गायिका मधु क्षेत्रीले दोस्रो विवाह गरेपछि विवादै विवाद, दलितलाई गाली गरेपछि रोएर मागिन् माफी

  Рет қаралды 450,082

Prime Times HD

Prime Times HD

Күн бұрын

Пікірлер: 910
@dilabasnet5185
@dilabasnet5185 Жыл бұрын
यति राम्रो स्वर भयको मान्छेले गित गाउन छोडनु दुख लाग्यो कहिले काहीं त यति मिठो स्वर सुनाइ दिनुहोला है मधु जि।
@kantiadhikari3729
@kantiadhikari3729 Жыл бұрын
कति मिठो स्वर मधु को। कति खुलेर बोल्नुभयो । धेरै बधाई अनि शुभकामना नया सुरुआत को। God bleess you and ur family. गित गाउन नछाड्नुसन है।
@jitendrakhadka6407
@jitendrakhadka6407 Жыл бұрын
मलाई सुरु देखि नै मन पर्ने गायीका हुन सच्चा र सुन्दर मन भएकी नारी हुन अनि छोरीको बिहेमा बोलेको कुराले अझ बढी प्रभावित पार्यो🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
@krishnabahadurbohara5960
@krishnabahadurbohara5960 Жыл бұрын
धेरै बुझ्ने अनि धेरै ज्ञान भएकी एक निडर महिला धेरै खुशी लाग्यो तपाईंको नयाँ जिन्दगीको धेरै धेरै शुभकामना ।
@surendralothyal3705
@surendralothyal3705 Жыл бұрын
मधु जि जे बोल्नु हुन्छ 100% सहि बोल्नु हुन्छ
@lalitalalitarana8899
@lalitalalitarana8899 Жыл бұрын
Lado ko thik
@anjana248
@anjana248 5 ай бұрын
😂😂😂😂
@PhaliGurung
@PhaliGurung Жыл бұрын
मधु बैनी लाई मैले इन्द्रेनी मा अघिल्लो हप्ता मा दोहोरी गाउदा मात्रै चिनेको हु र छोरी को बिषय लियर दोहोरी गाउदा निक्कै सिरियस्ली गाउनु भयकी थियो र मधु बैनी तेत्ती सुन्दर चेली लाई म सलाम र आदर सत्कार गर्दछु युके बाट । जेहोस, दोस्रो बिहे गर्नु भयछ र सम्मान को साथ शुभकामना छ मधु बैनी लाई ।
@sanjayathapamagar7331
@sanjayathapamagar7331 Жыл бұрын
तर अरु को live मा आयर मुख छोडेर बोल्दा जो ले नि भन्छ जस्तो लाई तस्तै बेबाहर गर्नु पर्छ मधु सिस ले जे जबफ दिनु थियो सै दिनु भयो🤗🤗
@rajuthapamagar5667
@rajuthapamagar5667 Жыл бұрын
दलितलाइ दलित भन्दा रिस उठ्छ भने सरकारले दिएको दलित भनेर सेवा सहुलियत पनि त्याग गर्नुहोस
@narbahadurpariyar9367
@narbahadurpariyar9367 Жыл бұрын
ए तिम्रो कति छ दलितको भन्दा हेरेका छौ ! अल्लि लेख्न लाज लाग्दैन जनजाती कति पाएका छन ! थाहा छैन
@Jyotilamichhane28
@Jyotilamichhane28 Жыл бұрын
हो सरकार बाट दलित कोटा मा पाउने सबै सेवा सुबिधा त्याग्नु पर्छ यदि दलित लाई दलित भन्दा टाउको दुख्छ भनी,,,
@narbahadurpariyar9367
@narbahadurpariyar9367 Жыл бұрын
@@Jyotilamichhane28 पहिला तिम्रो कोटा र आरक्षण त्याग अनि मात्र दलित भन्ने कोटा को कुरा गर लाज छैन लेख्न
@Santa968
@Santa968 Жыл бұрын
@@Jyotilamichhane28 aimailai kina dieko kota?? Apanga kota kina? Janajati kina?madeshi kina?yo sabai cancel gara maila le nai timro tauko forna auxan
@rubinakoirala7851
@rubinakoirala7851 Жыл бұрын
सहि हो
@tulasichhetri7667
@tulasichhetri7667 Жыл бұрын
जानी बेलामा कस्तो मनै छुनी गीत गाएर जानू भो दिदि🙏🙏❤️❤️❤️
@aashis26
@aashis26 Жыл бұрын
कुनै पनि जात को महिला होस वा पुरुष सबैलाई सम्मान पुर्वक बोल्नु पर्छ ।कसैले पनि कसै माथि आच आउने शब्द प्रयोग गर्नु हुदैन ।आई लाग्ने लाई जाई लाग्नै पर्छ।
@footballvibe185
@footballvibe185 Жыл бұрын
,,,,,,,,
@footballvibe185
@footballvibe185 Жыл бұрын
😚😘😙😆😆😆😆😆😆😆😆😆😆😆😆
@reshampariyar5518
@reshampariyar5518 Жыл бұрын
right ,grate think
@gambesirodhighar4458
@gambesirodhighar4458 Жыл бұрын
सहि हाे
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Yes you are a right
@sitathapaxettry221
@sitathapaxettry221 Жыл бұрын
एकदमै राम्रो अरुको लाइभमा आएर तथानाम गालि गर्न जात नै ठोकेर गाली गर्नु पर्छ अरुको ब्यक्तिगत जिवनमा आएर गाली गर्नु कुनै जरुरी थिएन होला नि त
@kalpanalama6769
@kalpanalama6769 Жыл бұрын
सही कुरा मदु जि के दलित मान्छे हैन। र जात भात छुटाउनु यो हाम्रो समाज साला दलित बिना कसैको घर चल्दैन अनि दलित दलित किन छुटाउने सबै को खुन रातै हुन्छ सबै ले खाने पनि ऐकै हो। भगवान ले जात भात छुटाएको हैन। एक नारी पुरुष बनाको हो।😘😘
@rekhapandey477
@rekhapandey477 5 ай бұрын
यति धेरै विश्वास गरेर अहिले आएर धोका भएको छ मधुसिजलाई अबको रोजाई गलत छैन भन्नुहुन्थ्यो यो इन्टरभ्यु हेर्दा साह्रै खुसी मिलेको थियो तर अहिले तपाईँको त्यो अवस्था देख्दा कति दुःख लागेको छ
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
मधु जि ले राईट कुरा गर्नुभयो, हाम्रो नेपाली समाजमा महिलाहरू अन्यामा परेको छ, मईले राम्रोसँग नियालेको छु, श्रीमती दोस्रो विवाहा गरे वा अन्य कोहिसँग बोलचाल गर्योभने बेस्याहुने पुरूषले मनपरि गर्दा क्याविन रेष्टुरा वा कुनै आयासिमा डुबेर घरमा आउँदा सधै चोखो हुने, के यो सत्य न्याय हो त ??
@arjunkarki4626
@arjunkarki4626 Жыл бұрын
मधु काे साेचाई र अन्तरबार्ता 100% ठिक छ जसले जेभनाेस दलितकाे साेचाईलेनै जात जनाउछ
@bhumikamgr8818
@bhumikamgr8818 Жыл бұрын
Tero cheli vanera support garya ho yesta sadeko aaimailai
@Santa968
@Santa968 Жыл бұрын
मधुको माल हो के हो मधुको बुडाले डिभोर्स गर्छन र जिम्मा लाउलान😅
@Sharda-q9h
@Sharda-q9h Ай бұрын
❤मधु क्षेत्री ले नारी को सम्मान को विषय म धेरै राम्रो र मन छूने राम्रो वार्तालाप गरे। मन खुशी भयो।❤❤😢
@meenasen2391
@meenasen2391 Жыл бұрын
बिगार्ने र रिस गर्ने 100 मा 90%छ बैनि नेपालमा पिर नलिनु एस्तो कुरा बैवाहिक जिवनको शुभकामना ❤❤❤❤
@gadailih775
@gadailih775 Жыл бұрын
माफ़ मागेर सानो हुईंदैन । माफ़ी मागेर महानता देखाउनु भयो । गल्ती गर्नु भयो माफ़ माग्नु भयो । अब यो विवाद यहि टूँज्ञाउनु पर्छ ।
@bikrambikram-qw4pt
@bikrambikram-qw4pt Жыл бұрын
Rispekmapani xetri hi Nepal ma kohi kami damaixaina auta xa baun
@keshav784
@keshav784 Жыл бұрын
याे अन्तरबार्ता पुरै हेरेर कमिन्ट गर्नु मन लाग्याे यिनि यकदमै राम्रि बिचार पनि राम्रै लाग्याे डिप्रेसनमा रहिछन यहि कारनले गर्दा यिनलाइ बिना कारन नराम्राे भनेकाे सहन सक्दिनन्
@bhumikamgr8818
@bhumikamgr8818 Жыл бұрын
Tero ex ho khub support gardai chasta
@Santa968
@Santa968 Жыл бұрын
अब तिम्रो पालो लगेर फेरि अर्को पोइ बनिदेउ😂😂😂
@rachana_tamang
@rachana_tamang Жыл бұрын
मधु छेत्री जिन्दगी लामो छ। धेरै फुर्केर कुराहरु नगर। समय हो,भोलिको दिनमा जेपनि हुनसक्छ।
@MonikaShreemal
@MonikaShreemal 5 ай бұрын
2081 ma hajur ko bhabishya right vyo😂
@shanikalarai4616
@shanikalarai4616 5 ай бұрын
@@MonikaShreemal😂😂😂
@badririjal8638
@badririjal8638 Жыл бұрын
यिनको मन सफा नै जस्तो छ , जातीय बिबाद उचाली रहनु बेथिक हुन्छ कि
@limbusurendra3378
@limbusurendra3378 Жыл бұрын
कति सुन्दरी मधु क्षेत्रि नेपाली चेलि । वहॉंको यो अन्तवार्ता पहिलो पटक हेर्दै छु । मधु क्षेत्रि बहिनीको भनाईमा पुर्णत सहमत छु । ति जातभातको २१औ शताब्दिमा आएर कुरा निस्किनु भनेको एक लज्जासपद-आपत्तिजनक अशिक्षित-रूढिवादीका प्रमुख जडका कारण हुन भन्ने लागेको छ । सानो जात भन्ने कहि कतै पनि हुदैनन ति सब आफ्नो ब्यवभारमा भर पर्ने छ । बस त्यति ।। 🙏😘😎
@surendralothyal3705
@surendralothyal3705 Жыл бұрын
आई लाग्ने लाई जाई लाग्ने हो मधु जि
@kashirampanday423
@kashirampanday423 Жыл бұрын
कुनै पनी मान्छेलाई नबुझी नजानी किन रिप रिप लेख्नु हुन्छ ॽ कुनै मान्छेको मनोबल बढाउन सकीन्न भने मनोबल घटाउन प्रर्यास नगर्नु
@roshanchaudhary4333
@roshanchaudhary4333 Жыл бұрын
Right
@gopalruchal9380
@gopalruchal9380 Жыл бұрын
Rip Madhu k vannnu hunx januuuss mudhaa hallnuss gayarr jab yauta sang ris x jatko kura jasari aaux two jat nai yastai ho tero kami damai jat ma yastai hunx yahi ho bolni sahile aniii januss k garn x garnuss Madhu ko khutta samayar bansu
@bohara5086
@bohara5086 Жыл бұрын
यो आईमाई को चेतना धेरै पछौटे र घमण्डले भरिएको आइमाई हो समाजमा भएका दलित समुदाय लाई यति बिदि गिराएर बोलेकी छे ।
@srijanakoirala7398
@srijanakoirala7398 Жыл бұрын
Sai ho
@avagibimala9875
@avagibimala9875 Жыл бұрын
Tero dimag ullto vyar ultai bujheko xass haspitall ja
@itsbonkerjojo9028
@itsbonkerjojo9028 9 ай бұрын
Chup ta jasto jharpaat haru ko kaam xaina
@jharanarai719
@jharanarai719 Жыл бұрын
मधु बैनि यति राम्रो स्वरछ गित गाउन नछोड्नु भए हुन्थ्यो.....
@sachitasapkota1307
@sachitasapkota1307 Жыл бұрын
आई लाग्दा जाई लाग्नु भको हो हजुरले गल्ति गर्नु भको छैन । be strong sis
@keshabpudasaini6914
@keshabpudasaini6914 Жыл бұрын
मधु क्षेत्रीकाे सफल दाम्पत्य जिवनका निमित्त शुभकामना छ!कसैले बिगार्न नसकाेस् नयाँ दाम्पत्य जिवनका निमित्त थप शुभकामना छ!!!
@dynamocrompton3231
@dynamocrompton3231 Жыл бұрын
Congratulations & happy married life to u both and all family members ❤️
@shyampahari4484
@shyampahari4484 Жыл бұрын
मैले भिडियो पूरा हेरेर मात्र कमेन्ट गरेको छु है साथी हरु फेरि घर मा आमा दिदिबहिनी छैनन् भन्नू होला 1) पहिलो कुरा बिदेश हिंड्न लागेकि लाई खेम सेन्चुरी दाइ ले गित गाउन दिएर ठुलो गल्ती गर्नु भयो 2) जस्ले live मा नराम्रो बोलेको थियो उसलाई के भन्न पर्ने हो उसलाई भनेको भए राम्रो हुने थियो सिङ्गो दलित माथी आच आउने थिएन कुरा सुन्दा पनि अचम्म लाग्छ अरु को live मा नाङ्गो हुदा पनि केही नबोल्ने मेरो live मा चाहिँ किन बोल्यो रे अरे दिदी आउन तिमी पनि पुरै नाङ्गो भएर अरु आए त आए तपाई लाई के आपूर्ति भयो तपाई पनि त दुबई आफ्नो सरिल बेच्न जान लाग्नु भाको थियो एउटा गित चलेर नेपाल मा बस्नु भाको त होनि हामी लाई थाहा छैन र नेपाल छोडेर बिदेश मा सरिल बेच्न जादै हुनुहुन्थ्यो किन जानू भएन त जुन ब्यक्ति ले तपाई लाई अप्सब्द बोलेको थियी तेस्लाइ किन बन्नु भएन सिङ्गो दलित समुदाय माथी आच आउने गरि किन आउनु भयो तपाई एउटा गित चल्यो भन्दै मा हुन्छ जे बोले पनि हुन्छ र अझै मेरो छोरि ले हेर्छ सिर्मान ले हेर्छ रे हेर्छ त तपाई किन आउनु हुन्छ live मा अरु पनि आउछन् अरु को live मा पनि आउँछ कमेन्ट अरु ले सबै ले कमेन्ट देखेर पनि न देखे झै गर्छन् तिमि लाई के आपूर्ति कि अब गित गाउन पाएन भनेर फेरि चर्चा मा आउन खोज्नु भाको त होइन आउनुश म दिन्छु हजुर लाई गित कति गाउने हो यसरी सिङ्गो सामुदाय माथी आच आउने काम चाहिँ किन भन्ने नै हो भने तिमी जस्ती आइमाई लाई तह लाउन आउन्छ हामी लाई पनि तपाई लाई छोरी हुदाहुदै यतिकै छोदेको होइन जस्तो लाग्छ यो कुरा सुन्दा पहिलो husband ले चर्चा मा आउन को लागि धेरै तरिका छन् गित गाएर पनि आउन सकिन्छ भन्ने शब्द धेरै छन् तर यस्तो चरीत्र हिन आइमाई लाई भनेर केही फाइदा छैन 3 वटा सम्म पदेन रे अनि केरा खान लाई हेरिरहनु त सिदै black गर्दिय भयो नि किन न गरेको black 👹
@tikapun688
@tikapun688 Жыл бұрын
Strong n bold lady God bless her.
@MMTA_PURI
@MMTA_PURI Жыл бұрын
मधु दि म हजुर को लाइभ हेरीराको छु हजुर को पूरा सपोर्ट मा छु जे भो राम्रै भयो जस्ता लाई तेस्तै
@khetbdrnepali3972
@khetbdrnepali3972 Жыл бұрын
कसैको पनि चरित्र मा दाग लगाउनु र विभिन्न लाइभ कार्यक्रम मा आएर अरुलाई तथानाम गाली गर्ने जुनसुकै जातिको भएपनि सभ्य बोल्नु पर्छ संस्कार सिकोै एकआपसमा मनमुटाव नगरोै सानो मन नगराउ
@NirushaBhattarai
@NirushaBhattarai Жыл бұрын
खुसी लाग्यो मधुजी लाई देखेर💕 साहसी महीला।
@sanzuraikashyap6288
@sanzuraikashyap6288 Жыл бұрын
Madhu sis ur the strong women 🙏💪.i respect the way u talks 👍✌️.stay strong as always 🤘🥰.
@राजेशबाहादुरराई
@राजेशबाहादुरराई Жыл бұрын
Thuka sali tero aama lai Chhetri le chikera janameko hos ki k ho
@sanzuraikashyap6288
@sanzuraikashyap6288 Жыл бұрын
@@राजेशबाहादुरराई /manxe jsto sanskar ma hurkeko hunx tai anusar ko boli bebahar hunx so 1st time ever mero aamaly gali gareko tesko lagi thx a lots nd my mum iz already passed away bt she gives u a blessing for dis beautiful words🙏.malai yesto thuxxa sabda bolna audaina kina ki ma eutaramro rw educated family ma hurke badeko euta xori nari buhari rw aama pni ho🙏✌️.once again mero sworgiya aamako lagi yeti mitho sabda vnnu vyeko ma thx 😊 nd happy new year 🎆✌️.
@narbahadurpariyar9367
@narbahadurpariyar9367 Жыл бұрын
जब तिम्रो जातलाई कुरा गर्छ अनि बल्ल गाली गरौला
@राजेशबाहादुरराई
@राजेशबाहादुरराई Жыл бұрын
@@sanzuraikashyap6288 some years ago sati system was a wrong practice in the name religion where women were burnt alive. it was a problem for everyone chandra shumsher ended the sati system everyone was happy with it. today the wrong of untouchability but people suffering its also like a sati system for the sufferer. shall we wait for someone to end this practice we shall we begin it ourselves.?
@राजेशबाहादुरराई
@राजेशबाहादुरराई Жыл бұрын
@@sanzuraikashyap6288 You yourself have become a touchstone and have stopped supporting Dalits and are following Chhetri Bahun
@chandrathamsuhang5593
@chandrathamsuhang5593 Жыл бұрын
right mdhu sister hjr kura ramro ho
@sundarkarki4005
@sundarkarki4005 Жыл бұрын
जाठो एउटा अस्टे्रलिया को PR वाले अन्कल पाउदै मा इस्वर ले देको बरदान तेति मीठो स्वर आफ्नो कला लाई अब गर्दिन गाउदिन भन्न सुहाउदैन कि।जिन्दगी हो भोलि कस्लाइ के हुन्छ छ छैन।
@bharatbk6460
@bharatbk6460 Жыл бұрын
अस्ट्रेलिया पुगेपछि नेपाल मा भयका बिगत भुलिहाल्छन सर
@lilbahadurbk8223
@lilbahadurbk8223 Жыл бұрын
Asko geet ati ramro napiyko hudaina ..
@dikendark.c.1291
@dikendark.c.1291 Жыл бұрын
यो आईमाई को बानी ब्यहोरा राम्रो भएको पहिलो श्रिमानलो लात हानेर लखेट्ने थिएन होला पिआर वालाले पनि एक दिन लात हान्छ।।
@rezinachhetry5664
@rezinachhetry5664 Жыл бұрын
@@dikendark.c.1291 ta jhyakne lai aruko personal life ko barema bolne k adhikar xa usko life usko choice.
@AYUSHSTHA79
@AYUSHSTHA79 Жыл бұрын
हजुर को हिम्मत को म सधै कदर गछु।
@bholaadhikari9697
@bholaadhikari9697 Жыл бұрын
जिन्दगी जिउन लाइ तिमी ले बिबाह गरेको होइन मधु पैसा को लागि बिबाह गरेको सबै लाई थाहा छ तिमी कस्तो नियत को मान्छे हो सबैले चिनेको छ धेरै चुरिफुरी नगर कुनै दिन तिमी तिम्रो औकात मा आको पनि देख्न नपरोस 😡😡😡😡
@sangeetathapa1091
@sangeetathapa1091 Жыл бұрын
यो दलित भन्नी कोटा हटाउनुपर्छ र उनिहरुले आफ्नो थर खुलेआम नलुकाइ लेख्न सकोस बाहुन लाई बाहुन भन्दा रिस उठ्दैन छेत्री लाई खस भन्दा रिस उठ्दैन दमाई कामी सार्किलाइ किन रिस उठ्छ झन गर्ब गर्नुपर्ने हैनर आफ्नो थर प्रति
@anmolkhadka5530
@anmolkhadka5530 Жыл бұрын
एउटै कुरा कति सोध्नु भो रिसि जि मधु दिदिले सै भन्नू भो
@deepakdeep2094
@deepakdeep2094 Жыл бұрын
यसकाे पूरै attitudeघमण्डी पारा ले नै हुन पर्छ पैलो श्रीमान ले छोडेकाे पनि व स्वर पनि कत्ति मिठो हो
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Rishi sir hajur ko bolne tarika kasto ramro salute 🫡 xa sir yesto honu parxa patrakar
@parkashbc3351
@parkashbc3351 Жыл бұрын
नारि हो कलाकार हो बनदैमा जे पायो त्यो त बोल्नु भएन नि यहात लाखौं लाख दलितहरु लाई हेप्पेर बोलिएको छ मधु क्षेत्री जि
@aurgreatnepalvlog1515
@aurgreatnepalvlog1515 Жыл бұрын
मधु जि मनको सफा जस्तो लाग्यो होला कुनै कारण कसै को शब्द प्रती आवेश मा आएर केही बोल्नु भएहोला माफी मागी सक्नु भयो सक्किगो होइन र ? मनै हो दुख्छ त शब्द ले घाउ चोट त हप्ता दस दिन मै निको हुन्छ जसरी यहाँ बोल्नु भयो तेस्तै वाहा को मन मा छ भने भगवान खोज्न काहीँ जानू पर्दैन नारी नै भगवान को दोस्रो रुप हो
@bhuwanmagar8391
@bhuwanmagar8391 Жыл бұрын
यो गायिका भनाउदी ले सम्पूर्ण दलित समुदाय लाई अपमान गरेकी छे कानुनी दायरामा ल्याउनु पर्छ।
@sachitasapkota1307
@sachitasapkota1307 Жыл бұрын
दलितले नै हामि दलित भनिराको छ भने यो बिबाद किन?
@chandradobal5115
@chandradobal5115 Жыл бұрын
गीत संगीत जगत फर्किए हुन्थ्यो। शुभकामना छ दि।
@michigannepalifamily6561
@michigannepalifamily6561 Жыл бұрын
नेपाल मा दलित समुदाय ले जति अपराध गर्दा पनि उनीहरु लाई छुट पाउने र छेत्री बाहुन ले केहि बोल्न नपाउने ,यो चाही नेपाल मा छेत्री बाहुन माथि धेरै आन्याया भयको छ ,छेत्री बाहुन त बोल्नै नपाउने भय ,दलित लाई यति धेरै छुट हुन हुदैन ,छेत्री बाहुन ले पनि यो कुरा मा आवज उठाउनु पर्यो ,सधै छेत्री बाहुन ले राम्रो बोल्दा पनि नराम्रो बनाउने ,
@manbahadurwellfare7051
@manbahadurwellfare7051 Жыл бұрын
यो भन्दा २० सालपहिले कताहरायकाथियौ बाबू तिमी चोतलागे सार्की दमै कामी लाइतदुख्दैन बाहुन छेत्री थकुरिलाइमात्र दुख्छभन्थान्थेउ इनिहरुको इज्जतैहुदैन मनैहुदैनभन्थ्यौ हाम्रा बाउ बाजेकाकयौपुस्तालाइ दबाएरराखौ अब आवाजमात्रहैन बाबू जनसागरैउथाएपनी पछिहत्नेछैन सम्मानकासाथ हातेमालोगर्छ दब्दैन बुझेउनी
@manbahadurwellfare7051
@manbahadurwellfare7051 Жыл бұрын
दलितलेके अपराधगरेकोछकान्छा ? जतिपनी बलत्कारिकेसकोफाइल भरस्तचारी केसफाइल घुसखरी दलाली अपराधी थग सबैमा ९८% तपाइहरुकैछ भने दलितले के अपराधगरेकोदेख्नुभयोत आरोपलगाउनुभएको
@michigannepalifamily6561
@michigannepalifamily6561 Жыл бұрын
@@manbahadurwellfare7051 तिमि हरु लाई नेपाल मा चाहिने भन्दा बढी सुबिधा भयर मातेको हो ,हामी ले बोलेपछि जसलाई पनि कानुन लाग्छ भन्ने ठानेको छ ,अनि अरु कुरा मा रिस उठे पनि ल मलाई दलित भन्यो भनेर बबण्डर गर्छौ,काग ले आफ्नो नाम आफै काट्छ रे के ,अनि तिमि हरु पनि तेस्तै हो अरु ले नभने पनि आफै दलित भन्दै हिड्छौ ,यो भन्दै मा म छुवाछुत म विश्वास राख्ने मान्छे हैन ,संसार म २ जात हुन्छ आइमाई र लोग्ने मान्छे भन्ने मनसाय राख्ने मान्छे हो म ,तर तिमि हरु को हर्कत ले यो भन्न परेको मात्र हो ,जुन कुरा म रिस उठ्यो त्यो कुरा को मुद्दा उठाउनु पर्छ पायो भनेर जति बेला पनि हामी लाई दलित भन्यो भन्दै हिड्ने ,चिनी पनि धेरै खायो भने तितो हुन्छ
@kamalatiwari836
@kamalatiwari836 Жыл бұрын
याे कुरा ठुलाे वनाउनु पर्ने कुनै कारण छैन । कसैकाे गलति छैन
@punyebatichaulagain6828
@punyebatichaulagain6828 Жыл бұрын
मैले पनि त्यो लाईभ हेरेको थिए । त्याहा नराम्रो केही भनेको छैन अाफ्नाे जातमा अाफु गर्व गरेर बाच्न सिक्नु पर्छ ।सानो जातिले चाहि बाहुन क्षेत्री लाई जे भने पनि सहनु ।कामिलाई कामी दमाई लाई दमई बाहुन लाई बाहुन ,क्षेत्री लाई क्षेत्री नभने के भन्ने सरकार ,याे चाहिँ जान्न चाहान्छु ।
@minmagar1177
@minmagar1177 Жыл бұрын
100% Sahi lagyo Madhu je ko kura 👏👏👏👏👏👏👏👏❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏 congratulations
@sumaanisumaani8866
@sumaanisumaani8866 Жыл бұрын
सानो जातकों सानै सोच हुन्छ। दलित लाइ दलित भन पाउनु परछ।
@Omgmyfriend215
@Omgmyfriend215 Жыл бұрын
Yes 👍 agree with you
@nitakhati7620
@nitakhati7620 Жыл бұрын
Tero raicha sarai tholo soch pagal
@himalgiri4750
@himalgiri4750 Жыл бұрын
right
@chetansunar7480
@chetansunar7480 Жыл бұрын
तेरो मुख मा येस्तो चिज हाल्ना बाध्या न पार फेरी तेरो मुख बाटा खाना खानु साट्टो हग्ना बाध्या होस । तैले अरु को जात र ईज्जात माथी औलो उठाउछस भने एउटा कुरा याद गर तेरो बोली नै तेरो जिवान को आन्तिम दिन होला र यो पनि न सोच की यो समाजिक सजॅल मा तलाई कसैले पनि चिने को देखेको छैना मैले जे कमेट गरे पनि हुन्छा र जातिये दोन्दा निम्ताछु भन्छस भने तेरो यो ठुलो भुल हुने छ आफैलाई अरु कुनै जात को राजा महाराजा न ठान्लास गद्दाफी सद्दाम हुसेन अनि नेपाल का कयौ राजा र नेता हरु को पनि अलिकति ईतिहास हेर तॅ कुनै अमेरिका को मुला होईनास नेपाल कै होस
@serb.k
@serb.k Жыл бұрын
कस्तो सोचाइका मान्छेहरु छन है नेपालमा मात्रै ? हमेसा जात भात को कुरा त ठुलो यु सानो ।अनि सानो कुरो हुना साथ पुरै कोम्को हमला । अब त्यो दिन न आउला भन्न सकिन्न कि कुनै दिन दलित र ठुलो जात भनाउदाहरु को युद्ध नै होला कि जस्तो छ ।
@modelkapurkot
@modelkapurkot Жыл бұрын
नराम्रो कमेन्ट् गर्दा रिस उठ्न स्वभाबिक हो तर एउटा ब्याक्तीसङ्ग रिस उठ्यो भन्दैमा कुनै जातलाई किन दोस जातका मानिसहरु सबै तल्लो स्तरका सोचका हुन्छन् भन्ने सोच्नु भनेको आफै स्तरहिन रहेछौ भन्ने पुष्ठि हुन्छ।
@freedomfighter587
@freedomfighter587 Жыл бұрын
एक दम सहि हो किन कि अरु को जिन्दगीमा बोल्ने अधिकार कसैलाई छैन अरु को छोरी लाई जथाभावी बोल्नु हुदैनन् आफ्नो होस वा अरु को
@Jyotilamichhane28
@Jyotilamichhane28 Жыл бұрын
अचम्म को कुरा अरु जाती लाई जात को नाम ले बोलाउदा कहि कतै जात को नाम लिएर बोल्दा केही गारो अफ्ट्यारो नहुने तर दलित जाती को नाम लिदा किन यस्तो टाउको दुखाइ हो सधै, यस्तै दलित भन्दा आफू लाई अफ्ट्यारो पर्छ भने सरकार बाट दलित कोटा मा पाउने सेवा सुबिधा सबै हटाउनु पर्छ, पाउने सुविधा सबै दलित कै नाम ले लिने अनि दलित लाई दलित भनेर भन्न नपाइने 😡
@laxmigcgc7354
@laxmigcgc7354 Жыл бұрын
जोहो हो सही कुरा गरनू मेडम धन्यवाद 🙏🙏 तपाई लाई
@binabsk9197
@binabsk9197 Жыл бұрын
मलाई मधु दि को हरेक शब्द ले मन छोयो 😭🙏🙏दि जसले जे भने पनि हजुर त्यसलाई भुलेर अगि बढ्नु होला।🙏🙏💕💕💕💕💕
@dipumalla3120
@dipumalla3120 Жыл бұрын
ठिक जवाफ दिनुभयाेमधु जिले यिनिहरसकाे कामै हाे आफ्नो जातभन्दाकिन रिसउठछ दमाईकामिसारकि विश्व कर्म सन्चुरिभन्दा यिनिहरुकाेजता बाहुन राख्न पर्याे दलितलाई लाैनरिषिसर रुपालेघर भारा नदिएर लफडाबनाए ठिकजस्तालाईतेस्तैजवाफ दिनुभयाे।
@soniyaguragain5116
@soniyaguragain5116 Жыл бұрын
You r always best ❤ Huge respect ❤
@reshuchand2525
@reshuchand2525 Жыл бұрын
सारै मन पर्यो मधु जि यो जमानामा जातभात मान्नु हुँदैन
@aaratishtestha9614
@aaratishtestha9614 Жыл бұрын
Brave Beautiful Madhu, Congratulations 🌹🌹
@m.s7900
@m.s7900 Жыл бұрын
मधु को कुरा राम्रो लाग्यो, 🌹 खुशी रहोस /सउदी अरब
@umeshnewar7132
@umeshnewar7132 Жыл бұрын
यो महिलाको बोली मा दम छ है Guyess.....🤜🤛👍️👌
@apsarakc1747
@apsarakc1747 Жыл бұрын
न पत्रकार गतिलो न हाम्रो जात भनेर मधु बैनीलाई गाली गर्ने मान्छे गतिला अर्काको निजी जिन्दगीमा किन हस्तक्षेप होॽ खाल्डो जति खन्यो उति गहिरो हुन्छ, किन नारीको सम्मान गर्न जान्दैन यो समाज।
@Shristishah9968
@Shristishah9968 Жыл бұрын
सहि कुरो गर्नु भयो मधु जी।
@SanuDumee_Chamling-vlog
@SanuDumee_Chamling-vlog Жыл бұрын
मान्छे जस्तै अत्ति सुन्दर बोली अनि सोचाइ पनि💓🙏🙏💐💐
@dipendrabam5227
@dipendrabam5227 Жыл бұрын
Mahan nari saluta xa timelae jasto lae tyastae jawapha dinu parxa tq
@laxmibk314
@laxmibk314 Жыл бұрын
मधुले त्यो लाइभमा बढी बोलेकै हो नराम्रो कम्मेनट् कसैले गर्यो तर तेस्को जवाफ तपाईंले फर्काउनु भो कम्मेन्ट गर्ने मान्छे र तपाइमा के फरक भो र त्यसको भन्दा गिरेको सोच त तपाईको रहेछ्😡
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Galat comments gareyo vandai ma sabai lai muxera vanne ho tyo manxi lai block garda hunxa ya comments ko badla ma comments gareko vaye pani hunthiyo madhu lai ajkal Australia 🇦🇺 ko buda payo vanera ghamand vakai xa
@tirtharanigiri5050
@tirtharanigiri5050 Жыл бұрын
मधुको कूरा सुन्दा धेरै राम्रो लाग्यो,
@saritashrestha8907
@saritashrestha8907 Жыл бұрын
तपाईंले माफी माग्नै पर्दैन मधु जी जस्तालाई तस्तै गर्नुभएको छ। तपाईंको केही गल्ती छैन।
@DharamRegmi
@DharamRegmi 10 ай бұрын
सहि कुरा गर्नु भयो
@sushilapandey7550
@sushilapandey7550 Жыл бұрын
मधु बहिनि यक्दम सहि बोल्ने मान्छे हुन् सत्य र ठेट बोल्नु हुन्छ
@keshabpudasaini6914
@keshabpudasaini6914 Жыл бұрын
कसैले ईस्या पुर्बक मधु क्षेत्रिकाे जीवन र दाम्पत्य जीवन बिगार्ने नियतले गरेका काम तथा याेजना फेल खाउन!मधु क्षेत्रि र उहाँकाे नव बिबाहित जीवनका श्रीमान तथा नयाँ घरबार साेचे भन्दा राम्राे हाेस्!नयाँ घरबारका साथ अगाडि बढेकाेयाे जाेडिकाेपहिलाका तीन सन्तान र अब हुन सक्ने बाबु वा नानि समेतका असल एबम् सफल अबिभाबक बन्न नयाँ फेमिलिकाे पुरै परिवारलाई सफलता मिलाेस्!
@fakeboy7123
@fakeboy7123 Жыл бұрын
Madhu ji pahilo tapailai namaskar hajurle jo jawaph dinubho atikhusi lagyo tapai sanchikai budhiman hunuhunchha danyabad samir subba Assam India bat.
@ushathapa7211
@ushathapa7211 Жыл бұрын
Woowa di good luck ❣️❣️❤️❤️
@yashodamahat7329
@yashodamahat7329 Жыл бұрын
सधै जातमा किन अल्झिने?? बोली र ब्यवहार मा फरक पर्छ मान्छे जातमा हैन,, यदि कसैले ब्यवहार नराम्रो गर्छ, कसैलाई नराम्रो बोल्छ भने त्यो जुनसुकै जातको होस फर्केर जबाफ त दिनै पर्छ,, सुन्नै नसक्ने गाली गर्छ कसैले भने किन चुप बस्नु पर्छ र??
@lalbahadur2433
@lalbahadur2433 Жыл бұрын
❤Aty sunder Raamro xa Duniya ko Kura ma N Jaanu ❤madhu sis
@dhanlo218
@dhanlo218 Жыл бұрын
सारै मीठो स्वोर मधु बहिनीको सुनम सुनम लाग्ने ! श्रीमान र घर परिवाको सल्लाह लिएर भए पनि हामी दर्शक श्रोताको लागि कहिलेकाही गीत गाइदिनुस है मधु जी ! सफलताले शिखर चुमोस तपाईंलाई धेरै शुभकामना ।
@ameetpandey1620
@ameetpandey1620 Жыл бұрын
Malai Madhu sis ko kura sarai ramro lagyoo ❤️😘 What a Intelligent girl 🥰
@roshanrizal8760
@roshanrizal8760 Жыл бұрын
नेपाली जातिमा जातिय मतभेद कहिले हटाउने?र हामी सिङ्गो नेपाली भनेर कहिले गर्व गर्ने?
@aaratigurung1217
@aaratigurung1217 Жыл бұрын
Bolima dam xa she is Very teland women respect madhi sis you are right go ahead 🫰🙏
@sanzuraikashyap6288
@sanzuraikashyap6288 Жыл бұрын
👍🙌.
@sabitrasharma6699
@sabitrasharma6699 Жыл бұрын
कस्तो हो के दाइ उहाँले दलित जात लाइ द्दुनु भएको द्दैन के को ख्यार ख्यार पहिलै उहि अरुको लाइब मा अायर मुख द्दाड्द्द उहि सादु द्दि
@Black_catling
@Black_catling Жыл бұрын
आफ्नो कुरा गर्दागर्दै किन रबि सरकाे कुरा किन ल्याउन पर्या हाे
@susmitasoni6499
@susmitasoni6499 Жыл бұрын
माफिलेमात्रै हुदैन यस्लाई बोसोझर्नेगरी खोरमा कोच्नैपर्छ।
@msbasantivlogs9206
@msbasantivlogs9206 Жыл бұрын
Tmro soch ksto Tmh Madhu ko thauma vako vye nih teii vntheu sayaad rmrro mnn ra rmroo soch vayo vney sabai rmroo ntra nrmro soch ko mnxe sdhai nrmro nai hunxa
@avagibimala9875
@avagibimala9875 Жыл бұрын
Khorma ta timlai kochnu parx aruko life ma hastchep garne
@avagibimala9875
@avagibimala9875 Жыл бұрын
Aruko ramro dekhna nasakne papi apradhi timi lai kochnu parx khorrma aruko life ma hastaxep garne timi Kukur jastalai
@dipenwillam6517
@dipenwillam6517 Жыл бұрын
कामी (विश्वकर्मा) जातिका थरहरु : १. आग्री २. आचार्य ३. आफलधोती ४. ओड ५. कसरा ६. लोहार ७. कालीकोटे ८. कालीराज ९. कुमार्की १०. कैनी ११. कोली १२. कोइराला १३. खड्काथोकी १४. खपाङ्गी १५. खाती १६. गजमेर १७. गजुरेल १८. गदाइली १९. गदाल २०.गहतराज २१. गिरी २२. गोतामे २३. गावा २४. घताने २५. धमाल २६. घर्ती २७. घिमिरे २८. घामछत्ल २९. चुनार ३०. छिस्तल ३१. जाँडकामी ३२. टमटा ३३. ठगन्ना ३४. ठटरा ३५. नगरकोटी ३६. निरौला ३७. नेपाल ३८. पन्थी ४०. पल्लय ४१. पहरी ४२. पाध्यवती ४३. पार्की ४४. पोखरेल ४५. पोर्तेल ४६. पौडेल ४७. पौडेली ४८. बराईली बराल वराली ४९. वुचेभाले ५०. बाँस्कोटा ५१. श्रीपाली ५२. दियाली ५३. दुधराज ५४. भट्ट ५५. भट्टराई ५६. भुसाल ५७. भुल ५८. माहिलीपार ५९. महर ६०. रसाइली ६१. रहपाल ६२. राजीलौहार ६३. सापकोटा ६४. सुन्च्युरी ६५. सुनधुवा ६६. सिगाउरे ६७. सिजापती ६८. सेतीपार ६९. सेतीसुरुवाल ७०.सेतीमहर ७१.रामदाम ७२. रिजाल ७३. ल्वागुन ७४. साशंकर सदाशंकर ७५. शेरेला ७६. सोनाम ७७. हेमच्यूरी ७८. तिरुवा ७९. लाम्गादे ८०. सोव ८१. रुचाल ८२. हर्मेल ८३. दर्नाल ८४. बुढाथोकी ८५. लुहार ८६. दुलाल । गैरदलितसँग मिल्ने थरहरु : ओली, अर्याल, कार्की, घिमिरे, रिजाल, खड्काथोकी, धमाल, चन्द, दुलाल, सिलवाल, खनाल, खपाग्ङी, खाती, गजुरेल, गिरी, गौतम, भट्ट, भट्टराई, पन्थी, पौडेल,लोहनी, थापा, शर्मा, शाह, वराल, लामिछाने, धामी, भुषाल, सिजापति, बगाले, सिंह बस्नेत, बास्कोटा, पोखरेल, तिवार, लोहनी ।
@narbahadurpariyar9367
@narbahadurpariyar9367 Жыл бұрын
माफ माग्नु भयो तर तेसरी सबै समुदायलाई गाली गर्नु उचित छैन ! तिमी बुझ्ने मान्छे यस्तो कमेन्टको पछि लागेर हिड्नु हुदैन ! समिक्षा अधिकारीलाई गाली गर्ने को छन हेरेकी छौ सब भन्दा धेरै छेत्री बाहुन र ठकुरि छन हेरेकी छौ किन हाम्रो र तिम्रो नभन ! नेपालमा सबै समुदायको इज्जत र सबै जातीमा छ ! बोल्दा सुधार्नु !
@michigannepalifamily6561
@michigannepalifamily6561 Жыл бұрын
tapai ko samudaya le je pani bolada huncha ?chetri bahun le chahi j pani sahera basnu parne ,chetri bahun mathi dherai aanyaya bhayako cha ra aru samudaya lai dherai chut bhayo nepal ma ,chut payo bhanera je pani garna milcha ,chetri bahun le pani yo aanyaya birudda aawaj uthaunu paryo ,aanyaya le sima naghyo nepal ma
@samjhanasunuwar6897
@samjhanasunuwar6897 Жыл бұрын
Kina samiksha sng tulana garnu madhule samiksha jasto gareko x ra jaste galti garx tesle sahanu parx galti xaina vane kina sahane right madhu
@narbahadurpariyar9367
@narbahadurpariyar9367 Жыл бұрын
@@samjhanasunuwar6897 madhu ko kati galti x bhanne thaha huda pani kin jhut bolnu hau
@mayatmg1574
@mayatmg1574 Жыл бұрын
paila kosle suru garya😁😁😁
@alishanepal3427
@alishanepal3427 Жыл бұрын
Think parichan
@minakanchan131
@minakanchan131 Жыл бұрын
ए चेलि अस्ट्रेलिया को लाहुरे पाए भन्दै मा मख्ख नपर्नु भोलि का दिन मा यहि धमल को हमला मा आएर रुन नपरोस अनि दलित समुदाय का मान्छे लाइ घोचाएर बोल्ने काम बन्द गर?
@bishnuthapa1940
@bishnuthapa1940 5 ай бұрын
हजुरले जस्तो सोच्यो तेहि भयो अाज
@kedaranjan8571
@kedaranjan8571 Жыл бұрын
नेपालमा धेरै कलाकार छन पुराना कलाकार कहिल्यै विवादमा तानियनन यि नया भाइरस कलाकार मधु छेत्री दुर्गेस थापा समिक्षा अधिकारी यि तिनजना अहिले कलाकारको नाममा भाइरस हुन कलाकार विवादमा तानिनु राम्रो हैन
@emblemnathyogi1353
@emblemnathyogi1353 Жыл бұрын
New century new journey life madhu didi Have a wonderful time and congratulations ❤️❤️❤️❤️❤️❤️❤️god blesses 🙏🏿🙏🏿
@yambam1235
@yambam1235 Жыл бұрын
Good job madu is your write ❤❤❤❤
@kalpanarai4675
@kalpanarai4675 Жыл бұрын
100% सहि हो ।
@rupambhandari6457
@rupambhandari6457 Жыл бұрын
WoW Intelligent singer lots of love
@ooooooooooooooooooooooo7180
@ooooooooooooooooooooooo7180 Жыл бұрын
😂😂😂🤣🤣intelligent रे
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Intelligent Hoina fucking singer
@skcrazy60
@skcrazy60 Жыл бұрын
तेरो ब्यक्तिगत जिन्दगीको कुरा प्रती किन रबि लामिछाने सङ्ग तुलना गर्छेस
@sundardhital4903
@sundardhital4903 Жыл бұрын
“फलदार वृक्ष और गुणवान मनुष्य ही झुकते हैं, सूखी लकड़ी और बुद्धिहीन मनुष्य कभी नहीं झुकते” जय श्री राम🙏नारायण नारायण 🙏 जय श्री कृष्ण राधे राधे 🙏
@सारिका-ष8घ
@सारिका-ष8घ Жыл бұрын
कुन जातकाे मान्छे ले के बाेल्छ हामी ले नि बच्चा देखि देखेका छाै अनि भाेगेका नि छाै बेक्तिगत रुपमा गालि गरेकाे जातित्यमा किन जाेड्नु सिङ्गाे समुदाय लाई गालि किन गर्नु छि अाफ्नाे गल्ति लुकाउन अरु लाई नै अाराेप लागउ नु कति बाडि छिटाे फुल भिडियाे लेर अाउ हेर्ने मन छ लाईफ फुल भिडियाे लेउनु पर्याे जात बिबेद गर्छेउ भन्ने कति झुट बाेल्न सके काे
@ayushranabhat8991
@ayushranabhat8991 Жыл бұрын
बाहुन लाइ बाहुन अनि कामिलाइ कामि र सार्किलाइ सार्कि भन्दा किन चित्त दुखाउन पर्छ ह
@gurungmasina7136
@gurungmasina7136 Жыл бұрын
strong lady💪gd blessed u❤❤
@spugamerff2390
@spugamerff2390 Жыл бұрын
Congratulations 👏🎉 sis 💐🙊❣️
@aditiadhikari1504
@aditiadhikari1504 Жыл бұрын
Aaha kati mitho geet
@tormelimbo6027
@tormelimbo6027 Жыл бұрын
Good lady Best wishes your new life ahead 🙏
Из какого города смотришь? 😃
00:34
МЯТНАЯ ФАНТА
Рет қаралды 2,2 МЛН
Random Emoji Beatbox Challenge #beatbox #tiktok
00:47
BeatboxJCOP
Рет қаралды 67 МЛН
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Sanjay Silwal Gupta
Рет қаралды 230 М.