गायिका मन्जुको श्रीमान आए सम्पर्कमा|जुग संगै बिताउने बाचा थियो किन यस्तो गर्नुभो?त्यो केटि कोहो?

  Рет қаралды 604,653

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Guest:manju chhantyal
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला

Пікірлер: 1 000
@bharatbahadur392
@bharatbahadur392 2 жыл бұрын
तिमीहरुलाई मैले चिनेकै मिडियामा अाएपछि हो बीचमा भरत दाइ भरत दाइ भनेर किन मेरो नाम ल्याछौ हँ??😂🤣😂
@aaroshitamang355
@aaroshitamang355 2 жыл бұрын
😂😂😂😂
@domasherpa2444
@domasherpa2444 2 жыл бұрын
😂😂😂😂
@helpingvlog6555
@helpingvlog6555 2 жыл бұрын
😃😃😃😃
@karantha9659
@karantha9659 2 жыл бұрын
😂😃😃
@mayatheeng777
@mayatheeng777 2 жыл бұрын
🤣🤣🤣🤣
@Srizuuu
@Srizuuu 2 жыл бұрын
यो दिदी लाई सबै मिली न्याय दिनु पर्छ,,,🙏🏻
@sabinpun8471
@sabinpun8471 2 жыл бұрын
यो आईमाई फता हो पहिला को बुढा सघ पनि दिबोस दियको छैन यसलाई जेझ हान्नु पछ ।
@kumarigurungnil6146
@kumarigurungnil6146 7 ай бұрын
Yu manxe khate rahixau
@user-shyam901
@user-shyam901 2 жыл бұрын
घर को बुडि भनेको घरको बुडि हो बाहिरको फतौरी हरु लिएर बस्नु हिड्नु एकदम हानिकारक छ।
@jokerj4528
@jokerj4528 2 жыл бұрын
यो आइमाई गलत छ,
@lhamodickey3487
@lhamodickey3487 2 жыл бұрын
same on him
@tsmager2926
@tsmager2926 Жыл бұрын
घरको बुढी मुर्गीको दाल हो😂
@Nsp933
@Nsp933 2 жыл бұрын
याे दिदी लाई जसरी रुवाएकाे छ नि,,गंगा sister जापान बाट झिकाएर यहीँ हालत गराउनु पर्छ अबश्य।🙏
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Ready xu vanaysi ready
@kesabprasad9174
@kesabprasad9174 2 жыл бұрын
गङगा म्याम को काम लाई म शधै शम्मान गर्दछु र उहाको बोल्ने शैली लाइ👍️👍️👍️👍️
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
ए बाबा बसेर खादा पैसा सक्छ हो दाइ तपाई पनि परिवारको माया गर्न सिक्नुहोस घरको श्रीमती भनेको लक्ष्मी हो हर दुख सुखमा साथ दिन्छ बाहिरको मोज मस्ती भनेको केही दिनको लागि मात्रै हो प्लिज मिल्नु होस्🙏🙏
@rajlama5461
@rajlama5461 2 жыл бұрын
Kharcha hunxani nani mochasti garnuta bahira basera garo hunxani yo kura sabai le sochera bujhera matra masti garda hunxa
@jibantamang5933
@jibantamang5933 2 жыл бұрын
कमाएर खानुपर्छ
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
@@jibantamang5933 बुढा मरेको होर कमाएर खानलाई अचम्म
@kalpanathamsuhang3357
@kalpanathamsuhang3357 2 жыл бұрын
@@chemzongsanu sahi vannu vayo 👍👍
@voiceoutpeople7815
@voiceoutpeople7815 2 жыл бұрын
@@chemzongsanu ghar salaa garnu parxaa budo koo kamai khanuu xaa vani budo ko chitaaa bujaunaa saknuu parxaa sadhai thuloo vaag khojera matrai hunaa
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
रिलेसन जे जस्तो होस् त्यो हामिले बोल्न मिल्दैन तर यी दिदि पीडित भए न्याय पाउनु पर्छ।
@shivaaryal52
@shivaaryal52 2 жыл бұрын
Yo dd ko pni kahi katai galti dekhinxa aghillo video ma 1 rupes pathako xaina vannu vako thiyo ahile 10 lakh chai pathako xa re ani husband le hisab khojda maile khaye re hisab nadine alik doubt garne thau dekhiyo
@kritishrestha9510
@kritishrestha9510 2 жыл бұрын
केही नभकाे भतुवा ससुरालिकाे सम्पति बेचेर स्वास्निले जापन पठाकाे अइले आएर ठुलाे हुन्छस जिन्दगि जाने आफ्नाे स्वास्नी सग हाे दिदी बैनि सग हाेइन
@tamangtek8325
@tamangtek8325 2 жыл бұрын
Tapaiko gaule ho
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
@@tamangtek8325 😀😀😀😀😀दहरो झापड हान्नुभो ।
@Pradhhan
@Pradhhan 2 жыл бұрын
🤪😂
@kalpanarai1419
@kalpanarai1419 2 жыл бұрын
Tehita right vannu vayo yo ricky vatia na ho😀
@jitsarumagar834
@jitsarumagar834 2 жыл бұрын
Ur right 👍️👍️
@chandrakumarilawati555
@chandrakumarilawati555 2 жыл бұрын
गङ्गा मेम त्यसले बुढिलाई धम्कि दिनेलाई जापानबाट झिकाएर कारबाई गर्नै पर्छ।
@prabh706
@prabh706 2 жыл бұрын
सहि हो
@sherbahadur6949
@sherbahadur6949 2 жыл бұрын
कारभाई दिनु पछ
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Kun path hola
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 2 жыл бұрын
भिडियो पुरा हेरेर कमेन्ट गर्नु होला केटि नि गलत छ १०/१२ लाख पठाउदा अझै रिन बाकि
@drishtihsg4510
@drishtihsg4510 2 жыл бұрын
दिदी लाई न्याय पाऊनू परछ 🙏🏾
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
यो बैईनीलाई नेया पाउनु परछ र श्रीमती ले खाको कुराखी हिसब गरनु मिल्छ लाजै छैनहै र गंगा मेय्म लाई सलाम छ🙏
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
tero khanu parnay Ani balla tha hunthiyo😊
@sudipthapa3417
@sudipthapa3417 2 жыл бұрын
यस्लाई नेपाल झिकायर कार्बाहि हुनु पर्छ मिडिया कर्मि ज्यु फाेन मा झगडा गरेर हुन्नु बन्दा विचार याे दिदी काे मन मा कति पीडा हाेला
@shashithakuri8580
@shashithakuri8580 2 жыл бұрын
जापान छु मलाई कसैले केही गर्न सक्दैन भनेर नसोच् फटाहा इन्टरपोल मार्फत पक्डिन्छस्
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Garay Ra deykha ta Shashi thakuri ma talai salute garxu
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Tra yes rakh
@lungelimagar8705
@lungelimagar8705 2 жыл бұрын
गाङ्गा मेम लाई धेरै धेरै धन्यबाद छ र यो जापान म बस्ने केता को ठिक लागेन है
@jeewanlimbu4829
@jeewanlimbu4829 2 жыл бұрын
ए दाइ परिवारकै सहयोग मा बिदेसिएर, हल्का कमाएपछि आफ्नो परिवार बुढि सम्म भुल्न सक्ने कस्तो मन हो तिम्रो, मानवता छैन अलिकितिपनि ???
@GumChhantyal
@GumChhantyal 19 күн бұрын
100% सहिकुरा ।
@ramailopalanita
@ramailopalanita 2 жыл бұрын
बेबार आफनाे ठाउँमा छ तर याे बैनि धेरै दुखमा हुनुहुन्छ यदि उािकाे गल्ती भए मिडियामा आउाे थिन्न गंगा जि जसरि भए पनि याे चेलिलाई निया दिलाई दिनु हाेला
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Temi lay dida ni hunxa
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
बिचरा,,,यो चेलि ले न्याए पाउनु पर्छ है गँगा सोल्टीना🙏
@hgyohj3228
@hgyohj3228 2 жыл бұрын
बिचारा पिडित बैनि ले न्यायपाउनु पर्छ यो मान्छे ले पैसा फिर्ता दिनु पर्छ।
@sonamgole3285
@sonamgole3285 2 жыл бұрын
समझदारी बुडा भएन भने बुडीले दुख पाउछ समझदारी बुडी भएन भने बुडाले दुख पाउछ! यस्तै रछ यो दुनियाँ कहिल्यै बराबरी नहुने ।
@Pradhhan
@Pradhhan 2 жыл бұрын
Sahi ho😥😬
@chandratamang5737
@chandratamang5737 2 жыл бұрын
म लाई पनि एउटा समझदारी बुढी चाहियो
@user-hu3fh4tm4t
@user-hu3fh4tm4t 2 жыл бұрын
जिन्दगी बिताउछु भनेर बिबाह गरेको श्रीमान नै यस्तो घटिया सोच को निक्लिए पछि कस्को के नै लाग्छ र😥😥😥बिचरा सिस
@GumChhantyal
@GumChhantyal 19 күн бұрын
100% सहिकुरा । तपाईंको ।
@ashmamagar8246
@ashmamagar8246 2 жыл бұрын
यो सिस अन्य मा पक्कै परेको छ।घरपरिवार को कुरा धेरै सुन्ने मान्छेले बुढिलाई कहिलेै माया गर्दैन ।
@meenagurung5323
@meenagurung5323 2 жыл бұрын
100 %sahi bhannu bhayo hjr le
@rockstar3155
@rockstar3155 2 жыл бұрын
ma ta ghar ko kura sundai sundina
@premraj5739
@premraj5739 2 жыл бұрын
हाम्रो नेपाली हरुको बिजोग कति हेर्नू हौ उफ्फ्💕💕
@bhuvanghimire5922
@bhuvanghimire5922 2 жыл бұрын
याे लाग्नेकाे नाउमा कलंक हाे । शसुराकाे लालपुर्जा राखेर बिदेस जानू पर्ने नामर्द । यसताेलाई कारबाहि गर्नु पर्छ ।
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
real id bata kura gar Bhai na marda Ra marda ma deykhauxu
@shristikc8954
@shristikc8954 2 жыл бұрын
कति फटा मान्छे रैछ ।न्याय दिनु पर्छ दिदिलाइ
@sarojbamjantamang2061
@sarojbamjantamang2061 2 жыл бұрын
आफ्नो बुडि ले कति दुख गरेर बिदेस पठाको हुन्छ तर बिदेस पुगेर केटि सङ्ग लागेर केटाहरु यसरी बिग्रन्छ ससुराली को लाल पुर्जा राखेर बिदेस आफ्नो बुडालाइ बिदेस पठाउनु यस्तो महान बुडि सबैले पाउदैन
@nandakumaripun7607
@nandakumaripun7607 2 жыл бұрын
श्रीमान र श्रीमती भनेको एक रथका दुई पाग्रा हुन यस्ता सानातिना कुरा सबैको जिन्दगीमा भईहाल्छ , कृपया मिलेर बस्नु होला।
@devrajdewanofficial3033
@devrajdewanofficial3033 2 жыл бұрын
यो मुलाङ्खारे चाहिँ घाँस नै रछ हो 🙃कानुनको बाटोमा जानु एस्लाई।।
@velubajecomedy9265
@velubajecomedy9265 2 жыл бұрын
Good
@ningmalama4362
@ningmalama4362 2 жыл бұрын
साह्रै मन रोयो अति गर्नु तर अत्याचार नगर्नु भलो हुनेछैन ।
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Yesta comment garnay haru ko ni same din dhekna paiyos Ani comment ma hanxu
@anjanagajmer2029
@anjanagajmer2029 2 жыл бұрын
यो बहिनीलाई न्याय पाउनु पर्छ यो भाई एक दुई दिनको मस्तीले जिन्दगी बर्बाद गर्दै छन् यो भाईले
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Hai khatam vo barbad vo
@niraofficial7606
@niraofficial7606 2 жыл бұрын
त्यहि भएर बाबाको सम्पति धितो राखेर बुढालाई होईन आफु जाने हो कमाउन
@limbunembang111
@limbunembang111 2 жыл бұрын
बुढी को पैसाले जापन जस्तो ठाँउमा गएर बुढी लाई नै बिर्सने धोका दिने नालायक नामर्द ! कहिले फलिफाप हुदैन यस्तालाई पाप लाग्छ एक दिन पछुताउनु पर्छ खातेले !!
@sarota_1234
@sarota_1234 2 жыл бұрын
Sahi ho,karma ramro gare...po ramro hunxa,paap ta pakkai vognu parxa.😊
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Herumla
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
दुई बिच जे भयो भयो अब प्लिज मिलेर बस्नु होस् तपाईहरु दुनियाँ हसाउने काम नगर्नुस् मिलेर बस्नुहोस् दुनियाँ जलोस मिलेको देखेर दाजु मन धेरै नडुलाउनु तपाई अरुको कुरा सुनेर आखिर भोलि श्रीमती नै चाहिन्छ बुझ्ने कोशिष गर्नुहोस्
@jabinatamang5813
@jabinatamang5813 2 жыл бұрын
जापान गए नेपाल झिकाउनु न आफुलाइ कमएर दिदैन भने किन बिदेश बस्न दिनि
@raipusta2606
@raipusta2606 2 жыл бұрын
श्रीमती लाई धोका दिएर जिन्दगीमा के सफलता हुन्छ?हुनसक्छ एक्दुइ दिनको मोज्मस्ती
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
12din ma sorga janxa manchay kura garxau
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Herum la
@mgrudin5308
@mgrudin5308 2 жыл бұрын
यस्तो राम्री श्रीमती हुदा हुँदै यो मान्छेको दिमाग किन बिग्रेको होलानी भगवान यहि श्रीमतीले माइतीको जग्गा धितो राखी राखी जापन पठाइएर अहिले ठुलो कुरा गर्छ जाथा😡😡😡😡😡😡
@KishanSampang595
@KishanSampang595 2 жыл бұрын
धरमा खर्च भइ हल्छी हो, छोरा मान्छे को गल्ती देखयो धरमा बुढी हुदा हुदै अरु केटी सँग लाग्ने यस्ता लाई interpol police लगाएर नेपाल जिकाएर यो मान्छेलाई कार्यबाही गर्नु पर्छ ।
@ramailodotcom
@ramailodotcom 2 жыл бұрын
यो नाथेलाई घोकराएर पुलिस द्वारा भोलिनै नेपाल मगाउनु पर्छ गुड ति भी ज्यु
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
😂😂😂
@yubarajlingden3440
@yubarajlingden3440 2 жыл бұрын
मरि जाने चोला लगेर के जानू सकिन्छ? यदि अन्जानमा कुम ठोकियो भने नि चिया खाएर छुट्टाउनु परोस भन्ने सब्दलाई आत्मसात गर्दै मन्जु र लक्की जि मिलेर अगाडि बड्नु होस।दुबै जनाको जय होस।
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Kum thokiyasi dhunga lay hanayra marnay ho
@yubarajlingden3440
@yubarajlingden3440 2 жыл бұрын
@@rockysherchan6367 घमण्डले राम्रो गर्दैन । कानुनी बाटो लिने हो भने झन झन्झट र सम्पतिको खोला बग्छ। सो मिलेको राम्रो।
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
jhuknay vanayko kayer ho
@shashithakuri8580
@shashithakuri8580 2 жыл бұрын
कस्तो फटाहा रहेछ पत्रकार जि न्याय दिलाउनु होला यो मिस लाई
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
ta dey
@shashithakuri8580
@shashithakuri8580 2 жыл бұрын
@@rockysherchan6367 फटाहा लाज लाग्दैन तलाई बस्न मन छैन भने दिवस दिनु पर्छ नि । विदेश छु भनेर ढुक्क भएर नबसे हुन्छ तलाई इन्टरपोल मार्फत भए पनि जापान बाट घोक्राउँदै ल्याउन सकिन्छ। तेरो बुढी को पनि नराम्रो कुरा हरु होला तेरो पनि नराम्रो कुरा हरु होला । सङ्गै बस्न नसके छोडपत्र गरे भैहाल्यो नि। अर्का को लालपुर्जा राख्नु क्राइम हो यो कुरा राम्रो सङ्ग बुझ
@shashithakuri8580
@shashithakuri8580 2 жыл бұрын
@@rockysherchan6367 नामर्द साला आफ्नो बुढी ले खाएको भाडा तिरेर बसेको कपडा लगाएको हिसाब किताब खोज्ने थुक्क तलाई कोडे । कपडा पनि दिदि बहिनि ले दिएको लगाउनु हुँदो रहेछ बिचरी ।त फटाहा चोर तेतै झुन्डिएर मरे पनि हुन्छ।
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
Ganga चेली लाई यो सम्बादको लागि धेरै धन्यवाद । हिजो मन पराएर एक अर्कोलाई माया गरेर सम्बधमा बसि श्रीमान श्रीमती को नाता कायम प्रमानित गरि जिन्दगिलाई अगाडी बढाउदै गर्दा आज दुई दिन बिदेश हुँदा त्यो श्रीमती कसरी गलत भयो .? किन महिला प्रति अपमान ? श्रीमान ले कुरा बुझेर पनि बुझ पचाको हो ? दुबै जनाले सहमतिमा समस्याको समधान गर्नु पर्छ। मरेर कसैले केहि लादैन । यो चेलि लाई रुवाउने काम बन्द गर्नु पर्छ ।
@manbahadurtamang9010
@manbahadurtamang9010 2 жыл бұрын
पापीहरूले यस्तै गर्छन् ।
@sanzitachamling7862
@sanzitachamling7862 2 жыл бұрын
Ganga mem is great 👍
@ambarbista481
@ambarbista481 2 жыл бұрын
पत्रकार बैनिको भनाइ धेरै राम्रो छ धेरै धन्यवाद वैनी 🙋
@minapoudel1972
@minapoudel1972 2 жыл бұрын
पत्रकार Mem राम्रो सुझाव दीनुभयो ❤❤❤❤
@Anticorr318
@Anticorr318 2 жыл бұрын
Well said Ganga Jee,
@Neeshani-n8v
@Neeshani-n8v 2 жыл бұрын
कस्तो पापी अपराधी हो 1,2दिन को रमाइलो ले जिन्दगी बर्बाद last मा यी sis को आँसु ले पिरोल्छ एक्दिन पछुताएर मर्छ 🙄🙄
@rockstar3155
@rockstar3155 2 жыл бұрын
sai vaneu nisha timle 💘💘💘
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Sab pachutaira marnay ho KERA parxa nisha limbu lai
@Neeshani-n8v
@Neeshani-n8v 2 жыл бұрын
Sasurali ko sampati khane bajya hoki kya ho 🤣🤣🤣
@rockstar3155
@rockstar3155 2 жыл бұрын
hola hola nisu 💘💘💘💘💘
@parutmg8532
@parutmg8532 2 жыл бұрын
Mero buda le ni ma ra bacha xoder aru sanga lager baseko xa dubai ma malai jahile media jau je garxas gar ma nepal audaina vanxan nani 2 barsa ni vako xaina aru ko budi smaga lager baseko bidesh ma malai din rat tocher dinxa poila ja vanxa yestai hudo rahexa ktaanche
@parsulimbu8514
@parsulimbu8514 2 жыл бұрын
Ganga g kada and sasanta patrakaar 🙏❤️❤️❤️
@pemadomabhutia9741
@pemadomabhutia9741 2 жыл бұрын
She is so innocent,, justice for sister
@ganeshshahi1829
@ganeshshahi1829 2 жыл бұрын
for in by no I'm no no CG no
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
😀😀😀😀😀हसाउनु भो हजुरले । thank you BHUTLA.
@hellohi_____________4089
@hellohi_____________4089 2 жыл бұрын
You’re also innocent
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
@@hellohi_____________4089 😀😀😀😀
@angbuhangmadan1609
@angbuhangmadan1609 Жыл бұрын
यस्तो पापी लाई कहिले पनि खुशी न दिने भगवान् 😭😭😭😭
@rupeshrai3066
@rupeshrai3066 2 жыл бұрын
छोरी मान्छेलाई रुवाएर हिड्ने छोरा कहिल्यै सफलता हुदैन!
@shyamlimbu99
@shyamlimbu99 2 жыл бұрын
thankyou ganga bahini jasari pani niyan dielaunu hosh ma yamkaka bahunda ngi
@Babitabiswokarma
@Babitabiswokarma Жыл бұрын
हामी सबै ले सात दिनुपर्छ 😭😭
@user-os5hg8vy1h
@user-os5hg8vy1h 2 жыл бұрын
विश्वास हो ठूलो कुरो दुनियाँ ले त जे पनि भन्छ केटिले केटा नपाउने हुँदैन केटाले केटि नपाउने हुँदैन तपाईंहरु तँ तँ म म गरेर दुनियाँ लाई हसाँउनु भन्दा नेपाल गएर कानुनी रुपमा आपसमा साझेदारी गरि डिभोर्स लिदा हुन्छ।
@ccjoshijoshi2350
@ccjoshijoshi2350 Жыл бұрын
Gangaji tappai saro uchit kura garnu hunxa....lots of respect...
@itsmebadboyofficial5192
@itsmebadboyofficial5192 2 жыл бұрын
Great job ganga sister afu hine bato safa xaina Vane aru hine bato ma pani testai hola vanera sankha gareko huna sakxa Vane Le kti manxe matrai bigareko hunxa vanxa tara hamro Nepali 50%Maila 50%purus hudai xa🙏🙏
@nirdoshidipak3412
@nirdoshidipak3412 2 жыл бұрын
यो बैनिको बोल्ने शैली सारै मन पर्यो
@prashantlama1434
@prashantlama1434 2 жыл бұрын
गंगा जिले ठिक भन्नू भो यदि छुटीने भाएँ पनि एक अर्कालाई अंगलो हाँलेर सम्मान गरेर छुटनुस आफ़्नो छोराको भविष्य हेर्नु तेही हो। घर परिवारको कुरा धेरै सुन्ने पनि गर्नु हुदैन हावा अवाहहरूँ फैलाऊँछन।
@sangamthapa6829
@sangamthapa6829 2 жыл бұрын
बिहे नहुदै हेर्ने हो कति ठाउँमा गको भनेर बिहे गरिसके पछि त्यस्ता कुरा निकालेर झगडा गर्ने श्रीमान बेकुफ मुर्ख ब्यैजेती श्रीमान हो
@xaayagurung2418
@xaayagurung2418 Жыл бұрын
Ho ne
@degthebe4785
@degthebe4785 2 жыл бұрын
यसो कुरा बुझ्दा स्वास्नीले पैसा खर्च गरेर पठाएको बुझिन्छ विदेश गएर चाकमा बोसो लागेको हो
@ashmamagar8246
@ashmamagar8246 2 жыл бұрын
गँगा बेैनि एकदमै सहि भन्नु भयो । सबै भिडियो हेरे, तर हामी नारीलाई गारो छ, घरको सानो सानो खर्च को हिसाब पनि देखाउन गारो छ।जति सजिलै भनिन्छ। मन मिल्दा दुख्ख नगर बसेर खाउ भन्छन। बाहिर जब नगर भन्छन्।केहि गर्न नदिने, अनि, बहिर अरु केटि शँग लाग्छन्, अनि हिसाब माग्छन्, अर्काको घर गएको दिदिबहिनी को कुरा सुनेर , बुढिलाई टचर दिन्छन्😡मैले पनि सेम भोग्दै छु😪
@mnp977
@mnp977 2 жыл бұрын
६ बर्षमा 9 लाख भनेपछि महिनामा कति भयाे ?? महिनाकाे रु 12,500 ( बाह्र हजार ) तेरिमा टाेक्ने नामर्द , यति त भात र गुन्द्रुक खान पनि पुग्दैन , ससुरालीकाे पैसाले जापान गएर बुढिले भात खान पनि नपुग्ने पैसा पठाएकाे पनि हिसाब खाेज्ने नामर्द ।
@shashithakuri8580
@shashithakuri8580 2 жыл бұрын
बुढा बुढी मिले भैहाल्यो नि नत्र दिवस् गरे भैहाल्यो एति राम्री बुढी
@gangagharti4277
@gangagharti4277 2 жыл бұрын
गु को माखो भात बस्यो भने थालै भरी छेर्च रे ,,,सचिकै रच हो
@suryahamal6845
@suryahamal6845 2 жыл бұрын
she is innocent . .......❤❤❤❤
@rammayashrestha1536
@rammayashrestha1536 2 жыл бұрын
3
@debid25614
@debid25614 2 жыл бұрын
दिदि रोएको देखेर मेरो आखामा आशु आयो😭😭
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 жыл бұрын
गंगा ज्यूको सल्लाह ज्यादै राम्रो छ । समयमा काम टुंग्याउनु होला । फेरि अर्को घटना घट्न सक्छ । सभ्य बुद्धिमानी पूर्वक समझदारी गर्नु होला ।
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
bam hunxa
@Ganga-Aryal
@Ganga-Aryal 2 жыл бұрын
यो मान्छे को कुरा सुन्दा यसैको गलती बुढिले जापान पढाइदियर ठूलो कुरा गर्छ
@sabitrishrestha5946
@sabitrishrestha5946 2 жыл бұрын
यो केटा को हन्ड्रेड पर्सुन गलत phata जो चोर उसैको ठूलो स्वर।
@chayaagurung8779
@chayaagurung8779 2 жыл бұрын
यो दिदी लाई न्याय दिलाउनु पर्छ
@asmitapandey7099
@asmitapandey7099 2 жыл бұрын
kasto ramro sanga samjaunu vako mam bolne saili dharai ramro xa hajurko ❤❤
@chandarkala2257
@chandarkala2257 2 жыл бұрын
यो रक्की भन्ने मान्छे ले बिबाह गर्नु भन्दा अगाडि के हेरेको रहिछ तीन चार वटा सङ्ग गको देखिदेखि किना ल्यको होला अनि अहिले अाएर ठाउँमा पुगेपछि ठुलो कुरा ठोक्छ त
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
geda herayko thiyaa vo
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
kabbadi ko telair herdai thiyaa any problems
@sarota_1234
@sarota_1234 2 жыл бұрын
Yo manxe selfish ho,afno sworth pura vayesi...estai ho...!
@Anticorr318
@Anticorr318 2 жыл бұрын
Hey sister report him through Nepal Government to Japan embassy,I believe Japan Immigration will depot him in a minute,
@beenarai8243
@beenarai8243 2 жыл бұрын
Well said👏
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Tero bau ma ho nasika geda jasto jindagi
@gomatamang1663
@gomatamang1663 11 ай бұрын
ठिक भन्नु भयो दिदी ले
@dhanjumanghale3552
@dhanjumanghale3552 2 жыл бұрын
Good job
@mahatmaya8232
@mahatmaya8232 2 жыл бұрын
Ganga 💖👍
@sitarai7294
@sitarai7294 2 жыл бұрын
Kehi hoena sampati kamaune bhaye paxi husband Pani wife pani same rahexa jindagi ma paisa kamayer sangai khusi hunuparchha Vanna garo 😭
@pgurung6563
@pgurung6563 2 жыл бұрын
Gharma kharcha gareko hisab dina sabai mahila harulai garho hunchha , saman dinahu badhiraheko hunchha , Kharcha bhayo bhanne kurama logne ra swasni bichma jhagada nagarnos , milera basnus.
@surendralingdam3787
@surendralingdam3787 2 жыл бұрын
आंशु देख्दा महिला प्रति माया लाग्छ.. तर वास्तबिकता अलग पनि हुन सक्छ. कृपया, आंशु नापेर निर्णय नगरियोस..
@Nepal-e5z
@Nepal-e5z 2 жыл бұрын
sahi ho
@shovak.cofficialchannel2492
@shovak.cofficialchannel2492 2 жыл бұрын
Ganga dd hjur great hunuhux saboi nari ko dhuka lai saral tarikale parsuth garnu hunx
@dghy7953
@dghy7953 2 жыл бұрын
Ati ramro budi vayerani k khojeko hola
@kobiya05
@kobiya05 2 жыл бұрын
Right point garnuvyo Ganga sis le.
@ImtheKingOfBones
@ImtheKingOfBones 2 жыл бұрын
Yo kt sanga lager yekhoro vako manxelai jati sukai ramro path padhaye ni aafno sur xoddain yesle bainilai sarai thulo dhoka diyo.yeslai Pani samyele dhoka dinex baini himmat gar dukha Mann nagar yesko lagi
@krishnaghimire1768
@krishnaghimire1768 2 жыл бұрын
सबैभन्दा पहिला कानुनको सहारा लिनुस कानुनले त्यस्को सम्पती बांडफांड गरिहाल्छ नि।
@laxmishrestha7927
@laxmishrestha7927 2 жыл бұрын
Milnu dai didi ramro hunux
@ambikathapa1593
@ambikathapa1593 Жыл бұрын
जिन्दगी बर्बाद पारेर अनि जे मन लाग्यो उहीँ गर्ने पुरुषलाई कडा कामकारबाही हुनुपर्छ
@jibanthapa2415
@jibanthapa2415 2 жыл бұрын
Wow ganga ddko interview
@himpunmagar3044
@himpunmagar3044 2 жыл бұрын
बिचरा बैनिलाई किन दुख दिनु देलि देलि कुराकानी मिलाउनु नि लाज अाउछ
@hdhdhdjdj4877
@hdhdhdjdj4877 2 жыл бұрын
यस्तै रै छ छाेरीकाे कर्मा।
@ashokvote6581
@ashokvote6581 2 жыл бұрын
बिहा ग्र्नु भ्न्दा लाखौं कुरा मन बुजेर ग्र्दामात्रा राम्रो हुने रहेछ बुजयो केटाहरु।
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 2 жыл бұрын
यो केस मा बिचार केटा ले हैन केटि ले गर्ने हो
@jschannel2348
@jschannel2348 2 жыл бұрын
यो केटो चाहिँ नामर्द नै रैछ येति राम्री श्रीमति हुदा हुँदै अरु केटि सङ्ग लाग्ने अनि बुढी ले खाको लाको पनि हिसाब गर्ने थु थु।।
@dipendralimbu4867
@dipendralimbu4867 2 жыл бұрын
केटी काे गलति रहेछ तिनजना सग गाकाे रहेछ पैसा नपठाउनु नै ठिक हाे बाईस लाख मागदैछ फेरि अलि सखा छ
@sabinpun8471
@sabinpun8471 2 жыл бұрын
एक दम सहि हो यो केटी दुनियाँ को पासै धुन्न गरछन अहिले नाटक गरछ ।वुढा जापान यता अको केता सघ हिन्छ
@radhika-Nachhiringgrg
@radhika-Nachhiringgrg 2 жыл бұрын
बिदेशमा बस्ने दाजुभाइ दिदिबहिनीहरु बिदेशमा कमाइन्जेलको तरुनी तन्नेरी भनेको त्यहा कमाएको पैसाको सम्बन्ध हो दुई दिनको रमझम मात्र हो हरेक दुखमा साथ दिने भनेको घर कै श्रीमान / श्रीमती नै घरपरिवार नै हो भबिश्यमा पछुताउनु भन्दा बेलैमा सोच्नुस है
@thapajichutti3256
@thapajichutti3256 2 жыл бұрын
mahila ko adhikar aako xa hjr,, jati kta saga poila gayara aaya pani bibaha darta bhaya syarnu parxa,,,? Bejat sahera basnu parne Badya xan aja bholi kta haru
@purnagharti7969
@purnagharti7969 2 жыл бұрын
आँसु बगाउदैमा सबै नारीहरु सही हुन्छ भन्ने छैन गंगा सिस दुबैतिरको कुरा सुनेर अगाडी बड्नु होला त्यो भाईले पनि पैसा हालेको छु भने पछि हालेको पनि होला पुरुष हुदैमा त्यो दोषी नै हुन्छ भन्नु पनि हुदैन सिस
@mnp977
@mnp977 2 жыл бұрын
६ बर्षमा 9 लाख भनेपछि महिनामा कति भयाे ?? महिनाकाे रु 12,500 ( बाह्र हजार ) , यति त भात र गुन्द्रुक खान पनि पुग्दैन , ससुरालीकाे पैसाले जापान गएर बुढिले भात खान पनि नपुग्ने पैसा पठाएकाे पनि हिसाब खाेज्ने ।
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
ma Japan hoina hajur mustang ko bato khandai thiyaa
@saimanraee3269
@saimanraee3269 2 жыл бұрын
Nepali manche harule nepalma poisa dekheko hudaina ani japan ma Halka poisa kamauna thalo aile tyo budi dherai vayo
@shashithakuri8580
@shashithakuri8580 2 жыл бұрын
Ta muji kaha ko honi
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 2 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣पैसै नदेखेको चै हैन तर राम्री केटि तरुनी देखेर चै भुलेको हो
@nareshbalayar2938
@nareshbalayar2938 2 жыл бұрын
म महिला दिदीबहिनी लाई सम्मान ग्रछु तर याेकुरामा महिलानै दाेसि लाग्छ कुरा र अनुहार देख्दा ।
@jokerj4528
@jokerj4528 2 жыл бұрын
हो यो आइमाई ठिक छैन
@minadevishrestha7163
@minadevishrestha7163 2 жыл бұрын
you are right mam
@jayarai5541
@jayarai5541 Жыл бұрын
Ramro vannu vyo bshinile sahi ho
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 2 жыл бұрын
सिधै केस हाल्दिनु न बरि सकिगोनि
@abigracelegibajesus298
@abigracelegibajesus298 2 жыл бұрын
Nepal maiii sanjaiiiii melereeee dukha goldaiii bosnuuuu porcha after married yestooo tension naiiii hudainaaaa hwwww
@bish-jyag3371
@bish-jyag3371 Жыл бұрын
She seems so great woman. If you can not live together, find the new partner
🤔Какой Орган самый длинный ? #shorts
00:42
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 53 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 49 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 19 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42