श्रीमतीको अ श्लील भिडियो बोकेर आए श्रीमान|२४ल लाख लिएर अर्कैसङ टाप|बच्चाकै अघि यस्तो सम्म|Ganga lama

  Рет қаралды 697,829

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Guest:
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 769
@aayuandaabishkar9466
@aayuandaabishkar9466 2 жыл бұрын
कति पिडित हो बिदेशी लाउरेहरु। Ganga मिस जिन्दाबाद भाइलाई न्याय मिल्छ।
@manjusapkota7719
@manjusapkota7719 2 жыл бұрын
हैट के के सुन्नु परेको हो हाम्रो नेपाल मा
@mbtjanamlama7976
@mbtjanamlama7976 2 жыл бұрын
सहि मिडियामा आउनु भएछ यो भाइले न्याय पाउछ भन्ने ठुलो आशा राखेको छु
@jitsunar1763
@jitsunar1763 2 жыл бұрын
गंगा दिदी अति नै भयो नेपालमा। पुरुष हिंसाले सिमा नै नाघी सक्यो। यो दाइले जसरी पनि न्याय पाउन पर्छ।😭😭😭
@mohanthapa9365
@mohanthapa9365 2 жыл бұрын
के गर्नु प्रदेशि हरुकाे दुख पिडा सुन्दा पनि धेरै दुख लाग्छ न्याय दिलाउन पर्छ गंगा सिस
@Nsp933
@Nsp933 2 жыл бұрын
नेपालमा महिला भन्दा धेरै पुरुष पिडामा रहेछन् भन्ने सामाजिक संजाल भरि देखिन्न सकिन्छ"गंगा ज्युकाे काम लाई सलुट सम्मान गर्छु"पत्रकार मध्ये असलि रियल "अन्यायमा परेका लाई न्याय दिलाउनु भएको छ हिर्दहि देखि सम्मान गर्दछु।🙏🙏
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
अर्काको पैसा लिएर खाएर भाग्ने ठूलो अपराधी हो ।पीडितले न्याय त पाउनैपर्छ ।
@bomznbksh9672
@bomznbksh9672 2 жыл бұрын
यो आई माइ रा केट लाई जिउँदै खाल्दो खोनेर हल्नु पर्छ बिचार यो दाईले न्या पाउओस ।
@rajumazakoti953
@rajumazakoti953 2 жыл бұрын
भाग्ने र भगाउने लाई खोजी गरि श्रीमान को पैसा फिर्ता हुनुपर्छ
@Akahira2060
@Akahira2060 2 жыл бұрын
न्याय पाउनुपर्छ 😭🌻😀
@tsheringmalamasherpa2104
@tsheringmalamasherpa2104 2 жыл бұрын
यति माया गर्ने श्रीमान् लाई लात्ती हान्ने आइमाई लाई भलो कहिले हुँदैन। चोथाले हरुलाई नै राम्रो मान्छे किन् पर्छ होला😭
@sabintamang-in8dk
@sabintamang-in8dk Жыл бұрын
Tyoi ta yasto lai ta din rat kuttne khako parnu nii😢
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
कलीयूगको सीताहरुले गर्दा धेरै केटाहरुले दुख पाए । बीचरा केटा हुनुको पीडा ! बाबु नानीहरुलाइ देख्दा मन थाम्न सकीन त्यसैले आखाबाट आशु आयो 😭😭😭😭😭😭 भाइलाइ देखेर पनी दुख लाग्यो । नडराउ भाइ हामी सबैजना तीम्रै support मा छौ । त्यो पापी आइमाइलाइ छोड्न हुदैन ।
@foodie2710
@foodie2710 Жыл бұрын
Sita mata jasto pabitra naam nale kaliyug ko sitaharu haina surpankha haru vann
@amitlohorungraiofficial
@amitlohorungraiofficial 2 жыл бұрын
Chhori chai sachi nai gyani rahechha. Brilliant kid 👏 baba ko chhori 💝
@dharmabirodi5793
@dharmabirodi5793 2 жыл бұрын
यस्तो बुडि सग मिल्ने कुरा कदापि गर्दै नगर भाइ,,,मिलेर पनि नबस अब सम्बन्धबिच्छेद गर भाइ,, माया अन्धो हुन्छ भाइ पछि छोरा छोरी लाई मारिदेला ,,,बिष हालेर सबै लाइ खुवाइदेला ,,,,भाइ नमिल है नमिल ,,,,कदापि मिल्ने कुरा नगर ,,, अस्लिल भिडियो तिमि संग छ भने कानुनत् स्वत: सम्बन्धबिच्छेद हुन्छ तिमिले ५ पैसा पनि नदिकन सम्बन्धबिच्छेद गर्न सक्छौ २ घन्टा भित्रै तर भिडियो र फोटो प्रमाण हुनुपर्छ तिमि संग,,,,भाइ मिल्ने कुरा गर्दै नगर है,,, कानुनी कारबाही तिर जाउ,,,वकिल सग परामर्श लेउ ,,,तर मिल्ने कुरा गर्दै नगर,,
@jitsunar1763
@jitsunar1763 2 жыл бұрын
Sahi kuro👍👍👍
@rupakrupesh6124
@rupakrupesh6124 2 жыл бұрын
त्याहि लोग्ने को कमाइेले पानी चढछ अनि त्याहि पानी झार्ना लोग्नेको कमाइ लियरा कसरी सुत्छौ नाठो सँग लाच पचेकि आइमाइ
@pradeeplama4445
@pradeeplama4445 2 жыл бұрын
सोजो पुरुष हिंसा बढ्दो छ यो गति छाडा आईमाई हरुलाई झुण्डाउनु पर्छ
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
पर्छ
@laxugurung5145
@laxugurung5145 2 жыл бұрын
Good job Ganga sis ..keep it up!! &&& Justice for brother..🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🕉🕉🕉
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g 2 жыл бұрын
पुरुष आयोग खोल्नुपर्ने भयो अब धेरै पुरुष पिडित देखियो नेपालमा
@tiktoklovernepal8462
@tiktoklovernepal8462 2 жыл бұрын
पुरुष हिंसा तीब्र गतिमा बडदो क्रममा छ दुख लाग्दो कुरा
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
नेपाली बिद्वान नेता हरु श्रीमती को धोती मुनि पसेर कानुन बनाये अब येस्को मार साधारण जनता मा परिरहेछ। 1400 जना युबा पुरुस जेल मा बिना कारण बसिरहेछ्न।र 5000 भन्दा बढी पुरुस हरु को धन लुटेर महिला हरु नै कानुन मा जित भै भैरहेछ। महिला को कानुन ले पुरुस को बिजोग छ
@sanjurani9184
@sanjurani9184 2 жыл бұрын
Yasko upay bhaneko dubailai marepachhi hunxa
@Rajulamavlogs
@Rajulamavlogs 2 жыл бұрын
पुरुष हिंसा धेरै भन्दा धेरै छ नदेखाएको मात्र हो केटाहरु ले...लाज लागेर हो
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
@@sanjurani9184 मनिस जिउदो छ्दा हो सन्सारिक माया मोह या सुख दुख भोग्ने। मरे पछि को सन्सार कल्पना हो।
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
@@Rajulamavlogs अति भयेको छ। केटा को जाहेरी नलिने कानुन अनि केटि हरुको मुख मा कानुन।सोझो जनता फसे। जय नारी हरु ले घर बनाइ सके डलर कमायेर।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
छोराछोरी छाडेर जाने नारिलाइ हद कार्बाहि हुन जरुरिछ । र अर्काको स्वास्नि भगाउने सैध्वा चोर लाइ कठालोमा समातेर कार्बाहि गर्नु पर्छ ।
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
यति राम्रो श्रीमान् हुँदाहुदै पनि छोराछोरी छाडेर दुनियाँ भरको नाठाे खेलाउदै हिड्ने यो श्रीमती भनाउदा आईमा को मति भ्रष्ट भएको हुँदा यो बाल बच्चाहरु को बिजोक बनाउने नखर्मौलि लाई जसरी पनि सम्पर्कमा ल्याई दुख गरि कामाएको सम्पत्ति फिर्ता गराई पीडितले न्याय पाओस् ।
@Sonam339
@Sonam339 2 жыл бұрын
Baby girl is so talented 😊
@jitsunar1763
@jitsunar1763 2 жыл бұрын
तपाईं महान हुनुहुन्छ Brother. तपाईंले एक पटक माफी दिदा दिदै पनि उ यती नराम्रो हर्कत गर्ने आइमाईलाई ठूलो पाप लाग्छ। अब यो आइमाई कदापी हुन सक्दैन। यसलाई कानून बमोजिम हदैसम्मको सजाय हुनुपर्छ। कानूनको सहयोग लिनु।
@shivathapa1419
@shivathapa1419 2 жыл бұрын
Sis yo nabalak tyo nani haruko bejok garnea nari lai pni karbahi hunuparcha sis..
@bimishalwagun1988
@bimishalwagun1988 2 жыл бұрын
Kk
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
घर वारि नाता गोता र आफ्नै बुवा आमस पनि टाढा बनाइदियी राडी ले। पाप र धर्म भन्दा नि येलाइ जन कार्बाहि गर्नु पर्छ। जय नारी ले देस बिगारिदिये। नेपाल का पुरुस हरु धोती भित्र पसे। अब बाउ को बिहे देखछ्न
@atengabu7048
@atengabu7048 2 жыл бұрын
डान्स बार जाने रहेछ। भालु भईसके। उमेर हुँदा सम्म चल्छ। मर्ने बेलामा सडकमा.. यति हो।
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
@@atengabu7048 महिला हक 95 % माथी भयेको देस नेपाल हो। जय नारी ले डलर कमाये। अब यी नारी हरु आफ्नो अधिकार प्रयोग गर्दै छ्न। जब सम्म महिला पुरुस को बराबर कानुन हुदैन तब सम्म येस्तो बिक्रीती र अपराध हुँदै जान्छ। र नेपाल का भाले हरु अब मातृसतात्मक भन्दै धोती मुनि पसिसके। पुरुस बलात्कार भै सक्यो। नारी को मुख मा कानुन।
@hemmagar7183
@hemmagar7183 2 жыл бұрын
Great 👍 job Ganga sis & keep going & he need to get Justice
@rajanthapa1883
@rajanthapa1883 2 жыл бұрын
Hello 👋 namaskar🙏🙏🙏Ghanga ji R u marriage plz let me know plz
@lamjungekta8104
@lamjungekta8104 2 жыл бұрын
यस्तो भिदियो देखदा साहै मन पोल्छ पुरानो दिन हरु झल्झल्ली याद आउँछ 😭😭😭😭
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
केटा ले अर्को केटि सग गयो भने जेल र जरिवाना। तर केटि श्रीमती ले घर मा श्रीमान हुदा हुँदै अर्को केटा सग जादा कुनै कानुन छैन। जय नारी। लुट जति लुट्ने हो । नेपाल का पुरुस को जुँगा छैन अब रुदै बस । महिला हरु ले तिमी हरु को घर न बार बनाइ लुट्ने कानुन आयो।
@Thapasuuu
@Thapasuuu 2 жыл бұрын
जय भाडी भयको छ जय नारिको आवाज ले महिलाहरुले उखरमाउलो भयो
@kajigajmer4154
@kajigajmer4154 2 жыл бұрын
धेरै माया गरेको हुदा एस्तो हो प्राय सबै केटाहरु बिदेश मा छन बुडिहरु एस्तै हुन
@minbahadurshrestha5013
@minbahadurshrestha5013 2 жыл бұрын
साह्रै दुखद कुरा, मन छोयो कसैलाई नपरोस यस्तो फेरी अरू कसैलाई
@nirmalaonem7187
@nirmalaonem7187 2 жыл бұрын
Patrakar ganga Bahine please Bacha haru lai shathma rakher yesto kura garda Nani harulai Dimagma Asarparna skcha please thank you 🙏🏻🙏🏻
@NabingoleEntertainment2055
@NabingoleEntertainment2055 2 жыл бұрын
छोरी सारै बाठी रैछ्❤️
@dulalrabin90
@dulalrabin90 2 жыл бұрын
excelent job ganga mam
@yamdhakal6351
@yamdhakal6351 2 жыл бұрын
हेट कति दुख लाग्दो कुरा साच्चिकै यो भाइ पीडित छ न्याय मिलोस,
@BalenRai_23kulung
@BalenRai_23kulung 2 жыл бұрын
खुन उम्लियो मेरो त!! के के सुन्नु पर्छ यो दुनिया मा!
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
हो यार
@minalamichhane1171
@minalamichhane1171 2 жыл бұрын
छोरी कती ज्ञानी र बाठो रैछन राम्रो संग पढाउनु यस्ता महिलालाई माफ़ दिएर राख्नु भयो भने बच्चा ले दुख पाउछन
@yamprsad850
@yamprsad850 2 жыл бұрын
जिउदै जलाई दिए पनि पाप लाग्दैन यस्ता भालु आमाईलाई नेपालमा कानुन कम्जोर भयो
@rajendragurung4306
@rajendragurung4306 2 жыл бұрын
Thank you ma'am God bless you
@sanjaydsthokar9731
@sanjaydsthokar9731 2 жыл бұрын
सबै पुरुषहरूले भित्रभित्रै लुकाएर राखेको मात्रा हो यस्तो महिलाले ठगेको घटना त मेरै आँखाले कति देखेको छु।
@birprithakthapamagar7509
@birprithakthapamagar7509 2 жыл бұрын
अझ महिला हिंसा महिला हिंसा भनेर कुर्लन्छन पुरूष झन कति र कस्तो हिंसामा परेको छ कसले बुझ्नेत???
@dhanbahadurnamjalimagar7170
@dhanbahadurnamjalimagar7170 2 жыл бұрын
My Brother tapai le thick Bhanu bhayo
@birprithakthapamagar7509
@birprithakthapamagar7509 2 жыл бұрын
thank you brother 😍
@narbdrthapa2543
@narbdrthapa2543 9 ай бұрын
कति छन कति नदेखायर मात्र हाे पुरूषले
@prashantpariyar
@prashantpariyar 2 жыл бұрын
हाम्रो लागि पनि अब केही कानुन हुनु पर्यो पुरुष हिस्सा धेरै भयो खोइ कसले देख्यो
@ashokkumarmahatara1610
@ashokkumarmahatara1610 2 жыл бұрын
पत्रकार ले बच्चा लाई गरेको व्यबहार मन परेन है ।
@gitakhanal5318
@gitakhanal5318 2 жыл бұрын
Akdam sahi kura garnu vo
@sarojacharya2760
@sarojacharya2760 2 жыл бұрын
Yo patrakar nai hoina camera ko agadi testo para dekhaunele camera paxadi ke garla yar
@HasteDebiGurung-to6mc
@HasteDebiGurung-to6mc 5 ай бұрын
​@@sarojacharya2760😊
@surendrasurendra383
@surendrasurendra383 2 жыл бұрын
होइन के हुन्न थालो हाम्रो नेपालमा कोही को बुदि भाग्ने त कोही को बुदो अर्को केति लियर भाग्ने यस्तो गर्ने मान्छेले त छोराछोरी नपाई यस्तो गरेको भए पनि हुन्थ्यो नि अहिले अायर नानीहरू को बिजोग बनायर किन जानुपर्ने यस्तो अाईमाई लाई कडा भन्डा कडा सजाय दिलाउनु परियो मेम हजुर ।
@ramugamla2073
@ramugamla2073 2 жыл бұрын
धेरै ज्ञानि छोरी।।।
@lisasherpa6197
@lisasherpa6197 2 жыл бұрын
You are great brother 🙏🙏🙏🙏
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
kasti talent chhori great job.help to baba
@dayashrestha9502
@dayashrestha9502 2 жыл бұрын
Kati talent nanu good job ganga ji
@ripeshrai1607
@ripeshrai1607 2 жыл бұрын
नेपालमा पनि फासी को सजाय हुनु पर्छ🙏🙏
@laxmankurmi1621
@laxmankurmi1621 2 жыл бұрын
हाम्रो कथा गाउँले लाई के थाहा , गाउँ ले को कथा हामिलाइ के थाहा , यहाँ सिताहरु दिउसै रवण बोलाउछन, त्यो साउदी मा बसने रामलाइ के थाहा ,,😥😥😥😥😥😥😥😥 तपाई महान हुनुहुन्छ दाइ आज कल को महिलाहरु माथी बिश्वास नै नगर्दा ठिक छ बिचरा एस्तो राम्रो मान्छेसँग येस्तो ठूलो बिस्वघात थुक्क मुजि ,जा बो तैले आफ्नो स्वार्थ को लागि त्यस्तो राम्रो श्रीमान ,छोरा ,छोरी ,को मुख हेरिन्न 😥😥😥😥😥😥😴😴😴एसको कानुन बमोजिम उचित सजाय हुनु पर्यो ताकी त्यो बिचारा आफ्नो खुन,पसिना बगाएर आफ्नो छोराछोरी को खुसी को लागि साउदिमा बस्ने राम लाई भोलि पल्ट येस्तो देखन नपरोस😭😭😭😭😭😭😭😭😭😭
@janmabhumi3526
@janmabhumi3526 2 жыл бұрын
अब कानुनी हिसाबमा आफ्नो अधिकार प्राप्त गरेपछि , छोड पत्र नै राम्रो हुन्छ भाई ,अब उसलाई स्वीकार्ने कुरा नगर जब की उसको नियत नै ठीक छैन भनी भोलिको दिनमा अरु कमाई बर्बाद नगर्देला भन्न सकिन्न ।नानी बाबुको उज्जल भविष्य को कामना !
@satyashahithakurishahi673
@satyashahithakurishahi673 2 жыл бұрын
Right hjr
@MRGaming-ng8cs
@MRGaming-ng8cs 2 жыл бұрын
साले त्यो गोरु सरोज भन्ने लाई कडा भन्दा कडा सजाय हुनुपर्छ यिनी दाई को २४ लाखको कुरा छ त्यसको सावाँ ब्याज गरेर फिर्ता गर्नुपर्छ र दुवै लाई जिन्दगी भर जेल सजाय हुनुपर्छ।😡😠यो दाई ले चाहिने भन्दा बढी माया दिएर मात लागेछ यि आईमाई लाई। बिचरा बिदेशमा पनि मरेर बाँचेको रहेछ। यो दाई कति दुख लाग्यो।😭
@samjhanalama9997
@samjhanalama9997 2 жыл бұрын
आजभोलि पुरुष पीडित धेरै भएको छन् नेपाल को कानुन गल्ती गर्ने लाई कडा कारबाहीगर्नु पर्छ महिला पुरुष बारबर हुनुपर्छ धेरै यस्त घटना हरु छन ।
@jamesnepal9836
@jamesnepal9836 2 жыл бұрын
Bichara dai ganga didi yo dai lai न्याय dilaunu parxa
@sitaramshrestha1424
@sitaramshrestha1424 2 жыл бұрын
K ganga putrakar ki nayadhis ho mahodaye
@aaryanksl2847
@aaryanksl2847 2 жыл бұрын
I love watching your channel,especially I like you
@prakashblon4205
@prakashblon4205 2 жыл бұрын
Great job sis 👏
@Anticorr318
@Anticorr318 2 жыл бұрын
यो सब मोबाइल फोनको करामत हो !नेपालमा मोबाइल फोनको दुरुपयोगले कन्या केटीहरु भन्दा पनि बिदेशमा गएका लोग्नेहरुको श्रीमतीहरु बढी बिग्रिन थाले !
@jaytamangvlogs4930
@jaytamangvlogs4930 2 жыл бұрын
Xori tmi great full support naniko rahexa talent nani
@kumaryonzan3670
@kumaryonzan3670 2 жыл бұрын
यस्तो राम्रो बूढा हूदाहूदै हेर यति पाप लागछ त्यो आईमाईलाई
@shantabasnet3519
@shantabasnet3519 2 жыл бұрын
So so so heartbroken I have no words
@topbahadur6665
@topbahadur6665 2 жыл бұрын
Graet good job ganga di🙏🙏🙏
@lokmoni2121
@lokmoni2121 2 жыл бұрын
Hoit xori chahi last chalakha rahixa sadhai yestei chalakha hos
@taratamang2468
@taratamang2468 2 жыл бұрын
दुख पाकी सुख पाए सि माटो मोडि छि यस्तो आईमाई किन बाच्नु मर्नुनि
@dilgurung8657
@dilgurung8657 2 жыл бұрын
होसियार ! अब के के हुदैछ नेपालमा होसको औसधी खाएर बसी हाल्नु नत्र सबुद प्रमाण सहित मिडियामा ?????
@mrr5631
@mrr5631 2 жыл бұрын
यो सबै छिटो बिहे गर्नु र केटा हरु बिदेश जानू को कारण ले गर्दा हो ।। तेसै ले केटा हरु ले 30 बर्श पछि बिहे गरे को राम्रो हो ।। सबै भन्दा पहिले आफ्नो स्थिती सुधारेर बिहे गर्ने गर अनि नेपाल मै बस्ने गर भाइ हो ।।
@homgurung8885
@homgurung8885 2 жыл бұрын
सीता र सरोज दुबैजनालाई कडा भन्दा कडा सजाय दिईयोस र पीडितलाई न्याय मिलोस्😥
@buddhatamang9971
@buddhatamang9971 2 жыл бұрын
आइमाई हरुलाई अधिकार बढी भयो है नेपालमा।
@baburambishwakarma1951
@baburambishwakarma1951 2 жыл бұрын
hands up bro whats yr dedication for family bt at the end 😥😥😥
@nerakumarrasaili7515
@nerakumarrasaili7515 2 жыл бұрын
Good job ganga sis..
@tekgurun16
@tekgurun16 2 жыл бұрын
good jobs ganga ji
@panchiofficial279
@panchiofficial279 2 жыл бұрын
आबो छोरा छोरी त्यो नकलि लाई नदिनु किनकि त्यो नक्कली ले छोरी लाई जे पनि गर्न सक्छ 🙏
@aayushrai4827
@aayushrai4827 2 жыл бұрын
Sahi honi
@copsqueen9802
@copsqueen9802 2 жыл бұрын
Ho hoi yo kurw chai 👍🙏
@prakashbk1090
@prakashbk1090 2 жыл бұрын
Good job ganga ji
@volu4970
@volu4970 2 жыл бұрын
Miss ganga le nai bhetnu hundo Rahexa bichara yo bhai lai nyaye dilaune kosis garnu hola..
@phoolmayatamang9214
@phoolmayatamang9214 2 жыл бұрын
त्यस्ताे अाम माई देखि छाेरा छाेरि पनि जागाउनुस है छाेरा छाेरि त्यसै लाई जिम्मा लायाे भने फेरि अार्काे दुर घटन नहाेला भन्न सकिन्न किन कि छाेरि ले धेरै उसकाे पाेल खाेले काे कारन नाठाे सङग लागे काे अाई माई काे के बिस्वस
@allgood3639
@allgood3639 2 жыл бұрын
Exactly, This man seems doesn’t have decision power & self respect. Kasari accept garna sakeko testo dhokebajlai Feri chora chori uslai jimma lagayera bidesh jane soch.. bholi ko din ma tyo keti le tyo bachhalai maarna pani ta sakcha .. tyo ketilai divorce diyera ghar herne keti jati pani paauncha hola ta
@pranabpradhan6533
@pranabpradhan6533 2 жыл бұрын
keep it up sister good job go ahead
@mayalove9254
@mayalove9254 2 жыл бұрын
सला आगो लाइदिनु पर्ने आईमाई रहेछ
@lalbhdthapa1863
@lalbhdthapa1863 2 жыл бұрын
अहिले कता लुकेर बसेकोछ जय नारी जय नारी भन्दै कराउने दुम्सिहरु।
@maheshrai3478
@maheshrai3478 2 жыл бұрын
यो dai lai nyaya dilaununai parxa uha dherai hingsama parnuvayekoxa....dukha lakdo kura
@Bhola_Vlog
@Bhola_Vlog 2 жыл бұрын
छोरी निकै बाठि रछ Good छोरी
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 2 жыл бұрын
गङ्गा जि अब तपाईले पनि सन्दोष देउजाको फोटो कपि नै हो त ??? अब आउने दिनमा सकिन्छ भने सरकारी कार्यलयमा छड्के गरेको भिडियो हेर्न पाउ ??????
@dojinlama3537
@dojinlama3537 2 жыл бұрын
Good job 👌
@amitlohorungraiofficial
@amitlohorungraiofficial 2 жыл бұрын
Keep doing good job Ganga mam. 👏👏🌺
@premachemjonglimbu6388
@premachemjonglimbu6388 2 жыл бұрын
यस्तै ytgggsytyddgtddddtddgysgagkkkgdddddddddddddddddddddddddddddddddddddddddddddgttytstttssssdd etexts formerly formerly formerly formerly sheep defectionist defectionist defectionist
@siddharaj2934
@siddharaj2934 2 жыл бұрын
be strong ❤
@jaykhadka5146
@jaykhadka5146 2 жыл бұрын
Yo brother sarai Sojho manxe hunu hudo rahe xa mahila ra natholai kada vanda kada sajha hunu parxa
@arbinakarunarai2557
@arbinakarunarai2557 2 жыл бұрын
Kati chalakha nani rei6 natrata ajhei kati dubaune rei6, baba tadha hudanu kati maya gareko nanile 💕 yo video herera merota aakhanei rasayo.
@gomashrestha4053
@gomashrestha4053 2 жыл бұрын
Omg 😱😱😱😥😥
@gajendramoktan9365
@gajendramoktan9365 2 жыл бұрын
यस्ता डंकेनीहरु बिहे गर्नु भन्दा Single बस्नु राम्रो ।। Ganga Jee, I'd like to salute for your good job and wish you all the best ...
@chunchungurung6251
@chunchungurung6251 2 жыл бұрын
Ganga maam namaste
@user-xw9ze9tk3y
@user-xw9ze9tk3y 2 жыл бұрын
good job ganga G jasari hunx nyaya dilaidinus yo dai lai
@lalbahaduroli6247
@lalbahaduroli6247 2 жыл бұрын
बिचरा भाइ कति सोझो रहेछ्न! यी भाईलाई न्याय दे! गलत गर्नेहरूलाई तु. कार्वाही गर।
@purnagharti7969
@purnagharti7969 2 жыл бұрын
Omg k hudai xa hamro nepal ma nani ko agadi yesto samm...
@bishnu54khandluk34
@bishnu54khandluk34 2 жыл бұрын
नानी हरू छाेडेर जाने लाई १० बर्ष जेलमा थुने कानुन ल्यानु पर्छ सरकार
@bishnupandey7305
@bishnupandey7305 2 жыл бұрын
Xori dherai chalakh rahixin
@siyaramjali5369
@siyaramjali5369 Жыл бұрын
Ganga jee 👍👍👍
@sangitaKumari-mx6ki
@sangitaKumari-mx6ki 2 жыл бұрын
यस्ताे मेनहति बुडा राम्राे मान्छे सग बिबाह किन नभकाे म पनि बुडा पिडितहाे दुख लागाे
@tamangamar3336
@tamangamar3336 2 жыл бұрын
पैस कति छ लिनु अनि त्यो video public गरिदेउ तेस्को जिन्दगी नै खराब गर्नु पर्छ ।
@sharmilasewa4161
@sharmilasewa4161 2 жыл бұрын
Great job sis
@joheblama8112
@joheblama8112 2 жыл бұрын
22.03 यो आलु पत्रुकारको बच्चा प्रतिको व्यवहार हेर्नुस।
@dhanjumanghale3552
@dhanjumanghale3552 2 жыл бұрын
Great sis
@introvert187
@introvert187 2 жыл бұрын
Good job
@rajbomjan7220
@rajbomjan7220 2 жыл бұрын
Bichara vai KO kahani sunda maya lagyo khojera ram dhulai hannu keta tapai ko burilai hat khuta vachaunu
@deosharma5909
@deosharma5909 2 жыл бұрын
Chori you are such a sweetheart!
@Ramanlama569
@Ramanlama569 2 жыл бұрын
किन आजकल केटीले धुम मचैरहेको छ कडा सजाई हुनु पर्छ यस्तोलाई
@narayanprasadbasnet5143
@narayanprasadbasnet5143 2 жыл бұрын
यो जमानाको पुरुष हरुले अति दुख पाईने भय्यो सबैको हालत एस्तै छ म पनि बुडि पिडित नै जिन्दागी नघरको नघाटको बनाई दिन्छन स्वास्निले
@buddhaghalan2316
@buddhaghalan2316 2 жыл бұрын
भाईको समस्या गंगा बैनीले 100% समाधान गरनु हुन्छ ।पत्रकार हो त गंगा जसतो।
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 61 МЛН
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 15 МЛН
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 6 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 5 МЛН
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 61 МЛН