३४ वर्षपछि नेपालले निकास पाउँदै, राजनीति जटिल मोडमा प्रवेश, थेग्न नसक्ने ठाउँमा बाह्य शक्ति

  Рет қаралды 8,995

Himal Online TV

Himal Online TV

Күн бұрын

सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
थप जानकारीका लागि :
अनामनगर काठमाडौं, नेपाल
पोष्ट बक्स नं. 6047
Email : himalonlinetv@gmail.com
Host : Pradeep Dhami
Guest : Balkrishna Neupane
Camera : Prakash Shahi Thakuri
Edit : Umesh Rai
Post Production : Cherry Films Pvt. Ltd.
Visit us at :
/ bharatdahal
Please Subscribe Here : / himalonlinetv
Like us on Facebook: / himalonlinetv
Follow us on Twitter : / himal_tv
Follow us on Instagram: / himal_tv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
#HimalOnlineTV
#KpOli
#BharatDahal
#BalenShah
#DhanRajGurung
#RabiLamichhane
#DurgaPrasain
#ArjuRana
#GyanendraShah

Пікірлер: 37
@DolRaj-f7n
@DolRaj-f7n 2 күн бұрын
Sahi kura garnu bhayo sar chhitai paribartan garnu paryo
@kiranshreesh2664
@kiranshreesh2664 2 күн бұрын
७२ साले र ४७ साले दुबै चाहिएन अब बन्ने सम्बिधान राजा राष्ट्रपति प्रधानमन्त्रीले गलत गरे फासीको ब्यवस्था हुनु पर्छ ।पन्चायत देखीको दोषीलाई जेल र फासी हुनु पर्छ चाहे त्यो राजै किन नहोस ।
@rambahadurgauchan2923
@rambahadurgauchan2923 2 күн бұрын
ज़िंबी समाए सबै लुटेरा को जेल बांस हुने छ पक्का
@nakulbidari5150
@nakulbidari5150 2 күн бұрын
जय हो नौपाने सर । अगृम बधाइ छ ।
@SushantKawar
@SushantKawar 2 күн бұрын
Good
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 2 күн бұрын
ए बालकृष्ण न्यौपाने दाई लैबरि लै ,लैबरि लै नेपाली सबै ध्वस्त हैं भन्ने संविधान बनाएर , विदेशी सबै श्वास्थ भै ं भयो हैं, अनि नेपाली सबै भष्म भै अबस्य हुँदैछ अतः हजूर लगायत सबै विद्वानहरू मिलेर यि देश दोर्हिहरूलाइ सखाप पार्ने काम अबस्य गर्नूहोला हैं । सधन्यवाद ।।
@prof.rameshrkunwar6126
@prof.rameshrkunwar6126 2 күн бұрын
Ekdam thik
@birkhaswar3472
@birkhaswar3472 Күн бұрын
अाेकिल साब म बृष बहादुर सवारकाे दशन छ
@ganeshdattojha1751
@ganeshdattojha1751 2 күн бұрын
जनताले पत्याउने नेतृत्व सहित सम्पूर्ण परिबर्तनकरी शक्तिहरु संगठित भएर अगाडी बढनु पर्छ नत्र अस्मभव l
@AashmaBhattarai-g3s
@AashmaBhattarai-g3s 2 күн бұрын
Right
@mangalabista2551
@mangalabista2551 2 күн бұрын
सबै नेपाली जागौँ🙏🙏🇳🇵🇳🇵🙏🙏
@gangaprasadkandel8155
@gangaprasadkandel8155 2 күн бұрын
Good न्यौपाने सर , स्पष्ट बक्ता को सत्य र सही विश्लेषण
@ramashankarmahato
@ramashankarmahato 2 күн бұрын
जय नेपाल जय नरेश
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh Күн бұрын
नेपालिहरुहाे अब हामी पनि हामिहरु छाति फराकिलो पाराै है ।
@rameshrajak4291
@rameshrajak4291 Күн бұрын
100 % sahi bolnu bho sir lai
@gangachudal7667
@gangachudal7667 21 сағат бұрын
Jay satya🎉
@BholaAdhikari-w2o
@BholaAdhikari-w2o Күн бұрын
तपाईं राम्रा मान्छे हरु सात दिन पनि टिक्न सक्नु हुन्न लेखेर दिन्छु।
@netrapoudel7945
@netrapoudel7945 2 күн бұрын
❤❤❤❤❤
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n Күн бұрын
जोसिला ,रसिला कुरा मात्रै न्यौपाने ज्यु मितिको तिथि मिलेन!
@meghrizal4939
@meghrizal4939 2 күн бұрын
jay gorakh
@Nirmal53800
@Nirmal53800 Күн бұрын
यिन को बिस्लेसन बिगत तीन चार बर्षा देखि हेरि रहेको छु । यिन को एउतै कुरा हुन्छ जस्तै यो नयाँ साल मा परिवर्तन हुन्छ अथव यो दशै , तिहार पछि उलत पुलत हुन्छ देश भन्छन तर देश मा परिवर्तन कहिले आएन यिनी जस्त बिस्लेसक हरु online youtub मा आयो करायो गयो ।
@birbahadurhamal9143
@birbahadurhamal9143 2 күн бұрын
यो यिन को आफ्नै पक्ष को अन्दाजी विश्लेषण हो,अरु केही होइन।
@harkabahadurpun7691
@harkabahadurpun7691 Күн бұрын
४७ सालको संविधान लागु गर्ने भए भ्रष्ट चारी लाई मृत्यु दण्ड दिनुपर्छ । तर त्यो संविधानमा व्यपा क परिवर्तन आबस्यक छ ।
@Anukumari-n1n
@Anukumari-n1n 2 күн бұрын
तपाईंको जतिको देशभक्त वकिलले अमेरिकी गिरिन कार्ड बोकेर हिड्ने गद्दार रमा सिंहलाई बोक्न हुना है वकिल साहब
@rambahadurgauchan2923
@rambahadurgauchan2923 2 күн бұрын
नया व्यवस्था आए यि लुटेरा का प्रतिस्थान सबै उखेलेर फैली दिनु परने छ
@puskarrajpandey7923
@puskarrajpandey7923 2 күн бұрын
एकजना माताले भदौ २७ मा यो ब्यवस्था परिवर्तन हुन्छ भनेर भविष्य वाणी गरेकी थिइन् यो बाबाले पनि मंसिरको भविष्य वाणी चै गरेनै अव । यी माता वावा हरुले भविष्य वाणी गर्दा गर्दा देशको हालत कोमामा पुग्यो । Indian वावाहरुले होलिवाइन खुवाएर पठाका जस्ता छन् मिनलाई पनि ।
@birkhaswar3472
@birkhaswar3472 Күн бұрын
जि बि राई पकाउ मा परयाे भनी साकाजपक सनजाल मा यकजना बाट सुनेकाे थिय दलाल सामाजिक सनजालमा कुरा गनेपनि अादा झलला रहेछन हिजाे जिबि राई लाई प,हरि पकाउ गरृकाे छ भनने कुरा मेले अाफृ सुनेकाे हु छि छि
@pratapluitel1401
@pratapluitel1401 2 күн бұрын
Nepali janta le sadak andolan ma afno tauko futaye pachi mantri padkaune ma raw ra cia ka jasus haru hunchan. K tiniharu le nepali janta ko rojiroti ko guarantee garna sakchan? K tiniharu ko maibaap le nepali lai garikhana dela ta??
@rijankhadka9393
@rijankhadka9393 2 күн бұрын
समाज वादि सविधान चाहिन्छ
@ReshamDhamala
@ReshamDhamala 2 күн бұрын
हावा बात,केबल सपना
@Nirmal53800
@Nirmal53800 2 күн бұрын
Bakbawas bislesan
@PremTamang-s6b
@PremTamang-s6b 2 күн бұрын
देशलाई पुरानो अवस्थामा फर्काउने काम विल्कुुल गलत छ।२०४७ सालको संविधान सही थिएन र अहिलेको संविधान पनि सही छैन ।अब हुने विद्रोहपछि वैज्ञानिक समाजवादी संविधान निर्माण गरिनुपर्छ ।
@flawless-du9zv
@flawless-du9zv Күн бұрын
४७ को सम्बीधान मा यीनै लुटेरा डाका देशद्रोही हुन्छन ? १९ को सम्बीधान ल्याएर सक्रीय राजा राजतन्त्र हीन्दुअधीराज्य नेपाल चाहीन्छ
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 45 МЛН
Or is Harriet Quinn good? #cosplay#joker #Harriet Quinn
00:20
佐助与鸣人
Рет қаралды 56 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 195 МЛН
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 45 МЛН