Рет қаралды 145
gadahare gupha & Sworek madan
स्याङ्जा जिल्लामा अवस्थित अध्ययन गर्नै वाँकी रहेको सायद नेपालकै ठुलो गुफा गडहरे गुफा भीरकोट नगरपालिका वडा नं ९ र ८ को विचमा अवस्थित छ । त्यस्त प्याराग्लाइडिङ्मा प्रख्यात स्वरेक मैदानको स्थलगत शैक्षिक भ्रमणका लागि पिपलडाँडा माध्यमिक विद्यालयको तर्फबाट आधारभुत तहका विद्यार्थीहरुका लागि मिति २०७८ मंसिर २० गते गरिएको शैक्षिक भ्रमणको भिडियो