जगदीश खरेल एउटा बौद्धिक र तार्किक कुरा गर्न सक्ने साथै राजनीतिक विषयवस्तुको अति राम्रो ज्ञान भएको व्यक्ति हुनुहुन्छ । उहाँको प्रश्न सोध्ने शैली अत्यन्त राम्रो लाग्छ । उहाँको अब अाउने दिनहरु अझै उर्जामय रहोस शुभकामना छ।।
@bijayachongbanglimbu4 ай бұрын
म बसिरहेको देशमा रातिको १२ बजेछ म यो पोडकास्ट सुन्दै छु मलाई किनकिन यस्तो लाग्दै छ कि म फेरि देश फर्किने छु एकदिन😟जय देश
@bidursharma96224 ай бұрын
नेपालको पत्रकार मध्यको सबै भन्दा मन पर्ने पत्रकार जगदिश खरेल! ❤🎉
@subashThapa-f8k4 ай бұрын
Apil tripathi
@bahunvaigaming35982 ай бұрын
Can i know his channel name ?
@nabingyawali23412 ай бұрын
@bahunvaigaming3598 He is on 'Image channel' and 'Hot seat' is his popular show.
@nabingyawali23412 ай бұрын
@@bahunvaigaming3598He is on "Image Channel" and "Hot Seat" is his popular show.
@nabingyawali23412 ай бұрын
@@bahunvaigaming3598 He is on "Image Channel" and "Hot Seat" is his popular show
@TirthaPaudel-s8c4 ай бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ।जसले सहिलाई सहि र गलतलाई गलत भन्ने ल्याकत चाहिँ राख्नुपर्छ।यश मध्येका जगदीश खरेल हुनुहुन्छ।❤❤
@rubinrai88414 ай бұрын
सहि हो मनको कुरा सोधिदिए हुन्थ्यो भनेकै वेला प्रश्न सोधिदिदा आनन्द हुन्छ🙏🏽 जग्दिश खरेलमात्र त्यो पत्रकार हो जो भायस नभई पत्रकारितामा हुनुहुन्छ🫡
@bhumigat23494 ай бұрын
अरु सब ठिक तर जसले आफ्ना बिरूद्ध बोलेकै कारण हजारौंको हत्या गरेको रेकर्ड छ त्यीनैका कारण बोल्न पाएका हौं भन्ने भाष्य गलत छ। अझ त्यसमा पनि बाबुराम रे। संजय र जगदिश दुवै वैचारिक हिसाबले माओवादी धारका रहेछन तर एउटै गुनासो विकास गरिदिएनन भन्ने रहेछ। गलत विचार, विदेशी एजेन्डाका आधारमा बनेको व्यवस्थामा कुनै हालतमा विकास हुदैन। तिमीहरु यो व्यवस्थामा अबको 30 वर्ष पछि पनि यीनै विषयमा गफ जोतेर बस्ने पक्का छ, I garantee
@mayabasnet76014 ай бұрын
यो पोडकास्ट सबैभन्दा उत्कृष्ट लाग्यो ❤❤ 🙏🙏 बर्तमानमा सहि सत्य बोल्ने पत्रकार जगदीश खरेल । 🙏🙏
@DineshMG-YouTub4 ай бұрын
मेराे लागि समकालीन पत्रकारहरु मध्ये जगदीश खरेल सर एक सर्वाेकृष्ट जुझारु पत्रकार हुनुहुन्छ र उहाँको देश प्रेम भावले अहिलेकाे पुस्तामा देशप्रति छाएको चरम निराशामा पनि अब देश बनाउन पर्छ बन्छ बन्नुपर्छ भन्ने जुन भाव व्यक्त गर्नभाे यसले सबैलाई छुएकाे छ र सबै विचार विश्लेषण यथार्थ परक लाग्याे अनि सधैं प्रश्न साेध्ने व्यक्ति अाज उत्तर दिने ठाउँमा देख्दा छुट्टै आनन्द लाग्याे धन्यवाद सञ्जय सरलाई..
@shikharrokaya4 ай бұрын
मैले आजको यो अन्तर्वार्ता लिने सञ्जय सिरवाल गुप्ता सर र आज यो अन्तर्वार्तामा गेस्ट को रुपमा अन्तर्वार्ता दिने जगदीश खरेल सरलाई धन्यवाद दिन चाहन्छौँ। म यो अन्तर्वार्ता हेरेर धेरै खुसी र उत्साहित छु। किनभने म यसअघि जगदीश खरेल सरको अन्तर्वार्ता लिने कार्यक्रम सधैँ हेरिराख्थे। तर आज यो अन्तर्वार्तामा आएर यति राम्रो र स्मरणीय कुरा गर्नु भएकोमा म एकदम आनन्दित, उत्साहित र प्रेरणित भएको छु। धन्यवाद ! ❤💐🙏
@Khanal1434 ай бұрын
मलाई मनपर्ने मध्येको एक पत्रकार जगदीश खरेल ❤❤❤
@HelloJajarkot4 ай бұрын
जगदीश सरले राजनितिग्य हरुलाइ गर्ने प्रश्नहरु सबै कडा हुन्छन!!
@AkashDai-xn8pc4 ай бұрын
सारै मन छुयो जग्दिश खरेल यति सम्मा नरम बोली र सोच देखेर । राजनीतिमा एउटा ठाउँ खाली छ ।
@birmanthing32404 ай бұрын
हृदय छोयो ज्यादै राम्रो पोट्कास्ट जगदिश जि!
@ganeshpokharel27164 ай бұрын
देशको 1 नम्बर पत्रकार लाग्छ जगदीश खरेल सर
@ishworadhikari79613 ай бұрын
जगदीश खरेल साच्चिकै उत्कृष्ट पत्रकार हुनुहुन्छ। यो सो हेरेपछि अब बौद्धिक बर्गले देशको नेतृत्व गर्नेबेला आउन लागेको संकेत गर्छ।
@KushalRokka4 ай бұрын
यो कार्यक्रम सुनिरहदा कति आनन्द लाग्यो कति पोजेटिभ कुरा सुन्न पाहियो सेलुट छ हजुर हरुलाइ 🙏🙏
@dipbahadurbasnet94164 ай бұрын
अब राजनीतिमा आउनुपर्छ जगदीश सर। रवि बालेन गोपाल हमाल हजुरहरू सबै मिलेर देशको लागि केही न केही गर्नुपर्छ योगदान दिनुपर्छ
@susiladigitalphotostudioka9654 ай бұрын
नेपाली पत्रकारिता क्षेत्रमा एकदमै मनपर्ने पत्रकार जगदीश खरेल
@kailashgiri98584 ай бұрын
सार्है मज्जा आयो ! म रातको २:४५ सम्म सुनेर मात्र बल्ल सुत्दै छु ।
@bimalkarki72542 ай бұрын
Best interview I have seen in recent times Thank you Jagdish sir for this and vyasa media ❤
@HarkaBahadur-f9r4 ай бұрын
Good विश्लेषण खरेल सर सलाम छ ✊
@darastamang83234 ай бұрын
He is one of the best and my favorite journalist of Nepal ❤❤❤❤
@lokendrabam24094 ай бұрын
जग्दिश जि को हरेक शो हेर्ने गर्छु तर यति को बोली कसै छैन मन पर्छ अब चाहिँ राजनीति मा आउछु भन्नू भयो तर सहि निर्णयमा आउनु भएको छ तपाई जस्तो को खाचो छ
@ritawaiba66134 ай бұрын
❤❤❤एकदमै चित्त बुझदो कुर गर्नु भएको छ।
@SudhaPoudel-v5g2 ай бұрын
One of my most talented and favourite journalists jagdish Dai ❤🎉 thank you for sharing your stories Dai
@jitendrabhujel73894 ай бұрын
❤❤❤❤ यथार्थ विश्लेषण र सहि प्रश्न गर्न सक्ने पत्रकार
@GaneshLama-l5l4 ай бұрын
प्रचण्ड एउटा युगले जन्मएको नेता हो भन्ने कुरा मा बन्थे वास्तवमा हो पनि माओवादी आन्दोलन नै हो नेपालमा उथलपुथल भएको हो जगदीश सरको र मेरो बुझै करिबकरिब यो विषयमा एउटै देखियो।
@शिक्षकचौतारी4 ай бұрын
जगदीश खरेल मलाई मन पर्ने मध्येको एक होनहार पत्रकार हुन् । म उहाँको प्रश्न गर्ने र गेष्टलाई सम्मान सँगसँगै तिखो प्रश्न गर्ने शैलीको एकदमै ठूलो प्रशँसक हुँ । यतिञ्जेलसम्म मैले उहाँको यो पोडकास्ट हेरेको छैन , पोडकास्ट हेरे/सुनेपछि एउटा थप प्रतिक्रिया अवश्य छोड्छु । सँगसँगै सञ्जय सिलवाल गुप्ता पनि मेरो लागि मनपर्ने सञ्चारकर्मी हुन् । म उहाँ अभिनित चलचित्र 'सफर’ को फ्यान समेत हुँ ।❤
@bhuwanthulung24114 ай бұрын
कति सकारात्मक कुरा । अब देश बन्ने छ।😊😊
@tektamang42484 ай бұрын
उहाँ पत्रकार हरु मध्येमा मन पर्ने पत्रकार मा पर्छ।
@sauravbanjade93594 ай бұрын
जगदिश खरेल पनि RSP पार्टी मा जानु पर्छ साथै बालेन यस्तै राम्रो सोच नेपाल बनाउनु पर्छ भन्ने सोच भएका तमाम् नेपाली युवा युवती आउनु पर्छ। घमण्ड लियर होइन आफ्नो आमा सम्झेर नेपाल आमा लाई माया गर्नु पर्छ । झुत्रो चोलि अनि साडी यही हाम्रो पाला मा चन्जे गरेर नयाँ लगाई दिनु पर्छ नेपाल आमा लाई सबै लाई मिठो माया कसै को झोला न बोक्न आनुरोध गर्छु ।नेपाल आमा लाई माया गर्नु पर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@CheYoung-u6j4 ай бұрын
Yo maobadiko manxey ho k ko rsp ma janxa
@SauravDangi-ro8rc4 ай бұрын
जगदीश खरेलले ईमेजमा च्यानलमा गर्ने अन्तर्वार्ता ठिक लाग्छ
@AvishekLamaOfficial4 ай бұрын
नेपाली पत्रकारिता क्षेत्रमा एकदमै मनपर्ने पत्रकार जगदीश खरेल जिलाई मेरो उच्च सम्मान छ।सधै भरी।❤🙏
@rajkumarshrestha19654 ай бұрын
मेरो माटोको आवाज सुनेर सार्है आनन्द आयो।
@PremChand-h9x4 ай бұрын
मलाई लाग्छ नेपाल कमै पत्रकार यस्ता छन् जसले पत्रकारिता मा ठूलो तपस्या गरेर देश र जन्ता का तर्फबाट यी भ्रष्ट हरुलाई ठाडो प्रश्न राख्ने हिकमत राख्दछन् । जसमा आदरणीय जगदिश खरेल एउटा यस्ता visionary पत्रकार हुन जुन हामी नेपाली ले हिरा का रुपमा पाएका छौं र जुन युगौं मा एउटा मात्र जन्मिन्छन्।
@arunrai56784 ай бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ।जसले सहिलाई सहि र गलतलाई गलत भन्ने ल्याकत चाहिँ राख्नुपर्छ।यश मध्येका जगदीश खरेल हुनुहुन्छ।
@Shiiivu4 ай бұрын
Incredible !! One of my favourite SSG podcasts. Mr Kahrel and authentic talks. I am looking forward to more 🙏
@subodhbaral97204 ай бұрын
Loved it and Jagdish is the great journalist so far. Great analysis about prachanda and whole journalism
@RajuOfficialNepal4 ай бұрын
श्रदापूर्वक शुभेक्षा गर्नमनलाग्ने वर्तमान पत्रकारहरु जगदिश खरेल, टोकाराम यात्री र राजेन्द्र वानीयाँ ।
@sagarmagar25123 ай бұрын
I'm 21 . Listening to your taught ,speech are so beautiful and energetic ❤ . Akdam man paro
@simpley62564 ай бұрын
हेर्दा हेर्दै बित्यो जोवन, तर नेपाल भने झन झन खत्तम !
@prahaladthapa7961Ай бұрын
जगदीश भाईको राम्रो काम प्रती धन्यबाद ।
@dipakadhikari76524 ай бұрын
Very Professional conversation,I feel still have a good person in Nepal 🇳🇵,hope your contribution will make a changes soon.
@bgsoham51194 ай бұрын
८बजे देखी ९बजे सम्म रवि लामिछाने को सुभ दिन आउँथ्यो त्यसमा नरेश भट्टराई नी थिए
@rajkhadka15844 ай бұрын
Jagadish Kharel, Rajendra Baniya and Tika ram Yatri , they are gems of nepali Journalism. You guys have changed my mindset towards Journalist..
@dineshrijal52864 ай бұрын
Rajendra baniya is proper Kp KO jhole don't know about him?
@framedthemoment4 ай бұрын
One of my favorite episode !!
@niharikadangol4 ай бұрын
Nice kurakani 🙏🏻 Sayjay dai... doing great job 👍
@saritapoudel27914 ай бұрын
निरास भएका बेलामा जगदिश खरेल सर ले अलिकति आशा दिनुभयो ❤
@TDDFBAGLUNG_Arsal4 ай бұрын
आज सम्मकै उत्कृष्ट अन्तबार्ता आहा ❤❤❤
@bharatdhamala88524 ай бұрын
All time enjoyed with this conversation
@badalishwor4 ай бұрын
रमाइलो लाग्यो
@Prithvipariyar122 ай бұрын
On of the only my faverote jurnelist mr.jagdish kharel and also sanjay brother my faverote chanel on air.🙏🙏🙏🙏💪💪💪💪💪💪🤟🤟🤟🤟
@sankargautam39164 ай бұрын
One of the best journalists in nepal
@nocstock50332 ай бұрын
yo interview lai khub time diyara here sune khub intersting lagyo. dhanyabad dubaijana sir haru lai
@roshanaalam92024 ай бұрын
Jindagi ma first choti 2 hrs ko interview/talk show etc k jos here xu aananda lagyo. Love you Jagdish dai ❤❤❤
@uniqkarki104 ай бұрын
Best journalism package
@himalayansam18193 ай бұрын
Good job guys. Carry on
@kamalbahador21694 ай бұрын
कडा प्रसन्न सोध्ने पत्र कार जग दिस
@jiwanrai19274 ай бұрын
Wow what a podcast
@subasdc13164 ай бұрын
Good Analysis with politician respect. Good Luck 👍 For Future politician Senior respected Journalist 🙏
@indralama32414 ай бұрын
Jagadish dai real patrakar, uhako program herxu dherai. Aru patrakar hawa lagxa guest la jasto question sodhdiye huntheo vanxan tai sodxan. But jagadish dai la hard question sodnu hunxa guest lai, jo janta la sodni question hunxa.
@Rajkarki-555554 ай бұрын
तपाईं २०५६/५७ सालमा आफ्नो गाउँमा बिजुली बत्ति थिएन भनेर दु:ख व्यक्त गर्नुहुन्छ जगदीश जी ... हाम्रो गाउँमा त अहिले सम्म पनि बिजुली बत्ति पुग्न सकेको छैन् 😪😪🙏
@GopiramtelRamtel3 ай бұрын
कुन गाउँ हाे अजै बत्ति न गाकाे😢😢😢
@kishanrajgurung54034 ай бұрын
This is very intresting episode ..weldone bro.
@sanjaybasnet79854 ай бұрын
Great journalist of in Nepal media Jagadish Kharel great words keep it up true line 🇳🇵👌🫵💯
@nimoli43174 ай бұрын
यी पत्रकार हुन तर अझ देश र जनताका आवज उठाउनु सकेको भए असल पत्रकार हुन सक्ने थिए ?
@BombahadurBk-kn7kcАй бұрын
एकदमै निस्पक्ष र क्षमतावान पत्रकार ।।।।
@bidursharma96224 ай бұрын
मन छोयो सन्जय जि को कुराले' यहि देशमा गर्ने हो यहि देशमा मर्ने हो' । अब युवा जाग्नै पर्ने छ। जगदिश सर! हजुर जस्ता लाई पैसा पोखेर चुनाब लड्नु पर्ने छैन। हामी र हामी जस्ता जनताले अवस्य जिताउन लाग्ने छौं।
@radhikasubedi93314 ай бұрын
Positive thoughts ❤
@keshab23704 ай бұрын
ऋषि धमला जस्तो मान्छे वरिष्ट पत्रकार भएको देसमा पत्रकारिता बाट ठूलो आशा गर्ने ठाउँ नै रहन्न 😂😂😂
@Arjunpunmagar557Ай бұрын
Best jagadisa dai .❤❤❤❤
@Sanjayaoffical14 ай бұрын
मैले पढेको स्कुल हनुमन्ते विद्यालय
@kulchandrarijal44004 ай бұрын
Salute Jagadish Kharel for your professional journalism.
@limbutikaram9 күн бұрын
Till now , Jagdish looks suite n patriotic person . Keep it up .
12:14am watching whole episode b'coz of Gadish sir
@Psfamily2022-s8b4 ай бұрын
Very mature and good journalist jagdish sir. Very talented and decorated one
@bipinbk3774 ай бұрын
नेपाललाइ यति धेरै बुझेका थाहा पाएका अनि देश बनाउनै पर्छ भन्ने हुटहुटी भएका एकजुट भैहालौ पिलिज ढिलो भैसक्यो केही गर्छु भनेर आएकाहरुलाइ नि वाक्कदिक्क बनाएर थिचोर्न लागे यी भ्रष्टहरुले 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@krishnasapkota19744 ай бұрын
Jagdish kharel sir🙏🙏 yo ininterview Bata sarai man paryo tapai yak Sacha saput hunuhudo rexa 🙏🙏🙏 Aba tapaile paunu hunxa nepali janta purna sath saport 100%
@unknownguy54813 ай бұрын
दाजु भाइ मिलेर अगाडि बढ्दाको नतिजा ❤❤
@Sundarshrestha-y3f4 ай бұрын
जदिश खरेल सर को कुरा धेरै कुरा सिक्कने र सुन्न्न पाईयो क्या आनन्दले सुनियो धन्यवाद 2 बाई सरहरुलाई
@rajanubarkuti61004 ай бұрын
सहि र सत्य तथ्य बोल्ने पत्रकार मलाई मन पर्ने पत्रकार
@ujwalrajsigdel19684 ай бұрын
This is the first time I watched full video. We youths should contribute on politics by Choosing good politician like Rabi. He should lead the country
@Evan-ig2gs4 ай бұрын
नेपालको पत्रकार मध्यको सबै भन्दा मन पर्ने पत्रकार जगदिश खरेल!
@sauravbanjade93594 ай бұрын
मज्जा आयो पूरा भिडियो हेरियो । सञ्जय ब्रो रवि लाई ल्याउनु पर्यो जसरी हुन्छ । र जगदिश खरेल लाई पनि यही आनुरोध गर्छु । तर यौटा कुरा मज्ज आयन की काजू जोकर ऋषि को बखान गरेको ।किन भने उसमा कुनै आधार छैन पत्रकार बन्नुको कहिले काँही सिरियस कुरा गर्दा गर्दै सेक्स ,गीत गाउन लगाउने,आफै प्रश्न गरेको आफै भुल्ने यस्ता तम्मम कुराहरु छन् की उसलाई पत्रकार बन्न सकिँदैन।
@haribahadurpokharel81864 ай бұрын
खाते रिसी धमला
@govindatimalsina834 ай бұрын
जगदीश खरेल:एउटा आसा लाग्दो नाम।
@kulkarki402910 күн бұрын
Last sentence of Ravindra Mishra is heartbreaking & heart touching.
@BimalGaireOfficial4 ай бұрын
rajniti ma aunai parne manxe malai asadhdai man parne manxe jagdish kharel 🙏🙏❤️❤️
@RamBasnet-od5qt4 ай бұрын
Jagdish is one of the best and bold journalist 🎉
@sumitrapaudel54454 ай бұрын
Great interview 🙏
@jayson34324 ай бұрын
7
@jayson34324 ай бұрын
8
@jayson34324 ай бұрын
😢😢8😢9
@karna77444 ай бұрын
जगदीश दाइ र मेरो बाल्यकाल 100% मा 99% मिल्ने रहेछ पुरै सुन्दा तर म अहिले कोरिया 😢
@bagmatichhapakhana39434 ай бұрын
lovely conversation both of you regard
@jiwanlg99022 ай бұрын
Sabai vanda ramro patrakar
@surendraadhikari25834 ай бұрын
मन पर्ने पत्रकार जगिदश खरेल❤❤
@sadikshyakc64464 ай бұрын
Yes, I had been hoping for a discussion like this regarding the function of the media. Even though we frequently refer to it as the fourth pillar and the nation's watchdog, a lot of experts these days tend to downplay its significance. Although it is the right of citizens to challenge individuals employed by the government, the term "media" is too frequently disregarded as meaningless. I appreciate this interesting and illuminating discussion.
@birendrasangamsnr51174 ай бұрын
हाल म मलेसियामा छु धेरै भिडियो हेरे धेरै सुने तर पहिला म रवि दाइको धेरै ठूलो फ्यान थिए तर अहिले पत्रकार मा जगदीश खरेलको ठूलो ठूलो ठूलो फ्यान हु तर यो भिडियो हेर्दा मन जित्नु भयो आदरणीय पत्रकार जगदीश खरेल जि ले नमन छ यस्तै बोल्न र सोच बिचार बोक्न ऋषि धमला लाई सिकाउनु हो पत्रकारमा धेरै कमेडि र को छोरी मान्छे को भर्जि छन छैन प्रश्न धेरै गर्नु हुन्छ केही सिकाउनु पर्यो
@bidyarhi4 ай бұрын
सारै मन पर्ने पत्रकार !
@kailashjoshi40064 ай бұрын
अहिलेको नेपालको पत्रकारीता को एउटा खम्बा भन्न रुचाउँछु जगदीश खरेल सर लाइ,एक चोटी Hot Seat मा बालेन मेयर साप लाई बोलाऊनु सर plz🙏👏🎉
@prakashshahi79104 ай бұрын
सिस्टम को कुरा गर्ने हो भने राज महेन्द्र ले लिएको को सिस्टम मा चल्ने हो भने usa uk europe asia ko बिकसोत देश नेपाल हुन्थ्यो