂😂
@Nainaofficial789
@Nainaofficial789 4 ай бұрын
हो भनेकाे
@हाम्रोगाउँसहरअनलाईनटि.भि
@हाम्रोगाउँसहरअनलाईनटि.भि 4 ай бұрын
सारै राम्रो कुरो👍️👍️
@Prakash123rolpa
@Prakash123rolpa 4 ай бұрын
सहि कुरा
@boharaman7669
@boharaman7669 4 ай бұрын
Sahi sir
@SimaMogar-m6u
@SimaMogar-m6u 4 ай бұрын
कमलाले सहि कुरा गरछिन ❤️❤️
@tekrajdailekhi8156
@tekrajdailekhi8156 4 ай бұрын
Krisan भाई जसरी हुन्छ कमलालाई लेउ है बिहे गरेर दैलेख तिर जे पर्छ तिम्रो दाईले हेर्छ है दाई फेरि साउदिमा छ्नी।
@KeshariLohani
@KeshariLohani 5 ай бұрын
नेपाली सस्कार र सस्कृती नबिगारौ यति सानैमा प्रेम मा हुनु हुन्छ र भन्या नउक्साउनु न पत्रकार महोदय
@munagautam9562
@munagautam9562 4 ай бұрын
सारैनै राम्रो छ भाइ बहिनी अझै धेरै धेरै सफलताको शुभकामना💕💕
@pashupatidevkota9257
@pashupatidevkota9257 4 ай бұрын
लभ नपरेको भय पनि याे पत्रकार ले लभ पारिदिने भय 😅
@rasiknepal3680
@rasiknepal3680 4 ай бұрын
यस्तो सानो उमेरमा माया लगाउनु राम्रो होइन। पढ्ने उमेरमा राम्रो सँग पढ्नु पर्छ।
@yashupathak6497
@yashupathak6497 4 ай бұрын
म पनी किसनको फ्यानहो❤❤
@NARBAHADURTHAPA-wc7th
@NARBAHADURTHAPA-wc7th 4 ай бұрын
अहिले नै लभ मा पर्नुभनेको भविष्यमा उधोगति लाग्नु हो🙏🙏
@SanmaiTamang-u1l
@SanmaiTamang-u1l 4 ай бұрын
धेरै धेरै सुभकामना साथै आसिरवाद अनि धेरै माया हजुर हरु दुबै जाना लाइ अहिले त सानै छौ पछि गएर पनि यसतै जोडि बनियोस्। भाइ लाइ चाँहि कपाल काटेर अलि सुहाएन कपाल हुदाँ धेरै कियुट देखिन्थ्यो। 😘😘❤❤❤❤🎉🎉🎉🎉
@taranath884
@taranath884 4 ай бұрын
भोलिको अहिले स्वच्नु बेला होइन कि स्वर र मान्छे दुबै सुन्दर छ गितको जोडी राम्रो छ
@humapun4565
@humapun4565 4 ай бұрын
भुराभुरि ले पनि माया प्रेमको कुरा गर्दात मलाई पो लाज लाग्दो रहेछ म बूढो भएछु😂अनि पत्रकार पनि उस्तै फेरी
@kamalolikshetriofficial
@kamalolikshetriofficial 4 ай бұрын
Me too😂😂
@miraj.4696
@miraj.4696 4 ай бұрын
Ma. Mina kc. Ho. Ni Maly ni lag lageyo. So Ramailo lageyo. Kishan ni ramro. Vai ho
@technicalshort-ir2sz
@technicalshort-ir2sz 4 ай бұрын
यो काँक्रो चोर हो यसले पछि तिम्रो भविष्य बर्वाद बनाउँछ। यसको पछि नलागे हुन्छ अहिले तिम्रो उमेर केही छैन। अझै पाँच छ वर्ष इन्तार गर्नु प्रेम गर्नका लागि। यस्ताको पछि लागेर
@sharadabam-ij3mj
@sharadabam-ij3mj 5 ай бұрын
कमला को भाग्य मा किसन मात्र होस्। किसन को भाग्य मा कमला ❤❤❤❤❤
@sarukc1010
@sarukc1010 5 ай бұрын
No kamala sanga jodi suhaudyan
@NARBAHADURTHAPA-wc7th
@NARBAHADURTHAPA-wc7th 4 ай бұрын
हावा कुरा अलि अलि नजिक भएर बोल्याकि नाम जड्दिहाल्ने😏😏
@rajendrapoudle8377
@rajendrapoudle8377 4 ай бұрын
Hello​@@NARBAHADURTHAPA-wc7th
@jamunasigdel2080
@jamunasigdel2080 4 ай бұрын
Kamala nani gani chau maya ma fasne bela vako chaina hai
@bishnukhakurel2627
@bishnukhakurel2627 4 ай бұрын
यी फन्तुस पत्रकार हरुको काम चै मेलो न मेसो , बेला न कुबेला बच्चाहरुलाइ लभ प्रेम अनि बिबाहको कुरा गर्दिन्छन । बेकुफहरु ।
@manbir5675
@manbir5675 3 ай бұрын
यति कलिलो उमेरमै प्रेम विवाहमा लाग्नु हुन्न किनकी यो उमेर राम्रो पढेर असल मानिस बन्ने हो । प्रेम विवाह भबिष्यमा परिपक्व भएर गर्ने।
@KrishnaGurung-t9k
@KrishnaGurung-t9k 4 ай бұрын
ल ल दैलेखी बुहारी दैलेखमा मा स्वागत
@shivarimal8011
@shivarimal8011 4 ай бұрын
राम्रो छ जोडी🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️❤️
@ashokroka9184
@ashokroka9184 4 ай бұрын
Ahile aafno padhai ma dhan dinu hai dubai bhai bahimi le..,,All the best
@ishworidhamala-b4n
@ishworidhamala-b4n 4 ай бұрын
युटुबेले अहिलै यस्ता बच्चालाई मायाकाे कुरा ननिकाल्नु साेध्ने बिषय अरूपनि छ ।
@sunitaadhikari321
@sunitaadhikari321 4 ай бұрын
Sahi ho
@Nainaofficial789
@Nainaofficial789 4 ай бұрын
हो भनेकाे
@हाम्रोगाउँसहरअनलाईनटि.भि
@हाम्रोगाउँसहरअनलाईनटि.भि 4 ай бұрын
100% right kuro
@yagyapandey7621
@yagyapandey7621 4 ай бұрын
KZbinrs need TRP despite spoil other's live in vain.
@Sabinamagar213
@Sabinamagar213 5 ай бұрын
एकदम राम्रो छ दुबैको स्वर
@DevuKc
@DevuKc 4 ай бұрын
कमला बाल कलाकारकि रानी हुन! अझै राम्रो गर्नु नानि❤❤❤
@indiraguragai6681
@indiraguragai6681 4 ай бұрын
Yes
@rajulama3372
@rajulama3372 4 ай бұрын
दर्सकले जे पनि कमेन्ट गर्न सक्छ।यो उमेरका भाइबैनी लाई येस्ता वाइयात कुरा बिसयमा कुरा गर्नु ठिक होइन।
@dhanmagar-fb8hk
@dhanmagar-fb8hk 4 ай бұрын
हेल्लो किसन भाई भनौ या छोरा तिमिले माया र प्रेम को कुरा अहिल्यै नगर्नु अहिले नै समय भएको छैन राम्ररी अघाडी बढ्नु यहि नै शुभकामना छ
@amarkunwar844
@amarkunwar844 4 ай бұрын
आहा कति राम्रो जोडी❤❤❤❤❤❤🎉🎉🎉
@SimaMogar-m6u
@SimaMogar-m6u 4 ай бұрын
नाइस जोडि
@sangitarai4424
@sangitarai4424 4 ай бұрын
कमला कति छिटो ठुली भईन।❤
@BMMD447
@BMMD447 4 ай бұрын
अब यो सिजापाति लाइ कमलाले फसाउन तयार 🎉🎉🎉😂😂😂😂
@gomarai5076
@gomarai5076 4 ай бұрын
Kati mitho ani Ramro Kura garxin Kamala bunu mero frvt ❤❤
@Nar1985
@Nar1985 5 ай бұрын
१ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@SangitaThapaMagar-n3o
@SangitaThapaMagar-n3o 4 ай бұрын
Oky
@Sujan6568
@Sujan6568 4 ай бұрын
Back me❤❤❤🎉🎉🎉
@LahureyMagar-cb9zy
@LahureyMagar-cb9zy 4 ай бұрын
16,17 वर्षको kta kt लभ गर्छन् र हामी reels हेर्दै दोहोरी हेर्दै । 😂लाजै मर्नु हिजो सम्म बच्चै थियो यति छिट्टै ठूली भइसकी 😅
@kajimanthapa5342
@kajimanthapa5342 5 ай бұрын
कमला नानी कति ठूलो भएछ बाब्बाहो!शुभकामना दुबैजनालाई❤️❤️❤️
@LokeshSijapati-bx8lc
@LokeshSijapati-bx8lc 5 ай бұрын
गीतसंगीतमा भाइ बहिनीहरूलाई शुभकामना छ अहिले उमेर सानै छ प्रेमका कुरा गर्नु हुँदैन पढ्नुपर्छ है। पढेर ठूलो मान्छे बन्नुपर्छ दुईटै भाइबहिनीलाई मेरो शुभकामना।
@binodchettry1309
@binodchettry1309 3 ай бұрын
माया प्रेम भनेको त चरा चुरुङ्गी पशु प्राणी सबैमा हुन्छ किन सजक र एकदम शिक्षित छन् नानी बाबुहरु यो उमेर हो यसमा कुनै ठूलो ईश्यु हैन पछिको आउने दिनमा पनि यसरी नै साथमा रहनु सहि गलत छुट्ट्याउने बनेका छौ भगवान साथमा रहुन सबैको माया र साथ मिलोस यहि छ मेरो तिमिहरुको उत्तरोत्तर प्रगतिको शुभकामना
@AjayPradhan-me5sc
@AjayPradhan-me5sc 4 ай бұрын
एकदम रारो क्ष यो जोडी भविष्य मा नी यो जोडी हर्न पाम❤❤
@pardeshee123
@pardeshee123 4 ай бұрын
जिन्दगी भर यो जोडि रियल नै होस किस को भोइज एक्दम दामी 🤘🤘🤘🤘
@liamnepali5381
@liamnepali5381 4 ай бұрын
यो युटुबे ले केके सोचछ यार दिमाग खराब
@tarzanking7526
@tarzanking7526 4 ай бұрын
भगवानले यो जोडी मिलाइ दियोस❤❤❤❤❤
@shahi2862
@shahi2862 4 ай бұрын
दैलेखिको बुहारी राम्रो छ जोडि👌भबिसेको
@krishnarawat2997
@krishnarawat2997 4 ай бұрын
मामा घर आको भान्जा भान्जी सँग बोले जस्तो सोधे जस्तो k सोधेको पत्रकार ज्यू ??😂
@shantigurung6010
@shantigurung6010 3 ай бұрын
Nice song & voice Jodi pani ramro xa 💐❤️💐
@Ratna-f4b
@Ratna-f4b 26 күн бұрын
बाबाले पनि साहारै मन पराऊनु भाको रहेछ तर कमलाले पनि किसान लाई मन परायर रेलमा पनि जुनि काट्ने सोच बनाऊनुस कमला बहिनी दैलेखि ले धेरै माया गर्नु हुन्छ धर्मा कहिलै पनि हार्नुहुदैन हो कमला जी साहारै जोडि पनि मिल्छ😂😂😂❤❤❤❤🎉🎉🎉🎉
@chakrabahadurchhetri2080
@chakrabahadurchhetri2080 2 ай бұрын
यो पत्रकार लाई ठीक्क लागेन किन भने एस्तो बच्चालाई छाप लगाउन चाहिन्न किन भने आफ्नो भविस बनाउने पढ्ने समयहो।
@rameshvlog2971
@rameshvlog2971 4 ай бұрын
यो निजी युट्युबि ले के कुरो गरेको बचा हरुलाई प्रेम को कुरा गर्छ कबाडी निजी
@rajkumargaha4398
@rajkumargaha4398 4 ай бұрын
ल ल हार्दिक बधाई छ बाबू नानिलाइ 1k भन्दा थोरै हुने साथिहरुले सबैले सपोत गरौ है ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@anjupangeni151
@anjupangeni151 4 ай бұрын
ok la hamilai pani support garnu hola
@DipaSarki-pw7tj
@DipaSarki-pw7tj 5 ай бұрын
Nice jodi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@soozeetmaharjan8780
@soozeetmaharjan8780 4 ай бұрын
Yesto kura pani sodhnay ho patrakar lay yesto sano umer ka bhai baini harulai
@RamjiRamji-q6m
@RamjiRamji-q6m 4 ай бұрын
Kati mitho Ani ramro Kura garxin Kamala dd ♥️😘
@jununepal6889
@jununepal6889 4 ай бұрын
सिम्पल भऐर हिड कमला नानी अहीले देखीनै Prem मा नपर Prem गर्नी बेला भाको छैन बिगार्ने उमेर हो यो
@parbatimagar3405
@parbatimagar3405 4 ай бұрын
उमृदै तिन पात हुनुहुदैन भयपनी खुलाउनुहुदैन अलि दस लाख भन्दै अरुलाइ घोचेको याद गरेर अघि बढ्नु चामाक चुमुक फाराक फुरुक राम्रो देखिदैन नानि
@AffectionateAtv-ix4tw
@AffectionateAtv-ix4tw 4 ай бұрын
👍👍
@debid25614
@debid25614 4 ай бұрын
😂
@Rajanchamlingrai
@Rajanchamlingrai 4 ай бұрын
सानो भाई बैनी लाई यस्तो माया प्रेम को प्रश्न गर्नु जोडि सुहाउँदो कुरै गर्नु हुन्न हौ । पाखण्डि युटुबे ।
@manrai6826
@manrai6826 5 ай бұрын
Woou Kamala tw Kati thulo voexin nice Jodi Kip going sangitik yattra ramro hos ❤❤
@Ratna-f4b
@Ratna-f4b 26 күн бұрын
कमला सानै थिन तर किसान साथ दिदैआऊनु भाको हो म धेरै हेर्ने गर्छु यो जोडिको दोहोरि❤🎉
@rajendraadhikari2742
@rajendraadhikari2742 4 ай бұрын
भबिस्यमा लिकुट जोडि हो कमला र कृण्णको
@Anusha-ms5kt
@Anusha-ms5kt 4 ай бұрын
Kasto gu jasto question 😤
@ShahiRabinndra
@ShahiRabinndra 4 ай бұрын
हेदा त छोरा छोरी जस्तै लाछ , पत्रकार ले सोदने quastion यस्तै हुन्छ र ।
@prakashshrees5967
@prakashshrees5967 4 ай бұрын
दुबैजना नाबालक नाबालिका होला ध्यान पुर्याउनु होला । जय नेपाल
@AnitaJirel-uy5dd
@AnitaJirel-uy5dd 4 ай бұрын
मलाई एकदमै धेरै मनपर्ने जोडी हुन् कमला र किसान।❤❤❤
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 4 ай бұрын
जोडी यकदम मिलेको छ❤❤❤❤❤
@MaheshMishra-pd9js
@MaheshMishra-pd9js 4 ай бұрын
पुजा शर्मा सेम हासो बोली कमला को ❤दामि
@SanuDumee_Chamling-vlog
@SanuDumee_Chamling-vlog 4 ай бұрын
Kamala dherai gyaani nani rahexin khusi lagyo dhetai maya xa nani aafno sabai ixa ani udesya pura garer mt b he garnu hai❤💐💐
@bibasgauli1779
@bibasgauli1779 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@krishnapokhrel2520
@krishnapokhrel2520 4 ай бұрын
के गरेकाे बच्चा छाै जीन्दगी लामाे छ अहिल्यै प्रेम मा लाग्ने हाेएन
@tulasib.k2413
@tulasib.k2413 4 ай бұрын
Dubai jana nai favourite lagx ❤❤dohori pani ramro gaune kishan ko aadhunik song gaune jhan ramro xa❤❤❤
@renabhatresham3031
@renabhatresham3031 4 ай бұрын
यो जोडी को माया प्रेम सफल होस ❤❤❤
@sumitradhenga7282
@sumitradhenga7282 4 ай бұрын
कमला नङकलि छ अरुसित बाेलदा रिसउर छ रे😮😮
@AffectionateAtv-ix4tw
@AffectionateAtv-ix4tw 4 ай бұрын
😄😄😄😀😀😀😆😆😂😂
@SudeepMagar-yv3ye
@SudeepMagar-yv3ye 4 ай бұрын
सय भन्दा तलको साथिले सपोर्ट गरम त
@krishnakarki770
@krishnakarki770 3 ай бұрын
कुखुरा चोर्न गएको न भनेको भए हुने थियोे किसन प्रजापति बाबु
@JiwankumarRai-t8x
@JiwankumarRai-t8x 4 ай бұрын
Babu kati Thulo sor vaya6 Hau......
@nirmalakhadka3252
@nirmalakhadka3252 3 ай бұрын
जन्मन पाकाे छैन मायाकाे कुरा अझै पाँच सात बर्ष साेच भाइ बैनि हाे
@YamKumari-k7l
@YamKumari-k7l 3 ай бұрын
Nice couple ❤❤
@yamunasatyal8012
@yamunasatyal8012 4 ай бұрын
प्रेम को कुरा नगर्नुहोस् बच्चा हेरुलाई
@lekhukoinch8
@lekhukoinch8 4 ай бұрын
आवाज परिबर्तन भएसी पुछर हल्लाउनु स्वभाबिकै हो नानू
@ghanshyampun2198
@ghanshyampun2198 5 ай бұрын
पत्त्र कारलाई मसला चाईन्छ कमला यिती धेरै टेलेन्द हुदा हुदा बिदेस जाने सोच बनाई राखेकिन छिन
@krishnasubedi298
@krishnasubedi298 4 ай бұрын
नाबालक भन्ने पत्रकारले किन प्रेम काे कुरा गर्छ ।
@sofiya2255
@sofiya2255 4 ай бұрын
K खाल को पत्रकार हो यति सानो bachha haru lai relationship ko barema force garera questions garni .. ahile uni haru ko age love garni hoina 😏
@sureshnepal895
@sureshnepal895 3 ай бұрын
अझै यति मस्किने यति धेरै प्रेम का कुरा गर्ने बहिनी धेरै सजग बन है ।
@rameshkc4802
@rameshkc4802 5 ай бұрын
भाडाकुडी खेलेर बसाओ केटा केटि हो।प्रेम के हो बुजेका छौ? प्रेम को कुरा गर्छन।
@laxmanthapa9595
@laxmanthapa9595 3 ай бұрын
कमला तिमि यति राम्रो प्रतिभाकि धनि पछि गयर पस्ताउनु भन्दा आअजै इकुराहरुलाइ राम्रो बुझेर अगाडिबढनु ।शुभकामना छ ।
@sumanpariyar4524
@sumanpariyar4524 4 ай бұрын
Kate xeto poye chayeko nane dukha paune bhyess 100%
@laxmithapa7737
@laxmithapa7737 4 ай бұрын
👌
@kumarbk4245
@kumarbk4245 2 ай бұрын
आहा बेस्ट कपल यो जोदि कहिलै नछुतोस
@milanbudha236
@milanbudha236 5 ай бұрын
Vaibaini ko Geet sabda akdamai ythartha ra bastabik x ajhai safalta miloss dherai dherai suvkamana x
@BhagabatiBhatta-uo1ne
@BhagabatiBhatta-uo1ne 3 ай бұрын
Aile Jodi ko Kura hoina ramro kalakar ani badnama dhan dinu Dubai janale ani time vayasi man mile paxi nidaya garnuparxa ❤❤❤❤❤❤ best of luck both of you❤❤❤
@shreshyaramel1270
@shreshyaramel1270 4 ай бұрын
Bhagban yo jodi lai milaedinu hosh
@ChokpaSHerpa-n2o
@ChokpaSHerpa-n2o 5 ай бұрын
Ramro cha Jodi 👌👌♥️🩷♥️🩷
@basundharakhanal8044
@basundharakhanal8044 3 ай бұрын
❤❤Aati Sundr Kamala, ❤, Radhe Radhe,
@MaheshMishra-pd9js
@MaheshMishra-pd9js 4 ай бұрын
गित मा मात्रै सिमित रहौ भने जिन्दगी बन्ला नत्र कोरिएर नै भासिएला भुरा भुरी हो
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 32 МЛН
LIFEHACK😳 Rate our backpacks 1-10 😜🔥🎒
00:13
Diana Belitskay
Рет қаралды 3,9 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН