गणेशमान परिवारको ३३ वर्षे रजाईंमा CIB को एक्सनः २० जनाविरुद्ध पक्राउ पुर्जी।

  Рет қаралды 270,901

News24 Nepal

News24 Nepal

Ай бұрын

गणेशमान परिवारको ३३ वर्षे रजाईंमा CIB को एक्सनः २० जनाविरुद्ध पक्राउ पुर्जी। चिरिञ्जीवी बर्खास्त होलान्? - SIDHA KURA JANATA SANGA
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 697
@narayankarki5769
@narayankarki5769 Ай бұрын
पैसाको भारी बोकेर नथाक्ने चोरहरुलाइ जेल हाल्नपर्छ।
@SonamTamang-pi2gu
@SonamTamang-pi2gu Ай бұрын
भनेपछी चिरञ्जीवी नेपाल कट्टर देशद्रोही हो रहेछ यो पक्का भयो।
@minbahadurthapa7248
@minbahadurthapa7248 Ай бұрын
यस्ता सल्लाहकारलाई तुरुन्त बरखास्त गर्नु पर्दछ ।
@mahendrasubedi8127
@mahendrasubedi8127 Ай бұрын
भारतिय शासकहरुलाई उक्साउने काम गरी नेपाल माथि प्रहार गर्न लगाउने यस्ता बिदेशीको तलुवा चाट्ने चिरञ्जीवी जस्तालाई तुरुन्त बर्खास्त गर्नु पर्छ ।
@haririmal3271
@haririmal3271 Ай бұрын
यो चिरन्जिबिलाइ तुरुन्त रास्ट्रपतिले बर्खास्त गर्नुपर्छ नगरे रास्ट्रपतिलाइ नै कारबाहि गर्नुपर्छ।
@DurgaRai-lb4wm
@DurgaRai-lb4wm Ай бұрын
यो मान्छे नेपाली होइन भन्ने प्रष्ट हुन्छ भारत को सपोर्त मा उत्रने मान्छे देश बाट नेकाल दिनु पर्छ अझ 24 घन्टा भित्र ??????????????
@raiman9921
@raiman9921 Ай бұрын
यो राष्ट्रपति र सल्लाहकार दुई लाई नै आगो लगाई देउ।😡😡😡😡
@paudil1697
@paudil1697 Ай бұрын
Good luck rBi dai , भ्रष्ट हरुको जालो तोड्न सजिलो छैन, अनेक घेराबन्दी छ तपाईंको साहस लाई मान्नैपर्छ
@topkatwal
@topkatwal Ай бұрын
ढाका टोपी र दौरा सुरुवाल लाएर राज्यको कोष बाट तलब भत्ता सुविधा लिई भारत को हित मा काम गर्ने राज्य द्रोही हरु को सख्या धेरै छ!!
@user-cz6wn2ly9u
@user-cz6wn2ly9u Ай бұрын
चिरञ्जीवी लाई राजद्रोह को मुद्दा हालेर दोषी भए कानुन अनुसार कारबाही गर्नुपर्छ
@nishantraya
@nishantraya Ай бұрын
Sss
@nishantraya
@nishantraya Ай бұрын
E
@nishantraya
@nishantraya Ай бұрын
S
@lokrajuprety9436
@lokrajuprety9436 Ай бұрын
नेपालको नक्सा नोटमा मात्रै होइन नेपालको जुनसुकै कुरामा नेपाल बिपरित यदि कुनै नेता होस या कुनै जनता होस ती सबैलाइ जेल कोचोस सरकारले।।
@user-eu4vn4ej2w
@user-eu4vn4ej2w Ай бұрын
सन्दीप लामिछाने ले विश्वकप खेलेको क कसले हेर्न चाहनुहुन्छ ? निर्दोष व्यक्तिलाई दोषी बनाएर के षड्यन्त्र भइरहेको छ चाँडो फैसला होस् हामी पर्खाइमा छौँ 😢😢😢😢😢😢😢😢😢😢😢😢🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SurendraKhatri-xj6le
@SurendraKhatri-xj6le Ай бұрын
Sandep desko hiraho but kt dekhna sakdoraynaxa boka vayr niskiyo! tetro name kamayko manxe jabo naliko kirasanga hindine sochnupardaina? J hos xito neya paos
@user-bs7po4hg4t
@user-bs7po4hg4t Ай бұрын
​@@SurendraKhatri-xj6leAaija garam vanesi k garus bichara
@rumbababu8629
@rumbababu8629 Ай бұрын
निर्दोष🤔 त वकिल हो? या त्यो दिन ती किसोरीको भेषमा सन्दीपसंग कन्डो हनाउन गएको थियो😁 कत्ती न मुजि न्यायाधीश बनेको 😁
@user-eu4vn4ej2w
@user-eu4vn4ej2w Ай бұрын
@@rumbababu8629 एउटा फैसला हुन पनि यत्रो टाइम लाग्छ त अरु ठूलो ठूलो नेताको झोलेहरू फैसला एकैछिनमा भइहाल्छ नि। कुरा यति हो सन्दिपले पार्टीको झण्डा नबोकेर देशको झण्डा बोकेर ठूलो गल्ती गरेको 😅 पार्टीको झण्डा बोकेको भए सन्दीपको रिहाई भइहाल्यो यस्तै उदाहरण योभन्दा अगाडि कति छन् कति छन् ! मेरो मेरो व्यक्तिगत सोच हो।
@PrakashpurTv
@PrakashpurTv Ай бұрын
अब गौसला २६ लाई कानुनी कार्बाहीको माग गरौ। बिचरा हाम्रो राष्ट्रिय सम्पती सन्दिप लाई झुठो मुद्दा लगाएर career बर्बाद गर्न मिल्छ र त्यसरी ? २ वर्ष मद्दा मामिलामा बित्यो त्यस्को भर्पाई गौसला २६ ले गर्ने कि नगर्ने ??
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Ай бұрын
सरकारको तलब खाएर सरकारको निर्णयको विरुद्ध प्रेसमा वक्तव्य दिनु देशद्रोह हो! तुरून्त सम्मानित राष्ट्रपतिबाट बरखास्त गरियोस!
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti Ай бұрын
यो कुरामा राष्ट्रपतिको पनि सहमति भएर नै यो बिज्ञप्ति आएको हुनसक्छ।
@AmarNpl-vn8ms
@AmarNpl-vn8ms Ай бұрын
यो चिरञ्जीवी नेपाललाई तुरुन्तै बर्खास्त गर्नु पर्छ
@avishekpandey4477
@avishekpandey4477 Ай бұрын
प्रचन्ड र उपेन्द्र याधवको चङ्गुलमा मुलुक फस्दैजादा काङ्ग्रेस एमाले लगायतका दल मुखदर्शक बनेर निकम्मा बन्नु दुर्भाग्य।
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x Ай бұрын
बिरेन्द्र सरको अवाजमा दम छ 🙏🙏
@user-mr8ry3mg8t
@user-mr8ry3mg8t Ай бұрын
aawaj ma daam xa Ravi vanda k kam xa? sabaijana swarthi🥲
@ArjunKumar-zz2tt
@ArjunKumar-zz2tt Ай бұрын
Same here ❤❤
@user-oq9td1fk9y
@user-oq9td1fk9y Ай бұрын
यि चिरन्जिवी का छोरा छोरी,आफ्ना आफन्तले पक्कै निशुल्क कोटामा भारतीय सुविधा लिएको हुनुपर्छ।
@Sb88801
@Sb88801 Ай бұрын
कमिसनखोर र भ्रष्टाचारी कर्मचारीहरू र देशलाई खोक्रो बनाउने हत्यारा नेताहरूलाई फाँसीमा नचढाउनजेलसम्म जनताहरू सधैँ यसरी नै दुखी भइरहनेछन् ।
@MR.PULAMI
@MR.PULAMI Ай бұрын
Rabi प्रकृया मै छन धैर्य गर्नुपर्छ देशले मुहार फेर्छ फेर्छ🙏
@bambahadurbhujel3883
@bambahadurbhujel3883 Ай бұрын
फेरि सको त अस्ति इलाम मा फेर्यो
@brindaneupane5819
@brindaneupane5819 Ай бұрын
100% राइट भन्नुभयो हजुर्ले
@prashantbhujel8346
@prashantbhujel8346 Ай бұрын
फेर्दै छ सहकारी को फाइल
@narbahadur4940
@narbahadur4940 Ай бұрын
रबिको जस्तो आवाज कडा नभए पनि बिरेन्द्र जि को हिम्मत चै मान्नुपर्छ 👏👌👍️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@dhrubabhatta6080
@dhrubabhatta6080 Ай бұрын
ज्ञानेन्द्र बहादुर कार्की र गोकुल बास्कोटा यो देशका धमिरा हुन ।
@sunilnep
@sunilnep Ай бұрын
वर्षौंदेखि देश लुटेर खाने कालो कांग्रेस सबैलाई अवगत नै छ। तर आजभोलि सबै रविछामी लामिछानेको पछि हात धोएर राखेका छन्। रविले कसैलाई छोड्दैन 🙏🙏🔔
@amritkhadka1379
@amritkhadka1379 Ай бұрын
ke rabi chahi thik hot . ma pani suporter thiya tar ..................kohi pani thik rahenachhan bhanne pramanit hudai chha ........
@rajprasain9663
@rajprasain9663 Ай бұрын
घन्टे भाइ काङ्ग्रेस हो यिनी हरुको मालिक एकै हो
@Timro-Raja
@Timro-Raja Ай бұрын
रबि पनि दुधले नुहाएको हैन।रबिको पनि असलिपन उदाङ्गो हुंदैछ
@vinodbc7369
@vinodbc7369 Ай бұрын
Yo congress party nai chor party ho condom futera janmeko congress thu thu
@mishran
@mishran Ай бұрын
नेताले जनताको प्रयोग सँधै गरिरहने अनि जनताले चैं कहिले नेताहरुको प्रयोग गर्ने?? सबै उस्तै भनेर हातमा हात राखेर बसेर केहि हुने छैन। when you have only evils as an option, choose the least evil of them. And you know who are most evil.
@user-mt7no2ni7e
@user-mt7no2ni7e Ай бұрын
बालमन्दिर घोटाला को कारबाही स्वागत योग्य छ र गोकर्ण रिसोर्ट र राज दरबार को जग्गा 30 वर्ष लाई लिज मा नियम विपरीत दिएको पनि यथा शीघ्र खारेज गरी कारबाही गर्नु पर्यो
@PrakashpurTv
@PrakashpurTv Ай бұрын
देश र संविधान बिरुद्द कुरा गर्ने राष्ट्रपति तथा राष्ट्रपति कार्यलयको मान मर्यादाको पालना नगरी देश बिरुद्द राष्ट्रिय तथा अन्तरास्ट्रिय मेडियामा तथानाम बोल्ने राष्ट्रपतिको सल्लाहकार लाई पद मुक्त मात्रै होइन त्यो झण्डुको सर्वस्व हरण गरेर देश निकाला गरिनु पर्दछ। राष्ट्र र राष्ट्रिता प्रती एकदम बफादार हुन जरुरी छ।
@keshavkatwal2753
@keshavkatwal2753 Ай бұрын
गलहत्याएर निकाल्नु पर्छ चिरन्जिबी नेपाललाई
@premdorchisherpa4442
@premdorchisherpa4442 Ай бұрын
यी रतुवाहरुलाई जेल कोच्नु पर्छ।
@user-ob5ic4ql9e
@user-ob5ic4ql9e Ай бұрын
२३ करोडौं झाम पर्न लाई हार्दिक श्रढान्जली भन्न चाहान्छु
@rajendra9928
@rajendra9928 Ай бұрын
चिरञ्जीवी देश द्रोही हो येस्को नागरिकता जाच गर्नुपर्छ कतै कैलाशे को जस्तो छ कि ।
@gaurabchaulagain644
@gaurabchaulagain644 Ай бұрын
यो चिरञ्जीवी नेपाल होईन यो चिरञ्जीवी भारत हो 😡
@MrMahadeb-er8rs
@MrMahadeb-er8rs Ай бұрын
नमस्कार ! सिधा कुरा जनतासग, याे याे च्यानल अति राम्रो छ। सत्य तथ्य घटनामा अाधारित कारिक्रम म सधै हेर्छु। रास्ट्रपति को यो भारत को दलाललाई हताउनु पर्छ ।
@krisyoung1503
@krisyoung1503 Ай бұрын
प्रस्ट बक्ता ८७ वर्षका दाइ र बफादार देबर बाबु हरुको अरास्ट्रिये भाउजु का नाबालक सन्तान ले इस्कुल पड्दा पड्दै जाबो २ अर्ब को जग्गा किनेको कुरा पनि छान बिन हुन्छ कि भन्ने जनताको प्रस्न रबि जी लाइ छ
@madhavsubedi6828
@madhavsubedi6828 Ай бұрын
जे भए पनि लाज मान्नै नहुने ब्यक्ति यहि रहेछ हाम्र्रो देशको प्रधानमन्त्री अरु सबलाई हामीले लाज पचाईसकेको।तर लाज पचाउने क्रममा पि.म प्रचण्ड १ नम्बरको रेसमा छन।
@ramupamanyu643
@ramupamanyu643 Ай бұрын
चिरञ्जीवी नेपाललाई मुखमा गु हाल्देहुन्छ।
@umeshtimalsina9433
@umeshtimalsina9433 Ай бұрын
देशको विरुद्धमा बोल्ने यस्तो कुर द्रोहीलाई अब फासिको सजाय गर्नु पर्दछ अब भ्रष्ट नेता कर्मचारीलाई ढलमा गाड्ने बेला भयको छ आम जनता देशको निम्ति सडकमा उत्रने बेला भयको छ नत्र भने देशको अस्तित्व नाम मात्र रहन सक्दछ जय नेपाल जय नेपाली ।
@ravikhanal3292
@ravikhanal3292 Ай бұрын
कुलंघार चिरंजीवी नेपाल लाई जहां भेट्यो तयहिं स्वागत गरौं
@chakgurung3175
@chakgurung3175 Ай бұрын
अब्बल समाचार प्रसारण ❤❤❤
@himalayanviagra6255
@himalayanviagra6255 Ай бұрын
प्रचण्डपथ बोक्ने यो संबिधानको रक्षा गर्नुपर्छ भन्नेहरू ठुला ठुला जघन्य अपराधमा मुछिएका अपराधी नेतालाई जोगाउनुपर्छ भन्ने डाँकाबादिहरु हुन्। डाँका अपराधी नेताहरू पनि यो संबिधान जिबित रहे आफ्नो अपराध र लुटेको धन सुरक्षित हुन्छ भन्नेमा बिश्वास राख्छन्।
@rajendrabajracharya8291
@rajendrabajracharya8291 Ай бұрын
जय होस् देशभक्त नेपालीहरुको। देशद्रोहीलाई कारवाही गर्ने काममा सफल हुन सकुन्।
@khukurinationx648
@khukurinationx648 Ай бұрын
चिरनजिवि नेपाल भन्ने जन्तु त इण्डियाकाे चाकडिवाज नै रहेछ। याे फटाहा सिधै देशद्राेहि देखियाे। याे देशद्राेहि राष्ट्रपतिकाे देशद्राेहि सल्लाकारलाइ कडा कारवाहि हुनै पर्छ।
@dbmalla1272
@dbmalla1272 Ай бұрын
नेपालको नोट नक़्शा छापने बारे नेपाल बिरुद्ध अभिव्यक्ति दिने रास्ट्रपति का सल्लाहाकार लाइ तु बर्खास्त गारियोस,
@kumarsilwal1916
@kumarsilwal1916 Ай бұрын
एउटा मात्र आसा छ बिरेन्द्र जैरु सर❤प्रति
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p Ай бұрын
बाहुन क्षेत्री नेपाली हिन्दूहरु नेपाल भन्दा हिन्दुस्थानलाइ धेरै माया। त्यो भएर नाङ्गो बाबाहरु ल्याएर नाङ्गो नाच देखाउनेहरुले भारत लाई ढोक्ने मात्र हो।
@prajankhadka9651
@prajankhadka9651 Ай бұрын
कार्यक्रम प्रस्तोता 🎉 तपाईं लाई मुरिमुरी मनैदेखी सलाम देश लुट्न कुनै कसर बाकी नराख्ने गोमन पाल्ने कमिसन कुम्ल्याउने सपेरा लाई अख्तियर मा जाक्ने समाचार यथाशीघ्र आओस ।
@dambarprasaddahaldahal3149
@dambarprasaddahaldahal3149 Ай бұрын
यि सबै भष्टचारमा लिप्त नेताहरूलाई जनता समक्ष यथार्थ सत्य समाचार प्रसारण गर्नु भएकोमा सर हजुरको चेनलका कर्मचारी सबैजनालाई धेरै धेरै बधाई शुभकामना छ
@gaharbudathoki782
@gaharbudathoki782 Ай бұрын
हो हो रबी लामीछाने जी जनताहरूले भोट हालेकै बरू दुई दिन काम गर्नु मात्र पाहेपनी केपी ओली सेर बाहादुर देउबा प्रचण्ड इनीहरू लाई पनी ज्यान माराको मुद्धा लघाएर बाचेकुचे जिन्दगी भरको लागी जेलमा बन गराउने आदेस गर्नुहोस र बाकी चौधारी गुरूप उपेन्द्र यादब महेन्द्र यादब मोहोरा आर्का पुन भन्ने अनी नभेटेका अपराधीहरूको नामपनी दुर्गा प्रशाई जीबाट बुझेर भएपनी पापीहरू जम्मै जेल ठोकनु होस अर्थत जेलमा नआटेमा पुराने कुखुरा बाख्रा उखु चोरहरूको बोलदिने नभहेर जेलमा बन गरेकाहरू लाई छोड्दिएर भहेपनी पापीहरूलाई जेलमै सडा्उनु पर्छ भनेरनै चितुवान बासीहरुले भोट जिताहेको हैत रामरी बुझ्जेर फेरी आउने भोट चुनाबको लागी प्रधानमन्त्रीनै बन्ने नाम कमाउनु होला हैत
@raiman9921
@raiman9921 Ай бұрын
यो चिरञ्जीवी डाका लाई भारत पठाउ😎🤔🤬😡😡
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
जय रवि ❤❤❤
@rajukoirala7944
@rajukoirala7944 Ай бұрын
सुरुको चार पाँच मिनेटको भनाई सुन्न चाहिँ म धेरै आतुर हुन्छु।
@arpanghale1641
@arpanghale1641 Ай бұрын
अत्यन्तै उत्कृष्ट तपाईंको यो कार्यक्रम बिरेन्द्र सर , म युरोप बाट हेर्दै छु ।
@ngawangtashi1801
@ngawangtashi1801 Ай бұрын
Ye ho ra bro ma chai malaysia bata
@sunilnep
@sunilnep Ай бұрын
म चाहिँ फ्रान्सबाट
@srikrishnamahat8355
@srikrishnamahat8355 Ай бұрын
राष्ट्रपती को पिए लाई हदै सम्म को कार्बाही हुन पर्छ राष्ट्रघती लाई??
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Ай бұрын
जर्जसोरेस को फन्डिंगवाला प्याकुरेल र दीक्षित को चिरिनजिबीको राजिनामा माग्नु ठीकै हो!
@chakgurung3175
@chakgurung3175 Ай бұрын
उत्कृष्ट समाचार प्रसारण
@suryagurung9004
@suryagurung9004 Ай бұрын
सलम छ हजुरको यो साहसी कार्य प्रति ❤।
@AngKamiSherpa
@AngKamiSherpa Ай бұрын
वीरेन्द्र जैरु सर। गोमन साप त यिनीहरूको लागि त धेरै राम्रो नाम भयो। उनीहरुको नामलाई दिल्ली जीबी रोड कोठीमा बस्ने दर्जा दिनुपर्छ यिनीहरूसँग न देशको माया छन् न देशको जनतामाथि माया छन् म चाहिँ यिनीहरूलाई दुईटा नामबाट कम्पेयर गर्छु। दिल्ली जीबी रोडको कोठीमा बस्ने दलाल एउटा नाम अर्को नाम चाहिँ नेपाली जनताको खुन चुस्ने जुका। र हामीले साँच्चिकै हाम्रो देशमा भ्रष्टाचार कम गर्ने हो र देश बनेको देख्न चाहनुहुन्छ भने। यो हरेक अहिलेको नयाँ नेता पुरानो नेताहरूलाई बहिष्कार गरेर अहिले हाम्रो काठमाडौँको मेयर बालेन शाह धनगढीका मेयर गोपाल हमाल धरानका मेयर हर्क सम्पाङ र अहिले शिक्षामन्त्री सुवर्ण श्रेष्ठ उहाँहरु जस्तो राम्रो भिजन भाकोलाई साथ दिनुभयो भने जो धेरै गफ गरिँदैन मेरो जात मेरो धर्म मेरो मान्छे मेरो पार्टी नभनिकन देश बनाउनको लागि उहाँहरुलाई। हरेक नेपालीले साथ दिनुपर्दछ यो चौरासीमा त्यसपछि हाम्रो नेपाल संसारको नमुना देश बनाउन सक्दछन्।
@deepagyawali2656
@deepagyawali2656 Ай бұрын
खै वाईवाई चाउचाउको र कैलाश नागरिकता बारे समाचार सर
@Kattel90
@Kattel90 Ай бұрын
स्नेहा नानी को मानसिक अवस्थाको जाँच गरिनु पर्छ , नत्र फेरी केहि हुन सक्छ !
@rajeshshrestha2827
@rajeshshrestha2827 Ай бұрын
चिरंजीवी नेपाल जस्ता गद्दारहरु धेरै भएर नै यो देशको हालत यस्तो भएको रहेछ...
@Ranabhatbdr-zf7jf
@Ranabhatbdr-zf7jf Ай бұрын
असा छ ती नया बिद्यार्थी को हुन के को पहुँचमा भएको हो र घर ठेगाना पनि प्रसारण गर्नु हुनेछ सलाम छ यो काम को लगि
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 Ай бұрын
ज्यानमाराहरुकाे राजछ बिरेन्द्र सर
@padbibikramshrestha1990
@padbibikramshrestha1990 Ай бұрын
राष्ट्रपति आफै भेंडा स्वभाव को छ, उनकै दाजुभाइ ले बोल्न समेत रुचाउँदैन थ्यो, एउटै पार्टीका भएपनि, यस्ता लाई राष्ट्रपति चुन्ने नेता जो १७ पटक त हार खाएकै सर्वथा अयोग्य व्यक्तिको त सल्लाहकार। विवेक र बुद्धि भएका राष्ट्रपति बनाएको भए पो त ! १७ पटक हारेका अयोग्यलाई बनाएपछि अझै दश जना सल्लाहकार नियुक्ति गर्नुपर्ने। चुकेछ ति निर्माता हरु।
@haddinetwork3638
@haddinetwork3638 Ай бұрын
अब 3 दल मिलेर कान्तिपुर लाई जोगाएन भने सबैको पोल खोल्छ भनेर रबिको विरुद्ध 3 दल लाग्छन सफल नभए एमाले र कंरेश मिलेर भएपनी सरकार बनाउछ्न र चोख्याउछन सिरोहियाको जय जय गाउछन हेर्दै जानु
@yubrajbc5353
@yubrajbc5353 Ай бұрын
100%
@Anticorr318
@Anticorr318 Ай бұрын
मुसुल्टेले मुसुल्टेलाई मात्रै छाने छ ! यिनीहरु सबै भारतीय हुन् !
@PAUSHRAIproductions
@PAUSHRAIproductions Ай бұрын
good jon sidha kura we are with you❤❤
@laxmanthapa5648
@laxmanthapa5648 Ай бұрын
नियम भएकाे भए फाँसी नभएकाे हुदा सर्बस्व हरण सहित अाजिबन जेल हाल्नु पर्छ ।
@harichandraparajulilamjung2079
@harichandraparajulilamjung2079 Ай бұрын
राम चन्द्र पौडेल जस्तो गधार देशको रास्ट्रपति हुनु नै देशको लागि दुरभाग्य
@hariprasadsharma7581
@hariprasadsharma7581 Ай бұрын
प्रदेश बोझ भैसकेको छ ।समानुपातिक पनि भर्ती केन्द्र भयो यो चाहिँदैन ।मन्त्री पनि जम्बो भयो यो पनि चाहिँदैन ।अब पुरानो रक्सी र बोतल फयाक्ने दिन आइसकेको छ ।हेक्का होस ।
@binodshrestha2524
@binodshrestha2524 Ай бұрын
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 Ай бұрын
उहाँ हरू लाई लाज भन्ने के हो थाहा नै छैन अनी कसरी लाज लाग्छ पैसा कुमलाऊन पाय भयो
@urmilakc1728
@urmilakc1728 Ай бұрын
बिरेनद् जैरुसर सलामछ हजुरलाइ।
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c Ай бұрын
नमसकार बिरेन्द जेैनु जि
@user-qw3my4dx5f
@user-qw3my4dx5f Ай бұрын
हजुर काे आवाज मा दम छ🙏🙏🙏🙏😊
@thaparamesh4478
@thaparamesh4478 Ай бұрын
नमस्कार सर म साउदी अरब बाट हेर्दै
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj Ай бұрын
Jai birendra jairu sir✍️🙏🙏❤️🇳🇵🇳🇵🇳🇵
@roshanbaral6515
@roshanbaral6515 Ай бұрын
प्रदेश मात्र होइन सरकार पनि बोझ नै भैरहेको छ जनतालाई।
@shivarimal8011
@shivarimal8011 Ай бұрын
सलाम छ महान देस र जनताहरु का एक मात्र पत्रकार बिरेन सर लाई सलाम🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️देस का दलाल धमिरा भरसटचारीहरु लाई सलाम छ सर
@lilatamang5348
@lilatamang5348 Ай бұрын
राजनीति र कुटनीती छुट्टै कुरा हो ! देशको संबैधानिक राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन व्यक्तिको आर्थिक सल्लाहकार जस्तो पदधारण गर्ने व्यक्तिले देशको पहिचान झल्काउने चुच्छे नक्सा छापिदा समस्या नै आएपनी कुटनैतिक समाधान छैन? यसकारण पनि उहाँ लाई देश द्रोही हुन छुट छ? विचार गर्नुपर्ने अवस्था देखिन्छ!
@kulbahadurthapamagar4720
@kulbahadurthapamagar4720 Ай бұрын
चिरञ्जीवी नेपालको मात्र एक्लो निर्णय होइन राष्ट्रपतिसंग नै छलफल गरेर बाहिर ल्याएका हुन राष्ट्रपति नै नागरिक्ता विवादित हुन।यस्तो राष्ट्रपति नेपालको लागि घातक छ।राष्ट्रपति भएर आफै देशको अहित हुने काम सल्लाह कार मार्फत बोल्न लगाए कस्ता व्यक्तिलाई राष्ट्रपति भन्न परिरहेको छ नेपालले धिकार छ।
@rajuthakuri4816
@rajuthakuri4816 Ай бұрын
छोरा छोरीलाई कहिले पनि धेरै दबाब नदिनु होला ।। छोरा छोरीले पनि आफ्ना बाबु आमालाई आफ्नो समस्या भन्नु पर्छ । छोरी र बाबुको सम्बादले मनै रोयो । 🥹🥹🥹🥹
@TikaBallab
@TikaBallab Ай бұрын
देश द्रोहि लाइ के गर्ने नियम छ त्यस आनुसार कार्बाहि गर्नु पर्छ हो सरकार
@debulama2480
@debulama2480 Ай бұрын
Good lock rabi sir
@khagendrarai4170
@khagendrarai4170 Ай бұрын
२३ करोडले ५ वटा मोटरेबल पुल बन्छ त्यो नि ग्रामीण भेगमा कति घिचेका।
@mayanathghimire5484
@mayanathghimire5484 Ай бұрын
कसले शरम मान्याछ र ? । नप्रचण्ड,न वली , न देउवा, नमाकुने, झल्लु दिउसै नाङ्गै हिड्याछन् ।
@BinodMahatara-ow5ts
@BinodMahatara-ow5ts Ай бұрын
मलाई लाग्छ शान्तिको देश नेपाल हो यो विश्वलाई थाहा भएकै कुरा हो तर पनि यो देशमा मृत्युदण्डको कानुन ल्याउन जरुरी छ किन भने देशको सार्वभौमिकता भौगोलिक अखण्डता स्वाधीनता, भष्ट्राचार गर्नेलाई बचावट धेरै भयो जुन कारणले भष्ट्राचार मौलाइरहेको छ 🤔
@user-ug2up2iu5g
@user-ug2up2iu5g Ай бұрын
Sunsri❤etahri❤neqal❤mishreenarayan,🌺🌹🏵️💐🥀❤❤❤❤❤
@srikrishnamahat8355
@srikrishnamahat8355 Ай бұрын
राष्ट्रघाती सपेरा।
@santoshkhanal4738
@santoshkhanal4738 Ай бұрын
दमदार 🎉आवाज 🎉🎉
@bhumiraj765
@bhumiraj765 Ай бұрын
चिरन्जीवी नेपालको पहिचान परिचय पत्र (नागरीकता) दुइटा त छैन, राज्यको बरिस्ठ पदको सल्लाहकार कतै नमक हराम त हैनन् कार्बाही हुन जरुरी छ। जनताले तिरेको करबाट तलब, नेपली सिमा घातक अभिब्यक्ति .....
@bishnushrestha8522
@bishnushrestha8522 Ай бұрын
राष्ट्रपतिलाई महा अभियोग लगाउन पर्छ हजुर।
@damodardahal3405
@damodardahal3405 Ай бұрын
अत्यन्तै उत्कृष्ट तपाईंको यो कार्यक्रम बिरेन्द्र सर
@sagarlama364
@sagarlama364 Ай бұрын
यस्ता मुला डा. चिरञ्जीवी । आफ्नो र रास्ट्रपति कार्यलयको मात्र बेइज्जत हैन , नामको अगाडि राखेको डाक्टर शब्दको समेत बेइज्जत
@govindaadhikari2357
@govindaadhikari2357 Ай бұрын
वीरेन्द्र जी लेखेर राख्नुस् यो फटाहालाई अझ ठूलो मान पदवी दिन्छन ठू
@lilakumarimalla5186
@lilakumarimalla5186 Ай бұрын
पुर्व टेलिकलम महा नि सुनिल पाैडेल राष्ट् लुटने राष्ट्काे राहु गह् हाे,साेहि अनुरुप अदुपनि,अदालतले सजाय,जरिवाना ताेकिईकाेछ।त्यसमा न्यायमुर्तिलाई लाख,लाख धन्यवाद ।
@user-bf9zw3fg6c
@user-bf9zw3fg6c Ай бұрын
यतिका अपराध पचाउन काङ्ग्रेसले रबिको खेदो गरेको भन्नेमा कुनै दुबिधा छैन
@jkpersonalview8800
@jkpersonalview8800 Ай бұрын
लुटेराहरुकाे झुण्डबाट नैतिकता र सुसासनकाे आशा गर्नु नै हाम्राे भेडापन हाे
@jamansinghale8729
@jamansinghale8729 Ай бұрын
Birendar jailule sahi kura sunay very good birendar sar
@rajadhakal2638
@rajadhakal2638 Ай бұрын
जब सम्म बिरेन्द्र जैरु र राम नारायण जस्ता पत्रुकार हरु ले कंग्रेस, एमाले मावोबादि हरु संग पैसा लिएर समाचार बनाउछन त्यति बेला सम्म केहि हुने वाला छैन । जय घन्टि 🔔🔔🔔
@lilasubedi7366
@lilasubedi7366 Ай бұрын
Thanks jairu ji
@user-nw2du8sb4w
@user-nw2du8sb4w Ай бұрын
Kada parhar upendra lai berendra sir good
@krishnamagar1223
@krishnamagar1223 Ай бұрын
साचो समचार गर्नुहोला धन्न्यबाद।
The Voice Kids - Episode 03 | Season 3 - 2024
1:54:46
The Voice of Nepal
Рет қаралды 1,8 МЛН
Sprinting with More and More Money
00:29
MrBeast
Рет қаралды 190 МЛН
A pack of chips with a surprise 🤣😍❤️ #demariki
00:14
Demariki
Рет қаралды 51 МЛН